आफ्नै श्रीमानले, धनि केटासंग बिहे गर म गायिका बनाउन सकिन भन्नु हुन्छ • स्वर सुन्दा सबै छक्क !!

  Рет қаралды 214,120

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

4 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : indira pariyar
🎬️ Camera : ganesh babu bk
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
indira pariyar
indira pariyar kharo media
indira pariyar interview
indira pariyar song
indira pariyar first song
viral gayika indira pariyar
viral gayika
tiktok viral
viral song nepali
nepali viral girl
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 766
@kharomedia9452
@kharomedia9452 4 ай бұрын
नमस्कार म गोबिन्द पंगेनी उहाको आवाज अनि कथा सुनी सके पछी मैले उहाको आवाजमा यहि हप्ता गीत रेकर्ड गर्न लागिरहेको छु . यो अबसर उहालाई दिने पर्छ जस्तो महसुस गरे मैले , तपाइहरुले नै भनुस है उहालाई कस्तो गीत बनाउ मैले
@user-qv7dt7kj9u
@user-qv7dt7kj9u 4 ай бұрын
Hjr lai dherai dherai dhannebad sir🎉
@bharatthapamagar5464
@bharatthapamagar5464 4 ай бұрын
बिछाेड को गित हरु गाउन दिनु भयो भने धेरै राम्रो हुन्छ गोबिन्द दादा तपाइको लय /शब्द पनि मार्मिक हुन्छ यस्तो गित हरुको
@bharatthapamagar5464
@bharatthapamagar5464 4 ай бұрын
मैले लेखेको छु दादा एउटा गित चाहिन्छ भने बिछाेडको
@sanklpagaihre
@sanklpagaihre 4 ай бұрын
धेरै पछि खरो मीडिया मा भिडियो देख्न पाइयो उत्कृष्ठ प्रतिभा सहित आउनु भएको छ❤❤❤
@jhalakmantamang4517
@jhalakmantamang4517 4 ай бұрын
Baini namber xa sar
@user-gu8oo7go1n
@user-gu8oo7go1n 4 ай бұрын
कति मिठो छ सोर सबै ले साथ दिनु होला यो dijju lai❤❤❤❤❤
@durgabahadur7769
@durgabahadur7769 4 ай бұрын
स्वरकी कनि इन्दिरा बैहिनी सफलताको कामनाछ खरो मिडीया गोबिन्द सर शुभ कामनाछ🌺❤️
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 4 ай бұрын
धेरै मिठाे साेर ,रहेछ सबैले साथ सपाे गरेर अगाडि बढ्नी मौका पर्छ हइ हजुर हरु ❤❤❤🙏🙏🙏🙏
@Santosh_bagar
@Santosh_bagar 4 ай бұрын
कस्तो मिठो खुलेको स्वर. सुभ कामना. बैनी. कै. हुन्छ अब. पक्का. हो. धुक्क हुनुस बूढो म जस्तै सोझो रैछ यस्तो सोझो पोइ पाउनु पनि भाग्व्या को कुरा हो
@bishnukc3201
@bishnukc3201 4 ай бұрын
गाेबिन्द भाईकाे कामधेरै राम्राेलाग्छ
@user-uy4te4gx4l
@user-uy4te4gx4l 4 ай бұрын
Tara poeso kamayera dhoka dinu vayena aaja voli chalan yestae chha.
@rajubasyalofficial
@rajubasyalofficial 4 ай бұрын
गोविन्द सर म दिन्छु। बहिनीलाई अवसर
@deepaksunam4585
@deepaksunam4585 4 ай бұрын
उज्ज्वल भबिस्यको सुभकामना चेली लाइ
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
गाेबिन्द जि धर्मै हुन्छ पर्तिभा भएरपनि पछाडि परेका लाई सहयाेग गर्दैजानु हाेला , स्वर मिठाे रहेछ स्थान दिने काेसिस गरिदिनु हाेला।🎉
@srpmedia12
@srpmedia12 4 ай бұрын
नमस्कार म सिताराम परियार मैले पछिल्लो समयमा ल्याकोको प्रतिभा इन्दिरा परियार बहिनी तिम्रो साङितिक जीवन सफल होस आशिर्वाद छ बहिनी अनि प्यारो मित्र गोबिन्द पङेनी जि लाई विशेष धन्यवाद मेरो भनाइलाइ मानेर हजुरले बहिनीलाइ ठाउँ दिनु भयकोमा।
@shivaramkhadka8071
@shivaramkhadka8071 4 ай бұрын
सिताराम ब्रो दयालु मनका छन् । मैले पहिले देखी चिन्छु र दोहोरी हरु हेर्छु ।
@PrakashPrakash-vd1yj
@PrakashPrakash-vd1yj 4 ай бұрын
सितारा सर धेरै धेरै धन्यवाद सर
@prakashroka2289
@prakashroka2289 4 ай бұрын
Wow sarai ramro sor xa baini ko xuttai gauna abasar milos agraj haru ko dhan jawos ❤❤❤❤
@SubbaRanaMagar-uz8ns
@SubbaRanaMagar-uz8ns 4 ай бұрын
सिताराम भाई लाई धेरै धेरै धन्यवाद छ।इन्दिरा बहिनी लाई गोविन्द भाई सम्म पुर्याई दियको मा स्वर राम्रो रहेछ बहिनी को उज्जवल भविष्यको कामना गर्दछु।म सल्यान कास्टे को हो।सिताराम भाई सिम्ले ज्यामरूङ को हो नि है भाई🥰🥰❤️❤️❤️
@user-rt2nd6xh4c
@user-rt2nd6xh4c 3 ай бұрын
नमस्कार म प्युथान बाट मलाई पनि यस्तो सपोट भय कति खुसि हसनि थिय
@user-tq2wk9zp9c
@user-tq2wk9zp9c 4 ай бұрын
स्वर मीठो छ बैनि को आवाज ले देश खान्छ बधाई छ खरो मिडिया लाई धन्यबाद
@govindsoni8766
@govindsoni8766 4 ай бұрын
धन्यवाद गोबिन्द सर बहिनिलाइ सपोर्ट गर्नुभयकोमा बहिनिको सोर राम्रो छ उज्ज्वल भबिस्यको कामना
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 4 ай бұрын
बैनिकाे स्वरले देश खानि भयाे गाेबिद सर लाई धन्यबाद बैनिलाइ सान्गितिक यात्रा काे सफलताकाे शुभकामना
@netrabdrstha1823
@netrabdrstha1823 4 ай бұрын
धेरै राम्रो सोर बैनी लाई उज्जल भबिस्यको कामना गर्छु राम्रो होस अगाडि बढाउनु होला छिटो गित रेकर्ड गरि दिनु सर।
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv 4 ай бұрын
बैनिको स्वर ज्यादै राम्रो लाग्यो,बैनिको उज्ज्वल भबिस्यको कामना गर्दछु।
@user-os9os3pu8i
@user-os9os3pu8i 4 ай бұрын
धेरै राम्रो छ
@saritathapa748
@saritathapa748 4 ай бұрын
आहा मनबाटै आको गित 😢😢😢😢😢कस्तो सरिर नै सिरिङ्ङ भएको। अब पालो है। पछि सम्म सुन्न पाइयोस। बैनी सरसतीको बास भगवान को बास वा।
@puspagautam8555
@puspagautam8555 4 ай бұрын
वाह ! कति मिठो स्वर उज्ज्वल भबिस्यको शुभकामना इन्दिरा ।
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 4 ай бұрын
wow swor kati mitho ...ajhai agadi badhnu bahini kharo mediama gayaki chhau aba timra safalatako din suru bhay...❤❤❤
@baltamang9038
@baltamang9038 4 ай бұрын
नमस्कार गोबिन्द ज्यु। सबै भन्दा पहिला प्रश्न सोध्ने बोलीको सैली सारै मिठास हुन्छ। त्यसैले होला हजुर संग यति मिठो आवाज भएको चेलीहरु आउनु भएको जस्तो लाग्छ। बधाई छ इन्दिरा बहिनीलाई।
@IshaMagar-hu9fy
@IshaMagar-hu9fy 4 ай бұрын
कति मिठो सुमधुर स्वर अगाडी बढ्दै जानु अग्रिम शुभकामना❤🎉
@Anjalibc12345
@Anjalibc12345 4 ай бұрын
मेरो यस्तो दिन कहिले आउला खै गाइका बन्ने सपना बोक्दा बोक्दा शरीर थाकेको छ मन आत्तियको छ कस्ले सपोट गर्ला मलाई साङितिक छेत्रमा बुझ्ने मान्छे पाउन पाय उस्को रिडि हुनि थिय शुभकामना छ सिस लाई आवाज मा दम छ
@premkumar-jo1uh
@premkumar-jo1uh 4 ай бұрын
आउनुस मिडिया मा
@pradippratel7663
@pradippratel7663 4 ай бұрын
सारै मिठो आबाज परगति हुदैँ जावोस् मन नै छोयो 👌👌
@durgafabenlimbu1638
@durgafabenlimbu1638 4 ай бұрын
यस्तो गायकी स्वर भएको ब्यक्ति बिबाह पूर्ब नै सोच्नु पर्थ्यो ढिला भइसक्यो कलीयुगका कृष्णहरु सँग जोगिनु शुभकामना छ ।
@chandrakalakhatri3120
@chandrakalakhatri3120 4 ай бұрын
आहा कति मिठो स्वर, गोविन्द पंगेनी ब्रदरलाई धेरै धेरै धन्यवाद अनि बहिनीलाई उज्ज्वल भविष्यको कामना। सोचे अनि चालेका पाइलाहरू अवश्य पूरा हुन, सम्पूर्ण दर्शकहरूलाई के बहिनीलाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।❤
@mukundathapa6035
@mukundathapa6035 4 ай бұрын
बेैनिकाे स्वर रम्राे रहेछ उज्वल भबिस्यकाे शुभकामना गाेबिन्द भाइलाई धन्ने बन्द छ ❤❤
@dsp8865
@dsp8865 4 ай бұрын
कती मिठो शोर धेरै धेरै सुभकमाना छ बैहि लाई
@arjunbahadur4994
@arjunbahadur4994 4 ай бұрын
पाइला प्रथम पञ्ज्ञानी लाई मेरो धेरै धन्य बात छ
@user-er6oe4uh4j
@user-er6oe4uh4j 4 ай бұрын
आहा कति मिठो सोर 😢😢❤❤❤❤❤❤❤❤❤🎉🎉
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 4 ай бұрын
राम्रो स्वर मिठो छ।नानीलाई धेरै शुभकामना छ।
@user-di7kj4wg9u
@user-di7kj4wg9u 4 ай бұрын
Safaltako suvakamana bahini lai sor dherai mihash xa abaka dinma bimakumari bisnu majhi Shanti Shree hun ❤❤❤❤❤❤❤
@angrygod3116
@angrygod3116 4 ай бұрын
कला र गलाकी धनी बैनीकाे लाई धेरै माया र सम्मान सबैले गरिदिनु हाेला मेरो अनुराेध छ
@sanuraniDigitalofficial
@sanuraniDigitalofficial 4 ай бұрын
निकै मीठो आवाज सफलता को शुभकामना छ। सुर न सार भयेका मान्छे कहाँ पुगे।येस्तो मीठो आवाज भयेर पनि पछि ठाउँ पाउन गारो।
@user-ze6jf8bq1k
@user-ze6jf8bq1k 4 ай бұрын
ल बदाई छ भाउजू हजुर को उज्ज्वल भबिस्री सुभ कामना छ भाउजु❤❤❤❤
@MankumariBk-oo6gl
@MankumariBk-oo6gl 2 ай бұрын
8 ❤
@bikkythapa3839
@bikkythapa3839 4 ай бұрын
अाहा अति मीठो गीत स्वर हजुर को आउँदा दिनमा अरु धेरै प्रगतिको सुभ कामना🙏❤️🌹
@tikabk1793
@tikabk1793 4 ай бұрын
अति नै मिठो स्वर छ उज्ज्वल भविस्यको शुभकामना
@Dexter-jv5pl
@Dexter-jv5pl 4 ай бұрын
सारै मिठो स्वोर छ चेलि गाईका बन्नको लागि शुभकामना ।
@reshamkhadka1970
@reshamkhadka1970 4 ай бұрын
अत्यन्तै राम्रो छ बहिनी को आवाज उज्जल भबिस्यको शुभकामना
@chpvlog786
@chpvlog786 10 күн бұрын
आहा साह्रै मीठो सोर । र आफ्नो दुख सुनाउदा अरुले गाली उस्लाई गर्छन जस्ले झुठा आँसु देखाउछन।तर तिम्रो त हरेक शब्दमा पीडा देखे बहिनी तिम्रो सपना पूरा होस। र खरो मिडियाका गोबिन्द सर अनि मित्र सिताराम परियार सरलाई धन्यवाद 🙏
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL 4 ай бұрын
स्वर मीठो छ बहिनीको साथ दिनुहोस् गोबिन्द सर
@user-cb4ff9tv5f
@user-cb4ff9tv5f 4 ай бұрын
Kati mitho swar didiko abako des khane palo hjrko ho bises dhanyabad naya pratibhako bhagawan sitaram pariyar daju ra gobinda dajulai yaha samama puraune sitaram dai lai kahile nabirsanu arule jasati subhakamana
@user-oy3fx1kr9z
@user-oy3fx1kr9z 4 ай бұрын
best wishes baini
@user-bb3ex3ch2w
@user-bb3ex3ch2w 4 ай бұрын
उज्ज्वल भविष्यप्रति को आभारी छु चेली।💐🌹
@amarkhadka4739
@amarkhadka4739 4 ай бұрын
यो आवाज ले ठाउ पाउनु पर्छ आहा मुटु नै बिजाऊछ यो स्वर ले❤❤❤
@lalsatsankhar
@lalsatsankhar 4 ай бұрын
धेरै राम्रो स्वर रहिछ बहिनीको ❤❤❤❤
@user-bh1wd6fp2i
@user-bh1wd6fp2i 4 ай бұрын
सम्पुर्ण भगवानरुपि दर्शक हरु मा नमस्कार 🙏म इन्दिरा परियार मेरो सुरुवाती दिन देखि आज सम्म माया साथ र सपोट गर्नु हुने सम्पुर्ण प्रती आभारी छु ।र सधै यसरी नै माया गरिरहनु हुनेछ भन्ने आसा छ ।यति ठुलो midia मा गाउदा अलि आत्तियर भने जस्तो गाउन सकेकी छैन 😢आगामी दिनहरु मा अझै राम्रो गाउने कोसिस गर्ने छु।मलाई धेरै भन्दा धेरै माया गरि यो भिडियो सबै जना ले सियर गरि दिनु होला 🙏🙏।धन्यवाद
@nirmalamagar2086
@nirmalamagar2086 4 ай бұрын
बहिनी को बुडालाई धेरै धेरै धन्यवाद दीय कति बुझने बुडा हुनुहुने रैछ बहिनी बुडाको लागि पनि हिक्मत जुठाउनु पर्छ बहिनी तिम्रो स्वार ले साथ दिने छ ❤❤❤
@nirajpoudel7167
@nirajpoudel7167 4 ай бұрын
Govinda ji syngja waling ko saan ho yo Baini lai awasar dinu hola dherai Mathi pugna swor xa
@Khimkumari66
@Khimkumari66 4 ай бұрын
बैनिको स्वोर निकै मिथो छ सफल्ताको सुभकामना बैनी 🙏🙏मेरो पनि सपनस थियो तर कसैको साथ सपोर्त छैन 😥😥😥
@shrisnaadhikari29
@shrisnaadhikari29 4 ай бұрын
स्वर राम्रो छ बधाई छ सफलताकाे शुभकामना👍️
@unknownman5801
@unknownman5801 4 ай бұрын
सफल रहोस!तपाईंको कार्य शुभकामना बैनि
@rajenderprasadrcmcoach3880
@rajenderprasadrcmcoach3880 4 ай бұрын
धेरै धेरै शुभ कामना छ। बैनी लाई,खहरो मिडिया लाई धेरै धेरै धन्यवाद छ।
@kamalbk1889
@kamalbk1889 4 ай бұрын
धन्यवाद गाेबिन्द सर बहिनिलाई सपाेट गनुभयकाेमा बहिनिकाे साेर राम्राे छ उज्ल भबिस्यकाे कामना
@fzre5di300
@fzre5di300 4 ай бұрын
आहा निकै मिठो रैछ आवाज प्रगतिको शुभकामना ❤🎉
@kalegornkh1880
@kalegornkh1880 4 ай бұрын
Ek damai ramro swore xa hajurko na atinu abasek safha hunxa baini
@Srijukc
@Srijukc 4 ай бұрын
aare wa kati mitho voice ho❤❤❤
@kbsewa5136
@kbsewa5136 4 ай бұрын
Aaha Kati ramarao voice good luck baheni
@dambart940
@dambart940 4 ай бұрын
Wow dami 🎉🎉🎉🎉🎉
@user-ok9kt7zf3z
@user-ok9kt7zf3z 4 ай бұрын
Dherai ramro xa sowr ❤❤ agadi badanu hola thank you
@user-hk2sp4qe5e
@user-hk2sp4qe5e 4 ай бұрын
हजुर को आवाज निकै मिठो रछ अझै सफलता को कामना पशुपतिनाथ सँग मेरो
@sureshdarpan9335
@sureshdarpan9335 4 ай бұрын
निकै राम्रो कलाकार ल्याउनु भयो सर
@gangagurung7136
@gangagurung7136 4 ай бұрын
So sweet voice good luck ❤❤❤
@user-ei8ol4un6d
@user-ei8ol4un6d 4 ай бұрын
यो स्वरले अब देस खान पर्छ सबैले मीलेर सपोत गर्नु पर्छ
@KausilaOli-bg2jy
@KausilaOli-bg2jy 4 ай бұрын
Dood luck 👍👍👍👍👍👍👍
@amarchochange9046
@amarchochange9046 4 ай бұрын
Dherai ramro voice & geet
@poshannicesongyogi6982
@poshannicesongyogi6982 4 ай бұрын
very nice song🎉🎉❤
@laxmanthapa-qh1yf
@laxmanthapa-qh1yf 4 ай бұрын
Wow amazing voice dherai dammi indira sis Lai kalakarita chetrama thau dinu parxa Nikai khuleko aawaj xa sisko ujwal bhabisyeko kamana ajhai Pargati gardai janu la sis ❤❤❤congratulations 🎊 👏 💐
@paurajdarji3280
@paurajdarji3280 4 ай бұрын
UAE dekhi ujjal ujjal vabisse ko lakhau lakh safalta ko subhakamana UAE dekhi xittai mitho geet sunna pahiyos UAE dekhi
@SitaRam-wb5ky
@SitaRam-wb5ky 4 ай бұрын
Kasto ramro sor wow ramroo xa
@harigoyal8710
@harigoyal8710 4 ай бұрын
धेरै धेरै राम्रो छ बोयनिको सोर❤❤❤❤❤❤❤
@kumarthapa331
@kumarthapa331 4 ай бұрын
Dami dami X voice
@SubbaRanaMagar-uz8ns
@SubbaRanaMagar-uz8ns 4 ай бұрын
आहा कति मिठो स्वर रहेछ इन्दिरा बहिनी को।स्वर सुनेर मेरो मन नै छोयो।बहिनी को उज्जवल भविष्यको कामना गर्दछु।विशेष गरी गोबिन्द भाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्दिरा बहिनी लाई गीत गाउन अवसर दिनु भयको मा।👌🥰🥰❤️❤️❤️
@loknathsigdel5451
@loknathsigdel5451 4 ай бұрын
Gobinda sir ko hat paresi sure viral hune chin yo nani
@birendrabirendra6870
@birendrabirendra6870 4 ай бұрын
सारै मिठो स्वोर मेरो धेरै धेरै शुभकामना ।
@user-kw4qd7cs5c
@user-kw4qd7cs5c 4 ай бұрын
Mitho Awazko Dhani Baini congratulations 🎉
@user-yv5sd2lf8q
@user-yv5sd2lf8q 4 ай бұрын
Saxiki runa matra sakina bine ujowbhabiseko subhakamana nice sor
@bishnudhanuk4660
@bishnudhanuk4660 4 ай бұрын
निकै मीठो स्वर छ मौका दिनु पर्छ उहालाइ
@harishthakur8208
@harishthakur8208 4 ай бұрын
Very nice vocal
@TheMrgurung
@TheMrgurung 4 ай бұрын
मिठो स्वर 🎉
@ramparsadpandeyaaa2295
@ramparsadpandeyaaa2295 4 ай бұрын
कति मिठाे स्वर❤
@ShyamBasyal-px2mq
@ShyamBasyal-px2mq 4 ай бұрын
Thanks sister your futures is very light.
@purnakarki4672
@purnakarki4672 4 ай бұрын
Wwwooowww nice hjr ko sang 🙏🙏🙏🙏🏼🙏🏼🙏🏼👍🏾👍🏾💐💐💐💐💐
@BijayLimbu-oy6yr
@BijayLimbu-oy6yr 4 ай бұрын
मिटो रहेछ बहिनी को आवाज बधाई छ अगामी दिन को लागि🎉🎉🇳🇵🇳🇵🇳🇵
@premthapa4624
@premthapa4624 4 ай бұрын
सारै मिठाे स्वर छ बैहिनीकाे सफलताकाे लागि शुभ कामना।
@rozanthakuri3652
@rozanthakuri3652 4 ай бұрын
दामी छ स्वर बैहिनी को सबै ले साथ र सहयोग गरिदिनुस धन्नेबाद ❤❤
@FFGaming-df4bk
@FFGaming-df4bk 4 ай бұрын
यक चोती दिदिलाई मौउका दिनु दाई❤❤❤
@gobindbk8076
@gobindbk8076 4 ай бұрын
Dami dami dami❤❤❤❤ laastai dami live ma nai yesto gaaun skne jo koi vetidain
@ashokthatal7780
@ashokthatal7780 4 ай бұрын
आहा कति मीठो शोर रैछ बैनिको उज्वल भबिस्यको शुभकामना छ
@user-bw3sl9dq8m
@user-bw3sl9dq8m 4 ай бұрын
यस्तो राम्रो गाउने गायिका त चलेको गायिका पनि हुँदैन जस्तो लाग्यो बैनिलाइ बधाई र धेरै धेरै शुभकामना।
@GreaterNepal595
@GreaterNepal595 4 ай бұрын
आहा बैनी को स्वर कत्ति मीठो ,,उज्ज्वल भबिस्याको कामना ❤️
@mountainmangal6685
@mountainmangal6685 4 ай бұрын
Good luck Ramro aawaj xa
@Durgaartvlog
@Durgaartvlog 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤शुभकामना कामना बहिनी ,, हामीले सुन्दै गरेको आवाज धेरै खु:सी लाग्यो
@rajupariyar7177
@rajupariyar7177 4 ай бұрын
कति मिठो स्वर ❤❤
@Ramrasaili05
@Ramrasaili05 4 ай бұрын
wow अति मिठो सोर बैनिको !धेरै धेरै धन्यवाद खरो मिडिय्🙏
@user-yk7cl5sr7s
@user-yk7cl5sr7s 4 ай бұрын
Wow yatiramro sor ❤❤❤
@begamthapa2688
@begamthapa2688 4 ай бұрын
असाध्यै मीठो स्वर सफलताको शुभकामना बैनि लाई🎉🎉🎉
@megjaishi4444
@megjaishi4444 4 ай бұрын
अति राम्रो स्वर छ बैनिको
@narayankhanal3599
@narayankhanal3599 4 ай бұрын
Good luck राम्रो छ बैनिको आवाज❤🥀🥀
@SurprisedBirthdayCake-dr3cz
@SurprisedBirthdayCake-dr3cz 4 ай бұрын
धेरै राम्रो स्वर भएको बहिनिको शुभकामना अनि सानो भाईबहिनी भाईरल भनायर पढाईलाई असर परेको जस्तो लाग्थो तर आज राम्रो कलाकार पायौ खुशी लाग्यो पत्रकार भाईलाई बधाई ❤❤
@sanuraniDigitalofficial
@sanuraniDigitalofficial 4 ай бұрын
लाकुरी छाया ले❤❤❤। आहा।अतिनै मीठो आवाज।
@jeevankhadaka1105
@jeevankhadaka1105 4 ай бұрын
Shiva dosh kull dosh le pittri dosh dekhinxa la alli paribaric abastha ra gayako git alli shorthi jasto hunxuki gitko shabdale xanot garda dhayan purauda sunma shugandha hune thiyo ki Sanchikai sarashowatikai devikai rupma aayaki xan Alli chokhinittaya ra shivako brata basnu parne dekhinxa la Om jaya matadi 🙏👏👌❤️🧡💖💛 Om
@parbatimagaruser-js1rj8em9d
@parbatimagaruser-js1rj8em9d 4 ай бұрын
कति मिठो स्वर हो congratulations 👏
@namarajthapa7322
@namarajthapa7322 4 ай бұрын
Ma lie man paryo Indira ge❤
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 17 МЛН
the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |
50:46
Sajha Katha - साझा कथा
Рет қаралды 206 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН