किन बोल्दैनन् Aayoush ? Alizeh लाई आयो गाली लाग्यो परिवार बिगर्ने आरो*प ? वास्तविक फरक ।।

  Рет қаралды 361,654

HELLO KOLLYWOOD

HELLO KOLLYWOOD

Күн бұрын

Пікірлер: 510
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 2 ай бұрын
यो संसार मा सबै भन्दा ठुलो आमा हुन ,आमा लाई खुशी राखनु सकेनस भने त बाचेको केहि अर्थ हुदैन ।😮
@kumargurung676
@kumargurung676 2 ай бұрын
त्यस्तो दुख गरेर मम्मिले हुर्काएछ अहिले एउटा पैसावाला केटि पाएर आफुलाइ यो स्थान सम्म पुराउने आमालाइ वास्ता नगर्ने ।
@shardabajracharya3064
@shardabajracharya3064 2 ай бұрын
@Rajgurung13 सही कुरा गरनु भयाे यउटा ब्या गरेर गईसकेकाे चेली माईत कै घरमा बस्दा समाज काे नजरमा पनि नराम्रो माईत बाटै पनी गन्दैन छुटै बसेकाे राम्रो
@theshortsguy408
@theshortsguy408 2 ай бұрын
हाेनि सिस यकदम सहि हुरा गर्नु भयाे सुखमा सबै हुन्छ दुखमा काेहिहुदैन
@HiragrgHiragrg
@HiragrgHiragrg 2 ай бұрын
आयुस भाई आमालाई मनाएर सम्झाएर आफू सङ्ग राख्नु नत्र भोलि तिमी माथी नराम्रो आरोप या नराम्रो शब्द आउन कुनै समय लाग्दैन जब कि सोसलमिडिया मा त्यत्रो कुरा आइसक्यो , बुझ केटा बुझ ।
@GaganShahi899
@GaganShahi899 2 ай бұрын
नसीकाउ सीकाउनु पर्दैन?
@preety8651
@preety8651 2 ай бұрын
Pagal Manxey haru aruko kura kati chaso lako
@arthurtemu3276
@arthurtemu3276 2 ай бұрын
As family
@arthurtemu3276
@arthurtemu3276 2 ай бұрын
You are beautiful lady 😘😍😍
@arthurtemu3276
@arthurtemu3276 2 ай бұрын
You are beautiful lady you are so strong 💟😍💟
@janakkn
@janakkn 2 ай бұрын
धेरै धेरै सम्मान छ दिदी हजूर,हजुर को आऊदो भबिस्ये सफल रहोस हजुर ।
@mayagurung9387
@mayagurung9387 2 ай бұрын
आयुस काे ममिले ठिक भन्नू भयाे याे शन्सारमा धन सम्पति हुदा सम्मा मात्र ईस्टामित्र हुन्छन् जब धन सम्पति हुदैन जुन आफ्नो बाबा आमा त आफ्नो हुदैन भने झन अरु त पछिकाे कुरा हाे
@durgabhatta5879
@durgabhatta5879 2 ай бұрын
बाबू ममिलाई संगै राख छोरा!तिमीलाई ममिको आशीर्वादले अझै अगाडि बढ्ने साहस र आशीर्वाद मिल्दै जान्छ।छोरा त्यसैले आफ्नो कर्तव्य भूल्न हुन्न है।सबै आमा बन्न सक्दैन ।तिम्रो ममिको त्याग ठूलो रहेछ।तिमी आमाको सत्कर्मले नै सफल भएका हौ।आफू पनि त्यही बाटो अपनाउँदै हिड्नु
@HEMCHAUHAN-x4c
@HEMCHAUHAN-x4c 2 ай бұрын
Mumy America ma hunu hunxa hu ahile
@gomathapa786
@gomathapa786 2 ай бұрын
Hunuhunna​@@HEMCHAUHAN-x4c
@crzanatamucyo7502
@crzanatamucyo7502 2 ай бұрын
उहा आन्टीले भन्नु भएको कुरा एकदम सहि छ आयुषले नि भनेको छ मेरो मामाहरुलाइ उहा ले नै दुख गरेर पढाउनु भएको हो भनेर
@dilipmaden1319
@dilipmaden1319 2 ай бұрын
विवाह पछि छोरी मान्छेलाई माइत सहज हुदैन ममीलाई ख्याल राख । कहि कतै ममीको मन दुखाइछ जस्तो लाग्यो
@ramchandragiri4170
@ramchandragiri4170 2 ай бұрын
मावलि पनि त्यस्तै हुन आयुसकाे ममिकाे पैसाले घर चलायर मात्रै आयुसलाइ राम्रो गरेका रहेछन् हेर आयुस तिम्रो ममिकाे रगत मसिना बगाएर कमायकाे धन सबै तिम्रो लागि मामाघर परिबार धानियका रहेछन् आमालाई समालेर राख अरु त खाउन्जेल मात्रै आफ्ना हुन आमाजस्ताे ठुलो केही छैन गालि पाउने काम नगर है बाबु 💗🌹❣️
@bimalrai9688
@bimalrai9688 2 ай бұрын
आयुषले यत्ति भनिदिंदा पनि मन हलुको भो किन कि उनको आमा प्रतिको सोंच बिलकुल सकरात्मक छ। आमा प्रतिको मान र श्रद्धा बढीरहोस यसरी नैं आयुषको।
@bibilimbu6943
@bibilimbu6943 2 ай бұрын
आयुश बाबु सतीप्रथा को ईतिहास तिम्रो हजुरबा ले नी देख्न नपाएको ईतिहास हो कहाँ २०-२२ बर्ष अगाडि सतीप्रथा थियो भन्छौ यार?अचम्मै लाछ भन्या।
@harithapa3470
@harithapa3470 2 ай бұрын
यो बाबुलाई थाहा भएन शती प्रथा के थियो भनी सतीप्रथा उन्मूलन भएको पनि १०० वर्ष भन्दा धेरै भई सक्यो।
@nirmalabista5692
@nirmalabista5692 2 ай бұрын
आयुस्को बाबाको परिवार्ले अहिलेसम्मनी नहेरोको हो भने त, अन तुरुन्तै कार्वाइ अघि बढाउनु पर्यो है, आयुस्को बाबाको सम्पती सबैनै पूरा रुपमा लिनुपर्छ, आयुस्ले र उन्को ममिले
@jitale6838
@jitale6838 2 ай бұрын
यो समाज इष्टमित्र आफन्त सबै एस्तै छ । पहिलो कुरात बिधवा भएछि सबैले हेप्न नराम्रो दृस्टी कोणले हेर्न सुरु गर्छन आफ्नाले पनि टाढा बनाउछन अनि केगरोस्त बिचारा एक्लै नभएर।
@bimalaadhikari6158
@bimalaadhikari6158 2 ай бұрын
ठिक्क भनु भयाे होइन याे सनसारमा धनी केटिले जतिसुकै गलति गरे पनि रामाे् देखिन्छ हामाे् याे समाजमा अनि केटाले जति बिहे गरेनि हुनछ् महिलाले दाेसाे्घरबार जाेड्नु गलति हाेर अनि दाेसाे् बिहे गरेर लानि पनि छाेरा मानछे नै हाे नि महिलाले त पकै लादैनन् हाेला ❤❤❤
@shardabajracharya3064
@shardabajracharya3064 2 ай бұрын
अायुश भाइ ममी लाई साथ मा राखेर समाजसेवा गरनु भयाे भने अझ बडी समान पाउने छ तपाईले सबैलाई खुसी पारेकाे छ ममी लाई पनी खुसी बनाउनुस
@mamatagurung8939
@mamatagurung8939 2 ай бұрын
This is stupid
@friendshipnepalnagaland2645
@friendshipnepalnagaland2645 2 ай бұрын
Ek dam Sahi vanuvo 👍👍👍
@PrasannaRai-ot8rr
@PrasannaRai-ot8rr 2 ай бұрын
Testo pratha ta dherai pailla nai harako thiyo kasto kura garchau bhai aba afno mamiko kura suna.
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 2 ай бұрын
हामीले वास्तविक नबुजेर आयुषको ममि माथी केही प्रश्न पनि राख्न पुगेको थिएँ तर अहिले स्वँयम आयुषले नै आफ्नो ममिको बारेमा भन्दै गर्दा र त्यस पछि आयुषको ममिले भनेको कुराले एकदमै मन छोयो । आयुषको ममि बाट कुनै कमि कम्जोर नरैछ बरु आयुषले चैं ममिलाई अलि बिर्सेको होकि भन्ने लागें अहिलेको यो अबस्थामा आई सकेसि आयुष। ममिको मन नरुवाउ आयुष भन्न चहाँन्छु।
@shardabajracharya3064
@shardabajracharya3064 2 ай бұрын
मलाई पनि त्येस्तै लाग्याे अायुश ले ममी लाई ईग्नाेर गरेकाे जस्ताे लाग्छ
@dhirendrashah8013
@dhirendrashah8013 Ай бұрын
Aafnu Ghar ko kura media ma na Garda besh.
@thakurlal7875
@thakurlal7875 2 ай бұрын
आयुष यति कलिलो उमेरमा नै यति पकुलर छ। ऊ एकदमै बुद्धिमानी छोरो हो। उसले आफ्नो आमालाई। धेरै धेरै धेरै राम्रो गर्छ जस्तो लाग्छ❤❤❤❤❤❤
@minaregmi7860
@minaregmi7860 2 ай бұрын
आमालाई सँगै राख भाई बिगत मा जे पनि भएहोला । सबै भुलेर । आमाको भनाइको आषय बुझ बाबु ।
@Pradip.st1985
@Pradip.st1985 Ай бұрын
नाबालक छोडेर जाने आमाको खासै महत्वपूर्ण हुदैन ।
@bikrammahato1482
@bikrammahato1482 2 ай бұрын
बाबु जेभयाे भयाे अब आमालाई संगै राख्नुहै बाबु❤❤❤
@BishnuWosti-y2x
@BishnuWosti-y2x 2 ай бұрын
बाबू जेजस्तो भयपनी आफ्नो जन्मदिने आमालाइ माया गर्नु पर्छ।
@KrishnaShrestha-f2m
@KrishnaShrestha-f2m 2 ай бұрын
Babule k vaneko dekhnu vayor tapaile samjaune
@KhesmanTamang
@KhesmanTamang 2 ай бұрын
जन्म दिएर मत्रै हुदैन कर्म दिनु पर्छ मलाई तेस्तै लाग्छ
@saru__rana
@saru__rana 2 ай бұрын
​@@KhesmanTamangकर्म दुनुपर्छ भनेरत होलानी आजसम्म बिदेशिको गुलामी गर्दै आउनुभाछ नत्र एक्लो जीवन जा जे गरेरपनी जिउन सकिन्छ देखिदैन बुझिदैनर
@rinastha6057
@rinastha6057 2 ай бұрын
Janma diyr mtr thulo hin Karma dinu sknu pryo ni Malai Pani janm diyr 5, barsh m choder mommy bihe gryo _ m Pani tuhura vy. Malai thulo momy l hurkayo k ab m many lai Maya gorge ki thulo mamoy lai
@sheelagurung6454
@sheelagurung6454 2 ай бұрын
Tei ta ​@@KhesmanTamang
@IndraRai-i9d
@IndraRai-i9d Ай бұрын
100% right 👍✅
@urmilarai8203
@urmilarai8203 2 ай бұрын
सहि कुरा भन्नुभयो सिस्तर
@sudingrg3096
@sudingrg3096 2 ай бұрын
right kura vanu vayo sister 👍❤️
@rajeshkumarlimbu9886
@rajeshkumarlimbu9886 2 ай бұрын
Ayush you have greatest of the great mom lookafetr and take care of her best of luck and wish you successfull journey of yours courier from UK
@RituRai-ln2lf
@RituRai-ln2lf 2 ай бұрын
आयुस को ममीले एक्दम ठिक भानु भयो संसार मा आमा भन्दा ठुलो कोई हुँदैन यो दुनियामा ❤❤❤❤❤❤❤❤❤❤
@Maya-s3o1w
@Maya-s3o1w 2 ай бұрын
बैईनि हजुर को कुरा सुनदा सारो दुख लागो बैईनि हिमत न हारनु बाबु अति बुजगि छन बाबुको भिडियो म हेरि रहनछु खुसि लागछ म मि छोरा लाई मुरि मुरि आसिर बाद छ नानि भनेका पछि लागनु हुन ल मेरो सदैई आसिर बाद छ ❤❤🎉🎉🇳🇵🇳🇵म कुवत बाट हेरदैई छु
@Poojaque
@Poojaque 2 ай бұрын
100%right Garda matrai ho aafno goon dekhdain aafu alikati komjor bayo bane hepina thalxan mero poni vhogai ho😢😢😢
@rammalla7281
@rammalla7281 2 ай бұрын
Aayesh babu Mom lai khushi rakhanu parcha babu
@pramodsanjel4755
@pramodsanjel4755 2 ай бұрын
Jay hoss ! बुद्धि पुर्‍या भैरे नत्र सबै डुब्छ!
@bimalayogi8532
@bimalayogi8532 2 ай бұрын
आमा भनेको आमानै हो आमाको सम्मान गर।
@AayushYYTT
@AayushYYTT 2 ай бұрын
Poisa navaye paxi baira ta jaanu paryo ni poisa hudaa matra aafanta nahuda koi nahune ani gayo holaa ni bicharaa amaa
@VirazvalleyRestaurants
@VirazvalleyRestaurants 2 ай бұрын
Xora ko bhavisya ramro hunxa ki bhanera bidesh gayako ho
@bharatbatha6868
@bharatbatha6868 2 ай бұрын
आयुश भाइ अबो आफ्नो आमा लाई खुशी पार्नु आमा भन्ने चिचत यो दुनियामा पाउदैन भाइ आमा भनेको देउता सरिया हो म समान गर्छु आमा बुवा हरुलाई❤❤❤❤❤❤❤️❤️❤️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
@umalalchaduri5458
@umalalchaduri5458 2 ай бұрын
Ho ho sahi ho hajurko kura yekdammai sahi ho d ju
@sunitathamz7617
@sunitathamz7617 Ай бұрын
अलि धन भाको मात्र चेलि मान्ने माइती नि हुन्छन सहि भन्नु भयो भोग्ने लाइ मात्र थाह हुन्छ्🙏
@sangitaghale1138
@sangitaghale1138 2 ай бұрын
lu vai aama lai dherai maya garnu la😢😢😢😢😢🙏🙏🙏
@kumariu2b683
@kumariu2b683 2 ай бұрын
तो आयुष ले नहुने कुरा नगर है सति प्रथा अन्त्य भको अहिले होइन तिम्रो ममि 30 ्35 वर्ष को हुनुहुन्छ कसरी सति जानुपर्थ्यो रे??? हावा चै नबोल ल
@shekharkunwar7921
@shekharkunwar7921 2 ай бұрын
This coment is 100% correct
@MBSOnline039
@MBSOnline039 2 ай бұрын
आयुष धेरै अपरिपक्व छ ! अलिजे भन्दा धेरै कम ।
@Anumagar_02
@Anumagar_02 2 ай бұрын
J saukai vaye Pani Vai mummy ko sath naxodnu Ani Maya gari rahanu❤❤aama vanda thulo khi xaina sansar ma aama ko dukha bujha hai❤
@gracera3551
@gracera3551 2 ай бұрын
Aama is the always best also she is a just single Mum plz always love and respect her 💞
@MagarsojiPun
@MagarsojiPun 2 ай бұрын
जन्म दिने आमा भनेको आमा नै हुन चाहे त्यो आमा जस्तो सुकै होस।दोस्रो बिहे गरोस कि चाहे छाला बेचोस कि यो सब बाध्यता ले हो छोरा छोरी को लागि आफ्नो ज्यान बाजि राखेर आफू मरेर छोरा छोरी बचाउछ।
@jubeda2050
@jubeda2050 2 ай бұрын
6 दिनमा छोड्ने आमा लाई कसरी माया गर्छ उस्लाई आमा हो भन्ने फिलिङ्स पनि आउदैन होला जन्म दिएर मात्र माया हुन्छ भन्ने होइन हास्ने खेल्ने उमेरमा बच्चा जो सङ्ग नजिक छ उसैलाई सबैथोक मान्छ उस्को अधिकार पनि हो।
@srishtigiri1842
@srishtigiri1842 2 ай бұрын
Usko badhyata le xodna pareko ho jun usko xora le bujheko xa teti vaya Vai halyo ni
@TumrokTumrok-g5b
@TumrokTumrok-g5b 2 ай бұрын
भाई जे जती भए पनि आमा लाई राम्रो गर्नु आमा लाई साथ सपोर्ट गर्नु होला
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 ай бұрын
आयुष ममीको धेरै ख्याल राख्नुपर्छ राख्नुपर्छ बावु आमा को दुख कष्ट बुझ भाई एकल भयपछि कति पिडा हुन्छ कति हेप्छन याद गर आफ्नो दुलही र आफू मात्र रमाउने हैन आमा भनेको जिउदो भगबान हुन हामीले के भनौ र तिमीलाई नै थाहा छ बावु आमा को आशिर्बाद लागोस कल्याण होस 🙏🙏❤️❤️❤️❤️
@ritagc2019
@ritagc2019 2 ай бұрын
सहि हो sis❤❤
@harikhadka4128
@harikhadka4128 2 ай бұрын
सबै कुरा बुझेर मात्र बोले राम्रो हुन्थ्यो ।
@maileegurung622
@maileegurung622 2 ай бұрын
Sarai ramro kura garnu vayo
@mayasaru8309
@mayasaru8309 2 ай бұрын
ek dam ramro kura ayoush ko gayani babu
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 ай бұрын
Sahi vanu vayo hajur lie mahelie pani vogiko xu dhiri dhukha
@jeenaxettri9503
@jeenaxettri9503 2 ай бұрын
हजुरमालाई अगि मात्र राखे, हुदैन मम्मिलाइ अगि राख्नु अनि अगि बढ्नु किनकि ममिले धेरै दख पाउनुभाकाे रैछ❤
@dawalama4370
@dawalama4370 2 ай бұрын
अहिले भैरला भयो अयुश, अनि दोस्रोपल्ट बिहे गरेरको आमाले यस्तो भयो, उस्तो भयो भनेर कुरा गर्नु राम्रो हो ।
@Nisha.limbu37
@Nisha.limbu37 2 ай бұрын
कुरा नबुझी एकले अर्कालाइ गाली नगरौ सायद सानो हुदा आमा को माया नपाएर संगै नबसेको हुन सक्छ्न घर परिवार मा आफ्नो आफ्नै story हुन्छ social midia को मान्छे हो भनेर उनी हरुको भित्री मन खताल्नु खोज्नु public को गल्ति हो l
@suryathapa5785
@suryathapa5785 2 ай бұрын
ए भाइ आमा भन्ने शब्द नै कति अमुल्य छ आफ्नो आमाको ठाउमा कुनै अरु आमाले त्यो ठाउ पूरा गर्न सक्दैन एउटा फ्त्तेउरिको पछि आगेर जन्मदिने आमालाई कदापि भुल्न र दुख दिन हुदैन आमाको आसुले जिन्दगी भर सरापने छा खुट्टा भए जबो फत्तेउरी जुत्ता कति हो कति हो ? कि कसो ?
@ShivaBishwakarma-h7s
@ShivaBishwakarma-h7s 2 ай бұрын
आयुस बाबू आफ्नो ममिको ख्याल राख राम्रो सङ जस्तो भएनी जन्म दियेर तिमिलाइ हुर्काउन कति गारो भो होला सोच बेलामा ।। साचो माया आमा बाहेक कसैले गर्दैन ।। ममिको मन दुखायो जस्तो छ ।
@premtamang3972
@premtamang3972 2 ай бұрын
आमाले सही भन्नुभयो, मान्छेहरू सहयोग लिदासम्म खुसीहुन्छन्, आफ्नो स्वार्थ पूरा भएपछि अनेक बहाना बनाएर टाढा हुन्छन्।स्वार्थी हुन्छन मानिहरू। नपाईन्जल अनेक दुख बिसाउंछन्, आफ्नो काम पूरा भएपछि बोल्नपनि छाढछन्। तितो सत्य यहि हो।😢
@Enigmaa02
@Enigmaa02 2 ай бұрын
Very true sis Maile ailesamma nai bhogirahekai chhu
@SthaMmta
@SthaMmta 2 ай бұрын
Ho 💯 Sahi kura garnu vayo tapaila
@Goraybedghumante2546
@Goraybedghumante2546 2 ай бұрын
सबैभन्दा भन्दा ठुलो आमा हो यदि आमाको अर्थ तिमोले बुज्दैन भने तिमि पछि पछुताउछ। सबैले तिमिलाइ हेला गर्नेछ
@Loveinnepal-up2hi
@Loveinnepal-up2hi 2 ай бұрын
भाइ आमा भनेको आमा नै हो जसको कारणले गर्दा आज तिमी यो ठाउँमा छौ। You Have to Take care your Mom, and Love your Mom.
@bishnumayabhandary6202
@bishnumayabhandary6202 2 ай бұрын
Babu timro beautiful mom le afno life ma kati struggle gareko bujha ,brave mom.salute to mom .
@saugatlimbu1660
@saugatlimbu1660 2 ай бұрын
आयुष ले आमाको बारेमा कहिले नराम्रो भनेको छैन समस्या हरेक परिवारमा हुन्छ है तर ममी ले अर्कै सँग बिहे गर्नुभएको थियो जस्तो लाग्छ कोई अधिकारी थर सँग त्यो सम्बन्ध टिकेन जस्तो छ माइती सगको सब्बन्ध पनि बिग्रियो होला सायद अनि अहिले आएर छोरा ले कमाएको पनि देख्यो अनि मेरो छोरा भन्दै आएको जस्तो लाग्छ
@BinuSharma-d4w
@BinuSharma-d4w 2 ай бұрын
य आयुस तिमिले आमालाई जसरि भयपनि सम्जायर राख आमा भनेको शब्द नै अमुल्य छ अब नरुवाउ आमालाई जसरि हुन्छ सगै बस तर तिमिलाई जसरि हुन्छ आमाको आसिर वाद लाग्छ किनकि मम्मि लाई चाडपर्व मा बोलायर बस तिमिले कमायर दिनु केहिनि पर्दैन र तिमी साथमा बस्यो भने आमायतिकै खुसि हुन्छ के बिचरा बाध्यतालेनै यसरी बसेकि होलिन य बैनि कमजोर भयर केभयोत आफ्नो जीवन आफैगरेर खाने काम गर्न सकिन्छ नि 😢😢
@mayagurung2021
@mayagurung2021 2 ай бұрын
Wow Mom is so cute sweet beautiful talented best amazing ama happy life God bless you ama xora ❤❤👌👌👍👍🎉🎉
@ritumukhiya9381
@ritumukhiya9381 2 ай бұрын
हेर भाइ तिमिलाई नेपालिले सलाम गरेको मानछे हो यदि आमाको मन जितन सकेन भने तिम्रो काम छैन तिमी जन्मे पछि आमा ले के गर्यो त्यो चासो भयेन तर तिमिलाई पेटमा बोकदै गर्दा 9 महिना पटमा बसदा को आमाको पीडा सोचनु दुनियाले त अनेक कुरा सुनाउँछ मुलाहरु खुट्टा तानछ तर तिमिले आमा को मन जित्नु पर्छ आमा तिमी सँग हुनुपर्छ
@kasharimaya3865
@kasharimaya3865 2 ай бұрын
यस्तैछ समाजकाे नियत भित्री कुरा नबुझे पछि जे पनि बनिरहन्छन धन सम्पति भन्दानि नारिलाई श्रीमान हुनुपर्छ परनिरहिछ र कसैले पनि अौला उठाउन सक्दैनन् रहिछ एकल हामी नारिले राम्रो गरि हिने भनी पनि नहुने कुरा गरनि समाज अाई अाफन्ति काे हेराई फरक हुनिरहिछ भाेगनेलाई मात्रै थाहा छ हाेहजुरले भनेकाे सहि हाे भन्ने ले जे भने पनि भन्नू दिनु
@RaviRai-b4h
@RaviRai-b4h 2 ай бұрын
Amma ho Bhai Maya garnnu Bhai ♥️
@AtitmaRai
@AtitmaRai 2 ай бұрын
Aama love you
@puspapoudel2014
@puspapoudel2014 2 ай бұрын
आयुस ममिलाइ साथमा राख है प्लिज ममि धेरै एक्लै महसुस भयकाे जस्ताे लाग्छ किन नजिकै नदेखेपछि गार्‍हो हुने हामीलाई पनि😢😢😢😢❤❤❤❤
@mayagurung2021
@mayagurung2021 2 ай бұрын
Wow ayush babu mom salute xa love you so much happy life God bless you ❤❤💋💋💖💖👌👌👍👍🙏🙏🎉🎉
@MayaBomjan-nb1bu
@MayaBomjan-nb1bu 2 ай бұрын
यस्तो चलन हाम्रै घरमा चल्छ अहिले पनि रे??अब यस्तो नराम्रो चलन तोडनलाइ नै एलिजेलाई अप्नाएको थियो!खै त पैसा वालीलाई यस्तो चलन लागू भएन तर ममिलाइ अहिले सम्म लागू भयो! भन्न खोजेको के हो?यति मात्र हो कि ममि बिना आयुसको जिबन अधुरो नै हुन्छ!
@Manju-z1i
@Manju-z1i 2 ай бұрын
आमाको केइ गल्ती छैन परिस्थिती ले के के गर्छ के के तेइ भयेर साथ्मा नरहे नि माया गर्नु पर्छ।
@amritgurung8453
@amritgurung8453 2 ай бұрын
mamiko dosro bihy vako hora navayako vayapani grnu yati ramro jawani khwra nafalnu sis r sab pariwar milera basnu
@SangchoDomaLepcha
@SangchoDomaLepcha 2 ай бұрын
Great mom stay healthy n be strong your son also uderstood about mom jurney he also trying to come up and one day your buhari n chora will bring your happy family together with you mom stay tune for up coming ...
@aasharai176
@aasharai176 2 ай бұрын
Ani ahile k vako tw aama lai kin eklai baseko tw😢😢
@dblama7609
@dblama7609 2 ай бұрын
तपाईंको भनाइ सुन्दा र बुझ्दा आफन्तलाई सहयो गर्यो तर आफन्तले आफूलाई पर्दा सहयोग गर्नु भएन भन्ने बुझियो।
@GaganShahi899
@GaganShahi899 2 ай бұрын
दुस्मनहरु ले केही ख्यास्दैनन जति कुरा काट्छौ काट
@sengyedema2264
@sengyedema2264 2 ай бұрын
Aayoush bhai you are already a great human which is rare in this generation 😍so keep the same sprit and make your mom happy as you do which we don’t see here though❤️❤️lots of love from Bhutan😍all time big fan❤
@Rokybhai-uq9rk
@Rokybhai-uq9rk 2 ай бұрын
मुजि झन्टा पैला म तलाई धेरै राम्रो मान्ते मकै बेची बेची तलाई तेरो लाइब म सुपर चेट गिप्ट पठाए ठिक छ त्यो केही भएना तर भाई आमा भनेको आमा हो बुजिश त्यो केटि भन्दा आमा ठूलो हो❤❤ तेस्ता केटि त कति पाउछा कति आमा भनेको आम नै हो
@unnatikhatiwada8445
@unnatikhatiwada8445 2 ай бұрын
Bujera comment garnu hola keti ko karna le horna uha haru ko aafnai karna chha aayush le k gare ko chha uta aafno mama ghar ma base ko chha usko aafno ghar xina paxi purai satya kura buje paxi bolnu hola aayush ko mami lae alizeh ra aayush saga problem hoena aafnta saga ho
@KhesmanTamang
@KhesmanTamang 2 ай бұрын
आमा ले जन्म दिएर मत्रै हुदैन कर्म नि दिनु पर्छ जन्मेको 6 दिन मै छोडेको रहेछ
@Sagar69688
@Sagar69688 2 ай бұрын
Your Right sis ❤❤❤​@@unnatikhatiwada8445
@valuabletime9693
@valuabletime9693 2 ай бұрын
​@@KhesmanTamangकति बुझ्ने हो तपाईं त ६ दिनमा त बाबू मरेको हो आमाले छाडेको होइन। नेपाली क्लास पढ्ने बेला भागेर हिडेपछी कहाँ नेपाली बोलेको बुझिन्छ त 😂😂😂😂
@Rokybhai-uq9rk
@Rokybhai-uq9rk 2 ай бұрын
@@valuabletime9693 तेहि त पढने बेला कोस्को घर भात पाक्यो भनेरा कान ठारा परेरा हेरने जाने अनि क्न्हा हुन्चा त्🤣🤣🤣
@sunitathamz7617
@sunitathamz7617 Ай бұрын
मैले नबुजेको को कुरा आफ्नै भाइ ले पनि कति चोटि मेरो एउटा् मात्र दिदि भन्नु हुन्थ्यो तर 2 जना हुनु हुदो रैछ
@prekshagaming8385
@prekshagaming8385 2 ай бұрын
सति प्रथा सदियौ पुरानो हो मेरो भाइ तिम्रो बुवा बित्दाको समय त मलाई याद भएको समय हो त्यतिबेला त्यो अवस्था थिएन सत्य लुकाउन झुट बोल्नै पर्दैन नि
@indukarki4053
@indukarki4053 2 ай бұрын
अरू ले जे भने पनी आमा को पीडा बुझ है बाबु❤♥️♥️🥰🥰🥰
@BikuDhimal
@BikuDhimal 2 ай бұрын
Gareko tw momy le raixa tw ahile chai kina bau na deko momy Lai momy momy ho maya garnu parxa ahile dukh MA xa k Karan le aafantw Kai chindina vanxa
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 2 ай бұрын
जे जति भैगयो आब आमामालाइ हेनेकाम तिमरोहो देसरोयो परिबारमा यसतो भोगनु 😭😭😭😭😭
@dblama7609
@dblama7609 2 ай бұрын
सानै देखि हजुर आमाले हुर्काउनु भएर होला आयुषले जन्म दिने आमाको वास्ता नगरेको हुनसक्छ।जे भए नि आफ्नो जन्म दिने आमालाई बिर्सनु हुँदैन।
@susmamagar1612
@susmamagar1612 2 ай бұрын
Right 👍👍👍
@wanemlimbu6197
@wanemlimbu6197 2 ай бұрын
Aama ko vanae 100 percent sahiho
@bishnumayadhakal5160
@bishnumayadhakal5160 2 ай бұрын
Tapai ko kura mero manmai lagyo aunti, ❤ bt tension nalinu mero bichara pani testai tapai saga mail khan gayo tapai xorale tapailai sath dinxa holan biswas rakhnu parxa hai aunti,
@CallmeChhetry
@CallmeChhetry 2 ай бұрын
आमालाइ तिमिले चिनेनौ बुजेनौ भने तिमिलाइ श्राप लाग्ला है भाइ आमा सामान्य हैन तिमी अरु परिवारको चक्रबिउमा परेको बुजिन्छ यसले तिमिलाइ राम्रो गर्दैन आमा के हो बिस्तारही बुज्छौ .. किर्पया कस्ले के गर्यो हैन आमाले जन्म दियो किर्पया आमालाइ साथमा लियर अगाडि बड
@taramayatamang-v7w
@taramayatamang-v7w 2 ай бұрын
छोरा लाई आमाई केही मत्लब छैन किन दुनियाँ लाई चासो चाहियो होला बिथामा भेडा नेपाली हरु जे छ उनी हरुमा छ किन खोजि चायो के तिमीहरूलाई
@DadhiRam-s5o
@DadhiRam-s5o 2 ай бұрын
सती प्रथाको कुरो याे आयुसको जमानाको कुरा हुँदैहैन त्यो इतिहास तिमीले पढेको हुनसक्छ तर भोगेको बिल्कुल हैन एस्तो झुटचाहि नबोल आमा भनेको संसारको सबैभन्दा ठूलो चीज हो उनको मन दुखाउने काम कहिल्लै नगर्नु बाँकी आसपास वाला सबै चकाचौध तडक भडक रहुन्जेल मात्रका हुन् ख्यालगर पछि गारो पर्ला ।
@munathapaliya23
@munathapaliya23 2 ай бұрын
You are 100% Right Sis😢😢
@HiragrgHiragrg
@HiragrgHiragrg 2 ай бұрын
आयुस भाइ एउटा आमालाई खुसी राख्न नसक्ने तिमी सम्झाएर बुझाएर आफ्नो आमा लाई खुसी दिन नचाहने केवल आफ्नै खुसी मा रम्ने कुन खाले छोरा हौ तिमी , ख्याल गर्नु भोलि तिमी माथी गाली को बौछार न आओस।अहिले नै सम्हाल।
@PabinaLimbu-x8h
@PabinaLimbu-x8h 2 ай бұрын
100% right Janma dine aamaa bhaneko Jiudo bhagawan hun ❤❤❤❤
@tamuraj843
@tamuraj843 2 ай бұрын
Pagal haru na aamale xoralai kehi vanekoxa na momle xoralai hawama jpt comment garo baso ..ramro vanna aaudaina vane jpt comment kina garnu arulai..manabta harako hora??😭😭😭
@VirazvalleyRestaurants
@VirazvalleyRestaurants 2 ай бұрын
Kina ki dherai chahane haru xan
@EkataRai-w5y
@EkataRai-w5y 2 ай бұрын
Achama aaru ko ghar ko kura ma kina chaso ani aama le xora ko bari ma ra xora le aama ko bari ma kai vani ko xina kina duniya le gali garnu u
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 2 ай бұрын
एउटा केटिको लागि, सम्पति को लागि, सुन्दरताको लागि आफ्नो देश,आफ्नो धर्म, आफ्नो परम्परा लाइ तिलान्जलि दिएर केटिको पछि लाग्नु भनेको नाजायजिपन हो ।होला उ सग आज पैसा छ, सब थोक छ तर अरुसब भएपनि आफ्नो जन्म दिने आमा टाढा देखिनु पर्ने भयो भने त्यो केहि नभएको जत्तिकै हो।जुन आमाले आफ्नो लागि बाँचेको हुदैन ,उनले छोराछोरिको लागि जिएका हुन्छन् ति पात्र मध्येका उनि पनि एक हुन।उनका पनि चाहना थिए होलान कि मेरो छोराको लागि यस्तोकेटि बिहे गर्छु ,आफ्नो औकात अनुसारको ,आफु सग मिल्ने लेभलको सग सम्बन्ध बनाउछु भन्ने सोच थियो होला तर आज माइति को दबाब र प्रभाब बाट छोराको सम्बन्ध एउटि नारि अर्काको देशको नारि ,धर्म अलग सग सम्म्बन्ध गाँसिदा उनि सग सर सल्लाह नलिएको जस्तो देखिन्छ यसबाट मन दुखाएको बुझिन्छ।हो ,हैन था छैन। माइतिको पनि ठुलो योगदान देखिन्छ भने यता आफ्नो आमाको योगदानको कुनै मापन हुनै सक्दैन यद्दपि आज छोराको यत्रो रवाफ देखिदा जनम दिने आमालाइ कैद गरिएका सबै तस्बिर भित्र नपाइएको कारण आज मानिसहरुले लख काटन थालेका हुन जस्तो लाग्छ।
@HarkaBahadur-x8m
@HarkaBahadur-x8m 2 ай бұрын
Good great 👍
@TheengMin
@TheengMin 2 ай бұрын
Aru kehii hoinaa vai aama vaneko aama ho ahile timi viral vayeraa po yo kuraa bahireyoo natraata k tahaa pailakoo ko kuraa tmlai j vayee panii respect garnuu parxa vaii aama laii chaii
@sunurainy2675
@sunurainy2675 2 ай бұрын
Wow kati ramro soch bixar bixara bini hajurko xora ramro hunu hunxa aba xinta nagarnus ❤❤❤❤❤❤❤❤❤
@kalakharka4358
@kalakharka4358 2 ай бұрын
जे भएपनि आयुष को मम्मी अर्को बिहे भएको भन्ने त्यो शत्रु हो ! अरुको कुरा नसुने र आफ्नो आमालाई चै अलिजेह लाइ भन्दा धेरै माया दिनु छोरा को नाता ले !
@AnuAdhikari-q2r
@AnuAdhikari-q2r 2 ай бұрын
100%
@Swaymbhunath
@Swaymbhunath 2 ай бұрын
टिकटक नभएको भए यो केटो लाई खान लगाउनै मुस्किल थियो। यसको मामा पर्ने चन्द थर को केटो मेरो मा चौकिदार छ।
@biralkumal6032
@biralkumal6032 2 ай бұрын
तिम्रा त सबै खानदान इस्ट मित्र आफन्ती सबै हुने खाने होलान् उस्का सबै हुने खाने नहुन सक्छन् आफन्ति इस्ट मित्र नातेदार हरु के गरुन त कोही मामा पर्ने चौकीदार गर्लान् कोही अङ्कल पर्ने गिट्टी बोक्लान नुन खाने बाटो त गर्नु पर्यो के गर्ने फेरि उसको मामा पर्नेलाई रिसेले चौकीदारको जागिरबाट न हटाउनु होला।
@KrishnaShrestha-f2m
@KrishnaShrestha-f2m 2 ай бұрын
Tiktok vayar taile chahi k kheyasis khate
@Prem.502
@Prem.502 2 ай бұрын
ओइ mugi मेरो मा पाले बस्छस् ट्वाइलेट सफा गर्ने काम दिन्छु
@manikatamang9610
@manikatamang9610 2 ай бұрын
Tero dimagle jatti vhyauxa tyeti nai bolxa ta tyehi level ko manxe ho yasto boleko Mula
@aaroshimakim7341
@aaroshimakim7341 2 ай бұрын
मागेर खाको होर काम गरि खाको छ
@DevendraDhimal
@DevendraDhimal 2 ай бұрын
त जस्तो छोरा हुनु भन्दा तुहिर मरेको राम्रो आमा लाई रुलाउने साथमा राख्न नसक्ने नमर्द
@sandhyabudha7231
@sandhyabudha7231 2 ай бұрын
जन्म मात्र दिएर हुँदैन नि कर्म दिनु नै ठूलो कुरा हो। जन्म त जसले पनि दिन्छ नि त्यो छोरालाई कर्म दिएर दुख सुख संघर्ष गरेर आफुले नै पालेको भए। सायद अहिले छोरासँगै बस्नुहुन्थ्यो होला । जन्मदिएर छोडेर जाने अनि अहिले छोराले नबुझ्ने 😮😮😮😮😮😮
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 33 МЛН
2ndpart my story😭😭❤️❤️
33:49
Nanu
Рет қаралды 67 М.
Rooben khadaka vs ALIz... funny live video 😄🥰
17:10
Manjusharma Manjusharma
Рет қаралды 837 М.