Kitchen Cafe With Dhiren Shakya || Kiran KC ||

  Рет қаралды 5,170

For See Network

For See Network

Күн бұрын

कार्यक्रम : किचन क्याफे विथ किरण के.सि.
पाहुना : धिरेन शाक्य
सम्पादन : किशोर भट्ट
यो कार्यक्रम तपाई रेडियो अडियो ( एफ.एम.१०६.३ ) मा सोमबार राती ८ बजे र पुनः प्रशारण मंगलबार बिहान १० बजे सुन्न सक्नुहुन्छ ।
============================================================
किरण के.सि. अभिनयमा जस्तै खानपिनका सौखिन हाँस्य व्यंग कलाकार हुन् । कलाकार बाहेक उनी व्यवसायी हुन् । ललितपुर ईमाडोलका स्थायी बासिन्दा किरण एकताकाका चर्चित ईट्टा व्यवसायी हुन् ।
झण्डै आधा दर्जन व्यवसायीक सिनेमाका उनी निर्माता हुन् । स्थानिय माझ किरण क.सि.को छवि समाजसेवी रुपमा चर्चित छ । पछिल्लो समयमा ए राता मकै उपनामले चर्चित किरण के.सि.ले नेपाली रंगमञ्च र सिनेमा झण्डै क्षेत्रमा ४ दशक भन्दा बढी समय बिताएका छन् ।
प्यारोडी गायनमा बढी नै रुचि राख्ने किरण केसि.ले करिब २ दर्जन भन्दा बढी गित सगितमा आवाज दिएका छन् । करिब २०० भन्दा बढी गित संगितमा अभिनय गरेका छन् । यो कार्यक्रम किचन क्याफेमा चैं उनी रेडियो कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन् । यो कार्यक्रम हामीले दस्तावेजका लागि भिडियो निमार्ण गरेका हौ ।
=============================================================
फेसबुकमा
/ makirankc
टिकटकमा
/ kiran_kc5offi. .
--------------------------------------------------------------------------------------------------------------------------
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
KZbin : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021

Пікірлер: 7
@BIDYA_GURUNG
@BIDYA_GURUNG 2 жыл бұрын
Yo programme ko regular herne ma 🤚aja dhiren sakya sir lai dekhnu pauda sarai khusi laayo
@norbutamang2827
@norbutamang2827 2 жыл бұрын
i appreciate health is wealth👍👍
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss 2 жыл бұрын
मेरो best हिरो धिरेन दाइ
@gurungsaili778
@gurungsaili778 2 жыл бұрын
नमस्ते दाजु दुईजनालाई 😍😘
@puranpbsvlogs6580
@puranpbsvlogs6580 2 жыл бұрын
regular harek episode ma
@hastaproduction5869
@hastaproduction5869 2 жыл бұрын
Please call Narendra kansakar and raju bhuju
@ganeshpaudel8394
@ganeshpaudel8394 2 жыл бұрын
rabi dai lai bolaunu paryo
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 25 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 10 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 25 МЛН