किन स्खलित हुँदैछन् कम्युनिष्ट आन्दोलनहरु ? | Karl Marx || all history

  Рет қаралды 260,300

All History

All History

Күн бұрын

Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com...
लेखः डम्बर खतिवडा
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer:
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 191
@3G_Nepal
@3G_Nepal Жыл бұрын
सत्यमोहन जोशीद्वारा प्रकाशित केही सत्य कुराहरू पनि राखिदिनु हुन अनुरोध गरेको छु उहाँको आत्माले शान्ति मिलोस् सदैव 😢😢👏👏
@dipendragahamagar2386
@dipendragahamagar2386 10 ай бұрын
😂😂😂😂 who is that
@kailashpatirai
@kailashpatirai 2 ай бұрын
बैज्ञानिक चार्ल्स डार्विनको (Charles Darwin) बारेमा पनि भिडियो बनाउन हार्दिक अनुरोध छ। म अहिले 51 बर्षको छु तर अत्यन्तै बलियो, फ़ुर्तिलो र सक्रिय छु। यसमा उहाँको सिद्धान्तको ठुलो भुमिका छ। उहाँको सिद्धान्त मान्ने मानिस कहिल्यै गरिब र एक्लो हुदैन भन्ने मेरा बिचार छ किनभने सक्दो धेरै शारीरिक र मानसिक काम गरे हामी अझ बलियो र निरोगी हुन्छौं भन्ने कुरा उहाँको सिद्धान्त बाट बुझिन्छ। म त अझ थप उहाँको सिद्धान्तलाई मानेर कान सम्म हल्लाउनु सक्ने भएको छु, किनभने मैले कान हल्लाउने कठोर प्रयास गरे नि त, धन्यवाद 🙏
@oneworld503
@oneworld503 Жыл бұрын
यो नीति अझै पानी सम्पुर्ण बिश्वमा लागू गर्न सकिन्छ तर यो नितिमा पनि केही सुधारको आवश्यकता छ किन भने मानिस एक यस्तो प्राणिहो उस्ले आफुले आफुलाई स्वतन्त्र देख्न चाहान्छ तर आफै पुरानो बिचार धारा बोकेर बाचिरहेको हुन्छ त्यसैले नीति बनाएर लागू गर्नु भन्दा पहिले मानिसलाई तयार गर्नु पर्ने हुन्छ ता की मानिसहरु त्यो नीति मान्न सक्षम हुन त्यसको लागी केही समय लाग्न सक्छ एकै मानिसको जीवन काल भित्र चाहिँ पक्कै पनि हुदैन
@maheshkhatri2128
@maheshkhatri2128 Жыл бұрын
Right
@hiddenfact6858
@hiddenfact6858 Жыл бұрын
धेरै राम्रो भिडियो सर।यस्तै लामो भिडियो पनि बनाउनुपर्छ बल्ल स्पष्टता हुन्छ।
@user-nn4fo8io1q
@user-nn4fo8io1q Күн бұрын
Communist isnot anybody in this world because all the leaders and people are crazy about to collection huge of money
@user-jx7er5qq1u
@user-jx7er5qq1u 5 ай бұрын
अाफुले पढ्दा भन्दा राम्रसंग बुझियाे शुभकामना छ ।
@chanmagar1282
@chanmagar1282 Жыл бұрын
हजुर को २ वटै channel को सम्पूर्ण video हरु हेर्ने गर्छु सारै राम्रो information दिनु हुन्छ एक दिन अब हजुर को fece सहित आउनु परेउ balaram sir
@atishbardewa28
@atishbardewa28 Жыл бұрын
👍👍
@Sujanunknown
@Sujanunknown Жыл бұрын
Sahi ho
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
👍️🙏🇳🇵
@ombikasbk676
@ombikasbk676 Жыл бұрын
कम्युनिस्ट हरु स्कलित हुनुको मुख्य कारण भोक विलास जीवन सैली, सत्तामा पुगे पछि कम्युनिस्ट सिद्धान्त अनुसार जीवनयापन गर्न नसक्नु हो
@kanchhatikathapa8592
@kanchhatikathapa8592 Жыл бұрын
कुन देशको?
@Xettre-Ak
@Xettre-Ak 7 ай бұрын
Nepal koo kuraa matraa nagaar naa 😂... Brooh.. aru desh maa herw.. communist..
@ombikasbk676
@ombikasbk676 7 ай бұрын
nepal ko @@kanchhatikathapa8592
@hyrdayakumarrai8135
@hyrdayakumarrai8135 3 ай бұрын
नेपालको कम्युनिस्ट पैसा र केटीमा मरिमेट्छन किन भने यहा कुनै कानुन नै छैन।
@Kewalpasman
@Kewalpasman Ай бұрын
CT😢 CT xxx CT CT😅 By by by CT CT tbh CT CT ft CT ​@@Xettre-Ak
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर जानकार जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अद्वितीय अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय रोमान्चित ❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anilgoldsmiths9966
@anilgoldsmiths9966 Жыл бұрын
धेरै राम्रो
@manojshrestha8431
@manojshrestha8431 2 ай бұрын
पुजिबादको पुर्ण बिकास नहुदा सम्म समाजबाद सफल हुन्नरे ! ओशोले भन्नू हुन्छ ।
@TilakPun-i6f
@TilakPun-i6f 4 күн бұрын
जानकारी दिनु भएकोमा धन्यवाद ।
@ulyssesberliner3346
@ulyssesberliner3346 Жыл бұрын
he is father of scientific socialism.philosopher of working class.
@pasanglama3070
@pasanglama3070 Жыл бұрын
अति राम्रो इतिहास बताई दिनु भयो
@bijupoudelofficial4577
@bijupoudelofficial4577 Жыл бұрын
सारै राम्रो लागो
@RUPESH694
@RUPESH694 Жыл бұрын
धन्यबाद
@bikeshghimire765
@bikeshghimire765 Жыл бұрын
Wow this is one most waiting episode for me❤
@bhawanibhandari7388
@bhawanibhandari7388 Жыл бұрын
@manjitrai9417
@manjitrai9417 Жыл бұрын
धेरै राम्रो जानकारी बधाई छ हजुर लाई
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 17 сағат бұрын
दमै हुनुहुन्थ्यो वहाँ वहाँकाे दर्शनमा केछ धागाे छिराऊने प्वाल शाष्त्रमा केछ शीियाे
@bikramsingh5939
@bikramsingh5939 Жыл бұрын
राम्रो लाग्यो 👍️
@bikramsingh5939
@bikramsingh5939 Жыл бұрын
@Samir Fact Nepal Done 👍️
@safalyatrai7410
@safalyatrai7410 Жыл бұрын
Ahaaa tq sar कति मिठो अावाज हाल खाडीमा
@deepakbudhamagar7966
@deepakbudhamagar7966 Жыл бұрын
मलाई सुत्ने बेला हजुर को भोईस सुन्दा मात्र निन्द्रा लाग्छ मलाइ त नसा वैसकेयो हजुर्😍😍😍🇳🇵🇳🇵
@chandirajghimire1547
@chandirajghimire1547 7 ай бұрын
हामिलाई मार्क्सवाद चाहिएन। हामिलाई पृथ्वीनारायणवाद चाहिएको छ जुन माटो सुहाउँदो उपयुक्त छ।
@user-ew9wb2yx5l
@user-ew9wb2yx5l 5 ай бұрын
Ja gayara biharma gayara khoj dhoti
@chandirajghimire1547
@chandirajghimire1547 5 ай бұрын
@@user-ew9wb2yx5l त जुन देशमा पाइला टेकेर तेरो आमाको कोखबाट जन्मिएको छस नि त्यो देश बनाउने महामानव हो पृथ्वीनारायण शाह।
@motiramsherma6060
@motiramsherma6060 20 күн бұрын
कम्निष्ट नीति अति राम्रो छ तर नीति अनुसार व्यवहार हुनु जरुर छ अनि मात्र समाज वाद साम्यबादमा पुग्न सकिन्छ धर्म कर्म र मानिसको बिस्वासलाई लत्याउनु कम्निष्ट सिदान्त असफलता तिर लम्कनु हो राजनिती एक सिक्काको पाटो हो भने आत्मा या देवनिती सम्पूर्ण भौतिक नष्ट भए पनि अविनासी अदृष्य तत्व चाहिँ देवनीति आध्यात्मबाद आफ्सेआप हो जो मानिसले माने पनि ठिक छ नमाने पनि यो पृथ्वीमा भौतिक शरीर रहेसम्म भौतिकवाद ठिक छ तर यसबाट अलग भए पनि हाम्रो आध्यात्मिक आत्माको लागि त शान्ति चाँहियो त्यो शान्ति सिक्काको अर्को पाटोले वा देवनितीले मात्र पुर्ण गर्छ तर यत्तिसम्म जान्न बुझ्नको लागि एउटा झुट्टै दैविक साधनाको आवश्यक पर्छ या तेस्रो आँखा खुल्नु पर्छ र तेस्रो आँखाले मात्र लाखौं करोडौं बर्षको कुरा देख्न सक्छ।।
@bikramoli6027
@bikramoli6027 Жыл бұрын
म यश च्यानल का सबै भिडियो हेर्ने गर्छु सबै मन पर्छ
@jagdishsharma6571
@jagdishsharma6571 Жыл бұрын
Wow
@madanbaskota2533
@madanbaskota2533 Жыл бұрын
द्येरै ग्यान मिल्यो धन्यवाद यहाँ लाइ
@rajubikramchamling8877
@rajubikramchamling8877 Ай бұрын
Great Salute
@mikahangrai9584
@mikahangrai9584 Жыл бұрын
सत्तामा पुगेपछी पुजिबादी सामान्त वाद हाबी भएपछि तेस्तै हो जनाब।
@user-fj7jo9ny3k
@user-fj7jo9ny3k 2 ай бұрын
कार्ल्मक्स काे समाजबाद हुदै साम्यबाद सम्म काे लक्छ्य बाेकेकाे दर्सन लाइ अक्छेरस पालन गर्दै गयमा पुग्न शुनिस्चित हुने छ।
@reshamkarki6450
@reshamkarki6450 Жыл бұрын
सबै साथीहरूलाई पनि जोडन पर्छ है यसलाई संसारभरि फैलाउदै लानुपर्छ।
@dipendragahamagar2386
@dipendragahamagar2386 Жыл бұрын
Karl Marx was great economist, journalist, historian, philosopher, socialist, political theorist and revolutionary socialist
@nishanbhattarai7604
@nishanbhattarai7604 Жыл бұрын
No wrong,philosophist only*
@nishanbhattarai7604
@nishanbhattarai7604 Жыл бұрын
@@dipendragahamagar2386 look the content you have given ,and tell yourself a karl marx follower ,that ain't true
@dipendragahamagar2386
@dipendragahamagar2386 Жыл бұрын
@@nishanbhattarai7604 sorry dae plz teach me about philosophy like him 😂😂
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
महान दार्शनिक कार्ल माक्स 👍️🙏 उनका वास्तविक अनुयायीहरु कति छन हाम्रो मुलुकमा यकिनसाथ यो कुरा भन्न त्यति सजिलो अवश्य छैन ।
@hemvexkhanal5425
@hemvexkhanal5425 Жыл бұрын
कार्ल माक्स का अनुयायी नेपालमा एक जाना पनि छैनन । सबै कमाउनिस्ट छ्न ।
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
नेपालमा खोल ओढेका कम्युनिष्ट मात्र छन,, कम्युनिष्ट त्यस्तो लाई भनिन्छ अरूको दुःख देखेर आफ्नो आँखा मा आशु झरोस्
@manojgurung396
@manojgurung396 Жыл бұрын
नेपालको माअोबादि होइन खाओबादि हो बिदेसि दलाल हरु हो
@mitrabahadurgurung101
@mitrabahadurgurung101 3 ай бұрын
धेरै राम्रो!
@PrakashGurung-it1bz
@PrakashGurung-it1bz Жыл бұрын
Ati ramro laygo sir
@narayankafle9870
@narayankafle9870 Жыл бұрын
Best episode ever
@RICARDOSalondinho
@RICARDOSalondinho Ай бұрын
Best
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 Жыл бұрын
Thanks sir for information. नेपालको कम्युनिष्ट होइनन।
@manojgurung396
@manojgurung396 Жыл бұрын
नेपालको त खाअोबादि बिदेसि दलालहरु हो
@PrithiviTamang-f8d
@PrithiviTamang-f8d 18 күн бұрын
Ramro lage
@ur-cristiano7-fa
@ur-cristiano7-fa Жыл бұрын
Nice video sir
@ratnaprasadkhanal1632
@ratnaprasadkhanal1632 Ай бұрын
धन्न्यबाद
@damodarpaudel5693
@damodarpaudel5693 Жыл бұрын
कार्ल मार्क्स को जिबनी जति नै दुःखान्त भएपनि उनले प्रतिपादन गरेको सिद्धान्त अक्षरस पालना गर्ने देश सफल भएको देखिन्छ, जस्तो कि चीन! तर बिश्व ब्यबस्थाले (मुख्य रूपमा अमेरिका)यस व्यवस्थाको खिलाबामा उभिएको देखिन्छ; त्यसैले कम्युनिस्ट विचारधारा संकटमा पर्दै र पुँजीवादी विचारधारा मौलाउँदै गएको देखिन्छ🙏🙏
@user-mr4ym1sl9p
@user-mr4ym1sl9p 8 ай бұрын
Damii Comred✊🏻✊🏻🇳🇵🇳🇵
@user-wi5ze1lf1o
@user-wi5ze1lf1o 2 ай бұрын
Very nice history
@khagendrakhatri3340
@khagendrakhatri3340 Жыл бұрын
सधै मेसिनजस्तै हुबहु नीति लागू गर्न सम्भव छैन । समय अनुसार मौलिक र सृजनशील नीतिहरू पनि लागू गर्न सकिन्छ ।
@laxmanpaudel7321
@laxmanpaudel7321 Жыл бұрын
महान दार्शनिक! श्रमजीवीका मुक्तिदाता !
@user-mm6ew7wj4b
@user-mm6ew7wj4b Ай бұрын
Thank you!
@siwanixetri5360
@siwanixetri5360 Жыл бұрын
Waiting 💗
@sukbir36
@sukbir36 Жыл бұрын
कालमास्क को सिद्धान्त सहि तरिकाले पालना गर्ने होभने पक्कै पनि परिवर्तन छ ।
@Ntsaayu
@Ntsaayu 4 ай бұрын
मेरो अनुरोध हजुरलाइ Funding father of sociology ( August comte ko baream euta video
@dibaskhanal4043
@dibaskhanal4043 Жыл бұрын
कार्ल मार्क्सको सिध्दानत भन्दा हाम्रो पृथ्वीनारायण शाहको दिव्योपदेश हजार गुणा प्रभावकारी छ। यो कम्युनिस्ट समाजवाद केवल चलचित्रमा मात्र राम्रो देखिन्छ वास्तविकमा कुनै काम छैन
@shreemanaryal9696
@shreemanaryal9696 Жыл бұрын
आजका नेपाली कम्यूनिस्ट हरु जिउंदै छन् तर लास को नाममा कमिसन खान बांचेका छन्।
@kirishnapgh3331
@kirishnapgh3331 Жыл бұрын
waw
@YTSanchar2022
@YTSanchar2022 Жыл бұрын
Good 👍🇳🇵
@user-kt5rl7qp3v
@user-kt5rl7qp3v 11 ай бұрын
Very good information.
@devrajkandel
@devrajkandel Жыл бұрын
Thank you for the great piece of information. Willing to know about maotse tung as well.
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@kishorjoshi7769
@kishorjoshi7769 5 ай бұрын
माओ को माओ बाद को बारे मा नि बताइ दिनु सर
@govindashrestha1631
@govindashrestha1631 20 күн бұрын
नेपाल को समयनुसार पृथ्वीनारायण शाह को पालामा रैच
@historynepal7830
@historynepal7830 Жыл бұрын
दाइ तिमिपनी कम्युनिस्ट बिचार मनपर्दापर्दै नेपालका कम्युनिस्ट देखेर बिरक्तियका हौला
@raisajan1998
@raisajan1998 Жыл бұрын
waiting 🥀
@GaneshBaduwal-tf3wy
@GaneshBaduwal-tf3wy 4 ай бұрын
Thank you
@anchalmahat9194
@anchalmahat9194 Жыл бұрын
They are real communism.
@kumargautam8251
@kumargautam8251 Жыл бұрын
splendid !
@satishgupta1119
@satishgupta1119 Жыл бұрын
Also upload video on Adam Smith
@user-nd3su7pp4s
@user-nd3su7pp4s 5 ай бұрын
Nice
@golesamrat
@golesamrat Жыл бұрын
❤️
@cheyongmagarofficial
@cheyongmagarofficial Жыл бұрын
माओ र लेनिन को बारेमा अनि भिदियो हेर्न पाउ
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Nice 👍
@sunasubedi
@sunasubedi Жыл бұрын
thank you for the information sir🙏🙏
@beautifulNature12346
@beautifulNature12346 Жыл бұрын
Absolutely right
@amalfyuba5245
@amalfyuba5245 Жыл бұрын
nice voice and discribe
@tilakbskrm
@tilakbskrm 4 ай бұрын
Ramro
@mathmusicscienceraghusir9128
@mathmusicscienceraghusir9128 Жыл бұрын
Thank you for it
@npsmediadotcom
@npsmediadotcom Жыл бұрын
Good
@user-fj7jo9ny3k
@user-fj7jo9ny3k 2 ай бұрын
कामरेड माअाे ले चिनिया कार्न्ति पछि यउटै मात्र भुल गर्नु भयाे, त्याे हाे अबुझ जनता काे कुरा सुनेर देश काे सारा भगेरा चरा काे नास गराउनु भयाे।
@tamangk
@tamangk 2 ай бұрын
पछि भाेकमरी लागेपछि चरा मार्न छाेड्याे नि।
@user-rm6pm1xp1q
@user-rm6pm1xp1q 2 ай бұрын
The great things
@user-vq4hq5qu9s
@user-vq4hq5qu9s Жыл бұрын
के भनिन्छ भने, मानव समाजको हजारौं वर्षको ईतिहासमा कम्युनिस्ट आन्दोलन भनेको दार्शनिक, राजनैतिक, सामाजिक, साँस्कृतिक तथा अन्य अरु सबै हिसाबहरुले समेत विश्वमा सबैभन्दा युगिन तर नवीन आन्दोलन हो !! भलै यस बिचमा रुस, चिन, भियतनाम, उत्तर कोरीया एवं क्युवा लगायतका देशहरुमा कम्युनिस्ट बिचारधारा अनुसार क्रान्तिहरु भएका किन नहोउन् !! पछि ती देशहरुमा परिस्थिति एवं स्थितिहरु समेत उल्टिएर प्रतिक्रान्तीहरु समेत भए भनिन्छ !! त्यसमाथि भियतनाम, क्युवा एवं उत्तर कोरियामा त कम्युनिस्ट पार्टीको नाममा क्रान्ति भएको होइन पनि भनिन्छ !! यी देशहरुमा तत् तत् देशको नाम जोडेर जनता पार्टी, श्रमिक पार्टीहरुको नाममा क्रान्ति भएका थिए र पछि मात्रै कम्युनिस्ट पार्टी नामाकरण गरिएका हुन् भनिन्छ !! यस अर्थमा यो कुरालाई मान्ने हो भने यो जति युगान्तकारी छ, त्यति नै नवीन/नयाँ तथा कान्छो पनि छ !! र कान्छोको अर्थ हुन्छ, अपरिपक्व, आलोकाँचो र कच्चा पनि !! र हरेक आन्दोलन समयसँगै परिपक्व हुँदै जान्छ !! ईतिहासमा दास युग बिरुद्ध सामन्तवादी आन्दोलन, सामन्तवाद बिरुद्ध पुँजिवादी आन्दोलन पनि लामो समयसँगै यसैगरी नै सैयौं/हजारौं वर्षको समयको बिचबाट अनुभवी र परिपक्व हुँदै आएको हो !! हरेक कुराले समय लिन्छ !! यदी बिचार, दृष्टिकोण र राजनिती ठिक छ भने यसको जित निश्चित नै छ, मात्रै समय (ढिलो चाँडो) को कुरा हो !! तर यदी यो कुरा बेठिक छ भने यसको अन्त्य पनी निश्चित नै कुरा हो !! तर कम्युनिस्ट आन्दोलनको हकमा यसको ओैचित्य सक्कियो भनेर सार्वजनिक घोषणा गर्ने फ्रान्सिस फुकुयामाले जिवनको पछिल्लो चरणमा "म गलत रहेछु" भनेको भनिएको भनाई मननयोग्य छ !!
@user-vq4hq5qu9s
@user-vq4hq5qu9s Жыл бұрын
र नेपालमा पनि क्रान्ति भएकै हो !! सामन्तवाद ढालेर गणतन्त्र (पुँजिवाद) ल्याउनु भनेको क्रान्ति नै हो !! समाजमा एकै चोटि समाजवाद तथा साम्यवाद आउँदैन !! त्यसमाथि नेपाल भनेको त हजारौं वर्ष देखि अस्ति (गणतन्त्र आउञ्जेल) सम्म सामन्तवादले जर्जर बनाएको मुलुक हो !! अझै पनि सामन्तवादका कतिपय अवशेषहरु बाँकी नै छन् !! सँस्कृतीको क्षेत्रमा, चालचलनको क्षेत्रमा र अरु कतिपय क्षेत्रमा पनि यो बाँकी नै छ !! तर समाजमा मुलभुत क्षेत्रमा पुँजिवाद आएको छ !! यो विस्तार हुन बाँकी नै छ !! र अहिलेको भुमण्डलीकरण र सुचना प्रविधिको युगमा यसको विस्तार हुन त्यति धेरै समय पनी नलाग्ला ।। मात्रै यत्ति हो, अहिलेको राजनैतिक उपलब्धिहरुलाई जोगाई राख्न पर्यो !! त्यसपछी समय आएपछि फेरि उत्पिडित वर्ग (मुख्यत: मजदुर तथा सर्वहारा) ले लडेर समाजवाद ल्याउँछन् ल्याउँछन् !!
@oneworld503
@oneworld503 Жыл бұрын
मित्र यो नीति बिश्व ब्यापी रुपमा दिगो समय काल सम्म लागू गर्न के कस्तो सुधार गर्नु पर्छ आजको बिश्व समाजले बिचार राखी दिनु होला
@bhupendrasawad697
@bhupendrasawad697 Жыл бұрын
@@user-vq4hq5qu9s त्यसो भए प्रचण्ड हटाऔं अनि असल कम्युनिस्ट लागू गर्न सकिन्छ
@generalknow952
@generalknow952 Жыл бұрын
सत्यमोहन जोशीको बारेमा पनि केही लेखिदेनु होस्
@Perika_Pradhan
@Perika_Pradhan Жыл бұрын
हजारौ मूद्धाहरू समाजमा बिद्यमान हुन्छन प्राथमिकतासाथ सम्बोधन गर्न कुन मूद्धा लाई गर्ने भन्ने बिषयलाई लिएर मतभेद हुनु स्वाभाविक हो तर यदि मूद्धा मिलेको खण्डमा एकजुट पनि हुनेछ यस्को मतलब टुटफुट को रूपमा बुझ्नु उपयूक्त देखिदैन यसकारण यो बिषय को बिश्लेषण गलत छ।
@sukumanthing9639
@sukumanthing9639 Жыл бұрын
🙏
@bksantosh8031
@bksantosh8031 Жыл бұрын
good
@ghanshyambam4597
@ghanshyambam4597 Жыл бұрын
कम्युनिस्टहरु लास्टै सेक्सी हुने रैछ्न !
@yubrajthapa342
@yubrajthapa342 Жыл бұрын
Atayanta ramro.
@sagarpandey5207
@sagarpandey5207 Жыл бұрын
सन्सारकै महत्त्वपूर्ण ब्यक्तिको बारेमा जानकारी ।
@mamatarai5907
@mamatarai5907 Жыл бұрын
sir C.Wright Mills ko the power elite ko topic ma vdo banaunusna
@gangajhedi8102
@gangajhedi8102 Жыл бұрын
🙏🙏
@govinnepal3752
@govinnepal3752 Жыл бұрын
नेपालीका महान कमनियुस्ट मोहन बिक्रम सिह को बारे मा पनि देखाएयोस यो च्यानल बाट!!!
@mahendrashahi5969
@mahendrashahi5969 Жыл бұрын
मुलुक बिकास हुन कुनै वाद चाहिदैन नेपाल कै इतिहास हेर्दा गणतन्त्र आए पछि र आगाडी राजतन्त्र भएको बेला को बिकास धेरै फरक छ ।यदि साच्चिकै निर्तित्व ब्यक्ती इमानदारी र देस भक्त हुने हो भने कुनै वाद बादी र तन्त्र ले रोक्दैन ।
@user-vm3gf4vq9j
@user-vm3gf4vq9j 6 ай бұрын
Bichar and niti margdarsan siddanta ma honest huna aabsak xa
@nepaliarjun9387
@nepaliarjun9387 Ай бұрын
कम्युनिष्ट भने पछि कट्टर हुनुपर्दछ तर नेपाल लाई केहि हावाले त छोयो तर सहमतीमा सबै गोलमाल भयो नेता र जनता मा केही भिन्नता भएन बरु गोठालाले देश चलाउछु भन्ने आट गर्ला नेता त गोजी र पेट भरिएको छ जनताको पैसामा मोज छ देखाउन लाई सबथोक छ अनी के चाहियो नेता के हो भन्ने बिर्सन थालिसके नेपाली जनताले अव जो कोही पनि केही गर्न नसके नेता बन्न खोज्छ अनी केही गर्न होइन नेता बनेपछि सबथोक गर्न सक्छु भनेर छि fuck Nepali Neta
@pokhrelmd7927
@pokhrelmd7927 Жыл бұрын
There is actually no difference between CAPITALISM and COMMUNISM. In communism, goods/services are produced and distributed by the STATE. In capitalism, goods/services are produced and distributed by individuals. But most countries don't practice pure capitalism or pure communism. Most countries in this world have: mixed economies, where both state and capitalist class produce goods and services. In context of Nepal, Nepalko communism le goods ko production/distribution barema kunai bislesan gareko paidaina. Sirf barga-sangharsa ko kura matrai garda, Nepalko production sector lai sidhayaune matrai kaam garyo. Result: Nepal ko aafno production sector kunai pani chhaina.Desh economic colony matrai bhayo. The most important factor which Karl Marx was not able to include in his explanation of communism vs capitalism was TECHNOLOGY. Technology is the real most important factor for development of any country. Jun country le communismPlusTechnology or capitalism plus technology apanayo, ti sabai desh ko arthik rupma agrapankti ma chhan. Nepal yesto anautho desh ho jaha Technology bikash bare kunai pani discussion hudaina. Yahi Karan le desh ko arthik unnati huna nasakeko ho!!!!
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 18 сағат бұрын
कार्ल माक्श/अल्बर्ट आईन्स्टाईन= कम्युनिज्म-पुजिंँवाद-समाजवाद&proton-electron-newtron/penबाख्रा काे खाेर/
@sonamtamang1538
@sonamtamang1538 Жыл бұрын
धेरै राम्रो काल्मस को जिबनी काहानी?
@nepallover3619
@nepallover3619 Жыл бұрын
नेपालमा कमनिष्ट जरुरि छैन । कार्ल माक्सको नेपालमा के योगदान छ ? नेपालको मौलिक दर्शनबाट नेपाल अघी बढ़नू पर्छ। कमनिष्ट हरु आउटडेटेड दर्शन हो आज । चेतना रहोस
@tilakswarnim
@tilakswarnim Жыл бұрын
विश्वव्यापी बन्न नचाहने त विश्व उत्पादन स्विकार गर्न नसक्ने मान्छे नाङ्गै भएर सडक हिडे भैयो त।
@ulyssesberliner3346
@ulyssesberliner3346 Жыл бұрын
तेसो भा अरु देशमा आविष्कार भाको सामानहरू किन प्रयोग गरेको? आफ्नै मौलिक केही बनाऊ न
@Nepalpratik
@Nepalpratik Жыл бұрын
Point need to note Only
@user-gm6st8bw5m
@user-gm6st8bw5m Жыл бұрын
Karl max is the society person I miss ❤❤❤
@anchalmahat9194
@anchalmahat9194 Ай бұрын
JAI NEPAL
@deepakkhadka4720
@deepakkhadka4720 Ай бұрын
ओली प्रचण्डे माकुने जस्ता पातकीहरू भएर नि 👎
@dayaramuprety917
@dayaramuprety917 Жыл бұрын
कता कता चै अनौठो अलिफरक जस्तो लागो।
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Vladimir Lenin || History in Nepali
13:33
Infuse Pictures
Рет қаралды 116 М.
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,1 МЛН