डा.शेखर र ओलीको भेट लगत्तैDr.KCले खोले पोल,प्रचण्डले भित्तामा पुर्याएका माधवको हरिविजोग भएको खुलासा

  Рет қаралды 34,921

Vrikuti Tv

Vrikuti Tv

16 күн бұрын

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 57
@chandra-1
@chandra-1 14 күн бұрын
बाबुराम को अबको प्रयाश यो देशको कृषी प्रणाली पुरै ध्वस्त पार्नेमा छ।यदि त्यस्तै भयो भने केही महिना नाका बन्द भयो भने देशले आत्मा समर्पण गर्नु पर्ने छ।उन्को आशा पनि यहि हो।
@ExploreDailekh
@ExploreDailekh 14 күн бұрын
दैलेखकै कुरा हो । दैलेख बजार.... मै छ मन्दिर पुरानो पोयो खोलिदिनुभयो डा साब...
@lokchhetri9117
@lokchhetri9117 14 күн бұрын
Correct 👍 sir ❤
@Easternmaffia
@Easternmaffia 14 күн бұрын
Nepal rajnitiko bikalpa Harka Sampang ho,pratakcha karyakari rastapati direct janatale chuneko hunuparcha🇳🇵🍀
@parkashsubedi8462
@parkashsubedi8462 14 күн бұрын
नेपाल को एक मात्र सहि बिश्लेशन गर्न सक्ने बिश्लेशक 🙏🙏
@dhrubapaudel3400
@dhrubapaudel3400 14 күн бұрын
जहिले पनि घुमाई फिराई ओलिनै सहि हो भन्ने विश्लेषण खेद जनक छ डा साप अलि सापेक्षित भएर विश्लेषण गरेमा तपाइको लागी पानि राम्रो हुने छ
@tirtharajdhamala9943
@tirtharajdhamala9943 14 күн бұрын
❤❤
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 14 күн бұрын
❤❤❤❤❤❤legend. Respected. Dr.shaba ❤❤❤❤❤❤❤
@abinraja
@abinraja 14 күн бұрын
Good Dr sab ❤❤❤
@puskardhungel6118
@puskardhungel6118 14 күн бұрын
😮😂
@rajanluitel3257
@rajanluitel3257 14 күн бұрын
बुढा नेताहरूलाई फुटबल खेलेर ताताे तेलमा डुवाउनुपर्छ ।
@prakashchauhan2588
@prakashchauhan2588 14 күн бұрын
डा साहेप सग कुरा गर्न चालू नम्बर पाउन सकिन्छ सर -🕉️🙏
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 14 күн бұрын
Good. Dr.sab❤❤❤❤
@bharatbaral820
@bharatbaral820 14 күн бұрын
काङ्ग्रेसको बिराेघ गर्ने कि?. विश्लेषण र ब्याखा गर्ने।
@khadgajitlama6198
@khadgajitlama6198 14 күн бұрын
डा.साब हार्दिक नमन। नेकपा हुदा पार्टी फटाएका त केपी नै हुन।२.५:२.५ वर्ष कट्दै गर्दा कोभिडको कहरमा पनि सांसद अपहरण, होटल मेरियट काण्ड त भएकै हो।यी सब मोसेरेहरु हुन।यिनमा लाज सरम घिन केही छैन पुर्ण नाङ्गो।काण्डहरुको फेहरिस्त कति बनाउनु। नेतृत्व तेस्रो पुस्तामा आए केही होला की!
@rajkumarmaharjan2908
@rajkumarmaharjan2908 14 күн бұрын
डा साब हजुर जतिको यज्जुकेटर ब्यक्ति ले पुर्ब प्रधान मन्त्री भयका ब्यक्ति तब लाई माकुने भन्ने शब्द फिर्ता लियर सब्य हुदा अझ राम्रो हुन्छ होला हजुर शब्द शब्द को शब्द कोष बन्दछ यो हजुर को गल्त पक्क्ष्य यसलाई सुधार्न जरुरी छ जस्तो लाग्छ मलाई खन्डन आबसेक छ तर यो राज्य मा सब्यताले सुवाऊने खन्डन जरुरी छ जस्तो लाग्दछ मलाई
@devrajjoshi9236
@devrajjoshi9236 14 күн бұрын
कुनै पनि राजनितीक दिशा , सिद्धान्त , नीति , नेेतिकता अाचरण , व्यवहार , निष्ठा निष्चित र स्थिर नभएका नेपालका नेताबारे बिचार विश्लेषण गरिरहनु उचित र सार्थक हाेलाकि , डा साव?
@premdevglobal
@premdevglobal 14 күн бұрын
Dr KC is not looking well, hope all is good! Take care 💐🙏🏽
@user-qt2to4zh1u
@user-qt2to4zh1u 14 күн бұрын
कतै को कुरा माओवादी सियोर १सिट पनि आम नेपाली लाई धोका दिएर भन्ने छ जहाँ जातीय आधारमा छ भन्ने छ किनभने ७५ जिल्ला लाई काटेर ७७ बनाएको हो जहाँ १सिट माओवादी पक्का भन्ने छ ।
@gurtleturtle1345
@gurtleturtle1345 14 күн бұрын
😂👌👌👌 sahi ho Dr. Saab
@dhrubapaudel3400
@dhrubapaudel3400 14 күн бұрын
यी डा सापले कांग्रेसको विरोधमा पियचडी गरे जस्तो लाग्यो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 14 күн бұрын
अाैसरवादि ठूला दलहरुकाे भरछैन।सत्ताकाे लागि नीति,विचार,सिद्धान्त छाडिदिन्छन् ।लाज घिन पछुताउ केही छैन।सुरेन्द्र के सि यथार्थ वाेल्छन्।अाखिर विद्वान् राजनैतिक गुरु हुन्।
@mallok3425
@mallok3425 14 күн бұрын
अमेरिकाले नपत्यायको मान्छे
@pawankarki1876
@pawankarki1876 14 күн бұрын
अपराध धेरै छ यिनको तेसैले शक्तिमा रहनु खोज्नु,बच्नु खोज्नु र संरक्षण गर्नु नपाए सकिन्छौ भन्ने डर छ यिनलाई😄😄
@madanshrees1978
@madanshrees1978 13 күн бұрын
संसद मा सबैभन्दा ठुलो दल कांग्रेस भै सकेपछि सरकार बनाउने प्रयास गर्नु स्वाभाविकै हो।बैकल्पिक सरकार एमाले ,माओवादी, रासाेपा बाहेक पनि बन्न सक्छ तर ३२ सिटे माओवादी खिचडी सरकार बनाउन भन्दा एमाले कांग्रेस सरकार बने देशलाई सहज हुनेथियो भन्ने मात्रै हाे।
@sherchanprabhat3142
@sherchanprabhat3142 14 күн бұрын
डाक्टर साहेब यो अफवाह कुरा नगर्नु होला / रबी सरले स्वयम आफ्नो स्वबीबेकले अरु पार्टीको भारभुरेलाई पक्राउ पर्न सक्ला तर माओबादी र एमालेको भुसुना पनी पक्राउ गर्न सक्दैन। शम्झेर राखौ ।३/५/२०२४/
@IswariPaudel
@IswariPaudel 14 күн бұрын
Dr sure ndra. Ko birod garna pasuho
@prashant4226
@prashant4226 14 күн бұрын
यस्तो घटिया ब्यबस्था मा तपाइ जस्तो बुद्धि जिबिको कुरा सुनिदैन र महत्व राखिदैन सर राजा सहितको प्रजातन्त्र मा तपाइको कदर हुन्छ समय खेर नफालौ राजा ल्याउ देश बचाउ यहि संवाद गरौ।
@tulasibanjara4852
@tulasibanjara4852 14 күн бұрын
कम्युनिष्ट पाटीहरूको त्यतिको मायालाग्छ भने सबै क . हरु मिलाएर सत्ता सहभागी भएर चलाभैगोत डा.साहाब किन सधै कांग्रेसको मात्र खेदो खन्नु हुन्छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 14 күн бұрын
मैले नबुझेको कुरा ,कोहि भन्छ एमाले ले काँग्रेस सँग मिलेर सरकार बनाउ भनेर एमालेका दोस्रो तहका नेता वार्तामा छन् भन्छन् कोहि काँग्रेस लगातार वार्तामा छन् भन्छन
@nepaligyankunja-oq3rq
@nepaligyankunja-oq3rq 14 күн бұрын
मावबादिले काग्रेस संग गठबंधन गरेर सिधियको छ। एमाले पनि सकिन्छ ।
@h4-iv3uf
@h4-iv3uf 14 күн бұрын
This government might have some plan which Congress and Babu Ram not like so they are against present regime Nepal ra Nepali ko jai hoss Thank to DR KC SIR!
@user-bj5xj2ng4z
@user-bj5xj2ng4z 14 күн бұрын
Dr surendra KC lai ghante vanx aba 😂😂😂
@juddharajrai441
@juddharajrai441 14 күн бұрын
Feri ayexan oli ko jhole haru
@yagyarajpandey8625
@yagyarajpandey8625 14 күн бұрын
Stta hain sambidhan sanshodhan garn dr Sekharjyu agadibdhnuvyeko chh ramro kura ho, prdesko sttajatiya rajya mageko thauma 12 bikas kshyetra bnayer prades kharejgarnu parchh.
@shambhushah2112
@shambhushah2112 14 күн бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@anilmalla8898
@anilmalla8898 14 күн бұрын
Aafno lagi tyag r balidan diyeko bhanna milca?
@topbahadurdangi3806
@topbahadurdangi3806 14 күн бұрын
dr din dinai ko bakbak bhanda ya one kura garow sadhai utub barta gardai ma k k na ...
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 14 күн бұрын
रबि सिट काङ्ग्रेस डराको हो
@user-st1eo6hm6o
@user-st1eo6hm6o 14 күн бұрын
DR, sundra k, C, is Rabí bag
@birbahadurhamal9143
@birbahadurhamal9143 14 күн бұрын
यो सरकार नगिरोस हे भगवान डा.केसि।।
@abhagiManxe
@abhagiManxe 14 күн бұрын
😅😅😅😅😅😅
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 14 күн бұрын
Nepali congress bhrashtaachaar sanga darako ho Ravi ko kam sanga vagna khojako ho
@user-yy1cc9qn8x
@user-yy1cc9qn8x 14 күн бұрын
यो बैलाहा हो पाटि काङ्ग्रेस ले फुटायर फुट्छ कुर्चि को लागि गु नखा
@user-hg1zs9vq2v
@user-hg1zs9vq2v 9 күн бұрын
Dr k. c. Pahile ta malaee ali ali man parthiyo / aahile chaahi ghin laggnu thalyo/
@krishnalohani3007
@krishnalohani3007 14 күн бұрын
Des gayo aba Dr saab. Buda neta xito mornu parxa.
@yuddhashrestha5248
@yuddhashrestha5248 14 күн бұрын
Yo patrukar… ra yo prachanda ko jhole kam chaina
@muraritimsina
@muraritimsina 14 күн бұрын
Aana khane pasu dahal Dauba. Ghas hane pasu oli
@dbmalla1272
@dbmalla1272 14 күн бұрын
डा केसी ज्युले जिद्धि अति नै गर्नु भो #कांग्रेस ले #एमाले फुटाएको होइन कमनिस्ट किन १६ भन्दा बड़ी पार्टी छन?? किनकी #कमनिस्ट हरु सत्ता सक्ति पद बिना बस्न सकदैनन, पानी बिनाको माछा जस्तै हो,
@chandra-1
@chandra-1 14 күн бұрын
कुरा तथ्य मा आधारित हुनु पर्छ।काङ्ग्रेस माकुने हरु मिलेर फुटाएर सरकार बनाएको प्रमाण कता गयो हजुर।
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 14 күн бұрын
Timi haru 2 jana you tube patrukar ra likhe teacher lai nepal ko rajniti bare sabai tha rahechha sabai sabai. Chor likhe ra dhamna patrukar bigre Amale jole hanuman haru
@yuddhashrestha5248
@yuddhashrestha5248 14 күн бұрын
Yo budo lai Kp ra Prachanda le hage pani wow bhanxa.. yo desh aja yeti bigreko prachanda le garda ho.. yo budo purwagrahi bi4 aja bata suninnna
@anonymousanynomus1200
@anonymousanynomus1200 14 күн бұрын
व्वाङ खायो। नेपाल देशमा धेरै PhD डिग्री झुन्ड्याएका सस्ता डाक्टरहरू जन्मकुण्डली बिश्लेषक, "मपाई", पद भूखा, अल्छी, अनुत्पादक, शिद्धान्तबिहीन पिपलपाते, "साहेब" साहेब भनाउदै, भौतारिदै.....। समय बरबाद। 😂😂😂
НЕОБЫЧНЫЙ ЛЕДЕНЕЦ
00:49
Sveta Sollar
Рет қаралды 7 МЛН
Can You Draw The PERFECT Circle?
00:57
Stokes Twins
Рет қаралды 64 МЛН