८बर्ष प्रेममापरि५बर्षको कमाइलिएर प्रेमिका गायब|श्रीमानले फोनगरेपछि प्रेमीबने पागल|भक्कानिदै मिडियामा

  Рет қаралды 845,482

Good tv

Good tv

Күн бұрын

८बर्ष प्रेममापरि५बर्षको कमाइलिएर प्रेमिका गायब|श्रीमानले फोनगरेपछि प्रेमीबने पागल|भक्कानिदै मिडियामा
Host:Ganga lama
Guest : Som Bahadur
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #som_bahadur

Пікірлер: 1 800
@milantamang1716
@milantamang1716 9 ай бұрын
हिम्मत नहार भाई जिन्दगी हो अनेकौं दुख सुख कष्ट अप्ठ्यारो बाधा अर्चन हरु आउछन जान्छ❤ don't worry vai दिन आउँछ सहि सत्य सकारात्मक सोच बिचार ले अगाडी बढ्नु
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
विदेश गई सकेपछि आफ्नो आमा बुबाको दुःख सम्झेर घरमा पठाउनु पर्ने 😢😢😢😢😢😢😢 तर हजुरले एउटा अन्जान केटीलाई पठाउनु भएछ 😢😢😢😢 सारै गल्ती गर्नु भयो 😢😢😢😢😢
@chandrikasubba256
@chandrikasubba256 8 ай бұрын
Sai ho sir perfect Baba ama bhanda gf thulooo hai
@lalitachaudhary3964
@lalitachaudhary3964 8 ай бұрын
Right👍
@nilimabayalkoti6943
@nilimabayalkoti6943 8 ай бұрын
Toit fake
@sudipnepali238
@sudipnepali238 8 ай бұрын
​@@chandrikasubba2562:09
@aeyriklama3333
@aeyriklama3333 6 ай бұрын
Sahi ho
@krishnalimbu5495
@krishnalimbu5495 9 ай бұрын
गंगा सिस्टर हजूर को काम लाई सलोट छ! यो भाई लाई देखेर र सुनेर धेरै दूख्ख लाग्यो तो बैनिले हीरा गुमायो येक दीन पछताऊने छ! भाई हजूर को रकम जसरी भयेनी लिनुपर्छ हिम्मत नहार॔नू होला 🎉🎉🎉
@sunarramdam454
@sunarramdam454 26 күн бұрын
😊😊
@Kamala-vy4bd
@Kamala-vy4bd 9 ай бұрын
यति सम्म पनि सोझो नहुनु नेपाली दाजु भाइ तर त्यो केटी लाई चाहिँ छिटो भेट्नु पर्छ अनि सब्बै पैसा फिर्ता लिनु पर्छ कस्तो मन नै भक्कानेर आयो😢😢😢
@rupapun170
@rupapun170 9 ай бұрын
कति सोझो कति ईमान्दार भाई, भगवानले यसरी नै तपाईलाई साथ र आशिष दिउन् नआत्तिनु सब ठिक हुन्छ।
@suryamahato6497
@suryamahato6497 2 ай бұрын
Pagal😅😅😅
@Zero-d7m8t
@Zero-d7m8t 9 ай бұрын
भाइ को कुरा सुनेर मलाई एकदम भावुक बनायो❤❤❤🎉🎉🎉
@SitamagarThapa
@SitamagarThapa 9 ай бұрын
1000%सहि भन्नुभयो गंगा लामा जि कलि युग हो केहि समय पछि नै भोग्नु पर्छ आफुले गरेको कर्मको फल।सोझो मानछेलाई फसाउछन्,छल्छन् फताहा मान्छेले।तर भगवानलाई छल्न सक्दैन त्यसैले मेरो जित भयो भन्ने सोच आफ्नो मनबाट हटाउ गुन्दा केटि।
@shyamganesh2613
@shyamganesh2613 8 ай бұрын
त्यो श्रीमान श्रीमती लाई नै कारबाही होस्
@sarmilachetri9354
@sarmilachetri9354 9 ай бұрын
न्याय मिलोस भाईलाई र तेस्लाई ठुलो सजाय होस गङ्ग मेम न्याय दिलायरै छाड्नुहोला😢🙏
@dineshsilwal9796
@dineshsilwal9796 9 ай бұрын
बधाई छ मित्र सेवा नै धर्म हो सेवा गर्नु भएछ कोहि को जिन्दगी बिग्रे पनि कोहि को जिन्दगी बनेछ 😊😊😊😊
@bnodgrg.5025
@bnodgrg.5025 9 ай бұрын
यो भाईको भनाईले साह्रै मन छोयो।गूड newsको आहीले सम्मा कै मार्मिक पीडा लाग्यो, कस्तो मिलाएर भन्न जान्ने त्यो केटीको कहिले पनि भलो नहोस भाई लाई keep it up आशुले सराप्छ त्यो नकटी लाई बाधेर घाँस हाल्नु पर्ने।
@chhetriluri4582
@chhetriluri4582 9 ай бұрын
पाउनेले बुझ्दैन बुझ्नेले पाउदैन कति घत परयो मलाई यो शब्दहरुले 😢😢😢
@manurai9562
@manurai9562 7 ай бұрын
yes😢😢😢
@YMAGAR
@YMAGAR 9 ай бұрын
कठै बरा, लौ गङ्गा जी सक्दो सहायोग गर्नुहोला हरजुरको जय होस्
@sarjan09876
@sarjan09876 2 ай бұрын
@sailasaili1176
@sailasaili1176 9 ай бұрын
सिस्टर यो भाइको भिडियो अर्को पनि हाल्नु होला केटि सँग भेटेसि
@premadhunganadhungana4616
@premadhunganadhungana4616 9 ай бұрын
एस्तो बुझ्ने मान्छेपनी एसरी फस्दो रहेछ चिन्ता नगर्नुस भाइ तपाइको मेहनत को फल हो जसरी पनि पाउनुहुन्छ त्यो लुट्ने आईमाई लाई पनि भलो हुदैन अरु लाई रुवाउने मान्छे ले उस्ले पनि रुनुपर्छ कलियुग हो चाडै देखिन्छ ।यो भाइ ले न्याय पाएको अनि असल र माया गर्ने जीवन साथी पाएको हेर्ने मन छ।❤
@rahimranamagar3257
@rahimranamagar3257 9 ай бұрын
Fasna nai eastai sojo ta ho ni
@MyOppo-p6j
@MyOppo-p6j 8 ай бұрын
Sojo vayar hoina Hau Badar dherai batho vayo vane chyaper marxa re testai bau aama bat paisa lukayar aafno jindagi banauxu Vanda yasto ghatna vako
@DILBAHADURBk-o6h
@DILBAHADURBk-o6h 2 ай бұрын
कति राम्रो असल कुरा गरेउ भाइ सिधा पनि अत्ति सेधा हुनु राम्रो हैन अब को दिन मा बुझेर मया मा बस्नु होला र यो भाइ को कमाइ पूरा को पुरा मिलाइदिनु होला गङाग मिस
@jenishachand1934
@jenishachand1934 9 ай бұрын
Be strong Bhai 😭😭😭😭म तपाईंलाई कसरी के भनौँ सोझो मान्छे लाई सबै ले धोका दिदोरहेछ।
@LalGurung-x1q
@LalGurung-x1q 4 ай бұрын
आह कति मार्मिक भाइ सब्द साच्चै माया मा यति धेरै डुबेको सागर मा मान्नुपर्छ धेरै धेरै सम्मान र भाइ तिम्लाइ न्याय मिलोस ❤❤❤❤❤❤
@sanukcofficial8
@sanukcofficial8 9 ай бұрын
किराले हिरा चिन्दैन भनेको यहि हो बस्तबिक भाइको सबै पैसा राम्रोसँग फिर्ता होस 😢😢😢
@sheenagrgg
@sheenagrgg 9 ай бұрын
Hoho
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 8 ай бұрын
उसको त भावना नै लुट्नु थियो नि ।
@ranjanaoli8629
@ranjanaoli8629 6 ай бұрын
Yo chae satya kura ho sir
@rupasaru4328
@rupasaru4328 9 ай бұрын
Heart touching story ❤❤😢😢
@kalpanaramjali3191
@kalpanaramjali3191 9 ай бұрын
यति सम्म सोजो नि छ्न हाम्रो नेपाली दाजु भाइ हरु 😭😭😭😭
@Mayathapamayathapaa
@Mayathapamayathapaa 9 ай бұрын
Kko sojo ho bichar ngre pxi kukur le npauni dukha paux😊😂😂
@khimchaudhary3078
@khimchaudhary3078 9 ай бұрын
Yesto pida tw vogne Lai taha hunxa maile pani vogeko xu..K taha hunxa rw aafhu le Maya gareko manxe Lai biswos garinxa ...lasta ma dhoka hunxa ....😢😢😢😢
@yambahadur8334
@yambahadur8334 8 ай бұрын
Sojho matrai hoina sworthi pani lagyo malai kalpana
@Hasdabayar788
@Hasdabayar788 8 ай бұрын
sansar ma yati imandar mahapurus pani xan vannne kura ballla thaha vayo😁😁😁
@samjhanakarki6027
@samjhanakarki6027 8 ай бұрын
sojo hunu ni paapai raixa🥹🥹
@Neha.tamangNehatamang
@Neha.tamangNehatamang 8 ай бұрын
न्याय मिलोस हजुर लाई सोचो मन माया गर्नु भएको रहेछ बिचार दाइ 😭😭😭😭
@bharatbahadur392
@bharatbahadur392 9 ай бұрын
यति धेरै कुरा जानेको भाइ कति सजिलै फसेछौ पट्याउनै गाह्रो! अासा छ ईमान्दारले कमाएको धन पक्कै फिर्ता पाउनेछौ भाइ।
@manjulama8940
@manjulama8940 19 күн бұрын
पुरै भिडियो हेरे रोए के गर्ने यस्तै छ जिन्दगी भाइ।🙏🙏🙏🙏🙏🙏🙏😥😥😥😥🙁🙁☹️☹️☹️☹️😔😔😕😕😕😕😕😕
@मिकाचाम्लिङ
@मिकाचाम्लिङ 8 ай бұрын
यस्तो सिधा मान्छेको मन रुवाउने यो पापिनिलाइ कहिले पनि राम्रो भलो चै हुदैन नै अहिले खुशि भएनि भबिस्यमा पाप धुरीबाट कराउछ नै
@smritighimire5760
@smritighimire5760 9 ай бұрын
बिचरा यो दाइ भिडियो हेर्दा आसु नै आयो गंगा दिदी जसरी भएनि यो दाईलाई न्याय दिलाईदिनुस है 😥😥
@lilaram6384
@lilaram6384 5 ай бұрын
यो भाईको 10000000% गलत झाई झाई बिहे गरेर ल्याएको श्रीमती को भरोसा हुँदैन फोनको भरमा माया बसेर पैसा पठाउदा एस्तै हुन्छ हालत ।।। यतीका दिन सम्म कुन दूनियामा थियो ।।।।।😢😢😢😢😢😢😢
@NepalKohalpur-ru1vs
@NepalKohalpur-ru1vs 9 ай бұрын
पानी पनि खाने पैसा राख्दैन थिए भन्दा आँसु रोकिएन 😭😭
@RaiRekha421
@RaiRekha421 9 ай бұрын
के गनु दुख लाग्यो भाईको कुरा सुनेर माया भन्ने चिज बुझ्नेले पाउदैन र पाउनेले बुझ्दैन😥😥😥 धैर्य गनुहोस न्याय पाउनुहुनेछ सत्यको विजय हुन्छ
@yambahadur8334
@yambahadur8334 8 ай бұрын
100% rong ho hjr voli payasi usle pani bujhdaina
@TaraDevisaru
@TaraDevisaru 9 ай бұрын
सोझो पनको फाइदा उथायो .....😥😥😥त्यो दाजुको रगत र पसिनाले उस्लाइ कहिले पनि सुख अनि खुसी नमिलोस 🙏🙏
@sumilama3624
@sumilama3624 9 ай бұрын
😢😢😢😢k garnu Aafule jati Biswas gardai gayo uasle tetinai khelauna sochdai lutdai gardo rahexa k garnu hajur ma Pani asari nai paisama fhaseko xu Tara Mero pasinako ra dulhako kamai khayara uasle kahile Pani sukha Shanti pauna sakdai a vanne kurama ma dukka xu ua jaha vayani dukhale matrai gerera rakhosh 😢😢😢Sadhai vari rune din aahos Vani samjhinxuni
@TaraDevisaru
@TaraDevisaru 9 ай бұрын
@@sumilama3624 त्यो पसिना र त्यो रगतले पनि आफुले राम्रो होस भने पनि उस्लाइ कहिले राम्रो हुदैन भगवान ले देखनु भाछ .....🙏🙏😥हजुरको पैसा खायर त्यो मान्छे कहिले पनि धनी हुन सक्दैन दिदी उस्लाइ कहिले पनि पुग्दैन
@sumilama3624
@sumilama3624 9 ай бұрын
@@TaraDevisaru Tei sochera nai maile Kati pidako sath xodidiya paisanai thulo kura hoina vanera soche Je hos vagawanle Malai ahile samma purairakonai xa Tara Pani kahile kahile naramro lagxa samjhera
@sumanghimirekhatri3625
@sumanghimirekhatri3625 9 ай бұрын
रमा बैनि याे भागले सारै मन राेयाे
@mahendrakarki9468
@mahendrakarki9468 9 ай бұрын
इमान्दार भाइ लाई न्याय मिलोस ।।🙏
@nimasrp6285
@nimasrp6285 9 ай бұрын
So Fanny story be careful Anyway guys ❤❤❤❤
@dolmowaiba7667
@dolmowaiba7667 9 ай бұрын
Imantar bhaye afnu ama balai paisa send garnu parthiyo ni 😂
@mahendrakarki9468
@mahendrakarki9468 9 ай бұрын
@@dolmowaiba7667 पठाएको रे हौ देख्नु भएन खुब्😁😁
@krishnagrg776
@krishnagrg776 9 ай бұрын
@@dolmowaiba7667 होनी केटी भनेसी हुरुकै भईस अहिले आयेरा तनाब
@SaroJ...Official5
@SaroJ...Official5 9 ай бұрын
Honi,yo brother lai kasari hunxa nyaya dilai dinu hola sis...dherai dhulo dhoka deko raixa tyo KT le.
