आहा सारै मिठो गीत हार्दिक बधाई छ दाजु नेत्र अर्याल लाई😘
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@NetraAryal2 жыл бұрын
नमस्कार म नेत्र अर्याल । खेम चेन्चुरी र सुनिता बुढाको स्वोर मेरो शब्द, खेम सेन्चुरीको लयमा नयाँ गित ... ठमेल असन... तपाई हरुको माझ लिएर आएका छौं । आशा छ माया गर्नु हुनेछ । Like, Share, Subscribe गर्नुहोला है ।
@jaykunwar14582 жыл бұрын
Dherai ramro xa hjr
@pheonixboy37382 жыл бұрын
यो गीत त अर्को च्यानल मा पनि देखेको थियेनी किनहोला हजुर कता हेरुम कता हेरुम हुनि
खेम सेन्चुरी को सबै लयमा र आवाज मा किन यति धेरै दमदार हुन्छ कुन भिटामिन को कमाल हो मलाइ पनि भनिदिनु पर्यो भगवान
@renupant54378 ай бұрын
She Vitamin ko kamal😂
@KamalBCMaldai2 жыл бұрын
आहै सारै मन पर्यो ! सफलता शुभकामना है
@hombahadurbudhathoki55992 жыл бұрын
आहा निकै मोठो लोकगीत ठमेल असन ।।सुनेर निकै आनन्द आयो।।विशेष सुनिता र खेम जि को निकै मीठो स्वर छ।।अनि लय र शब्द पनि त्यस्तै भिडियो झनै दमदार।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
@seturajkhan2 жыл бұрын
अति मीठो गित म मिर्मी काठमाडौ को रात्री बस चलाउनी ड्राइभर लाई यो गितले लोब्यायो बाटो काटेको पत्तो पाईन्न सफल्ताको अगृम शुभकामना सम्पुर्ण लाई❤️❤️❤️❤️❤️❤️🎤🎤best of luck🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@mohanilalgaudel77782 жыл бұрын
Ma pani mirmee ko manxe
@khimthapa77362 жыл бұрын
खेम सर र सुनिता मेम को आवाज सुने पछि बिरानो मुलुक मा जति दुख भए पनि सबै दुख हराउछ सदै यस्तै दुख मेटाउने गित सुन्न पाम🙏🙏🙏
आहा!! कति रमाईलो चिसो मा जाडो भगाउने लोक गीत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ..
@karanshahu7892 жыл бұрын
अति मिठो गीत रहेछ ।त्यसमा पनि स्वरका धनी खेम सेनचुरी र सुनिताको आवाजले त झनै मिठास दिलाएको छ ।बधाइ छ सबैलाई ।
@purushottamdhungana25902 жыл бұрын
अाहा कति राम्रो गित हुनत खेम जि को स्वर भएपछि गित त झनै राम्रो , मेरो सबैभन्दा धेरै धेरै प्यारो मान्छे खेम सेन्चुरि , छिट्टै करोड क्लबमा प्रबेश गरोस् शुभकामना सम्पुर्ण टिमलाई
@digitalonlinetv12 жыл бұрын
आहा साह्रै राम्रो गीत... सफलताको शुभकामना !
@sarmilakunwar11592 жыл бұрын
धेरै राम्रो छ यो गित अरु गितहरू जस्तै यो गितले पनि सफलता पाअोस हजुरलाई धेरै धेरै शुभकामना छ दाई लगायत सबै टिमलाई 🙏🏻🙏🏼🙏🏼🙏🏼
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@sarmilakunwar11592 жыл бұрын
@@NetraAryal KO Dada
@sureshdhakal61972 жыл бұрын
आहा सारै मिठो गित सम्पुर्ण लाई हार्दिक हार्दिक बधाई सुनिता बहिनिको स्वर ले गित लाई अझै नयाँ गति दिएको छ।
@sumanpanthi1352 жыл бұрын
आहा धेरै राम्रो गीत ❤️सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❤️
@Sushmapokhrel002 жыл бұрын
आहा कति मिठो गित बधाई अनि सफलताको शुभकामना🎼 🥰🙏 khem century sunita budha netra aryal 🙏
@madhabgyawali15662 жыл бұрын
तुरुन्तै Tiktok मा viral बनाउन परो है😊
@Sushmapokhrel002 жыл бұрын
@@madhabgyawali1566 🥰😊
@susilmagar49122 жыл бұрын
आहा हजुरलाई जता ततै देख्दा खुसी लाग्छ 🙏🙏🙏❤️❤️❤️
@Dammar_Dhami2 жыл бұрын
Ho hai sahi kuro vanu vayo tik tok ma 1 ma aaunu parxa hai sathe haru ❤❤
@barshasoni30092 жыл бұрын
@@Sushmapokhrel00 ñ gd hv b Mn pk d
@rajanbasnet53872 жыл бұрын
कस्तो मज्जा आयो❤️नेत्र दाइ बधाई
@dhirendrarawal80102 жыл бұрын
समधुर स्वरकी धनी गायिका सुनिता जि सफलता को शुभकामना
@gurubisswokarma36172 жыл бұрын
निकैमिठो स्वरको धनी खेमदाजु अनि उत्तैकै मीठो गाइकाकोपनी, सदासर्बदा जयजयकार
@janukatamang46362 жыл бұрын
Jhyam jhyam nachani git wao man paryo netra dai big congratulations hurrrrr
@BimalShreepaliOfficial2 жыл бұрын
मेरो आदरणीय गुरुहरुलाई सफलताको शुभकामना
@gallantrykaranofficial8132 жыл бұрын
wow!! सारै रमाइलो मनोरञ्जनात्मक कोसेली बधाई छ, सम्पुर्ण कलाकार टिमलाई, अनि सफलताको शुभकामना नेत्र अर्याल दाजु!!
@preemgeet36342 жыл бұрын
Khem senchury ले त लोकदोहोरी क्षेत्रमा ठूलो परिबर्तन ल्याउदै छन् है ## big salute for him
@sherchansunar38352 жыл бұрын
जब खेम दाई को नया गित आउछ भनेर प्रचार हुन्छ पर्खेर बस्छु अनि हेर्दा सधै चाड्पर्ब आयो झै लाउछ।
@SantoshiMaharOfficial2 жыл бұрын
जति सुन्दा पनि सुनिरहु लाग्ने गीत आहा कति मिलेको स्वर, शब्द, सङ्गीत,vedio making perfect chemistry!! Big Congratulations to the entire team❣️❣️🙏💐👏
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@vansax314810 ай бұрын
@@NetraAryal❤0*0z*@a@a@l❤
@kapilchhetri18812 жыл бұрын
आहा सारै राम्रो छ है लोक दोहोरीको मह जोडि नेत्र दाजु र खेम दाजु ,Best Wishes ❣️❣️❣️
@chetankumarthapa38182 жыл бұрын
खायो खायाे देश खायाे नेत्र अर्यालको शब्द र खेम सेन्चुरीकाे संगीतले, सफलताको शुभकामना ! ❤️🙏
@pujathapa84372 жыл бұрын
8ii8ioiioi
@pujathapa84372 жыл бұрын
lll
@chefdurgamgr2 жыл бұрын
Sahi kuro yo daiko geet sunnuko maja beglai x 🙏🙏🙏🙏🙏💖💖💖💖💖💖💖💖💓💓💓💓💓👍👍👍👌👌👌👌👌
खायो खायो सङ्सारै खायो!! उत्कृष्ट भन्दा नि उत्कृष्ट गीत खेम सेन्चुरी💓💕💗
@iamrasodanepal13012 жыл бұрын
Wow wow wow पहिलो चोटि टिकटक मा सुन्दैमा मन मुटु मा छोयो अनि हेर्न आए एति मिठो गित बने को छ कि बयान गर्ने शब्द नै कम पर्छ नया गित नया युटुब च्यानल मा आको रहेछ सब्स्क्राइब पनि गरेको छु है बिग फ्यान खेम सेन्चुरी दादा को म अनि नेत्र अर्याल दादा को पनि गाउने उस्तै लेख्ने पनि उस्तै सुन मा सुगन्ध भने जस्तै छ सफलता को लाखौ करोडौं सुभकामना छ है छिट्टै करोड क्लब मा पुग्न सफल होस ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@pramilabasnet5022 жыл бұрын
खेम सेन्चुरीको उत्कृष्ट श्वर को गितले भव्य सफलता पाओस 🙏
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santoshbp64362 жыл бұрын
हजुरको हरेक गितहरु धेरै नै मिठो लाग्छ यो पनि अतिनै मिठो बनेको छ धेरै धेरै सुभकामना दाजु
@binodsapkotapokhareli55322 жыл бұрын
नेत्र ज्युका उत्कृष्ट शव्दले खेम ज्यु र सुनिता ज्यु का सुमधुर स्वरले सर्वोउत्कृष्ट भएका हरेक गीत मलाई मात्र हैन मेरी मायालु लाई पनि उत्तिकै मन पर्छ ❣️❤️💕💞💝💞❣️❤️
@rakeshdhami3675 Жыл бұрын
Yhm. 00pk .0
@basantalamsal61182 жыл бұрын
आहा निकै मीठो गीत खेम जिको उत्कृष्ट आवज अनि नेत्र अर्यालजिको उत्कृष्ट शब्दमा निकै मन पर्यो
@aanantasaamragya17922 жыл бұрын
आहा कति राम्रो गित सफलताको सुभकामना दाजु🎁🎤🎧️🎵🎵
@jayaprakashnidixen40062 жыл бұрын
आहा अति नै राम्रो गित छ गायक गायिक सर्जक सम्पूर्ण टिमलाई हार्दिक बधाई
@mahindra42432 жыл бұрын
दाजु हजुर ले यसै गरी सबै नेपाली को मन जित्नु गाना गाएर हाई हजुर लाई सबै नेपाली को माया छ ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@omcentury2 жыл бұрын
आहा निकै मीठो गीत शुभकामना ❣️
@sanjayabishwokarma63762 жыл бұрын
नेत्रा दाइको सब्दा खेम दाईको सङगित सोर कहिले कमि न होस 😍😍🙏🙏🙏🙏💕💕🙏🙏🙏
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@tejendramagar18442 жыл бұрын
खेम सेञ्चुरी दाजु र सुनिता बुढाथोकी दिदी को स्वर अत्यन्तै मार्मिक र मीठो लाग्छ। साथै गित मीठो छ।
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@tejendramagar18442 жыл бұрын
हामी सधै हजुर हरु को माया मा रनभुल्यै छौ।
@sabitribhushal54322 жыл бұрын
आहा कति राम्रो गित बधाई तथा शुभकामना सम्पूर्ण कलाकारहरूलाई
@susilmagar49122 жыл бұрын
आहा मिठो गित बधाई छ होल टिमलाई करोडौंको सुभकामना🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
@माम्बातामाङ्ग Жыл бұрын
धेरै मिठो स्वर धेरै मिठो गित छ बधाई छ सबै टिम लाई सफलता को शुभाकामान❤️❤️❤️❤️
@razhem67807 ай бұрын
रानी खोज्दै आईपुग्यो राजाले 🎉❤❤ कोको ले सुन्दै हुनु हुन्छ २०२४ मा
@chakrababuthapa55987 ай бұрын
😅😂
@SuzanKhadka2 жыл бұрын
नेत्र अर्याल ज्युको शब्द र खेम सेन्चुरी ज्युको लय कांबिनेशन भएसी गीत हिट नहुने कुरा भएन नि सफलताको शुभकामना छ
@chandrakantalamsalchandrak2 жыл бұрын
हाम्रो गुल्मेली कलाकार नेत्र अर्याल शब्द र लय मा खेम सेन्चुरी ले देश खायो साथमा अर्जुन ,सन्तोष सबैलाई बधाई !
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@prajitawagle394 Жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Raj.bhusal7 ай бұрын
❤❤❤
@pramilabasnet5022 жыл бұрын
खेम सेन्चुरीको अमूल्य स्वरलाई ❤❤सधै माया छ अझै प्रगतिको कामना💔🙏🌷🌷
@beltari-media8437 Жыл бұрын
❤❤❤ नि शब्दको धेरै राम्रो समय सान्दर्भिक संगीत शब्द चयन ❤❤धन्यवाद सम्पुर्ण कलाकार टिमलाई ।
@DipsanMagar5022 жыл бұрын
आहा अती नै मार्मिक कोको लाई मन परो यता आम होई।🙏बधाई छ सम्पूर्ण टीम लाई 💖💖
@nareshgharti82642 жыл бұрын
ठमेल असन मोयालाग्यो छेउमा बसन दामी चर्चित गित धेरै धेरै लायक कमेन भायो दाजु Ok toyou
@kiranchy38292 жыл бұрын
आहा कति राम्रो गित सारै मन परेयो मलाई त गित भनेको यस्तो पो हुनुपर्छ धेरै धेरै best luck सर म्याम लाई
@ramuthakuri982 жыл бұрын
Khem bro nd sunita sister voice WOW Dami 💐💐 geet pny Kati ramro lagyo video nacha WOW 🥺😳 sarai ramro maza aayo sabai team ly badhai chha yesto ramro geet 💐💐💐💐🙏🙏🙏🙏
@प्रकाशढकाल-ब5ण2 жыл бұрын
धेरै मीठो गित अलिकती राम्रो कुवालेटीको केमरा बाट किलीयर भिडियो भैदियको भय फुलमा पनि अझै सुगन्ध थपिनथियो होला मीठो अावज छ बधाई छ अल टिमलाई
@yagyabibashgotame83032 жыл бұрын
सर्ब प्रथम सम्पुर्ण गित संगितलाई मन पराउनुहुने लोक पारखी मन मुटुहरुमा म यज्ञ बिबश गोतामेको तर्फबाट एकैमुस्ट सबै कलाकार टिमलाइ नमस्कार आहा कतिमिठो लय सब्दमा सजिएको खेम सेन्चुरी सर र सुनिता बुढा क्षेत्री जि को आवाजमा सझिइको त्यसैमा सुनमा सुगन्ध ठमेल अन्सन बोलको गितमा जोडीनुभयका सम्पुर्ण टिम प्रति सफलताको अग्रिम शुभकामना छ धन्यवाद🙏😍
@vivosnart98932 жыл бұрын
वावा साहारै मीठो अनि सुन्दर अभिनय मा बनेको गीत मजाले सुनिन्छु दिन भरिको काम को थकान बिदेश मा यहि गीत सुन्नी अनन्द आउछ
@mohanb.k.59492 жыл бұрын
ढिलो भयपनी हेरियो गित दामि लाग्यो नेत्र दाजुको युटब च्यानल सब्सक्राईब पनि गरियो ।सम्पूर्ण टिमलाई बधाई छ ।
@NirojBhatta2 жыл бұрын
आहा मिठो गीत अनि हामी सबैको गीत कृपया हेरेर लाईक कमेन्ट गरौ है❤️❤️❤️🙏🙏🙏
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ अनिश सर l
@sirjanabhandari90522 жыл бұрын
अति मीठो गीत यों टिमका सवै कलाकारहरुलाई सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
@sangitamagar16232 жыл бұрын
ल बधाई छ ।नेत्र सर नयाँ गितको लागि र ।नयाँ च्यानलको लागि ।आज बल्ल देखे सस्क्राएप गर्देको छु ।राम्रो गितको लागि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@Bharat123312 жыл бұрын
खेम सेन्चुरी को गीत भन्ने बित्तिकै भुतुक्कै हुने साथीहरु को को हुनुहुन्छ साथीहरु????? एता हाजिर हुनुहोस् ल।। अनी गीत करोड क्लब मा पुगोस्। सफलताको भब्य शुभकामना छ।।।
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@ritarawat45072 жыл бұрын
आहा मिठो गीत बधाई छ। मोडेल दिदि नारायणी लगाएत यस् गीत का सम्पुर्ण टिम हरु लाई ❤️🙏🇳🇵
@nabaraj6142 жыл бұрын
तहल्का नै पिट्ने भयाे खेम दाईकाे आवाजले बजारमा।सफलताकाे शुभकामना
@SuzanKhadka10 ай бұрын
आहा,चिसो मौसममा यो उत्कृष्ट गीत सुन्नुको माज नै बग्लै छ।
@BhujaLalpoudel2 жыл бұрын
फेरि जाडोमा बजार तताउने गित आएछ है?सर्वप्रीय सर्जक हरु मा 🙏🙏🎶🎶🎶
@MrsSubash342 жыл бұрын
अ हैई सर्र्र्र्र्र चैट चैट चैट हुर्र्र्र सै कडा शुभकामना सबै मा
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@rashmitamang88632 жыл бұрын
Wow dami damio
@rosekc94172 жыл бұрын
ठमेल असन तेता चिसाे छ हाेला मायालु यतै बसन अाहा कति मिठो गित बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏
@LaxmiAcharyaOfficial2 жыл бұрын
नया गीत सार्बजनिक भएको छ । तपाईंहरू लाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है । तपाईं हरु को माया र साथ को अपेक्षा गर्दछु ।💃🏼💃🏼💃🏼💃🏼💃🏼❤️❤️💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼🙏🙏👍
@thadababuram29182 жыл бұрын
निकै सुमधुर गीत सुनिता sis र खेम दाइ लगाएत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ ।
@shambhukunwar93072 жыл бұрын
आहा निक्कै मन छुने गीत । एक पटक सबैले हेरेर साथ् दिनु होला मन परे लाईक शेयर अनि प्रतिकृया दिन नभुल्नु होला ।
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ बाबा l
@Nanu010-o1p2 жыл бұрын
सारै मन परो मलाई तेसैमा मेरो आफ्नै साथी बिनोद जि लगायत सम्पुर्ण तिम लाई हार्दिक बधाई 🥀🙏🙏
@sanamgharti39442 жыл бұрын
Khem daju ra netra daju kun geet po ramro छैन र सबै राम्रो अनि तेती नै मिथो हुन्छ गित सफल्ताको सुभकामना सबै जानालाइ 😍😍😍😍
@omprakashprakashshrestha8029 Жыл бұрын
Netra aryal dada ko sabda dherai ramro,Ani khem dada ko Ra Sunita baini ko sumdhur awaj,all team Lai bises dhanyawad
@KeharshingRana2 жыл бұрын
सारै रमाईलो लाग्यो सबै चर्चित टिम हो यो र पनि फेरि टिमलाई सफल्ताको कामना 🤗🤗🤗🤗
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@bisangiri3472 жыл бұрын
आहा हेर्न पनि मजा आयो निकै राम्रो गित बधाइ छ सबै टिमलाई
@spsuresh812 жыл бұрын
गीत सुनेर मज्जा आयो ।सम्पूर्ण टिमलाई शुभकामना 💐💐
@laganrasaily87592 жыл бұрын
खेम सेन्चुरी ले गाएको गित जुनै पनि अत्यन्तै मार्मिक र मिठो हुन्छ सधै सुनिरहु जस्तो लाग्छ।
@gorkhalee24122 жыл бұрын
शब्द ठीकै हो,आवाज पनि चलेकै आवाज हो । संगीत चाहिँ हरेक बिट बिट एकदम मन पर्यो यो गीतको ! 😘😘😘
@anjuale82682 жыл бұрын
आहा कति राम्रो गित सम्पुर्ण लाई सफलताको सुभकामना🙏🙏
@pramilatamang43212 жыл бұрын
