मेयर साम्पाङसँगको लफडापछि धमला खोज्दै प्रहरी कार्यालयमा, डिएसपी आएपछि Harka Sampang

  Рет қаралды 259,688

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

16 күн бұрын

डिएसपी आएपछि भयो यस्तो, गुरुरु छिरे महिला, दिए चे *तावनी, यस्तोसम्म भयो, दिनभरि धर्नामा, रुगिरहने
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 1 400
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 15 күн бұрын
सब प्रथम त यो हाम्रो धराने चेलीबेटीहरु लाई सलाम गर्नु चाहान्छु यो धमला लाई धरान बाट लखेट्नु पर्छ एस्तो ले नेपाल देश सिङ्गो बिगार्न सक्छ जय धराने चेलीबेटीहरु
@SanDenzopa
@SanDenzopa 15 күн бұрын
Balla chitta bujyo
@Hkku777
@Hkku777 15 күн бұрын
Dharan DD Bahini le Tik garnu perchha Dhamala lai
@thadamagarchannel
@thadamagarchannel 15 күн бұрын
Aba auxa ayo dharmako 4 skelo bhukamp
@user-wl5ie9md7h
@user-wl5ie9md7h 15 күн бұрын
@@sanbahadurlimbu1897 वेजती मेयरक धरान लाई नरक बनाउने योजना
@pramilarai7436
@pramilarai7436 15 күн бұрын
Sahee🙏🙏👏👏
@Asenhang
@Asenhang 15 күн бұрын
यो धमलीलाई छोड्नु हुँदैन
@user-sw2ox8hi2p
@user-sw2ox8hi2p 15 күн бұрын
Good ❤❤❤
@user-il4bp6mk6k
@user-il4bp6mk6k 14 күн бұрын
Khuta bhachi dinu parxa
@user-ij5sn2og6n
@user-ij5sn2og6n 14 күн бұрын
अहिले आएर यो धराने आमा दिदी बहिनी हरु चाई मलाई साह्रै अच्चकाली मन पर्न थाल्यो हौ सलाम छ सबैलाई हर्क जी को फूल सपोर्ट गर्नु होला ❤❤❤
@user-tt5yt2xm5k
@user-tt5yt2xm5k 12 күн бұрын
जय होस 👍️👍️ धराने नानाहरु एक जुट भएको देख्दा धेरै खुशी लाग्यो 🙏🙏
@RajuRai4048
@RajuRai4048 15 күн бұрын
प्रमाण बिना जे पायो त्यहि बोल्ने पत्रकार लाइ छोद्नु हुदैन दिदि बहिनि हरु Good job
@motilalrai7332
@motilalrai7332 15 күн бұрын
बिसंगती बिक्रीतिको विरुद्ध लड्नै पर्छ।
@pravabdevkota1098
@pravabdevkota1098 15 күн бұрын
यो धमला को बाट संचालित छ पहिला त त्यस्लाई समात्नु पर्यो।सानो आँटले यो आएको छैन हो।
@limbooturman5634
@limbooturman5634 14 күн бұрын
एस्ता लाई नछोडौ सबै मिलेर पत्ता साफ गरौ सार्बजनिक कार्यक्रममा ठुलो स्वर ले आरोप लाउने मेयर सापले प्रमाण लिएर आउ भनेर भन्दा उल्टै ठुलो स्वर ले मेयरको अफिसमा थर्काउने एस्तो अनुसासन मर्यादा नभएको पत्रकार सन्जिता धमाला लाई कडा कार्बाही गरियोस् ।
@Raisujata7746
@Raisujata7746 14 күн бұрын
sahi kura garnu all sis
@mansara-ut7og
@mansara-ut7og 14 күн бұрын
सञ्जिता धमलालाई लखेट्नुपर्छ धरानबाट
@binodbhusal3020
@binodbhusal3020 12 күн бұрын
यस्को कपाल को यक यक गरि बिनेर मुछार्नु पर्छ हैत।।धमला लाई हमाला गर्नु पर्यो
@Happyblog-jj1xt
@Happyblog-jj1xt 15 күн бұрын
धराने जनताको स्मितामा आँच आउने कार्य निंदनीय हो... कार्यबाही हुनु पर्छ..
@kiranchamling8012
@kiranchamling8012 15 күн бұрын
यो धमला नकचरी चरित्रहिन पागलनी आइमाईलाई त्यसै छोडनु हुँदैन तुरुन्त कारबाही होस् जय होस धरानका दिदी बहिनीहरुलाई।
@user-gn5fq9lq5z
@user-gn5fq9lq5z 12 күн бұрын
धराने चेली बेटी दिदी आमा हरुमा सलाम्छ ससन्जिता धमला काजु वाली लाई सार्बजानिक ठाउमा कार्बाही गराै
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 7 күн бұрын
यो आन्दोलनमा सहभागी धरानका आमा दिदी बहीनीहरु सबैलाई सलाम छ।🙏🙏🙏
@sumansubba12
@sumansubba12 15 күн бұрын
धराने चेली हरु भन्दिन धमली पनि पर्छ हरुमा धमली छोडेर सबै चेलिहरुलाइ सलाम छ र म पनि सहमत छु
@AsdAsd-wr4ge
@AsdAsd-wr4ge 15 күн бұрын
ठिक्क छ छोड्नु हुन्न
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 11 күн бұрын
छेत्त्री बाहून त देख्खेकै छैन त हर्कसांम्पंङको समर्थन मा सबै मोंङगोल मात्रै छ त अबो मोंङगोल एक जूदहूनै पर्छ ❤❤❤❤❤
@rameshridam4349
@rameshridam4349 14 күн бұрын
सचेत धराने जनता भनेको यस्तो हुनु पर्छ धन्यबाद दिदी बहिनिहरुलाई
@subashraee3605
@subashraee3605 15 күн бұрын
छोड्नु हुँदैन त्यो आइमाईलाई
@MiraRai-es5fe
@MiraRai-es5fe 15 күн бұрын
एकदमै सही हो महिला दिदीबहिनीहरूलाई सलोट छ। धरान मेयर
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 14 күн бұрын
अब भने साेजा राई लिम्बुकाे अाखा खुलेछ मैला भएभन्दैमा पुरुसलाइ हेपने मेएर जस्ताे पदमा बसेकाे मान्छेलाइ सार्बजनिकठाउमा गालि ब्यइजति गरि नछाड ताे धमलाइ
@amengsaofficial9583
@amengsaofficial9583 2 күн бұрын
जय धरान आमा दिदी बैनिहरु एक जुट भएको देख्दा खुशी लागेको छ तेसरी नै एक जुट हुनु अन्य अत्यचार सहनु हुदैन सलाम छ यहाहरुलाइ
@user-os7fo4ns4t
@user-os7fo4ns4t 15 күн бұрын
धरानको दिदी बहिनिहरुलाई धन्यबाद।यसती कुकुरनिलाइ लात्तै लात्ताले भकुर्नुस।
@nimadorjisherpa9999
@nimadorjisherpa9999 15 күн бұрын
धमाला लाई धरान बाट लखेटेर भारत को कुटी वा सिलिगुडी को खालपाडा मा बिक्रि गरे हुन्छ जय धरान महिला समुह
@magarsukrana485
@magarsukrana485 15 күн бұрын
Hajur status sarai man paryo
@ushatamang4971
@ushatamang4971 14 күн бұрын
Lakhetnu parcha hami lai pani bhnnuna m pani aawchu ❤❤
@ErickGhale
@ErickGhale 12 күн бұрын
Teslai ta free ma Pani ladaina
@SitaPandey-rt2ly
@SitaPandey-rt2ly 14 күн бұрын
अब नछडौं । नारीको इज्जत अस्मीता माथिनै धावा वोल्दाको सजाय पाउन पर्छ र सरकारले कारवाहि पनि गर्न पर्छ ।
@Ijamnaren
@Ijamnaren 10 күн бұрын
स्याबास धराने सचेत महिला समूह हरु ।सलाम छ हजुर हरुलाइ ।अब त्यो पत्रुकार्नी धमला लाई धरान बाटै लखेट्नु ।त्यो चरित्रहिन गुइठेनी हो
