म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन

  Рет қаралды 651,936

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 2 000
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बहिनीको कला गला लाई संसारभर पुर्याउनुहुने खरो मिडिया लाई धेरै धन्यवाद साथै बहिनीको संगितिक भविस्य उज्ज्वल रहोस् शुभकामना 💐🙏
@ramprasaddahal7808
@ramprasaddahal7808 Жыл бұрын
Voice nepal ma janu
@Tejindrabhandari
@Tejindrabhandari Жыл бұрын
Nice voic sis good luk
@kopilashrestha7746
@kopilashrestha7746 Жыл бұрын
very good. Heartly gretting
@tekman472
@tekman472 Жыл бұрын
बहिनी को उजल भबिशेषय को कामना बहिनी । खरो मिडिया लाई धन्यवाद
@govindastha7594
@govindastha7594 Жыл бұрын
​@@tekman472 😊
@vimosgharti6610
@vimosgharti6610 Жыл бұрын
खुसी लागो नेपाली लोक दोहोरी गित मन पराउनेहरुले फेरी एउटा गायिका पाएकोमा। सारै मीठो स्वर को धनि रहिछिन बहिनी।
@miyanshahi1326
@miyanshahi1326 Жыл бұрын
Very nice song 💖💖💖💖💖💖💖💖💖💖 voice ramro xai sis sister
@devendrakattel3900
@devendrakattel3900 Жыл бұрын
बैनिको स्वर साच्चिकै मीठो छ । अघि बढ्नको लागि सुभ कामना । खरो मिडियालाइ धेरै धेरै धन्यबाद बहिनिको कला र गलाको देस बिदेस लागायत सबैतिर पुराइदिनु भएकोमा
@chetbahadurdhahal354
@chetbahadurdhahal354 8 ай бұрын
😊😊😊😊😊❤
@chetbahadurdhahal354
@chetbahadurdhahal354 8 ай бұрын
😊😊111😊😊😊1😊q
@SujanThapa-rn4pl
@SujanThapa-rn4pl 8 ай бұрын
दामी छ हजुर को सोर
@SujanThapa-rn4pl
@SujanThapa-rn4pl 8 ай бұрын
@dhanedhanedhane
@dhanedhanedhane 8 ай бұрын
कतीमीठो यो बहिनीकोस्वरधनी तिम्रो मनोकामनापुरा होस बढ़ैव छ 14:58
@rameshshahiofficial
@rameshshahiofficial Жыл бұрын
यो स्वरमा साचिकै एक प्रकार्को दम छ यस्तो प्रतिभा को कदर गर्नु पर्छ यस्तो प्रतिभाले ठाउ पाउनु पर्छ बैनी सफल्ता शुभ कमन
@narbahadur7247
@narbahadur7247 Жыл бұрын
स्वर को धनी हुनु हुदो रहिछ किरण बहिनी सफल रहोश हजुर साङ्केतिक यात्रा ।।।
@bhaktalimbu2682
@bhaktalimbu2682 Жыл бұрын
अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤❤❤
@bishnub.k6773
@bishnub.k6773 Жыл бұрын
Bahine ko voice dami x
@balramlamsal7880
@balramlamsal7880 Жыл бұрын
​@@bishnub.k6773 ❤❤❤❤❤❤❤❤
@GambirJang-cv6go
@GambirJang-cv6go Жыл бұрын
यस्तो राम्रो स्वर छ बहिनि को भोलि को दिन भनेको गायिका भएर गित गाउदै गरेको देख्नु पाउ बहिनि को अगृम सुभकामना छ
@AnishaTamang-gn4un
@AnishaTamang-gn4un 8 ай бұрын
गाइका बन्ने सोच बोकेर आउने सानी बहिनिको स्वर सुन्दा गाइका लाई चाहिने स्वर मजबुत छ ।उज्जल भबिस्य को सुभकामना ।❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यि बहिनी को स्वर मिठो रहेछ, एकपटक ईन्द्रेणी मा पनि पुराई दिनु होला।
@Bgr_Digital
@Bgr_Digital Жыл бұрын
किरण जि म बिकास सुन्दास हजुर र मैले रानीबन दोहोरी साझमा दोहोरी गाएका थियौ हजुरको क्षेमता र कला धेरै राम्रो छ । उज्ज्वल भबिस्यको शुभकामना हजुरलाइ
@harik.chardik.c8282
@harik.chardik.c8282 Жыл бұрын
सोर अत्त्यन्तै मार्मिक छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनी ।
@BeldharBk-b5v
@BeldharBk-b5v Жыл бұрын
यो बहिनीको स्वर अतिनै राम्रो छ यो बहिनीको स्वरले स्थान पाउनु पर्छ
@buddiman1960
@buddiman1960 Жыл бұрын
बैनीको स्बर सारै राम्रो छ!उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुलहोला!
@gopilalrai9275
@gopilalrai9275 Жыл бұрын
विष्णु माझी नबन्नु है । विष्णु माझी त बन्धकको जीवन जिइरहेकी छन् । सधैँ मास्क लगाएर हिँड्नु परेको छ । मास्क लगाएर गीत गाएर अरूलाई पैसा कमाइदिनु परेको छ ।
@narayanlimbu7307
@narayanlimbu7307 Жыл бұрын
👍👍😭😭😭
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
क्या .....सहि भन्नु भएको गोपीलाल राइ ज्युले। म सहमत यो कुरामा। बिस्नु माझि नबन्नु।त्यस्तो जिन्दगी के काम?म त भन्छु बिस्नु माझीको गितहरु सबैले बहिष्कार गर्न पर्छ।अनि कसरी कमाउने रेछ पैसा ??
@shantithapa4953
@shantithapa4953 8 ай бұрын
L​@@narayanlimbu7307
@narajramdam9948
@narajramdam9948 Жыл бұрын
लोक दोहोरि मा फेरी नयाँ तारा को आगमन हुदै छ धेरै राम्रो सफाताको शुभकामना 🌹बैनी र बालचन्द्र जी लाई पनि शुभकामना 🌹 कि उदाउदो प्रतिभा लाई मौका दिनु भएको मा धन्यबाद 🌹🇳🇵
@indrathapa-tb6od
@indrathapa-tb6od Жыл бұрын
Sor,ramrox,mehenet,garera,agadi,badeko,herna,paiyos.
@baburamsunar
@baburamsunar Жыл бұрын
​ 26:24
@nepalighelari5217
@nepalighelari5217 Жыл бұрын
यतिको गित गाउना सक्यो भने भबिस्यो बन्यो बहिनी धेरै धेरै सुभकामना छ
@sajuchapagain1491
@sajuchapagain1491 Жыл бұрын
बैनिको स्वर पुष माघको पारिलो घमको किरण जस्तो पारिलो राम्रो मिठोछ तसैले मिडिया कलाकार अनि अाम नेपालि हरुले साथ सपोट गरौ।जयनेपाल।।
@sanjayrai-n1h
@sanjayrai-n1h 7 ай бұрын
धेरै धेरै धन्यबाद बैनी कोसिस पुरा गरेरै छाडनुहै ।पहिलो दोहोरिमै थाहां पाइयो।सुभकामना।
@padampulami3848
@padampulami3848 7 ай бұрын
यी नानीको आवाज साह्रै मिठो रहेछ हार्दिक शुभकामना छ
@narendrab.k9057
@narendrab.k9057 Жыл бұрын
बैनिको स्वरको त म पनि फ्यान नै हो उज्ज्ल भबिस्यको कामना
@kapilsharma3339
@kapilsharma3339 Жыл бұрын
बैनिलाई बाधाई छ स्वरकी धनी रईछन्
@krinjal-13
@krinjal-13 Жыл бұрын
अरे वा कति मिठो स्वर हो के बहिनी को सफलता को शुभकामना नानु,
@nikhilgajmer6991
@nikhilgajmer6991 Жыл бұрын
अाहा धेरै राम्रो स्वार रै छ बहिनीकाे नेपाली गीत संगीतले एउटा राम्रो कलाकार पाएकाे महसुस भयाे हजुरले अाटेकाे साेचेकाे सबै कुरा परा पुगाेस बहिनी उजल भबिस्यकाे शुभकामना ।
@oppomaslee1455
@oppomaslee1455 Жыл бұрын
आहा! जति सुनो त्यति सुनिरहुँ लाग्ने कति मीठो बुनुको आवाज। अर्जिनल .. भन्दा कम छैन। यस्ता प्रतिभाहरुले स्थान पाउनु पर्छ। बुनुलाई सफलताको शुभकामना। 💐💝.. सबैले लाईक कमेन्ट र शेयर गरीदिनु होला प्लिज🙏🙏🙏...
@gitakhatri2353
@gitakhatri2353 Жыл бұрын
बहिनी को स्वर त निकै राम्रो रहेछ ! सबै ले सहयोग पक्कै गर्नुहुनेछ । हिम्मत गरेर अगाडी बड्नोस ! भगवान ले इच्छा पुरा गर्नुहुनेछ । शुभकामना छ बैनीलाइ ।❤️❤️
@mausamthapa-h5g
@mausamthapa-h5g Жыл бұрын
आफ्नै एल्बुम निकाल्दा केही फरक पर्दैन अति राम्रो गला प्रगति को शुभकामना छ
@arjunpariyar-gr4sy
@arjunpariyar-gr4sy Жыл бұрын
अतेन्तै मन पर्यो बहिनी हजुरको सोर अगाडि बड्नुहोल संगेतिक यात्रा को अग्रिम सुभकामान ❤❤
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
निकै नै निखारिएको स्वर बहिनिको सफलताको शुभकामना छ।
@migyurdorjee4309
@migyurdorjee4309 Жыл бұрын
Derai derai ramro swor. Star banchha bahi derai derai badhai, 👍👍👍💐💐💐🌷🎂
@gopalshrestha9723
@gopalshrestha9723 Жыл бұрын
अति मिठो स्वर कि धनी बहिनी लाई धेरै धेरै शुभकामना छ। तिम्रो मुखमा सरस्वतीको बास छ जय होस्।।।।
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
आधुनिक मा राम्रो सुनियो त कति मीठो आवाज वाओ वाओ दामी कला गलाको सम्मान छ, अनी सफलताको अग्रिम अग्रिम शुभ कामना ❤❤❤❤
@suryavai2783
@suryavai2783 Жыл бұрын
यति मिठो स्वर हुने मान्छे कुनै आइडलमा जानू भए हुने।। अति मीठो स्वर चाहिँ ।
@sukgurung872
@sukgurung872 Жыл бұрын
अति मिठो आवाज उजल भविष्य को लागि शुभ कामना।
@padamguruung3181
@padamguruung3181 Жыл бұрын
बैनीको स्वर ले एकदम मोहित परयो, हार्दिक शुभकामना छ।🤞
@sujatrai6512
@sujatrai6512 Жыл бұрын
आधुनिक र शास्तृय मा मिठो छ। बढि यसैमा बल गर्नु बैनि।
@r.kfilms2253
@r.kfilms2253 Жыл бұрын
सबैले साथ सपोर्ट दिएर अगाडि बडाउनु पर्छ किरण बहिनीलाई 🥰🥰🥰🥰
@ubjangshahithakuri9802
@ubjangshahithakuri9802 Жыл бұрын
बहिनिको स्वर धेरै मिठोछ जसरिभएपनि अगाडि बढाउनु पर्छ,
@Milan-v6h7u
@Milan-v6h7u Жыл бұрын
अति राम्रो स्वर बैनी को उहाँलाई सफलताको को शुभकामना
@manchauroman250
@manchauroman250 Жыл бұрын
यति राम्रो स्वरको धनी रहिछिन् बहिनी को यो कला र गला ले राम्रो साथ सपोर्ट र ठाउँ पावस् ! उही मेरो शूभकामना!
@GaneshBc-tu3dn
@GaneshBc-tu3dn Жыл бұрын
राम्राे छ गुड
@jasbirgurung2308
@jasbirgurung2308 Жыл бұрын
Sarai ramro xa bahiniko swar sabda
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
मिठो स्वर किरण स्रिपाल वहिनीको अग्रीम शुभकामनाछ ❤
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
सृपल छेत्री होकि ब्राह्मण ?
@pirungsamaj2913
@pirungsamaj2913 Жыл бұрын
अरु कुरा म केही जान्दिन अबको एक दुई दिन भित्रमा बहिनीको यो मिठो स्वरमा दोहरी सुन्न पाउनु पर्यो । बहिनीलाई यति मिठो स्वरको लागि सफलताको शुभकामना ।🌷🌹🌹🌹
@surenlama6579
@surenlama6579 Жыл бұрын
Wow verry nice voice sis good bless you sis harek sapana pura hudai janu
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
स्वर मिठो रहेछ, मेनुका परिवार जसरी नहराउनु नानी धन्य वाद! गितहरु सुन्न पाइयोस् अग्रिम शुभ कामना!!!
@monbahadur8668
@monbahadur8668 Жыл бұрын
सारै मिठो स्वर को धनी बैनी लाइ सांगीतिक क्षेत्र को हिडाइँमा धेरै धेरै शुभ कामना
@purnabahadursarki2486
@purnabahadursarki2486 Жыл бұрын
यो नानिको स्वर अत्यन्तै मीठो लाग्यो। सहयोग गर्नुपर्छ।❤
@Pramodrokaya9369
@Pramodrokaya9369 Жыл бұрын
Dheraii rmro xa maya ajhaii rmro garna sakxau keep going ♥ best of luck👍
@nepalpride3854
@nepalpride3854 Жыл бұрын
Ramroxa baini ko voice safalta ko subhakamana
@chirugautam3384
@chirugautam3384 Жыл бұрын
ल है नानी बागलुंगे को ईज्जत न हाल्नु है अगादी बर्दै जानु अनगिन्ती शुभकामना है हाल म दिल्ली देखी हेर्दैछु म पनी हजुरकै गाउंले बाग्लुंग बोहोरागाऊंकी हुम बधाई छ नानी🎉🎉🎉🎉🎉🎉❤🎊🎂🎁🎈💕👍
@kushalmagar5410
@kushalmagar5410 Жыл бұрын
❤धेरै राम्रो छ स्वर बैनिको लोक दोहोरी र आधुनिक गित तिर नि प्रयास गर्नु भयो भने धेरै राम्रो सम्भावना उज्वल भविस्य छ शुभकामना भ्वाइस युनिभर्समा जानू पर्ने बैनी यति राम्रो स्वर छ
@shersirpalibaglung892
@shersirpalibaglung892 Жыл бұрын
बैनी किरण सिर्पालीलाई सफलताको शुभकामना ❤❤❤ राम्रो छ यस क्षेत्रमा भबिष्य उज्ज्वल छ।
@HamroOnlineKhabar
@HamroOnlineKhabar Жыл бұрын
आहा अति राम्रो स्वर छ नानिको उज्जल भबिस्यको कामना नानू ❤❤ 25:51
@Naresh.Tulachan
@Naresh.Tulachan Жыл бұрын
बहिनीको गलामा जादुमय छ 👍धेरै धेरै अग्रिम शुभकामना 👍👍👍👍👍👍👍👍👍
@kumarbopol8354
@kumarbopol8354 Жыл бұрын
धेरै राम्रो दोहोरी गाइन बहिनी ले
@narbahadurchhetri7583
@narbahadurchhetri7583 Жыл бұрын
❤ समुन्द्र को छाहल सरि बगेको छ बइनि सोर बधाई छ
@manmaghr3828
@manmaghr3828 Жыл бұрын
यो बैनिको स्वार अतिनै मिथो छ साङ्गितिक यात्रा को शुभकामना र यो नानिलाई भोईस नेपाल को अदिसन हुदैछ भोईस मा लग्नी बेबस्था गर्नु सर अनि ईन्देर्नी मा पनि एक चोती लगेर जानू होला सर ल
@yakendraagri6603
@yakendraagri6603 Жыл бұрын
धेरै मिठो आवाज बहिनी को। सफलता को शुभकामना।।
@tikaramsenchury7053
@tikaramsenchury7053 Жыл бұрын
स्वर समधुर लाग्यो। साङ्गेतिक क्षेत्रमा उज्ज्वल भबिष्यको धेरै धेरै शुभकामना बैनी लाई ।❤
@hkhhnkvkv2564
@hkhhnkvkv2564 Жыл бұрын
Good, lock,baini,❤
@mayashrish3296
@mayashrish3296 Жыл бұрын
कति मिठो स्वर नानीको 👍️👍️ नानी तिमिले चालेको हरेक पाईलाले सफल्ताको शिखर चुमोस 👏👏👏👏👏👏👏👏
@rajanlamichhaneofficial4855
@rajanlamichhaneofficial4855 Жыл бұрын
अति राम्रो स्वर छ बहिनिको । अबस्य पनि ठाउँ पाउनु भयो भने चर्चित गायिका बन्नु हुनेछ😊
@anushasunar5877
@anushasunar5877 Жыл бұрын
अहा कति मिठो स्वोर पक्कै पनि यस्तै यस्तै प्रतिभा हरु लाइ अघि आउनु पर्छ
@bishwasthapa2103
@bishwasthapa2103 Жыл бұрын
आहा धेरै राम्रो आवाज उजल भबिस्यको लागि शुभ कामना 🎉
@yogibk5919
@yogibk5919 Жыл бұрын
she have very nice voice Good luck baini wish you all the best 🙏🏽👌🏻❤
@gurungmohan
@gurungmohan Жыл бұрын