सारी लाउ जानिन कुर्ति लाए तिमी मेरो भनेर फुर्ति लाए wow geet video yakdam ramro chha 🙏🙏🙏
@rammayamagar32382 жыл бұрын
अती राम्रो गित सफलताको शुभकामना ।
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@tulsiramgaireofficial2 жыл бұрын
सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिमलाई
@blueskynepal17262 жыл бұрын
ठमेल असन , तेता चिसो छ होला मायालु यतै बसन
@amarkhadka47392 жыл бұрын
किन 2 जानाको च्यानल बाट एउटै गित यति मीठो गित छ तर दु तिर बाट हुदा पछि पर्न सक्छ यो गित
@deepaksurkheti32652 жыл бұрын
सफलता को शुभकामना है सम्पुर्ण टिम लाई
@hirabasyal97492 жыл бұрын
आहा कति मीठो भाका शबद सफलताको शुभकामना छ
@MalikaOnlinetv2 жыл бұрын
आहा सुभकामना मेरो दाजै
@shyamale65172 жыл бұрын
Sarai ramro geet jati suneni suni rahu jasto khem dai ra sunita ddko voice ekdam ramro lagxa sadhai yestai yestai mitho geet suni rahanu pau.....dherai dherai suvakana sampurna All team lao❤️❤️❤️👍️👍️👍️
@BBkc-cd7km2 жыл бұрын
अति मार्मिक तथा समयसान्दर्भिक गित सफलताको शुभकामना
@abiralbc91592 жыл бұрын
खेम दाइकाे ठुलाे फेन मत नहेर्ने त कुरै भयन ।बधाई छ सम्पुर्ण टिमलाई।।
@singarsitakumarigiri4 ай бұрын
wow नाइस vidiyo and सङ 🎉🎉नया च्यानल वाला यता हजिर हुनुस ल 100% ब्याक दिने छु
@PremSoniSunar2 жыл бұрын
सारै राम्रो गीत करोडौं सफलताको शुभकामना नेत्र सर खेम सर सम्पुर्ण टिम
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ प्रेम सर l
@rohitnegi24472 жыл бұрын
सार्है मन पर्याे। big fan khem dada❤️❤️
@kamalatamang89362 жыл бұрын
हाल म कोरिया बात हेर्दै छु सारै मन छोयो यो गित ले प्रदेश काे ठाउँ मा
@ajbhai95482 жыл бұрын
lyrics king netra sir music king khem dai vocal queen sunita di Congrats all hole teams🙏🙏🙏
@NetraAryal2 жыл бұрын
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागी आभारी छौ l
@hatofff59412 жыл бұрын
Hvvb0
@kamalbahadurkamal51442 жыл бұрын
नमस्कार सम्पूर्ण टिम्लाई अति राम्रो सोङ्ग खेम सर को जुन गीत आउछ KZbin मा तेही गीत अतिनी राम्रो हुन्छ जुनै गीत पनि सुनौ सुनौ लाग्छ र नेत्र सर को सब्द अतिनी राम्रो हुन्छ बधाई छ सम्पूर्ण टिम्लाई सफल्ताको शुभकामना 🙏🙏🙏🙏🙏💃🕺💃🕺💃🕺💃🕺💃🕺👌👌👌🎶🎶🎶🎶🎶🎤📢📢🎧🎧🎧
@sitamahat17932 жыл бұрын
Netra daji lai kati dheri sabda furyko ho k achamai ...chinyjany ko pyro vai ramesh lamsal arkhabang .salute xa dajoo tapai lai ...ahely butwal devinagar dekhi...sadhai khwm jee lai denu hunxa aba aafai ne gaoony pryas garnu na dajoo.
@nabinmagar92332 жыл бұрын
आहा अतिनै मार्मिक गितछ बधाई तथा सफल्ताको शुभकामना🙏👌🎤💕🎵❤️🎶💕🎧️😍