Рет қаралды 2,501,569
सोमबारको दिन दिउँसोको समय थियो, नक्साल चोकबाट नजिकैको एक घरमा बिहेको तामजाम मज्जैले चलेको थियो । जग्गेमा बेहुला-बेहुली अनि उनीहरुको छेउमा लोकन्ती र केहि पर पन्चेबाजा बजाउने हरु । जग्गेमा थिए गायक खुमन अधिकारी र गायिका शुशिला गौतम । त्यो माहोल देख्दा साँच्चै नै बिहे भएको भान हुन्थ्यो । तर बुझ्दै जाँदा त्यो साँच्चीकै बिहे भने रहेनछ ।
गायक खुमन अधिकारी र गायिका शुशिला गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि यो एउटा लोकगीतको सुटिङ थियो ।
for the news Click on link: artistkhabar.com/artist-news/4307
-------------------------------------------------------------
Artist:
- Singer Khuman Adhikari
- Singer Sushila Gautam
- Model Mahendra Gautam
- Model Renu Magar
- Director Bikram Chauhan
Host: Gopi Krishna Chapagain
Camera: Saroj Simkhada
-------------------------------------------------------------
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
KZbin: kzbin.info/door/Rky...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com