अति मिठो स्वर कि धनि हुनू हुदो रहिछा बहिनी लाई सॅगित यात्रा मा ऊजवल भविष्य को शुभकामना छ good luck 👍
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
स्वर मिठाे छ अबसर मिले भरपुर मनाेरन्जन मिल्नेछ। शुभकामना छ बहिनी लाई।❤🎉
@kabitabudhathoki5630
@kabitabudhathoki5630 Жыл бұрын
आहा कति मीठो स्वर❤️❤️उज्वल भबिस्यको सुभकामना
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Malai tw kabita ko swor sunna man xai hjr
@chhandaadhikari3717
@chhandaadhikari3717 Жыл бұрын
Very good
@tarabdr3975
@tarabdr3975 Жыл бұрын
अति राम्रो छ बहिनी, उज्वल भबिश्यको शुभकामना ।।
@nepalidurga5134
@nepalidurga5134 Жыл бұрын
अति मिठो स्वरकी धनी बैनीको उज्ज्वल भविष्यको शुभकामना 🇳🇵🇳🇵♥️🌹🇳🇵🌹♥️💓♥️💓🔔🔔
@kashirajadhikari5380
@kashirajadhikari5380 Жыл бұрын
राम्राे छ शुभकामना
@nandaram2791
@nandaram2791 Жыл бұрын
Baglunge hunuma dherai garva garxu ma sis ko sarai mitho voice xa safaltako suvakamna.
@ntrdeepakdeepak9235
@ntrdeepakdeepak9235 Жыл бұрын
बैनीको यो मिठोअवाजले मनै छोय‍
@sumanthapa9139
@sumanthapa9139 Жыл бұрын
सफलता को सुभकामना ❤❤❤अति मिठो सोर बहिनी को
@ghanshahi7332
@ghanshahi7332 Жыл бұрын
अती मिठो स्वर साथै आधुनिक गीत अनी लोक दोहरी,,,आहा,,
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
बहिनिको स्वर मीठो छ सुभकामना छ
@SamsMobs-z6r
@SamsMobs-z6r 9 ай бұрын
हे भगबान फर्स्ट मै येति मिठो स्वोर 100% चर्चित गायेक कार 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌
@anita.official.11
@anita.official.11 Жыл бұрын
छिट्टै The voice of Nepal मा यो स्वर सुन्न पाइओस् ❤ best of luck 🤞♥️
@ParbatiSunar-gi4sb
@ParbatiSunar-gi4sb Жыл бұрын
❤ wow nice voice
@nishapariyar6795
@nishapariyar6795 Жыл бұрын
सांगीतिक सफलताको शुभकामना बुनुलाई
@umagurung9579
@umagurung9579 Жыл бұрын
असाध्यै मिठो स्वरको धनी बैनी सधै भरी यसरिनै मिठो गित गाउदै अगाडि बध्नु होला धेरै धेरै बधाई छ बैनी 🌺
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
आहाआहा गड गिफ जो कसैले थोरै मात्र पाउने गर्छन् wow बैनि को आवाज माने बा ब माने बैनिको आवाज ले बजारमा स्थान पावोस अग्रज कलाकार मित्रहरु र मिडिया कर्मि सबैले र मेहनत निरन्तर र दिनु होला पक्कै पनि सफल र बैनिको सपना पुरा हुनेछ 100% 🙏 खरो मिडिया गोबिन्द सर प्रति विशेष धन्यवाद 🙏 all the best बैनि 🙏🙏
@Ridam-i9k
@Ridam-i9k Жыл бұрын
सुमधुर स्वर भयरपनी मौका नपायका प्रतिभा लाई सपोट गरेकोमा खरो मिडियालाई धेरै धेरै धन्यबाद अनि बहिनाई उज्वल भबिस्यको शुभकामना
@amark.c8395
@amark.c8395 Жыл бұрын
असाध्यै राम्रो स्वर । उज्जवल भविष्यको कामना छ बैनीलाई । सरोकारवाला निकायले साथ र सपोर्ट दिनुहोला ।
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 Жыл бұрын
आहा कति मिठो स्वर बहिनी को उज्ज्वल भविष्य सफलताको शुभकामना बहिनी ।
@rajeshsunar3559
@rajeshsunar3559 Жыл бұрын
सरै राम्रो सोर दिदीको🙏👍️👍️👍️
@narbahadurpatamagar2845
@narbahadurpatamagar2845 Жыл бұрын
अत्ति मिठो बहिनीको स्वर सुनेर मज्जा आयो उज्जवल भबिष्यको कामना छ।❤
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn Жыл бұрын
बैनि को साङगितिक यात्रा सफल रहोस,उज्वल भबिस्य को शुभकामना🌹🌹🌹
@sanuale460
@sanuale460 Жыл бұрын
धेरै राम्रो स्वर छ बहीनीको सबैले मीलेर सहयोग गर्नु होला🙏🙏
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
अति सुमधुर स्वर रैछ बैनीको ❤️ सुनौलो भविष्यको शुभकामना....🌷
@Ramgc469
@Ramgc469 Жыл бұрын
धेरै राम्रो लाग्यो बैनिको प्रतिभा
@NirmalBk-wt4be
@NirmalBk-wt4be 7 ай бұрын
आहा कति मिठो सोर हो hjr kooo कस्ता कस्ता त गाइका वनेका छन हजुर त सोर को धनी कोइली को जस्तो सोर छ अब छित्तै गित सोन्न पाइयोस हजुर को 🥀🙃🥀🙃🥀💚💚💙💙🙃🥀🥀🥀🙃🙃🙃💚💙💙💙💙
@aayubaayub1272
@aayubaayub1272 Жыл бұрын
साह्रै २ मिठो गाउने बैनी,अग्रीम शुभकामना बैनी लाई ,एक प्रतिस्ठित कलाकार बनेर देखाउनुस दुनिया लाई।
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
राम्राे छ स्वर सफलताकाे शुभकामना छ👌❤️❤️
@dhurbasirpali5239
@dhurbasirpali5239 Жыл бұрын
मिठो छ स्वर है😍😍😍
@kamalakhanal8100
@kamalakhanal8100 Жыл бұрын
My favorite music 🎵🎵🎵🎵 lover ho mo pni Mero sapana Pura nvya pni hjr ko hos suvakamana mo Arghakhanchi Bata Simran khanal ❣️❣️❣️
@keeransirpali8019
@keeransirpali8019 Жыл бұрын
Haresh khanu hudaina mehant garesi ekdin mehanat le thau pauxa sis🥰🙏❣️
@TefPokhara
@TefPokhara Жыл бұрын
बैनिको यात्रा अविरल उचाई तर्फ लम्किरहुन् । सफलताको शिखर चुमेको देख्न पाइयोस् । सतत् शुभकामना बैनी ।
@ShesirBk
@ShesirBk Жыл бұрын
यक दमै राम्रो स्वर छ ।सफलता को सुभकामन हजुर को साङ्केतिक यात्रा सफल होस❤
@kusumsunar6732
@kusumsunar6732 Жыл бұрын
wow super xa baini ko आवाज ❤❤❤❤❤
@prashantuprety2957
@prashantuprety2957 Жыл бұрын
हाम्रा गाउ ठाउ कुना कन्दरामा ओझेलमा रहेको एउटा चम्किलो तारा हो बुनु। उदाउदो भबिस्य धेरै धेरै शुभकामना बुनु 🙏🙏🙏
@prakashbabu4232
@prakashbabu4232 Жыл бұрын
बयान कसरी गरौं कुनै शब्द भेटेन उज्ज्वल भविष्य को कामना♥️♥️♥️♥️
@bhimgurung2633
@bhimgurung2633 Жыл бұрын
बैनी को श्वार सारै मिठो छ बालकृण सरले साथ र सपोट दीनु पर्यो बैनी अझै अगाडी बड्नसक्नी क्ष्यामता रैछ श्वार,लय गीत उठाउनी तरीका हेर्दा अतिराम्रो लाग्यो मलाई ल अग्रीम बधाईछ बैनीलाई !
@dharmajrajgc6102
@dharmajrajgc6102 Жыл бұрын
यी नानिको प्रतिभा हाम्रो देशले चाहेरनै भगवानले उत्पादन गरिदिनु भएको हो त्यसैले कलाघर मिडियाहरुले यी नानिको कलालाई उजागर गरि देसबिदेस ब्यापि बनाईदिनुहुनेछ भन्ने देस तथा नरासलकोनै धेरै आसा देखिएको छ।
@ramthapathapa8479
@ramthapathapa8479 Жыл бұрын
Saharai mitho voice......safaltako suvakamana 💐
From Small To Giant 0%🍫 VS 100%🍫 #katebrush #shorts #gummy
00:19