बालेन-हर्कले तहल्का पिट्दा धमाधम जेल जादै दलका मेयर, अख्तियारले डाम्यो यी ५ सय मेयर र वडाध्यक्षलाई

  Рет қаралды 207,089

Prime Times HD

Prime Times HD

Ай бұрын

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#balenshah #harkasampang #mayor #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 346
@Mogarjerry
@Mogarjerry Ай бұрын
बालेन दाइ, हर्क साम्पाङ, गोपिकृष्ण हमाल एक भएर देश हाकेको हेर्ने ठुलो धोको छ कोको सहमत हुनुहुनुहुन्छ?? 👇🏾🇳🇵❤️🙏🏾
@overseas2849
@overseas2849 Ай бұрын
Yo kulli HARkey ko level mildinna
@chhatrarai483
@chhatrarai483 Ай бұрын
Kasari kulli vaye k janapratinidhi le kaam garnu hudaina kun bidhan r sammidhan ma dekhautaw sir plz ​@@overseas2849
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 Ай бұрын
👍👍👍
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Ай бұрын
​@@overseas2849kin mildain gai khane vner m hrkhlai imandar neta mqnxu
@pradhanrairai9275
@pradhanrairai9275 Ай бұрын
​@@overseas2849यदि तिम्रो हैसियत त्यति धेरै छ भने हर्कले जस्तै स्रमदान बाट केही गरेर देखाउनु अनि हो भनुला।नत्र तिम्रो आफ्नो हैसियत केहो?अतिबादी हौकी?जातिबादी?देशको ढुकुटीबाट काम गर्नु र जनस्रमदान बाट काम गर्नु आकाश पाताल फरक छ है अतिबादी सोचाइ भएको झोले।
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
काठमाडौंको मेयर => बालेन शाह धरानको मेयर => हर्क साम्पाङ धनगढीको मेयर => गोपी हमाल नेपालको उत्कृष्ट जनप्रतिनिधिहरु 🇳🇵👌
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
Wow go on please save Nepal and Nepali
@QualityPublicationpvtltd
@QualityPublicationpvtltd Ай бұрын
@@sangitathapa7495 अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
@QualityPublicationpvtltd
@QualityPublicationpvtltd Ай бұрын
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
@aasishbhusal6204
@aasishbhusal6204 Ай бұрын
Jati sakdo sthaniye tahama swotantra umedwar aako nai ramro.Kaam garna sakney uhahaurai nai ho.
@binodtamang507
@binodtamang507 Ай бұрын
बालेन हर्क नेपालको हिरो भन्नेहरु हाजिर
@DevrajWaibaTamang
@DevrajWaibaTamang Ай бұрын
​@@overseas2849you don't know the meaning of development
@chhatrarai483
@chhatrarai483 Ай бұрын
​@@overseas2849kasari vaye kulli varashtachar garnu Nadiya ka le ho
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Ай бұрын
हर्के को गल्ती हिन्दू मन्दिर को अगाडि किन क्रिश्चियन को चर्च बनाउन किन दियो ? गाई काट्न कसरी दियो ? अब का दिन क्रिश्चियन लाई कसैले पनि भोट दिने काम नगरौ 🇳🇵
@estherghapestherghap2506
@estherghapestherghap2506 Ай бұрын
Mahaan dubae ho
@asmentertainment5816
@asmentertainment5816 Ай бұрын
Balen समर्थक जति लाइक गरुम है हजुर जय balen
@duganaa7315
@duganaa7315 Ай бұрын
देश बनाउने हो र नेपाली एक भएर देशको बिकास गर्ने हो भने बालेन,हर्क र गोपि यी तीन जनालाई सपोर्ट गर्नु,,बालेन मात्रै होइन ,हर्क मात्रै होइन र गोपि लाई मात्रै होइन ,,तिनै जनालाई सपोर्ट गर्नु है।।।
@QualityPublicationpvtltd
@QualityPublicationpvtltd Ай бұрын
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
@MaheshPandit-br9mt
@MaheshPandit-br9mt Ай бұрын
JAY balen ❤️❣️❤️
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
ब।लेन शाह जिन्दब।द🎉🎉❤ हर्क सम्पङ्ग जिन्दब।द🎉🎉❤ गोपि हम।ल जिन्दब।द🎉🎉❤
@user-rg1gl9jb8r
@user-rg1gl9jb8r Ай бұрын
Yee 3 deshko hasti mahanike hiro desh peremi jeu haru lai man mutu dekhi nai Salam xa🙏🙏🙏❤️❤️❤️
@prabinrai6598
@prabinrai6598 Ай бұрын
अरु सबै मुर्दाबाद😂😂
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
भ्रष्टचारीहरुलाई जेल हाल्नै पर्छ धन्यवाद छ सर
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
अब अख्तियार प्रमुख बालेन लाई बनाउनु पर्छ अनि मात्र देशले काचुली फेर्छ 🙏🙏🙏
@duganaa7315
@duganaa7315 Ай бұрын
बालेन,हर्क र गोपि हमाल एक हुनुपर्छ।।।
@karnathamiofficial
@karnathamiofficial Ай бұрын
भ्रस्ट नेता हरुलाइ टुडेखेलमा फासी दिनु पर्छ। देश अब युवाले चलाउनु पर्छ।
@nischaldiltamang7451
@nischaldiltamang7451 Ай бұрын
दलको नेता हुनु भनेको देश र जन्ता लुट्नु हो!
