एक्लो आमाको अनुहारमा खुसिको हासो || घरमै पुगेर सहयोग || Help to old mother || Rabilal Poudel

  Рет қаралды 279,186

Rabilal Poudel

Rabilal Poudel

Күн бұрын

Gulmi birbas ki ekli aamalaai kehi sahayog gareka chhau. tapai pani kehi sahayog garna chhahanu hunchha bhane sampark garnuhola.
Rabilal Poudel 9857064658
Poudel Digital Gulmi

Пікірлер: 996
@poudelrabilal
@poudelrabilal 5 жыл бұрын
नमस्ते म रबिलाल पौडेल , हाम्रो भिडियो कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला र भिडियो मन पर्यो भने हाम्रो युटुब च्यानल subscribe गर्न र भिडियो Like गर्न नबिर्सनु होला धन्यबाद। ९८५७०६४६५८
@deepenthakuri1265
@deepenthakuri1265 5 жыл бұрын
Dherai ramro kam rabilal sir aama ko asirbad Milne cha sir.
@arjunkunwar7822
@arjunkunwar7822 5 жыл бұрын
हजुरको कामलाई सलाम दादा
@arjunkunwar7822
@arjunkunwar7822 5 жыл бұрын
😀😀😀😀😀
@srijanalama9664
@srijanalama9664 5 жыл бұрын
Dherai vanda dherai dhyannebad tapai lai aama lai dherai miss gardai thiye feri hernu paye hunthyo vanne man ma lagi ra thiyo hernu payo khushi lagyo thank you so much daju😘😘😚😍
@PardeepSingh-ii8im
@PardeepSingh-ii8im 5 жыл бұрын
Dherai ramro lagxa dai sarai aankha rasayer aaunxan dai.
@smritisanu3403
@smritisanu3403 5 жыл бұрын
निकै राम्रो काम।।।सधै Birda आमा बुवालाइ सम्मान र माया गारौ।।। प्रणाम छ आमा💗💗
@Meghraj5001officeal
@Meghraj5001officeal 5 жыл бұрын
पौडेल डिजिटलका फ्यान जति यता हाजिर हौं है
@janukabhandari2408
@janukabhandari2408 5 жыл бұрын
Sir paisa kasari pathani ma pani sahayog garna chahanxu
@whatsgoingon3688
@whatsgoingon3688 5 жыл бұрын
very good boys
@whatsgoingon3688
@whatsgoingon3688 5 жыл бұрын
ंक्स्क्स्क्स्कुउउग्त्त्त्त्क्सोकोक
@permakc263
@permakc263 5 жыл бұрын
Yo rabi vsiko kati mito boliho
@mountainevrest2501
@mountainevrest2501 5 жыл бұрын
धर्मकाे लागि अकला, मनकामना , पशुपति नाथ जानु पर्दैन यस भिडियाे लाई हेर्नुस। सलुट रबिलाल सर।
@gaaulekisaanvolg8964
@gaaulekisaanvolg8964 5 жыл бұрын
वा दाजु गरिब हरुकाे त भगबान नै हुनुहुन्छ दाइ काे भाेईश त धेरै राम्राे लाग्छ
@mandirakc3548
@mandirakc3548 5 жыл бұрын
Aama
@chandrakumal2168
@chandrakumal2168 5 жыл бұрын
देशलाई समृद्ध र बिकासको सपना देख्ने नेता कार्यकर्ताले समाज र राष्ट्र परिवर्तन गर्ने नाममा खर्बौ रुपैयाँ भष्ट्राचार गरी परिवार र आफ्नो भुँडी भरिरहेका छन् यी बृद्ध आमा जस्तैः हजारौं बृद्ध बृद्धा गाउँ गाउँमा आमा बुबा अपाङ्ग असहाय छरिएर बसिरहेका छन् ती ठुला ठुला सपनाहरु देख्ने महान् ब्यत्तिले रबीलाल सर बाट सिक्न जरूरी छ सलाम छ यहाँले गर्नुभएको कामलाई सम्मान छ।।।
@menakathapa3142
@menakathapa3142 5 жыл бұрын
सबैको मन रविलाल सरको जस्तै भए समाजमा दु:ख नै हुदैन थियोे होला
@lifeset4026
@lifeset4026 5 жыл бұрын
बिदेशबाट साथिभाई हरुले पठाएको पैसाबाट सामान किनेर दिनु भन्दा आफुले यो भिडियो बाट कमाएको केही रकमले सामान किनिदिएको भय र त्यो पैसा आमाको हातमा सुरक्षित दिएको भय यो मन धेरै खुसी हुने थियो। यस्ता दुखी आमाहरु धेरै छन नेपालमा युटुबबाट कमाएको केही हिस्साबाट यस्ता आमाहरुलाई पनि सहयोग गर्न सिकौ । युटुबर्सहरुले कमाउने पैसामा हामी सबै दर्सक र सस्क्राइबर्स हरुको पनि हात छ यो नभुल्दा हुन्छ ।
@returnanna6306
@returnanna6306 5 жыл бұрын
Ravi ji u r great person solut u... सधै यसरी नै गरिब दुखी को मुहारमा मुस्कान ल्याउनु होला।।।
@swetaguragain8090
@swetaguragain8090 5 жыл бұрын
Uha lai dekhda malai mero hajuraama ko yaad aayo same mukh cha miss you aama
@basanteepradhan6903
@basanteepradhan6903 5 жыл бұрын
छोराको कमी पूरा गरिदिनु भो Poudel Sir , Well done .यस्तै पुण्यको काम गर्दै जानुहोस् ; दीर्घायु रहनुहोस्। समाजलाई हजुर जस्तै सुपुत्रको नितान्त खाँचो छ।
@sumanswornakar9240
@sumanswornakar9240 5 жыл бұрын
रबिलाल सर को तपाई टिम लाई धेरै धेरै धन्यवाद । सबै युवाहरुले यस्तै काम गरिदिने हो भने दुखी आमा बुवा हरुले सुख पाउने थिए ।
@gaganmgr1122
@gaganmgr1122 5 жыл бұрын
रबिलाल सर धेरै धेरै धन्यवाद दुखी गरिब को आँखा उज्यालो बनाइ दिनु हुन्छ salut garchhu ...💕💕✊✊✊
@geetakc3705
@geetakc3705 4 жыл бұрын
रबिलाल सर हजुर लाई धेरै धेरै धन्नेबाद हजुर ले बेसाहारा आमा को मुहार मा खुसी दिनु भको छ 1 टा सन्तान ले दिन न सकेको सुख खुसी हजुर ले दिनु भको छ धेरै बुढी आमा हरु को जिउने साहारा बनेर आइदिनु भको छ सर
@santishrestha4786
@santishrestha4786 5 жыл бұрын
धन्यवाद पत्रकार ज्यु धेरै राम्रो काम गर्नु भयेको छ तपाइलाई भगवान रामो गर्नु हुन्छ हिरो हो तपाईं सहयोगी मन छ राम्रो काम गर्दै जानू
@official-rg5dy
@official-rg5dy 5 жыл бұрын
कति सहयोगी भावना रबिलाल सर हजुरको मन सारै मन छुने भिडियो छ इ बुढी आमाको वेदना सच्चिकै मन छुएर आउँछ आउँदा दिन हरुमा पनि एस्तै दुख मा परेका हरुलाइ उदार गरेका भिडियो ल्याउदै गर्नु होला धन्यवाद छ
@khimshrestha3426
@khimshrestha3426 5 жыл бұрын
कुनै सब्द छैन रबि सर हजुर को कार्य प्रति ,,,सधै खुशी मिलोस यहि भन्नु चाहान्छु
@rajuneupane5081
@rajuneupane5081 4 жыл бұрын
यो भन्दा ठूलो धर्म केही हुदैन रबि सर हजुर ले गरेको यो ठूलो धर्म को प्रती फल भगवान ले अति नै राम्रो दिनुहुने छ सेवा नै धर्म हो सर
@kamigham4471
@kamigham4471 5 жыл бұрын
TQ रविलाल जी फेरी आमा थीम पुग्नु भायछ अनि सहवोग गर्नु हुने सबै लाई मेरो हिर्दय देखि नै धान्ने बाद तपाईं हरु लाई ठुलो धर्म गर्नु भयो 🙏🙏🙏 मिस यू आमा 😍
@गितुशर्मा
@गितुशर्मा 5 жыл бұрын
बिचरी बुढी आमाको लागि भगवान बनेर आउनु भयो रबिलाल भाई👌 हजुरलाई भगवानले रक्षा गर्नु हुन्छ
@gorkhavillagelife4480
@gorkhavillagelife4480 5 жыл бұрын
बिचरी मेरी अामालाई शिव ढोक छ र रबिन दाजुलाई मेरो मन देखि नै सम्मान छ
@bedubudathoki1623
@bedubudathoki1623 5 жыл бұрын
AMA laie khana pakaune yak jana lae dinu
@samjanamoh5640
@samjanamoh5640 5 жыл бұрын
कति मिठो बोली तपाइको । सहयोगी मनको धनी तपाइको जय होस ।
@बिरसिंहबडाल
@बिरसिंहबडाल 5 жыл бұрын
आमाको मुहारमा खुसियाली हार्दिक आभार सर हरुलाई मेरो गोर्खाली सल्युट
@rajeshgiri2785
@rajeshgiri2785 5 жыл бұрын
आमाकाे अरू भिडियाे आएन आमा लाई हस्पिटल लगेर अक्सिजन दिएपछिकाे भिडियाे हर्न पाएकाे छैन सारै हेर्न मन लाग्छ आमाकाे बाेलि अनि पत्रकार भाई लाई धेरै धन्वाद
@mausamren3107
@mausamren3107 5 жыл бұрын
आमा शब्द नै कति प्यारो आफुले त त्यो पनि भन्न पायन मन भक्कानियर आउँछ 😭😭😭😭😭😭😭
@Sunmalachamlingrai
@Sunmalachamlingrai 5 жыл бұрын
सलामछ भगवानरुपि भाइहरुलाइ कति मीठो बोली अहिलेको जमनानामा कति त आफ्नै आमालाई घिनाउने हुन्छ तर भाइहरु कति मीठो गरि बोजुको हातले बनाउनु भाको चिया खाएर जानू भो
@durgabaskota4697
@durgabaskota4697 5 жыл бұрын
सपना बोलेको देखेको बाबू हरुलाइ कठै आमा रबि भाइ हजुर सबै आमा हरुको छोरा हुनुहुन्छ
@mannmagar11
@mannmagar11 5 жыл бұрын
धर्मको नाममा मठ मन्दिरमा गएर अनावश्यक समय खर्च गर्ने अनावश्यक दान दक्षिणा चढाएर अाफ्नो पाप पखालिन्छ भन्ने मनुवा हरुले रवीलाल पौडेल सर बाट धर्मको धार्मिक पाठ कसरी गर्ने भन्ने कुरा सिक्नुस्।ग्यासको पाइप लामो पाउछ भने ग्यासको भाडो बाहिर तिर अलिक पक्की साथ राखेर चुलो भित्र राखिदिदा कस्तो हुन्थ्यो होला?
@rajendrashrestha8145
@rajendrashrestha8145 5 жыл бұрын
Shi ho 😍😍
@ramrokura2277
@ramrokura2277 5 жыл бұрын
Lamo vaye ni aama le gas on garera chodnu vayo pa6i aara aago balda ghatna huna sak6 jasto lagyo malai
@gobindamagar9621
@gobindamagar9621 5 жыл бұрын
Ek dam saki kura sir.
