Khumai Danda || Great Machhapuchhre Trail (GMT) || Solo Travel || 21 December 2022

  Рет қаралды 48,833

Sirjana Sizzu

Sirjana Sizzu

Күн бұрын

Пікірлер: 289
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
आफ्नै शब्द देख्दा, छ दिनपछि समय जुरेछ 😊 म पनि खुमाई डाँडा घुमेर फर्किदै छु भर्खर , 😊❤️ यात्रा रमाइलाे भयो --- यात्रा गरेको चार बर्ष पुगेछ भन्नु भयो - तर मैले हजुरसँग यात्रा गरेको एक वर्ष पनि पुगेको छैन ,-- एक वर्ष नपुगे पनि के भयो र अब त हजुरसँग यात्रा गर्ने बानी बनी सकेको छ छुटाउन एकदम सारो पर्छ , भेट समयले जुराएपछि अवश्य हुने नै छ, आशा छ --- तर यहाँ बाट निरन्तर हजुरसँग यात्रा गरिरहने छु म ✨🌼❤️😗❤️🌼✨ आमाबुवाले आफ्नो छोराछोरी काखमा बोके झैं घोडाले आफ्नु ढाडमा तपाईंलाई बोक्न पाउँदा कति खुशी भयो होला है , खुशी यो अर्थमा की हजुर पुगेको ठाँउ आफूमा मात्र सीमित नराखेर नपुगेको हामीलाई पनि तपाईं संगै त्यहीं ठाउँ राम्रो संग घुमाउनु हुन्छं , नपुगेका हामी पुग्नमा पाइला अगाडि बढ्न नअलमलिने गरी --- ❤️😊...भिडियो हेर्दै जाँदा पिङमा बसेको दृश्य जब आउँछ मेरो मनले लामो खुशी व्यक्त गर्दै Wowwwwwwww...... भनिरहयो , साच्चै त्यसबेला कति सुन्दर देखिएको दृश्य हरु आफूलाई नै पुगी जुम जस्तै ❤️😊 खै , यति मिठो गरी राखिदिनु हुन्छं की आफ्नु यात्रा को भिडियोहरु , मलाई त राखिएका कुराहरु हेर्न एकान्त चाहिन्छ, समय चाहिन्छ, नयाँ भिडियोको पर्खाइ त हुन्छं नै , तर मेरो मोबाइलमा नयाँ भिडियो आइनपुग्दै download option छानिन्छ अनी समय मिलाएर मात्र भिडियो open हुन्छं , अनी भिडियो हेर्दा त्यहीं पुगेको झैं अनुभूत हुन्छं ❤️ यही अनुभूत गर्न म ढिलो गर्छु हरेक पटक राखिएका कुराहरु हेर्न , मेहेनत गरेँ अनुसार समय दिएर हेर्न मन लाग्छ , अनी एउटा कुरा के चै थाहा पाएँ भने , हेरी सकेर शब्द हरु कमेन्ट बक्स मा राखी हाल्नु पर्ने रहेछ, मैले रारा त हेरी सकेकी अस्ती नैं तर शब्द राख्न ढिलो गरे, अब फेरि रारा पुगेर आउँछु है - मलाई फेरि घुम्न मन लाग्यो त्यहाँ फेरि नपुगी शब्दहरूको अभाव नै हुने भयो ❤️😗 धेरै माया दिदी ❤️😗 भिडियो हेरी सकेपछि भिडियोमा हजुरले भन्नु भएका सुन्दर शब्दहरू मन मा आएरहे अनी यति धेरै शब्दहरू पनि सायद प्रकृतिकै उपहारको रूपमा पाउनु भएको होला झैं लागे पनि , कसरी यति मिठो शब्द रचना गर्नु भएको होला भन्ने लागिरहेको छ, हजूरले भन्नु भएको यो शब्द चै साच्चै मनमा लाग्यो:--- घाम पृथ्वी को गोठालो हो , जो बिहानै आउँछ र दिनभर सबैलाई आफ्नो कर्म गर्न लगाउँछ , साँझ परेपछि म फेरि भोलि आउँछु है भनेर फर्कन्छ ............ मान्छेहरू घामको बचन जस्तै पक्का बन्न सक्छन् की सक्दैनन् ,????????
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Hy everyone!! Video kasto lagio ma hajur haruko response ko waiting maa xu hai ......channel lai subscribe garna nabhulanu hola ani share pani garidinu hunxa vannee aasha gareko xu.. video ajhai ramro banauna hajurko support ko aabasek parxa .. ajhai satha maya rw hausala dina nabirsanu hola.. xitai 100K 💥Purauna hai sabai milera ❤️kahile kahi yakalai demotivate hunxu ma grow nai vayko xaen channel struggle garda garda pani😢 ** Tapai harule gareko comment haru ma jahile insta ko story maa rakhaxu ni tapai harulai tha xa ki xaen hola hai ? insta maa join hun sakanu hunxa teha ma photo haru pani post garxu ,kehi sodan man xa vane maele tha payako kura ko rply dinxu .. Mala ni sadhai video rakhana man xa but sabai kura yakalai le garda dhila hunxa ,sorry continue garna sakeko xaen .. instagram id name : Sirjana Sizzu nai xa ,, Thank you so much 😊 lots of love❤️
@diwakarneupane
@diwakarneupane Жыл бұрын
Love to your adventure always ❤️❤️❤️
@nepalarmy824
@nepalarmy824 Жыл бұрын
Fb ma comment garnai mildaina ni?
@samundrasharmavlogs
@samundrasharmavlogs Жыл бұрын
Mind blowing Video Dijuu🔥🔥🔥
@sabinshresthaa
@sabinshresthaa Жыл бұрын
Love your videos n passion
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs Жыл бұрын
looks great ! keep it up sis.
@HarishboharafromDadeldhura
@HarishboharafromDadeldhura Жыл бұрын
एकदम राम्रो लागो नि यति राम्रो राम्रो ठाउँहरु पनि रहेछ।नेपालमा एक छिन अँखा झिमिक्क नगरी हेरियो।खुशी लागो ।🙏
@srijanarai4175
@srijanarai4175 Жыл бұрын
कति सुन्दर दृश्य हरु बयान गर्न नै सकिन्न! !
@shyamthapa8968
@shyamthapa8968 Жыл бұрын
सुन्दर छ मेरो नेपाल र पनि दिनौ हजारौ युवाहरु बिदेसिनु पर्छ।
@dipendrakc5690
@dipendrakc5690 Жыл бұрын
सिर्जना सिज्जु को भिडियो राम्रो लाग्छ झन खुमइ डांडा को भिडियो राम्रो लाग्यो आइ लब यु
@prajwalvlog4891
@prajwalvlog4891 Жыл бұрын
Kati ramaro harmro nepal ani saggai hajur ko mitho aajwaj , wari pari talkeka himal ani tyo mitho dhun i say just wou ❤️❤️ proud to be nepali🙏🇳🇵
@Guruchandrashahi
@Guruchandrashahi Жыл бұрын
Wow Beautiful View and Hjr❤️❤️👌✌️🙏
@badalmagar2593
@badalmagar2593 Жыл бұрын
धेरै राम्रो लाग्यो मैले 1 महिना देखि हेर्दै अाईरहेको छु🙏हेर्ने कथा पछि तपाईंको भिदीयो राम्रो लागिराछ धन्यवाद 🇳🇵🇸🇦😎
@dipuneupane189
@dipuneupane189 Жыл бұрын
ॐ नमःशिवाय🌹🙏🌹
@binodtimalsina6953
@binodtimalsina6953 Жыл бұрын
आफै प्रत्येक्ष घुमेकै मज्जा आयो🌺🌺 धन्यवाद सृजना sister🌺🌺🤷‍♂️
@susmitaroka9483
@susmitaroka9483 Жыл бұрын
सधैं एउटा उत्साह बोकेको पाउछु दिजु हजुरको vedio ले, सबै stress हराउँछ अनि आफू पनि हजुर ले देखाउनु भएको प्रकृति संगै संगै भएको आभासको अनुभुती हुन्छ 😍lots of love from your sister अझै biography add गराउनु होला हस् । have a blessed journey Didi God bless you 😍😘
