धेरै राम्रो जय किरॉत ! नेपाली हरु सबै किरॉती हरु नै हुन् ।
@ramkajirai296310 ай бұрын
यो कथालाई पर्दामा उतार्न पाए कति राम्रो हुन्थो सम्भब त छ नि 🙏🙏🙏🙏🙏
@daulatrai1107Ай бұрын
सेवा जिउ बु❤️
@yamanrai5682 Жыл бұрын
सेवा सेमुना जय किराँत✊✊
@Rai-ho6kcАй бұрын
कति आन्द हुन्छ हाम्रो किरातिको वास्तविक कथा लै हामिलै देख्न नपाए पनि आज आयेर सुनैर भए नि मन आन्द हुन्छ 🙏🙏
@parbatirai5174 Жыл бұрын
राम्ो लाग्यो
@sosika-f1l Жыл бұрын
हामी किराँती को एक सुन्दर ❤❤❤❤कति मिठो राम्रो
@nirparajrai701511 ай бұрын
सेवा
@ramilaadhikari60022 жыл бұрын
Wow nepali katha 😊😊 kati ramro😍
@NepaliKatha2 жыл бұрын
Dherai Dherai dhanyebaad.
@renukatamang7820 Жыл бұрын
dheraii ramro katha haru sunaunu vyeko ma dhannebad0
@BimalGurung-t1z11 ай бұрын
SUMNIMA AND PARUHANG BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
@Nirmalarai1911n4 ай бұрын
सेवा जय सुम्निमा पारुहाङ
@NepaliKatha4 ай бұрын
sewo
@rajanpudasaini4830 Жыл бұрын
आफ्नो यस्तो माहान धमॅ संस्कार संस्कृति माथी आस्था बिस्वाश भरोसा समरक्षण गनॅु हामी सबैको दाहित्व हो हामी ले आफ्नो धमॅ संस्कृतिको रक्षा गरेम भने मात्र धमॅले पनि हाम्रो रक्षा गछॅ सम्बृदि हुन्छ तर हिज आज आफ्नो कुल धमॅ संस्कार संस्कृति त्यागेर लोभ लाचमा परेका पराईले केहि दियर उनिहरुको स्वाथॅ पुरागराउन मतियार बनायका हरुको आकॅषण मा परेर पराई धमॅ अगाल्न पुगेका हरुको लहै लहैमा नपरी आफ्ना पिता पुखॅाहरुले आस्था बिश्वाश गरेर मनि आयको धमॅलेनै हामी सबैको रक्षा गछॅ साधारण मान्छे लाई त वास्ता नगरे हेला गरेम भने त्यो साधारण मान्छे ले पनि हामी लाई तेस्तै गछॅ जस्तो उस्लाई हामीले गरेका थियम धमॅ पनि तेस्तै हो आफ्नो कुल धमॅ माथी बिस्वाश आस्था राखुम आफ्नै धमॅ ले हाम्रो रक्षा गछॅ न कि पराई धमॅ ले कदापी रक्षा गॅदैन
@abhinandantamang97998 ай бұрын
सृष्टिकाे सुनाैलाे दृष्य, सृष्टि कर्ताले युगाैं -युगाैं सम्माअजर र अमर रहने सुन्दा पनि आफै त्याे त्रेता युगमा पुगेकाे अनुमान गर्न मन लाग्ने तृष्णना छाडेका छन् अनि अहिलेकाे कलिकाे मान्छे भने रिति न रिवाजकाे पछि लागेर खुब विदेशी भई टाेपल्छ । अरूले भनाेस कि नभनाेस आफै ब्रिटिस हुन्छ छाडा जति।
@sujatarai85002 жыл бұрын
म पारो पारूहाङ र सुम्निमा कथा अझैं सुनि चहान्छु म राई हो म के पनि जान्दिन मेरो छोरा छोरी लाई सुकाउनु पछ॔
@NepaliKatha2 жыл бұрын
dhanyebaad. Kirati katha haru ko play list cha sunnuhola. yesai chanel ma mailey playlist banako chu.
@sabinlimbu43952 жыл бұрын
सेवा सेङम्मुना , सेवाराे जय किराँती , पारु हाङ , सुङम्निमा , कथा , ईतिहास अमर रहाेस
@padmalallrai Жыл бұрын
Aati nai bes lagyo . Dhanyavad .
@jasarajrai6161 Жыл бұрын
जय किराँत ✊ जय नेपाल ✊
@NarandraRai-n3m6 ай бұрын
सेवा सेम्न्मुन हैवा
@NepaliKatha5 ай бұрын
sewa
@ghanista.Kirati.sunuwar Жыл бұрын
नाम्सेवल सेउ 😊 सेवारो
@molim409410 ай бұрын
एकदमै राम्रो सहि सत्य ईतिहासिक कथा सुनाउनुभयो धन्यवाद सलाम सेवारो
@NepaliKatha10 ай бұрын
Comment ko lagi dhnayebaad
@shantimagar7297 Жыл бұрын
हौवा
@manirajrai-w6o13 күн бұрын
Jay kiarti 💪🥰💪🙏🙏🙏🙏🥰🙏🥰
@komallimbu868510 ай бұрын
sewaro 🙏 akdam manparyo yo katha 👍👍
@NepaliKatha10 ай бұрын
Comment ko lagi dhnayebaad
@SampurnaRai-nh3vu Жыл бұрын
Aaha manei aananda vayo lok katha sunera 💖💖💖
@Babu_Raja_Moto_Vlog Жыл бұрын
Sarai ramro katha
@gitarai752810 ай бұрын
जै किरात✊✊
@NepaliKatha10 ай бұрын
Jai kirat
@tulsirai34012 жыл бұрын
सारै राम्रो लाग्यो मलाई त।
@NepaliKatha2 жыл бұрын
tapaiko comment ko lagi dhnyebaad
@keshavthapa3441 Жыл бұрын
Harka sangpang rai sir ko aviyan Sunnima Ra paruhang ko Pratima banaune kura aja KZbinma dekhe.. aja samma thaha thena yo history Malai... Ajhai bujna padna chahanxu mo Sunnima Ra paruhang ko story
@realpersonbinay Жыл бұрын
🙏🏻 साह्रै चाखलाग्दो ऐतिहासिक कथा हो यो मैले आफ्नो बजेको मुखबाट सुनेको थे, कथा चेय योई हो तर कुकुर र भालु को बारेमा चय थाहा थिएन🌷। ........ 🔱🔱
@sammanrai59252 жыл бұрын
dherai ramro very informative thank you so much
@NepaliKatha2 жыл бұрын
Thanks and welcome
@sanillimbu18822 жыл бұрын
सेवारो🙏🙏🙏🙏
@NepaliKatha2 жыл бұрын
🙏🏼🙏🏼 Sewa. 🙏🏼🙏🏼
@gopalrai43037 ай бұрын
अती सुन्दर कीरती कथा पारु र सुम्नीमा को सनता सुन्दा मनै देखी सुनुम सुनुम लाग छ,मनै देखी सलम्छ, सेवा सेवाराे सेमुनाहजुर लाई छ,🎉🎉🎉❤❤❤❤❤🎉😂😂😂
@NepaliKatha4 ай бұрын
comment ko lagi dhanyebaad
@RamChandraRai-c3b5 ай бұрын
Okie 💯👌👌👌👌❤❤
@NepaliKatha4 ай бұрын
dhanyebaad.
@junuraee2008 Жыл бұрын
Wow so nice katha sarai man paryeu
@VivoY-jz4je Жыл бұрын
Music भएन है येस्तो टाइट कथा चाहिँ किरातीहरुको music chahi yesto
@diltamang5945 Жыл бұрын
Dherai ramro
@jagadhanrai Жыл бұрын
नारी हमाको कुरा नरालोक हुन मर्नाथाले पछि मर्ते लोक भयो
@YougendarLimbu11 ай бұрын
🙏🙏🙏🙏🙏👏👏👏i,m kirat historical society story always respect
@rambdrdangi57525 ай бұрын
Hami sabai nepali ho sabai dharma saskriti samman garn Parxa
@NepaliKatha5 ай бұрын
hajur sahi kura.
@SantoshBandwaRai4 ай бұрын
❤❤Jai.paru.hang.jai.sumnima.❤❤❤❤.
@NepaliKatha4 ай бұрын
Dhanyebaad Comment ko lagi.
@princebabykidsvideo.98787 ай бұрын
संसारको राम्री त्यो हो जस्ले आफ्नो अस्तित्व भाषा सस्कृति बचाएर भाबि सन्तान लाई छोडेर जान्छ उ संधै बाचिरहन्छ! भाषा सस्कृति हराए मान्छे हरौउछ सो हामीले बचै राख्नु पर्छ!!
@NepaliKatha4 ай бұрын
thank you for the comment
@chamlingrai25877 ай бұрын
म पनि राई हो तर भासा लगायत संस्कृति केही थाहा छैन जान्नु सिक्नु एकदमै इच्छा चाहना छ सुम्निमाहाङ पारुहाङ को आशिर्वाद ले छिटै सिक्ने शक्ति मिलोस्।🙏
@NepaliKatha4 ай бұрын
thank you for the comment
@dipalimbu2816 Жыл бұрын
Nice ❤
@sumnimarai83432 жыл бұрын
Wow
@NepaliKatha2 жыл бұрын
Thank You for the comment. Please subscribe for more videos.
@luhan9747 Жыл бұрын
Nikai ramro xa
@sambirrai334710 ай бұрын
Saroi ramro lagyo katha
@NepaliKatha10 ай бұрын
Comment ko lagi dhnayebaad
@avyudayakhanal72032 ай бұрын
पारुहाङ त दुस्ट पो रैछ पानी भनेर बिश छोडेर जाने।
@Babitar-f6g2 ай бұрын
तेसाे नगरेकाे भै भेट् हुने थियन नि सुम्निमा भगेकने भागेकै अनि केई पानलाई केई गुमाउनु पनि पर्छ नि🤔
@RajLimbu-e2s11 ай бұрын
Various naise
@sukhangmasubba9009 Жыл бұрын
Sewaro 🙏🙏🙏🌹🌹🌹❤❤
@dilmayalimbu27912 жыл бұрын
एक्दम चाख लाग्दो कथा
@NepaliKatha2 жыл бұрын
tapaiko comment ko lagi dhnyebaad
@kumarrai8596 Жыл бұрын
Jai kirat❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@frifri5858 Жыл бұрын
Jai kirat
@nakulrai2777 Жыл бұрын
Jay kirati
@samayson3938 Жыл бұрын
जय किराँत🙏👌👍️
@realpersonbinay Жыл бұрын
🙏🏻सेवारो मान्यवार! राई र लिम्बु माझ के फरक छ कथाद्वार केही जान्न पाइन्थियो की भन्ने आशा सचेकोछु है! जय किरात 🔱
@ShaktiTelecom Жыл бұрын
Ramro lagiyo
@sumanrai4005 Жыл бұрын
Jay kirat jay des
@Mumche_Rai10 ай бұрын
यो खासमा लोक कथा होइन किराँती कुलमा अहिले पनि गाइने मुक्डुम हो ।
@NepaliKatha10 ай бұрын
sujhab ko lagi dhanyebaad.
@ijrentertainment91412 жыл бұрын
राम्रो लग्यो कथा🙏🙏🙏🙏
@NepaliKatha2 жыл бұрын
comment ko lagi tapailai dherai dherai dhanyebaad.
@thampuhangrai2558 Жыл бұрын
जय किरात
@MankumariRai-ml5or Жыл бұрын
Hamro saskirti dharma Rai kirati sumnigma paruhanig jexa Tey satey halhakikatle Batai raheko cha jastai dumi rai mankumari ko katha just Mero bichar dharan seasoning gamildow juldow sewsimuna sabai raikirati harulai r
@dajuvailaigoodnightwowreyi584011 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@ramuraibhojpur1534 Жыл бұрын
Mitho katha.jay kirat😍😍👍️👍️
@jeebanpariyar18522 жыл бұрын
सत्य घटना हाेईनर
@NepaliKatha2 жыл бұрын
thank you for the comment.
@RaviRai-b8j10 ай бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️💕💕💕
@sUMI-o9y2 жыл бұрын
❤️❤️❤️❤️
@NepaliKatha2 жыл бұрын
thank you
@user-qk6xn5cb9f Жыл бұрын
Jay Sungniema Jay Paruhang
@Mayarai-jc1rx6 ай бұрын
Kohi hunuhunxa rumdali rai❤❤❤
@NepaliKatha6 ай бұрын
sewa. comment ko lagi dhanyebaad.
@silashrai9588 Жыл бұрын
Sewa 🙏🙏
@sabitamagar4397 Жыл бұрын
🙏
@rasdhanrai2 жыл бұрын
Thank you for information !
@NepaliKatha Жыл бұрын
namaskar. dhanyebaad comment ko lagi.
@RaiEpicGaming Жыл бұрын
Proud ❤ Kirat
@aakashrai6587 Жыл бұрын
Sewa syamuna🙏🙏🙏
@purnimalawati7871 Жыл бұрын
Sewaro🙏🙏🙏🙏🙏
@nayanrai24712 жыл бұрын
Yo katha sarae ramaulo cha ..
@NepaliKatha2 жыл бұрын
dhanyebaad maa paraidinuvyekoma.
@ChandraBDRLimbu-k3n9 сағат бұрын
?? सुरु मै? भगवान् ले सृष्टि गर्यो मै ,ढाँट, कुरा भयो । बाइवलमा पनि तेस्तै नै उल्लेखित छन् । अाकाश बाट केटा लेखिनु र झरनु ? बढी बाठो देखाउने कलपना?? गँजडी शिव झुटो बोल्दैनन् । उसले भनेका छन् , सृष्टिको मूल कारण हाम्रो लिंग हो र जन्मका मूलकनरण लक्ष्मीका साक्षात् योनी हो भन्छन् ?? ?? कमसेकम , अब त साँचो बोल्नु सिकुँ सिकाउँ न, भावी सनततीलाई??? 😅😂🤨😥
@Shortsgallery2715 Жыл бұрын
Sewaro iam singak limbu from jhapa
@milanlimboo64172 жыл бұрын
👍👍👍👍👍👍👍
@NepaliKatha2 жыл бұрын
Thank You please share the video and subscribe for more video. I am posting Kirati Folk Tales Every Evening 7:00 PM according to Nepali time.
@SundarbikramLimbu10 ай бұрын
Ok
@NepaliKatha10 ай бұрын
Comment ko lagi dhnayebaad
@SandeshKushwaha-tl2fd5 ай бұрын
राई लिम्बू किराँत होइनन्, तर सिचुवानबाट आएका शरणार्थी हुन् राई र लिम्बू समुदायको इतिहास नेपालको पुरानो संस्कृति र परम्परासँग जोडिएको भनाइ लामो समयदेखि चलिआएको छ। तर गहिरो अनुसन्धानले देखाउँछ कि राई र लिम्बूहरू किराँत जाति होइनन्, तर सिचुवान, चीनबाट आएका शरणार्थी हुन्। उनीहरूको नेपालमा आगमनले नेपालको राजनीतिक र सामाजिक संरचनामा गहिरो असर पार्यो, जसले सेन राजाको हत्या र दनुवार जातिलाई जंगलमा खेद्नुको कारण बनायो। सिचुवानबाट पलायन राई र लिम्बूहरूको उत्पत्ति सिचुवान, चीनबाट भएको मानिन्छ। १६औं शताब्दीमा मिंग वंशले सिचुवानलाई आक्रमण गर्दा यी समुदायहरू आफ्नो जीवन बचाउन दक्षिणतिर भाग्न बाध्य भए। उनीहरू नेपालको पूर्वी क्षेत्रमा आएर बसे। उनीहरू यस क्षेत्रका मूलवासी थिएनन्, तर आफ्नो संख्यात्मक र सैनिक शक्तिको कारणले उनीहरूले यस क्षेत्रमा प्रभुत्व जमाउन सफल भए। यस क्षेत्रका मूल किराँत जातिहरू पहिले नै अन्यत्र गइसकेका वा अन्य समुदायमा समाहित भइसकेका थिए, जसले नयाँ आउनेहरूलाई आफ्नो भूमि दाबी गर्न अवसर प्रदान गर्यो। सेन राज्यको पतन नेपालको इतिहासमा सेन राज्यको पतन एक महत्वपूर्ण घटना हो। सेन राजाहरू, जो विजयपुरबाट पूर्वी नेपालमा शासन गर्थे, शक्तिशाली शासकहरू थिए जसले विशाल क्षेत्रको नियन्त्रणमा राखेका थिए। तर, राई लिम्बूहरूको आगमन, सिङ्गापुर राज्यको समर्थनमा, यस राजवंशको दुःखद अन्त्यको कारण बन्यो। राई लिम्बूहरूले छलकपट र सैनिक शक्तिको प्रयोग गर्दै सेन राजाहरूको हत्या गरे र राज्यलाई ध्वस्त बनाए। यो विश्वासघातले नेपालको इतिहासमा कालो अध्यायको सुरुवात गर्यो, जहाँ सेन राज्यको शक्ति र गौरव खण्डित भयो। "राई" उपाधिको चोरी दनुवार जाति, जो यस क्षेत्रका मूलवासी थिए, खास समाजका उच्च सदस्यहरू थिए। उनीहरूलाई सम्मान गरिन्थ्यो र "राई" उपाधि दिइन्थ्यो, जुन उनीहरूको प्रतिष्ठा र योगदानको प्रतीक थियो। तर, सेन राज्यको पतनपछि, राई लिम्बूहरूले यो उपाधि अपनाउन थाले, जसले यो उपाधि दनुवार समुदायबाट चोरेको थियो। यस पहिचान चोरीले राई लिम्बूहरूलाई यस क्षेत्रमा सामाजिक र राजनीतिक शक्ति प्राप्त गर्न मद्दत गर्यो, जबकि दनुवारहरू समाजको किनारामा धकेलिन पुगे। दनुवार जातिको विस्थापन राई लिम्बूहरूको अधिग्रहणपछि दनुवार जातिको स्थितिमा व्यापक परिवर्तन आयो। पहिले सम्मानित र प्रभावशाली समूह, दनुवारहरूलाई उनीहरूको मातृभूमिबाट खेदियो र जंगलमा भाग्न बाध्य गरियो। उनीहरूको विस्थापनले उनीहरूको भूमि, संस्कृति, र पहिचानको क्षय गर्यो। जब राई लिम्बूहरूले यस क्षेत्रमा आफ्नो नियन्त्रण स्थिर गरे, दनुवारहरूले जंगलको कठोर परिस्थितिमा बाँच्न संघर्ष गरे, उनीहरूको इतिहास र विरासत विस्तारै हराउँदै गयो।
@NepaliKatha5 ай бұрын
tapaiko bichar ko lagi dhanyebaad. huna sakcha. tathye ra sahi tatheye ley pusti garna sakcha. Ma chai yo janakari parti anvigye chu. thank you for the comment.
@mayasubba68685 ай бұрын
जानिस मुला किरात पू्र्खाहरुको यस्तो सत्य कथाहरु छन खाेई त तेराे पुर्खाहरुको कथा, छ भने निकाल ?? शरणार्थी सग का हुनु र ???
@HemanRaivlog2 ай бұрын
Timlai kehi thaha xin vai hawa talma boldine timi kiratko historic padnu pahila kasle vanyo timlai rai limbu kirat hoin vanera
@SapanaLimbu-v6mАй бұрын
Charge ma xa kea ho yo manxea 😂
@BipinRai-ye5ud19 күн бұрын
Besi bolis katha bahun
@ganeshrai303rai42 жыл бұрын
Aati khannu
@NepaliKatha2 жыл бұрын
कमेन्टको लागि धन्यबाद ।
@nialiam2946 Жыл бұрын
KATHAA KO LAAGI DHERAI DHERAI KHUSI LAAGYO FROM JAPAN TOKYO 🎎🎎🎎🎈🎀🎁
@Kirat1234-h3 Жыл бұрын
Paruhang sumnima Rai ko ho ki limbuko khasma ki sabai kiratiko ho
@mayarai4399 Жыл бұрын
Wow ❤🎉🎉🎉❤❤❤
@amritrai4157 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@NepaliKatha Жыл бұрын
thank you comment
@HUNTERVLOG1994 Жыл бұрын
के यो सत्यमा आधारित कथा हो र?
@raut9292 Жыл бұрын
💝💝💝
@sanjayarai95672 жыл бұрын
यो दन्ते कथा होइन सत्य कथा हो
@NepaliKatha2 жыл бұрын
कमेन्टको लागि धन्यबाद ।
@sajinalama1042 жыл бұрын
Wow❣️❤️❤️🥀🌼🌺
@NepaliKatha2 жыл бұрын
Dhanyebaad commentkolagi.
@semzonggoley78512 жыл бұрын
❤️❤️❤️
@KushalPoudel-te2ik Жыл бұрын
अनि माहिलो छोरा मान्छे बाट चै कसरी किरात को बिस्तार भयो जानकारी चाहियो
@sanamloktam3052 жыл бұрын
❤
@NepaliKatha2 жыл бұрын
❤
@manbahadurrai1951 Жыл бұрын
कुन शताब्दि तिर को कथा हो यो? जान्नु जरूरी छ।
@PadamLimbu-n6t10 ай бұрын
Kathak sunna ramrokuraho tar kathak vandapani aktako khacho xa kiratiharulai
@NepaliKatha10 ай бұрын
Comment ko lagi dhnayebaad
@chaubisecreationtv4321 Жыл бұрын
🙏👌👌👌👌
@pawanrai9280 Жыл бұрын
🙏❤️❤️🙏
@nandikarai79032 жыл бұрын
Wowo hajr goods 😘😘😘🙏🙏🙏🙏🇳🇵🇳🇵👈️
@NepaliKatha2 жыл бұрын
dhanyebaad comment ko lagi.
@JitJit-n7g Жыл бұрын
Histiru all pustak dedeu he bagawan
@KaliyanRai-d8k29 күн бұрын
Kiratiko etihas mahavarat sangani joditako xa soyam sibajile kiratiko ves vadalera aarjun sanga bad yudda gareko xa
@amjansampang593010 ай бұрын
Ma behi pachi Sampang rai hu . Malie Ghar mai chula kul ko daily puja garne bhidi kasalie thaha cha ya vdo haru cha bhane pls guide me