Рет қаралды 485
किराँत सुनुवार सेवा समाजको ष्यादर पिदार उभौलि २०८१धरान/The Festival of Sayadar Pidar Ubhouli Dharan
Hello friends, welcome to today's episode. In this section, I am presenting these scenes to you from the place where the worship place of Sayadar Pidar Sthal Dharan 17 and the office of Sunuwar Seva Samaj is the place where the community of Kirant Sunuwar caste celebrates Ubhouli festival across Sunsari district. Kirant Sunuwars have been observing and celebrating this festival every year. At this place, Sunuwar society from all over Sunsari district gathers to celebrate this festival.
On my KZbin channel, I have been traveling to different places and uploading videos showing the scenery, features introduction etc. If you like this video please like, share and subscribe.
साथिहरु नमस्ते , स्वागत छ आजको भल्गमा। यो भल्गमा सुनसरी जिल्ला भरिका किराँत सुनवार जातिका समुदाय ले मनाउने उभौलि पर्व ष्यादर पिदार स्थल धरान १७ को पुजा थान तथा सुनुवार सेवा समाज को कार्यलय भएको स्थानमा रहेर यो दृश्यहरु तपाईहरुमा प्रस्तुत गर्दैछु। किराँत सुनुवारहरुले यसरि नै हरेक वर्ष यो पर्व मान्दै र मनाउदै आईरहेका छ्न। यो स्थानमा सुनसरी जिल्ला भरिको सुनुवार समाज भेला भएर यो पर्व मनाउने गरेका छन। यो video कस्तो लाग्छ like,share,comment गर्नु होला। यदि मेरो subscribe गर्नु भएको छैन भने subscribe पनि गर्नु होला।
#Ubhouliparb
#kiratculture
#kiratsunuwar
#dharan