किरात राईहरुमा गरिने कन्य रित । साईमुन्द्रि दिदै आज कन्या लाई| किरात सस्कार | basaha channel.
Пікірлер: 40
@gyanbasnet21739 ай бұрын
आफ्नो सस्कार सस्कृति बमोजिम सिर मा ढाका टोपि जुम्ल्याहा हात जोडेर नमस्कार गर्दै सालिनता पुर्बक आफ्ना कुरा राख्दै नाता सम्बन्ध जोडदै गरेको देख्दा मनै प्रफुल्लित भयो। हामी सबै मिलेर हाम्रो समाज लाइ यसै गरि अघि बढाउन सके हाम्रो समाज लाइ कसैले तोड्न सक्ने छैन्।❤❤❤
@Rajthulung65048 ай бұрын
Aaha...nice vlog....magni ko rit raixa..maja aayo...
@netrasunuwar22649 ай бұрын
साँच्चै रमाइलो हुँदोरहेछ❤❤❤
@KhinaLimbu-q4b9 ай бұрын
Aafno saskrti sarai ramro laggeo yo naya pusta lai pani sikaunu parcha khusi laggio
@milansavedfromutuberai66688 ай бұрын
छोरि(कन्या) मंगनी गर्न गयेको रैछ। राम्रो लाग्यो। यो हाम्रो परम्परा देखि चली आएको संस्कृति अझै वराह र झापाली हरुमाझ ताजै भयेपनी केराको पात,( तुप्ला, सुम्बाक) बेच्छूक(अदुवा )र चयंग रखेरा रित गर्नु पर्ने हौ कि? उता त्यसतो चलन छैन कुनि?!
@rajumagar99729 ай бұрын
Afno sasakar, sasakriti bhaneko pahichan ho, Rajan sir, video ko lagi dhanywad
@milansavedfromutuberai66688 ай бұрын
कुरा मिलाउनेलाई यता मुंगलान्मा हामी वातूंग भन्छौ है कोन्पीज्यू
@rajrai60569 ай бұрын
Wow..
@kailashpatirai8 ай бұрын
Very nice video 👍️
@rajansherdorpali26999 ай бұрын
बधाई छ ।
@ChandraRai-t1d8 ай бұрын
राईहरूलाई भाषा नमिले पछि समस्यै समस्य 🎉🎉🎉🎉🎉🎉
@dhurba34999 ай бұрын
कस्तो कडा रक्सी रहेछ यांहा भैरहवा सम्म बासना आयो है।