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
खुमै डाडा अति सुन्दर , धन्यवाद सिज्जु
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
सृजना नानी ठाउँ ठाउँमा ड्र‍ोन क्यामेराले छाँयांकन गरिएको मनमोहक दृश्य हरु 👌👌👌वाह साह्रै आनन्द आयो म स्वयं आफै घुम्न गएको अनुभव भयो । पोखरा
@bhojb.garamjamagar7738
@bhojb.garamjamagar7738 Жыл бұрын
आफै पुगेको जस्तो आभास हुन्छ, हरेक भिडियो मा। हिमाल को काखमा हरियाली डाडाकाडा, (स्वर्ग नै हो)
@bishalmanangthen3382
@bishalmanangthen3382 Жыл бұрын
त्यहीं डाँडा काँडा र पहाडको काखमा जन्मे,हुर्खे तर विडम्बना आज समुन्द्रको किनाराको बन्द कोठा(कर्मभूमि) बाट त्यो स्वर्गरुपी जन्मभूमिलाई हेरेर मन बुझाइरहेका छु। हामी जस्ता लाखौं युवाहरु एक दिन घर देश फर्केर त्यो सुन्दर प्रकृति सँगै आफ्नो घर बासी र देश बासी सँगै कर्म गर्दै रमाउँदै जुनी काटने वातावरण चाँडै नै बनोस्🙏🙏🙏 यति सुन्दर दृश्य देखाएर एक दिनलाई भए पनि मनलाई सितल बनाउने अनि आफ्नो देशको हरेक कुना कन्दरामा लुकेर रहेको स्वर्ग जस्तो प्राकृतिक सुन्दरतालाई विश्वसामु चिनाउन अहोरात खटिनु हुने आदरणीय दी-जु #सिर्जना सिज्जु प्रति हार्दिक आभार🙏🙏
@kamalbohara22
@kamalbohara22 Жыл бұрын
amazing hajur herna thaleko ni 4 barsanai pugyo...
@kalpanareshmi7709
@kalpanareshmi7709 Жыл бұрын
मैले १ बर्ष बढि भयो हजुर को सबै भिडियो नछुटाइ हेर्न लागेको धन्यवाद यति राम्रा ठाउँ देखाइ दिनु भएको मा 🙏🏼
@ishandamxoma6783
@ishandamxoma6783 Жыл бұрын
घाम नियम हो,घाम अनुशासनको उत्कृष्ट उदाहरण हो,घाम जस्तै जीवन भए हामी कमसेकम अनुशासनको घेरामा त बस्ने थियौं,गज्जब सिर्जु दिदि नमस्कार l🙏🙏
@nirugurung
@nirugurung Жыл бұрын
U were such an amazing nd a daring lady I ever saw as an Nepali KZbinr..... Thanks to u sis for exploring every corner nd wonderful places of our country ., Proud of u ❤️😘 nd ya ghalek lagako vayena though u tried our cultural dress nd u looks so beautiful sis ❤️❤️❤️😘😘
@thulungsayan1322
@thulungsayan1322 Жыл бұрын
Nepali Po ho pata paddai janchu English matra vetchu lasna nepali Pani racha Ani Mathi name herna puge
@kamalthagunna1968
@kamalthagunna1968 Жыл бұрын
दिनहरु जसरि रमाइलो को साथ मा बित्छन् त्यसरिनै मान्छेको जिन्दगी जाने भए कति रामाइलो हुन्थ्यो।। But हजुको भिडियो हेर्दा त साँझ तिर घामका दिनहरु जस्तै जान्छ रात।❤️❤️🥰🥰🥰🙏🙏❤️❤️❤️❤️❤️❤️
@bharatgurungnepal243
@bharatgurungnepal243 Жыл бұрын
Beautiful gurung dress Maa hajur
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
😊happy to see new memories ❤️ आउन त आइपुग्यो मेरो मोबाइल मा , तर मलाई हेर्न समय लाग्छ , लश्याङलुसुङ हेर्न मन लाग्दैन हजुरले राख्नु भएको कुराहरु , रारा त मैले हेरी सके तर भन्न लाई शब्दहरू निस्किएका छैनन त्यहीं भएर ढिलो गरेको मैले , अब यो हेर्न को लागि समय जुटाएर , रारा सगै अहिलेको यात्रालाई शब्द पठाउँछु हैं Diju ❤️😘 अहिले को लागि ईलाम बाट धेरै माया अनी न्यानों सम्झना हजुरलाई ❤️🤗😊
@JungeRana-k3q
@JungeRana-k3q Жыл бұрын
तराई पहाडी हिमाली सुन्दरले भरिएको प्यारो देश Nepal.
@kamalrokamagar7326
@kamalrokamagar7326 Жыл бұрын
मैले हजुरलाई हेरेको नै हिजो देखि हो साह्रै खुसी लाग्यो हजुर एउटा प्रकृतीप्रेमि हो हजुरको हरेक भिदियो अत्यन्तै आकर्षक र राम्रो छ हेर्नलायक र जनचेतनामूलक अनि आबस्यक पनि छ हाम्रो रोल्पा तिर नि आउनु भएको रहेछ सदैब यस्तै यस्तै मिठो भिदियो पोस्ट अप्लोड गर्नु होला म हजुरको ठुलो फ्यान हो म अहिले प्रदेशमा छु नेपाल आए भने अबस्य नि हजुरलाई भेत्ने छु सिर्जना सिजु म्याम
@binitarai2137
@binitarai2137 Жыл бұрын
Aafai pugeko jasto aavas hunxa ❤️ tapaaiko harek video haru ykdam ramro laagxa wow 🥰
@thulungsayan1322
@thulungsayan1322 Жыл бұрын
Sadhai yestai video haru herna pau love you sizzu
@rigelchhetri
@rigelchhetri Жыл бұрын
Yati mehenat garera video banaune Lai support garau ❤️ proud of you🇳🇵
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
How to making the beautiful life भन्ने अंग्रेजी मा त्यस्तै रहेछ चाहेको खण्डमा मान्छेले अाफैले यसरी सुन्दर जिन्दगी र रमाइलो बनाउन सकिन्छ भन्ने एकजना तपाई उदाहरणीय चेली हुनुहुन्छ महोदय सिर्जना सुज्जा बहिनी 🇳🇵🇲🇾
@himalkc7423
@himalkc7423 Жыл бұрын
आहा अति सुन्दर प्राकृतिक दृश्यहरु मन नै लोभ्याउने।। चाँदि झै टल्किने हिमालहरू त्यो घना जङ्गल र उदाउँदो सूर्यको किरणहरू हजुरको मुहारमा पर्दा त साँच्चै हजुर अझ सुन्दर देखिनु भयोे।। दिदि हजुरलाई मेरो हुदय देखि धन्यवाद।। 🙏🙏🙏❤️❤️❤️
@sarojsijapati842
@sarojsijapati842 Жыл бұрын
Haamro karnali ko cheli aba karnali vanda pani baaihra ....hope bistaarai bidesh pani future maahai...best of luck...we want more vides from karnali hai ta🙏
@agnirajbohara9685
@agnirajbohara9685 Жыл бұрын
So beautiful ❤️❤️❤️ Big fan 💓💗 Diju 💗
@hansabhandari8876
@hansabhandari8876 Жыл бұрын
"भूगोल फरक गन्तव्य उहीँ , जहाँ गयो मन लोभ्याउने" प्रकृतिको सुन्दरताले मन प्रतिफुल बनाउंछ है पुर्व ,पश्चिम , मध्य पश्चिम जहाँ गयो आफ्नैपन खास नेपाल सुन्दर छ नि अझै तुलनात्मक रूपमा अलि मेहनत पश्चिम नेपालको बिकासको मोडल मध्यपश्चिममा विशेष गरि कर्णालीका हिमालि जिल्लाहरुमा पर्यटन प्रबर्द्धन बाट जिबिकोपार्जन गर्न सकिन्छ भन्ने गत्तिलो उदाहरण यो भिडियो बाट पाईयो। धन्यवाद सिज्जु अझै लम्कियोस पाहिलाहरु ,असीमित संभावना बोकेको प्रकृति बाटै 😍😍 @कर्णाली कायलपट अभियन्ता सिजु😘
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
🤔 ani 😊
@makhanjungshahi8049
@makhanjungshahi8049 Жыл бұрын
हरेक हजुरको भिडियो हेर्दा सारै आनन्द आउँछ।
@kanchhagrgnepal
@kanchhagrgnepal Жыл бұрын
अति सुन्दर अनि मनमोहक वा यति राम्रो भिडियो बनाउने तपाइ लाइ धन्यवाद भ्वाइ ओभर झर अति मन पर्यो 🙏🙏
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 Жыл бұрын
Wow.Thank you so much sister. Be a real.very impressive and inspired.
@sumankunwar7408
@sumankunwar7408 Жыл бұрын
खुसी लाग्यो त्यो ब्यलाको खुमई र अहिलेको मनमननै तुलना गर्न पाउँदा😊
@SHIVAVLOCK-jn6fe
@SHIVAVLOCK-jn6fe Жыл бұрын
Aathai Ramo video ❣️❣️❣️
@bishalkumarpariyar197
@bishalkumarpariyar197 Жыл бұрын
कुनै हलिवड मुवि हेरे जस्तो भो मलाइ Miss you sis lots of love from saudi ko khadi bata😍😍😍😍😍😍
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Thank you so much dai❤️
@gurungmahesh1973
@gurungmahesh1973 Жыл бұрын
Wow! Beautiful place. Who ever is running this shelters should maintain the beauty of Khumai Dada by the proper disposal of wastes left by campers, tourist. Thank you for showing us the beauty of Khumai Dada.
@thulungsayan1322
@thulungsayan1322 Жыл бұрын
Ajhai dherai bachum bachum lagcha hjr ko video haru herera
@nepalarmy824
@nepalarmy824 Жыл бұрын
23:15 To 23:30 is the best ever seen❤️❤️ i watched it more then 15 times ❤️❤️❤️
@rikmanrana8435
@rikmanrana8435 Жыл бұрын
मनै छोयो हजुर को कुराले
@binodgurung6452
@binodgurung6452 Жыл бұрын
Wow wow dear sist I was looking for short trek with wonderful view like this near by pkr. Thank u so much for lovely video. 🥰🙏🙏
@saritabudathoki5640
@saritabudathoki5640 Жыл бұрын
Suruwat nai kati ramro aaha 🥰🥰🥰
@Mandana486
@Mandana486 Жыл бұрын
Derai nai man parxa Didi hjr ko video's haru🙏🙏🙏🙏
@jibanrana2693
@jibanrana2693 Жыл бұрын
Kati ramro thau nanu
@sabinshresthaa
@sabinshresthaa Жыл бұрын
एक्लै कति हिन्नुहुन्छ हौ, पार्ट्नर खोज्ने बेला भो 😁 Was waiting your video 💚
@manuoli7499
@manuoli7499 Жыл бұрын
ati sundar thau ani hajur sis
@prcktm1239
@prcktm1239 Жыл бұрын
pahad ko mathi mathi ghumdai udera akasha ko charai tira failiyar badal jastai udi hidne badal hau timi badal hau......😍😍😍😍😍😍
@bijaychaudhary24
@bijaychaudhary24 Жыл бұрын
Love from Saptari 💗
@Kapil_Magar01
@Kapil_Magar01 Жыл бұрын
Wow. Atti dami sarai ramro. Xuttai aananda aaune. Man khusi hunxa. Thank you so much.
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
😊❤️
@mohansinghrai3577
@mohansinghrai3577 Жыл бұрын
sizzu बहिनीको साहासी यात्रा यसरी पाहाड कुनाकन्दारको यात्रा कष्ट हुन्छ
@nabinavlog8
@nabinavlog8 Жыл бұрын
Akdamai ramro dejyu.. manai santa bhayo hajur ko video herer😍
@binodgurung6452
@binodgurung6452 Жыл бұрын
To be honest Hajur Hajur ko Video Herna thaleko 1 year huna Lagyo hai. I watched your all videos without skin except your India tour. Keep traveling & keep posting awesome video like this. Huge support & love. Keep smiling 😊 🚌stay safe & warm 🥰🙏🙏🙏
@abhirajmalla2758
@abhirajmalla2758 Жыл бұрын
Love u didi ❣ Thanks for the see this beautiful and so heart touching view ❤malai nii phari katai jada lai janu na sangai didi yastaii beautiful palces ma 😌❤
@gwsudin777
@gwsudin777 8 ай бұрын
Incomparable ❤
@kamallc3818
@kamallc3818 Жыл бұрын
Wow so beautiful 😍😱🥰🥰☺️De
@bnsr2928
@bnsr2928 Жыл бұрын
Wowoowwoowwowoow Malai ta ghutrukkkai marchhah ni yesto dirisyaleta I love nature and uu
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Ghutrukkkai po ho😃
@mitarbahadurpuware9271
@mitarbahadurpuware9271 Жыл бұрын
Akadam ramro xa ani yo vidiyo herda nepal ko yad auxa ani hajur ko vidiyo herda annda auxa pardesha ma sis good job
@nareshchhetry9009
@nareshchhetry9009 Жыл бұрын
🎉❤ pretty lady which County does need a such kind of nature lovers that you are Sirju. love you..... 🥳🎉🍭💕🎊
@lekalirider5089
@lekalirider5089 Жыл бұрын
Beautiful beautiful just woooooooo
@sharadapariyar6752
@sharadapariyar6752 Жыл бұрын
Beautiful place with beautiful sister
@prakashbohara9150
@prakashbohara9150 Жыл бұрын
Namaste 🙏 diju lots of love ❤️ from dhangadhi didi ❤️
@keshavdhami23
@keshavdhami23 Жыл бұрын
Amazing video ❤️🥰 Editing and story telling wow ❤️🥰
@hemrajpoon8077
@hemrajpoon8077 Жыл бұрын
Awesome Machhapuchre Trail & Khumaidada ❤❤
@tulpunmagar4790
@tulpunmagar4790 Жыл бұрын
Thank you SisterHamro gauthau ko aati nai ramro video banaunuvayekoma thanks again and hopefully all friends like n share this video.
@indumagar6839
@indumagar6839 Жыл бұрын
Oho 😲 ohooooo sansaara kai ramro mero desh.😍😍😍😍
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
lots of love Sizzu sis❤️save travel keep going .❤️from Qatar🇧🇭🇧🇭
@hbhvdcddbyew
@hbhvdcddbyew Жыл бұрын
वा दीदी हजुरले बनाउनु भएको भिडियो अपलोड नगर्दै पहिलै आएका फोटा देख्दा कति खेर पूरा भिडियो हेरम हेरम हुन्छ हेरि सकेपछि मन आनन्द हुन्छ अनि पुन हजुरको सोलो ट्राभल को प्रतिक्षामा हुन्छ यो मन। हजूर को यो संघर्ष प्रति उच्च सम्मानका साथ थप सफल्ताको सुभकामना ❤️❤️🙏🙏🙏
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Thank you so much vai❤️
@jeevankanxa1353
@jeevankanxa1353 Жыл бұрын
Wow beautiful nature this is our home land place thanks so much and i look you are every video.
@sanjivanrai2569
@sanjivanrai2569 Жыл бұрын
सारै सुन्दर 💖
@bharatsaud
@bharatsaud Жыл бұрын
the words, the serene voice, the scenic beauty and every thing in your videos , WOW, ma ta fidaa chu,,☺☺
@gyanparmarofficial21
@gyanparmarofficial21 Жыл бұрын
Really #amazing view my dear❤ It's #difficult to #travel so #highly_areas bt you did #great_efforts... And #captured all #beautiful_views and also #drone_shots... #Lots_of_luv❤ you my dear👍
@deepaksunar8024
@deepaksunar8024 Жыл бұрын
हजुरलाई हेर्न थालेको लगभग दुई बर्ष लाग्यो हजुर
@bestOfbest9623
@bestOfbest9623 Жыл бұрын
Vauju Namaste bibas dai ko big fan vauju❤
@cazinalemgr8599
@cazinalemgr8599 Жыл бұрын
Amazing place, story telling is phenomenal luv it🥰
@SadikshyaSadashankar
@SadikshyaSadashankar 7 ай бұрын
The poetry in your words❤️wow
@rihanhimalayan9258
@rihanhimalayan9258 Жыл бұрын
She is the real daughter of nature 😉😉hats up👏👌👐
@jungbahadur5501
@jungbahadur5501 Жыл бұрын
so beautiful video..this time also. Samay biteko pattai bhayena video sakechh, काव्यात्मक भाषा शैलि मा वर्णन गर्नु भयेको बिहानि को दृश्य हरु झल्झल आयो । अझै कृया शिल हुनु होला ।।
@leingden
@leingden Жыл бұрын
Omg starting mai mata hereko herai vae Didi dami dron shoot.launa vandina paryo kun application bta edit garney
@kamalb.k3343
@kamalb.k3343 Жыл бұрын
So Beautiful place 🥰🥰
@krishnagurung3193
@krishnagurung3193 Жыл бұрын
Stunning view of Machapuchre Himal🇳🇵
@simplepositivebeautifullif7547
@simplepositivebeautifullif7547 Жыл бұрын
Amazing 🤩.....keep growing sizuu de..❤️
@somrajkhatri7242
@somrajkhatri7242 Жыл бұрын
To be unfortunate! I have never been to pokhara in the walk of my life however the video and the place was such an tantalising and mind blowing. And Especially Kundruk ra bhat one of my favourite when I was in childhood❤. Day by day you're doing absolutely commendable vlogging. I really appreciate your effort and please do take care of your self. #trulynatural. I damm sure you 'll reach your destiny soon and please do motivate yourself. As you know nothing will get easily until and unless you're not indeed to determined anything. So keep patience and do your best👍👌
@grgkushal
@grgkushal Жыл бұрын
Amazing place❤️❤️❤️
@santoshgurung9545
@santoshgurung9545 Жыл бұрын
Okok beautiful soltini sizzu hjr 👍🏾
@rohitgurung8851
@rohitgurung8851 Жыл бұрын
which month did you trek khumai & recommend me the best months to do trek there? & which months can we see full cloud there?
@geetakshetry131
@geetakshetry131 Жыл бұрын
Beautiful❤
@Progresshorts143
@Progresshorts143 9 ай бұрын
Wow just wow
@bestOfbest9623
@bestOfbest9623 Жыл бұрын
Vauju Namaste bibas dai ko big fan vauju❤Vauju Namaste bibas dai ko big fan vauju❤
@pratikgautam2872
@pratikgautam2872 Жыл бұрын
Lagxa yatra gantabya ma pugnu matra haina pugisakepaxi atmasantusti purna rupama hunu ho jo tapaiko video herda ni pugxa thank you our rukumeli cheli..we proud of you🤷‍♀♥
@shresthasumita05
@shresthasumita05 Жыл бұрын
One of my dream place.
@DrLord-xh1ot
@DrLord-xh1ot 9 ай бұрын
wow. Such a great treking ❤
@dibyarai297
@dibyarai297 Жыл бұрын
I'm really attracted ... One day definitely i well go there 🥰🥰
@santosh9902
@santosh9902 3 ай бұрын
I have been to this place. It's very beautiful ❤
@balapun3990
@balapun3990 Жыл бұрын
baini, ko himat dekhera khushi lageo, kin bhane koin koi agadi ayera aafno desh ko barema ma world ko barema, dekhaun ra samjhaun thiyo .
@oncIoud9
@oncIoud9 Жыл бұрын
Harichowk bata ghachowk ko bus bihana kati kati baje lagchha hola
@gyansinghmagar2397
@gyansinghmagar2397 Жыл бұрын
Soo much beauty.
@brocklx
@brocklx Жыл бұрын
Keep exploring the 8th wonder of the world. Love the script and the narration in every video. Thank you for showing this beautiful place.
FAGUNE DHURI  || WAY TO WONDER LAND THANKUR || THE SNOW LEOPARD TREK
40:45
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 127 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 14 МЛН
KHUMAI DANDA | GREAT MACHHAPUCHHRE TRAIL - GMT | 3245M | 4K | KASKI
52:44
'Nepal' 8th wonder of the world
Рет қаралды 212 М.
Incredible Moments Caught on Camera
30:40
UNSORTED
Рет қаралды 4,6 МЛН
Khumai Dada Trek
24:47
Samrat Magar
Рет қаралды 38 М.
Hidden Four Lakes || Pugmo Dolpa,Karnali Nepal🇳🇵19 October 2022
31:00
I Spent 24 Hours With Kashmir Shepherds And Discovered THIS
20:51
UNFILTERED by Samdish
Рет қаралды 343 М.
Khumai Dada, Great Machhapuchhre Trail (GMT)
59:37
Ghumante
Рет қаралды 659 М.