Maya Lai Panko Pat - Khem Century | Deepika Bayambu Magar | Paul Shah | Anjana Pun | New Nepali Song

  Рет қаралды 12,585,518

Paul Shah Official

Paul Shah Official

Күн бұрын

Пікірлер: 6 100
@PaulShahNP
@PaulShahNP Ай бұрын
"अरुलाई धानको पात मायालाई पानको पात" यहाँहरुसामु हाम्रो नयाँ भिडियो आईसकेको छ, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिनुहोला है। #paulshah #khemcentury #deepikabayambhumagar #anjanapunmagar
@KamalBishwokarma-d8w
@KamalBishwokarma-d8w Ай бұрын
yekdami ramro baneko xa hai git
@eshworshahi2821
@eshworshahi2821 Ай бұрын
❤❤❤
@BikashKumal-ct7dn
@BikashKumal-ct7dn Ай бұрын
❤❤❤❤❤❤
@Saruvlog9745
@Saruvlog9745 Ай бұрын
My favourite actor king paul shah hjr ko video movie interview sabai herne garxu ahile samma xuteyko xaina❤
@RudrakshLimbu
@RudrakshLimbu Ай бұрын
😍❤💋💯👌💘
@kumar_skb
@kumar_skb Ай бұрын
आहा प्यारो मान्छेको अभिनय ❤❤खेम सेन्चुरी को नामै काफी छ नेत्र को श्ब्द खेमको लय स्वर ले देश खाएकै छ खेम को नाम भेट्न साथ भिदियो हेर्ने म पनि हु, मोडेल को अभिनय आहा❤ पछिल्लो समयमा सबैको मन मा बसेकी प्यारी गायिका बहिनी दिपिका बयम्बु मगर झन झन स्वर मीठो मुटु छुने ❤❤❤सम्पुर्ण टिमलाई शुभकामना ❤❤❤❤
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰😘🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤
@KumarDangi-j9l
@KumarDangi-j9l 25 күн бұрын
पछिन्लो समयमा गायिका दिपिका बयाम्बु मगर जी मलाइ सारै मन पर्दै जानु भाको छ अझै सफल्ता पाउदै जानु होला शुभकामना छ🎉🎉
@Mrcp-p3i
@Mrcp-p3i 13 күн бұрын
रोल्पा बाट हेर्दै छु। रेडियो बाट सुनेर आको म मात्र होकी अरु कोहिनी छौं😮😮
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहा ❤❤ कति मिठो "मायालाई पानको पात" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@MilanYogi-e6v
@MilanYogi-e6v 29 күн бұрын
हाम्रो दाङ को सान किङ पल शाह ❤❤❤आदरणीय दाजुहरुमा 🙏🙏🙏अति उत्कृष्ट ❤️❤️🤩🤩🤩😍😍
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chulbahadur9965
@chulbahadur9965 14 күн бұрын
दाङ को मात्रै सान हैन नेपाल को सान पल❤❤❤❤❤
@anjalithapa8531
@anjalithapa8531 7 күн бұрын
दाड छ अब सुन्नु भएको होला ❤❤❤❤❤❤
@AN-bf5pr
@AN-bf5pr Ай бұрын
खायो खायो खर्पै पुरै नेपाल देखि विदेश सम्म घन्किने भयो यो गीत एकदमै बब्बाल 👌🏾👌🏾👌🏾 dance अब छिट्टै नै करोड क्लबमा पुगोस् congratulations entire team's 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramrammagar-1234
@ramrammagar-1234 2 күн бұрын
साह्रै राम्रो छ गीत म त पटकपटक आउँदै हेर्दै जाँदै गर्दछु। धेरै धेरै शुभकामना पलशहा जि अन्जना जि सम्पुर्न टिमलाई सुभकामना❤🎉
@jibanmagar3381
@jibanmagar3381 Ай бұрын
अब खाने भो टीक टोक यो गीत ले सबै टीम लाई धेरै धेरै सुभ कामना 🎉❤❤❤ डान्स अनि गीत बबाल छ paul sir
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Ай бұрын
आहा!❤ फेरि मायालाइ सम्झेर नाच्ने गित आएछ । सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ।
@Purna-em7rq
@Purna-em7rq Ай бұрын
जल्ने जल्दै गर्छन : हाम्रो राज यसरी नै अगाडि चली रहन्छन् : यसमा कुनै दाउद छैन : अति मिठो गित अनि तेसैम पल जि को उत्कृष्ट अभिनय : सम्पुर्ण तिमलाई सफलता को शुभकामना : ❤
@bipanagurung9970
@bipanagurung9970 7 күн бұрын
Replies
@pramilabudha1288
@pramilabudha1288 4 күн бұрын
😮😮😮😮😮
@SapanaShahi-hz2cm
@SapanaShahi-hz2cm 19 күн бұрын
खेम सेन्चुरी दाईको गित ढिला आउँछ कडा आउँछ सम्पूर्ण टिमलाई बधाई छ ❤❤
@Gaulevlog224
@Gaulevlog224 7 күн бұрын
सहि हो खेम सेन्चुरी दाइ best हो मेरो लागि पनि❤❤🎉🎉👌👌👌
@BirnadarB-k
@BirnadarB-k 3 күн бұрын
भिकारी
@susmeetagurung-w5v
@susmeetagurung-w5v Ай бұрын
पल त हुदैहो फुच्चे नि कडा छ।🙏🇳🇵💗🌺
@BikasKhadka-o4z
@BikasKhadka-o4z Ай бұрын
Bikash
@parkashgrg
@parkashgrg Ай бұрын
सानो पल भन्दा होला😅
@SharadDangi-1250
@SharadDangi-1250 Ай бұрын
Fuche Bhai Pani Hamro Dang ghorahi kaii Bhai ho
@AmitOli-g6y
@AmitOli-g6y 26 күн бұрын
😂😂
@swastikapun1802
@swastikapun1802 Күн бұрын
Fuche vai vanda fuchi kt thuli raixin😂😂😂
@Parbin22
@Parbin22 Ай бұрын
आहा कति मिठो गीत जति सुनै त्यति नै सुनि रहु भिडियो हेरि रहुँ लाग्ने। हिजो टिकटक मा गित सुने देखि नै प्रतिक्षा मा थिए। 🎉🎉 Best wiss king
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chetanBohara
@chetanBohara 20 күн бұрын
बबाल छ गीत
@Mohanuradvisor
@Mohanuradvisor 13 күн бұрын
दुस्मनहरलाई झार पात PA जोडी लाई ❤❤❤❤❤❤❤
@ghanshyamrawat8585
@ghanshyamrawat8585 Ай бұрын
पल शाह लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
@YamMagar-r1r
@YamMagar-r1r Ай бұрын
फेरि अब यो चिसोमा ..तताउने भयो गितले wow outstanding song video is fantastic super ❤️🎵🎸📻️PA jodi is best अझ अरु पनि काम गरिराख्नु होला राजा ❤❤!!
@PandavghartiMagar
@PandavghartiMagar Ай бұрын
खेम सेन्चुरिले कस्तो ठिक्क समयमा शरीर तताउने गित ल्याएर आउनुहुन्छ क्या दिन सेन्चुरिकै हो अब सुरुहुने महोत्सबमा घन्किने अनि नचाउने गित अरुलाई धानको पात🌿🌿 मायालाई पानको पात❤❤❤❤ Love all पानको पात वालाहरु
@RamanKc-p8h
@RamanKc-p8h 29 күн бұрын
पान को पात भनेर गाजा को पात त हाल्नु भयन नि यार😂😂😂
@SurazMagar-j6q
@SurazMagar-j6q 13 күн бұрын
हाम्रो रियल हिरो पल शाह सङ्ग जो पनि सुहाउने के जोडी❤️🙏
@Anubudra
@Anubudra Ай бұрын
वा धेरै दामि छ पल जि
@Jeevan.Panta2025
@Jeevan.Panta2025 Ай бұрын
नायक पल शाह लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना❤❤🎊🎊👏👏
@Jeevan.Panta2025
@Jeevan.Panta2025 20 күн бұрын
