खेम सेन्चुको बिग फ्यान जति यता हाजिर हुम्म है साथीहरु!!!
@ManuMagar-s4dАй бұрын
लोकप्रिय गायक खेमसेन्चुरी भाइको जुनसुकै गित राम्रो छ 💐💐💐
@kamrajbc2232Ай бұрын
Khem dai man parne manxe❤️❤️🙏🙏 best of luck safalta ko suvakamana🎉🎉❤❤🎉🎉
@ManiGautam-g2oАй бұрын
दादा मैले धेरै दुःख पिर पाको छु अनि तेही हिसाबले एक चोटि जस्तै मायाँ धोखा अनि प्रदेश को पदा
@pramilabasnet502Ай бұрын
लोकप्रिय तथा चर्चित गायक खेम सेन्चुरी
@UtoTv-bk4ybАй бұрын
धोका नखाई बोका हुदैन दाई
@rajubk8131Ай бұрын
आर्गानिक लोक गायक ❤
@LalitaKhadkaofficelАй бұрын
aahaa khem Daii 🎉❤❤👌🙏🙏🙏
@prembk3249Ай бұрын
धोका नखाएको मान्छेत कोहि हिदैन तर आफुले हार नखानु दादा🙏🙏🙏
@imagedialryАй бұрын
kzbin.info/www/bejne/m2SrppaIiNymppY Khem Sentury को वास्तविक पिडा हेर्नुहोस, प्रेमिकाले दिएको धोको सम्झेर खेम सेन्चुरी भए भाबुक
@Niroz_vlog250Ай бұрын
खेम दादाको सबै गित सुनेको छु हरेक शब्दमा मर्म छुन्छ के मेरो😥😥😥
@keshabbhat1731Ай бұрын
My favorite singar khem ❤❤💪💪
@manmayarai7069Ай бұрын
खेम ज्यु ले गाउनु भयको गित हरु खाशै खोटनै छैन आवाज हरु मिल्छ गित गाउनुगुदा
@shreeonilnetvАй бұрын
Khem Sentury😍😍
@ManiGautam-g2oАй бұрын
मेरो दादा हजुर को म धेरै गित सुन्ने गर्छु है ❤❤❤
@MastesowriАй бұрын
म ठुलो फ्यान
@hikmatparki1065Ай бұрын
एउटा कुरा म भन्छु है मलाई जहाँ सम्म लाग्छ सम्झना भण्डारी संग इनको प्रेम थियो सम्झना संग छुट्टिए पछि झन् चम्किए खेम यो कुरा साँचो हो है सम्झना हराइन् त्यस पछि
@Niroz_vlog250Ай бұрын
remake garnu k dada ati nai man parxa hjr ko geet hjr❤❤
@SujanBk-n2gАй бұрын
Lok ko raja khem bro
@kumarniraula7978Ай бұрын
यहा पनि कमलले धोका दिए । खै त प्रेम प्रसङ्ग ?
@TarabdrgmАй бұрын
Lok dohariko hero
@jhalnathkunwar8343Ай бұрын
खेम सेन्चुरी ❣️❣️🎤🎤🎤❣️❣️❣️🇳🇵🇳🇵🌸🌸🏩🏩🏩
@sarmilalimbu7892Ай бұрын
Khem senchuri🙏🙏🙏🙏🙏🙏
@alphachaudhary999Ай бұрын
एउटा धाेका ले अनेक ढाेका खुल्दछन् पिर मान्नै पर्दैन