कृषि व्यवसाय दर्ता गर्ने तरीका Agri Farm/ Business Registration

  Рет қаралды 36,279

पशुपंक्षीपालन परामर्शदाता

पशुपंक्षीपालन परामर्शदाता

Күн бұрын

Пікірлер: 391
@SirprasadBudha
@SirprasadBudha Жыл бұрын
धन्ने बाद सर पब्लिक र प्रालि मा अलि दोदार थियं प्रसत खुलाइदिनु बो
@milanmagar3507
@milanmagar3507 4 жыл бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद !
@roshnashrestha8180
@roshnashrestha8180 2 жыл бұрын
Dherai ramro xa sir ajhai ramro ramro video hern pam 😘
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
धन्यवाद ।
@arbindagriculture4676
@arbindagriculture4676 3 жыл бұрын
Yo video ramro Cha sir
@shankargc
@shankargc 4 жыл бұрын
राम्रो जानकारी दिनुभयो ।नेपाल अयसी हजुर सङग भेट गर्नेछी।
@dhurvashah8470
@dhurvashah8470 4 жыл бұрын
खुशी लाग्यो सर!राम्रो जानकारी।
@somprakash5188
@somprakash5188 4 жыл бұрын
धेरै राम्रो जानकारी दिनु भएको छ सर । अब बक्ख्रा पालन सम्बन्धि तालिम्को बारेमा पनि भिडियो बनाउनु होला ।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
धन्यवाद । बाख्राको बारेमा पनि भिडियोहरु छन् । हेर्नुहोला ।
@maheshgurung3300
@maheshgurung3300 4 жыл бұрын
नमस्कार सर बंगुर पालन को बारेमा पनि भिडियो बनाउनु भए हामी जस्तो नयाँ कृषक हरु आभारी हुने थियौं.
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
नमस्कार । वंगुरको भिडियो छ नि मेरै च्यानलमा १।२ वटा त्यो हेर्दै गर्नुन । अरु आगामी दिनमा ।
@maheshgurung3300
@maheshgurung3300 4 жыл бұрын
Bharat Raj Gautam हुन्छ सर धन्यबाद हजुर लाई.
@rabinpradhan8175
@rabinpradhan8175 4 жыл бұрын
Thank you sir for your kind information towards new commer in agriculture farm.
@sajan_neupane
@sajan_neupane 3 жыл бұрын
Dharai infornatic content halnu hudo racha sir👌👌👍👍
@ramharigurung4117
@ramharigurung4117 4 жыл бұрын
भरत सर नम्स्कार्🙏🙏। लक दाउन ले गर्दा काम सुरु भाको छैन, त तपाइको भिडियो हेरे पछि सबै , बख्रा, बङुर , लोकल खुकुरा पाल्न मन लाग्छ 😀😀। तर गर्नु चै गर्छु नै । तालिम चै कालिज पाल्ने भनेर लिएको हु।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
शुभकामना
@santoshbhandari500
@santoshbhandari500 4 жыл бұрын
Sir dherai ramro lagyo hjur ko class , Euta kura sodhnu thiyo , 3 dajuvaiko eutai company nam darda garaunu milxa
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
मिल्छ हजुर । दाजुभाइ को एउटै फार्म । सुन्दा पनि कति राम्रो । कति रमाइलो ।
@santoshbhandari500
@santoshbhandari500 4 жыл бұрын
thank sir hjur great hunuhunxa
@asmitakhalingrai9103
@asmitakhalingrai9103 4 жыл бұрын
Thank you sir for more information 🙏🙏💕💕💕
@singhthakurigagan6187
@singhthakurigagan6187 4 жыл бұрын
नमस्कार सर! मेरो एउटा जिज्ञासा थियो ।गाई, भैंसीको फार्म दर्ता गर्दा कति संख्यामा गाई अथवा भैंसी हुनुपर्दछ ? जानकारी पाए अाभारी हुने थिए धन्यवाद ।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
नमस्योकार । यो कुरा त दर्ता गर्ने निकायमा भरपर्छ । सामान्यतया गाइभै्सीको हकमा ८।१० वटा वा सो भन्दा माथिको लाइ व्यावसायिक फार्म भनेर दर्ता गर्ने चलन छ ।
@Onlineparda
@Onlineparda 4 жыл бұрын
गौतम सर नमस्ते । सर 2072/73 साल देखी घरेलु मा दर्ता भयेर चालु अवस्थामा मै रहेको पोल्ट्री फर्म लाइ अब मल्टी फर्म मा लैजान मिल्छ कि मिल्दैन कुखुरा बाहेक बाख्रा, तरकारी हरु पनि गर्दा के गर्नु पर्ला लगानी बढाउनु पर्छ कि पर्दैन सर ।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
नमस्ते । वडामा गएर घरेलुको डकुमेन्ट देखाएर मल्टीफर्ममा लैजानुहोला । घरेलुमा नजानुहोला । त्यसपछी वडाको डकुमेन्ट लगेर प्यानमा गएर सच्याउने । सबैभन्दा सरल तरीका यही हुन्छ ।
@Onlineparda
@Onlineparda 4 жыл бұрын
Dhanyabad sir
@magaraayoush6587
@magaraayoush6587 4 жыл бұрын
धन्यवाद सर जानकारीकाे लागी
@rajugharti9378
@rajugharti9378 3 жыл бұрын
Jankari ko lagi dhanybad sir
@amittharu4707
@amittharu4707 3 жыл бұрын
Dhanybaad sir hajur le ramro sikaunu bbayeko xa
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
thank you
@er.rabinghimire3691
@er.rabinghimire3691 4 жыл бұрын
Thanks for good information sir
@Manojkumaryadav-zj1zz
@Manojkumaryadav-zj1zz 3 жыл бұрын
सर फर्म दर्ता को लागि विधान को आवश्यकता पर्छ । भन्ने आवश्यक कागजात काँह बाट पाइन्छ ।सर सॅग कुनै समपरक नॅमबर छ भने पाउ । भिडियो को लागि धेरै धेरै धन्यवाद ।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
विधान चाहिन्न पालिका, प्यानमा र घरेलुमा निजी फार्म दर्तागर्दा। कम्पनीमा १ जनाभन्दा वढीको नाममा दर्ता गर्ने भए वा समुह समिति भएमात्रै चाहिने हो ।
@Manojkumaryadav-zj1zz
@Manojkumaryadav-zj1zz 3 жыл бұрын
सहयोगको लागी धन्यवाद सर ।तपाईंले दिने ओन लाइन तालिममा सहभागी हुन सक्छु सर परकिरिया बारे जानकारी दिन सक्नु हुन्छ सर।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@Manojkumaryadav-zj1zz म त आयोजक नभै प्रशिक्षकमात्रै हो । आयोजक त स्मार्ट कृषि भन्ने संस्थाहो त्यही संस्थाको फेसबुक पेजमा सम्पर्क गर्नुहोला ।
@Manojkumaryadav-zj1zz
@Manojkumaryadav-zj1zz 3 жыл бұрын
हुन्छ सर
@chandraprasadchapagai1075
@chandraprasadchapagai1075 3 жыл бұрын
Very good video sir
@reshmgr6547
@reshmgr6547 3 жыл бұрын
Sir namaskar..hajur ko video le malai dherai helpful vako xa...sir mero new farm voli darta garna jadai xu...pasupalan tatha krisi farm pvt.li (private limited)rakhna milxa ki nai?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
कहाँ जाँदै हुनुहुन्छ र कम्पनीमा हो र ?
