मेयर साम्पाङले फोन नउठाएको भन्दै धरान-१३ का वडाध्यक्ष नेत्र काफ्ले एक्सनमा, डोजर लिएर Harka Sampang

  Рет қаралды 24,193

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

14 күн бұрын

डोजर लिएर पुगे, वस्ती जोखिममा परेपछि आफ्नो र जनताको खर्चमा पुरयाए डोजर, धरानमा वर्षापछि कटान थालेपछि खोला फर्काउन पुगे, धरान-२० का वडाध्यक्ष पदम लिम्बू पनि तुरुन्तै आइपुगे, यसरी पुरै वस्ती जोखिममा
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 327
@lismanrai5297
@lismanrai5297 13 күн бұрын
नेत्र जि खोला खोल्सी मिचेर आफुले मोटो रकम असुलेर बस्ति बसाउने अनि मेयरले फोन उथाएन रे
@GitaChapagain-xs8pq
@GitaChapagain-xs8pq 13 күн бұрын
Taile dekhis moto rakam leyako
@sureshrai6089
@sureshrai6089 13 күн бұрын
​@@GitaChapagain-xs8pqत किन फेरि न्यायाधीश हुन आएको👎️👃👃
@user-il4bp6mk6k
@user-il4bp6mk6k 13 күн бұрын
dekhe ko
@nogenn4357
@nogenn4357 13 күн бұрын
@@GitaChapagain-xs8pq muji dhamira dunkyalai thaha xa machikne dhotii ko santan newkhojxash muji kukurko santan
@nogenn4357
@nogenn4357 13 күн бұрын
@@GitaChapagain-xs8pq ta machiknenilai thaha xaina ki tero aakha futeko xa oe xauri
@tejrai9931
@tejrai9931 13 күн бұрын
यो मुजिहरु काम गर्न भन्दानी हर्कलाई गाली गर्न आको हो 😡
@LimbuSaila
@LimbuSaila 13 күн бұрын
Khola Nala bhir thauma basti basaune Ghar banaune hoinani.....
@madhav2eezy276
@madhav2eezy276 13 күн бұрын
I think u r right
@jhamaklimbu1876
@jhamaklimbu1876 13 күн бұрын
यो नगरप्रमुख ले होईन वडा अध्यक्ष र सदस्य हरु ले जान्ने काम हो
@krishnaghimire1768
@krishnaghimire1768 13 күн бұрын
किन मेयरलाई फोन गर्नुपर्यो गुईठे जि।आफ्नो खल्तिबाट खर्च गरेर जनता जोगाउनु नि।अरुबेला मेयर चाहिएन आपत बिपदको बेला चैं मेयरको याद आयो।
@user-ih8bk3ux5x
@user-ih8bk3ux5x 13 күн бұрын
ठुलो कुरा नगर तक्ले जाँठा😅😅😅 तँ पनि जनप्रतिनिधि होस् तँ आफूले नि गर्नुपर्छ कति काम। सबै कुरा मेयरको धार हेरेर हुन्छ?? के कति खर्च लाग्यो नगरपालिकामा पेस गर्दा भइगो। छक्क पर्छु 😂
@theawasarvlog1480
@theawasarvlog1480 13 күн бұрын
जाउ गएर तिम्रा पत्रुकार सन्जिता खबर गरन, उस्ले केन्द्र सम्म पुर्याइदेला😅
@purnashahi-zh4dk
@purnashahi-zh4dk 13 күн бұрын
अब तेस्रो कार्यकाल पनि जितेर देखाउ भ्रस्तहरु अनि भनौला 😂😂😂
@user-vd7dm8xb6o
@user-vd7dm8xb6o 13 күн бұрын
नेत्र काफ्ले तपाईको कुरा नि जनता को सम्स्या भन्दा पनि ब्याक्तिको सम्पती को लागि काम गर्नु हुन्छ अहिले गरेको तपाईको कुराको कुनै तुक छैन अब ग्याबिन बाल कसरी लगाउने सिक्नुस तक्ले
@dharan-11
@dharan-11 13 күн бұрын
२५ लाखको ग्याबिङ्ग यहाँ लगाउनु पर्ने थियो सर ले सुटुक्कै कसैलाई थाहै नदिई बिच खहरेमा लगाउनु भयो😀😀 गारो छ कम्पनी घाटामा जाने भयो बिचराहरुको🤣🤣 तर ४ लाख को ग्याबिङ्ग आरा धरानको छेउमा कति राम्रो धेरै लगाउनु भयो MAX TEAM ले🙏👍️
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 13 күн бұрын
होनि
@bikashoppo9373
@bikashoppo9373 13 күн бұрын
सहि हो झन त्यो ग्याबिङ के भो देखाउन लगाउनु परो यो तक्ले लाइ
@jayaramdanuwar6937
@jayaramdanuwar6937 13 күн бұрын
Ho sahi vannu vo
@bishan124gaming5
@bishan124gaming5 13 күн бұрын
यो नेत्रा काफ्ले फथहा हो केन्द्र धेखी इस्थानिया सामा सबै चोर रहेचा एमाले हैत
@user-no3qx8fo1j
@user-no3qx8fo1j 13 күн бұрын
यो खोला यो सालमा मात्रै आएको होर पहिलाको अरु पाटिको मेहेरले चै के हेरेर बसेको थियो अहिले को मेहेर लाइ मात्रै यो वडा अध्यछ हरुले धेरै हेपेर बोलिरहेको दिखिन्छ
@KumarKirati-ch9zl
@KumarKirati-ch9zl 13 күн бұрын
तजस्तो घुस खोरी को किना उथाउने फोन
@user-es6rp1cf9d
@user-es6rp1cf9d 13 күн бұрын
अस्ति त निकै मै हुँ गर्दै JCV रोकिस।अबत चाहियो 😂 खा अब आफ्नै तालु 😂
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 13 күн бұрын
यस्ले केरा खाओस
@ShankarLimbu-ut3sz
@ShankarLimbu-ut3sz 13 күн бұрын
मेयर बिना त हरूको पाद पनि निस्किन रहेछ त.. हो त्यही भएर आफू भन्दा माथिको लाई इज्जत गर्नुपर्ने हुन्छ...सानो कुरा हो यो कति नै ठूलो काम गरेको जस्तो यार
@Sunit-uo5tf
@Sunit-uo5tf 13 күн бұрын
अनि तेति काम गर्नलाइ नगर नै चाहिन्छ? तल्लो तह वाडाको के काम? कि, तलब खाने बिरोध गर्ने मात्रै काम हो? त्यो त वाडाको पनि कर्तव्य होनि जैले जे कामम्मा पनि मेयरको मात्र काम हो? जन्ताले वाडाले वाडाबसिको दुख ,कष्ट बुजेर काम गर्छकी भनेर चुनेर पठाको हो। बेकामे गोरुहरु तेति गरेछ पुरै सांसार जिते जस्तो गर्छ।😡😡😡😡
@buddhalimbu123
@buddhalimbu123 13 күн бұрын
दोस आरोप न लगाउ अहिले , बचाउने काम तिर सबै जना लागौ।।।
@tarahayu5726
@tarahayu5726 13 күн бұрын
प्रकृर्तीलाई छेकेर रोकेर रोकिन्न आफ्नो बाटोमा बग्न दिनुपर्छ अहिले आएर जब बाढिआयो तब थाहाभो जबर्जस्ती खोलाको किनारमा बस्ती बसाले पछि यो दुरगति त भोग्नु पर्योनित यो दशा आफुले आफैलाई निम्त्याएको हो । तपाईंहरूका वडा अध्यक्ष नै खोला को बिचमा वाल लगाउनुहुन्छ बुझौं है जनताहरू।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 13 күн бұрын
अस्तिको ग्याबिन वाल बिबादित ठाउँको हालत केभयो बस्तिमा बसेन
@yadinraigaighat3212
@yadinraigaighat3212 13 күн бұрын
अनि खोला,खोल्सी बेचेर मोटो रकम असुली गरियो ऐले मेयेर लाई दोस्स?अस्ति को ग्याबिङ यता हाली हाल नेत्र जिउ
@iamdipenrai
@iamdipenrai 13 күн бұрын
यो मूजिको अनुहार नदेखाउनुन लोदर लाग्छ।😂
@GitaChapagain-xs8pq
@GitaChapagain-xs8pq 13 күн бұрын
Ta jadhako na herna ta ta muji
@nogenn4357
@nogenn4357 13 күн бұрын
@@GitaChapagain-xs8pq machikne xauritalai herw yesko geda muji panauti xauri
@jayarana1064
@jayarana1064 13 күн бұрын
@@GitaChapagain-xs8pqनेपालमा पाइने गाईहरूको जात यसप्रकार छन् - १) चापागाई २) गुरागाई ३ हुमागाई ४) आपागाई ५) चोउलागाइ --यी सबै थारा गाईहरु हुन न दूध दिन्छ , न गोरु लाग्छ ,न बारी नै जोत्छ , गोबोर हग्यो बस्यो अन्तिममा मान्छेले काटेर सिकुटी बनायर खाईदींछ 😂😂😂😂😂
@ButwalButwal-oe9uc
@ButwalButwal-oe9uc 13 күн бұрын
@@jayarana1064 😂😂😂😂😂
@rohit7678
@rohit7678 13 күн бұрын
😂😂😂😂😂​@@jayarana1064
@KiratiRaj-bi4lm
@KiratiRaj-bi4lm 13 күн бұрын
जाठा लेडे बोलेको हेर
@tankagurung9802
@tankagurung9802 13 күн бұрын
तेरिमा टोक्ने डांकाहो जे मा पनि मेयरलाई मुछेर खसाल्न खोज्दैछौ ! ठिकै छ त अब आउंदा दिनमा मेयर भएर सबै गरेर खुल्काएर देखाउ न !! जेस्मा पनि मेयर !!!
@limbunembang111
@limbunembang111 13 күн бұрын
त्यै त सबै मेयर ले गर्दिनु पर्ने रे ! यो बादर मुखे अध्यक्ष को काम चै के रहिछ त त्यहाँ ! जति खेर नि मेयर को नाम लिएको छ खाते ले
@uttamrai7602
@uttamrai7602 13 күн бұрын
जे पनि मेयर लाई नै लगाउनु पर्छ आफ्नो काम गरन
@deepakmagar2822
@deepakmagar2822 13 күн бұрын
खोला वेचि खानेहरु हेरहेर । अब हिउडमा घडेरि वनाएर वेच्छ यिनिहरुले
@binrai1826
@binrai1826 13 күн бұрын
नगर प्रमुख जतापनी भ्याउदैन।तिमिपनी जनप्रतिनिधि हौ पैसामा मात्रै काम गर्ने हैन कहिलेकाही निस्वार्थ काम गर्ने प्रयास गर। काङ्ग्रेस एमाले जस्ता पार्टीले चुनाव जिते भनेर फुइ नलगाए हुन्छ।कसरी जितेका छौ सचेत जनतालाइ राम्ररी थाहा छ।
@RatnaLimbu
@RatnaLimbu 13 күн бұрын
ए लठुवा हो पानी र बाढी आउदा मात्र काम गरे जस्तो नगर त। दीर्घकालिन समस्याको समधान गर त। जब भयो राती अनि बुढी ताति😂😂😂 सेक्यादुल
@14-Peaks
@14-Peaks 13 күн бұрын
नेत्र - खोला खोल्सी मिचेर आफुले मोटो रकम असुलेर बस्ति बसाउने अनि मेयरले फोन उथाएन रे
@durgarai2649
@durgarai2649 13 күн бұрын
बाढि आयो मेयर लाई दोस कुनै चिज तल माथि भयो मेयरसर दोस हना तपाईं हरूले के हरक साम्पाङ लाई भाडा समातने थाङना सोचनु भयको छकि केहो मित्र हरू त्यो बाढिपैरो मेयर ले छोडदिनु भयको जस्तै गरेर बोल्नु भयो लाज घिन भन्ने त तपाई हरू ले बोलेर धुयर पकायर खानु भयको रैछ धेरै धेरै धन्यवाद छ तपाईं जस्तो निच सोचबिचार भयको ईन्सान लाई स्याबास बधाई छ फेरि चुनाब को समयमा भोट दिने बेलामा कसलाई दियो ऐले हामी ले भोट दियर जिता को भन्नू अलिकति पनि लाज लागदै तर लाज र घिनको डर रनखेको थियो भने आज एसतो बोलथयो बेसरम को बजार आजझै गति मतिछ छोडदै हिडनु के के भोगटनु परछ ईश्वर को दृष्टि देर हुन्छ अधेर कैईले हूँदैन मेयर साब शीत के डरछौउ भाइ बैईनि हो ईश्वर भगवान शीत डर नत्र