मध्यराति जंगलमा म,र्न गएकी थिय | भाइरल जोडीले फेरी रुवाए || किरण रातारात भेट्न पुगिन !

  Рет қаралды 156,337

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 231
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
किरण बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....
@suryatmg2187
@suryatmg2187 Жыл бұрын
कहिले आउने भनेर आतुर भाको छु
@bhawanarai486
@bhawanarai486 Жыл бұрын
Kahile hau sir aune?
@rabibk4820
@rabibk4820 Жыл бұрын
@@suryatmg2187 p
@SuryeMayaGurung
@SuryeMayaGurung 2 ай бұрын
सोर त सारै राम्रो लागो 😂😂😂😂😂😂😂😂😂🎉❤❤❤😂❤❤❤❤😢
@suryatmg2187
@suryatmg2187 Жыл бұрын
दाई एकदम सोझो रहेछ नी केटा मान्छे यस्तै सोझो भाको राम्रो समाज को नजर मा उदाहरणीय जोडी 👏🙏
@miragurung2828
@miragurung2828 Жыл бұрын
भन्नेलेत के भन्दैन न गणेस दाई यो पापि दुनीयामा तर अासा दिदिको जिबनमा जिउदो भगवान बन्नु भो सलाम छ अाउने दिनहरुमा यसरिनै खुशि हुनु ❤️❤️❤️
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सामाजको उदारणिय जोडी लाई सलाम छ ।साथै किरण बैनी लाई पनि ।🌹🌹
@दिपकसारकि
@दिपकसारकि Жыл бұрын
सारै दामि जाेडि भाइ बैनि काे जीवन सधै सुकिर खुसि रहनु धन्यबाद सबै जाना लाई
@karnathapa8842
@karnathapa8842 Жыл бұрын
आसा बहिनीको स्वर सारै राम्रो छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
@keeransirpali8019
@keeransirpali8019 Жыл бұрын
मेरो दाइ भाउजु अब चाँहि सँधैभरि सँगै र खुसी भएको देख्न पाउँ 🙏🥀❣️
@achitvlogs7711
@achitvlogs7711 Жыл бұрын
Bhine k cha kbr arrmy chu pargati ko kamana
@nisamagar2499
@nisamagar2499 Жыл бұрын
आहा कति राम्रो जोडि कहिल्यै कसैको आखा नलागोस❤❤
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति माहान सोच गणेश भाइ अनि आसा बैहिनी स्वरकी धनी आसा अनि गणेश भाइ अनि स्वरकी किरण बैहिनी तीन जाना लाई सफलताको कामना छ अनि खरो मिडीया अनि गोबिन्द जि हजुरलाई मुरी मुरी धनै बातछ ❤️🙏🙏
@rameskumar1949
@rameskumar1949 Жыл бұрын
कति महान श्रीमान यो जाेडि कहिले नछुटाेस🙏🙏🙏👍️👍️
@haribk5820
@haribk5820 Жыл бұрын
खरो मिडियामा आउने धेरै को जिन्दगी बदलियको छ गणेश भाइ को जिन्दगिमा पनि आमूल परिबर्तन आवोस शुभ आशीर्वाद
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
अति राम्रो जोडी स्वर तेस्तै राम्रो यउटा यल्बम निकाल्न परेयो भाइ बहिनी ले
@prakashmallamalla3785
@prakashmallamalla3785 Жыл бұрын
दुबै जनाको जोडि निकै राम्रो जमेको छ सुहायको छ दाइ पनि निकै मायालु र दिदी पनि मायालु हुनुन्छ
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
तपाइँ हरु एल्वम निकाल्नु होला हौ ........गित र तपाईहरुको आवाज सुन्दा खालि आसु झर्छ ........तपाईहरुको दुखि जीवन हैन सुखी र खुशी जीवन लाग्छ ........धेरै खुसि लाग्छ ...कसम खाएर भन्छु कि साच्चै तपाईहरुको बिगतका कुरा र आवाज हरु सुन्दा आँसु नै झर्छ सायद दुवै जना को साँचो मन हसिलो मुस्कान नै होला हौ ...................जे होस् तपाइँ हरुको दाम्पत्य जीवन यासरि नै अटुट रहोस चिताएका कुरा पुरा होउन ...........