छिट्टै करोड क्लबमा पुग्न सफल होस पल शाह ज्युको उक्त गीत। सबैले सक्दो शेयर गरेर सपोर्ट गरौं🙏❤️❤️
@Mohanuradvisor
@Mohanuradvisor Күн бұрын
आरिसे हरुलाई झार को पात तर PA जोडी लाई ❤❤❤❤❤❤❤❤
@santoshdawadi6901
@santoshdawadi6901 Ай бұрын
पल हिरो गीत डान्स आगो छ पल जि लगायत सबैमा शुभकामना🎼💐❤️
@manojpardeshi6939
@manojpardeshi6939 Ай бұрын
✍️अरुलाई धान को पात मायालाई पान को पात आहा कति मिठो गित खेम सर लगाएत सम्पुर्ण लाई सफलता को सुभ कामना !❤❤🎉🎉🎉
@MilanBharati-g9y
@MilanBharati-g9y Ай бұрын
market खाने भयो अब यो गितले नि बधाई छ सम्पुर्ण टिमलाई 🕺🕺🕺
@TopBahadurOli-qu6sh
@TopBahadurOli-qu6sh 29 күн бұрын
धान को पात अनि पानको पात❤️❤️यति मीठो गित तेसै माथि मोडल गाँउले पल दामि दामि❤️❤️🙏🙏
@chhabinplgaming7450
@chhabinplgaming7450 28 күн бұрын
अब चाहिँ खाने भो यो गित ले ❤❤ सारै राम्रो छ ❤ गित अहिले टिकटकमा चारै तिर चले छ ❤❤❤
@shersinghdhami3336
@shersinghdhami3336 Ай бұрын
king 🎉❤त्यतिकै सबैकाे मनमा बसेकाे हाेर यस्तै राम्राे कामले गर्दा हाम्राे प्याराे हिराे भाकाे हुन सुभकामना reall हिराे पल दाइ 🎉🎉
@pritamregmi940
@pritamregmi940 Ай бұрын
अब कमाउने पालो दिपिका बयम्बु मगर को बधाई सफलता को सुभकामना 🎉🎉🎉🎉🎉❤❤
@AnjanaShakya-yk6dh
@AnjanaShakya-yk6dh Ай бұрын
यस्तो energytic dance को लागि सबै team members लाइ बढाई छ ॥ Yes Paul, you always superb. ❤❤❤
@SarojShre
@SarojShre 9 күн бұрын
❤🎉
@kuntaghimire2067
@kuntaghimire2067 Ай бұрын
सुपरहिट भयो जताततै पानको पात छ ❤❤❤best wishes hiro Paul ❤❤❤❤❤
@shivaroka5543
@shivaroka5543 27 күн бұрын
आहा सार्है उत्कृष्ट अभिनय को साथ ❤❤..गित को धुन. ले .अरूलाई धान को पात😂.मायालाई पान को पात❤❤❤❤❤..Best wishes ❤❤all team ♥️ 👍
@bhagwatigurung4056
@bhagwatigurung4056 Ай бұрын
धेरै रामाे गित रहेछ पल भाइ काे❤❤❤❤❤
@बिजयराजबाँठा
@बिजयराजबाँठा Ай бұрын
मेरो मन पर्ने एकदमै कलाकार भनेको पल शाह मात्रै हुनुन्छ अरु त सबै तेस्त❤❤❤❤
@kabirajpoetking8785
@kabirajpoetking8785 Ай бұрын
माकसम मन् देखि भन्दै छू,, पल शाह को अहिले सम्मकै खत्रा र बबाल लाग्यो डान्स 😮😮 त्यसै किङ भनेको होइन नी यार 😊
@AmitOli-g6y
@AmitOli-g6y Ай бұрын
Same yr😂😂
@kalpanaShah-i9y
@kalpanaShah-i9y Ай бұрын
❤❤
@BisaunaTV
@BisaunaTV 29 күн бұрын
wao लाग्ने नाच❤❤❤
@LiyaMagar
@LiyaMagar 27 күн бұрын
right
@ShaktiParki
@ShaktiParki 26 күн бұрын
❤❤
@tekrajgurung6027
@tekrajgurung6027 Ай бұрын
नाच्ने गित आयो अब बजार तताउने भो वाह❤
@jagatsunaula1842
@jagatsunaula1842 28 күн бұрын
त्यसै पल लाई किङ्ग भनेका हाेइन बबाल छ बधाई सम्पूर्ण टिम लाई
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@GopalRaee
@GopalRaee Ай бұрын
Sahi ho arulai dhanko past mayalai paan KO paat🎉❤❤❤❤ congratulations 🎉👏
@Mohanuradvisor
@Mohanuradvisor Ай бұрын
Paul Raja को energy labels 100/100% high लाग्यो बधाई तथा शुभकामना यो गीत ले छिट्टै करोड क्लबमा पुग्न सफल रहोस् best wishes to all of you ❤ Paul ❤ Anjana ❤❤
@bharatoli3945
@bharatoli3945 Ай бұрын
बल्ल आयो super star पल शाह ❤️❤️
@kamalpaudel3400
@kamalpaudel3400 13 күн бұрын
Deepika Bayambu का सबै गित उत्कृष्ट लाग्छ मलाई, पछिल्लो गित नि मलाई खुब मन परेको थियो कस्मिरे पछ्यौरी दार्जिलिङको रेल,लाम साइला पिरती २ दिन बाचुन्जेल ❤❤ अरुलाइ धानको पात मायालाई पानको पात❤
@bhajbirb.k2408
@bhajbirb.k2408 Ай бұрын
पल शाह नेपाली रियल हिरो राम्रो गर्नुस सधैभरी शुभकामना छ
@RoshanXattri-i8v
@RoshanXattri-i8v 22 күн бұрын
पल साह भनेको किङ्ग हो नेपाल को जता गया नि fan हरु जता ततै ❤❤
@himalmagar3667
@himalmagar3667 Ай бұрын
डान्स चाई बबाल हो रियल हिरो पल शा love you so much❤।
@kuntaghimire2067
@kuntaghimire2067 Ай бұрын
साच्चै नै भगवान रुपी दर्शक नै हुन हेर त हिरो पल शाह लाई माया नै माया दुखमा साथ दिने नेपाली जनता हुन् best wishes hiro Paul Shah ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kuntaghimire2067
@kuntaghimire2067 12 күн бұрын
केही दिन मा नै करोड पुग्दै छ भब्य पाटी खानु पर्छ पल शाह को फयान र माया साथ् दिने नेपाली जनता हरु❤❤देश र बिदेशमा रहनु हुने नेपाली जनता साथ र माया छ डराउनु पर्दैन हिरो पल शाह ❤❤❤❤❤❤❤❤king is back ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@yamthapamagar1621
@yamthapamagar1621 Ай бұрын
असाध्धै राम्रो छ है अनि जहाँ पल शाह हुन्छ त्यो गित हित नहुने त कुरै छैन बधाई सम्पूर्ण टिमलाई all the best👍️👍️👍️
@Ishika-808
@Ishika-808 Ай бұрын
धेरै पछि पल शाहा मजाले नाचेको भिडियो हेर्न पाइयो LOVE YOU PAUL RAJA❤❤❤
@Gunaram-i3h
@Gunaram-i3h Ай бұрын
दिपिका बयाबु मगर बैनिको स्वोरमा जादु नै छ क्या हो जुन जित गायो त्यो गित हिड भैहाल्ने 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@SagarGhartimgr
@SagarGhartimgr 6 күн бұрын
King vaneko king nai hok hamro raja 👑 Paul saha10M pura vayako mayalai pan KO pat all teem lai congratulations 🎉❤❤❤❤❤
@AshaShahi-c6l
@AshaShahi-c6l Ай бұрын
supper paul ji hajurko sabai song dami hunxa❤❤❤❤
@LilaGhataniLilaGhatani
@LilaGhataniLilaGhatani Ай бұрын
बल्ल आयो super star पल शाह दादाको पर्खाइमा रहेको भिडियो आहा कति राम्रो गीत अनि अभिनय असाध्य मन पर्यो❤️🎉गीतले बजार खान्छ अब 🤗😊
@janukagc5405
@janukagc5405 Ай бұрын
Wow re wow hamro king ko danceee👯👯💃💃💃🤟🤟🤟 aagoo aagoo 🤟🤟🤟🤟❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sunilmagar1964
@sunilmagar1964 9 күн бұрын
करोड क्लवमा पुग्न अब १४ हजार पनि छैन लौ है साथीहरु छिटो पुर्‍याइहालुम त! रियल हिरो पल शाहको फ्यान जति हाजिर लगाउनु त!
@kumarrayamajhi6547
@kumarrayamajhi6547 Ай бұрын
दामी छ पल जी❤❤❤
@pal.Sahayoutubechanal
@pal.Sahayoutubechanal Ай бұрын
दामी छ प्रगतिको लागि अग्रिम शुभकामना। नयाँ भिडियोमा पनि प्रगति गर्दै जानु🎉🎉🎉🎉🎉🎉
@SarjanaAdhakari
@SarjanaAdhakari Ай бұрын
मेरो दादाहरु भरत and paul sending love ❤️❤️❤️
@BinodRoka-j8i
@BinodRoka-j8i 11 күн бұрын
Tok tok बाट आउनेलाई सबैलाई ❤पानकाे पात 🎉🎉🎉❤❤
@DilipbudhaMagar-h9h
@DilipbudhaMagar-h9h Ай бұрын
दिपिका आवाज पनि राम्रो छ है गाईज❤
@lokeshmagarlokeshmagar6665
@lokeshmagarlokeshmagar6665 24 күн бұрын
हाम्रो पाल्पाली चेली लाई बधाई छ हित हित गीत गाउन मौका पाएको मा ❤❤
@pramilabasnet502
@pramilabasnet502 Ай бұрын
आहै चर्चित गायक खेम सेन्चुरीको मिठ्ठो गित सुपरसटार पल शाह को झन मिठो अभिनय
@DilipbudhaMagar-h9h
@DilipbudhaMagar-h9h 13 күн бұрын
2025 यो गीत सुन्ने जति एता हाजिर हुम हजुर 🙏🙏तपाईहरुको दिनहरु सुखद रहोस ❤
@MilankumarTharu
@MilankumarTharu Ай бұрын
दमदार प्रस्तुति छ है, यो गीत ट्रेडिङ मा पुर्याउनु पर्छ है paul को सब्बै frnd हरु 🎉🎉🎉🎉
@jhalakshahi822
@jhalakshahi822 Ай бұрын
:यो मनको धोको फेर्नु मन लाग्छ सम्झनाको दुई चार शब्द कोर्नु मन लाग्छ धेरै टाढाको नसम्झनु है मलाई सम्झनाको झल्को मेट्न हजुरको video हेर्नु मन लाग्छ सुंदर प्रस्तुतिलाई सफलताको शुभकामना 💞💞i am big fan@pal shaha🤟👍️💙🖋️
@jairamthapa8539
@jairamthapa8539 29 күн бұрын
Wow very nice song ❤❤❤ सुदुर पश्चिम बाट कोको हुनुहुन्छ i love Nepali song ❤❤❤
@kuntaghimire2067
@kuntaghimire2067 7 күн бұрын
यो गित पाट 2 छिटै आउनु परयो❤❤❤❤❤❤❤
@ThakurBk-rf8xe
@ThakurBk-rf8xe Ай бұрын
Paul shaha khem senchuri नाम काफि छ अनि सानो भाई झन कडा तेसै हिट छ बब्बाल ❤❤❤❤❤
@himalmagar3667
@himalmagar3667 Ай бұрын
Wow aayo king sha ❤❤
@Narayanpariyar-ly9ek
@Narayanpariyar-ly9ek Ай бұрын
नेपाली साङ्गितित क्षेत्रका चम्किलो तारा खेम सेन्चुरी दाजु क्या मन मर्म स्पर्सी छ दाजु दामी छ ❣️❣️ सिर्जना भनेको यस्तो हुनुपर्छ यस्तै सिर्जना चाहान्छ नेपाली समाज सबै परिबार बसेर हेर्न लायक गित सङ्गीत ल्याउनु हुन्छ सम्मान छ सबै टिमप्रती सलाम छ ❣️❣️👈️
@purnimachalaune2593
@purnimachalaune2593 Күн бұрын
राम्रो छ ❤❤❤❤❤
@God-pa10
@God-pa10 Ай бұрын
नेपालको एकमात्र रियल हिरो❤❤🎉
@bipinbk377
@bipinbk377 Ай бұрын
पल दाजुका रियल फ्यान कति छम त🙏🙏❤️
@BikashBindash-cs4ob
@BikashBindash-cs4ob Ай бұрын
Damy😊
@purnalaxmishrestha1931
@purnalaxmishrestha1931 Ай бұрын
Jodi ta babal cha best couple huncha
@DeviPaudel-no4el
@DeviPaudel-no4el Ай бұрын
❤❤
@LokendraSaud-ow7yf
@LokendraSaud-ow7yf Ай бұрын
Me ❤
@SalanPun
@SalanPun Ай бұрын
Ko horaa tyo
@Hemajoishi
@Hemajoishi Ай бұрын
कति राम्रो गित अनि डान्स टिम लाई धनेबाद❤❤❤❤
@Mohanuradvisor
@Mohanuradvisor 13 күн бұрын
❤❤❤❤❤❤❤❤ pA जोडी लाई ❤❤
@WilayahDigital-r9q
@WilayahDigital-r9q Ай бұрын
खायो खायो यो गित र भिडियाे ले देशबिदेश बधाई छ समपुर्ण टिमलाई पल साहको डान्स इनर्जी को त कुरै छोडाेे कमेडि पनि रहिछ मज्जा आयो भिडियाे हेर्दा
@sabisapkota2332
@sabisapkota2332 Ай бұрын
पल साहा मन पाराउने हाजिर हुम त गायज❤🎉
@Nirajan10-et3hx
@Nirajan10-et3hx Ай бұрын
निकै मनमोहक बनाउने गित बधाई छ King Shah,
@Mohanuradvisor
@Mohanuradvisor 5 күн бұрын
आरिसे हरु झार पात तर PA जोडीलाई पानको पात ❤❤❤❤❤
@KamalHimal-qe8yf
@KamalHimal-qe8yf 28 күн бұрын
किन होला खेम सेन्चुरी ले गायका सबै गित खास हुन्छ्😍😍😍😍दिपिका जि को पनि बबाल छ ❤❤❤सम्पुर्ण टिम लाई अल द बेस्ट
@Kamalthapa716
@Kamalthapa716 Ай бұрын
खेम सेञ्चुरी र पल शाह भए पछि त , गीत हिट नहुने कुरै भएन नी ❤❤ best up luck 🤞
@GitaSunar-z3o
@GitaSunar-z3o Ай бұрын
गित धेरै राम्रो छ तर केटि जुना हुनु पर्ने के बल्ल 🙏❤️
@Kamalthapa716
@Kamalthapa716 Ай бұрын
एकदम सही भन्नु भयो ​@@GitaSunar-z3o
@mohanbaral7767
@mohanbaral7767 Ай бұрын
❤❤🎉
@santoshsinghthakuri5489
@santoshsinghthakuri5489 28 күн бұрын
♥️♥️
@Harshamana
@Harshamana 27 күн бұрын
Paulko bhai Juriipani chhhani hoouu
@shyamkumarpun8289
@shyamkumarpun8289 Ай бұрын
दाङ मा घर छ मलाई केको दर छ गित सङगीतक्षेत्रमा पल साह को भरछ। ❤❤❤❤❤❤❤कसै ले निउ खोजे कत्ता हान्नु पर्छ नेपाल को चक्लेटि रेल हिरो पल साह ❤❤❤❤❤
@ShaktiParki
@ShaktiParki 29 күн бұрын
❤❤❤
@AmitOli-g6y
@AmitOli-g6y 26 күн бұрын
❤❤
@Sishir_Karki
@Sishir_Karki Ай бұрын
Paul Shah ko Dance Babal chha Song Pani Dami chha 10M VIEWS Soon
@Mohanuradvisor
@Mohanuradvisor Ай бұрын
Congratulations to entire team ❤ Paul Raja ❤Anjana.Magar#PA jodi❤❤❤❤
@melissa-rr5kd
@melissa-rr5kd Ай бұрын
❤️❤️❤️
@kuntaghimire2067
@kuntaghimire2067 24 күн бұрын
यो पानको पात ले उधुम मचायो छिटै करोड क्लब जादै छ congratulations सुपरहिट भयो❤❤❤❤❤❤❤
@GangaKoirala-k6o
@GangaKoirala-k6o Ай бұрын
आहा ❤️ अति राम्रो पल जी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mohanbaral7767
@mohanbaral7767 Ай бұрын
गीतले धूम मचायको छ सफलताको सुभ कामना 🎉❤❤
@mangalshahi9287
@mangalshahi9287 2 күн бұрын
🌹👋🏻 नमस्कार दीदी राम राम नमस्कार🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️♥️♥️♥️♥️ Tthank u Veri Machi
@Dharmaraj-1234
@Dharmaraj-1234 Ай бұрын
पश्चिमि भेगको हाम्रो Real Hero को फ्यान हरु हाजिर हुम्नता
@Bishnumallathakuri-di1ps
@Bishnumallathakuri-di1ps Ай бұрын
😊
@sangamkhatri3689
@sangamkhatri3689 29 күн бұрын
@KrishaKhadka-v2d
@KrishaKhadka-v2d 21 күн бұрын
रिएल हिरो लाई खै सलाम गरेको
@Tiger-m9p
@Tiger-m9p 3 күн бұрын
नेपाल बाहिर बाट हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ होला एक हजार भन्दा धेरै चोटि हेरियो यार यो गित लाई बधाई छ यस गित को सम्पुर्ण टिमलाई🙏🎉🎊🎆💜❣️💗💝💕💋
@Deepson-qu3qq
@Deepson-qu3qq Ай бұрын
खेम सेन्चुरिको लय स्वर नेत्र अर्याल को शब्द पलशा को अभिनय भएपछि त गित तेसै राम्रो बन्छ । बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️🙏🙏🙏
@tekendrabohoraofficial
@tekendrabohoraofficial Ай бұрын
पल शाह मन् पराउने जति यता हाजिर हुम्म है।
@sewamandu
@sewamandu Ай бұрын
Hami lai ta man parxa la❤
@MayaRagmi-r6e
@MayaRagmi-r6e Ай бұрын
Ma pane xu
@prakashmagar7896
@prakashmagar7896 28 күн бұрын
पल शाहा लाई मन पराउने कति छौ एता तिर हाजिर हौ गाईज ❤
@mangaltamang6928
@mangaltamang6928 26 күн бұрын
हामी पनि छु पो mY favourite PALSHS HIRO🌺🌺🌺
@KhemMagar-uq5fl
@KhemMagar-uq5fl 22 күн бұрын
Me❤
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 Ай бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
@Mohanuradvisor
@Mohanuradvisor 6 күн бұрын
फतौरी ग्याङलाई झारको पात तर PA जोडी लाई ❤❤❤❤❤❤❤❤❤❤
@RabilalPunofficel
@RabilalPunofficel Ай бұрын
सारै राम्रो गीत तेस्तै राम्रो भिडियो शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉
@BinodDon-ps3ft
@BinodDon-ps3ft Ай бұрын
जुन ढाउमा पनि याक्टिब रियल हिरो पल साह को फ्यान हाजिर हुन त😊
@dipendradhami4571
@dipendradhami4571 25 күн бұрын
सफलता का हरेक खुट्किला हरुको ग्राफ यसरी नै अगाडी बढिरहुन लोक गित को म्युजिक भिडियो मा गर्व का साथ अभिनय गर्न नहिच्किचाउने पल जि सबै भन्दा बढी प्रगती होस जस कारण अन्य हिट हरु नि लोक गित लाई चिन्न सकुन।
@RajendraMarasini-c5q
@RajendraMarasini-c5q 10 күн бұрын
❤राम्रो छ गित सफलताको शुभकामना
@bhimgharti1557
@bhimgharti1557 Ай бұрын
खायो खायो नेपाल खायो मत ढले ढले सफलता पछिको अब मेला मौत्सब बिहे पार्टी चाड्पर्ब मा यो गितले खाने भयो ❤❤❤
@MilanDangi-k8l
@MilanDangi-k8l 29 күн бұрын
❤❤
@JasBahadur-p1r
@JasBahadur-p1r 28 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SunitaHitang-jb9li
@SunitaHitang-jb9li 16 күн бұрын
Uu80 X😊 N Ok😊
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 29 күн бұрын
खेम सेन्चुरिको गित जुन आय नि उत्कृष्ट हुन्छ झन पल शाह भयसि सुनमा सुगन्ध थपियो आहा सफलताको शुभकामना 💗💜❣️
@Llixmtlg
@Llixmtlg 29 күн бұрын
Honi 2 jana mero best
@AmitOli-g6y
@AmitOli-g6y 26 күн бұрын
Right 👍👍
@dhanraj1810
@dhanraj1810 Ай бұрын
Wow सम्पुर्ण तिम लाई सफल ता को कामना यो खाडी बात मिस यु अल
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН