नेपाल मा जस्ले जस्ताे बाेले पनि सबै डाका नै हुन यी नेता भन्ने
@KirshnaUncle10 сағат бұрын
त पनि उहिडेङकाे मुलाहाे
@harishsoni65242 сағат бұрын
सबैलाई प्रधानमन्त्री बन्नु छ कसरी बाम एकता हुन्छ ?माकुने कामरेड
@traKumal-xn6fy12 сағат бұрын
कुनै गतिला छैनन् डाका हरु
@Kgssnewkhabarnewkhabar13 сағат бұрын
ओली सेरे मत्री लायक छैनन यस्ता कुबिचार भॕएका मानिस कदापी मत्री हुन सक्दैन उसको मन पुरै कालो छ
@sujitkhadgi5502 сағат бұрын
Yo sarkar dhalnai parxa 18 gate bata
@YudhnarayanSah4 сағат бұрын
सबै जि सि हाेइन तिमिहरु त आछि हौ।
@BishnuBajracharya-vd2we3 сағат бұрын
माकुने के पि वलि आफै बाच्छ आफ्नो चिन्ता गरेहुन्छ
@RameshBudhathoki-j1s12 сағат бұрын
३२ खर्ब खै भन्ने तर प्रमाण लिएर कसैले मुद्दा हाल्न किन नसकेको नि??
@paudil16976 сағат бұрын
यी मुलन्खरे हरुलाई खाली पार्टीकै मात्र चिन्ता छ, जनताको बारेमा कहिले सोच्लान?
@DhanuDevi-z6w8 сағат бұрын
❤❤❤❤❤❤ राजा आओ देश बचाओ ❤❤❤❤❤❤❤ मंत्री को विश्वास उठयो ❤❤❤❤
@maheswarmanshrestha99937 сағат бұрын
सबै उही ड्याङ को मोला हो ।जनताले नयाँ को पर्खाइमा छ ।
@muiparajiram7 сағат бұрын
प्रत्यक्ष राष्ट्र्पती र प्रधानमन्त्री निर्वाचन प्रणालीमा जानू पर्छ। नत्र नेपाल तिमिहरुले सक्योउ।
@KarmaTsering-sj2su3 сағат бұрын
Sahi ho halnu parcha sabai milera .samay sabai ko haat ma cha ki shikari afai thunnu
@tejkc857112 сағат бұрын
कुरा त सबै बुढाहरुले बेलाबेलामा ठिक बोल्छन तर ठाउँमा पुगे पछी छि छि छि हाउडे बुढा😂😂😂😂😂
@RamkajiGurung-c5x12 сағат бұрын
एकता मा बल हुन्छ भन्ने माकुने ज्यु लाई कैले बाट महसुस भो भन्ने मेरो सोदाइ😃
@AmritaThapa-k8j11 сағат бұрын
यो पनि चोर नै हो ८४ पछि तिमि हरु लाइ कसे बचाउछ
@NetraSharma-r3w14 сағат бұрын
कति राम्रो कुरा गर्नु भो सर जिन्दाबाद 🎉🎉🎉
@premraut411711 сағат бұрын
नेपाली नेता हरु पद पाए मा ठिक पद नपाये मा बिराेध😮😮😮😮😮
@KarnaTiruwa-ux8cw3 сағат бұрын
प्रधानमन्त्री भएको बेला के हेतेको ाब सबैले चिनेका छन धेरै ठुलो भासण गरेर हुने वाला छैन
@jaugurung56789 сағат бұрын
ओलि लाई बचाउने बचरोले मात्रै बचौलन।
@rajkumarsubedi254410 сағат бұрын
त चोरलाइ रास्ट्रपति बन्ने सोच छ कि क्या हो!! तेहिँँभएर प्रतेच्छे रास्ट्रपति स्वकार छैन!!
@NarChhantyal-o3x3 сағат бұрын
पहिले जेल हालेर देखाउ अनि के भन्ने हो भन नत्र झुत बोलेर कसै ले भम्र न फैलायकै राम्रो
@Bishnumenu7 сағат бұрын
किर्ते पर्साद लाई कस्ले बचाउछरे? बचाउने ब्याक्ती बाख्रे माहा मन्त्री लेहोलानी?
@Bikkidai14 сағат бұрын
Kati hasnu bhanya 😂😂😂😂😂😂
@dhakkummarstha702212 сағат бұрын
सि मतलब सिध्दियो भन्नू।
@AshokRokaya-o8c12 сағат бұрын
नेपाल मा एक नम्बर फटाहा चोर पाटी भनेको काग्रेस एमाले रहेछन तिनिहरुले अरुलाइ पनि असरगरायो अब चोर सात दिनो देस को चोर हरु मात्र हुन अब बतिस खर्ब 32 कुरा को छानबिनगरनोपरछ
@sanraj84172 сағат бұрын
माकूनेलाई चुनाव हारने भए पछी प्रतक्ष राष्ट्र पति को चुनावको कुरा न पचेको. जनतालाई अझई भेड़ा नै समझेको छ चोर ले
@sadhuram39954 сағат бұрын
किना धेवा फ्रि भिषा टिकेट फ्रि ले भित्तामा पुरायाे खब फेरि काे के गर्नि भयाे
@nkedarnkedar13039 сағат бұрын
माकुने निक्कै हँसिलो देखिन्छ नि??
@mind-blowing41595 сағат бұрын
Hahahah😂
@manaharibaral718413 сағат бұрын
ब्यक्तिगत स्वार्थ र आफ्नालाइ सरक्षण गर्ने बानी छोड्न सक्ने हो भने कमरेड माकुनेका कुरा ठीक छन् तर त्यो सम्भव छैन।
@greentea143110 сағат бұрын
बाबुराम प्रधानमन्त्री भए नेपाल मा केही चाहिँ हुन्छ
@TaraprakashSubedi5 сағат бұрын
तैले २१ महिना सरकार चलाउदा १ मात्र काम के गरेको थिइस बताइ त कुलङार पादरी
@DESTINY-8B11 сағат бұрын
यो मोर्चा सगै साना दल हरू प्रचण्ड ले दुबाउने छन , यसको फाइदा प्रचण्ड बाहेक अरूलाई छैन,,यो पनि हेक्का रहोस
@MeghrajChand-bx6zz11 сағат бұрын
रिल्याक्स कति धेरै रिल्याक्स मोजमस्ती खुसी मुस्कान हासो केको हो यी माधव नेपाल जिको देश र जनताको बर्बादी को हो पक्कै पनि
@Bikkidai14 сағат бұрын
Sai ho madhav jiiii
@chitrarana62439 сағат бұрын
भाषण को काम छैन काम गर हौ
@postarajbhattarai16417 сағат бұрын
त्यो अरुलाई दिनसक्ने शुभकामना अाफुले पनि लिन सकिन्थ्यो हाेलानि ? के गर्छौ खेत बाँझो राखेर पार्टी खाेल्यौ ? काम नगर्ने जग्गा मात्रै जम्मा गर्ने प्रवृत्ति तिमीहरूको होइन र ?
@madhavxtr158913 сағат бұрын
बहुमत दिएको ब।म पँनथी छिन्न भिन्न भएको देख्दा टपरे भएर टुहुरो भएर छरीएर भ।बि पुसत। ले इतिहास म। गहीरेर खोज्नु पर्ने त हैन
@RewatiDhakal-hl6ud9 сағат бұрын
Corruption को बारेमा न बोली , कस्ले काहा,काहा के कति खायको छ,के के बेचेको छ ,तेस्कोबारेमा खुलेर बोल्नुस अनिमात्र जनताले बिस्वास गर्नेछन ,देसको सिमा बारे बोल्नुस,पहिले आफ्नो teritory काहा,काहा किन गुमेकोछ ,मेरोदेसको teritory मलाइ रनेताहरुलाइ थहाहुनु परेनर ? गफ चुटेर मात्र हुदैननी , यो अजेन्दामा एक भयर मात्र SAMAZ BADI MORCHA बनाउनुहोश !!!
बिकसित देशहरुमा हुँदो हो त कुनै पनि भ्रष्टाचारमा नाम जोडिएपछि तुरुन्त पद छाडेर राजनीति देखि टाढा बस्दछन् । यो एउटा सबैभन्दा नैतिकताको ठूलो विषय हो । तर हाम्रो देशमा दुःखको कुरा नेताहरुमा नैतिकता रहेनछ । भ्रष्टचारमा नाम मुछिए पनि कुनै हालतमा पद छाड्दैनन् । उनीहरु नै मञ्चबाट ठूल्ठुला स्वरमा भाषण गर्छन् र जनतालाई नैतिकताको पाठ सिकाउँछन् । जनता पनि पत्याउँछन् । यस्तो देख्दा दुःख लागेर आउँछ ।
@deanburathoki817912 сағат бұрын
Jyanmara haru
@NetraSharma-r3w14 сағат бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला 🎉🎉🎉🎉
@santamanmaharjan396213 сағат бұрын
देस बेच्नेलाई भस्ताचारि, मानव बेच बिखन तस्करहरु कसैले बचाउने होईन, देस बिकास गर्ने आफैले नखाइकन जनतालाई सेवागर्नेहरुले ज्यान दियर बचाउने जनताको अधिकार हो, बचाउने जनताले जिम्मा हो, जय देस, जय जनता,
@amrendrasah54339 сағат бұрын
Natakmanch❤🎉
@ramanathdahal715112 сағат бұрын
ठगहरू
@BishwashPokherl3 сағат бұрын
t.p.n
@pramodrana59789 сағат бұрын
सत्ता र स्वार्थको लागि जे पनि गर्ने र जे पनि बोल्ने गर्छन !!
@indragauchan-ge2fg9 сағат бұрын
Natak manch
@DilliramSubedi-qc6jl12 сағат бұрын
नाम थर गोत्र जात काम नाम एउटै सबै पालै सग प्रदान मनतीरी भयेका छन ईन ले अहिले सम के खयासे
@HariRijal-z4e5 сағат бұрын
Lalita niwas makune isaiko paster
@rajankhadka11008 сағат бұрын
Baluwa tar khoi makune chor
@SantaRai-w3o10 сағат бұрын
Yo sabai daka haru 😅😅😅😅
@ShivalalBhurtel6 сағат бұрын
E.madarecdhun.jayrabi
@golmangurung717611 сағат бұрын
Hareram daju bhai dd baini haru kina yesto buwaso harule bolda pani tali paraaa thokne ho ?
@pumasandeshrai90411 сағат бұрын
Yo neta chor vandani kehi farak pardein c
@BishwashPokherl3 сағат бұрын
d.d
@DawaSherpa-mp8jj7 сағат бұрын
Pratakxxe rastapati saga dar xa e dal lai
@jaugurung56789 сағат бұрын
अर्जु राना लाई पनि बिचर गर्नु होल।
@postarajbhattarai16417 сағат бұрын
सिकाे अर्थ चाेर हो ? सबै सि नै हुन माकुने सि एम. सि सि ?
@Minudee14 сағат бұрын
🎉❤❤
@KHABARATOZ11 сағат бұрын
kati hawa kura garxau oi 3 funge haru barshau pixey eautai kura
@yagyabaruwal293011 сағат бұрын
Sale khub Pani mathi ko ovano khojdaixa Lalita nibas ko lutera... Ajhai san dekhauxas..
@deepakrajbaral788812 сағат бұрын
मा कुन ढि..
@laxmisapkota13483 сағат бұрын
G laai C hoki C ko pachhi G bhaer CG hune ho
@ShivaBahadurB.k13 сағат бұрын
Good madhav dai
@mind-blowing41595 сағат бұрын
Hahahaha makune ho tw tero ba tw keko madhav😂😅
@JeetendraShakya-g4x11 сағат бұрын
He moraharu 30 - 35 barsha bhasakyo yestai boli rakhne??????
@bhojbhandari330711 сағат бұрын
Here hera yo Desh ma k bhairaxa.hami sabai mili khaubhale
@sushilsanamoli625050 минут бұрын
सबै प्रधानमन्त्री बनेका तर असफलहरुको कुरा सुनौ र तालीबजाउ😂😅
@NandaKrishna-b9g11 сағат бұрын
मिल्नु पर्छ
@Dkb6727 сағат бұрын
छिः !
@YagyaPandey-s2d9 сағат бұрын
Janta feri confyujma convens holan t? Ab t Matrivumi jagaran aaiskyo.
@thanisworkandel27058 сағат бұрын
Yo mula ko ke sunu
@subamblsubambl-xu9ru11 сағат бұрын
सलाम गर्छु ✊✊✊✊✊✊✊✊
@BoharaRam-j5z9 сағат бұрын
कम्बोडिया कान्ड को छानबिन हुनु पर्छ
@basant63089 сағат бұрын
K garna na sakera dimakah khuskeko xa makuney ko, Aba yo chal chalda pani vayana vani makune side ho hahaha taivayara dimakah ramroo sangha chaldaina
@ramkumarrai65982 сағат бұрын
थरिथरिका कार्यकर्ता हरू छन्, थरिथरिका दलाली हरू छन् कसरी बिचार मिल्छ!
@sambhuthapa778711 сағат бұрын
Swartha gariye ma yekata tikdaina niswartha bhaye yekta tikxa niswarha bhabanale kam garnu hos bholi ka Din ma Agadi badai jada Ajako bhasan samaya samaya sunnu Hola
@DilliPrasad-zg8qc12 сағат бұрын
Yo makune kina bhuki rahanxa aba es ko rajniti nepal maa hoina bharat ko betiya maa aphno griha betiya ma gayera rajniti gare hunxa
@kanahaylal394412 сағат бұрын
Joker samelan thagbandhan bhanda uttamxa
@yamgharti29106 сағат бұрын
आफ्नै पार्टी को जुझारु नेत्री रामकुमारी झाँक्री लाई किन पाखा लगायौ?? केही खुल्काउन सक्दैनौ नखोके हुन्छ