Рет қаралды 77,642
Khotang Jilla Diktel Bazar दिक्तेल बजार सम्झनामा आउँछ हजार | यति सुन्दर भैसकेको छ दिक्तेलबजार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ भने कुल २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ। यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् । आजको भिडियोमा हामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत रहेको दिक्तेल बजार को बारेमा प्रस्तुत गर्दैछौँ भिडियोलाई पुरा हेरी हाम्रो youtube channel entertainment mmc लाई subscribe पनि गर्दिनुहोला ।
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
खोटाङ्ग दिक्तेल बजार || ऐतिहासिक मझुवागढि कालिका भगवती मन्दिर || VLOG || Khotang Jilla Diktel Bazar
#khotang_diktel_bazar
#diktel_bazar_khotang
#entertainment_mmc
#diktel_bazar
#khotang
#diktel
#diktel_rupakotr_majuwagadi_nagarpalika
#diktel_bazar_khotang
Diktel Bazar Khotang || यति सुन्दर भैसकेको छ खोटाङ्ग जिल्लाको दिक्तेलबजार दिक्तेल बजारको ताजा भिडियो
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
#khotangjilladiktelbazar
#entertainmentmmc
#diktelbazar