@DevrajWaibaTamang
@DevrajWaibaTamang Ай бұрын
😊
@sherbahadurrai8567
@sherbahadurrai8567 Ай бұрын
लट्न सके लुट मेयर , लुट्न सके लुट वडा अध्यक्ष लुट , अन्त लुट्न पाईदैन , स्थानिय तहमा छ छुट ।
@shyamdas8506
@shyamdas8506 Ай бұрын
5 साल मा मेयर वाडा अध्यक्ष कसरी करोड पती हुन्छ सरकार लाई थाहा छैन सबै भन्दा चोर सरकार नैछ
@netrabasnet9640
@netrabasnet9640 11 күн бұрын
तिन जनालाई बधाई सुभोकामनाछ राष्ट्र घातीलाई सचेत जनताले बुजनुजरूरीछ
@ishworsunam4335
@ishworsunam4335 Ай бұрын
यो देश को धमिरा हरु पार्टी को नेता र कार्यकर्ता हरु हो
@LalSingh-vj5cy
@LalSingh-vj5cy 29 күн бұрын
बालेन,हर्क र गोपी हमाल सहित उत्कृस्ट मेयरज्यूहरुको संयुक्त प्रयास एकदम प्रशंसनिय स्वागतयोग्य रहेको मेरो ठम्याई छ ।
@shivaaryal482
@shivaaryal482 Ай бұрын
श्री ५ काे सरकार भन्दा अहिलेका छाेटे राजाहरूले नाम लेखाउन सफल भएछन धन्यवाद ।
@nirarajgurung7434
@nirarajgurung7434 Ай бұрын
कान्तिपुर र प्राईम टाईम्स नेपाल देखि लखेट्नु पर्छ।
@dineshlamichhane145
@dineshlamichhane145 Ай бұрын
Prime times batai bhaneko xau ta😂
@DevrajWaibaTamang
@DevrajWaibaTamang Ай бұрын
पार्टी को कार्यकर्ता को लवज हो है यो
@preamgrg8636
@preamgrg8636 28 күн бұрын
येस्तो भ्रष्टाचार हरुलाई त कार्वाही अवश्य हुनुपर्छ।नत्र गोलिले उडाईदिन पर्छ।
@madanshrestha3063
@madanshrestha3063 29 күн бұрын
मेयर वडा अध्यक्ष सदस्यले यतिसम्म भ्रष्टाचार गरेछ भने केन्द्र नेता र प्रदेशकाे नेताहरू मिलेर ब्रह्मलुट मचाएकाे हाेला त्यही भएर हाेला अर्थतन्त्र धाेस्त अबस्थामा गएको ।
@krishnashrestha3670
@krishnashrestha3670 29 күн бұрын
खबर अन्वेषण प्रतिनिधि प्रति धन्यवाद! केन्द्र, प्रदेश,न पा र गाउँपालिका र वडा सम्मको कार्यालयका कार्यकारी प्रमुख देखि लेखा समिति कार्य तालिकाबाट संचालन हुने सबै आथिर्क संग सम्बन्धित खाेज गरि सम्पुर्ण लाइ छानबिन गर्नु पर्छ। राम्रो काम लाई मुल्यांकन! नराम्रो कामलाई जेल!
@QualityPublicationpvtltd
@QualityPublicationpvtltd Ай бұрын
अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।
@SubbaLama-zp1mg
@SubbaLama-zp1mg Ай бұрын
बालेन हर्क नेपालीको हिराे
@user-df2on4sk5f
@user-df2on4sk5f 3 күн бұрын
जय बालेन जय गाेपि हमाल जय हर्क साङ्पान हजुर हरुलेकाम गरदै जानू तीन करोड जनता हजुर हरुकाे सथमा छन जय नेपाल 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👌👌👌
@churgurung856
@churgurung856 Ай бұрын
84 म बलेन शाहा गोपि हमाल हर्क सम्पांग मिलेर एक पार्टी खोल्नु पर्छ
@wonderful238
@wonderful238 Ай бұрын
Harkey out only Balen and Gopi ❤
@user-df2on4sk5f
@user-df2on4sk5f Ай бұрын
बालेन साह जिन्दबद 🎉🎉❤ हर्क साङपान जिन्दबाद 🎉🎉🎉❤ गाेपी हमाल जिन्दबाद 🎉🎉🎉❤
@ashokmahato6745
@ashokmahato6745 Ай бұрын
prime times media महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका को रातुखोला उत्खनन् को पनि छानबिन हुनुपर्छ ।
@sushil7567
@sushil7567 Ай бұрын
जय नेपाल जय धीरजसर गणतन्त्र सङ्घीय सम्बीधान को फलहो यो
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
अब जनताले यी झोले दलका भ्रष्टहरुलाई पाखा नलगाए सम्म देश दुबी रहनेछ।
@AaA-xh4ky
@AaA-xh4ky Ай бұрын
सत्ते भनेको हो बालेन सर ले
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
good news धिराज सर सबै भन्दा अख्तियारले काम नगरेर हो अख्तियार नै पार्टीको झोले छ यो अख्तियार खारेज गर्नुपर्छ धरानको मेयर हर्क साम्पाङ्गले अख्तियारले काम नगरेको पनि भनिरहेको छ
@krishnaprasadrijal3609
@krishnaprasadrijal3609 Ай бұрын
अब फाँसी को कानुन ल्याएर सर्वस्व तानेर झुन्ड्याउनु पर्यो।
@trekguidechetan8184
@trekguidechetan8184 Ай бұрын
के हो ? नेपालको राजनीतिक दलहरु त सबै भ्रष्टचारी हरुको दल पो हो की के हो??? मन्त्री देखि वडा अध्यक्ष सम्म सबैले भ्रष्टाचार गर्दोरहेछ त के हो???
@rajendrapokharel5987
@rajendrapokharel5987 Ай бұрын
त्यहिभएर सिर्स भनाउदाहरुले स्वतन्त्रलाइ देखिसहदैनन,जस्ता गुरु उस्तै चेला।बिकासको गतीले हिमाल चढ्दैछ।तलदेखी माथिसम्म,माथिदेखी तलसम्म।
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Ай бұрын
Jay Desh Jay NEPAL Jay Balen saha sir 👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏Jay Harka sampang hajur 🇳🇵👍🏼👍🏼👍🏼👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TirtharajUpaddhay
@TirtharajUpaddhay 11 күн бұрын
बालेन जतिकाे त हर्क पनि हाेईन बालेन शीत कसैलाई दाज्न मिल्दैन।
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl Ай бұрын
सक्तिका आडमा देसको धन लुटेर खाने जनताको आँखा छलेर खाने कानुन हातमा लियर सेटिङ्गमा कानुन नभको देस बनाउने लाई योदेसको ब्यबस्थाले केकार्बाहि गर्ला
@user-kp2wk6yr3o
@user-kp2wk6yr3o 24 күн бұрын
झपाका मेहर हरुलाइपनी पुराइ अनुसन्दान मा तानिनु पर्दछ
@prakashk.c7504
@prakashk.c7504 Ай бұрын
चाँडै जेल कोच्नु प्रयो इ सबै लाई।
@netrabasnet9640
@netrabasnet9640 11 күн бұрын
जनताको कमजोरीहो। ई लुटेरालाई लखेटनुपरछ सचेत नागारीकले छाडनुहुदैन राष्ट्र घातीलाई लखेटनुपरछ
@rajendramaharjan8971
@rajendramaharjan8971 Ай бұрын
वडा सदस्यहरु पनि कम छैन.. यसमा पनि होस पुर्याउनु होला
@chandrarai6781
@chandrarai6781 Ай бұрын
पार्टी को नेता मेयरलाई छुट गराउन फेरी सांसदमा मच्चाउने हो की।
@KanxaPradeshi
@KanxaPradeshi Ай бұрын
नेपालका प्रमुख शहरका मेयरहरु स्वतन्त्र उम्मेदवार हुन ।सबभन्दा पहिले त धरान , धनगदी , काठ्मान्डौ का जन्तालाइ सलुट र सम्मान छ हाम्रोलाइ होइन राम्रो लाई भोट दियर जिताउनु भयो।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
धरानको पुर्ब मेयर उपमेर को नाम आएनत
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k Ай бұрын
नेपालमा वडादेखी जहांपनि बिना पैसा केही काम हुन्दैन। घुष विना वडामा समेत हुने भएकोले अब उपरान्त नयां र बालेन सरको गठबन्दका ब्यक्यक्तिलाइ जिताउन बाहेक केही देखिन्दैन अबको बिकप यही हो र हालमा मतदात हरु लाइ यउटै मात्र भोत दिउं जय नेपाल जय बालेन सर र टिमहरु
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl Ай бұрын
देस्काे हिराे हरु बालेन हरक गाेपाल्हमाल हाे बुज्नपर्छ ३ कराेड जनताले
@kasitrairai2969
@kasitrairai2969 29 күн бұрын
धरान उपमहानगर पालिकामा अख्तियारनै संका जनक र घुस्खोरिको पक्ष्यमा देखिन्छ किन भने छान्बिन हुदैन किनहो किन।
@Sanukajikasula-lu3ok
@Sanukajikasula-lu3ok Күн бұрын
धन्यबाद बालेनसर
@somraj7012
@somraj7012 Ай бұрын
मेर उपमेर र वडाअदक्छेलाइ जोगाउना अदालतले कमिसनखायर जेलजानाबाटबचाउने कालाकोटेपनि भ्रष्टनैहुन यिनिकोछानबिन कस्लेकहिलेगर्ने?
@chandralalpariyar
@chandralalpariyar Ай бұрын
अमुल्य भोट आफैंलाई बर्बाद पार्ने हामी दुःखी आत्महरु जय होस् भ्रष्टाचार 😭😭💔💔😁😁🙏🙏🇳🇵🇳🇵
@suryaprasad7516
@suryaprasad7516 Ай бұрын
खोइ ? भरतपुर महानगरपालिका मेयर र उपमेयर तथा २९ ओटै वडाका वडाध्यक्ष हरु र गाउँपालिकाका अध्यक्षहरुको भ्रष्टचार को कर्तुत के हालत छ ? तेसको जानकारी नै पाईएन । किन हो मिडियाले पक्षपात गरेजस्तो ।
@rajuthakali7564
@rajuthakali7564 Ай бұрын
कास्की अन्नपुर्ना गाउँ पालिका ३ को पनि पुरानो नयाँ अदक्षेहरु को पनि छानबिन हुनु पर्छ
@suryahamal1351
@suryahamal1351 Ай бұрын
खै त अरकाे नाम अाएन।अख्तियारमा उजुरी परेकाे नाम पनि अाएन।
@samuelkajimaharjam1462
@samuelkajimaharjam1462 Ай бұрын
पार्टी पनि उल्लेख गर्नु भएको भए बेस्ट हुने सर ....।
@jhamakthing10
@jhamakthing10 Ай бұрын
मेयेर र वडा अध्यक्ष मात्र हैन प्रधानपन्च सम्मलाई अनुसन्धान हुनु पर्छ। अब जनताले ईनीहरुको बाट कुनै जग्गाको कारबार गर्नु हुदैन नत्र पछी हामिलाई थाहाथियन भन्नु पाईदैन।
@sher5556
@sher5556 Ай бұрын
अब नयाँ जेल बनाउनु नै पर्ने भएछ
@user-bt8qr9yt7s
@user-bt8qr9yt7s 7 күн бұрын
बलेनशा ❤💪💪💪💪 गोपीहमाल❤💪💪💪💪 हर्क साम्पाङ❤💪💪💪💪
@junukumarimakhim6871
@junukumarimakhim6871 Ай бұрын
😢 पाटि बाट जाने नेता कार्यकर्ता सबै भ्रटचारीहून 😥😪
@RamMaharjan-dj5gg
@RamMaharjan-dj5gg Ай бұрын
गाउँ गाउँमा दरबार आएन सिंह मात्रै आयो सबैलाई जेलमा कोच्ने हेर्न रहर छ।
@koylimkoylim2140
@koylimkoylim2140 Ай бұрын
काँगरेज पार्टी मा काहिले गतिलों आयेना बोट रामरो भये पो फल राम्रो फलछ 😡😡
@krishnarai491
@krishnarai491 Ай бұрын
देखिएका त्यति भनेसी नदेखिएका कति? खोज खबरले अझ सुस्म खोज गरी नङगाई दिनु पर्यो।
@rudrakshrai3405
@rudrakshrai3405 Ай бұрын
Jy balen jy harka jy gretar nepal
@user-zn1iw1tl5p
@user-zn1iw1tl5p Ай бұрын
भनिन्छ जनप्रतिनीधिले बाेलेकाे आवाज जनताकाे आवाज हाे ! हाम्राे संसदमा सांसदहरु यसै भन्ने गर्दछन्।जनप्रतिनीधिले गरेकाे भ्रष्टाचार पनि जनताले गरेकाे हाेइन र ?
@gangaprasadkandel8155
@gangaprasadkandel8155 Ай бұрын
यो समाचार face book मा पनी आउनु पर्यो
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Ай бұрын
God bless you balen sar and harka sar and Gopi sar 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@ganeshtamang3416
@ganeshtamang3416 7 күн бұрын
Balen shaha jindhabad 🇳🇵 Harka sampang jindhabad 🇳🇵 Gopi hamal jindhabad 🇳🇵
@udimprai
@udimprai Ай бұрын
Morang zilla Kerabariko khadam khola ko pani investigation garnu paryo sir.
@babusubedi3378
@babusubedi3378 Ай бұрын
पहिले नै हाल्नुपर्ने थियो भर्खर पो जेल हाल्ने खबर आयो अचम्मित भाइयो।
@gomakhadka3187
@gomakhadka3187 14 күн бұрын
बालेन लाई जिम्बा लाय हुन्छ देश
@purnasharma5523
@purnasharma5523 Ай бұрын
good news aune dinharu subha rahos deshma sudhar leunexam jay nepal 🇳🇵🇳🇵🇳🇵🥰🥰
@bimalabasnet-bt5ei
@bimalabasnet-bt5ei Ай бұрын
Very good news ❤❤❤
@SAROFINTAMANG-uh8yw
@SAROFINTAMANG-uh8yw 24 күн бұрын
Jay greater Nepal 🇳🇵🌱🌍🎉
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
इलामका भेडा जनताको बुद्धि कहिले पलाउछ खै ?? 😊😊
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
यो काङ्ग्रेस लाई आउदो ८४ मा अन्त्य गरौ
@bishnudahal9418
@bishnudahal9418 Ай бұрын
Great balen sir
@Yamada1970
@Yamada1970 Ай бұрын
Media lai salute Hajur 🙏❣️🇳🇵
@Indraadhikari-xy6hk
@Indraadhikari-xy6hk Ай бұрын
वडा का प्रतिनिधि हरुले टोल टोलमा रहेका टोलका अध्यछ्य भनाउदाहरुको मिलेमतोमा टोलका सिधा साधा जनतालाइ यो र उ गनेँ भन्दै अनाधिकृत रुपमा रकम असुल्ने र टाठा बाठा टोलका मै हु सरकार भन्द‌ै धम्काइ धम्काइ,पैशा उठायर खाने गरेको धेरै नै छन,यसमा मिलेमतो वडाको पनि छ।
@hiraghale6204
@hiraghale6204 6 күн бұрын
राेल्पा मा पनि स्थानीयतह बात पिडित भयका छाै है कर बाट
@ayatamsal
@ayatamsal Ай бұрын
यस्तै हाम्राे धुनिबेशी -१ वड अध्यक्ष पर्व वड अध्यक्ष लाईनी छनमिन गरे हुन्थेउनी
@user-tj5rd7uo7f
@user-tj5rd7uo7f 29 күн бұрын
Harka dharan balen
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
जनताको पक्षमा काम नगरी भ्रष्टचार गर्ने सबै जनप्रतिनिधिहरुलाई कानुनी दायरामा ल्याउनु सक्नुपर्यो।
@shovarai4548
@shovarai4548 Ай бұрын
Jay harka sampang ❤❤
@hemchandrarai2975
@hemchandrarai2975 10 сағат бұрын
Midea lai salam xa.
@user-px5on2is6p
@user-px5on2is6p Ай бұрын
सलाम सर
@AnupThapa7
@AnupThapa7 Ай бұрын
Sabai chor neta haru Lai jail halnu parxa Balen dai PM Banu parxa Ani desh banxa ❤
@jayaramagrofram1014
@jayaramagrofram1014 Ай бұрын
भ्रस्ट्टचार गर्नकै लागि राजनीतिक आउने हुन अरु काममा भन्दा यसमा कमाइ राम्रो हुन्छ
@rajkumarpandey7308
@rajkumarpandey7308 Ай бұрын
Very good journalist. Jay hos
@keshartamang560
@keshartamang560 Ай бұрын
अख्तियार लाई कार्वाही गर्ने कुन निकाय हो सरकार ल? जन्ता जान्न चाहान्छ...
@netraprasadpoudel9608
@netraprasadpoudel9608 Ай бұрын
पाेइलाे नम्बर मा कपिबस्तु का मेहेरला झेलहाल्नुपरच सबै भन्दा भस्ट मेहर कपिलब्सतुकछन
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
good news🙏🙏🇳🇵🇳🇵🇳🇵
@balaramadhikari3963
@balaramadhikari3963 Ай бұрын
झोले डाम्नाहरूलसई डाम्ने मात्र होइन हदैसम्मको दण्ड दिनु पर्छ !😂
@nurbusherpa2325
@nurbusherpa2325 Ай бұрын
Balen saha Harka sampang Gopi Hamal is best ledar in Nepal 🇳🇵
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b Ай бұрын
छानबिन गरि भ्रष्टाचार गरेकाे प्र माणपुगेमा त्यस्ता भ्रष्ट हरुकाे सारासम्पति राष्ट्रियकरण गरि त्स्ता भ्रष्ट हरुलाइ जियुदै खाडलखनि पुरिनु प्रर्छ जन्ताकाे पसिना पियुने हरुलाइ
@nirmalaSyangtan-qk1zo
@nirmalaSyangtan-qk1zo Ай бұрын
ललितपुर बाग्मती गाउँ पालिका मा रिपोर्ट गर्नु परियो सर❤❤
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Ай бұрын
Good news sar
@suryahamal1351
@suryahamal1351 Ай бұрын
ठुला ठुला पार्टीका नेताका नातेदार लाई ठेक्का पट्टाकाे लाईसेन्स दिएर अकुत रकममा वडा स्तर देखि न पा काे कर्मचारी काे सेटिङमा भ्रष्टाचार मौलाएको छ।
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l Ай бұрын
अब सबै पापी हरुको न!स हुनि दिन आयो जयनारायण
@humanathsubedi5321
@humanathsubedi5321 Ай бұрын
अब याे स्थानिय निकायकाे भ्रष्टाचार काे निर्मुलकाे नाममा पार्टि कारेक्रता अखित्तारमा जनसक्ति बढाउदा अझ बढि कारेक्रताले राेजगारि बढने गरि याे सङगिय गणतन्त्र ल्यायकाे देखिन्छ ।
@reefhousesecurity2611
@reefhousesecurity2611 Ай бұрын
Good news.
@RabiPradhan-c8b
@RabiPradhan-c8b 15 күн бұрын
Gud
@user-vl1dw7od6q
@user-vl1dw7od6q Ай бұрын
अनुसन्धान मा तानिने अनि अन्तिम मा setting मा छादिने है कस्तो राम्रो अनि लोकतान्त्रिक राजनीति छि
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 13 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 54 М.