मत पूर्णकला हेर्न आएको👇👇👇👇👇पूर्णकलाका भावूक सब्दले मनछून्छ बेजोड कलाकार को बेजोड दोहोरी आहा सार्है रमाईलो
@dipashree89543 жыл бұрын
पुर्णकलाको voice सग त कसैले जित्न सक्दैन कति मिठो
@mrdurga81943 жыл бұрын
पुर्नकला दिदी को यक्दमैई थुलो फ्रेन म चाई
@चाम्लिङकशमीराराई3 жыл бұрын
सब भन्दा धेरै मन पर्ने दोहोरी यहि हो।
@dhanugurung41363 жыл бұрын
अहा कती मिठो स्वर पूर्णकल बि सी को
@arunmagaryoutubechannel27953 жыл бұрын
सङगै देख्दा पराहि झै गन्ने था छैनर बुहारि हाे भन्ने भन्दा बद्रि दाइ भागेकाे देखेर हास्ने यता हाजिर है 🙋♂️🙋♂️
@sabinachaulagain5853 жыл бұрын
लोक गायक Khuman Adhikari always best
@nirabkhatri11288 ай бұрын
पुर्ण कलाको स्वर शब्द हृदय स्पर्शी
@khagendrarajkatuwal88683 жыл бұрын
सुनिता जस्तो राम्रो गाइका सारै भाबुक हुदा म पनि भाबुक भए र सारै नमज्जा लाग्यो। राम्रो राम्रो नै हो । दिन अवस्य आउने छ। कला र गलाको उचित मूल्यांकन भएको जस्तो लागेन l
@krishnapaudel89263 жыл бұрын
आहा!सारै रमाइलो।सबै कलाकारलाई सलाम!
@rabindrasunar4153 жыл бұрын
खुमन दाई रसिलो कलाकार हो। प्रस्तुतीबाट प्रभावित हुन्छु ।
@siwakotikanxa4493 жыл бұрын
Kaisaile chinna nasakeko number one program ho nepalko
@mrdurga81943 жыл бұрын
यो होनि त दोहोरी यक्दमै रमाईलो लाग्यो
@GitaKumal-eb2or Жыл бұрын
राम्रो छ
@bharatthapa67213 жыл бұрын
Kati ramro nadri dai khuman dai preeti di purnakala di