खाउला गोफले गाठो बुझेउ खालि मेयरसर लाई दोस खालि मेयर सर लाई दोस हरक साम्पाङ मेयर हुनु भय पछि सारै सजिलो भयछ दोस दिनु जो सत्ते र साच्चो हुनू हुन्छ नि उसैलाई सजिलो हुुन्छ दोस लाउनु हजुर हरू सुदरि नु होस मरि लानु केई छैन सिरीप करम मत्रै हो बेफालटो अर्का लाई बोल्नु नतिजा ठुलो पाप हो याद राखनु होला नत्र ईश्वर भगवान ले अरू पपि सजाय दिनु होला अलिक डरनउँने गरनु होला मेयर सर लाई दोस दियर ठुलै काम गरे भन्ठाने को होला तर पाप र श्रारप चाहिँ अबस्से लागने
@ningleki2015
@ningleki2015 13 күн бұрын
पानी नपरिन्जेल उत्तानो सुतने बाढी आयेपछि ठुलो कुरा गर्ने
@diliprai-nz1wf
@diliprai-nz1wf 13 күн бұрын
वडा अधयक्षहरूको पनि जिम्मेवरी हुन्छ आफ्नो वडा सुरक्षित राख्नलाई ,विपतको बेलामा वडाकै वजेटबाट 4,5 वटा डोजर चलाए हुनछ ।जनता पनि सुरक्षित, आफुपनि.....
@user-fq6eq3pu2m
@user-fq6eq3pu2m 11 күн бұрын
Patiko jhundaharulai bhastachar garnu matrai gyanhunxa bhabisyama ke hunxa bhanne sochnai hudaina
@user-bv1gm6yx3y
@user-bv1gm6yx3y 13 күн бұрын
Hoina ho je pani meher le matra garne ho r yar
@bhimrai6651
@bhimrai6651 13 күн бұрын
वडा अध्यक्ष भनेकै मेयरका सहयोगी हातह​रु हुन्। साम्पाङजी व्यस्थ हुनुभएको कारण वडा अध्यक्षज्युले जुन कदम ऊठाउँनु भयो त्यो उहाको एक जिम्वेवारी भित्रको एक कार्यहो भन्न म रुचाउछु। सबै कार्यमा मेयरजी को सङ्गाल्ता हुनुपर्छ भन्ने छैन । त्यही भएर वडा बाशिले जन प्रतीनिधी अर्थत वडा अध्यक्ष चुन्नुको कारण यस्तै आपत्-बिपत कालिनमा यसता सही कदम ऊठाउँन सकुन भन्ने बिश्वासले हो । वडा अध्यक्षले जुन कदम ऊठाउँनु भयो त्यो सम्मनिय छ ।
@user-vg6cv2xw4o
@user-vg6cv2xw4o 13 күн бұрын
जनतालाई झुक्याएर दुईचोटी अध्यक्ष भएका हौ अब अर्को चोटि जितेर देखाओ किन उठाउन पर्यो अब खोलाको बिछ बाटोमा जाली लगाउने मौका भेटाउने भयौ
@KbpariyarSalyan
@KbpariyarSalyan 13 күн бұрын
अाबस्यक परेको बेला फोन नाउठाउने कस्तो नेता हो सबै च‍ोर नेता हुन लागे
@sanjeevtamang9725
@sanjeevtamang9725 13 күн бұрын
Ani yo aadhaxya ko k kam sabai kam ma meyar nai janu parne
@salten663
@salten663 13 күн бұрын
सबै ठाउँमा मेयर नै जानु पर्ने भो 😂😂
@kuwaitkuwait7690
@kuwaitkuwait7690 13 күн бұрын
ठिक छ जनता बचाउनु पर्छ पहिला नागरिकताको सिफारिस दिदा खाएकाे घुस र भ्रष्टाचार गरेर कमाकाे पैसाले जनता बचाउनु पर्छ धर्म हुन्छ नभए जनताकाे पसिनाले पोल्छ
@sonamyonjan5736
@sonamyonjan5736 13 күн бұрын
अहिले मेयर ले फोन उथाउदैमा बादी रोकिन्दैन पैला देखिनै जो जो मेयर वदा अध्यक्ष हरुलेय धियान नदियेर हुनु पर्छ
@raiprakash3057
@raiprakash3057 13 күн бұрын
खोला देखि सावधान छेउछेउ इर घर नबनाउ ! झ्याक्ने वडा अध्यक्ष तेरो पनि काम राम्रो छैन अस्ति ग्याबिङ कसरि हालिस !
@Yakthunghari
@Yakthunghari 13 күн бұрын
खोला बिचमा गेबिन राख्ने नै अध्यक्ष हैन र आफ्नो एरिया हेर्नू कर्तव्य हो। मेयर मात्रको होईन ।
@Samirsampang-fg2xq
@Samirsampang-fg2xq 13 күн бұрын
मेयर संग समय नभएको हुन सक्छ है वडा अध्यक्ष ज्यु,
@bishan124gaming5
@bishan124gaming5 13 күн бұрын
वार्ड अध्यक्ष फेरि तार झाली लगाउने भनेरा बजेट लियेछ मगेरा लगाउने सुतुका भये गोनि
@dhundishrestha9636
@dhundishrestha9636 13 күн бұрын
सबै काम नगरप्रमुखले मात्र नगरपालिका हेर्ने जिम्मा हो , भने अाउदो चुनाबमा वडाअध्यक्ष र वडा सदस्य पद खारेज गरौ सरकार।
@user-go8gx3il3w
@user-go8gx3il3w 13 күн бұрын
प्रकृतिसंग कसैको दल गल्दैन है मेयरलाई नै दोस दिन् उचित हुदैन
@deshbahadurrai-7124
@deshbahadurrai-7124 13 күн бұрын
Harka sampang le phon uthayena vanne manxe harule vot chahi kaslai diyeko reixa ke swatantra lai nei diyeka thiye ta??
@shovarai4548
@shovarai4548 13 күн бұрын
Jay harka sampang ❤❤❤🎉🎉🎉
@dhanlimbu9926
@dhanlimbu9926 13 күн бұрын
काम गर्नु पर्छ
@AakisRai
@AakisRai 13 күн бұрын
बाढि पहिरो जादा मेयर हर्क साम्पाङ्ग के दोस उहाँ ईश्वर होर आऐर रोक्न सक्छ र
@gacha_user_
@gacha_user_ 13 күн бұрын
भ्रष्टाचार गरेको पैसाले गर्दा हुन्छ नगर मेयर येस्तै बाढी पैरो काम २० ठाउँमा हेर्नु पर्ने हुन्छ तेरो २० मा मात्रै समस्य छैन पुरा धरानमा समस्या छ मान्छे लाई गिराउने होईन !
@punrashmi5508
@punrashmi5508 13 күн бұрын
सदस्य हरुलाइ पहिला गर्नु पर्ने
@kritbahadurdarnal3784
@kritbahadurdarnal3784 13 күн бұрын
एमाले ,कांग्रेस ,र मावोबादिलाई भन्न चाहान्छु स्वतन्त्रलाई जिताएर कस्तो लाग्यो?
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 13 күн бұрын
खोला मिचे पछि खोलाले पनि मिच्दछ होला नि त हैन?भगवान छ भन्छौ फेरि यो कार्य पनि भगवानले नै गरेको होला ।प्रकृति प्रेमी ,खोला ,वृक्ष, डुङ्गा माटोको पुजारी लाई पनि त्यसैले दुख दिएको देख्दा नराम्रो लाग्यो।
@user-gu9kl7qh6v
@user-gu9kl7qh6v 13 күн бұрын
त्यै भएर खोलालाई खोला नै हुन दिनु पर्छ।बस्ती बसाल्नु हुदाईन।हामी जन्ता सचेत हुनु पर्यो।खोला बिचबिचमा ग्याभिङ्ग बाल लगाउनु हुदाईन।फोन उठेन भनेर गुनासो गर्नु हुदाइन।ऐना हेर्दा क्स्को अनुहार देख्नु हुन्छ?आफै गर्ने होनि अधयाक्ष ज्यु!प्रकृतिक प्रकोप जानिइन्न नि हजुर!
@ramjalir
@ramjalir 13 күн бұрын
बल्ल १३ को अध्यक्ष र पुर्ण मगर ठिक बाटोमा आउँछ होला
@manbahadurrai82
@manbahadurrai82 13 күн бұрын
खोलाको छेउछाउ मा घर जग्गा लिएर बस्दा को परिनाम यस्तै हुन्छ।त्यसैले घर जग्गा किन्दा वा लिदा राम्रो बुझेर बिचार गरेर मात्रै लिनु होला।
@limbu_mi
@limbu_mi 13 күн бұрын
त्यो अस्ति ब्यक्तिको जग्गा जोगाउनलाइ प्रदेशदेखि ल्याएको रकम यो ठाउमा ग्याबिङ लगाएको भए कति चै राम्रो हुन्थ्यो । प्रदेशको बजेट चाहि अपचलन गरेर पचाउने अनि विपद पर्दा चाहि मेयर चाहिने?? तेरिमा भ्रष्टाचारी अध्यक्ष 😂
@padambdrpun3710
@padambdrpun3710 13 күн бұрын
जालि हो यसतो ठाउमा लगाउनु पछं टूटे नेता हो।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 13 күн бұрын
Jay Harka Sampang,Jay Sachet Dharane Janata.
@LekhKhimburai
@LekhKhimburai 13 күн бұрын
आफ्नो वडामा आफूले गर्नु पर्छ त के को लागि वडा अध्यक्ष साला सबै मेयरले गर्नु पर्ने?
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 13 күн бұрын
Jay Harka Sampang,Jay Shramdan,Jay Sachet Dharane Janata.
@sabitalimburai9883
@sabitalimburai9883 13 күн бұрын
कति हेर्नू हाे मेयरले चाहिँ अध्यक्ष हरुले पनि हेरन
@nimadorjisherpa9999
@nimadorjisherpa9999 13 күн бұрын
आफ्नो वाडा आफै बनाउने मेयर को मात्रै सबै २० वाडा के हुछ थाहा हुन्छ चोर हरु
@raideepak5700
@raideepak5700 13 күн бұрын
जग्गा बेचिखाने बेलामा मिलि जुलि खाने अहिले मेयर चाहियो
@t.p703v4
@t.p703v4 13 күн бұрын
तेरो आफ्नो काम गर्न नेत्र काफ्ले किन मेयर मेयर भनी राखेको पहिला त 13 अध्यक्ष हो काम गर अनि मेयर ले सपोट गरी हाल्छ
@KiratiSampang
@KiratiSampang 13 күн бұрын
हैन सबै काम नगर प्रमुखले गर्ने हो भने यो वडा अध्यक्ष र सदस्यको काम के तलब पचाउने मात्र हो?
@sirjanalimbu7483
@sirjanalimbu7483 13 күн бұрын
खुब ठूलो काम गरेछश खुब सिधा नजर पारेर हिँड्न हुने काम बल्ल गरिछस साला
@dilkumarnembang4770
@dilkumarnembang4770 13 күн бұрын
woda ka ser harule pani ta kam garda hunxa ta khali meyorlai dos dine prkty lai kaseile rokna sakdaina
@user-xh2yk8ps1v
@user-xh2yk8ps1v 13 күн бұрын
साला खुइले अहिले चाहियो मेयर साब ।खाएको थिस नि प्रदेशको बजेट झाम्म कसैलाइ थाहा नदिइ ।
@0.3clips
@0.3clips 13 күн бұрын
Sab harka sampang le garnu parne ta haru vako chai k kam ? Harka sampang chai vaguwan hora prakiti prokap lai roknu sakne 😅😅😅
@DeepakThapa-ij2ri
@DeepakThapa-ij2ri 13 күн бұрын
सबै ऐमालेको समुह रैछन देखियो
@ramrai5247
@ramrai5247 13 күн бұрын
आरोप नला तेरो काम आफ्नो वडामा हेर्ने l
@kamalrai6231
@kamalrai6231 13 күн бұрын
वडा अध्यक्ष वडा सदस्यको काम होनि एस्तो बेला आफ्नो आफ्नो ठाँउमा गएर काम गर्ने सहयोग गर्ने अनि यो समयमा मियेर आएर के गर्नु हुन्छ? हजुरहरु जस्तै हेर्नू बाहेक अनि पैसा सहि ठाउँमा लगाउनु पर्छ 🙏🙏
@binodchmling6450
@binodchmling6450 13 күн бұрын
जलधाराको जंगल उजाद पार्नु पर्छ बिरुवा रोप्ने श्रमदाता लाई गालीगलोज गर्नु पर्छ भलबाड़ि रोकिहाल्छ
@ntrr.s3343
@ntrr.s3343 13 күн бұрын
😂😂😂😂😂नौटङ्की वडा अध्यक्ष हरू 😅😅😅😅 यो खोला बिचमा जालि लगाएर येस्तो भएको हो
@user-yo3vk9sc4k
@user-yo3vk9sc4k 13 күн бұрын
मेयर ज्यू लाई जय श्रम दान
@abcdabcd7135
@abcdabcd7135 13 күн бұрын
यो अधकछे हरुलसई केको रिस उठदो रहेछ ह मियरले गरेर होत मियरको 10सोटा सरिर छैन तिमिहुले गरदा चाई यसतो ठुलो बननु परने मियरले कहिले वाडा अधकछे आएनभनेको छ ह
@keshavthapa4266
@keshavthapa4266 13 күн бұрын
तेरिमा‌ तोर्पे ...खोलाको बिचमा ग्राविङ जालि लगाउदा सोधिस् ? फोन गरिस्? अहिले आपत पर्दा बल्ल ब्याड आयो?
@purnalimbu6284
@purnalimbu6284 13 күн бұрын
यो मुजी बूढा पहिले पनि निकै कराउदै थियो बाहुनको हली
@9422655
@9422655 13 күн бұрын
When you challenge mother nature then learn to accept the consequences accordingly.
@SanemanglakSanemanglak
@SanemanglakSanemanglak 13 күн бұрын
कस्ले खोला को छेउ छेउमा घर बनाएर बस भनेको मुजि हरु बुद्दी बिग्रेका हरु
@satishchaudhary-rm6zg
@satishchaudhary-rm6zg 13 күн бұрын
कुनै काम त आफू नि गर हौ जे मा नि मेयर लाई दुख दिने??मेयर को काम छैन र धरान मा,उहाँ बिजि मान्छे हो 24 hr time milesi aafai aaunu hunx,
@GBPuri
@GBPuri 13 күн бұрын
हेर नानी बाबु हो यो क्षेत्र नगर प्रमुखको पर्दैन अरे के 😅😅😅😅😅🤗🤗🤗
@lucycreation6948
@lucycreation6948 13 күн бұрын
फेरि कुरा katna thalo खूब गतिलो raixou तिमी बा
@bikashoppo9373
@bikashoppo9373 13 күн бұрын
जहा पनि मेयर नै जानु जानु र्पने अनि 25 लाख को जालि हाल्न चाहि मेयर न चाहिने अहिले बाडि आको चाहि मेयर चाहिने त्यो भुक्ने हरामि हरु कहा गयो
@birendragabegu9747
@birendragabegu9747 13 күн бұрын
एमाले पत्रुकार प्रदेशबाट बजेट ल्याएर ब्याक्तिगत जग्गामा ग्याबिन लगाको पनि प्रचार गर्नुपर्यो । कुल ब मगर पार्टीका झोले देखिन्छ ।
@amritgrg9513
@amritgrg9513 13 күн бұрын
Tyo mugi budo jhole haina Maha jhole rahexa Marni bela ma ramro Kam garera marnu ni.paila harka ko khedo khanni ahele mug pH uthayena vanxa.13 ko Janta haru last veda nai rahexa mc haru
@user-ox8cj7nu8x
@user-ox8cj7nu8x 13 күн бұрын
गर्ने काम चुप लगेर गरन अर्काको खुटा तान्ने काम चाही किन गर्नु वडा को जिम्मा वडा को नै हैनर किन झोले बन्नु परेको गालि खाने काम आफै गर्छन चोर हरु
@DhanjuManGhale
@DhanjuManGhale 13 күн бұрын
Ta mafiya lai kasley manxa
@user-wh2un5dr6c
@user-wh2un5dr6c 13 күн бұрын
हजुर हमी बहिरा बसेरा पानी हेर्दाछौ तपाइ हारुको काम अब अर्को चुनब मा हमी भोट दिने हो
@bindodlimbu6668
@bindodlimbu6668 13 күн бұрын
Harkale pho garda Kaflele nauthaune Kaflele garda Harkale nauthaune...tesaile ta janata sachet vayera 1vai jutau...akle arko lai sahayog garne bani basalau..❤❤❤
@limbu2038
@limbu2038 13 күн бұрын
फोन उठाएन भन्ने कस्ता ल्वाठ हरु, बाढीले के कति क्षति गर्दैछ फोटो भिडियो खिचेर मेयर लाइ वाट्सएप मा पठाए भैगोत
@anilchamling6631
@anilchamling6631 13 күн бұрын
Mayor lai nai garna parxa vanne xaena hajur. Upamahanagar ma upa mayor ni hunxan . Karyalayeko aru sakha ni hola . Uniharulai garda ni hunxa . Mayor nai kina ? Upa mayor . Aayendra bikram begha ni hunuhunxa uhalai ni call garda hunxa hajur.
@durgarai2649
@durgarai2649 13 күн бұрын
जाहा पापि पाखन्डि हौउडा मेयर सर लाई आरोप लान्छना आउँछ भने त्याहा भलो र राम्रो काहा हुन्छ हो छति भयो नकसान भयो सबै नसटधवासत भयो यो देखदा हामी सबै को मन रून्छ तर मान्छे हरू को बोल्ने तमिज भने बन्द छैन किनकि मेयर सर फोन उठाउनु भय अरू हरू पनि हुनु हुन्छ हला भने पछि ई मान्छे हरू मेयर सर शीत चाहिँ खुस छैन पकका पनिष 12:48 12:48
@abcdabcd7135
@abcdabcd7135 13 күн бұрын
खोलाको छेउमा घरचाई किन बानाउनु परो के बाडि आयो भने बडिले बगाउछ भनेर थाहा हुननर
@BahadurmagarBahadur
@BahadurmagarBahadur 13 күн бұрын
भई गो त जसले गरे पनी राम्रो काम गरनु हो भईगो नी
@yunxop
@yunxop 13 күн бұрын
chor haruko phone nauthaeko jati
@muksamlaoti9870
@muksamlaoti9870 10 күн бұрын
खोला किनारमा बस्ती बसाउने चाँहि को हो ?
@jebitenchipa9670
@jebitenchipa9670 13 күн бұрын
तिमी गुइथे पर्यौ त त र म म बाज्ने कुरा मात्र गर्छौ हुन्छ त कहाँ फोन उथाउछ त मेयर ज्युले अध्यक्ष ज्यु
@jeewanrai8142
@jeewanrai8142 13 күн бұрын
अझै 2ओटा JCB थप्नु नगरपालिकामा, यहापनि बीच खोला मा तट बन्धन लगाउने होकी??
@Ulto_Pulto
@Ulto_Pulto 13 күн бұрын
Afai birami afai jhakri vaneko netra kafle... afai khola ko bichma bar badhne ani ahile mayor lai dosh dine pahile khola ko bichma badha lagauda buddi kata thiyo ... yesto awastha aauxah vanne kura tha thiyenah ?
@limbudk71
@limbudk71 13 күн бұрын
जाठा खोलाको विच मा ग्याविन लगाउदा चाही फ़ोन गरिनस अब किन फ़ोन गर्नू पर्यो ?
@sofy2978
@sofy2978 13 күн бұрын
धरान मो मन्छे ६ महिना सर्दु र सेउती मा ६ महिना भनुचोक मा हेहेहे
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 65 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 107 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 53 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 65 МЛН