सम्पुर्णमा नमस्कार 🙏 म यहि गीत को गायिका निर्मला देवि बस्नेत आदरणीय दाइ खेम सेन्चुरी दाइ र मेरो आवाज म रहेको गीत तिमिलाइ पछ्यौरी किन्दिउला नयाँ नयाँ शब्द : नेत्र अर्याल संगीत : खेम सेन्चुरी यरेन्ज : बिनोद बजुराली नायक /नायिका : पल शाह , जुना बिस्वकर्मा निर्देशन : मौसम हिमाली क्यामेरा मेन : अर्जुन तिवारी इडिटर : मनोज कार्की लगायत यो गीत म जोडिनु हुने सम्पुर्ण टिम प्रती आभारी छु र मलाइ धेरै साथ सपोट गर्नु हुने पृथ्वी थकाली दाइ प्रती उच्च सम्मान छ 🙏 गीत कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला हस हजुरहरुको माया साथ बिना हामी अधुरो छौ🙏🙏❤️
@ganeshawoli37685 ай бұрын
❤
@ganeshawoli37685 ай бұрын
Hindi vasa nai aata 🤗😘💝dherai mithoo xa hai pyarii ma hum hai samuna vauju 😀☺️😘
@Thamanbudhamagar5 ай бұрын
❤❤
@HarishDeuba-q3l5 ай бұрын
Nice
@mohanpakhrin16485 ай бұрын
Nice ❤
@laxmanroka-89695 ай бұрын
यो गित मा केइ कुराको कमि छैन गायक गाइका को स्वर शब्द सङ्गीत सबै उत्कृष्ट छ पल शाहाको त के कुरा गर्नु may favourite hero❤
@ShaktiParki5 ай бұрын
सबैको मनमुटुमा बस्न सफल हाम्रा real hero दाइ पल शाह को rawayan चलचित्र यहि भाद्र 21 मा आउदै छ है।यो चलचित्रमा पल दाईले एक्दम मिहिनेत गरेका छन चलचित्र पनि एक्दम राम्रो बनेको छ रे सबै मिलेर यस movie लाई blockbuster बनाउनुपर्छ है ❤
@binodraut98415 ай бұрын
सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम paul shah सफलताको शुभकामना paul ji❤🙌🏿
@pradipthapa-pt8ql5 ай бұрын
paul is paul❤❤
@AitaramKhadka5 ай бұрын
Pul shaha sanggai khem century ko pani uttikai hat xa vanxu ma hajur k vannu hunxa 😋😋😋
@AmitOli-z3s5 ай бұрын
❤❤❤❤
@gokul36544 ай бұрын
100%
@bsnusandesh62624 ай бұрын
😂😂😂😂😂😂😂😂 majak garxau bhaiya ji
@begamroka61084 ай бұрын
खायो खायो देश कती मीठो होके यस्तो गीत त खेम सर नीर्मल मेडम पल सर सम्पूर्ण तीमलाई बधाई संच्चीकै गीत मार्मीक छ सूरू केही क्लीपले बालपन घांस याद आयो🎉❤
@हिरासिहंपुनमगर4 ай бұрын
आहा कति मिठो गित राम्रा राम्रा शब्दले भरिपुर्ण भएको त्यसैमा मोलिकपन अनि खेम सेन्चुरि जि को निर्मला जिको मिठास पन आवाजमा सजिएको त्यसैमा पल शाह जुना जिको शानदार अभिनय आगामि दिनमा यस्तै गित सुन पाईयोस जय गित जय संगित❤❤❤❤
@DinuKumar-s5n2 ай бұрын
Rrtt
@RajeshGhartiMagarvlog38625 ай бұрын
आफु ता खेम दाजु र पल साह दाजि को big फ्यान परियो है ❤❤ I from pyuthan Now sri Lanka🇱🇰
@keemonmogoor2465 ай бұрын
पल शाहा भन्ने बितिकोई हाम फालेर आको म त सलाम पल दाजु हजुरको सधैं जय जय होस
@RinakarkiRinakarki5 ай бұрын