@RaganiVillage
@RaganiVillage 2 ай бұрын
अफिएरमा बस्दा पुरै बिश्वास गर्नु गल्त हो भाई यो जमाना
@baralrajani8301
@baralrajani8301 9 ай бұрын
😢😢😢 छिटो सम्पर्क मा आएको र यो दाजुले न्याय पाएको देख्न पाउ 😢
@shovaadhikari8762
@shovaadhikari8762 9 ай бұрын
पाउनेले बुझ्दैन अनि बुझ्नेले पाउदैन 😢😢100% right
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 9 ай бұрын
मेरो बुडा पनि बिदेस गएको २४ बर्ष भइसक्यो, अहिले सम्म घर सम्पत्ति केही छैन,किन कि यस्तै यो भाइले जस्तै अरुको बुडि को दुःख देख्न नसकेर 😅 । पहिला रमाइलो र मोज भएता पनि लास्टमा आएर पारा सबै को यस्तै हुन्छ 😅। अरुको बुडिलाई धेरै माया गर्दा 🤔।
@SanumayaDong
@SanumayaDong 9 ай бұрын
😂😂😂😂😂😂😂
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 9 ай бұрын
Akdam sai kura garnu vo mero ni Malaysia ma 6 pura 7 lago dhadinko 1 bhalu aaimai palera rakheko xa tyo bhaluko name chai unika tamag ho poisa ra baisa huda matra hola tyo sake paxi kaha jado raixa herxu tes paxi ma sangai raixa vane chappl kholera galai gala chaap basne gari hanxu
@AnuMagar-n9q
@AnuMagar-n9q 9 ай бұрын
😂😂😂😂😂
@devsunar1557
@devsunar1557 9 ай бұрын
मपनि 15 बर्ष भयाे हजुर अझै रिन तिर्दैछु 😂😂😂
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 8 ай бұрын
@@devsunar1557 अरुको दुःख देख्न नसकेर त होइन होलानि 😁😁😁🤭🤭🤭।
@PramilaGurung-eb9qf
@PramilaGurung-eb9qf 3 ай бұрын
लब पर्यो भन्दैमा सबै पैसा दिनु पछ र सोझो पनि अति धेरै
@BidhyaSubba-b4v
@BidhyaSubba-b4v 9 ай бұрын
अहिलेको माया यस्तै हो बाबा आमाको माया कहिलै बुझ्दैनौं अरु त सब मतलबि माया हो😢😢😢
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 9 ай бұрын
फटाहको हातमा परे छ भाई,अब आउने दिनमा सचेत भएर बाच्नु,दुनिया पापी छ है भाई,तिमीले जति दुख पायो त्यो दुख त्यो ठगीले पनि पाउने छ,25 हजार दिएको कुरा म यहाँ खुलाउदिन भने पछि गर्वपतन गरिएको होला भन्ने बुझिन्छ,जे जे भएको छ सब कुरा सर्वजानिक गर्नु,त्यसको पनि बेज्जत होस
@saritaarai4554
@saritaarai4554 9 ай бұрын
अन्धो प्रेममा परेपछी एस्तो हुन्छ ।अनि एस्तै पातकी आईमाईहरुले गर्दा असल नारीहरुको इज्जत माथी शङ्खा उत्पन्न हुन्छ😢
@Thapa17
@Thapa17 8 ай бұрын
सारै राम्रो काम गरेछ भाइले। जन्मदिने बाउआमालाई भुलेर एउटा अपरिचित केटीलाई पाँचवर्षको दुःखको कमाई ख्वाएछौ। बा आमालाई पठाइदिएको भए आज तिम्रो त्यो हात खाली हुने थिएन। जे गरी केटीले ठिक गरेँ। जन्मदिने बाआमा लाई बिर्सिउ😢😢
@milan-1818
@milan-1818 9 ай бұрын
चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि 💔😥😭😭😭
@sitadhakal7558
@sitadhakal7558 2 ай бұрын
दिदी ले गर्दा पो यो भयो ❤तयसैलाइ समाउनु दिदी कि कल ङक त्यो सग त जिवन मा नबोले पनि हुन्छ नि बुनु
@ushashrestha8232
@ushashrestha8232 9 ай бұрын
त्यो बदमाश आईमाई को बेजत गरेर छोड्नु पर्छ 😡
@mayaroka895
@mayaroka895 6 ай бұрын
Really heart touching😢😢 be strong brother😢😢😢😢
@limfong6785
@limfong6785 9 ай бұрын
गंगा नानि याे भाईलाई तँपाईकाे मेडिया मार्फत न्याय मिलेकाे सुन्न पाउ है,😭🙏मन छुयाे😭😭😭
@minapradhan6874
@minapradhan6874 Ай бұрын
पाउने ले बुझ्दैन बुझ्नेले पाउदैन । यो भनाइ ले मन छोयो 😢😢😢
@krishnagurung8570
@krishnagurung8570 9 ай бұрын
Ganga Ji you are doing absolutely great job. Weldone
@KrishaSunar
@KrishaSunar 9 ай бұрын
❤❤
@nemantamang
@nemantamang 9 ай бұрын
11....
@ichibanmusume
@ichibanmusume 7 ай бұрын
Really heart touching omg!😢, good job Ganga ji
@kumaryonzan3670
@kumaryonzan3670 9 ай бұрын
चोखो माया गर्नैलाई नै किन धोका पाउछ ? 😢
@hosthapa-ju9cy
@hosthapa-ju9cy Күн бұрын
दर्लामी भाइ तपाईंको कुरा सुन्दा तपाईं अधिकांश काम कुरा गर्दा कच्ची ब्यवहार गर्नु भाको रहेछ आफुले खुल्ला आँखा ले सत्य तथ्य नदेखी तपाईं अन्धो भएर उन्लाइ बिश्वास गर्नु आफैमा कम्जोर मान्छु। केटि ले धेरै कुरामा फसाइ रहँदा पनि कसरी एक न एक कुरामा तपाईंले संका गर्नु नसक्नु ठुलो भुल हो। बाटोमा फेला परेको केटी प्रेममा परे पनि सिरमा सिउँदो मा सिंदुर लगाए पनि सधैं पछाडि प्रश्न चिन्ह लगाउनु होला। खएर जे हुनु भयो अब त राम्रो पाठ सिक्नु भयो होला। जिन्दगीमा अनेक भोग्नु पर्छ। तपाईंले दिएको माया टुट्यो। अब उस्को पुत्ला जलाएर खोलामा बगाउनुस। पाँच बर्ष दुख गर्नु भएको गुमाउनु भयो। तपाईंको पैसा भन्दा मेरो ४ गुना बढी फसिएको छ। तेस्लाइ सम्झी रहनु भन्दा ती कुरा भुलेर अघि बढ्नु होला। सुभकाम्ना!
@SalimSalim-se6si
@SalimSalim-se6si 9 ай бұрын
यो भिडियो हेरदा सारै मन छोयो साच्चिकै भंनु परदा मानछेलाइ पिडा दिने मानछेनइ हुनछ भंथे हो रहेछ बिचरा रगत र पसिनाले सातेको पैसा माया जालमा पारेर गंगाल बनाउने यो पापिनिलाइ कहिले जिवानमा सुख मिलने छैना हिमोत नहारनु भाइले काहा जाँनछर गंगा मेमले जसरि पनि कतखडामा लेउनु हुनेछ गंगा मेमलाइ मनाइ देखि सलाम छ यो भाइको पैसा खानेलाई कतखडामा लेइदिनु होला बिदेशी भुमिमा कति दुख कसता भोगेर पैसा कमाउनु परछ किन कि म पनि अहिले ओमनमा छु तेसैले सारै दुख लागयो यो भाइको पीडा देखडा आढा निद्रा सुतेर आढा पेत खाएर काम गरेर कमाको पैसा एति सजिलो खाना काहा पाउछ तेसले 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💛❤️💚🧡💙
@ashokpariyar8968
@ashokpariyar8968 8 ай бұрын
कानुन को सहयोग,अनि मिडीया को सहयोगमा छिटोभन्दा छिटो पक्राउ गर्नु पर्छ अनि कडा भन्दा कडा कार्बाही हुनु पर्छ ताकी फेरि कोही कसैले नदोहोर्‍याउन यस्ता कुकाम हरु! 🙏💓
@user-krizal
@user-krizal 9 ай бұрын
समाजसेवी भाइलाइ धेरै धेरै शुभकामना॥ यस्ता काहानिवाला दाजुभाइहरू धेरै छन नबोलेर मात्र हो😂😂😂
@MayaMoktan-xi9oe
@MayaMoktan-xi9oe 9 ай бұрын
U r right
@dayalapm1014
@dayalapm1014 9 ай бұрын
😂😂😂😂😂😂😂😂हासेर मुत चुयो मेरो त!😂😂😂😂😂😂😂😂😂
@ratnapulami1785
@ratnapulami1785 9 ай бұрын
😂😂😂😂
@chijulimbu7493
@chijulimbu7493 9 ай бұрын
बिचरा भाइ 😂😂😂
@SharmaGopal28
@SharmaGopal28 9 ай бұрын
Haso vabda panj malai kasto yo bhai lata ho bihe na gardai kina jagah kinnu pasia pathau nu 😢😢😢😢
@भिमसेनठकुरी
@भिमसेनठकुरी 9 ай бұрын
यति धेरै जानकारी मुलक धेरै घटनाहरू सोसिअल मेडियामा आइराको छ तैपनि मान्छेहरु किन बुद्धि आउदैन हो 🤔 ओ गड....
@king-cr3oo
@king-cr3oo 9 ай бұрын
Parchande ko chela haru dimakh nahune haru
@masrangiom483
@masrangiom483 9 ай бұрын
त्यहि चार इन्चिको जग्गाले गर्छ 😅😅
@MayaNepal17
@MayaNepal17 9 ай бұрын
😭😭😭
@Nshtmng
@Nshtmng 9 ай бұрын
​@@masrangiom483dherai lobh nagarnu hai feri tpi ni ghr na ghat hola ni😂😂😂😂😂
@thamankumwar3046
@thamankumwar3046 24 күн бұрын
​@@masrangiom483😅😅
@Sitatamang-y1t
@Sitatamang-y1t 2 ай бұрын
😢😢कति सोझो भाई ।अरुको बिस्वास गर्न नहुने हो😢😢😢
@manrajsunar4230
@manrajsunar4230 9 ай бұрын
यती सोझो मान्छे पनि हुँदो रहेछन् संसारमा l
@PharsaGaha
@PharsaGaha 9 ай бұрын
दिमाग खुस्कत हरु नै भन्न्न पर्छ
@nareshgurung6305
@nareshgurung6305 9 ай бұрын
Be strong bhai ! Heart touching story ! Satya ko ekdin bijay hunxa bhai tyo dhilo chado matra ho ! I salute your spirit.
@shantarai6363
@shantarai6363 9 ай бұрын
यो भाइको कुरा सुने साह्रै दुःख लग्यो।भने पछि यो घटनामा त्यो दुइजना श्रीमान श्रीमतीको मिलेमतो छ।केटीको identi को आधार देखि कानुनी कार्बही गर्नुपर्छ।अवस्य पत्ता लाग्छ।गंगा ज्यु
@MeenaMagar-de2jh
@MeenaMagar-de2jh 3 ай бұрын
एस्तो बुझ्ने मान्छे पाएर पनि किन ढोका दिएको रहेछ यो मान्छेले आखिर उसको माया नै थिएन भने किन मायाको नाटक गर्यो उसले कसैको जिन्दगी माथि खेल्यो विचार यो यो भाई ले उसलाई साँचो माया अनि विश्वास गरेर सबै कुरा मा उसलाई जिम्मा दिएको रहेछ तर आज आएर कसैको जिन्दगी यसरी बर्बाद नगर्नु त्यो भाई को पैसा फिर्ता दिनु जसरी भए पनि अनि यो भन्छु की केटा होस या केटी यसरी कसैको जिन्दगी सँग नखेल्नु यदि माया लगाउनु छ भने साचो माया गर्नु किन कि सबै एउटै हुँदैन कसैले साँचो माया गरेको हुन्छ तर कसैको सहने शक्ति हुँदैन् कसैले त आफनो ज्यान गुमाएका पनि हुन्छन त्यसैले प्लीज यसरी मायाको नाटक कसै सँग पनि नगर्नु उसको पनि लाइफ हुन्छ जिन्दगी हुन्छ आफ्नो आफ्नो सपना हुन्छ असरी मायामा अहिले यस्ता यस्ता घटना गतेको छन ठाउँ ठाउँमा त्यो हेरेर पनि आफू होसियार हुन सिकौ दाजु भाई दिदी बहिनी हरु आफू पनि नफसौ अरूलाई पनि नफसाउनु कसैले 2/4 शब्द मिठो बोल्यो भन्दैमा मलाई माया गर्छ भनेर आफ्नो शरीर पैसा कसैलाई पनि नसुनपिनु अहिले जमाना मा चोखो माया कसैले पनि लगाउँदैन पैसा र शरीर हेरेर माया लगाउँछन् अनि सबै लुट्छन् अनि नालीमा फोहोर फालेझै छोडेर हिड्छन सबै त्यस्तो नहोला तर कतिपय त्यसतै हुन्छन अहिले को मान्छे पैसा कमाउनुलाई आफ्नो शरीर बेचेर हिँड्छन् भने पैसाको लागि जे पनि गर्नु तयार हुन्छ कसैको जिन्दगी नै किन नहोस
@bishnustha6318
@bishnustha6318 9 ай бұрын
Really heart touching 😢😢 be strong brother 🙏🙏
@BhojrajRoka-u6h
@BhojrajRoka-u6h 2 ай бұрын
कस्तरी फसेछ नि यो भाई गङ्गा बैनि त्यो आइमाई लाइ जसरी हुन्छ मिडिया मा लियर सबै फिर्ता गरिदिनु होला।
@dilkumargharti982
@dilkumargharti982 9 ай бұрын
न्याय मिलोस यो दादा लाइ 😢
@gangadagami9952
@gangadagami9952 2 ай бұрын
सहि हाे हजुरकाे कुरा यक दमै सहि
@chandabasnet3333
@chandabasnet3333 9 ай бұрын
बिचरा मेरो जस्तै हालत भए छ यो दाइ को मलाई त आफ्नै बुढोले यसरी नै फसायो अहिले म र मेरो दुईवटा छोरी अलपत्र मा छम😢😢😭😭
@prabinlimbu4645
@prabinlimbu4645 9 ай бұрын
You don't worry I'm with you
@chandrakalarai8933
@chandrakalarai8933 2 ай бұрын
यो भाई को काहानी सुन्दा मेरो नै कुन बेला आशु खस्यो थाहा नै भएन तेसैले यो भाईको पाठले हामी सबै सिक्नु पर्छ अति नै सोझो कति ज्ञानी, त्यो भाई को पैसा जसरी भए पनि दिनु बहिनी लाइ सुझाब.
@bhojakumarimalla1545
@bhojakumarimalla1545 9 ай бұрын
कति सोजो हो यो मान्छे 😢😢😢😢😢
@Raisamay
@Raisamay 9 ай бұрын
😂😂😂
@SabinaLimbu072
@SabinaLimbu072 9 ай бұрын
सोझो को फाइदा उठाएर कुन ठाँउ सम्म पुग्छ र आँसु ले कहिले राम्रो हुन्न 😢
@Abodai-i8m
@Abodai-i8m 8 ай бұрын
Maya pram ma sojo nai hunxa jati batho baney Pani 😢😢😢
@ShareeramPoudal
@ShareeramPoudal Ай бұрын
सारै सोजो भाइ रैछ
@BeautifulVdo
@BeautifulVdo 9 ай бұрын
Heart touching story !!
@copycat1061
@copycat1061 9 ай бұрын
कुनै दिन मेरो भाइ न यहि अबस्थामा नआउन सक्दैन घर परिवार बिर्सेर उस्को केटि अनि अरुको बुडिहरुलाइ पठाउन्छ यहि बाटो यहि दिन देख्न पाए म खुसी हुन्थे
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 9 ай бұрын
चाडै न्याय मिलोस भाइलाइ❤❤
@kumgurung2186
@kumgurung2186 7 ай бұрын
गंगा बहिनी को जिबन साथी चाहि हिरा जस्तो हुने भयो आरू को कुरा काहनि सुनेर नै। बिचार भाई सानो मन नगर्नु उमेर छ मान्छे पनि हिरो रहेछ केहि न केहि उपाय आउछ पिर नमान्नु होला धन्यवाद,❤❤❤
@raipusta2606
@raipusta2606 9 ай бұрын
होइन उस्को बुडो चाहिँ तेति समय काहा गय्को थियछ? कि दुबै को मिलेमतो मा हो।
@QueenLady-f2s
@QueenLady-f2s 9 ай бұрын
Testo derai udharn xn paisako lagi Buda budinai mile mahato hola
@khumthapa5129
@khumthapa5129 8 ай бұрын
Ho buda budi naii mileko jasto lageyo😣😣
@thagendrailam5871
@thagendrailam5871 9 ай бұрын
Dherai ramro garexa good.aafno family bhulera uta chipikka huda testai hunxa good
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 9 ай бұрын
कस्तो मान्छे रहेछ सब पोइसा दिने भनेर भन्छ्न त माया होनि माया अन्धो हुन्छ भन्नी कुरा सबै लाई थाहा छ जब प्रेम मा पर्छ मान्छे उ बाहेक केही देख्दैन बिचरा त्येही प्रेम ले आज बाटो मा ल्याओ भाइ लाई
@Laxmithapamagar007
@Laxmithapamagar007 9 ай бұрын
Sahi ho tara jamana thik xina
@NainaBahadur-n5y
@NainaBahadur-n5y 8 ай бұрын
भाई हजुरलाई सलाम छ मेरो थर्फबाट तर हजुरको पनि गल्ती नै छ किना की facebook मा भेटेको एउटा अनजान मान्छे संग येती धेरै बिस्वाश गर्नु हुदैना थ्यो के गर्नु आफुलाई समाल्नु होला हैत
@nisagurung1399
@nisagurung1399 9 ай бұрын
सुरुदेखी लुट्ने प्लान रैछ भालुको कती लाटो हो यो भाई
@viviachumi5195
@viviachumi5195 9 ай бұрын
Heart breaking and a really, really, a heart wrenching story haver heard in my entire whole life 😭😭😭😭😭😭 But Hats off to this, Guy brave guy, with a big,big heart ❤️ God bless him Abundantly always with his showers of blessings, happiness and prosperity with good health and wealth 🙏
@chandabasnet3333
@chandabasnet3333 9 ай бұрын
कस्तो पापिनी हो हउ अरुले रगत पसिना बगाएर कमाको पैसा खाने मायाको नाटक गर्ने छ्या यस्तो केटिहरु देख्दा त घिन लाएर आउछ😡😡
@Usahbohara
@Usahbohara 8 ай бұрын
यस कहानिमा केटा ईमानदार सहि। कुनै कहानिमा केटि सहि ईमानदार । सबै पुरुष होस या नारि गलत त हुदैनन्।। तर कोहि पुरुष त आईमि दुई खुट्टा उभिएको देख्नै हुदैन,मानसिक सन्तुलन गुमायकोअनि वृद्धआमा, नाबालिक न भन्ने,घर परिवार हुदाहुदै झुट बोल्ने,यक छिन को मोजमस्ति सोच्ने,नारि खेलौना सोच्ने लाई भगवान ले नि माफ नगरोस सजाय पाउनै पर्छ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 9 ай бұрын
यस्तै भालुहरू ले गर्दा हो महिला को बदनाम हुने बिचार भाइले न्याय पाओस्
@dineshabudha6788
@dineshabudha6788 9 ай бұрын
दुख लाग्यो भाइ इमान्दार लाग्यो दोषिलाइ कार्बाही होस र भाइलाइ न्याय मिलोस !
@milan-1818
@milan-1818 9 ай бұрын
जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 बिचारा 😔😔😔😭
@jpttimepass8579
@jpttimepass8579 9 ай бұрын
😭😭😭😭😭same
@jenuukc941
@jenuukc941 9 ай бұрын
कती सोझो हो यो भाई 😭नराम्रो संग फसेछ बिचरा त्यो केटी ले जग्गा पनी किने को छैन होला जती पनी दिऐ को पैसा enjoy गरेर सकी होला ….जे होस यो भाई ले दुख गरेर कमाऐ के संम्पती फिर्ता पाओस र न्याय मिलोस चाडै 😔☹️😞
@ReetaGurugn-b5y
@ReetaGurugn-b5y 9 ай бұрын
U r great brother love is sacrifice not a only always achieve I salut u
@wolfgaming-tx5bq
@wolfgaming-tx5bq 8 ай бұрын
❤❤😢😢 कठै बरा भाइलाई आमा बा बाभनदापनि ठुलो छ हेभगबान
@sunilshrestha9012
@sunilshrestha9012 9 ай бұрын
राम्रो काम गरेछ घरको बाउ आमा नचिन्नेलाइ यस्तै हुनु पर्छ😊😊😊😊
@pratapnepal
@pratapnepal 9 ай бұрын
Aama bau le dabai garn mageko vaye 50 fera sochtheyuu hola berojgar desh ma estai ho thetaa bujish halka help arkai tara aaa timi pagall
@asmitaroka8617
@asmitaroka8617 9 ай бұрын
100% right
@dulpun100
@dulpun100 Ай бұрын
जय नारी भनाउदा कता मरिन ?? भाइ ले न्याय मिलोस ।
@binatilija-qp8hw
@binatilija-qp8hw 9 ай бұрын
जन्म दिने आमा बाबु को आँसुले पोल्छ नि बाबु कती दुःख गरी पाल्यो पढा याे विदेश पठायो केटी पछी लागेर आमा बाबु लाई बिर्से पछी
@TaraNeupane-o1q
@TaraNeupane-o1q 2 ай бұрын
तपाईंलाई भगवान ले साथ दिन्छ दाइ।तपाईंले निस्वार्थ माया गर्नु भको थ्यो।त्यो गधार आइमाई लाई जसरी पनि कार्बाही गर्नु पर्छ ।कहिले माया नपावोस तेस्ले।जिबनामा दुखै दुख पावोस।😢
@tikasawadeen2574
@tikasawadeen2574 9 ай бұрын
भाइको कथाकहानी सुन्दा अनि यो आधुनिक नेतवर्क सोसियलको जमाना मान्छे टाठाे नै देखिन्छ तर त्यो आइमाईले के कुन खालको बुत्ती सुगाएर तन्त्रमम्त्रले लठ्याइ हो😢
@KulmoktanKulmoktan
@KulmoktanKulmoktan 8 ай бұрын
गङ्गा जि तपाइले याे भाइकाे लागि काहाँ छ लुकेर बसेकाे जसरिपनि खाेजि गरेर न्याय दिलाउनुहाेला
@kalpanathap7163
@kalpanathap7163 9 ай бұрын
त्यो केटिको बुडा बुडि मिलेको हुन पर्छ गङ्गा म्याम 🙏मलाई पनि यक जनाले टिकटक मार्फत दुइलाख पचाश हजार ठग्यो त्यसको नाम बिकास जङ्ग खड्का हो भैसे पाटि वडा न १ भुपु आर्मि भन्छ म्याम्😭😭
@shantilama2681
@shantilama2681 9 ай бұрын
Ani hjr le chahi kina dinu vako sis chinnu na jannu manxe lae
@DambarSinghmagar-q8k
@DambarSinghmagar-q8k 9 ай бұрын
मैले पनि कुनै केटिलाइ सबैथोक सम्झेर धन मन सबै सुम्पेको थिय तर धोका पाय आज भोलि तेहि पायको धोका कहिले कहिँ सम्झिन्छु अनि प्रदेशमा हास्छु😂😂
@deumayrai2486
@deumayrai2486 9 ай бұрын
He vaguwan tiktok bata chenir paisa denu vo sis Tpai ko ghar kha ho ma ghar ma aauchu nagarikta xodedenxu mlae paisa denus Hunx Demag kharab 😩😩😩😩😩
@alinalama4089
@alinalama4089 6 ай бұрын
😂😂😂
@nirmalbhandari9009
@nirmalbhandari9009 8 ай бұрын
बिश्वास हो सबै भन्दा ठुलो कुरा, यी भाईको चोखो माया अनि सारा उसैलाई सुम्पिए। आज आएर घर न घाटको बनाउने त्यो केटीलाई यो भाईको आसुले सरापोस। भाई कुनै हालत मा नछोड्नु आफ्नो सबै पैसा फिर्ता लिनु।
@diwantdarjee9862
@diwantdarjee9862 9 ай бұрын
Bichara...Daaju dherai maya from Kolkata,,INDIA... 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@stitchesbymamta
@stitchesbymamta 9 ай бұрын
kolkata kun thau bata hora hajur!
@ramanrai2275
@ramanrai2275 9 ай бұрын
यो भाई लाई बुडा बुडी नै मिलेर ब्ल्याकमेलिडॅ गरेको हुन सक्छ यस्ता ॲपराधी लाई जसरी भयपनी पक्राउ गर्नु पर्यो गंगा बहिनी ा
@TrilokMagar-bs3ne
@TrilokMagar-bs3ne 9 ай бұрын
The emotional moments, Bro be strong and hope justify your case 🙏
@mansingthapa180
@mansingthapa180 8 ай бұрын
कति बुझने मान्छे कति इमान्दार ❤❤❤
@sitalawati7096
@sitalawati7096 9 ай бұрын
ठिक गरिन घर परिवार बिश्वास गर्नु नसक्ने एउटा प्रेमिका लाई आँखा चिम्लेर बिस्स्वास गर्ने लाइ
@sujalimbu9063
@sujalimbu9063 9 ай бұрын
Taita
@nirmalalama1267
@nirmalalama1267 9 ай бұрын
sahi gare xa kti le
@ReshamGautam-e3v
@ReshamGautam-e3v 9 ай бұрын
Premika vanda ni usko Mal ma fida vaexa
@ReshamGautam-e3v
@ReshamGautam-e3v 9 ай бұрын
@@nirmalalama1267 ta ni testai aru ko khadai hidxas ho? Galat lai galat vanna
@sitalawati7096
@sitalawati7096 9 ай бұрын
@@ReshamGautam-e3v तइले हलिदेर खाएरा छु फेक आइ डि बाट खुब गफ लाउ छ
@aloneboy6454
@aloneboy6454 9 ай бұрын
भाइ को कुरा सुन्दा सुन्दै मेरो त आँखा मा आँसु पो आयछ्😭😭😭😭😭😭😭
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 25 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 25 МЛН