@premktamang5359
@premktamang5359 4 жыл бұрын
Bharat जी, NRNA को लागि पनि प्रक्रिया same हो. Bussiness मेरो आफ्नै जग्गामा गर्ने बिचार छ. क्रीपया सुजाब पाउन.
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
सबैको लागि सेम हो । नेपालमा विदेशीले त फार्म संचालन गरीरहेका छन् भने NRNA को त के कुरा भो र :)
@premktamang5359
@premktamang5359 4 жыл бұрын
@@LivestockConsultant धेरै धेरै धन्यवाद 🙏
@bhimbahadur7851
@bhimbahadur7851 3 жыл бұрын
सर नमस्कार धन्यवाद छ धेरै जानकारी पाउन सके मैले" ड्रैगन फ्रुट बहुउद्देश्यीय कृषि फर्म" राखेको छु ।कसो होला ।वडा मा दर्ता भै सक्यो अब नाम चेन्ज गर्नु पर्छ कि सर मैले लोकल कुखुरा र बाख्रा पनि पाल्ने मन छ ।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
उद्देश्यमा कुखुरा बाख्रा सबै हाल्नुभएको भए पर्दैन नाम चेन्ज गर्न ।
@bhimbahadur7851
@bhimbahadur7851 3 жыл бұрын
@@LivestockConsultant यति छिटै मेरो उत्तर दिनु भएको मा धन्यवाद सर ,हजुर लाई कुखुरा बाख्रा लेखेको छैन सर बहुउद्देश्यीय कृषि फर्म भनेको छ ।हुन्छ कि हुदैन सर जानकारी पाए अझै स्पष्ट हुने थिए।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@bhimbahadur7851 अहिले नगर्नु जहिले आवश्यक पर्छ तहिले चेन्ज गर्न मिल्छ आवश्यक भएमा ।
@kamallimbu3094
@kamallimbu3094 4 жыл бұрын
नमस्कार सर मैले तपाईको भिडियो हेरे धेरै राम्रो लाग्यो र मेरो केहि जिज्ञासाहरु सम्बोधन पनि भयो र म पनि फार्म दर्ता गर्ने सोचमा छु । मैले विगत ३,४ साल देखि ओइल्यानी जमिनमा ७० माउ बाख्रा पाल्दै आएको छु । अब मेरो जिज्ञासा ओइल्यानी जमिनमा फार्म दर्ता गर्नु मिल्छ मिल्दैन ? यदि मिल्छ भने के के गर्नु पर्छ सर ?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
पालिकाले दर्ता गरिदिन्छ भने मिल्छ । दर्ता भयो भने धेरै प्रकारका अनुदानमा खासै वाधा हुँदैन । प्रयास गर्नुहोला । आवश्यक कागजात सेम हो ।
@kamallimbu3094
@kamallimbu3094 4 жыл бұрын
धन्यवाद सर
@SANEYFF
@SANEYFF 3 жыл бұрын
Sir Namaskar🙏 pahila dekhi noi vogchalan grdoi aayeko aailani jagaa ma Bungur farm kholn man x sir?tra aailani jagaa ma farm darta po hudoin hola ki sir?? Farm darta bare kehi vndinuns na sir😔
@minumgr8846
@minumgr8846 2 жыл бұрын
स्याउ खेती गर्न चाहेमा फर्म दर्ता गर्दा कसरी नाम राख्ने सर र पशुपालन सङ्ग सम्मेलनमार्फत गर्न मिल्छ कि नाई
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
यसरी नै यही भिडियोमा भनेवमोजिम राख्ने र उद्देश्यमा स्याउ खेती वा फलफुल खेती पनि भन्न नभुल्ने ।
@sudhanmahato2361
@sudhanmahato2361 2 жыл бұрын
Sir namaskar ! सनम बहुउद्देश्यीय अर्गानिक कृषि फाम दर्ता गर्न मिल्छ r प्रत्येक बर्ष Audit पनि हुन्छ सर guide जानकारी पाउन पाए आभारी हुने थिए
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
नमस्कार । दर्ता गर्न मिल्छ त्यो नाममा । एकल र सानो विजनेस भए अडीट परेन पार्टनरहरु भए पर्यो ।
@buddasrai3839
@buddasrai3839 4 жыл бұрын
सर नेपालमा थोपा चिसाइ कति प्रकार को छ ?
@baburamwaiba8359
@baburamwaiba8359 3 жыл бұрын
सर नमस्कार मेरो दाईले कृषि फर्म दर्ता गर्न खोजीरहनु भएको छ । सर वडामा दर्ता गर्ने होकि वडाबाट सिफारिस लिएर पालिकाको कृषि शाखामा गर्ने हो सुझाव पाँउ सर हजुर किन हाम्रो गाउँपालिकाले वडाले सिफारिस मात्र दियो अनि गाँउपालिकामा गएर दर्ता गर्न खोज्दा गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाबाट भन्दा घरेलुुमा गएर दर्ता गर्दा राम्रो हुन्छ भन्नू भयो । किन होला??? जानकारी पाए आभारी हुने थिए।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार । कतिपय पालिकाका कर्मचारीहरुले आफ्नो अधिकारक्षेत्र वुझेका छैनन् या त एेन निर्देशीकाहरु वनाइसकेका छैनन् । अनि घरेलुमा नै पठाउन सजिलो मान्छन् । त्यसो भए घरेलुमा जाँदा पनि भयो ।
@baburamwaiba8359
@baburamwaiba8359 3 жыл бұрын
@@LivestockConsultant सर कहाँ गएर दर्ता गर्दा राम्रो होला त ??? हजुरको अमुल्य सल्लाह सुझावको हृदयबाट धन्यवाद ।।😍😍😍
@krishna_blon
@krishna_blon 4 жыл бұрын
सर यदि कुनै पनि pvt. कम्पनी pan म दर्ता गर्नको लागि वडा कार्यलय मा नगइ सिधै बाणिज्य म गर्न सकिदैन?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
सकिन्छ तर भोली वडासँग सीफारीस लिनुपर्दा स्थानिय निकायको सेवा लिनुपर्दा उनीहरुले entertain नगर्न सक्छ नी ।
@sureshthapa967
@sureshthapa967 4 жыл бұрын
Dai mero local kukhura ma aakha pakne problem dekha paryo pani pani bagx aakha bat aakha band garer basx k garn sakinx hola dai yo problem bat chhutkara paun?
@SamiSami-vn5fe
@SamiSami-vn5fe 3 жыл бұрын
सर म चाहिँ सुदुरपशिम डडेलधुरा बाट हो ! जंगली बँदेल पाल्न को लागि के गर्नु पर्यो सर ! सहयोग गर्दिनु पर्यो !
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
कानुनमा प्रक्रीया पुर्याएर अनुमति दिने भनेपनि अहिले बबरमहलको सम्वन्धित निकायले कसैलाइ अनुमति दीएका छैनन् । सरकारी निकाय एकदम गैरजिम्मेवार भएको छन् यो मामीलामा पनि। विनाअनुमति अहिले अधिकांशले कालिज पालेजस्तै वा अरु केहिले वँदेल पालेजस्तै पाल्ने हो भने वेग्लै कुरा । अनुमति लिएर कसैले वँदेल पालेको मलाइ थाहा छैन ।
@drockyvhatt6725
@drockyvhatt6725 3 жыл бұрын
Thank you sir for your kind information
@sunilpulamimagar8923
@sunilpulamimagar8923 3 жыл бұрын
Thanks you sir for information
@sujanbhandari2630
@sujanbhandari2630 3 жыл бұрын
आधुनिक तरिकाले तरकारी उत्पादन सम्बन्धी तालिम कहिले हुँदै छ होला सर पोखरा मा हजुरलाई केही जानकारी भए दिनुहोस् तालिम कहिले हुन्छ अथवा कहाँ सम्पर्क गर्न सकिन्छ , सल्लाह सुझाब पाए धेरै आभारी हुने थिए धन्यबाद
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
सरकारी तालिमको लागि आफ्नो पालिका मार्फत् प्रदेशको पशुसेवा तालिम केन्द्रमा सम्पर्क गर्नुहोला । त्याहाँ निशुल्क तालिम र आतेजाते खानवस्न व्यवस्था र भत्ता पनि हुन्छ । तपाइ गण्डकी प्रदेशको भएकोले त्याहाँको पोखराको तालिम केन्द्रमा सम्पर्क गर्नुहोला । निजी संस्थाले दिने तालिम भए त्यस्ता संस्थालाइ सम्पर्क गर्नुपर्यो फेसबुकतिर खोजेर ।
@chandraprasadchapagai1075
@chandraprasadchapagai1075 3 жыл бұрын
नमस्कार सर चामल उधोग को लागि सधियारको हस्ताक्षर पनि चाहिन्छ र ?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार । पशुपंक्षी फार्मलाइ हो चाहिने । तरकारी फार्मऽ चामल उद्योगजस्तो लाइ त चाहींदैन ।
@Everestpool2000
@Everestpool2000 3 жыл бұрын
🙏🙏 म सागर कंडेल , चितवन बाट , मलाई बंदेल र मृग पालन सम्बन्धित जानकारी दिनुभयो भने आभारी हुने थिए । कानुनी बाधा वा त्यससम्बन्धी कानुन बमोजिम फर्म दर्ता प्रक्रिया बारे जानकारी दिनुभयो भने आभारी हुने थिए धन्यवाद 🙏🙏
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
जंगलि जिवजन्तु पाल्दा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु एेन २०२९ तथा संशोधन २०७३ अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलको अनुमति लिएर पाल्नुपर्छ । तर अनुमति लिन जाँदा कानुन वनिसक्यो तर मापदण्ड अझै वनिसकको छैन भनेर अनुमति पनि दिंदैन । फेरी पाल्नेले पनि विनाअनुमति पनि पालिराखेकै छन् के भन्नु । नेपालको कानुन उनीहरु नै जानुन् भनेजस्तो छ ।अबवाँकी कुरा आँफै वुझौं ।
@Everestpool2000
@Everestpool2000 3 жыл бұрын
@@LivestockConsultant अचम्म मुर्ख ले चलाएको को देशमा जन्मिछु😭😭😭 विभिन्न राष्ट्रमा निजि चिडियाखाना बनाउन पाल्न सरकारले अनुमति दिए छ तर आफ्नो देश मा कानुन बन्छ नियमावली बन्दैन ।😭
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@Everestpool2000 हो वेवकुफ नै वेवकुफहरु छन् यसको निर्णय गर्ने ठाउँमा ।
@kishordhungana1510
@kishordhungana1510 Жыл бұрын
भरत सर भारत बाट गाई भैसि र बाख्रा खरिद गरदा भन्सार ट्टायाक्स कति कति लाग्छ सर भनिदिनुनस म बामति प्रदेश चितवन बाट हाे सर
@LivestockConsultant
@LivestockConsultant Жыл бұрын
विडम्बना, भारतवाट औपचारीक रुपमा वीउको लागि पशु ल्याउने प्राब्धान नै छैन । दलालमार्फत् चोरीछिपी ल्याउने अनि भन्सार मार्फत् नै लिलाम हुने र लिलाम भएको पशु जसले ल्याउन खोजेको हो उसैलाइ किन्न लगाउने अनौठो समझदारी वा चलन रहेको सुनिन्छ किसानहरु कै मुखवाट ।
@surendrakhadka1115
@surendrakhadka1115 4 жыл бұрын
मलाइ पनि 10 माउ बाख्रा बाट सुरुगर्ने ठूलो धोको छ् सर तर घाँस र जङल को अलीक प्रयाप्त छैन बन्धन वा कम्पाउन भीत्रै पाल्न सकीन्छ कि सकिँदैन सल्लाहा सुझाब को लागि धन्यवाद "" 🙏🙏
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
धन्यवाद । कहिं न कहिं घाँस उत्पादन त गर्नुपर्यो वँधुवा प्रणालीमा पनि मजाले सकिन्छ ।
@surendrakhadka1115
@surendrakhadka1115 4 жыл бұрын
@@LivestockConsultant घर मेरो खोटाङ घाँस त हल्का फल्का हुन्छ सर तर 2/4 बोट ले घराएसी जीवन अरु बस्तु भाउ पनि हुन्छ ब्यबसाए रुप ले 15/20 माउ लोकल बाख्रा पाल्दापनी सङख्या ठुलै हुनेरछ जङ्गल को अभाब छ चरन सारै हुदैन तेही भएर आइडीया खोज्दै छु हजुर ?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
@@surendrakhadka1115 खै जति आइडिया खोजेपनि भेटीएला जस्तो लाग्दैन है मलाइ त घाँसखेतीको विकल्प त ।
@surendrakhadka1115
@surendrakhadka1115 4 жыл бұрын
@@LivestockConsultantहस जान्कारीको लागि धन्यवाद हजुर को भनाइ 80% चै घाँस मा नीर्भर हुनु पर्छ र 20% दाना मा गरदा सानो लगानी बाटै सुरु गर्नु पर्ला 2/4 माउ त बाउबाजे देखीनै पाल्दै खादै ल्याको हो तर बीक्री दर तथा अझै फस्टाएर अगाडी जाम भन्ने सोच थीएन """अब चै गर्नुपर्छ भन्ने सहानुभूति भाको छ ?
@watchwithme3899
@watchwithme3899 4 жыл бұрын
मसँग विचमा सानो कित्ता जग्गा छ र त्यो वरिपरि चारैपटी मेरै आफ्नेो नामको जग्गा छ । के मैले अझै पनि चार किल्लाको मुचुल्का वा सिफारिस लिनुपर्छ वा पर्दैन।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
यो पनि एउटा तरीका हो । छीमेकीले विरोध गरेको ख०्डमा । पालिकाले नमानेमा मजाले डिफेन्ड गर्न सकिन्छ । कोशीस गर्नुहोला दर्ता गर्ने । दर्ता हुन सक्छ । नियमले त गर्नुपर्ने हो ।
@chhabiraj2110
@chhabiraj2110 4 жыл бұрын
Very good information sir thanks you.
@jtxanzay7301
@jtxanzay7301 3 жыл бұрын
Safal matya,pasupanxi utpadan tatha krishi ekikrit bikri kendra
@rajkumar-hf5ow
@rajkumar-hf5ow 3 жыл бұрын
3 karod samma ko agricultural lone lina ko laagi chali puji ra isthir puji kati rakhnu parx form registration garda?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
कृषि फार्ममा त्यस्तो hard and fast rule छैन । मुख्य कुरो वैंकलाइ धितो चित्तवुझ्दो हुनुपर्छ । फार्ममा सबै गरेर २०।३० लाखको काम भैरहको भए पनि हुन्छ। लिएका पनि छन् धेरैले । वैंकको पोलिसी र वैंकरहरुमा पनि भर पर्छ धेरै त।
@axisaesthetic1657
@axisaesthetic1657 4 жыл бұрын
dhari ramro kura
@सबिन-द1प
@सबिन-द1प 3 жыл бұрын
बंगुर फर्म कुखुरा फार्म दर्ता नगरी पाल्दा कानुनी हिसावले के समस्या औंला sir
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
दर्ता त गर्नुपर्ने हो तर नेपालमा अझैपनि धेरै फार्महरु विना दर्ता विना रोकावट चलिरहेकोदेख्छु । वाँकी कुरा मिलाएर वुझ्नुहोला ।
@balbahadurrokaya3229
@balbahadurrokaya3229 4 жыл бұрын
सर मैले एकीकृत फलफुल पशुपंक्षी कृषि फम दर्ता गराउने कुरा तपाइबाट जाने तर सर मलाइ जन्न मन लागेको फम दर्ता गराउदा जग्गाको क्षेत्रफल कति चाइन्छ होला मैले जुम्लामा आधुकिन क्याउ फाम बनाउने सोछ बनाकोछु
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
धेरै ठाउँमा यति नै चाहीन्छ भन्ने ठोस नियम छैन । स्थानिय तहले तोक्न भने सक्छ ।
@thakurinesanal3610
@thakurinesanal3610 2 жыл бұрын
नगरपालिका मा गर्नु पर्छकी पर्दैन सर नगरको सिफारिस चाहिन्छ कि चाहिदैन
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
गर्नुपर्छ । सिफारीस चाहिन्छ । पालिका भनेको गाउँ नगर सबै हो ।
@AjitKumar-zn5xs
@AjitKumar-zn5xs 3 жыл бұрын
बहुउदेश्य कृषि फार्म दर्ता गरेर दूध डेरी सञ्चालन गर्न पाउने कि नपाउने
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
पाइंदैन । त्यसको अलि अलग प्रक्रीया छ । प्रशोधन उद्योग भएकोले खाद्यको पनि स्वीकृती लिनुपर्छ । तर सहकारीहरुले यसै संचालन गरीरहेको पनि पाइन्छ ।
@pranamshahi2694
@pranamshahi2694 3 жыл бұрын
सर नमस्कार । तालिमको प्रमाणपत्र फार्म दर्ता गर्दा पनि आवश्यक पर्छ कि ऋण लिदा मात्र हो?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार। प्रमाणपत्र अनुदानमा केहि नम्बर वढी हुने भएकोले र ऋण लिन जाँदा अलि पोजेटिभ इम्प्रेस पार्न मात्र चाहिने हो त्यो वाहेक अरुवेला खासै चाहिन्न।
@yadavharendra335
@yadavharendra335 3 жыл бұрын
सर नमस्कार मेरो घर को नगरपालिका र मैले लिजमा लिएको जमिन को नगरपालिका छुटा छुट्टै छ। अब म कुन नगरपालिका को वडा कयालय मा जाने ।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार । जुन जग्गामा फार्म राख्ने हो त्यै जग्गा भएको पालिकामा जानुहोला ।
@yadavharendra335
@yadavharendra335 3 жыл бұрын
सर जानकारीको लागि धेरै धेरै धन्यवाद ।
@arbindagriculture4676
@arbindagriculture4676 3 жыл бұрын
Namaste sir malai agarovet ko businesse garne ho ke ke document chain Cha Batai dinu anurodh cha
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
३० दिने औषधि व्यावसायी तालिम वा ग्रापस्वाका गर्नुभएको छ ? कि त्यो भन्दा माथिको तालिम गर्नुभएको छ ?
@arbindagriculture4676
@arbindagriculture4676 3 жыл бұрын
@@LivestockConsultant sir ma 18 month PJTA talim liye chu Aru kehi chaen
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@arbindagriculture4676 त्यतिले मात्र हुँदैन । अब औषधि व्यावसायि तालिम लिनुपर्छ । प्रदेशको पशु सेवा तालिम केन्द्रमा सम्पर्क गर्नुहोला ।
@arbindagriculture4676
@arbindagriculture4676 3 жыл бұрын
@@LivestockConsultant Pardhe no 5 number hajur Lai Thah Cha bhane Bhan dinu sir please
@kamalarijal6251
@kamalarijal6251 3 жыл бұрын
Sir कालिज पालन गर्न फर्म घरेलुमा दर्ता गरे हुन्छ कि कम्पनी मै गर्नु पर्छ
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
अहिलेलाइ जे मा गरेपनि हुन्छ । किनकि कालीज पालनको लागि अहिले कसैलाइ पनि अनुमति दिएको छैन । अहिले कालीज पाल्ने ४।५०० जनामध्ये ९९ प्रतिशतले आधिकारीक निकायवाट अनुमति लिएर पालेका हैनन् । त्यसैले दर्ता भन्दा पनि अनुमति ठुलो कुरा हो । अनुमति दिने निकायले कसैलाइ दीएको छैन भन्छ तर १।२ जनाले चाँही खै कुन निकायवाट हो हामीले लिएका छौं भन्छन् । वाँकी कुरा आँफै वुझौं ।
@krishnapshrestha243
@krishnapshrestha243 4 жыл бұрын
सर, वडा कार्यालयमा प्रा. लि . भनेर दर्ता गर्न सकिन्छकि सकिदैन ?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
सकिंदैन । तर सुचीकृत गर्न सकिन्छ । गर्नुपर्छ ।
@sukalalgurung8416
@sukalalgurung8416 3 жыл бұрын
@@LivestockConsultant जग्गा पासवाला हुनै पर्छ दर्ता गर्न लाई ऐलानी मा हुँदैन दर्ता सर
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@sukalalgurung8416 पालिकामा भर पर्छ । एेलानीमा घर त हुन्छ भने फार्म नहुनुपर्ने के छ र ? केहि पालिकाले दर्ता गरिदिएका पनि छन् ।
@sukalalgurung8416
@sukalalgurung8416 3 жыл бұрын
@@LivestockConsultant thank you sar hajur laai
@manudasa9495
@manudasa9495 4 жыл бұрын
सर फॉम दर्ता पछि पुनः जग्गा भाड़ा लिनु पर्दा के गर्नु पर्छ??
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
केही फरक पर्दैन । लिन सकिन्छ ।
@manudasa9495
@manudasa9495 4 жыл бұрын
सर फोम दर्ता को लागि ख़ास प्रपोजल आवश्क पर्छ???
@leader1152
@leader1152 3 жыл бұрын
पुन: नाम परिवर्तन गरेर तपाईले भने जस्तै बहुउद्देश्यीय राख्न को लागि के गर्नु पर्छ ! वा पाईन्छ पाईदैन !
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
पाइन्छ । जहाँ दर्ता गरेको हो त्यहीं निवेदन दिनुपर्छ ।
@rairakesh7601
@rairakesh7601 3 жыл бұрын
Sir bank loan linalai ta ghareluma darta bhayeko praman patra pani po chahinxa bhaneko antarik rajaswa tireko le ta hudaina bhanxan
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
हो । वैकले त्यसो नभन्नुपर्ने हो तर भन्छन् कतिपय वैंक मेनेजरले । किनकि नेपालको संविधानले र एेनले स्थानिय निकायलाइ संस्था दर्ताको अधिकार दिएको छ। गर्नैपरेमा गरीदिए भयो घरेलुमा पनि ।
@binodthing832
@binodthing832 3 жыл бұрын
सर एदि जग्गाको लाल पुर्जा छैन भने जग्गा आइलानी छ भने फाम कसरी दर्ता गर्न सकिन्छ??
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
पालिकाले गरिदियो भने सकिन्छ ।
@binodthing832
@binodthing832 3 жыл бұрын
@@LivestockConsultant धेरै-धेरै धन्यवाद सर हजुरलाई 🙏
@bishnugc
@bishnugc 4 жыл бұрын
फलफूल खेती पनी एकै फॉर्ममा दर्ता हुन्छ होलाने सर!
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
हुन्छ
@anup2863
@anup2863 2 жыл бұрын
Integrated agro farm bhanda sabai kura raakhna milchha ki mildaina sir?
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
मिल्छ
@rosebud5722
@rosebud5722 4 жыл бұрын
sir, thori jagga ma kheti garda thori income huncha, tara registration pachi audit fee +tds+rent tax sabi add garda income vanda badi jancha jasto cha. audit nagari fixed tax tirna sakincha ki sakidaina?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
5000 कर लाग्छ वार्षीक अनि २।४ सय वडामा । मिनिमम है सानो स्केलमा गर्नेलाइ।
@janakoli016
@janakoli016 3 жыл бұрын
सर , म multipurpose agri farm दर्ता गर्न चाहन्छु अहिले मेरो जग्गा बैंक मा धितो छ , के यस्तो अवस्था मा मैले फर्म दर्ता गर्न मिल्छ अनि फर्म दर्ता गरेर बैंक बाट ५ % ब्याज दर मा रिन लिन तेहि फर्म ले मात्र हुन्छ कि त्यो धितो राखेको जग्गा पनि चाहिन्छ । कृपया बताइदिनु भय आभारी हुने थिए ।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
धितो त चाहिन्छ है । तैपनि फार्म दर्ता गरेर एकपटक वैंकसँग कुरा गर्नु न।
@janakoli016
@janakoli016 3 жыл бұрын
@@LivestockConsultant अनि सर दर्ता गर्न त मिल्छ होला नि है । लालपुर्जा को फोटोकपी ले पनि
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@janakoli016 मिल्छ
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@janakoli016 मिल्छ
@janakoli016
@janakoli016 3 жыл бұрын
Thank u sir ❤
@bishnugc
@bishnugc 4 жыл бұрын
उद्देश्य धेरै भयो भने कर कार्यलयले बढ़ी कर लिन्छ होला ने जानकारी पाउ है सर ?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
होइन उही हो । रु ५००० वर्षको ।
@dimalhamal5217
@dimalhamal5217 4 жыл бұрын
firm lai pachhi company ma change garna sakinx ki sakidain sir le bhanidinu vaya ramro hunx
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
चेन्ज भन्दा पनि कम्पनिमा पनि दर्ता गरीदिने होला नि । किनकि प्यान नम्बर फरक पर्छ नि त कम्पनीले दिने ।
@OSV930
@OSV930 2 жыл бұрын
एकिकृत सहकारि संस्था नाम राख्न मिल्छ कि एकिकृत कृषि फार्म मात्र हो सर
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
सहकारी भए त सहकारीको नियमअनुसार सहकारी कै रुपमा दर्ता हुने भयो नि त ।
@madhupaswan7231
@madhupaswan7231 4 жыл бұрын
Sir gaau bat bahir Jaga bhye teha Fram banuda. Mero Matlab khula Thau ma Fram banuda ximeki ko sahmati linu parx r. Please ek choti msg gardiye.. Huntheo sir.
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
नियमले त पर्छ तर त्यस्तो ठाउँमा त अनुमति मिलिहाल्छ नि ।
@madhupaswan7231
@madhupaswan7231 4 жыл бұрын
Thnku sir.
@ramprasadkoirala1884
@ramprasadkoirala1884 4 жыл бұрын
@@LivestockConsultant सर कृशीफाम नामसारी हुन्छ कि हुदैन?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
@@ramprasadkoirala1884 हुन्छ ।
@aakankshyashahhamal8058
@aakankshyashahhamal8058 3 жыл бұрын
Chaeu kheti ra haas palan multi purpose agro farm ma private tarika le darta garna milxa ki nai SIR?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
मिल्छ ।
@chandraprasadchapagai1075
@chandraprasadchapagai1075 3 жыл бұрын
नमस्कार सर भैसी पालन र चामल मिल एकै साथ दाजु भाई मिलेर गर्ने हो दुवै लाई एउटै नाममा दर्ता गर्न मिल्छ सर।वर्तमान भैसीको फार्म मात्र सन्चालनमा छ ।तर दर्ता गरेको छैन।जानकारी पाए आभारी हुनेथिए।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
त्यसो भए कम्पनीको रुपमा दर्ता गरी घरेलुमा जाँदा राम्रो होला । कृषि उद्योगको रुपमा । चामल मिल नभन्ने एग्रो मिल वा प्रोडक्ट भन्ने ।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार ।
@chandraprasadchapagai1075
@chandraprasadchapagai1075 3 жыл бұрын
सर अनी कृषि लोन(ॠण) वा सहूलियत दरमा ऋण पाइन्छ कि नाई ।फेरि अनुदान को लागी निवेदन दिन पाइन्छ कि नाई
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@chandraprasadchapagai1075 कृषि कर्मलाइ पाइन्छ । चामल मिललाइ पाइन्न ।
@chandraprasadchapagai1075
@chandraprasadchapagai1075 3 жыл бұрын
सर भैसी पालन सन्चालन गरेको तिन वर्ष भयो।चावल मिल बाट भैसीको दाना को खर्च कम हुने अनी भविष्यमा कुखुरा पालन गर्न पनि सकिन्छ की भन्ने सोच हो सर । सर मैले कसरी गर्दा सजीलो हुन्छ ।
@Mindahal
@Mindahal 2 жыл бұрын
Sir namstee Maile pni pasupalan garna soch le hijo jaga vadama leko xu loan lieyera chalaune plan gareko xu darta ko lagi cow, buffalo minimum 5 ota chaine ho?? Kirsi loan niklna darta gareko kati samaya or mahina pxi loan lina milxa dhito rakhera reply garde aabhari hune thiye
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
मन्दीको त्रासका कारण अहिले कृषि ऋण अलि टाइट छ सबं वैंकहरुमा । मेरो कृषि ऋण र अनुदान सम्वन्धि भिडीयो हेर्नुहोला । दर्ताको लागि कति पशुपन्छी चाहिने भन्ने कुरा पालिका वा वडाको नियम र कहिलेकाँहि त सम्वन्धित कर्मचारीको तजवीजमा पनि भरपर्छ । तपाइको पहिले Dahal Min भन्ने आइडी थियो हो ?
@Mindahal
@Mindahal 2 жыл бұрын
@@LivestockConsultant धन्याबाद हजुर
@Mindahal
@Mindahal 2 жыл бұрын
@@LivestockConsultant दर्ता गरेको कती महीना पछी बैंकले लोन दिनछ हजूर???? मेरो id येही मात्र हो
@sakunmanandhar8115
@sakunmanandhar8115 4 жыл бұрын
Farm ko yearly audit garnu parcha? Farm ko vegetable seed kinna ani vegetable sells garna vat ko necessary cha ?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
सानो कारोबार हुने कृषि फार्म भ्याटमा दर्ता गर्नु आवश्यक छैन । वडामा वा पालिकामा मात्रै दर्ता भएको सानो private कृषि फार्म हो भने व्यक्तीगत फार्मलाइ लेखा परीक्षण पर्दैन । सहकारी वा संस्थागत फार्म हो भने पर्छ ।
@sneaky_4444
@sneaky_4444 4 жыл бұрын
B and B integrated multipurpose agro farm naamko farm gaupalikama darta gari kar karyalaya ma darta garda PAN ko certificate ma byawasayko prakar ma misrit kheti bhanera kar karyalaya le lekhidiyo ab matsya ra pasu panchhi ko anudanko lagi feri thap garauna jaanu parchha sir
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
पर्दैन । ठीक छ । तर माछा भन्नेपनि थप्न लगाएको भए हुन्थ्यो नि प्यान अफिसमा ।
@sneaky_4444
@sneaky_4444 4 жыл бұрын
@@LivestockConsultant office bhitra jaan paiyeko thiyena ra kar karyalaya ley uplabdha garayeko application faram ma byawasay ko prakar bhanne column thiyena sir.
@aakankshyashahhamal8058
@aakankshyashahhamal8058 3 жыл бұрын
SIR mero cheu Keti Haas palan ani bamboo kheti early cane furniekai choti pvt limited MA darta garna milaxa ki nai SIR
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
अलि वुझीन यहाँको प्रश्न मैले ।
@tejbahadurrana7389
@tejbahadurrana7389 4 жыл бұрын
सर लगानि अनुसार नै कर तिर्नु पर्छ कि एउटै हो सर
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
लगानीकै कारण कर धेरै फरक पर्दैन तर अाम्दानीअनुसार भने धेरै फरक पर्छ ।
@tektamang4248
@tektamang4248 4 жыл бұрын
बुढाबुढी (दुईजना) कै नाममा दर्ता गरे प्र.लि. हुन्छ कि प.लि. हुन्छ सार?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
५१ जनासम्मको प्रालि हुन्छ त्यसपछी पब्लीक तर कम्पनी हैन वडा र प्यानमा गर्नु साना मझौला फार्महरु
@shiladhakal6955
@shiladhakal6955 4 жыл бұрын
sir multipurpose agro farmma Slaughterhouse include huncha ki hudaina? ki slaughterhouseko laagi chuttai registration garnu parcha?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
slaughterhouse include हुँदैन शीलाजी । किनकि यसमा सरसफाइ र वातावरणको इस्यु अलि कम्प्लेक्स हुन्छ ।
@mankirate4428
@mankirate4428 3 жыл бұрын
sir yo khukhura ra bagur ko talim kasari sikna sakinx jankari pau naa
@GNG.04
@GNG.04 4 жыл бұрын
Janakari ko lage thanks so much
@somrajlama
@somrajlama 3 жыл бұрын
Sir! yo online bata, Online bebasaye garne manxe le , farm darta gardenxu vanxa. Farm visit garna pani aaudaina, ani Nagarikta ra farm ko nam vaye mattra darta hunxa vaneko ch, K yo yesari online bata darta garera hunxata? ??
@somrajlama
@somrajlama 3 жыл бұрын
K yo tarika bata darta garda hola ra ?? Paxi maile sarkari paine anudan pauna sakinxa holaa ra ??
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
त्यसरी चारकिल्लाका सँधियारहरुको मुचुल्का लगायत फील्ड भेरीफिकेशन सबै कसरी अनलाइन हुन्छ र ? खै त्यसरी अनलाइनवाटै कम्पनीमा एप्लाइ त गर्न मिल्ला तर पशुपंक्षी फार्मको हकमा वडामा वा पालिकामा अनलाइन दर्ता गर्न मिल्लाजस्तो त मलाइ लाग्दैन है ।
@rudrapandit1140
@rudrapandit1140 4 жыл бұрын
Sir, mero jagga napi bhayeko xa tara lalpurja auna baki xa ra mero wada ko 95% manish ko pani testai xa ra wada ko office pani testai jagga ma xa testo abastha ma farm darta hola ki nai?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
रमाइलो रैछ । त्यस्तो भए पनि फार्म दर्ता गरेर गरीखान त पाउनुपर्ने हो ।
@arjunparajuli9237
@arjunparajuli9237 4 жыл бұрын
Agro tourism farm darta garna k garnu parchha?i:e, agro + hotel or farm stay .
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
मेरो विचारमा फार्मसँगै होटल त चलाउनुस् तर कृषि फार्म सँग मिसाएर एउटै दर्ताको अभ्यास त कुनै निकायमा भएजस्तो लागेको छैन मलाइ थाहा भएसम्म । बरु पाहुनाहरुलाइ कृषि फार्मकै नामबाट फार्महाउस भनेर वास वसेको वाहेक अरुको विल वनाइदिने र लजि‌गको पैसा पनि फार्मकै कुनै आइटमवाट लिने । पछी सरकारले यस खालका व्यवसायलाइ दर्ता गर्ने कुनै प्राब्धान ल्याउँछ अनि सोहीअनुसार गर्ने । बरु फार्मको नाम वहुउद्देशीय राख्नुहोला र उद्देश्यमा कृषि पर्टनपनि थपिदिनुहोला ।
@ramprasadkoirala1884
@ramprasadkoirala1884 4 жыл бұрын
सर कृषिफाम नामसारी हुन्छ कि हुदैन?
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
हुन्छ
@RenuRoshan5546
@RenuRoshan5546 4 жыл бұрын
sir, Krisi firm capital kati determine garnu par6 and capital badhi vo vane ke hun6 and kam rakhiyo vane ke hun6
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
यति नै भन्ने छैन । अलि वढी पुँजी भयो भने थोरै वढी कर लाग्छ भन्ने मात्र हो ।
@ranjema703
@ranjema703 4 жыл бұрын
धेरै राम्रो जानकारीको लागि धन्यवाद सर
@sirpadaily5843
@sirpadaily5843 4 жыл бұрын
Multipropose agro form भन्नू भयो है सर
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
हो । Multipurpose Agro and Livestock Farm भन्दा अझै वेस मेरो विचारमा ।
@mrsarkar8113
@mrsarkar8113 4 жыл бұрын
कुखुरा फर्म को लागि फम तर्ता गर्द agro poulty farma राख्दा राम्रो हुन्छ कि अझै यो भन्दा multipurpose agro राख्दा राम्रो
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
@@mrsarkar8113 कृपया यो विषय लामै भएकोले यहाँ लेख्नभन्दा पनि मेरा २ वटा दर्तासम्वन्धी भिडियो हेर्नु अनुरोध छ ।
@sarojbogati2577
@sarojbogati2577 4 жыл бұрын
Sir pasu panchi farm darta gaarda eauta direction ko chimeki le aapati xaina vanera signature gardeyeana vane k garne??
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
त्यतिवेला समस्या हुन सक्छ । तर तरकारी वा फलफुलको कृषि फार्म भनेर मात्रै दर्ता गर्नुभयो भने छीमेकीको सहमति चाही‌दैन । अथवा घाँस खाने चरीचरनवाला कुखुराको फार्म हो अनि एकिकृत मोडलको फार्म हो थोरै संख्यामा पशुप‌क्षी हुन्छ गनाउँदैन भनेर कन्भिन्स गर्नुपर्यो छीमेकीलाइ । नगनाउने भएपछी उसले किन विरोध गर्नुपर्यो र ?
@a2zmagar.chanel
@a2zmagar.chanel 3 жыл бұрын
namaskar sir mero bangur farm xa maile 2 barsa aghi nai farm gaunpalika ma matrai darta gareko xu aba maile gharelu wa jilla ma darta garda ke ke garnu parxa hola please ,
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नमस्कार । जिल्लामा दर्ता गर्ने भनेको कुन कार्यालयमा दर्ता गर्ने भन्न खोज्नुभएको हो र ?
@a2zmagar.chanel
@a2zmagar.chanel 3 жыл бұрын
sir yo gharelu tatha sana udhog ma ,
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@a2zmagar.chanel त्यो त भिडियोमा भनेकै छ त । पुरा नहेरी कसरी थाहा हुन्छ त । अब पालीकाको सीफारीश लिएर घरेलुमा जानुन ।
@khawassameer9074
@khawassameer9074 4 жыл бұрын
Good evening sir Ahile online form varne vando raix ani tyaaha jaada ta 2000 dekhi 2500 samma fee magdo rahexa sir hamile aafaile Kar karyalayako form varne tarika vanidina saknu hunx
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
त्यो चाँही मैले पनि बुझ्न वाँकी छ है । यो अलि भरखरको नयाँ निर्णय भएकोले ।
@yashodabudhathoki5392
@yashodabudhathoki5392 3 жыл бұрын
Thank you sir
@umnimakuma
@umnimakuma 4 жыл бұрын
Namaskar sir 🙏🙏 maile okhaldhunga jill wada ma from darta gare ko tara ktm aaunu parne ba ko huna le feri ktm ma from darta garnu parxa ki sir, tai wada ko darta mai from kholnu mul xa sir ???
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
नमस्कार । वडामा र कम्पनीमा गरेको हो भने मिल्छ तर काठमान्डुमा जहाँ फार्म हुन्छ त्याँहाको वडामा पनि सुचीत वा दर्ता गर्नुपर्छ ।
@umnimakuma
@umnimakuma 4 жыл бұрын
Thanku sir 🙏🙏
@SamsungA-ep3fo
@SamsungA-ep3fo 4 жыл бұрын
sir yooo kalij palan ko lagi chae darta kasarii hunxa manang mustang jilla ma
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
यो भिडियोमा जे भनेको छु त्यही हो । अहिले कसैलाइ अनुमति दिएको छैन । सबैजसोले विनाअनुमति नै पालिरहेको अवस्था छ ।
@dhanrawat5649
@dhanrawat5649 3 жыл бұрын
यकिकृत अर्गानिक च्याउ फर्म नाम राख्न मिल्छ सर
@पवनसुत
@पवनसुत 3 жыл бұрын
Sir purano gai farm lai Agro farm banauna K garna parcha
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नाम परिवर्तनको लागि निवेदन दिने ।
@Narendravirahi
@Narendravirahi 3 жыл бұрын
मैले friend request गरेको छु aspect गरिदिनुहोला सर pravasi narendra virahi
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
5000 खाली भएपछी है ।
@shyampandey3022
@shyampandey3022 4 жыл бұрын
माछापालन पनि हुन्छ नि सर
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
उद्देश्यमा राख्यो भने हुन्छ
@bkpokhara4673
@bkpokhara4673 3 жыл бұрын
Sir , Anudan kasari aauxa, ke process hunxa, ali details ma batai dinu na. Kunai video xa vane link dinu na
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
मेरा भिडीयो धेरै छैनन् । अनुदान तथा ऋण सम्वन्धि मेरो भिडियो खोज्नुभयो भने सजिलै भेटिन्छ ।
@suzanrana1995
@suzanrana1995 4 жыл бұрын
Lalpurja navako aelaani jagga ko form registration hunxa ki hudaena
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
पालिका हेरी हुन्छ । दर्ता त गर्नुपर्यो नि वैंकले लोन नदिने भएपनि ।
@suzanrana1995
@suzanrana1995 4 жыл бұрын
@@LivestockConsultant dhanyebaad sir .. Alikati clearly thorae jaankari dinusna.. Aelani jagga maa registration baare
@yuvrajdevraj8341
@yuvrajdevraj8341 3 жыл бұрын
Sir ani wada ma jada ta gharelu ma janu vanxa ta sidai wada ma hunna vanxan
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नहुने होइन । स्थानिय ससरकार संचालन एन २०७४ अनुसार स्थानिय सरकारलाइ संस्था दर्ताको अधिकार छ नि । नगरेर हो ।
@Travelling123-o8k
@Travelling123-o8k 3 жыл бұрын
Yadi jagga nombari xaina vane farm darta hunchha ki hudaina ta??
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
यसै भिडियोका अनेय कमेन्टहरुमा दिइएको उत्तरहरु हेर्नु त ।
@simplelifestyle2298
@simplelifestyle2298 3 жыл бұрын
Tax lagani ko aadharma hunchha ki karobar ko ..?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
शुरुमा दर्ता गर्दा पुँजीको आधारमा पछी income को आधारमा ।
@ujwalthapa2048
@ujwalthapa2048 4 жыл бұрын
Tq
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 356 М.
2 MAGIC SECRETS @denismagicshow @roman_magic
00:32
MasomkaMagic
Рет қаралды 16 МЛН
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 22 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 356 М.