Ma ni😂😂
@AmitOli-z3s5 ай бұрын
❤❤
@AmitOli-g6yАй бұрын
Same😂😂
@RajuSunar-q2c4 ай бұрын
गित भनेको यस्तो हुनु पर्छ मौलिक सबै बोकेको मनै देखि सलाम र सम्मान छ खेम sir र सबै टिम लाई नाइका र नायक पनि कति राम्रा छन नृत्य झन कति राम्रो ❤❤❤
@rollno2gomathapa2694 ай бұрын
कति राम्राे गित गाउनु हुन्छ उहाकाे सधैं रक्षा हर्दिनु भगवान 100 सुनेर पनि धित पुगेन अाखा पनि अाेबायन ❤❤❤
@PMHofficial125 ай бұрын
पल दादा को heart fan देसको काहा छन काहा जल्ने जलिरहनु जति खुट्टा तान्यो त्यति अगाडि पल शाह miss you so much everyone 😘❤️👑👑👑👑👑👑👑👑👑👑👑👑👑 ❤️❤️💔💔💔💔💔❤️❤️❤️❤️❤️❤️❤️
@Hemantrawal4615 ай бұрын
❤❤❤❤❤❤❤❤🎉🎉🎉
@pratikshyaupadhayay15395 ай бұрын
जतासुकै जतापनी फिट हुने व्यक्ति ्कलाकार निर्विकल्प नाम हो पल शाहा । शब्द ,संगीत र स्वरमा क्या गजबको समिषण हो ।अरे वा क्या गजबको गित। जय king ,Real Hero pual saha ❤❤
@ShaktiParki5 ай бұрын
❤
@sailesh2035 ай бұрын
पल।साहा हिरा पल को aagaadi सबै किरा ❤❤❤😊
@mohanbp90624 ай бұрын
एक महिनामै ३०लाख+ views wow! बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Paul राजा ❤
@rabinthapamagar5124 ай бұрын
अति राम्रो गीत सहभागी सम्पूर्ण टीम प्रति उच्च सम्मान सँगै सफलताको सुभ कामना🎉🎉
@paulshah.offical5 ай бұрын
Paul Shah लाई मन देखी माया गर्ने यता हाजिर हुम त ❤
@SureshGhartiMagar125 ай бұрын
Ma xu hoiii Paul daiii❤❤❤tpaiko vaiii Suresh ❤❤
@usnjuijbvyi5 ай бұрын
Real hero Paul dada 🌹
@KhemMagar-uq5fl5 ай бұрын
Me
@bimalofficial12345 ай бұрын
M xu dada hjrko big fan❤️❤️
@Artisanalcuisine5 ай бұрын
Love from dang ❤
@bhimapandey59885 ай бұрын
जे गरे नि सुहाउनि यो पल लाइ ❤
@santoshsaru53815 ай бұрын
Hoke hai
@Malla3715 ай бұрын
Geet raamro baneko x paul rajako video ta kahile xutako xain jhan junu baini ko acting confident leval Aahaa 👌sadhai aghi badnu❤❤
@Rukesh_Langhali_vlog4 ай бұрын
पल शाह को fans कोको हुनुन्छ यता हाजिर गरौं त❤️😍🤩🙏
@pranishasunar25374 ай бұрын
Paul shah ra junabishowkarma ko dance geet अनुसार को बबाल छ juna विश्वकर्मा ले नि बिस्तारै मार्केट लिँदै छ बैनी लाई सफलता को शुभकामना ❤❤
@basnyatkaji26845 ай бұрын
हाम्रो दङ्गालि हिराे किङ्ग शाहा (पल शाहा) ❤❤❤
@romancenepal52065 ай бұрын
आहा ❤❤ क्या दामी गीत "तिमीलाई पछ्याैरी किन्दिउला नयाँ नयाँ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@SubashSubash-n1n5 ай бұрын
आहा सारै मिठो गित सफलता शुभकामना सम्पुर्ण टिम लाई ❤️🙏
@dinexchy93584 ай бұрын
पल दाई fan कोको हुनुन्छ त हाजिर हुम❤❤
@rameshggurung78764 ай бұрын
आहा कति मीठो हजुर को गित सफलताको शुभ कामना सबैलाई ♥️♥️♥️🙏
@sumitratamang54715 ай бұрын
पल शाह को fan येता हुनुहोस❤❤❤❤🎉🎉 पल शाह लाइ माया गर्नुहोस
@ramabidari33695 ай бұрын
Khem century को मख्खमली स्वर. र संगीत आहाँ 😍 गीत सुनिरहनु जस्तो melodious रहेछ😍🙏❤️
@anitabhusal70575 ай бұрын
Paul dada KO fan jati yata hajir hum ta 🧡🙏
@MukeshMagar-pr4xk4 ай бұрын
काति मिठो गित Congratulations 👏🎉 all team members 👏❤
@bikeshbw64053 ай бұрын
अति मनछुने यो गीतले सुन्दर अभिनय बहिनी कमला BC को सफलता को लागि शुभकामना बहिनी अनि टिम सबैलाई ❤🎉
@PuspPariyar4575 ай бұрын
खेम सेन्चुरी दादा को ठुलो फ्यान को को हुनुहुन्छ।यता आउनुस है ।🎉🎉❤❤❤❤
@ritamoktan8953 ай бұрын
Love you Khem Dada❤
@UddabThapa-magar5 ай бұрын
पल शाह music इन्डस्ट्रीज का किङ्ग हुन अब एक पल्ट फेरि तहल्का मच्चाउछ पल शाहले music इन्डस्ट्रीज पल शाह always best❤❤❤❤❤
@GaneshMilangbofficial075 ай бұрын
Wow so beautiful song all the best all team ani फिमेल voice pani उत्कृष्ट xa अब यो आवाजले देशै खानुपर्छ है। विशेष बधाई छ। निर्मला देवी बस्नेत ji lai मिठो आवाजको लागि
@kamalrasaili51554 ай бұрын
खेम सेन्चुरीका प्रत्येक सिर्जना उत्कृष्ट हुन्छन यो पनि उत्कृष्ट माथि उत्कृष्ट छ सफलताको शुभकामना 💐💐
@balchandrabaral4 ай бұрын
आहा कति राम्रो❤❤
@AmitOli-z3s5 ай бұрын
Wow kati mitho song congratulations Paul shah and sem century ❤❤❤❤
@NirajanBhandari-ik4ut5 ай бұрын
Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰🥰🥰❤🥰
@PariyarRamesh5 ай бұрын
अब लोक गीति मा पनि तहल्का मचाउने छन् हाम्रो किङ पल दाजुले
@bijayaadhikari35644 ай бұрын
अत्यन्तै मीठो गित अनि मेरो प्यारो भाइ पल शाह र पियारी जुना बैनी 1000 चोटि हेरेपनी मन भरिएन सुभकामना छ जुना अब हरेक गित संगित मा देख्न पाईयोस्🙏🙏🙏🎉🎉🎉🎉🎉
@shisirbasnet40554 ай бұрын
हेर्ने नजर खराब भयसी कस्को केल्लागछर ....❤समय अनुसार ठिकै छ ...🎉🎉🎉🎉 अझै योभन्दा खत्ररा सग लेखाउनुपर्छ 🎉🎉🎉
@khumanyogikanwor5 ай бұрын
पल दादा र खेम दादा को फ्यान कोको हुनुहुन्छ म जस्तो ❤❤🙏🙏🥀🥀🥀🥀
@dineshchettri61865 ай бұрын
यता पनि हिट उता पनि हिट चारैतिर पल राजा फिट ❤❤❤❤❤
@sumanmogar2 ай бұрын
Oooooo
@dhunnepal15 ай бұрын
आहा निकै मिठो प्रस्तुति बहिनी निर्मला बस्नेत अनि सम्पुर्ण टीम।सफलताको शुभकामना। आउनुस सबैजना मिलेर एकाअर्कालाई सपोर्ट गर्दै अगाडी बढौं।।
@santoshsaru53815 ай бұрын
Honi❤
@dhunnepal15 ай бұрын
@@santoshsaru5381 hajur tq.
@dilabasnet51854 ай бұрын
स्वर मिठो शब्द राम्रो अहिले को तिज गतिलो गित खल्लो भयो जस्तो लागिरहेको थियो धेरै धेरै धन्यवाद बिष्णु माझी तिजको मुखैमा आयर यति मिठो गित पस्केको मा तिमी सधै बाचिरहे महिला दिदी बहिनी हरुले तिज मा नाच्ने गितै पाएका थिएनन।
@dreamerboyamar4 ай бұрын
Sabbi कलाकारको सम्मान गर्छु लय शब्द अनि अभिनय पल शाह अनि जुना विश्वकर्मा ❤❤❤❤❤
@SureshGhartiMagar125 ай бұрын
Pual shah king 👑👑👑 mero daju❤❤
@ritarawat45075 ай бұрын
आहा गीत सार्है मीठो भीडोयो पनी उत्कृष्ट बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई💞🙏🇳🇵
@santoshsaru53815 ай бұрын
100% ho❤
@RameshKumar-i4g3v5 ай бұрын
आहा पल शाह भयसी कत्ती राम्रो भयको छ भिडियो हामी सबैको मन मुटुमा बस्न सफल पल शाहको फ्यान कोको हुनुहुन्छ यता आउनुस त❤❤❤❤❣️💞
@hirapaudelneupane82884 ай бұрын
याे गित सारै राम्राे लायाे 1000 चाेटि सुने पनि धित माेरेन सबै मिलेकाे गायक गायिका अनि माेडल उस्तै हिट पल सा🤗👌👍️👍️👍️
@bijaykc4975 ай бұрын
पल शाह को डान्स र खेम सेन्चुरिको गित को fan जति अता है❤️❤️
@SaraswatiSuryabanshi5 ай бұрын
❤❤❤
@AmitOli-z3s5 ай бұрын
❤❤
@Luffygaming1674 ай бұрын
Big fan Paul ❤❤
@narsuvagurgurung78804 ай бұрын
L@Rambahadurtharu-gq8tw
@marchalamatamang38364 ай бұрын
Khem ko fan❤❤❤ hun paulko hoina
@raghavgururng82265 ай бұрын
धेरै राम्रो अभिनय पल जी को , हरेक क्यारेक्टर मा आफुलाइ ढाल्न सक्ने खुबी भयेको काबिले तारिफ हुनुहुन्छ पल जी , Good Luck ❤️❤️❤️
@MRBNEPAL5 ай бұрын
पल मेरो देश को गित सङ्गित को हिरो को को सहमत 🎉
@gopal_tiruwa_official4 ай бұрын
सम्पूर्ण कलाकार हरुमा धेरै धेरै शुभकामना र सफलता को शुभकामना व्यक्त गर्दछु मलाई यो गित अति मन पर्यो मेरो घर कालिकोट मा हो जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵❤️🎵🎼🎶🎵🎵🎵🎵
@IshworAdhikari-se1zm3 ай бұрын
उत्कृष्ट नाच ,लय,भाका ,शब्द ,सङ्गीत ❤ जति सुनेपनी सुनिरहु लाग्ने 🎉💙
@gopalthapa-r1z5 ай бұрын
आहँ .... आहै आहै 👏❤! हैट बबाल छ बबाल छ ! congratulations ❤️💐
@saradasapkota79355 ай бұрын
Best wishes pyaro paul dadu❤❤❤
@N.kmt1ql1gc2v5 ай бұрын
वा धेरै राम्रो न्यू सोङ एहा हरु लाइ धेरै बदाइ छ सारै टिम हरु लाइ❤🎉
@milanpun1602 ай бұрын
कहाँ लाने हो आठे रेलको पैया यो मौलिक शब्द सारै मन छोयो नेत्र अर्यालका शब्द सृजना अब्बल हुन्छन। हार्दिक बधाई 🌹🌹🌹
@sitapun18234 ай бұрын
दामी पल शाह भएपछि जुन गीत पनि दामी देखिन्छ wow nice ❤❤❤❤❤❤❤
@Basantsunar5305 ай бұрын
आज हेरम खेम सेञ्चुरी दाई र पल्साको प्यान कति हुँदो रहेछन्। दुबै असाध्यै मन पर्ने कलाकार हुन भने हेरम कति लाइक आउदो रैछ। र यास् गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। ❤😊😊🤗🤗🤗
@LumaKc5 ай бұрын
सफलता को शुभकामना निर्मला लगायत सम्पुर्ण टिम ❤❤❤❤❤
@ramilamagar41625 ай бұрын
आहा कति मीठो गित त्यसै माथी निर्मला बैनी को स्वर ❤❤ यो गित छिट्टै नै करोडौं कल्बमा पुग्न सफल होस 🙏♥️सुभकामना
@durgeshoarihhahi31642 ай бұрын
दिकको 6/7 पटक सुने म मात्रै होकी अरुपनी हुनछनी❤🎉 सफलताको धेरै धेरै सुभकामना छ
@Theeng_santosh4 ай бұрын
खेम सेन्चुरी दाजु को गित नै अलग लेबलको हुन्छ अनि पल साह आह हामी दोहोरी पाराखी सधै मोहित ❤
@ShaktiParki5 ай бұрын
जल्नेहरु जलिरहन्छन किङ्ग शाह चलिरहन्छन किङ्ग पल दाईका फ्यान लाइक गरम त!
@Sujalkc10255 ай бұрын
Paul saha is always king🎉 wah babal xa song congratulations all hole team laii 🎉🎉🎉
@krishnabahadurchidi125 ай бұрын
म जस्तै पल शाहको bg fan को को हुनु हुन्छ्♥️♥️
@KalpanaRana-dh4rh5 ай бұрын
Moh
@SonuBhatta-q2t5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JaiceAlaman5 ай бұрын
मत झनै fan भन्दापनि AC हो 😊
@RameshParajuli-xo6tb5 ай бұрын
Moh pani xu❤ hoi
@BuddhiTamang-t2v5 ай бұрын
Sarai mitho song ❤️💐❤️❤️❤️❤️❤️❤️
@arjunbk69023 ай бұрын
1k कमेन्ट धेरैजसो पढ्दै भिडियो हेर्दै थिए सबैजसो कमेन्टमा म आँसु खसेको भन्नु भयो म चाहि रुदिन भनेको मन थाम्नै सकिएन अन्तिममा 😢😢❤❤❤सारै मन छुने गीत
@KrishnaBikal-y6q14 күн бұрын
नमस्कार सम्पूर्णमा 🙏 म कृष्ण विकलको तर्फबाट, कति चोटी हेरेँ फेरि पनि धित मरेन, सबै कलाकारहरुलाई उच्च सम्मान🙏 खेम सेन्चुरी दाजुको बिग फ्यान है म चाहिँ
@shureshpunmagar64995 ай бұрын
निकै नि राम्रो गीत को सिर्जना गर्नु भएको मा निर्मला जि लाई शुभकामना ❤❤❤❤
@rajoli84825 ай бұрын
लौ नेपाली दोहोरी संगीत को पछिल्लो पुस्ता को बाद्साहा खेम सेन्चुरी अनि निर्मला देभि को स्वर मा क्या मनै आनन्द बनाउने गित,, अनि पल र जुना को डाइहर्ट फ्यान है सम्पुन टिम लाई धेरै धेरै शुभकामना यति राम्रो राम्रो प्रतिभा हरु आउछन र हामी दर्सक श्रोता हरु को मन जित्नु हुन्छ,,❤❤❤🙏🙏
@ganeshsinghdhami1235 ай бұрын
पल शाह दाई लाई मन पर्ने सबै ले यहाँ हाजिर हुनु होला❤❤❤❤
@Binodbhandari-h4v2 ай бұрын
आदरणीय खेम सेन्चुरी ज्यु अत्यन्तै मीठो अनि बबाल music कुरै नगरम काम को 🙏🙏
@ShrawanVlog2023-kw1tc4 ай бұрын
खेम सेन्चुरी , पल शाह र ईप्सल को फ्यान जति like गरम त हेरम कति जना हुनुहुदो रहेछ 🎉❤👍️👍️
@Anubudra5 ай бұрын
गित पनि राम्रो छ तर पल जि भयर झनै राम्रो भयाे ल हेर्न पनि मजा अायाे
@abshana.nepali85345 ай бұрын
जुन पोशाक र कला मा अब्बल नै लाग्नि सारै मन पर्नि पल जि हजुर मलाइ किन हो पल जि।👍️👍️🙏🙏❤️❤️
@paulshah.offical5 ай бұрын
Paul Shah is always king ❤
@sarusubedi22724 ай бұрын
पल दाईलाई देखेर आयको मत त्यहि माथि खेम दाईको स्वरमा ❣️❣️❣️आहा कति मिठो गित अभिनय उस्तै❤❤❤
@hommagar60334 ай бұрын
गिरी भाइ पनि हेर्दा हेर्दै होम प्रोडक्सनको हिरो भयो त हो, ल बधाई छ।
@taramishisir49875 ай бұрын
खेम सेन्चुरी दाइको फ्यान जति एता हाजिर हौ है।❤❤
@DipaBishwokarma-f5n4 ай бұрын
Ma ho thulo thulo big fan Khem century dadako big fan 🎉🎉🎉❤❤❤❤
@ritamoktan8954 ай бұрын
Malai t last man parxa Khem Dai ❤🙏
@bipinkattel99454 ай бұрын
Me
@SarswotiSunar-y4m4 ай бұрын
Mee
@Creationbir5 ай бұрын
पल शाह र खेम सेञ्चुरी को नाम देखेर आएको है हजुर म त हजुर हरु नि❤
@Kulendra075 ай бұрын
Junu dekhara aako😊
@MamkalaThapa4 ай бұрын
Ma pani same
@BhaktaMagar-q1x4 ай бұрын
best song❤
@poojabudha69774 ай бұрын
Same
@ShivrahBiswakarma5 ай бұрын
सुपर हिट नेपाल का सबैई भन्दा राम्रो कींग रील हिरो दयालु मायालु मनका राजा पल साह को
@Opiramvlogs2.04 ай бұрын
खेम शेन्चुरी दाईको फ्यान जति यता हाजुर हुनुहोला धन्यवाद!❤🙏
@GhanasyamRasilyGhanasyam-zo8dv3 ай бұрын
सबै टिमलाई सम्मान छ सबैको उत्तिकै भुमिका छ
@Prakash_chocoletey_boy44935 ай бұрын
Paul brother ko music video nachutai Herne vari eata hajir hunusta 🇳🇵💗🥰🙏always you Daju Paul 💗🥰
@RamShresthaShrestha5 ай бұрын
पल दाईको समर्थन जतिले लाईक गर्नु है❤❤❤❤
@RamShresthaShrestha5 ай бұрын
@Rambahadurtharu-gq8tw 😍😍😍
@Anubudra5 ай бұрын
वा पल जि धेरै राम्रो छ
@rameshgurung7194 ай бұрын
आह कति मिठो गाना 3 करोड नेपालीले 1 जना बराबर 100 चाेटि टिकटकमा हेरेकाे हुनु पर्छ । सर्वप्रथम गायक गायिका लाई नमस्कार साथै सम्पूर्ण टिमलाई पनि नमस्कार 🎉🎉🎉🙏🙏🙏
@rubigaire1352prabesh4 ай бұрын
सयौ चोटि हेरे तर धित मरेन जति सुने उतिनै सुनिरहु लाग्ने गित ❤😮😮😮😮
@Yubarajalemagar5 ай бұрын
Aaha man paryo sarhai saphlatako subhakamana all ❤ ❤❤ nirmala bahini lai best of luck bhanna chahanxu❤❤❤
@khimarana82875 ай бұрын
paul shah ❤❤लाई मन देखि माया गर्ने यता❤हाजिर हुम त ❤❤ उहाँको डान्सको फ्यानहरु ❤❤Love u all tim❤️❤️🙏🙏🙏🙏
@saraswatikhanal14845 ай бұрын
आहा कतिमिठो गीतहो शब्द,शब्दले मन मुटो। छोयो गीत सुन्दा र हेर्दा कति बेला आसु खस्यो पत्तै पाईन 😢😢😢 सम्पुर्ण टिमलाई शुभकामना यो गित छिट्टै करोड कलबमा पुगोस ।
@chandrathapamagar21604 ай бұрын
बल्ल हेर्ने फुर्सद मिल्याे।दामी गित बधाई छ टिमलाई 🎉🎉🎉
@purnatamu75273 ай бұрын
मीठो शैलिमा प्रस्तुत भएको गितमा नरेश भाइ दिपेन्द्र सोनाम लगाएत सबै कलाकारको अभिनय राम्रो छ । बधाई सङै सफलताको शुभकामना ।🎉
@Womenipl15 ай бұрын
God promise dherei dherei ramro baneko xa geet ❤❤👌👌🇮🇳 india bata herne jati le like garnu hai
@intertainmentchautari155 ай бұрын
आहा क्या मजाको गित अनि भिडियो पनि सम्पूर्ण टिमलाई शुभ-कामना!
@Neshxettri1005 ай бұрын
King of nepal king 👑👑👑👑 Paul King 👑👑👑👑👑👑👑👑👑👑 Congratulations Paul dar Al tema khem chentri