Kp Oli लाई अघि राखेर Kc को प्रश्न Rabi र Prachanda लाई सिध्यार भ्रष्टाचार गर्नबाट खुलायौ नामर्द ?

  Рет қаралды 82,024

Nepal Sandesh

Nepal Sandesh

Күн бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#chitrabahadurkc #rabilamichhane #prachanda#Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 209
@balaramgurung-i5j
@balaramgurung-i5j 3 ай бұрын
सांसद पुर्ब प्रधानमन्त्री के सी बा सधै संपूर्ण नेपाली जनताका लागि सहि बोल्नु हुन्छ ।
@rudrapathak4562
@rudrapathak4562 3 ай бұрын
सबै नेता उस्तै हो करोडौको भ्रस्टचारमा लिप्त छ कोहि चोखो छ र।चाहे प्रचन्ड होस,चाहे बाबुराम होस, चाहे शेर बहादुर होस, चाहे ओलि,चाहे माधव चाहे रबि चाहे मदेसबादी दल हरू सबै भ्रस्टचारी नै हो।
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
खाेला र उद्योग धन्दादेखिनै कांग्रेससंग मिलेर सुरुगरेकै हुन्त।
@bijayp3i
@bijayp3i 3 ай бұрын
प्रचनड पद जिन्दाबाद
@Rajughetmal
@Rajughetmal 3 ай бұрын
अहिलेसम्मकै शानदार speech ❤❤❤❤❤छ सच्चा नेपाली भुमीलाई माया गर्नुहुन्छ भने सच्चा मानिसको आब्सेक छ
@LalitRai-v8o
@LalitRai-v8o 3 ай бұрын
सदै चोरनु पल्केकाहरु कहिले सुध्रिदैन बुवा 🙏🙏🙏🙏
@ivanPratap-s3l
@ivanPratap-s3l 3 ай бұрын
यो गिरि बन्धु ओलि को हात मा सत्ता दियो भने यो देश र यो देश को जनता हरु ले दु:ख पाउने छन होश गर्नु प्रचण्ड जि बरु राजा को हात मा सत्ता सुम्पिदिए धेरै नै राम्रो हुन्छ
@krishnakhadka1560
@krishnakhadka1560 3 ай бұрын
हार्दिक सर्दन जलि स्याला बुदा
@PuspNepal-no8ei
@PuspNepal-no8ei 3 ай бұрын
यी केसि पनि भ्रष्टाचारि हुन
@booming-p3v
@booming-p3v 3 ай бұрын
बाबैको कुरा सही हो । धेरै सुन चोर सार्वजनिक जमीन हडप्ने भ्रस्टचार गर्ने एमाले हो । मान्छे बेची खाने तस्कर कांग्रेस हो ।
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 3 ай бұрын
ये बुडा सहकारी ठग के रबि मात्र हो कि धेरै सहकारी ठग त यमाले काङ्रेस मा देखेनौ प्रमाण सहित आइरहेको छ तिनिहरुको नाम लिन चाहदैनौ त?
@dhrubachapagain5432
@dhrubachapagain5432 3 ай бұрын
चित्रे बूढो अब पिण्ड खाने बेला हुने बेलामा पनि घोक्रो सुक्ने गरि दामी दामी कुरा गरेका छनत बा ।
@sammyl913
@sammyl913 3 ай бұрын
सही हो
@rojilama4798
@rojilama4798 3 ай бұрын
तिमी बुडा खाली रबि रबि भन्छौ अरु देख्दौनौ खान देउ बेच्न देउ देस तिम्रो आखाको कसिङ्गर रबि मात्र हो
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 3 ай бұрын
प्रचण्ड 👍👍
@tekbdrjirel7923
@tekbdrjirel7923 3 ай бұрын
जसले जिन्दगीभर कमाएको प्रतिष्ठा सत्ताको जूवाघरमा लगेर स्वाह पारे र एमसीसीका हिमायतीहरूको मतियारबनेर राष्ट्राघात गरे उसैको आरोप छकि ओलीले देश बेच्छ आमा बेच्नेले देशभक्तिको कुरा गर्नु लज्जास्पदहो।
@HariDiyali-w6m
@HariDiyali-w6m 3 ай бұрын
देश कस्ले बेच्छ हौ नागरिकता प्रमाणपत्र इन्डियनलाइ दियपछि बेच्न पर्दैन भोलिगयर चुनाव बाटनै बेचिन्छ
@ramkrai2298
@ramkrai2298 3 ай бұрын
यो दात नै नभाको बुढोलाई कसले किन जिता र पठाएको हो अचम छ
@Delje960
@Delje960 3 ай бұрын
आज चांहि चित्रु बा ले सहि कुरो गर्नु भो
@nirajshrestha9926
@nirajshrestha9926 3 ай бұрын
वल्ल वाले❤ सत्य😂 कुरो गर्नुभो🎉 धन्यवाद🎉 के गर्नु❤ जनता🎉 नै भेडा छन्😂 चुनाउमा😢 मासुभात😮 पोका😮 रक्सी माविक्छन्
@DineshMagar-r8h
@DineshMagar-r8h 3 ай бұрын
अब राजसंस्था ल्याउन जरुरि छ।।
@misharankumar4100
@misharankumar4100 3 ай бұрын
Yes
@karnagurung4107
@karnagurung4107 3 ай бұрын
Sahhi kura xa
@chalisemukunda9064
@chalisemukunda9064 3 ай бұрын
आज चित्र बहादुरले ठीककुरागरे !
@HarkaBibash
@HarkaBibash 3 ай бұрын
राष्ट्र प्रेमि हिम्मत वाला माननीय चित्र बहादुर ज्यू लाई उच्च सम्मान छ।🙏🇳🇵 भ्रष्टाचार दलाल तस्कर नेताहरू लाई अब याे देश बाट निकाला गर्नै पर्छ। 4:47
@devibahadurpandey8528
@devibahadurpandey8528 3 ай бұрын
Raja aau Desh bachau Raja aau Desh bachau.
@binabina7708
@binabina7708 3 ай бұрын
नेपालमा ठुला दलहरुनै बिदेशिका गुलामहरु हुन । बिदेशिकाे चाहना अनुसार सरकार फेर,बदल गर्छन सरकार चलाउछन ।
@seanthakuri7944
@seanthakuri7944 3 ай бұрын
चित्र ज्यू ई नाङ्गै हिडेका नाङ्गा राजनीतिका कलाकार हुन नेपालमा सच्चा राजनीतिज्ञ जन्मेका छैनन् पुष्टि गर्नुभयो धन्यवाद ।
@balkrishnasubedi700
@balkrishnasubedi700 3 ай бұрын
केपी वा शेरबहादुर प्रधानमन्त्री भए देश रहदैन।यिनको बिकल्प नखोजी हुंदैन।देश जोगाउने जिम्मा जनताले लिने बेला आएको छ।
@birendrathapa4931
@birendrathapa4931 3 ай бұрын
चित्रे जस्तो बिचित्रे मान्छे मैले चि देखिन
@bharataryal9064
@bharataryal9064 3 ай бұрын
You are wright go head
@KedarGiri-f4z
@KedarGiri-f4z 3 ай бұрын
ओलि को फटाहा हो टावर को बिकास हावा रेल हावा पानी जहाज mcc ko सन्योजक महाकाली को मतियार नागरिकता यैन को सन्योजक ,र् ,को झोले
@bikashthapa6236
@bikashthapa6236 3 ай бұрын
ल्स्द्दु बूढो बिना प्रमाण ठ्ग पो भन्छ्न
@sadhuramshrestha8158
@sadhuramshrestha8158 3 ай бұрын
अाजचाहि बुढा बाले सत्यकुरा नै बाेल्नुभयाे❤❤❤
@ecosan8264
@ecosan8264 3 ай бұрын
सहकारी ठग के रबि मात्र हो
@bidurkuikel5430
@bidurkuikel5430 3 ай бұрын
सही बोल्यो बुढाले अब झन भयाभअ हुन्छ ।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 3 ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@artistsworld8812
@artistsworld8812 3 ай бұрын
अब राजनिती गर्न पनि लोक सेवा आयोग को जस्तै exam लिनुपर्छ । अनि बल्ल अब्बल मान्छे को नेतृत्व हुन्छ ।
@MausamThapa-x5w
@MausamThapa-x5w 3 ай бұрын
Right
@kanak_rai_official
@kanak_rai_official 3 ай бұрын
तिमि एकसिटे बुडा नै हैन प्रचन्डको सबैभन्दा धेरै बिरोध गर्ने
@bhimsenrokaya3161
@bhimsenrokaya3161 3 ай бұрын
याे बुढा काे काम छैन
@kamalpokhrel5198
@kamalpokhrel5198 3 ай бұрын
जिवनमा हजुरबा कहिले ग्रिहमन्त्री बनिएला हो यस्तो हिम्मत भएको हुनु पर्छ आफु कहिलै केहि हुन नपाए पछिको चित्कार अनि रबि नआउन जेल र अरूले नभनुन्न जेल हजुरले कहिलै सहकारी सुन्नु भएकै रैन नि रबि नेपाल आएर मात्र सहकारी खोलिएको र लुट्न थालेको रैछ अनि सबै सहकारीको पैसा रबिले मात्रै भ्रष्टाचार गरि दिएर जन्ता रूएका रैछ यदि रबि नभएको भए कसलाई ठग भन्नु हुन्थो नेताजी लाज पनि लाग्नु पर्ने हो तेहि धेरै लुटी सकेको मान्छेलाई किन ग्रिहमन्त्री भन्नु हुन्छ त झेल हाली दिनुन किन यति धेरै गित गाउनु अरूलाई सफाई दिने प्रधानमंत्री र आइजी हुन रे तिमी कुन देशको जहज हौ र ठग हो भनेर फ़ैसला सुनाउने
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
चित्र केशी जिन्दावाद
@taitanicgamer7533
@taitanicgamer7533 3 ай бұрын
शही कुरा गर्नु भयो केशी ज्युले
@गौप्रसादसुवेदी
@गौप्रसादसुवेदी 3 ай бұрын
गफ नलगा बुढा तेरा छोरा हरु पनि देश बाहिर छन। किन नरोकेको त तिम्रा छोरा हरु लाई। देश मा गरिखाने बाटो खोइ??????
@HimaKhatri-d2g
@HimaKhatri-d2g 3 ай бұрын
यश तो बरखा को बेला जनता दुखि गरिब बचाउनिकि परधान मन्त्री को बने भने तपापइपनि तीस बरस भयाे खैत गरगरेको तिमी पनि धेरै मजानेभनपरदै गरने भएअइले समम गरेको भए कले रकेए लाज छैन जति बुइो भए अज ठूलो हुन नछाडे केगरेका छनर बोकेछाै
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 3 ай бұрын
👍👍👍💯🙏🙏🙏🙏
@krishnathapa5757
@krishnathapa5757 3 ай бұрын
Thanks for sir
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 3 ай бұрын
चित्र बहादुर जी चोर हरु लाई जे भने पनि केही लाग्दैन इनले सबै चिज पचाइसक्यो गुच्छे पनि पचाइसक्यो
@padamthapa9991
@padamthapa9991 3 ай бұрын
@@gfdhdhhfgshjgdh4174 यो बुढा पनि गफ मात्रै
@kashappandey3440
@kashappandey3440 3 ай бұрын
ल सम्सद जि हरु राजा को बिरोध गरेर देश बेच्वा हरु को संगत बात केहि त उक्सिनु भो होला
@amritbudhachhetri111
@amritbudhachhetri111 3 ай бұрын
यो लाज नभएको बूढो हो।आफुहरु काँग्रेस संग मिल्न हुने अनि एमाले काँग्रेस मिल्न नहुने रे?
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 ай бұрын
के काम गरे दहाल्ले। धन्यबाद खुब काम गरेकोगफ गर्छन्।जनता हिन्दुराष्ट्र कायम संघियता खारेजी आदि।माग्छन् लोक तंत्र छ यो नेपालमा।जनमत संग्रह गर्न सक्छौं।
@padamthapa9991
@padamthapa9991 3 ай бұрын
यो बुढा ले भुक्नु भन्दा केही जानेन
@ThapaYanBahadur
@ThapaYanBahadur 3 ай бұрын
भिम रावल सर कता जानू भयो हजुर बालेन सर सङ आउनु पार्‍यो सर जय नेपाल बालेन सर भिम रावल सर
@Nira461
@Nira461 3 ай бұрын
Raja lyau desh r janta lai bachau🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhumbdrgautam3440
@bhumbdrgautam3440 3 ай бұрын
सलाम छ कमरेड
@manishchy668
@manishchy668 3 ай бұрын
Balen❤❤❤❤ lai king banaunu ❤❤❤
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 ай бұрын
भ्रष्टाचार गर्ने काङ्ग्रेस र एमाले हाे भ्रष्टाचार गर्ने केपी अाेलि र शेरबहादुर अाफु पनि गर्ने अाफ्नाे कार्यकर्तालाई भ्रष्टाचार गर्न लाउने 50% पाटिलाई बुझाउने लाउने अनि पनि भ्रष्टाचार अाराेप अाए पाटिले बचाउछ भन्दै भ्रष्टाचार गर्ने काङ्ग्रेस र एमाले हाे।एस्ताे भ्रष्टाचारी जन्ताले कारबाही गर्छ
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 3 ай бұрын
गणतन्त्र लोकतन्त्र प्रजातन्त्र भनेको नेताले गरीबजन्ताको खुन पसिना चुस्ने तन्त्र हो।
@janakshrestha5930
@janakshrestha5930 3 ай бұрын
तेरिमा पातकि पित्रि बुडा तिमिले गर्दा चै एजेन्डा मिल्छ तिम्रै सरकार छ रेहि गरन
@rishikc5260
@rishikc5260 3 ай бұрын
तिमी बुढाले के गर्यौ त आफ्नो जीवनकालमा गफ र भाषण बाहेक त केही गरेको देखिँदैन
@GyanBshadur
@GyanBshadur 3 ай бұрын
हरे बिच्चीत्र बाजे यो देशमा देश र जनता को सरकार नै नभएको देश होइनन् कीन ? पराधिन मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबीरसैतान सभ्यताको बिदेसी हरुले कब्जा गर्दै आएको प्राचन सनातन देखिनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो राज्य एकीकरण पछी विशाल बुध्द धर्ती भित्र पस्दै दरबार भित्र पस्नसफ्ल भएपछी विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी खादै आएको पराधिन प्रथम लेन्दुपे भनेको राष्ट्रघाती सुघाउली सन्धिगर्ने हरु अफै बोक्दी अफै धामी होइनन् केका सहकरी को नाटक हो सरकार ले जनता को खाई नखाई जुकाले चुसेजस्तो चुस्न सहकरी संगठन खोलेको होइनन् लेन्दुपे धर्म को शिक्षा दिक्षाका शासन संस्कार नै सहकारी खोल्न लाईसोन दीएको होइनन् ?
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 3 ай бұрын
राजा बाहेको अरु चोरले देश बेचिसके
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
एमाले र काङ्ग्रेस ले गरेको खरबौ भ्रष्टाचार र बेथिति किन देख्दैन यी बाजेले खाली रबि मात्रै देख्ने यदि रबि दोषी भए आजसम्म के हेरेको न्यायपालिका कुन्नी के हो यो देशको कानुन।
@dilipbasnet8437
@dilipbasnet8437 3 ай бұрын
यो बुडो पनि ठिक छैन। जता पनि टासिन्छ। मतियार ।
@gopalkhadka7394
@gopalkhadka7394 3 ай бұрын
एक्लै भए पछि के गरुन्त बुडा ले
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 3 ай бұрын
मानहानिमा यसलाड मुदाहालबि
@tikanphotmail
@tikanphotmail 3 ай бұрын
चित्र बहादुर के.सि ले तीतो सत्य ओकले !
@khimkuwar5177
@khimkuwar5177 3 ай бұрын
Jai k. C sir 🙏🎉
@ShahiKamal
@ShahiKamal 3 ай бұрын
Very good
@ramjibagale9014
@ramjibagale9014 3 ай бұрын
एक नागरिकता र एक राहदानि लिनेले शुजर्ल्याण र जापान बनाएहकाेभए किन देशकाे अर्थीक नाजुक भयाे भनेर काेकाेहाेलाे
@krishnarai491
@krishnarai491 3 ай бұрын
देश बेचिखानेहरुको गड हो त्यो पालै पालो गर्नेहरु।
@dadhithapa1555
@dadhithapa1555 3 ай бұрын
देश बेचुवा तिमिहरुको पुरानो गठबन्धन हो।देश र जनताको बेहालत पार्ने तिमहरु सबै गणतन्त्रे होईनौ?तिमिहरु ले होइन देश चलाको?गणतन्त्रका खेलाडि एक तिमी चि्त्र ब ह‍इनौ?भारतिय कम्फर्टेकल तिमी होइनौ?
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
तेरो औकात भए तँ पनि बोक्न दाँत झरी सक्यो अझैं ठूलो कुरा गर्छ। तैंले आज सम्म के माखो मारिस कूनै 1 काम देखा तैंले गरेकाे kc बा
@NaulaSirpali
@NaulaSirpali 3 ай бұрын
Good luck
@chitrakarki-lh3vt
@chitrakarki-lh3vt 3 ай бұрын
जेठोको छोरालाई माइलाको छोरा बनाई माइलालाई जापान पठाउनु भो।धादली र भ्रष्टाचार त तपाईले नि गर्नु भो।तपाईं पनि देश बेच्ने टीम कै त हो नि।
@lalbahadurshah3289
@lalbahadurshah3289 3 ай бұрын
right
@ShuklaKhanal
@ShuklaKhanal 3 ай бұрын
ho ra baa pani dute le nuhaya jaitai bannu vako xata
@biradhikari5466
@biradhikari5466 3 ай бұрын
यो बेबस्गा खारेजगर बालेनलाइ देश जिम्मा लगाउ मित्रहरू नमस्कार
@birbahadur6107
@birbahadur6107 3 ай бұрын
मेंनटल बूणो
@sujatabasnet4121
@sujatabasnet4121 3 ай бұрын
बुडाे ले रबि लाई मात्रै कति साराे भनेकाे
@damodarpandey6762
@damodarpandey6762 3 ай бұрын
बाेलन नशकि बाेलछन कुरा नबुजेर बाेलछन छिछि नेपालीको नेता
@Suman-gw1bf
@Suman-gw1bf 3 ай бұрын
Abo Asha only balen shah ❤❤
@RamGhisingOfficial
@RamGhisingOfficial 3 ай бұрын
हो, देश बेच्ने र भ्रष्टाचारको नेतृत्व गर्नेहरूले देश बनाउँदैन ।
@ChetnathAryal-qj5ew
@ChetnathAryal-qj5ew 3 ай бұрын
बुडाको दिमाग खुले छ
@damodarpandey6762
@damodarpandey6762 3 ай бұрын
याे बुडाे गलत बाेलि राछ
@SureshD.c-o9n
@SureshD.c-o9n 3 ай бұрын
Good luck😮😅😅😊
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj 3 ай бұрын
Yo kc budho, Sahrai awasar badi. Ani bhasan thulo.
@BhimTamang-r1g
@BhimTamang-r1g 3 ай бұрын
Prachandako sath dinu yo desh banxa
@KrishnaMohan-v3f
@KrishnaMohan-v3f 3 ай бұрын
Gossiping sidetalk Laa ...
@GyanBahadur-h4s
@GyanBahadur-h4s 3 ай бұрын
इनको निष्ठा लाई मान्नुपर्छ !
@tekbahadurrai359
@tekbahadurrai359 3 ай бұрын
जन्ता हारु भेडा भए पछि एस्तै हुन्छ भ्रष्टाचारि नेता हारुलाइ नै भोट् मा जिताए पछि एस्तै हुन्छ।
@eshworshahi2821
@eshworshahi2821 3 ай бұрын
अरे बुढा तिम्रा लोक्तन्त्र र गणतन्त्रले के गर्यो ? तिमिलेनै भन्दैछौ बिदेशी भित्राञे भन्छौ के यो राजाले गर्या हो र
@nareshlamgade8941
@nareshlamgade8941 3 ай бұрын
यो चित्रे बुडो, जनताकाे अगाडि यस्ता गफ चुटेर ठिक्क पार्ने, आफूले माखो मार्न नसक्ने, उपियाँ जस्तो भित्र भित्र भाग खोज्ने patur बुडो काम छैन।
@GobindaBahadurPunmagar
@GobindaBahadurPunmagar 3 ай бұрын
100%right
@hiradc5322
@hiradc5322 3 ай бұрын
पानी माथिकाे ओभानाे बन्न खाेज्ने सडेकाे हिलाे
@raman-sapkota
@raman-sapkota 3 ай бұрын
यो भिडियो अपलोड गर्ने ठग रहेछ,,, कहाको भाषण ल्याएर जोडेर सबैको अगाडि भाषण गरेजस्तो बनाउने; जहापनि ठगि
@sujatabasnet4121
@sujatabasnet4121 3 ай бұрын
खालि रबि मात्र देख्ने तिम्राे आँखा
@thapamagar9713
@thapamagar9713 3 ай бұрын
Le Ravi le kharabau shakari ko upchal Ravi le gareko dekhiyo budha Ravi ta balla rajnitik ma ayeko ek barsha bhayo ke yo shakari ko paisa Ravi le matra Liye ko ho yo paisa 15 Sal bhanda pahile ko ho kati Pani chunau bhayo chunau ladne Lai bank le diye ko paisa ho Ra shakari le jati mage Pani dine rahe6 Yo galti kasko ho. Aja ayera sabai shakari ko lagi sabai Ravi mathi kin Ravi Lai Janta ko samu bejet hudsi 6 hami jantale bujisake ka chhau
@AmritRegmi-z3n
@AmritRegmi-z3n 3 ай бұрын
Sabai yo deshka ajent hun feri nepal ma rajako aawsek xa❤❤
@TechnologyGyanGanga
@TechnologyGyanGanga 3 ай бұрын
Je hos yo le ni rabiko aalochan garn xoddain
@eshworshahi2821
@eshworshahi2821 3 ай бұрын
थोत्रा बुढा का खोया जस्तो कुरा😁😁😁
@dilipbasnet8437
@dilipbasnet8437 3 ай бұрын
लोकतन्त्र बादिहरु सबै दलाल हुन।
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 3 ай бұрын
इतिहास बदल्ने भने कौ माओवादी पार्टी हो तर माओवादी पार्टी जिन्दाबाद छ यो देश र जनता को लागी कहिले पछाडी हटदैन भने कुरा जनता संग प्ररट थाहा भयको छ
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 57 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Happy Holi - Holi Special - New Nepali Movie  - Dayahng Rai - Prakriti Shrestha
1:45:02
Is Balen Doing Good as a Mayor?
27:56
Project Kura
Рет қаралды 340 М.
Keynote Address by Carl Frey: AI in Action Conference 2024
56:07
Georgetown Center for Business and Public Policy
Рет қаралды 2,2 М.
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26