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Kati ramri aama i love you mom..ravi bhai aama lai hajur haru kai najik rakhna mildaina ra?tya ko wada karyalaya ma salla garera dherai maya lagyo..ma hajur ko video sadhai herxu
@morangtetariya2325
@morangtetariya2325 5 жыл бұрын
midia sathi haru lai anurod xa yo bajai lai asram lagera xodnu hola dharmai hunxa alik din gayera basera bani parnu hunxa gayera base paxi
@panchabahadurbahadur1930
@panchabahadurbahadur1930 5 жыл бұрын
साच्चै रबिलाल सर तपाइँको मन धेरै ठुलो छ सलाम छ तपाइँ हरुलाइ
@हामीवीरनेपालीस्वाभिमानी
@हामीवीरनेपालीस्वाभिमानी 5 жыл бұрын
मन्दिरनै किन धाउन पर्‍यो र यो भन्दा ठुलो धर्म पुन्य कमाउनु भनेको सात पुस्ता सम्म भगवान दाइने हुने छन् रबिलाल सर लाखौ लाख सलुट छ
@karnalivision
@karnalivision 5 жыл бұрын
Khusi laagyo Rabilal sir pun video man xune video liyar aaunu vayo khusi laagyo sangai aamoi लाइ sabaile sahayog khusi diwoon jay rabilal sir
@EpicNepal
@EpicNepal 5 жыл бұрын
आमाको खुसि
@sitagurung5263
@sitagurung5263 5 жыл бұрын
रबिलाल दादाकाे स्वर कति राम्रो सुनिरहम जस्तो लागिरहन्छ । हजुरकाे हरेक भिडियाे नछुटाई हेर्न गर्छु । हजुरकाे यस्तो काम लाई म सलाम गर्दछु दादा ।
@namastenepal5091
@namastenepal5091 5 жыл бұрын
अाज पनि अामा लाई देखन पायो खुसि लागो धन्यवाद रबि सर
@junughimire5090
@junughimire5090 5 жыл бұрын
Dherai khusi lagyo hjr haru ko kaam dekhera👍👍👍👍
@rajkumarshrestha7105
@rajkumarshrestha7105 5 жыл бұрын
Good job 👌👌👌
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
आमा को मुहारमा खुसी दिनु भयो ।तपाईंको को यो महान काम को लागि धन्यवाद रबिन्द्र दादा।
@samirtamang8478
@samirtamang8478 5 жыл бұрын
दाइ हजुरको बोली हासो मिठो कार्य सफलताको सुभकामना दाइ दमक झापा बाट हेर्दै छु दाइ
@pujalamichhane9101
@pujalamichhane9101 5 жыл бұрын
Wow good job sir yo vedio leta aakhanai rasaya bachar aama
@Thapa__kajii
@Thapa__kajii 5 жыл бұрын
Waw पत्रकार रबि लाल जि को काम लाई सलाम छ है रबिलाल जि
@binitasharma5371
@binitasharma5371 5 жыл бұрын
# The great Rabi # Aama Love from USA
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
रविलाल सर हजुरको सबै भिडियो अनि काम हेर्ने गर्छु।।।हजुर को काम अती नै महान बिचार छ।।।सर सलाम गर्दछु म हजुर लाई
@juneerana8517
@juneerana8517 5 жыл бұрын
शेवानै धर्म हो आमा को खुसिनै सबै को खुसी रबि दाई लाई धन्यवाद छ
@manebudha366
@manebudha366 5 жыл бұрын
पौडेल ज्यू हजुर लाई सलाम छ अरु केही भन्ने शब्दै छैन
@chamlingsuman9090
@chamlingsuman9090 5 жыл бұрын
आमा सधै महान छन अनि महान हुनुहुन्छ, रबि सर सलाम हजुरलाई ...... हजुर पनि भगवान हुनुहुन्छ
@bikramkc9881
@bikramkc9881 5 жыл бұрын
सर तपाईं ले महान काम गर्नु भएको छ यस को लागी तपाईंको चर्चा कहाँ बाट गर्ने भन्ने ठाँउ नै भेटिन ।।।।। तपाईं यउटा नेपाल आमा को सच्चा छोरा हुनुहुन्छ ।।।सधैं भर यस्तै महान काम गरिरहनु होला ।।🌻🌻जय नेपाल जय नेपाली 🌻🌻🌻 कृपया गरिब दुखि लाइ सग्ने ले सग्दो सहयोग गर्नु होला।।।।।।
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
पचासौं पटक टेक कट भन्दै खिचिएका भिडियो भन्दा लाखौं गुणा उत्कृष्ट छ्न तपाईंका भिडियोहरु !! अमाले बोल्नुभएका हरेक सब्दहरुले हजुर आमाको संझाना दिलाई दियो!! जहाँ पुग्दैनन कवि त्यहाँ पुग्छ्न रबि!!😍
@rajkumarthapa2747
@rajkumarthapa2747 5 жыл бұрын
You born with a golden heart...brother ...
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
कती मिठो गरेर आमा हजुर आमा भनेर बोलाउनु भको आहा नी
@khatrimanbahadur7012
@khatrimanbahadur7012 5 жыл бұрын
रबिलाल जि तपाइको बणन गरि साध्यछैन तपाइको माहान कामको लागि सलामछ अजै धेरै प्रगतिको कामना पनि गर्दछु
@rajendrapariyar8523
@rajendrapariyar8523 5 жыл бұрын
रवि दाईको मन साह्रै ठुलो छ
@murkhabalak606
@murkhabalak606 5 жыл бұрын
जिन्दगी भनेकै दु:खै दुख को बाटो रहेछ।खुसी काहा छ होला😢😢
@salinakunwar6764
@salinakunwar6764 5 жыл бұрын
feri chor laglan ni paisa deko dekherww😐😐
@brishikakc9221
@brishikakc9221 5 жыл бұрын
आमा लाइ जती देख्यो तेती मन रुन्छ आमालाइ अङालो हालेर रुन मन छ सक्ने जती हामी सबै मिलेर सहयोग गरु अलिकति पैसा बचाएर उहालाइ सहयोग गरु दसैमा आशिष् मिल्छ 🙏
@gfigggfshfg8420
@gfigggfshfg8420 5 жыл бұрын
सलाम छ हजुरहरुलाइ नेपालाआमाको सच्चा सपुत्🙏🙏
@sasithulung9518
@sasithulung9518 5 жыл бұрын
ramro kam vai
@ragunkhadka1411
@ragunkhadka1411 5 жыл бұрын
Rabilal bro lai🙋‍♀️🙋👍️🖐️
@gfigggfshfg8420
@gfigggfshfg8420 5 жыл бұрын
@@ragunkhadka1411 Yes
@tulsirai7282
@tulsirai7282 5 жыл бұрын
कति सुन्दर ठाउँ अनि रबि भाइ को सुन्दर मन ,,,
@gitamagar7464
@gitamagar7464 5 жыл бұрын
रबि सर आमा लाई ग्यासको ब्याबस्था मिलाई दिनोस उहाँ लाई अलि सजिलो हुन्छ धन्या वाद सर।
@kalidiyaneupane6007
@kalidiyaneupane6007 5 жыл бұрын
Sarai ramro video thank you sooo much hajur haru ko team lai
@govindakc6147
@govindakc6147 5 жыл бұрын
तपाईं साच्चिकै देवता हो सर देवता को अनुहार देख्न मन छ
@sunusunu1596
@sunusunu1596 5 жыл бұрын
यो हो नि पत्रकारीताको असल रुप। रबिलाल पौडेलजी तपाईं महान हुनुहुन्छ।
@sejuwalbishnu749
@sejuwalbishnu749 5 жыл бұрын
पार्य सपनामा अाउने मान्छे भगवान् को रुप हुन्छ जो ब्यक्ति हुन हाम्रो मन मुटुमा बस्न सफल अादरणीय दाजु प्यौडेल। धेरै राम्रो लाग्यो अाजको भिडियो पनि।
@bikeshjung413
@bikeshjung413 5 жыл бұрын
Rabilal dalae derai dhanyabat feri pani aamalae dekhna pauda khusi lagyo mata aamako video herera kati roya
@durgamahatara5093
@durgamahatara5093 5 жыл бұрын
रविलाल जि आमा लाई फेरि भेटन जानू भयछ खुशी लाग्यो
@raeekta6991
@raeekta6991 5 жыл бұрын
रबि लाल दाइ तपाईं लाई धेरै धेरै धन्यवाद आमाको आशिर्वाद सधै तपाईं मा हुने छ ,,,, र तपाईं लाई हाम्रो साथ सधै रहने छ दाइ
@basantthapa2298
@basantthapa2298 5 жыл бұрын
दादा आमाले सपनामा देखेको भन्दा त कस्सम मेरो त आँसु नै आयो 😂😂😂कति माया लाग्यो केही बयानै गर्न सकिन दादा तपाईको पर्तेक भिडियो हेर्छु अती मन पर्छ 👌👌♥️म इन्डिया बाट हेर्दैछु😀😀 घर गुल्मी सिमीचौर नगरपालिका 12 हो।!!!! दादा तपाईं को म ठुलो फेन हो ♥️♥️♥️♥️
@reshambc4874
@reshambc4874 5 жыл бұрын
धेरै राम्राे काम धन्याबाद पत्रकार ज्यु
@suryashrestha6007
@suryashrestha6007 5 жыл бұрын
रविलालजि तपाईंलाई सलाम छ, तपाईंसङ्ग हातेमालो गर्न पाइयोस् ।
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 5 жыл бұрын
अति नै पुण्य काम रविलाल सर!!
@cheerypun3111
@cheerypun3111 5 жыл бұрын
सम्बोधन गर्ने सब्द नै छैन सर यस्तै महिना को एक चोती गएर सन्चो बिसन्चो सोधे पनि धेरै खुशी हुनु हुन्छ बिचरी ति आमा ।
@salinamaharjan4563
@salinamaharjan4563 5 жыл бұрын
Khusi lagiyo
@bijaymanik9984
@bijaymanik9984 5 жыл бұрын
Sir u r great salute u😇god bless you....
@laxmishrestha8927
@laxmishrestha8927 5 жыл бұрын
धेरै धर्मकाे काम गर्नु भकाे छ भाई हजुर हरुले रसहयाेगि हात हरुलाइ पनि धन्देबाद छ
@palmannepali6655
@palmannepali6655 5 жыл бұрын
I.ramrok.kam.garn.vakx
@basyaltv1389
@basyaltv1389 5 жыл бұрын
अामाकाे सहयोगमा रबि सरकाे याे कार्य लाई सलाम छ।।।।उमेर अनुसारका मान्छे सग बाेल्ने मिठाे बाेलि सारै मन छनेयाृ
@devdhungana1833
@devdhungana1833 5 жыл бұрын
Salute bro I am speechless 😶 thank you so much bro
@fgfh6735
@fgfh6735 5 жыл бұрын
Yesta man ka Dhani dukhi garib ko Sahara banera sabaiko sukha dukha ma sath dine rabilal jasto Mahan xora janmaune bhagwan jasta aama baba parti Mero naman
@namastehongkong876
@namastehongkong876 5 жыл бұрын
रबि लाल सर लगायत ह्जुर आमा लाई सहयोग पठाउनु हुने महानुभाब हरु लाई धेरै धेरै धन्यबाद तपाईं हरु को सहयोग को हामी सधै उच्च सम्मान गर्दछौ । एउटै कुरा हजुर आमा का आफन्त र छिमेकी भनौदा हरु को मन कस्तो ढुङ्ग्गा को जस्तो हो ती छिमेकि हरु ले हजुर आमा लाई खाना मात्र पकायर दिय कत्रो धर्म हुने थियो । कठै छिमेकी हरु हो अलिकती मानबियता भन्ने कुरा सिक ।
@yashodathapa8848
@yashodathapa8848 5 жыл бұрын
धन्यवाद रबिलाल सर ह्जुर को सबै भिडियो हेरिरहेकी छु यस्तै राम्रा राम्रा काम गर्दै जानू होला शुभकामना
@deepenthakuri1265
@deepenthakuri1265 5 жыл бұрын
good job rabilal sir n sahayogi hatt haru lai dhanebad....
@basantregmi6863
@basantregmi6863 5 жыл бұрын
रबिलाल सर एक चोटि हजुर्को अनुहार,फेस हेर्न निकै मन छ,?
@ourtradingchanel
@ourtradingchanel 5 жыл бұрын
सपनामा देखेनि बाबुहरु लाई 😍😍 मन भरियर आयो ।
@chaubise
@chaubise 5 жыл бұрын
न राेकुन् ई हातहरु कहिल्यै,बितेर जाउन् कैयाैउ रातहरु। सर्बाे दिन नसकेनि अाखा र मन् ले नछुट्टाउन् जातहरु। waching from maldives.awesome help.keep support always to poor people's .
@nanu4167
@nanu4167 5 жыл бұрын
आमा लाई सहगोग garnuhune सबैलाई धन्यवाद आमा 🙏🙏
@nimalama5356
@nimalama5356 5 жыл бұрын
रबि लाल सर तपाईंको काम लाई सलाम छ म तपाईंको हरेक भिडियो हेर्छु। जय नेपाल आमा🌹🌹🌹
@baudelbaburam8235
@baudelbaburam8235 5 жыл бұрын
धेरै राम्रो उधारणिये काम गर्नु भाकेा छ धन्नेबाद शर
@bholamanrai1117
@bholamanrai1117 5 жыл бұрын
कोटि कोटि द्यबाद भाइ सेवानै धर्म हो
@sabinsharma8148
@sabinsharma8148 5 жыл бұрын
Rabilal ji ko fan jati yeta.....
@himalayanglaciers2405
@himalayanglaciers2405 5 жыл бұрын
आमालाई गरेको सहयोग देखि म खुशी छु ....
@Meghraj5001officeal
@Meghraj5001officeal 5 жыл бұрын
धेरै राम्रो काम रविलाल जी
@rajubk7248
@rajubk7248 5 жыл бұрын
रबिलाल जि हजुर ले धेरै राम्रो काम गरनु भाको छ हजुर लाई धेरै धेरै धेरै धन्यवाद
@lochanjagri8985
@lochanjagri8985 5 жыл бұрын
सहयोगी हात हरुलाइ धेरै धेरै धन्यवाद
@rajubk7248
@rajubk7248 5 жыл бұрын
आमा भने को आमा हुन आमा लाई सदई माया गरनु पर छ आमा लाई खुसि देखेर म आज यकदमै खुसि छु धन्यवाद
@bhimbatala2974
@bhimbatala2974 5 жыл бұрын
great work daju good blessed you daju
@cptamang87
@cptamang87 5 жыл бұрын
😔😔😔 हैत्त धन्यवाद छ रबिलाल दाईलाई।।।।।
@sukdenlepcha6472
@sukdenlepcha6472 5 жыл бұрын
Heads up to u sir rabilal....keepgoing....may GOD blessed U 🙏🙏
@saradakhadka2611
@saradakhadka2611 5 жыл бұрын
आमालाई सहयोग त गर्नु सकेन तर आमाको खुसी देखेर मनै थाम्न सकिन मलाई नी मेरी हजुर आमाको याद आयो।बिचारा आमा कती खुसी भर आघो फुकेर चिया बनाउनु भयो ।आमको खुसीको लागी भगवान स्वरुप पत्रकारहरुले पनी चिया पिउनु भयो ।धेरै धेरै धन्यवाद रबीलाल दाई हजुर हरुको टिमलाई।भगवान सधै दाईना हुन👍👍😊
@savitribhandari5650
@savitribhandari5650 5 жыл бұрын
ऐ रबी भाइ सकून् जानि सबैलाई खूसी बढ्दै हिडिरहनूभयकोछ बुढेसकालमा सबैतिरबाट सन्तुष्टी मिलिरहोस् चिरन्जिबी भैरहनू ति आमा ले ।पनामा समेत देखे भन्दा मनै भक्कानिएर आयो ग्रदछू हजूरलाइ 🙋‍♀️✋🙋‍♀️✋🙋‍♀️
@apsarathapa4742
@apsarathapa4742 5 жыл бұрын
Wow vai hero of nepal Rabi lal Vai khusi lagx hjurko kam dekher
@japaneseandnepalibabyboysh5011
@japaneseandnepalibabyboysh5011 5 жыл бұрын
Aama lai dherai dherai namaste xa pattakar bhai lai pani dherai dherai dhayebat
@EpicNepal
@EpicNepal 5 жыл бұрын
त्यो बिस्तारा लगाउने Epic Nepal हो है 😍😍😍😍सबैलाइ नमस्कार सक्नुहुन्छ भने बुढि आमालाइ सहयोग गरौ सकिदैंन भने यो भिडियो सेयर गर्नुहोला है
@poudelrabilal
@poudelrabilal 5 жыл бұрын
मलाई सहयोग गर्ने epic nepal संग पनि जोडीनु होला।💕
@EpicNepal
@EpicNepal 5 жыл бұрын
@@poudelrabilal यति भन्नुभयो धेराे धेरै धन्यवाद दादा 💟💞💞
@tigerxreturn5603
@tigerxreturn5603 5 жыл бұрын
दुबै जाना सरहरु लाई धेरै धेरै धन्यवाद । अब Epic Nepal लाई पनि subscribe गरि साथी बनियो😍🤝🤝
@EpicNepal
@EpicNepal 5 жыл бұрын
@@tigerxreturn5603 धन्यवाद सर
@karnalivision
@karnalivision 5 жыл бұрын
Khusi lagyo
@NepalUpdate
@NepalUpdate 5 жыл бұрын
Good job
@ourtradingchanel
@ourtradingchanel 5 жыл бұрын
रबिलाल दाइ लाई अब भिडियो मा हेर्ने मन हुनेहरु भेला हौ है ।
@dipakkathayat5537
@dipakkathayat5537 5 жыл бұрын
सलाम छ हजुर लाई सर हजुर को ठुलो फ्यान हु म तपाईं को कुनै भिदियो छुटया छैन
@diyakhawash9729
@diyakhawash9729 5 жыл бұрын
आमालाई सहयोग गरीदिनु भएको धेरै खुसी लाग्यो तपाई लाई मनदेखि धन्यवाद हजूर लाई
@roshankhadka4830
@roshankhadka4830 5 жыл бұрын
मनै देखि धन्यवाद छ हजुरलाई अनि सहयोगी मन लाई । दुखिको सहयोग गर्ने काम लाई निरंतरता दिदै जानू सुभकामना।
@rajubk7248
@rajubk7248 5 жыл бұрын
हामी सबै जना मिलेर आमा लाई सयोग गरनु पर छ धन्यवाद
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
म राष्ट्रको सेवक Episode 8
43:01
Ma Rastrako Sewak
Рет қаралды 236 М.
OSho Present is Everything  ||  Present is life
20:10
Osho mind
Рет қаралды 702 М.
Nepali Greatest Hit of Shambhu Rai || Jukebox | Alu Dam Chana
3:10:17
Music Nepal
Рет қаралды 8 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН