No video

एक्लिए बालेन, बढ्यो दलको घेराबन्दी, बजेट रोक्ने कांग्रेस र एमालेका वडाध्यक्षको धम्की

  Рет қаралды 203,719

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 874
@bardandahal5448
@bardandahal5448 2 ай бұрын
हामी सबैले बालेनलाई साथ दिनु पर्छ है।
@sunilshrestha7431
@sunilshrestha7431 2 ай бұрын
८४ को चुनावमा यो दास भतुवा झोलेहरुलाइ यिनको हैसत देखादिनु पर्छ
@bhuwanshrestha156
@bhuwanshrestha156 2 ай бұрын
हो के रे स्थानिय भेंडा बाख्राले आफ्नो औकात देखाइ हाल्छन।
@biyanpun365
@biyanpun365 2 ай бұрын
vote change garau hai la ani dekhnexan harami netaharule
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 2 ай бұрын
S
@RameshDcb
@RameshDcb 2 ай бұрын
Bhanne matra ho dekhiyo Asti ilamma
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 2 ай бұрын
नेपाली जनता हरु भेडे नभए भने ।।
@bijaykhatiwada7501
@bijaykhatiwada7501 2 ай бұрын
यो देश को समस्या नै राजनितीक दल हुन
@tekraj.bhandari
@tekraj.bhandari 2 ай бұрын
सबै झाेलेहरुकाे हिसाबकिताब समयले गर्ने नै छ । बालेनजस्ताे नेतृत्व पाउनु तिमीहरूको अहाेभाग्य हाे । साथ देउ, काठमाडौं बनाउ ।
@hiranyaadhikari8417
@hiranyaadhikari8417 2 ай бұрын
खाङग्रेस र एमालेका वडा अध्यक्ष को कामनै अपराधि को सैलिमा उत्रनु हो ।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
बालेनको नेतृत्वमा नयाँ ब्यवस्था कार्यकारिणी प्रधानमन्त्रिको लागि आन्दोलनको घोषणा गर्न सम्मपुर्ण देशबासिहरुमा अपिल गर्नुपर्छ अब।
@chhyoinginternational9494
@chhyoinginternational9494 2 ай бұрын
पार्टीका झोलेहरुलाइ बहिष्कार गरौ,,जय बालेन
@birugurung7800
@birugurung7800 2 ай бұрын
अर्को चुनाबमा प्रत्यक वडाबाट स्वतन्त्र उमेदबार represent गराउनु पर्छ अनि जिताउनु पनि पर्छ र यो हुन्छ पनि।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 2 ай бұрын
एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ ! ८४ मा यी भ्रष्टाचारी कुकुर हरुको सफाइ गर्नुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏
@sapkotavaskarvlog1911
@sapkotavaskarvlog1911 2 ай бұрын
काठमाडौँ महानगरपालिका कुनै पार्टीको पेवा होइन...जय बालेन
@gopalraut5049
@gopalraut5049 2 ай бұрын
पुराना चिन्तन भएका झाेलेहरूलाई विस्थापित नगरीकन देश बन्दै बन्दैन ।
@MotivationbyNabin
@MotivationbyNabin 2 ай бұрын
बालेन सिङ्गो नेपाल को युगपुरुष हुन् एमाले माओवादी काङ्ग्रेस जस्ता राजनीतिक दलहरु लाई लखेट्ने अभियान ल्याउन जरुरी छ
@basantmalla8053
@basantmalla8053 2 ай бұрын
पार्टी का झोले हरु उठेर गए ८४मा इनी हरुलाई कहिल्यै न उठ्ने गरी मतदान गर्न अनुरोध।
@biyanpun365
@biyanpun365 2 ай бұрын
la mero gharbata suru hunx
@TilakRai-rh4vo
@TilakRai-rh4vo 2 ай бұрын
काम गर्ने लाई काम गर्न नदिने विकासको बाधक बनिदिने यस्ता पनि जनप्रतिनिधि हुन्छ र यो पार्टी भन्ने पनि भन्ने पनि देशको लागि घातक रहेछ।
@cbale5216
@cbale5216 2 ай бұрын
यो सब केपी ओलि कुकुरको काम हो यो कुकुर कहिले मर्छ
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 2 ай бұрын
यहि कार्यकाल हो पुराना दलहरुको गर जति गर्ने हो नाटक गर आउदो चुनावमा सून्य हुने पक्का छ ।
@L5members
@L5members 2 ай бұрын
बालेन आफु जिवीत हुदै देश/राज्यको बिकाश,सुख सुबिधा प्रयोग गर्ने, गराउने फराकिलो सोंचको ब्यक्ति हो। तर यो बाधक हरु, सडिएको अनुहारहरु जनताले पनि यस्ताहरुलाई के भोट दिएको होला???
@lalbahadurthapa7531
@lalbahadurthapa7531 2 ай бұрын
अब दल हरुलाई बहिष्कार गर्नुको विकल्प छैन । सबै जनता लाई चेतना होस ।
@rajendrapokharel5987
@rajendrapokharel5987 2 ай бұрын
अब यीनिहरुलाइ भोट दिएर जिताउने जनताले यिनिहरुलाइ रामधुलाइ गर्नुपर्छ।
@hazeekhanal8701
@hazeekhanal8701 2 ай бұрын
बुझौ अब पाटीका खराव वडा अध्यक्ष हरु जय वालेन
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 2 ай бұрын
दल र दलका झोलेहरुलेनै नेपाल लाई बर्बाद पारेका हुन ।तसर्थ झोलेमुक्त नेपालको श्रीजना गर्नुपरेको छ ।
@khimrajbhandari8139
@khimrajbhandari8139 2 ай бұрын
भ्रस्टाचारि हरु अतालियका हुन बालेन साह लाई जनता को साथ छ ढुक्क भयर इ दलाल लाई ठेगान लगाउनु पर्छ
@shermadinesh6292
@shermadinesh6292 2 ай бұрын
यसको नतिजा चुनाव मा आउँछ , ठिक छ
@chandathapa1645
@chandathapa1645 2 ай бұрын
26 वडा कपूरधारा को पराक्रमी मार्ग मा बिजुलीको पोल ढलेर तारहरु अन्त्रतन्त्र फैलियको ४महिना भयो ..यो त देख्दैनन् हाम्रो २६को वडा अदक्क्ष लगाएत वडाका सबै.. जय बालेन 🙏
@user-yj6rl3fd1r
@user-yj6rl3fd1r 2 ай бұрын
बालेन सर नअातिनुहोला हाम्रा देशका चोर नेताहरु यस्तैहुन हामिजनता तपाशईका साथमा छौ जय बालेन
@user-vu4uf6id4t
@user-vu4uf6id4t 2 ай бұрын
काग्रेस र एमाले त यो देश खान चाहेका हुन
@jeevanshrestha2039
@jeevanshrestha2039 2 ай бұрын
मुजी झोलेहरू बालेनको‌ रौं पनि हल्लाउन सक्दैन। जय नेपाल 🇳🇵
@santoshbasnet6870
@santoshbasnet6870 2 ай бұрын
Tyo tw ho tara nepali janta vanda jhole bhadi xa nepal ma khoe
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 2 ай бұрын
यी सबै एमाले काङ्ग्रेस का झोलेहरु हुन यस्तालाई चुनाब मा भोट हालेर ठुलो गल्ती गरे काठमाडौ को जनताले नेता भनेको बालेन हो जय बालेन लाई कसैले केही गर्न सक्दैन बालेको लागि जनता छन
@LoveLife-ir2ht
@LoveLife-ir2ht 2 ай бұрын
एक कुशल प्रसासकहरुको हुन बालेन शाह❣
@user-vb7fw8px4l
@user-vb7fw8px4l 2 ай бұрын
काँङ्रेस र एमालेका वडा अध्यक्ष र अन्य व्यक्तिहरु ले नगरसभामा अवाञ्छित गतिविधि हुनु लाजमर्दो र लज्जास्पद छ !!!
@dilurajamajhi7138
@dilurajamajhi7138 2 ай бұрын
म पनि काङ्ग्रेसको कार्यकर्ता हो तर बालेन प्रति देखाएको यो दृश्यले यिनीहरू अाफै सकिने हुन बालेन प्रति सदै सद्भाव रहिरहनेछ जय बालेन
@taraneupane3646
@taraneupane3646 2 ай бұрын
❤🎉❤🎉❤ जन प्रेमी बिकाश र संमृद्धिका सम्बाहक मेयर बालेन्।
@govindapdshrestha
@govindapdshrestha 2 ай бұрын
पार्टी र यिनका बुढा नेता लाई डाँडा नकाटाए सम्म देश उँभो लाग्दैन।
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 2 ай бұрын
न डराउनु सर पछि हुन्छ तर सतेकै जित हुन्छ जयनारायण जयकृष्ण
@keshavkarki1370
@keshavkarki1370 2 ай бұрын
यि भष्ट्रचारी पार्टीका झोले वडा अध्यक्षहरु सबैको कडा भन्दा कडा स्पष्टीकरण लिनु पर्यो स्पष्टीकरण दिन नमाने निलम्वन गर्नुस् त्यति अधिकार त मेयर साबलाई होला नि ।
@purnapariyar4464
@purnapariyar4464 2 ай бұрын
बालेनले त्यतिकै सिंह दरबारमा आगो लाउने कुरा गरेका रहेनछन्।saport to वालेन्
@thankote8
@thankote8 2 ай бұрын
बेला आयो यो पार्टीका झोले हरु लाई बहिष्कार गर्ने अनि चुनाव मा पराजित गर्ने
@santoshbasnet6870
@santoshbasnet6870 2 ай бұрын
Nepali janta vanda pati ka jhole badhi hola
@babinsingh7673
@babinsingh7673 2 ай бұрын
अब क्रमश हामी जनता हरु स्वतन्त्र हुनुपर्छ
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 ай бұрын
पार्टीका झोलेहरुलाई बहिष्कार गरौ,जय बालेन शाह 💕 सबै युवाहरु मिलेर लखेट्नु पर्छ झोलेहरुलाई ।
@peacehappiness6734
@peacehappiness6734 2 ай бұрын
दलका नेताहरु जनताहरुकाे अगाडि आफ्नो भ्रष्ट नियति देखिन्छ भनेर भाग्न खाेज्दैछन्
@ganeshthapa6992
@ganeshthapa6992 2 ай бұрын
अब यो झोलेहरुलाइ तह लगाउने दिन आउदैच।आउदो ८४ को चुनाबको जित बालेनको हातमा हुनुपर्छ जय बालेन 🙏
@bishnudahal9418
@bishnudahal9418 2 ай бұрын
अब लाठी मुङ्ग्रो उठाओ नेपाली जनता यो एमाले कांग्रेस लाई देश बाट नैं लखेट्नु पर्छ जय बलेन
@user-su2qi3fl8l
@user-su2qi3fl8l 2 ай бұрын
बाले लाई सहयोग नगर्ने वडा अध्यक्षहरुलाई नेपाली जनताले भाटा कारबाहि गर्यो भनि कुन सरकारले जबाफ दिन्छ। ख्याल गर्नुस् है ।काठमाण्डौ महानगर भित्रका वडअध्य ज्युहरु।फेरि काठमाण्डौ नै छोडेर हिड्न पर्ला ।दलका साथीहरु ।तपाईले सोचे जस्तो छैन ।
@KhadgaBasnet-oi2dn
@KhadgaBasnet-oi2dn 2 ай бұрын
भ्रष्टाचार गर्न नपाउने भएसि लाज मर्दोहर्कत।
@parsuramrijal4801
@parsuramrijal4801 2 ай бұрын
एमाले माओवादी काङ्ग्रेस का माफीयाहरु जोरै देखि उखेल्नु पछ बालेन शाहा ले
@dishmatharu
@dishmatharu 2 ай бұрын
बालेन भगवान हो। जय बालेन❤❤❤❤❤❤
@samirshresthaa5733
@samirshresthaa5733 2 ай бұрын
नेपाल सकिन्छ अनि गुला केलाउँदै बस नेपाली जनता
@BasuShrestha-pl4wq
@BasuShrestha-pl4wq 2 ай бұрын
तिमी गू (राजनिती दलका झोलेहरु)हरुले बालेन को जतिसक्छौ खेदोगर हामी हेरिरहेका छौँ .......!
@mukundaupadhyay6107
@mukundaupadhyay6107 2 ай бұрын
चेतना भया! रवी पछि अब वानेल लाई पार्टी खोल्न न उक्साउनु एमाले / काङ्ग्रेस ! २०८४ निकै महङ्गो पर्ला है!
@bholarai6304
@bholarai6304 2 ай бұрын
बालेन सङ आखामा आँखा जुधाएर बोल्न सक्ने क्षमता त हुनु पनि पर्यो नि नेता अनि झोलेहरुको .... बरु जनताको घर घरमा आएर हामीलाई पाल्दिनु पर्यो हामी तपाईंहरुको अभिभावक हौ भनेर आवोस ३ करोड जनताले पाल्दिन्छ
@krishnapokhrel2520
@krishnapokhrel2520 2 ай бұрын
याे देस लाई चाेर हरुले लछार पछार पारिरहेका छन।बालेकाे पक्षमा स्वयम् पशुपति नाथ हुनुहुन्छ ।अबस्य सत्यकाे जीत हुन्छ। समय लाग्न सक्छ
@kamalbhusal4924
@kamalbhusal4924 2 ай бұрын
महानगर को समृद्धि हेर्न नचाहाने झोले हरुलाइ महानगर्बासिले नाङ्गेझार पारी थानकोट कटाई दिनु पर्छ है।😊
@kalpanagiri6802
@kalpanagiri6802 2 ай бұрын
विडम्बना छ, भ्रष्टाचार कालोबजारी गर्न #एमाले #कांग्रेस सजिलै मिले 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢
@BaalkrishnaKhand-de8vm
@BaalkrishnaKhand-de8vm 2 ай бұрын
अघि बढि बालेन हामि तिम्रो साथमा ६म
@merodhullu
@merodhullu 2 ай бұрын
अर्को चुनाव मा कांग्रेस एमाले बडार्नु पर्छ देश बाटै
@lekhnathphuyal9246
@lekhnathphuyal9246 2 ай бұрын
म एमालेकाे मान्छे हु तर नगरमा हेर्दा बालेनकाे काममा सन्तुष्ट छु जनताकाे काम गर्न बाधा पुर्याउनेलाइ नि।र्बाचनबाट लखेटेर धपाउ कानपा जनताहरुले
@sharadkesi
@sharadkesi 2 ай бұрын
इनी राक्षस हरु लाई अब जनता ले नाई सबक सिकाउनु पर्छ
@maheshrai1605
@maheshrai1605 2 ай бұрын
We all Nepali janata are with you balen, harka sir
@jhalakpaudel5199
@jhalakpaudel5199 2 ай бұрын
मेरो पूर्ण समर्थन छ।
@jagadishsubedi9363
@jagadishsubedi9363 2 ай бұрын
Waw thanks to all actually they know their destiny?
@ManKunwar-qe7rt
@ManKunwar-qe7rt 2 ай бұрын
दलकाा अध्यक्ष हरु लाइ जनताले हेरिरहेका छन
@lokmanigm4683
@lokmanigm4683 2 ай бұрын
यिनिहरुको स्कुलिङ नै प्रतिनिधि सभामा हेरे हुन्छ आफ्नो औकात मा आइहाल्छन अब जनताले हेरिरहेका छन बिचार गर्नु पार्टि को झोले होइन जनताको सेवक बनेर काम गर्न सबैलै अनुरोध छ
@PopularDangi
@PopularDangi 2 ай бұрын
जनताले हेरि रहेका छन
@Hustler_345
@Hustler_345 2 ай бұрын
Jai desh Jai shri krishna Jai naresh Jai balen
@ramharidhakal850
@ramharidhakal850 2 ай бұрын
स्थानीय निकाय स्वतन्त्र हुनुपर्छ । अन्य मुलुकमा पनि ग्रामीण स्थानीय पालीकाहरु स्वतन्त्र हुन्छन।। भारतमा ग्राम पंचायत भन्छन।
@SyangdanPuskal
@SyangdanPuskal 2 ай бұрын
Derai ramro balen ji🇳🇵🙏🎉👍
@Rai_Khotange
@Rai_Khotange 2 ай бұрын
यस्ता झोलेहरुलाई ८४ मा राम्ररी पाठ पढाउनु पर्छ, जय बालेन जय स्वतन्त्र
@lokbahadurgurung445
@lokbahadurgurung445 2 ай бұрын
दलाल,भ्रषट,झोले,गुईठे हरुको हुलमा एकजना देश भक्त जनप्रतिनिधी लाई गाह्रै हुन्छ. तर पनि मेयर बालेन शाहा लाई समपुर्न नेपाली को साथ छ.राम्रो काम गर्ने लाई काठमाडौंं का सबै नेपाली युवाहरू ले सहयोग गर्नु पर्छ. धन्यवाद.
@rameshworshukla1098
@rameshworshukla1098 2 ай бұрын
यी झोलेहरुलाई आउदो निर्वाचनमा जनताले यीनका हैसियत देखाउछन।
@rajkumarsubedi2544
@rajkumarsubedi2544 2 ай бұрын
कसैले एक्लाउने सपना काङ्ग्रेस एमालेले नदेखेहुन्छ!!!! जन्ताले यस्को मुल्यांकन गर्छन् !!!
@user-qd9rg2di3f
@user-qd9rg2di3f 2 ай бұрын
बालेन दाइलाओ पुनि नेपाली को सपोट छ ,,
@bhupendraagribhupendraagri
@bhupendraagribhupendraagri 2 ай бұрын
बालेन साहा जिन्दाबाद कांग्रेस यमाले माउवादि मुधावाद
@googalearthnagarkoti9545
@googalearthnagarkoti9545 2 ай бұрын
थुइक्क जिउँदा लासहरू हेर मेरो देश
@sukdebsubedi2330
@sukdebsubedi2330 Ай бұрын
जब बालेन माथी घेराबन्दी हुन्छ। अब देशले छिटै काचुली फेर्ने दिन आयो है। जनताले राम्रै मूल्यांकन गरेका छन है। श्री कृष्नले भनेका छन जब जब अन्याय र अत्यचार देशमा हाबी हुदै जान्छ तब मेरो उपस्थिती त्याहा हुनेछ। बिचार गरौ है बालेनको रुप त्याही हो।
@YamPaudel-fv2lo
@YamPaudel-fv2lo 2 ай бұрын
यस्तै हो भने आर्को क्रन्ती गर्नु पर्छ
@Sambandhan-gurung
@Sambandhan-gurung 2 ай бұрын
अर्को पल्ट सब स्वतन्त्रत बाटनै बनाउनु पर्छ।
@MrGurungBTL
@MrGurungBTL 2 ай бұрын
Support #balen save nepal
@priyarai719
@priyarai719 2 ай бұрын
Balen sir you are great don’t worry we all are with you🙏🙏🙏🙏🙏🙏👍👍👍🇳🇵
@sitashrestha1468
@sitashrestha1468 2 ай бұрын
बालेनलाइ यी झोलेहरूले साथ नदिए के भो त भगवानले सार दिनु हुनेछ।
@krishnakhadka473
@krishnakhadka473 2 ай бұрын
नगर सदस्य रअदछ्या बिकास गर्ने हाेइन्न लुट्ने हुन
@kirankumarshahi133
@kirankumarshahi133 2 ай бұрын
यी नयाँ, पुरना पार्टीहरुले 84 को चुनावमा न सोचेको झटका पाउछन् ।
@Raghunathadhikari-rm7xk
@Raghunathadhikari-rm7xk 2 ай бұрын
बालेनको साथमा जनता छ । याद राखेस भतुवाहरु
@DragonfruitNepal
@DragonfruitNepal 2 ай бұрын
Be strong 💪💪
@RajendraSigdel-rx1dr
@RajendraSigdel-rx1dr 2 ай бұрын
Dherai dherai badhaixa hajurlai balenjyu sabaijana lai pakriyera jailmai sadaunuparxa ani thahapauxan
@AshokElectronics1122
@AshokElectronics1122 2 ай бұрын
Ati bhayo jhole haru ko jai balen sir
@rajuhumagain3540
@rajuhumagain3540 2 ай бұрын
यी दलका दास बिकास बिरोधि लाई तहलाउनु पर्छ
@arjunnepali9278
@arjunnepali9278 2 ай бұрын
बिनास्चकाले बिपरित बुद्धि । जय बालेन ।
@LilBahadurJargha
@LilBahadurJargha 2 ай бұрын
उठेर हिड्ने सबै गद्दार र भ्रष्टाचारीहरुलाई बिच बाटो मा लगेर गोलि ठोक्नु पर्छ जय नेपाल जय बालेन सर्🇳🇵🇳🇵🇳🇵
@demonalabj402
@demonalabj402 2 ай бұрын
This why education is important
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 2 ай бұрын
Balen ko shat ma janata xa, hhami xau, jay balen ❤🎉
@udayasinghbam2907
@udayasinghbam2907 2 ай бұрын
काम गर्नेलाई काम गर्न दिनु पर्छ अवरोध गर्ने होईन यस्तै कार्य गरे चौरासिमा सबै स्वतन्त्र नै जित्छन् होला।
@kopankumarshrestha7544
@kopankumarshrestha7544 2 ай бұрын
हैट
@krishnasapkota7180
@krishnasapkota7180 2 ай бұрын
काँग्रेस एमाले मिलेर के भाेत आम काठमाण्डाैबासिले सबैपाटिलाइ बहिस्कारगरिसके सबजनता जाग्नुपर्छ जय बालेन जयमातृभुमि ।
@sanjitshrestha8473
@sanjitshrestha8473 2 ай бұрын
८४ मा सबैले यिनीहरूलाई देखाउने भए।
@krishnasapkota7180
@krishnasapkota7180 2 ай бұрын
अबआउने स्थानिय चुनावमा प्रत्यक वडाबाट स्वतन्त्र बाट उम्मेद्वारि हुनेछन याे पाटिलेदेखाएकाे हर्कत त्यसैकाेलागि हाे ।
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 2 ай бұрын
बालेन जि यो झोले हरू उठे के भो सदा सदा हामी छुम तपाइ को साथ मा अनि रबि को साथ मा ❤❤🇳🇵🇳🇵
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
जय बालेन ❤
@dipeshrokka7489
@dipeshrokka7489 2 ай бұрын
पाटि हरूलाई साईट लगाउनु परछ जय बालेन
@user-rh2bd1rd1z
@user-rh2bd1rd1z 2 ай бұрын
बिकास्को बाधक काङ्ग्रेस ए माले दलिय अराजकता नै हो।
@NarayanShrestha-gw7hg
@NarayanShrestha-gw7hg 2 ай бұрын
मेर साप झाेले वडा अध्यक्ष लाई जनताकाे साथ लिए र खेतन परछ
@sharmashambhu
@sharmashambhu 2 ай бұрын
काम नै गर्न नदिने फताह झोले वदा अध्यक्ष हरु लाई के भन्ने यो पर्न्नाली नै गलत साबित भयो इ पार्टी हरु रहे सम्म देश ले काँचुली फेर्न्ने छैन ।कारेकारी पर्नाली सँगियेता खारेजी को लागि आन्दोलन गर्न्न जन्त्ता उथ।
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 84 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 394 М.
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН