किन यति धेरै माया गर्छन रन्जितले आशा लाइ , Ranjit Pariyar Vs Asha BC, Live Dohor

  Рет қаралды 750,911

Srijana Entertainment

Srijana Entertainment

2 жыл бұрын

Present :- किन यति धेरै माया गर्छन रन्जितले आशा लाइ, Ranjit Pariyar Vs Asha BC, Live Dohori
...................................................
#Railko_Bhada #Ranjit_Pariyar #Asha_BC
🎙गायक/Singer
Ranjit Pariyar
🎙गायिका/Singer
Asha BC
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ranjitरन्जित्ले

Пікірлер: 374
@fzre5di300
@fzre5di300 2 жыл бұрын
रञ्जित र आसा जि को उत्कृष्ट प्रतुती सङ्गै बाजा को जादुमय तालले सारै रमाइलो बनाएको छ जाती हेरेनी मन भरिएन विदेशी भूमिमा बसेर हर्दानी सङ्गै बसेर हेरे जस्तो भयो
@tulasishrestha8678
@tulasishrestha8678 2 жыл бұрын
आहा क्या रमाइलो एक छिन भयपनी मनका सारा पिडाहरु हराय गितउस्तै हसिलो मुहार उस्तै धेरै धेरै धन्यवाद हजुर हरुलाउ
@laganrasaily8759
@laganrasaily8759 2 жыл бұрын
कसम जति सुने पनि धित मर्दैन आशा बिसी जति राम्री स्वर झन उतिनै रन्जित सरको पनि उतिकै राम्रो सारै उत्कृष्ट हार्दिक सम्मान🙏🙏🙏
@user-kt9hv8fb5b
@user-kt9hv8fb5b 2 жыл бұрын
आहा सारै मीठो । गित को भाखा अनुशारको बाध्यबाजक मिल्यो । सारै राम्रो अनि रमाइलो
@darshanghimire6033
@darshanghimire6033 2 жыл бұрын
साह्रै राम्रो दोहोरी यसरी नै लगातार रन्जित जि लाईभ दोहोरी सुन्न पाइयोस्।
@user-vq3ww6hd2l
@user-vq3ww6hd2l 2 жыл бұрын
सारै राम्रो दुबैजनाको दोहोरी
@milantamang5453
@milantamang5453 2 жыл бұрын
जयहे।श अ।श। बैईनि ल।ई कतिमीठे। से।वे।र हे। म स।उदि ब।ट हेरिर।के। छु जय नेप।लि सङ्गीत 🇳🇵
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
धेरै राम्रो लोक भाकाको लोकदोहोरी दुबैको यो उत्कृष्ट दोहोरी गाउने आशा र रन्जितलाइ हार्दिक बधाइ छ जे होस रन्जितको निधारमा रातो टिका र आशा जीलाइ साडी र बोलाउजमा कती beauty देखिएको हो भन्या जयहोस।
@amritrana8814
@amritrana8814 2 жыл бұрын
मिथो धुन सङग मिथो सङ्गीत सुनम सुनम झै लाग्यो अझै धेरै राम्रो छ ।।।।।
@bistaram3358
@bistaram3358 2 жыл бұрын
🇳🇵आशा दिज्यू को त सारै राम्रो लाग्छ 🌷✍🙏
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
दामी छ दुबै स्वरका धनी अस्मिताले के राख्थिन रन्जितलाई बरै 😃😃😃😃😃
@RanjitPariyarOfficial
@RanjitPariyarOfficial 2 жыл бұрын
लिगलिग रोधि घरमा मैले र आशा बि. शि ले गाएको सार्है रमाइलो 'रेलको भाडा' Live दोहोरि कस्तो लाक्छ प्रतिकृया दिनु होला ।।
@nirdoshmatri4776
@nirdoshmatri4776 2 жыл бұрын
बाध्यबाधक साथी हरुको बहुत चमक दामी लाग्यो
@malarigm597
@malarigm597 Жыл бұрын
जति सुने उती सुन्न मन लाउने मिठो स्वर आशा बि:सी रान्जित परियार सम्पुर्ण टिमलाई हार्दिक बधाई 🇳🇵❤
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
नमस्ते सबै लाई अति मिठाे गित गाउनु भयाे आशा बहिनी र रन्जित हाम्रो गाेर्खाली भाइकाे अति राम्रो छ धेरै धेरै बधाई हजुरहरु सबैलाई धन्यवाद 🙏🙏🙏🙏🙏
@omghale4865
@omghale4865 2 жыл бұрын
आशा मान्छे पनि राम्री,गित झनै राम्रो !!
@rhythmentertainment670
@rhythmentertainment670 2 жыл бұрын
उत्कृष्ट प्रस्तुती हार्दिक बधाई तथा सफलताको शुभकामना आशा जी लगायत सम्पूर्ण टिमलाई!🙏💞🎉🎉🎉
@gyanvir9826
@gyanvir9826 2 жыл бұрын
कती मिठो लय र सभ्ये भासामा गीत प्रस्तुत गर्नु भको राम्रोलाग्यो धेरै
@bishowramkanchha7013
@bishowramkanchha7013 2 жыл бұрын
रन्जितकाे परिवारसँग राखेर गाउनु पन्याे रमाईलाे हुन्थियाे
@sundarsrest6872
@sundarsrest6872 2 жыл бұрын
रन्जित भाइ र आशा बैनीको कुरै नगरुम आशा बैनी उस्तै रन्जित भाइ उस्तै शब्दमा माहिर छ उकृष्ट सब्द मन छुने तर एउटा गुनासो संगितको तालमेल नमिको हो कि जस्तो लाग्यो
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 203 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 11 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 54 МЛН
Pramod Kharel Old Songs । Audio JukeBox of Pramod Kharel
29:07
Relaxing Music
Рет қаралды 3 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 203 МЛН