बन्दुक पड्कने तिम्बुङ पोखरी || पानी आफै हराउने रहष्यमयी निकास || Timbung Pokhari Taplejung Panchthar

  Рет қаралды 246,915

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 529
@Roshanvlog825
@Roshanvlog825 3 ай бұрын
*Pruvi blues कुरी बसेको सबै लाई नमस्कार छ नछुटाई हेर्ने हरु लाइक गर्नुहोस*
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 ай бұрын
I'm regular watch Purvi Blues ❤
@minatiwari6994
@minatiwari6994 3 ай бұрын
मैले पनि नछुटाइ हेरे 😳😳😳😳
@ardniban
@ardniban 3 ай бұрын
कमजोरी भनिदिदा कमेन्ट नै गायव ?!
@RudraSchool-ck2gc
@RudraSchool-ck2gc Ай бұрын
I am always on purvi bules
@prabinpun9706
@prabinpun9706 3 ай бұрын
पाथीभरा माताले रक्षा गरुन 🙏 जस्ले कमेन्ट मा लाइक गर्छ।
@Sesehang999
@Sesehang999 3 ай бұрын
Nagarne lai chai 🤔🤔🤔
@changgote3441
@changgote3441 2 ай бұрын
थाम डाँडामा सन्तान बिहिन दम्पति हुनुहुन्छ जे होस रमाइलो हुनुहुन्छ एक रात बसेको छौँ हामी
@shristisirjal5148
@shristisirjal5148 3 ай бұрын
बिद्या चापागाईं पछि को एक महान ब्याक्ती तपाईं
@urmilarai1853
@urmilarai1853 2 ай бұрын
😮अति सुन्दर
@Pabi_Rai
@Pabi_Rai 3 ай бұрын
लु म नि पर्खेर बसिराथ्ये सचिन दाजुको भिदियो 😍धन्यवाद सम्पूर्ण टिम लाई
@nabrajAdhikari-wm3ve
@nabrajAdhikari-wm3ve 3 ай бұрын
धेरै नाम सुनेको तर जान नसकेको पोखरी को दर्शन गराई दिनु भयको म सचिन सरको सबै समूह लाई मुरी मुरी धन्यवाद म कतार बाट हेर्दै छु ।
@PradipsapkotA24
@PradipsapkotA24 3 ай бұрын
हाम्रो नेपाल साच्चै रमणिय र सुन्दर छ नेपालको हरियाली दृश्यहरु को मनमोहक लाग्दो ठाउँको बारेमा जानकारी लिनको लागि सचिन सरको भिडियो हेर्दा हुन्छ
@MiniBatuwa
@MiniBatuwa 2 ай бұрын
मेरो नि सोच एस्ताइ छ नेपाल म भन्दिन मेरै संखुवासभा मा एस्ता कति छन कति देखान देख्न आँखा ले नदेखेका ठाउँ देखाउने मेरो सोच तर जीवन सोछे जस्तो हुन्छ हुदैन थाहा छैन अरु को भिडियो नि हेरौ आफै पनि कोसिस गरौ देस मै सो रोजगार बनौ भन्ने मेरो सोच हो खाली बिदेस बिदेस भनेर भन्दा भनै गलेको पात्तो नै हुन छोड्यो 😘😘😘😘
@dineshdayar7
@dineshdayar7 3 ай бұрын
धेरै रमाइलो ठाउँको कतै नगइकन घरमा बसी बसी भ्रमण गराइदिनु भएकोमा धेरै धेरै धन्यबाद छ सचिन सर लगायत सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
@pabitrarai-lu6uq
@pabitrarai-lu6uq 2 ай бұрын
सारै राम्रो भिडियो हजुर हरुको नया नया ठाऊको दृश्य आफु न पुगे नि तपाईहरुको भिडियो हेरदा खेरि आफै पुगेको महसुस हुन्छ। हजुरहरुको टिम लाई सफलताको शुभकामना ❤❤
@Nep997
@Nep997 3 ай бұрын
ल साथिहरु फेरि देश घुम्न आईयो है सबै ले एक अर्का लाई सपोर्ट गरौ❤
@ShasishGurung
@ShasishGurung 3 ай бұрын
सचिन न्यौपाने मलाई vloger मध्ये सबै भन्दा उत्कृष्ट लाग्छ,,मन पर्ने जति यता हाजिर हौ त,,❤❤❤❤❤
@ninjaking5486
@ninjaking5486 3 ай бұрын
न्यनउपाने सर यरिकयरिक नाेगेन याे भिडियाे काे लागि यस्ता धेरै धार्मिक महत्त्व बाेकेका स्थानहरु छन जाे आफैमा पर्याटकिय गन्तव्य हुन त्यस्काे पनि भिडियाे बनाउनु हाेला
@yubrajadhikari3715
@yubrajadhikari3715 3 ай бұрын
awesome as always, ❤ i think video will be more intresting if backround flute music continue starting to end. but it's my personal view only, if sombody disagree with me sorry for that.🙏 Huge respect & thanks to purvi blues team.❤❤ audience all the way from Birtamode jhapa.🙏
@Sanamkhatri623
@Sanamkhatri623 3 ай бұрын
ल अब सधै हेरिन्छ ब्रो को भिडियोहरु। साउदिमा भएपनी गाउतिरै भएको महसुस हुने। from mornag pathari
@GangaMukhiya-ds9vi
@GangaMukhiya-ds9vi 3 ай бұрын
यो भिडियो मा कमि कमजोरी केही छैन नराम्रो लेख्ने र तपाइँलाई सुजाब दिने केही छैन तपाईंको भिडियो अति सुन्दर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pradhangopal8582
@pradhangopal8582 3 ай бұрын
म बुटवल अहीले अस्ट्रेलीया भ्रमणमा छु राकेको चामु होटलमा ताप्लेजुगं बाट फर्कीदा वास बसेको धेरै राम्रो सुबीधा छ यहा
@diwakarkhatiwada6191
@diwakarkhatiwada6191 3 ай бұрын
लौ आज बन्दुक पड्कने वाला छ, हेर्दै अनि सुन्दै छौँ….!!❤❤
@arjunbhattarai1092
@arjunbhattarai1092 3 ай бұрын
अब कन्चङनघा बेस केम तिरको पनि बनाउनु पर्यो सचिन सर
@shristisirjal5148
@shristisirjal5148 3 ай бұрын
बिद्या दिदिको र उहाँ को कहिले छुट्टाउदिन हेर्न
@ArjuntamangP
@ArjuntamangP 3 ай бұрын
यो भिडियो जस्तो अरु कुनै भिडियो जस्तै लाग्दैन हौ ,, मत हेरेको हेरै गर्छु हाउ❤❤❤❤
@NirojRai17R4
@NirojRai17R4 3 ай бұрын
यो पोखरी भित्र जोडी माछा अनि त्यहीँ जोडी माछा बाघको आकार देखे मैले त
@shivrajbc9442
@shivrajbc9442 3 ай бұрын
आफू संग संगै अरुलाई नेपालमा भएका पर्यटकीय मनोरम दृश्य देखाई आनन्दको आवास गराई दिनुहुने समस्त सदस्यलाई धन्नेबाद दिनैपर्छ
@RTVlog-u5h
@RTVlog-u5h 3 ай бұрын
प्रतेक भाग को प्रतीक्षा मा बसेर हेर्ने गर्छु मन पर्छ एक दिन धादिङ्ग को रुबि भ्याली सुन्दर प्रयाटकियमा सफल हुन नसकेको लुकेको ठाउँ को पनि एक दिन लेराउनुहुनेछ भन्ने आसा बादी छु
@jhalakoli-lh1tf
@jhalakoli-lh1tf 3 ай бұрын
एकै ठाउँ मा बसेर सारा नेपाल हेर्ना पाइयको छ राम्रो गर्दै जानुस शुभकामना सम्पुर्ण टिम लाइ
@junushrestha7695
@junushrestha7695 3 ай бұрын
धेरै राम्रो २/४बर्ष अगाडिदेखि यो रमाइलो हेरियो आफू जान नसके पनि भिडयो हेरेर मज्जा लिइयो
@tarathapa9897
@tarathapa9897 Ай бұрын
हरेक श्रृंखलाको भरपूर रसस्वादन गर्दै आगामी भ्रमणको व्यग्र प्रतिक्षामा...। सचिन भाईको वाचन शैलीको कसरी,कहाँबाट र कति वर्णन गर्नु??अल्ल-मल्ल! भावी पुस्ताले तपाईको यो Purvi blues लाई प्रेरणास्रोतका रुपमा लिन सकुन्,शुभकामना!
@gopalgiri4537
@gopalgiri4537 2 ай бұрын
झापापी भान्जा हरुको भिडियो एक दम मन मर्छ यो स्याङ्जाली मामा लाइ
@kingthapa2893
@kingthapa2893 2 ай бұрын
Ramro chha hamro nepal
@prembirkatta5612
@prembirkatta5612 3 ай бұрын
भिडियो शुरु देखि अन्तिम सम्म हेरियो सचिन सर। हजुरले पबित्र र साहसिक कार्य गर्नु भएको छ, खुद स्वर्गको भ्रमण गर्नु भएको छ, साथै हामी जस्ता दर्शकलाई स्वर्ग र देवी देवताहरुको दर्शन गराउनु भएको छ। यसर्थ हजुर अनि पूर्वी ब्लु टिमलाई हृदयदेखि धन्यवाद, आउँदा दिनहरुको लागी सुनौलो शुभकामना व्यक्त गर्दछु। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
@khadkaankit2314
@khadkaankit2314 3 ай бұрын
बिदेशमा छुर पनि सबै नेपाल हेर्न पाईया छ धन्यवाद सर 🙏😢
@shirjanlimbubmk2279
@shirjanlimbubmk2279 27 күн бұрын
कति मीठो आवाज ।। सुन मा सुगनध छ ।।।
@Munabantawa-84
@Munabantawa-84 3 ай бұрын
धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो ठाउँ अनि गाउ घर visit गरि दिनु भएको मा🙏❤️
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 3 ай бұрын
मेची राजमार्ग स्वर्ग जाने बाटो हो!!!❤❤❤❤❤❤😊 पाँचथरको तिम्बुंग पोखरी सबैले भ्रमणगरौँ है त!!!
@rajendrawagle1854
@rajendrawagle1854 3 ай бұрын
Saachi you Purvi Blues ko simplicity and the way he explain things is sooo good :). Nachaine channels haru ko ta subscriber pani millions millions pugchhan ta. Yasto ramro ramro content aaune channel ma chai kina million pugna pani yati saaro gaaro.
@SantoshYadav-xw7fy
@SantoshYadav-xw7fy 2 ай бұрын
म नि गएको छु सर यो ठाउँमा एकदम रमाइलो छ ❤❤❤❤
@shishirthangamba7921
@shishirthangamba7921 3 ай бұрын
वाह ! सचिन जि आज त आफ्नै ठाउँ तिर पो पुर्याइदिनु भयो त ❤ धन्यवाद 🎉
@sudipshah3882
@sudipshah3882 3 ай бұрын
Our Thursday happiness purvi blues 💙💙😊😊
@Sudarshanbhandari5054
@Sudarshanbhandari5054 3 ай бұрын
सारै राम्रो लाग्छ सचिन sir को भिडियो हरु ,मेरो घर बाट पनि सचिन जस्तै बन भनेर भिडियो बना भन्नु हुन्छ,❤🙏🥰
@ChandaGurung-x6n
@ChandaGurung-x6n 3 ай бұрын
मलाई पनि यो Purvi Blues एकदम मन पर्छ। हरेक हप्ता यो Chanel हेर्ने गर्छु।
@gjungkhanal4075
@gjungkhanal4075 3 ай бұрын
हाल मलेसिया बाट हेर्दै छु धन्यवाद हजुर हरुलाइ यति राम्रो ठाँउ हेर्ने मौका दिनु भयको मा हजुर हरुको यात्रा सदै सफल होस जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
@gopalgurung7616
@gopalgurung7616 3 ай бұрын
यति राम्रो हाम्रो देश नेपाल मा कस्ता कस्ता अध्भुत अद्रीस्य मन मोहक ठांउहरु छन तर चोर नेताहरु ले काहां देख्छन र ,!!
@dannylingden
@dannylingden 3 ай бұрын
Sarai ramro lagyo! purano yad lai bujaidiyo! 2042 to 46 samma chauri palera baseko thiye inai thau haru maa!
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 3 ай бұрын
पुर्वी ब्लुज को नयाँ एपिसोड हेर्न को लागि बिहीवार कहिले आउँछ भनेर कुर्ने म मात्र हो कि... अरु साथीहरू नि छौ।।🙏🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵
@Ramesh-tv1xj
@Ramesh-tv1xj 3 ай бұрын
पूर्वको प्रसिद्ध धार्मिस्थल तथा पर्यटकीय गन्तवयस्थल तिम्बुङ पोखरी साँच्चै नै स्वर्ग भन्दा कम छैन।
@वैदीकसनातनमानवधर्मकोरक्षागरौ
@वैदीकसनातनमानवधर्मकोरक्षागरौ 3 ай бұрын
मनै लोभ्याउने हरियाली पर्यटकीय क्षेत्र
@TaramanTamang-j4v
@TaramanTamang-j4v 3 ай бұрын
यति आनन्द लाक्छ कि पुर्बी ब्लुज को भिडोयोहरु हेर्दा सचिन सर को बोली को झन कुरै छोड्योउ । 🙏🥀🌺🌻🌼🌷🌹
@SajanRVlog
@SajanRVlog 3 ай бұрын
Hait bala socheko vidoe aayo sachin sar❤❤❤
@mukeshshahi8624
@mukeshshahi8624 3 ай бұрын
Hi 🙋‍♂️ Sachin bhai wooow💯 beautiful🎥 nice view👌
@puranmagar7246
@puranmagar7246 3 ай бұрын
तिम्बुङ पोखरी को भिडियोको पर्खाइमा थिए आज हेर्न पाईयो सबै जना एक पल्ट घुम्न आउनु होला 👏🤗
@lassovlogs7872
@lassovlogs7872 3 ай бұрын
हाम्रो पुर्बी मानै सरै सुन्दर ठाउँहरु रहेछ सचिन दाजु भिडियो हेर्ने हरु सबै एता आम है हजुर👏👏👏❤️❤️🌼🌼
@SovitapaudelDahal
@SovitapaudelDahal 2 ай бұрын
भिडियो सुन्दर र दामी छ।👈️👈️👈️👈️👈️👈️♥️♥️♥️👌👌🎉♥️🎉♥️♥️🎉🇳🇵♥️🇳🇵
@nihalhaidar3464
@nihalhaidar3464 3 ай бұрын
जे पनि भन्नु तर pruvi blues को भिडियो हरेक बिहीबार हेर्न पाउँदा असाध्य खुशी हुन्छ यो मन धन्यवाद purvi blue's team हामी लाई विदेश मा पनि आफ्नो प्यारो देश नेपाल भ्रमण गराउन का लागि❤❤❤
@jkbista2064
@jkbista2064 3 ай бұрын
यो च्यानल नियमित हेर्नेहरु यता हाजिर हौं ❤❤❤❤❤
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 ай бұрын
आज अलि ढिलो हेरियो तर म रेगुलर हेर्छु ।एक भाग पनि नछुटाई हेरेको xu आज सम्म। अझै हेरी रहने छु।
@DipenJimi-ou7vm
@DipenJimi-ou7vm 3 ай бұрын
Shankhuwa shavako sabha pokhariko pani hajur video banaunu paryo..akdam ramro chha...deutaharuko vela vayera sabha garne thau hare
@ArjunSingh-878
@ArjunSingh-878 2 ай бұрын
हाम्रो नेपाल जस्तो राम्रो कुनै अरु ठाउँ छैन ❤❤❤❤❤
@asispokhrel4500
@asispokhrel4500 3 ай бұрын
ठ्याक्कै १ बर्ष अगाडि पुगेको म तेइ नि फेरि हेर्न मन लाग्यो
@sanjaykumarrajbanshi6726
@sanjaykumarrajbanshi6726 3 ай бұрын
म पनि रेगुलर हो। नमस्कार सम्पुर्ण टिमहरू लाई 🙏🏻🙏🏻🙏🏻 सचिन सर।
@AshishRai-sz2km
@AshishRai-sz2km 3 ай бұрын
आहा कति मन्मोहो अन्नाद आउने सर सोर्ग्को काख नेपाल हाम्रो कति धनी छ्म
@chirankandel604
@chirankandel604 3 ай бұрын
हजुरले बाटो घाटो ,ठाउँ को जानकारी दिने तरिका सारै राम्रो छ।सब्बै टिमलाइ धन्यवाद
@JeewanRaiAgriculture
@JeewanRaiAgriculture 3 ай бұрын
नेपाल बास्तबमै सुन्दर मात्रै हाेईन विशाल पनि छ ।
@AmbikaDallakoti-s3f
@AmbikaDallakoti-s3f 3 ай бұрын
Kati lucky ho k hjr haru...nepal ko partyak kuna kuna pugnu vayako x❤❤
@DillimanKatwal
@DillimanKatwal 2 ай бұрын
सबै भन्दा रामराे लाग्याे
@kirankarki797
@kirankarki797 2 ай бұрын
अति सुन्दर देश मेरो नेपाल 🇳🇵🇳🇵
@jayhos6649
@jayhos6649 3 ай бұрын
Jay hos hjr
@binodshrestha2553
@binodshrestha2553 3 ай бұрын
सचिन भाईकाे टिमलाई धेरै धेरै धन्यबाद तपाईंको भिडियोले आन्तरिक पर्यटकलाई धेरै टेवा पुराएकाे छ Thank you purvi blues
@Raani_vlog
@Raani_vlog 2 ай бұрын
टिम्बुङ पोखरी मेरो एउटा favroute place मा पर्छ समय मिलेछ भने पछि अबस्य जानेछु 🥰🥰🥰🥰
@Dipakmaden
@Dipakmaden 3 ай бұрын
खोजि खोजि सबै youtuber को भिडियो हेरे तिम्बुङ पोखरीको बारेमा, तर पुर्बि ब्लुसको जस्तो स्पष्टता अरुमा भेटिन। मैले १-२ बर्षदेखि पुर्बि ब्लुसबाट पर्खिरखेको थिए❤❤❤ धन्यवाद सचिन सर अनि समुह।। म पनि एकदिन अवस्य पुग्नेछु।
@DigitalDreamer786
@DigitalDreamer786 Ай бұрын
J hos bela bela ma drone footage haru ko drishya ko lagi dherai dherai dhanyavad purai pb teams lai❤❤❤
@sanjibgurung6797
@sanjibgurung6797 3 ай бұрын
आज आफ्नै गृह जिल्ला पाचथर र छिमेकि जिल्ला ताप्लेजुंगको संगम स्थानमा पर्ने प्रसिद्द् धार्मिक तथा पर्यटकिय स्थल तिम्बुंग पोखरीको यस्तो राम्रो दृश्य हेर्न पाउदा अत्यन्तै रमाईलो लाग्यो धन्वाद 🙏 छ सचिन सर र हजुरको टिम लाई, हजुरहरूको यात्रा सफल र सहज रहोस।
@HemanTamang-y6k
@HemanTamang-y6k 3 ай бұрын
Moni hai morang bat tapi haru kata kata bat ho ni hjur
@surekharai1598
@surekharai1598 3 ай бұрын
Sarai ramro thaw but your dialect s also very beautiful
@Jayarawal-w8f
@Jayarawal-w8f 2 ай бұрын
एकदमै राम्रो ❤
@ALPHABISTA
@ALPHABISTA 3 ай бұрын
ल है आयो नयाँ भाग पनि 🎉🎉❤❤❤❤
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 3 ай бұрын
हेर्ने कथापछि अर्को नछुटाई हर्ने भिडियो पुर्वी ब्लुजको❤
@YakThumbaa
@YakThumbaa 3 ай бұрын
Haami pani lockdown pachhi dashain agadi gako thiyum ramailo ani ekdam sundar chha ❤❤
@SuryaKerung-gu6fn
@SuryaKerung-gu6fn 2 ай бұрын
आहा कति राम्रो ठाउँ ! आफू सँगै मलाई पनि घुमाउनु भयो दाइ धन्यवाद दाई।।
@Gaurav._-.
@Gaurav._-. 3 ай бұрын
First comment
@Mathminded1
@Mathminded1 3 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@parmeshwarchoudhury4838
@parmeshwarchoudhury4838 3 ай бұрын
Topai lai poni dhanyavaad chha. Sachin jiu. Atti ramro drishya ko jankari ra hernopako lagi. Ma Bharat ko Assam bata
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny 3 ай бұрын
म पनि हेर्दै छु ल प्युठान देखि ❤❤
@KrishnaNeupane-b1i
@KrishnaNeupane-b1i 3 ай бұрын
मैले चै अन्तिम सम्म हेरे है देरै राम्राे लागाे ❤❤🙏🙏
@Rajanchamlingrai
@Rajanchamlingrai 3 ай бұрын
हाम्रै गाउँ का भिडियो हेरियो आनन्द आयो । अब सुतिन्छ निन्द्रा लाग्ने भो । झन्डै १५ बर्ष पछि तिम्बुङ पोखरि को दर्शन भयो धन्यवाद सचिन न्यौपाने सर ।
@lilychen3162
@lilychen3162 18 күн бұрын
Timbung pokhari is so beautiful... journey to the pokhori is mesmerizing...the heart shaped rock amazing.. Every scenery was so scenic and beautiful...could see your tiring trek...but it was worth it..please continue to show such beautiful places..🌹🌹🙏
@PrakashBhadwal
@PrakashBhadwal 3 ай бұрын
Sachin ji Namaskar: I Senior Citizen: Shimla Himachal Pradesh India se Bahut Khubsurat-Beautiful Timbung Pokhari lake ka jo vidio dikhaya hai❤🧡💛💚💙👌👍🙏💜
@PremPrakash-w7f
@PremPrakash-w7f 11 күн бұрын
अत्यन्तै आनन्द आउँछ यी तपाईहरुले देखाएका सुन्दर दृश्य देख्दा । अझै पनि हेर्न पाईयोस साथै तपाईहरुको यात्रा सुखमय रहोस
@arunsenchuri5789
@arunsenchuri5789 3 ай бұрын
Sachin Dai sanga Nepal ko tau haru Tour garna sapana xa mero ♥️
@phadinvlogilam4494
@phadinvlogilam4494 3 ай бұрын
असाध्यै रमाइलो तिम्बुङ पोखरी को दृश्य ❤❤❤
@DebenChamling
@DebenChamling 2 ай бұрын
D
@DilChhetri-gb3kj
@DilChhetri-gb3kj 3 ай бұрын
Video is enjoyable. I always use to see your videos. Thanks for the information about the places you are presenting.
@dilipkhapung7244
@dilipkhapung7244 3 ай бұрын
तपाइ को भिडियो जति हेरे पनि हेरि रहु लाग्ने वाउ ❤️❤️
@sitaramkuwar1909
@sitaramkuwar1909 3 ай бұрын
यकै ठाँउमा बसेर देसैभरको यतिसुन्दर भिडीयो हर्नु पाउदा सरैनै खुसिलाक्छ dai hajur
@asimlimbu7311
@asimlimbu7311 3 ай бұрын
ekdin video aaux bhaner parkhirako the j hos ayo khusi lagyo ani timbung pokhari sorga nai xa❤🙏🏻
@LokendraAdhikari-k1n
@LokendraAdhikari-k1n 3 ай бұрын
Big fan sir. Hjr ko sab vedio. Sadai harxu. From. Dharan
@krishnarokka6608
@krishnarokka6608 3 ай бұрын
अद्भुत अन्तिम सम्म हरियो लक्ष्मी सर देखियेन ।विहिवार सम्म अर्को भिडियो को पर्खाइमा
@hemprasadrai9111
@hemprasadrai9111 3 ай бұрын
यो पालीको तिङबोङ पोखरीको यात्रा भिडियोमा समेटिएका रोचक र सुन्दर लेखकहरु को दृश्यले मन्त्रमुक्त बनायो। सचिन सर लगायत पूर्वी ब्लुजका crew members हरुलाई जति नैं धन्यवाद दिए पनि कमनै हुन्छ।
@kirangadaili9525
@kirangadaili9525 3 ай бұрын
बल्ल आयो विहिबार पर्खँदा पर्खँदा ❤❤
@PurnadonLimbu
@PurnadonLimbu 3 ай бұрын
लिम्बुवान को एक्दमै सुन्दर अनि रोचक पर्यटकीय स्थल तिम्बुङ पोखरी साच्चिकै रमाइलो छ ।❤❤
@bblimbusanba8773
@bblimbusanba8773 3 ай бұрын
वहा मनै आनन्द भयो हजुर को यो भिडियो ले धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ❤❤
@okhaldhungavlogar
@okhaldhungavlogar 3 ай бұрын
धन्यवाद सचिनजि यति रमणिया स्थानकाे शुन्दरमया भिडाेया माफत भय पनि भिजिट गराउनु भयकाेमा
@rameshpoudel3736
@rameshpoudel3736 2 ай бұрын
सार्है मनमोहक र प्राकृतिक सौन्दर्य ले भरिपुर्ण रहेछ मेरो त मन नै लोभ्यायो
Ful Video ☝🏻☝🏻☝🏻
1:01
Arkeolog
Рет қаралды 14 МЛН
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН
Jaidarman TOP / Жоғары лига-2023 / Жекпе-жек 1-ТУР / 1-топ
1:30:54
Ful Video ☝🏻☝🏻☝🏻
1:01
Arkeolog
Рет қаралды 14 МЛН