अाहा कतिदामि कम्पाेज बधाई छ अझै प्रगतिकाे शुभ कामना💐🙏
@jushanrai Жыл бұрын
बिर गोर्खाली बुद्ध जन्म भुमी को देश- जै भुमिपुत्र किरात)लिम्बुवान-(गोउत्म बौद्ध) थारु चोउधरी (सेन सिल्पी समुदाय दलि भुमी नेपाल हो- र हामी मेन मान्छे मंगोल रेस समुदाय को हो🐓जै मुलनिबासी भुमिपुत्र को उत्पती हाम्रो मंगोल देश नेपाल-मै भको भनेर बिसो ले प्रमाण गरे को छ गुगल मा हेर्न सक्नु हुन्छ है हजुर🐓जइ मेन मंगोल अस्तित्व मुलनिबासी भुमीपुत्र जिनदाबाद✋80%अहिन्दु)=MNO😎आइ मिस यु डि,आर,गोपाल गुरुङ्ग🙏हाम्रो ईतिहास पढाउनु भो हजुरले🙏चुनाब हाम्रो चाड हो🙏हाम्रो सम्बन्ध माटाे सग छ🙏हामी मरे पछि माटो मै बस्छोउ हुन्छोउ,(किरात भने को किरात मुन्धुम सभेता भुगोल अस्तित्व पहिचान सस्कृइती इतिहास हो तै भएर यलम्बर को देश मा 1NO(किरात प्रदेस हुनुपर्छ ) कोसि खारेज हुनु पर्छ म खाेटाङ बाट है हजुर म,हाम्रो देश नेपाल को प्रथ्म किराँती राजा यल्मबरहाङ,पारुहाङ सुम्निमा को सन्तान हो.अनि गोउतम बुद्द को हो हामि है हजुर,म खोटाङ जिल्ला किरात राई सस्सकार,साकेला गाउपालिका मातिम बाट है म हजुर🙏( 19से 4से 62मा आको हो नेपाल मा बाहुन र पनि बाहुन ले आर्य आरिय नक्सल लेख्नु पाउछ भने😡) हामी मंगोल ले चाहिँ लेख्नु न पाउने लेख्नु पर्छ है हजुर लेख्नु पर्छ, खसान मोस्टो पुजक हरुले पनि कुरा बुज्नु होला तपाइ हरु हिन्दु हैन)-(बाहुन अरेन ) बाहेक हामी सबै मंगोल भुमिपुत्र मुलबासी होउ है हजुर💪🖐️ ब्रामन बाहुन आउट अफ कनट्री को हो इउरोप इउरिसिया बाट इन्डिया हुदै नेपाल भित्रे को हो 19 से 4 से 62 मा बुजोउ है हजुर ईतिहास पढउ हइ हजुर🙏छुवा छुत धर्म हिन्दु,आरिय र, हिन्दु बाद हिन्दु धन्दा हो र राजा बाद बाट देश बिकस हुदैन,(हजुर,हरु सेन को सन्तान लाइ दलित भन्ने बाहुन हिन्दु बादी हरु "दलित" हटाउ है हजुर सम्बिधान बाट हजुर दलित हैन सेन हो एकता जिन्दावाद, किराति,बोउदिस्ट,",दर्जि दमै, बिसोकर्मा, बि,क, कामी , सार्की ,थारु चैधरी,,जोगि,,बुद्द जन्मे को देश,मेन मंगोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर🙏र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर🙏हाम्रो भेस भुसा लगाउ जोगाउ,र मुलबासी भासा पढाइ गरुम है हजुर✋अनि किराँती बोउदिस्ट भासा गीत गाउँ है हजुर पडाइ पनी गरुम हइ हजुर दस ओम्ला जोडेर बिन्ती गर्छु🙏80%छौ है हजुर हाम्रो देश मा🙏मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच बिदेसि हिन्दु बाद धोती र जनै लाउने मा छ है हजुर🙏एसलाइ हटाउ है हजुर🙏अनि पृथ्वीनारायण शाहा को नाम इतिहास बाट मेटाउनु पर्छ✊हाम्रो पुर्खा को रगत को न्याय संरक्षन गर्नु पर्छ✌
@rajendrarai5523 Жыл бұрын
आहा अत्यन्तै दामी छ 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐
@sajanrai8093 Жыл бұрын
Thank you so much ❤❤❤
@RajkumariRai-r4e Жыл бұрын
राम्रो छ राई किराँतीको भेषभूषा र संस्कृतिलाई माया गरौं र जोगाउ
@SajanRai-zy1mo9 ай бұрын
❤❤❤❤❤❤❤
@anilbaral35533 ай бұрын
किराती भेस मा गित गाउनु हुने कलाकार हरु लाई एकमुस्ट सम्जिन चाए र पनि मलाई एकदम मन पर्ने आदरणीय दादा साजन राई 🙏🙏
@SajanRai-zy1mo3 ай бұрын
हार्दिक धन्यवाद भाई जी ❤❤❤❤
@nepalnepal2296 Жыл бұрын
Wow very nice सराई राम्रो छा छोरी को प्रतिभा❤❤❤❤❤
@sajanrai8093 Жыл бұрын
❤❤❤❤❤❤
@janukambanglimbuofficial6081 Жыл бұрын
सारै मन पर्यो किराँती सिली गीत साजन भाइको स्ट्रोङ्ग भोइस त्यसैपनि मन पर्ने मलाई असाध्यै मनोरंजन लिएँ | साजन भाइ लगायत यो गीतको सम्पूर्ण टिमलाई बधाई छ |
@sajanrai8093 Жыл бұрын
हार्दिक धन्यवाद दिदि हजुर 🙏🙏❤❤❤
@DevrajGajmer-wp7fc2 ай бұрын
*यो एउटा गीत यस्तो हो जसले मेरो हृदयलाई पवित्र बनायो।*
@pawanrai9280 Жыл бұрын
किराँती भेषैमा गीतका गीतकार संगीतकार अनी गायक गायीका भाई बहिनी दुवैलाइ एकमुस्ट हार्दिक बधाई❤️❤️
@sajanrai8093 Жыл бұрын
Thank you so much dai❤❤❤
@dhrubabhattarai2533 Жыл бұрын
आहा ! कति राम्रो ! मन पर्यो है🎉🎉🎉❤❤❤❤❤
@sajanrai8093 Жыл бұрын
Thank you so much ❤❤❤
@prakashrai2054 Жыл бұрын
hardik badhae daju xuna mitho xamkolagi❤❤❤❤
@sajanrai8093 Жыл бұрын
हार्दिक धन्यवाद निछा ❤❤❤
@hemurai615110 ай бұрын
wow beautiful song hjr ♥️♥️♥️🌹
@SajanRai-zy1mo9 ай бұрын
Thank you so much ❤❤❤❤
@indiranembang Жыл бұрын
हार्दिक शुभकामना व्यक्त गर्दछु साजन जि भिम दाजु लगायत सम्पूर्णमा🙏🙏🙏🙏