शब्द रचना , संगीत लय सबै अत्यन्तै मार्मिक लाग्यो , बधाई तथा शुभकामना छ यहाँ हरु सबै टिमलाई !!
@hastaram93507 ай бұрын
अत्यन्तै मार्मिक गित सङ्गीत र शब्द रचना ।
@DipakPaudelofficial8 ай бұрын
बिगत एक दशक भन्दा धेरै समयदेखि गित संगितमा निरन्तर लागिरहंदा आफ्नो रहर बल्ल पुरा भएको आभास गरेको छु ॥ कलम चलाउनु र गला चलाउनु नितान्त फरक हो र म जानि नजानि गला चलाउने प्रयास गरेको छु । केहि असहजता र अप्ठ्यारोका बावजुत पनि आफ्नो सिर्जना आँफै गुनगुनाउने प्रयास गरेको छु बाँकि तपाईहरु मलाई मायागर्ने ईस्टमित्र दाजुभाई दीदी बहीनि र सम्पुर्ण संगितप्रेमि मनहरुको हातमा 🙏 जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
@ganeshpoudel10738 ай бұрын
Best of luck dai❤️🙏❤️
@bhimbahadur8798 ай бұрын
निकै नै मार्मिक छ भाइ गित। यो गित को भिडियो बनाउनु होला। प्रगती को शुभकामना best of luck😍😍😍♥️♥️♥️🙏🙏🙏
@hastaram93507 ай бұрын
अत्यन्तै सुन्दर छ भाइ ,जति शब्द सङ्गीत मिठास त्यतिनै स्वर पनि ।
@laxmansubedi19788 ай бұрын
शुरुको सङ्गीत नै झन्डै एक मिनेट खाली सुन्नु पर्ने रहेछ!!!यो अलि व्यावसायिक भयन।