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 7 ай бұрын
धन्नेवाद पैलाको भाग पनी हेरेको थियँ खुसिलाग्छ यो भाईको महान्ता देखेर सधै खुसिरहनु ✋
@bishnuneupane4028
@bishnuneupane4028 Жыл бұрын
अासाले स्कुल पढ्दादेखि नै गित गाउथ्याे कृपया उसलाई एल्वम निकाल्ने अवसर दिनुहाेला खुसि लाग्याे धेरै पछि गित सुन्न पाईयाे शुभकामना छ राम्राे गर्नु हाेला गणेश जि 🙏🙏👍️👍️
@sonuthapa9203
@sonuthapa9203 7 ай бұрын
मान्छेको पीडा मान्छेले नै बुझ्ने हो आह! धन्यवाद गणेश भाइ तपाइलाइ दुख पाको महिलालाइ यति चोखो निश्वार्थ माया र जिन्दगी दिनुभएको रहेछ बाचुन्जेल यस्तै साथ दिनुहोला
@prakashmallamalla3785
@prakashmallamalla3785 Жыл бұрын
कलाकारिता क्षेत्रमा तपाईं दुबै जनाको भबिस्य निकै राम्रो छ सफलताको शुभकामना
@ganeshkcable
@ganeshkcable Жыл бұрын
भाई र बुनु अब अन्तरबार्ता कतै नदिनु है भेल्यु हुदैन । यानकी महत्व हुदैन।। अब अन्तरबार्ता पुर्ण रुपमा बन्द गर्नु नत्र भेल्लु बाजे हुइन्छ।।
@shahiramoli4615
@shahiramoli4615 Жыл бұрын
शै हो 😂😂😂
@bibashandbasu4035
@bibashandbasu4035 Жыл бұрын
गोबिन्द सर ले गणेश र आशा को जीवन काहानी सुरु देखि हेरेको छु सारही मन छोयो सधै खुसी रहनु यो जोडी
@Chandrikarasaili
@Chandrikarasaili Жыл бұрын
बिगत का दिन मा जे जस्तो भए ता पनि हजुर हरु लाई आउने दिन मा हासी खुसी भएकै देख्न पाम साङ्गीतिक यात्रा को शुभकामना 🙏🙏🙏
@rubirajyalaxmishah378
@rubirajyalaxmishah378 Жыл бұрын
I literally cried watching this couple interviews❤ God bless both of you beautiful souls… huge respect for Ganesh sir🙏🙏
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
गाेबिन्द भाईकाे बाेलिकाे सैलि कतिराम्राे याे जाेडिलाई कसैकाे आखा नलागाेस कति मनछुने भिडियाे जति हेरेपनि हेरेरै थाकिन मत फेरि अर्काे भिडियाे देख्न पाउ छिट्टाे
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी यो जोडी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐
@MaheshBam-bw8jm
@MaheshBam-bw8jm Жыл бұрын
Mero साला लाइ धेरै धेरै माया अनि शुभकामना ❤❤❤
@bhuwanpun1711
@bhuwanpun1711 Жыл бұрын
दुखमा परेकाे बच्चासहितकाे अापदमापरेकाे महिलालाई श्रीमती स्विकार गरि महान काम गर्नुभएको मा महान भाईलाई स्यालुट ,साथै उज्ज्वल भविष्य काे कामना गर्न चाहन्छु ।
@ghamansing2578
@ghamansing2578 Жыл бұрын
kiran sirpali ko dohori hereko maile hijo ekdam ramro gaunu hudo raixa ani kharo midia ko sirle Aasha ji ko lagi pani geet banauxu vannu vayox ab aasa ji ko sowr pani ramrox hai gadesh sir lai dherai dherai dhanyabad xa tpai haru ko video maile sabai herekoxu 👌👌👌🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@toranbahadur764
@toranbahadur764 Жыл бұрын
गणेश बाबु को महानता लाई सलाम छ आफ्नो जिवनको लागि मात्र सोच्ने धेरै हुनेछन् तर अरु को बारेमा सोच्ने मान्छे नै महान हो
@GangaLama-b7b
@GangaLama-b7b Жыл бұрын
अाहा कति रामौ जोडि सदै खुसि रहनु गणेश दाइ दिदि ❤❤❤❤❤❤
@devrajbaral979
@devrajbaral979 Жыл бұрын
मानवता भनेकै यहि हाे समाज परिवर्तन काे पहिलाे पाठ हाे
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
कस्को राम्रो स्वर भन्ने छुट्ट्याउनु गारो भयो गोबिन्दा भाइ
@chhiringsherpa9483
@chhiringsherpa9483 Жыл бұрын
Mediya sir le ramro Kura garnu vayo really heart touching, ASHA ji lai kaile ni naramro nagarnu hola please Ganesh ji You have great heart keep it maintain, tapai haru sadai milera Khushi vayra basnu hola
@menuthapa9468
@menuthapa9468 Жыл бұрын
Bhaie dheraihi maya garnu buhari lai you’re awesome couple 😀😀😀😍😍👍👌
@rups5616
@rups5616 Жыл бұрын
धेरै राम्रो जोडी छ कहिले पनि हरेस न खानु होला । किरण बहिनिलाई पनि अग्रिम सुभकामना कलाकार बन्दै हुनुहुन्छ ।
@bishnuneupane4028
@bishnuneupane4028 Жыл бұрын
एकदमै राम्राे जाेडि अासुँ अायाे अासाकाे याे भिडियाे देखेर
@saritasunar6147
@saritasunar6147 Жыл бұрын
Aati ramro jodi vagwon le sadai khausi rakhanu hola 🙏🙏❤️❤️🤗
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
आसा लाइ थाइ राइट रछ। बचा नपाउन परने। थाइराइटले बिमार भैरन्छ। पिडा त अासालाइ छ। यस्मा गणेश दाजुले धेरै माया दिनु परछ। काम त माहान देखाीयो। माया पनि धेरै गरनु परछ। आसालाइ। रुदा फकाउनु होला। पिर नलीनु डिप्रेशन हुन्छ। आसा।
@sujayaadhikari6308
@sujayaadhikari6308 Жыл бұрын
Nice interview..tq so much to all.. Best of luck 👍👍 Jodi..!!👌👌🙏🙏🌹🌹❤️❤️
@birtamang3403
@birtamang3403 7 ай бұрын
एक बारको जिन्दगीमा तपाई दुई जोडी बिना फोकटी मर्ने फैसाला नलिनु तपाईको आसु खस्दा नेपाली जनताहरुको मन रुन्छ हमेशा तपाईको परिवारमा मनकामना माताले रक्षा गरुन्
@tulmayagurung2502
@tulmayagurung2502 Жыл бұрын
तिनै जना भाई बैनीलाई शुभकामना व्यक्त गर्दछु
@mainasunchuri5733
@mainasunchuri5733 Жыл бұрын
यो जोडी मा कसैको नजर नलागोस र भाइ अब धेरै इन्टरभिउ नदिनुस फेरि पछि खल्लो हुन्छ खरो मिडिया को गोबिन्द सरलाइ धेरै धेरै धन्यवाद उदाहरण जोडिलाई सबै को माझमा ल्याउनु भयो ताकि अरुलाइ पनि बुझ्नि मैका पाउछन् सरको बोल्ने शैली मिठास छ
@sunilmagarati4635
@sunilmagarati4635 Жыл бұрын
उहाँहरुको video हेर्दा कान्छी सिरियल सङग मेल खाने रैछ । धेरै राम्रो गर्नु भएछ कसैले केहि न राम्रो भन्ने छैनन् तपाईहरु सधै खुशी भएर बस्नु होला ।
@kamalnepali-oo4by
@kamalnepali-oo4by Жыл бұрын
ल गोबिन्द सर आशा र गणेश जो स्वरमा गित ल्याउनुपर्यो के आशाको स्वर म्यूजिक को साथमा सुन्नुपर्यो
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
आहा यो होनि त माया भनेको सधैं भरी एस्तै खुशी देख्ना पायोस
@chhiringsherpa9483
@chhiringsherpa9483 Жыл бұрын
Mediya sir le ramro Kura garnu vayo really heart touching, ASHA ji lai kaile ni naramro nagarnu hola please Ganesh ji You have great heart keep it maintain, tapai haru sadai milera Khushi vayra basnu hola, gud bless both of you.
@DharmendraSingh-zp6zk
@DharmendraSingh-zp6zk Жыл бұрын
आहा कतीरारो जोडी मलाइत हैरी रहने मनलागयो
@narayanbhattrai4055
@narayanbhattrai4055 23 күн бұрын
असल बिचारको जोडि महान छ ।
@abhash465
@abhash465 Жыл бұрын
पहिलेपनि फोनबाटै. लभ पारेर बिहे गरेको रैछ अहिलेपनि फोनबाटै लभ पारेर बिहे गरिच,फोनलाई धन्यवाद कम से कम बिग्रेको घरबार फेरी त जोडियो,
@malishapun7592
@malishapun7592 Жыл бұрын
patrakar vai 1dam sahi vanu vayu tapai lai dherai dherai thanku x ❤
@takbirkattamagar4999
@takbirkattamagar4999 Жыл бұрын
ईश्वरको लिला दुवैको किस्मत दुख-सुखले लुकामारी खेल्ने हाम्रो जिन्दगी रहेछ ।
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
सलाम छ भाईलाई रामरो काम गरनु भयको छसलामछ
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
गणेश बि.क इमान्दार अत्ति सुन्दर मुहार जोडी त्यस्तै राम्रो❤
@ganeshataramimgr4047
@ganeshataramimgr4047 Жыл бұрын
सलाम छ माहान भाईलाई
@rajusunchiury9899
@rajusunchiury9899 Жыл бұрын
साच्चै गणेश जि को यो भिडियो हेरेर मेरो पनि साच्चै आखा बाट आसु बग्यो मन थाम्ना सकिना उहाँ को र मेरो उस्तै काहानि रहेछ तर महिले खुला रुप मा खुलाउना त मिल्दैन तर समाज मा हर कुरा हरु लाई लुकाएर बस्ने बाध्य हुदो रहेछ तर मेरो तर्फ बाट उहाँ हरु दुबै जोडि लाई हिर्दय देखि सलाम गर्न चाहान्छु
@bimaladulal9352
@bimaladulal9352 Жыл бұрын
गाइका बनाउनु परो सर सिसलाइ❤❤❤
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
आशा नानु ganesh बाबु तिमीहरुको एउटा नमुना सनसार लाई देखायो मेरो शुभकामना छ
@subash-o8o
@subash-o8o Жыл бұрын
कति रमो् मन र सोच दद तपाईं को जोडि नछुटोस
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
भिडियो हेर्दाहेर्दै मन भकानिएर आउछ बरै अब बिगत लाई सम्झिएर आफ्नो मनोबल नघटाउनु होला बैनि एकफेर आउने चोला भगवान को नाम अनुसारको को काम गरेर देखाइदिनु भाछ गणेश जि सम्मान छ हजुर लाइ 🙏अब हासेर दिन बिताउनु होला 🙏 2 बाबु हरु साथमा भाइ बैनि साथमा किरण बैनि स परिबार यहाँ हरुको उज्ज्वल भबिस्य को कामना 🙏🙏🙏 आवाज सबै जना को मिठो छ गोबिन्द सर यहाँ लाई सो धन्यवाद 🙏🙏 कृपया अब को अन्तर्वार्तामा आसु होइन हासेको देख्नु पाइवोस 🙏🙏🙏
@singagurung1872
@singagurung1872 Жыл бұрын
What a beautiful couple ❤️❤️ र करेन बैनि लाई बादई छ
@NGLx10234
@NGLx10234 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धेरै राम्रो जोडि सदाइ खुसी हुनुहोला
@nadinakc7550
@nadinakc7550 Жыл бұрын
Kati ramro man Ganes ji KO ❤
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb Жыл бұрын
हजुर हरु सधै खुसि भको हेर्न पाम I'm jiban. हाल कतार देखि
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
आसा बिकलाइ पनि दोहरी गित गाउन लैजान परो। सोर राम्रो रैछ।आसाको।
@SamjhanaKhadka-l4s
@SamjhanaKhadka-l4s 8 ай бұрын
बिगत का दिनमा जे जस्ताे भयता पनि हजुरहरुलाई अाउने दिनमा हासि खुसि रहनु हाेला
@bhimbhujel5172
@bhimbhujel5172 Жыл бұрын
Very very nice couple
@NabinaHarmel
@NabinaHarmel 7 ай бұрын
Akdamai ramro voice xa Safalta ko kamana🎉❤❤
@rajendrashahi4656
@rajendrashahi4656 Жыл бұрын
Mahan jodilai safaltako suvakamana chha 👍 👍❤️❤️ Asha boiniko bigatko dukhaka sunda ra yo video herda Nikkai bhabuk banayo Ganash bhai pani Mahan purush hunuhuncha aba runuhudaina asha boini ani rammro gala vako boini kiran lani kharo midiya all of you best of luck 👍 ❤️👍❤️👍❤️.
@nathuramchaudhary4229
@nathuramchaudhary4229 Жыл бұрын
Good brother are you very great 👍
@ramprasadneupane2644
@ramprasadneupane2644 Жыл бұрын
बिऊटीफुल जोडी
@BishnuThapa-y8j
@BishnuThapa-y8j Жыл бұрын
Well done Vai asto huna parxa.Dherai nepali haru ko aasu jharyo hola Malai ta rasai ramro lagyo.
@RajuB.k-b2v
@RajuB.k-b2v Жыл бұрын
हुजुर महान हुनुन छ Solti nice joid❤
@hiramallay6344
@hiramallay6344 5 ай бұрын
Very good great job God bless you both . Stay blessed always healthy 🙏🙏
@krishnamall2386
@krishnamall2386 Жыл бұрын
Aaha Kati mitho voice beautiful dear uk
@dhansing6392
@dhansing6392 Жыл бұрын
अति राम्रो जोडी
@deepa6938
@deepa6938 Жыл бұрын
कान्छी seriyal को सागर जस्तै भैदिनु गनेस
@gghale7472
@gghale7472 Жыл бұрын
Good Ganesh ji good
@manitakarki4815
@manitakarki4815 Жыл бұрын
Ramro 🎉Jodi Cha.Sadhai milera baseko dhekhna paiyos.
@OliPrem-db5tr
@OliPrem-db5tr Жыл бұрын
Great man of the world .Bhai thank you so much. Happy new life
@anmolshrestha1961
@anmolshrestha1961 Жыл бұрын
आफू पनि कसैको श्रीमती भयर होला उनी रिसाउदा म फकाउदिन भन्दा नरमाइलो लाग्यो ।किन कि हरेक श्रीमती को मन हुन्छ आफू रिसाउदा श्रीमान ले फकाइदिय हुन्थ्यो ।भन्ने ।गल्ती लेखेको भय माफ पाउ🙏
@LaxmiWiba
@LaxmiWiba Жыл бұрын
दादा।दिदि।मनितेसरिबाबुलेएरबसेकोछू
@sangamgamerff8522
@sangamgamerff8522 Жыл бұрын
Ganesha sir plz aba ko dinma aasha mem ko aakha bata aasu aauna nadinus hae kinaki pahila man dukheko manxelae feri hajurle khi vanu vayo vane han badi man dukhax teyoe vayara aasha mem risauda hajurle fakaunus hae❤❤❤❤❤voice so nice all of you ❤❤❤❤❤
@ashimgamingofficial8586
@ashimgamingofficial8586 Жыл бұрын
Kati mitho boli ho.ptrakarko
@khembahadur-wu1qc
@khembahadur-wu1qc Жыл бұрын
Ramroxagitbaini
@dhanghale2013
@dhanghale2013 Жыл бұрын
Kiran bahiniko shor sarai mitho cha ujjwal vabishyako kamana xa
@sureshbohara159
@sureshbohara159 Жыл бұрын
Govinda sir Sita sister lai ni live dhori ma lanu peryo geet gauna
@Imanchi-vj2ut
@Imanchi-vj2ut Жыл бұрын
Wow nice 👍❤️👍❤️👍❤️❤️👍👍❤️❤️❤️👍
@KritiLama-zj7yd
@KritiLama-zj7yd 2 ай бұрын
Yo aasha didlie kaila pane dhukha nadinu hola vanni aasha ghariko xu dada
@dikgurung7026
@dikgurung7026 Жыл бұрын
This is really history's 😂❤
@ChandralalJugjali
@ChandralalJugjali Жыл бұрын
सुन्दर जोडि
@deepakkhanal3454
@deepakkhanal3454 Жыл бұрын
Ekdam ramro voice X bhauju ko
@angiedatallgurl7820
@angiedatallgurl7820 Жыл бұрын
Wow beautiful couple ❤❤❤😂😊
@menuthapa9468
@menuthapa9468 Жыл бұрын
Wow wow yo nanii ko kati ramro voice hau 😀😀😍😍😍
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
Bhai bahiniko yo interview aako 3 otai video full heriyo ramro lagyo😍😍😍🙏
@babitasanchuri2640
@babitasanchuri2640 Жыл бұрын
aaba dekhi kahile mero piyari didiko aakhabata aasu najharosh❤❤❤❤❤
@bimalathapa4843
@bimalathapa4843 Жыл бұрын
खोइ किन किन यो जोडी लाई देखेर रुन मन लाग्छ जुन दिन यो जो्डि को कहनी सुने जिन्दगि को भोगै जे छ तो भएर छोड्छ अब नरुन्स दुबै हासी खुशी बितोस आगमी दिन
@Susmarai-qb3fj
@Susmarai-qb3fj Жыл бұрын
Nice jodi aajai aaghadi badhe ko herna pau❤❤❤
@lokeshgurung3328
@lokeshgurung3328 Жыл бұрын
Sarai ramro Jodi Kasai ko aakha nalagosh❤❤❤😢😢
@DaulatMahara
@DaulatMahara Жыл бұрын
waw very nice voice
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
क्या राम्रो छ
@gajindragajindra2749
@gajindragajindra2749 Жыл бұрын
Gobinda sir good job
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 122 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 122 МЛН