@phoolbarima6760
@phoolbarima6760 15 күн бұрын
Good job... धराने चेलीहरु ।।। Go ahead
@entertainmentchannel541
@entertainmentchannel541 15 күн бұрын
छोडनु हुँदैन है त्यो आइमाईलाई त्यसको अराजक धेरै भयो
@Neeshani-n8v
@Neeshani-n8v 15 күн бұрын
यो धमला लाई यसरी नै हमला गर्नु पर्छ पत्रकार हु भन्दैमा जे पायो तेइ बोल्न पाइन्दैन कारबाही गर्नै पर्छ
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 9 күн бұрын
❤❤❤नमस्कार सबै धरान जनता एक हौ सञ्जिता धमला ले प्रमाण ल्याउनु नै पर्छ पर्छ पर्छ बिना प्रमाण बोल्न पाईदैन 🎉🎉🎉🎉जय जय जय धरान 🎉🎉🎉🎉
@birbahadursingar303
@birbahadursingar303 15 күн бұрын
धन्यबाद छ धरान को दिदी बहिनी हरुलाई यो सन्चितालाई सडक मा ल्याउनु
@salten663
@salten663 15 күн бұрын
यो पुरा नगरवासी महिलाहरु माथी लगाएको आरोप एकदम नजाएज छ
@harirai588
@harirai588 15 күн бұрын
सर्बप्रथम हाम्रो धरानका सम्पुर्ण चेलीहरू चाहे गन्दर्ब चाहे बिक जोसुकै जात होस तपाईहरूको पाउ छुए 🙏❤️ त्यो सँजीता धमालालाई जेल हाल्नै पर्छ त्येसले धरानबासी सम्पुर्ण पहाडी नारीहरू यौन धन्ध गर्छ भनेर बैजत गरेको बिभिन्न मेडियाबाट संसारको कुना कन्दरामा पुगेकोछ। अबको आउदो दिनमा धरानको महिलादिदीबहिनीहरू धरानदेखी अन्य कतै जानुभयोभने जुनै देश जानु भयौ भने पनि यौन धन्धको दाग लागेको बुज्दछ यो अत्यन्तै गम्भिर बैजत छ। यस्लाई पत्रकार सम्मेलन गरेर आम माफी नदिनु होला ।यस्ले धरानवासी पहाडी सम्पुर्ण नारीलाई एक एक गरेर क्षेती र जेल बेहोर्ने हुनु पर्छ।लामो जेल हाल्नु पर्छ नत्र धराने नारीहरू यौन धन्धको दाग (टैग) मेटिन्दैन जय धरान जय SDB जय श्रमदाता जय हर्क साम्पाँग🙏❤️
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 15 күн бұрын
100%right all of sister good job dharan bata out garna parxa
@nandarai6315
@nandarai6315 15 күн бұрын
खुसी लग्यो धराने दिदी बहिनी यो damala त्यसै छोड्नु हुँदैन yeslai इंडिया खेदाउन पर्छ!!अहिलेको धरान को virus यही हो
@chandrasubba7672
@chandrasubba7672 15 күн бұрын
कालो मोसो दलेर जुत्ताको माला लगाएर धरान घुमाउनु पर्छ प्रमाण ल्याएन भने
@kejiyaRai-w2b
@kejiyaRai-w2b Күн бұрын
धराने आम महिला पो हो त जय होस
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 14 күн бұрын
सलाम छ धरान को दिदी बहिनी हरु लाई यस्ता पत्रकार लाई तह लगाउनुस दिदी बहिनी हरु सलाम छ हजुर हरु सब लाई।❤❤
@RajuThapar-wb9qt
@RajuThapar-wb9qt 15 күн бұрын
आज धेरनेमहिलादिदी बहिनी✊✊एकजुटभएको देख्दा मालैखुसिलागे यसरी didibahiniyekjut जरुरिक्षा सलम्छादिदिबहिनिलाई 🌹🌹🌹🙏🙏🙏🙏🌹🌹🌹💕💕💕💕👍👍👍👍
@saralalimbu5279
@saralalimbu5279 15 күн бұрын
सलाम धरानको जनतालाई
@user-os1oq9mh6m
@user-os1oq9mh6m 14 күн бұрын
बेतुक बेप्रमण बोल्ने सञ्जिता लाई पक्राउ गरी कारबाही गरौं
@basantarai6697
@basantarai6697 15 күн бұрын
धमिरा फ्याउरी पुत्रुकारलाई तह लगाउनै पर्छ
@deepchannel2929
@deepchannel2929 15 күн бұрын
हाम्रो छोरीचेलीको ईज्जतमाथी दाग लगाउन खोज्ने धमलालाई तेसै छिड्नु हुन्न ।
@ArunkumarRai-vm6gg
@ArunkumarRai-vm6gg 6 күн бұрын
बधाइछ धराने महिलाटिमलाइ/ सन्चिता धमला लाई कुनैपनी हालतमा कार्भाइ हुनैपर्छ/ im Arun kirati from biratchok morang
@santalimbu3440
@santalimbu3440 10 күн бұрын
सहिहाे,प्रमाणहुनुपराे,👍️👍️👍️👍️
@user-bt3ld2wt3k
@user-bt3ld2wt3k 15 күн бұрын
त्यो आइमाई लाई धरानबाट निकाल्नु नत्र येस्ले अझै धरानको बेज्जत गराउछ
@theawasarvlog1480
@theawasarvlog1480 15 күн бұрын
छोड्नु हुन्न र निर्धक्क भएर नि नबस्नु होला आदरणीय दिदी बहिनी ज्यु हरु
@LB-917
@LB-917 15 күн бұрын
अराजक भयो भन्ने मात्रै हो सभ्य भएर यस्लाइ हल गर्न सकिन्थ्यो एउटा कुरा के चाहिँ सहि हो भने सुनसरी जिल्लामा योन धन्दा धेरै हुने ठाउँ धरान हो यो सबैले देखेको छ तर ती पत्रकार महिलाले पहाड बाट पढ्न आएका केटि योन धन्धा गर्छन भन्न नहुने थियो । अर्को तिनले एक जना यादप थर का ब्याक्ती सग पैसा लिएर नागरिकता दिएको भनेकी छन यो हुन पनि सक्छ मेरो झुम्का हो घर त्यहा खेती गर्न आएका बिहार देखि अहिले नेपालको नागरिता लिएको छ त्यो दिलाउने एमालेका नेता हरु थिए कसैले सबुत माग्छ भने म दिउला
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 9 күн бұрын
❤❤❤नमस्कार यदि तपाईं लाई थाहा छ भने प्रमाण दिनु न त किन लफडा गराउनु त होइन र 😂😂😂😂🎉🎉🎉🎉🎉
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o 10 күн бұрын
चेलिबेटी हरुलाई नमस्कार धरानकाे जनताले धेरै रमराे काम गरुनु भयाे गट
@chandachavlog6241
@chandachavlog6241 15 күн бұрын
Harka sampang Lai hepera eale k garnu sakx vanera kusti khelna gako hola,Tara Janta x asthma meharko
@Footx111
@Footx111 15 күн бұрын
Good job dd bahiniharu hannus testa jhatte patrakar hu vannelai
@shovarai4548
@shovarai4548 15 күн бұрын
Jay Dharan ko didi bahini harulai 🙏🙏🙏❤️💖🩷❤️🦋❤️🩷❤️❤️
@rajeshthanrai7764
@rajeshthanrai7764 14 күн бұрын
प्रमाण लेर आउने समय सक्कियो अब जुन बेला प्रमाण लेर आउनु भनेको थियो त्यसै समय प्रामाणिक नगरेको खण्ड मा अब को प्रमाण बनावती हुन सक्छ
@devrana7259
@devrana7259 11 күн бұрын
धरान बिगार्ने सन्जितालाई धरानबाट निकाला गर्नु पर्छ ! मिलिजुली बसेको धरानबासीलाई यी धमाला महिलाले बिगार्ने भतकाउने कोशित गर्दै छ !
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i 15 күн бұрын
यो धमलि काजुलाइ छोडनु हुननना दिदि बहिनि हो
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 15 күн бұрын
सबै जनाले देख्यो होला नि हर्क सर को पावार जनताहरु दामि लाग्छ तर अरु ठाउँ को मेयर खै त
@SanamTamang-yv1ru
@SanamTamang-yv1ru 14 күн бұрын
आदरणीय सबै दिदी बैनी,ठुला बडा,अकल आन्टी,बाजे बज्यैहरू सम्पूर्ण सबै धरान बासी हरू मा यो किसिमको समर्थक साथ,हौसला,यस्तो जागर,एकता सगै उत्साह देखिनु नराम्रो त हैन त्यै पनि यो साानो विषय लाई लिएर हामी एक अर्कालाई दोसाउने,एक आपसमा एकले अर्कालाई नराम्रो भन्ने नराम्रो सोच्ने, गर्दै यस्तो कृयाकलाप व्यवहार ले भोलिको दिन यसबाट स्वयंम हामी धरान बासी कै नाम मा आच आउने नै हो,त्यो कुरा सबै उपस्थित सबै अग्रज,बुद्धिजीवी हरु मा यस बिषयलाई गरिदै गरेको आन्दोलन,एकले अर्कालाई नराम्रो सोचाइ-बुझाई ले यसबाट हुने प्रतिफल नराम्रो असर,आउनेछ हाम्रो पिढी साना भाईबहिनी हरूमा यस्तो किसिमको माहोल वातावरण ले के कस्तो असर पर्नसक्छ तैरहन्छ,भन्ने अनुभव र परिणाम थाहा नै छ तटस्थ यसरी आक्रोश मा आएर यसरी नगरिदीनु तपाई हामी को कर्तव्य हो
@pryashmoktan3811
@pryashmoktan3811 11 күн бұрын
धरानको चेलीबेटी राई र लिम्बु मात्र देखिन्छ। मलाई लाग्छ नेपालमा जात जातीको लडाई हुन्छ जस्तो लाग्यो।त्यो आईमाईलाई कडाभन्दा कडा कार्बाही हुनैपर्छ सरकार
@amritrai840
@amritrai840 15 күн бұрын
यो बेस्यालाई छोड्नु हुन्न है धराने चेलीबेटि हो सबक सिकाएर छोड्नु
@user-qq3we9nc1k
@user-qq3we9nc1k 15 күн бұрын
अझै दिदिबहिनी मिलेर कठालोमा समातेर घिसारदै कारबाही गर्नु पर्छ
@HimalRai-kh8cy
@HimalRai-kh8cy 15 күн бұрын
अनी ७ १/२ को दशा लागेछ धमला मेडमलाई ।
@sujanmanar2161
@sujanmanar2161 15 күн бұрын
यो धमलिलाइ भाट हान्नु पर्छ जेपिटी बोल्ने कस्ले दियो अधिकार
@Khokchelepu8617
@Khokchelepu8617 14 күн бұрын
सहि गर्नु भयो धराने चेलीहरुले 👍️👍️👍️ त्यो धमलालाई कहाँ यौन धन्दा चल्द रहेछ त्यो पत्ता लगाउनु पर्छ त्यो धमालाले हैन भने तेस्लाई छाड्नु हुन्न है 👍️👍️👍️
@user-hm4fh8oz9h
@user-hm4fh8oz9h 15 күн бұрын
उसको घरमै गएर थुतेर ल्याउनु पर्छ आम धराने दिदिबहिनीहरुले छोड्नु हुन्दैन है त्यसलाई सम्पुर्णमा सलाम छ तपाई हरु लाई
@shovarai4548
@shovarai4548 15 күн бұрын
Very good didi bahini haru lai 👏👏👏👍👍👍👍👍👍👍👍💐🦋❤️💖🩷💜❤️❤️
@user-ol6ds4en9n
@user-ol6ds4en9n 15 күн бұрын
अराजक को बीपछ्य मा महिला दिदी बहिनी हरू एक हुनुपर्छ
@SachetJanata
@SachetJanata 14 күн бұрын
धमेली पत्रुकार भाइरसलाई धरानबाट भगाउनुस है धराने जनताहरु एक हुनुस।
@user-rc8bi2zk9w
@user-rc8bi2zk9w 14 күн бұрын
धरान का दिदी बहिनीलाईहरू धन्यबाद
@SmilingDaffodils-rm9sr
@SmilingDaffodils-rm9sr 15 күн бұрын
यो भालुनीकार रन्डिता धमिरा भने पत्रुकार लाई छडानु हुदैन सम्पूर्ण धरानवासी आमा दिदी बहिनी हरुमा नमान् सलुट🙏🙏🙏🙏🙏 जय हर्क साम्पाङ🙏🙏🙏🙏 रन्डिता रिप Rip
@suraybhujel6631
@suraybhujel6631 15 күн бұрын
Dharan janta balla sixit vayexa balla khusi lagyo akjut hunu parxa hai feri hepxan 🙏
@samserlongawa-jc1sx
@samserlongawa-jc1sx 14 күн бұрын
ठिक ठिक अब चहि धराने चेलि हरु जागे छन धरान का चेलि हरु लाई सलाम छ । हाे याे सनचितन अाईमाई पातकि हाे । यसलाई धरान लाई बिगार छ । अत धर।न बाट भगाउनु परछ ,,,,,, ।जये धरान ,,,।
@yutajrai8045
@yutajrai8045 14 күн бұрын
मेयर सर ले रोट भरि अकबरे खोर्सानी रोप्नुभाको छ त एक केजि सिलोउटोमा पिनेर धमला को बागेकौडिमा दलिदिनुनि
@AmanRai-sk8qx
@AmanRai-sk8qx 15 күн бұрын
Jay sachet darane Jay harka Jay hos cheli haru ko
@14-Peaks
@14-Peaks 15 күн бұрын
बिना प्रमाण झुठो आरोप लगाउने लाई प्रमाण नदिए सामाजिक बहिस्कारको साथ कडा कार्बाही गरियोस्
@yadinraigaighat3212
@yadinraigaighat3212 15 күн бұрын
सहि गर्नु भो धमली लाई लखेत्नु को बिकल्प छोइना सबै धराने दिदी,बैनी को आच आउने काम गर्यो
@chakrachakra7509
@chakrachakra7509 15 күн бұрын
डाली मेडियासङ्ग भर्खरै बोल्दै थि ती नकचरी डाली मिडियालाई सोधपुछ गर्नु पर्यो ती धरानभित्रै छ एक जना चेलिले र्याक र्याक्ती पारेको थियो ती चेली र्यालिमा हुनुहुन्छ भने उहालाई थाहा छ कहाँ छ भनेर
@LbKambang-ei2xd
@LbKambang-ei2xd 15 күн бұрын
सन्जिता धमला ले बिन प्रामाण बोलेको हो भने सबै दिदी बैनी चेलीहरु सामु आयेर माफी माग्नु पर्छ हैन भने प्रमाण ल्याउनु परो तेसै छाड्नु हुन्न
@HarkaLama-lz6cu
@HarkaLama-lz6cu 13 күн бұрын
सलाम छ धरानकाे दिदि बहिनीलाई🙏🙏🙏
@jayalimbu212
@jayalimbu212 14 күн бұрын
म पनि धरान मा बर्सौ बसे। धरान साच्चिकै पुर्ब को शान हो अनि रह्यो कुरा जहाँ गाउँ बाट आउने दिदि बहिनी हरु लाई कत्ती सम्मन भन्नू सकेकी यो धमला कि अमला हो। यसरी बिना प्रमाण बोल्ने कस्ले अधिकार दियो??त्यो पनि मेयर साब को अपिस मा ।यो धमिली कि कमिली लाई दरो सबक सिकाउनु पर्छ। आज चै मन देखि खुशी लाग्यो। धराने दिदी बहिनी हरु लै हृदय बाट नै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👍️👍️
@Nibu502
@Nibu502 15 күн бұрын
I am from india and I am Nepali also .dhamala is really sameles she desirb to punish र धरानको नेपालीलाई मात्र गाली देको होईन बाहिरबाट भन्ने शब्दले हामीलाई पनि मनदुखेको छ. सबैसँग माफी माग्ने हो.नेपाली को बेजयत नेपालीले गरने .
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 15 күн бұрын
धराने दिदी बैनि हरूलाई रिदय देखि नमनछ कसैको चरित्रहत्या गर्ने कसैलाई अधिकार छैन सत्यतथ्य पत्तालगाई धमला भन्ने केटी लाई यदि गलत बोलेको भय तुरून्त कार्बाहि गर्नुहोस जय धराने नारिहरू 👍️🙏🙏🙏❣️
@madhavbohara767
@madhavbohara767 13 күн бұрын
सूचना दिने मान्छे लिएर आयो भने हुन्छ नत्र तेत्तिकै बिना प्रमाण कसैलाई दोष आरोप लागाउन पाउदैन ।
@santoshruchal3207
@santoshruchal3207 14 күн бұрын
मेयर स्वतन्त्र भनेर हेप्न खोज्ने धमलालाइ सचेत धराने नारिले तह लगाउनै पर्छ
@user-vd7dm8xb6o
@user-vd7dm8xb6o 15 күн бұрын
अब धरानेहरु सचेत भैसकेका छन भ्रष्ट बेथिती बिसंगितिको खिलाफ ससक्त अवाज बुलन्द गर्नु हुने धराने आमा दिदी बैनिहरुलाई कोटि कोटि सलाम
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 15 күн бұрын
तो भालुनी धमला लाई छोर्नु हुदैन ✊✊✊✊✊✊✊✊👏👏👏👏
@DilipRai-gg1pq
@DilipRai-gg1pq 15 күн бұрын
Ho ho
@rebiccarai6789
@rebiccarai6789 15 күн бұрын
Good job ramrooo garnu
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 14 күн бұрын
कठालोमा समातेर लखेटन उजुरी देउन नारी दिदी बैनीहौ धमीरा लाई ठिकपारन कराउनुभन्दात
@roshanashrestha2281
@roshanashrestha2281 14 күн бұрын
😮😮😮त्यो केटी अलिक आफुलाइ महिहुम ठान्ने लाई ठिक पार्नु पर्छ हर्क साम्पङ जिन्दावाद
@upandrarai9189
@upandrarai9189 15 күн бұрын
khedaunu parxa aba yo aemai dharn bata
@MiraRai-es5fe
@MiraRai-es5fe 15 күн бұрын
धरानका महिला दिदीबहिनीहरूलाई सल्ट छ है हजुरहरू धरान बासीको मात्र होइन सम्पूर्ण महिला दिदीबहिनीहरूको अपमान भएको छ हजुर नैतिकता हिन भएको धमलालाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। हजुरहरू सम्पूर्णको विजय होस् 🙏🙏🙏🙏🙏♥️♥️
@JaanuRai-hc6fz
@JaanuRai-hc6fz 14 күн бұрын
एकदम ठीक गर्नु भयो धमला लाई छोड्नु हुन्न नत्र अरू धमला आउनु सक्छ
@RamKumarTumba
@RamKumarTumba 15 күн бұрын
धरान का महिला दिदि बहिनी हरु जागे जस्तो छ स्याबास सलाम छ।
@kamalarai3600
@kamalarai3600 15 күн бұрын
सत्य तथिया सोत्नु पर्छ कस् कस्ले पैसा खायो सन्चिता धमला ले सबुत दिनु पर्छ मेयर को अपिस्मा गयेर ठुलो शोरले असत्यको जीत हुदैन
@sugamyadonlinetv23
@sugamyadonlinetv23 15 күн бұрын
very good job
@kesharmultiple
@kesharmultiple 12 күн бұрын
❤❤❤❤❤❤❤ धरान बासी दिदी बहिनी हरुको बुलन्द आवाज सलौट❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@satishchaudhary-rm6zg
@satishchaudhary-rm6zg 15 күн бұрын
यो हो धराने चेलिहरुको एकता,, अराजकता फैलाइने धमली को मुटु फुटेर कहाँ लुकि लुकि हेर्दै होलिन
@karu-san135
@karu-san135 15 күн бұрын
Good job
@user-td4jv2rg6b
@user-td4jv2rg6b 15 күн бұрын
जय हो धराने महिला दिदीबहिनिहरु राम्रो काम गर्नुभयो धेरैं धेरै धन्यबाद,यो धमली पत्रुकारनिलाई धरानबाट लखटनु पर्छ ।
@roshansunar4364
@roshansunar4364 11 күн бұрын
हामी राजनीतिक काे मान्छे होइन तर धारन काे अविभावक र देशकै जिम्मेदार बेक्तितो हो मेयर साहब र धराने चेली हरु को अपमान गर्ने लाई कार्रवाई होस 😮
@user-wu6po8ro9p
@user-wu6po8ro9p 14 күн бұрын
धराने चेलिहरु काे जय हाेस हर्केलाई मेयर काम हैन ज्यामि काम गर्न पठाउनु है धराने बासि
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 15 күн бұрын
सहि गर्नु भयो दिदीबहिनहरुले!हर्क दाइ जिन्दावाद
@user-re8up3yg1h
@user-re8up3yg1h 15 күн бұрын
Kalo moso dallu paryo jantale
@aasmarai5198
@aasmarai5198 14 күн бұрын
धमलालाई कार्बाही हुनै पर्छ
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН