नार्कले वनाएको यस भिडीयोमा वाख्रापालन सम्वन्धी सम्पुर्ण आधारभुत जानकारी उपलब्ध छ ।

  Рет қаралды 23,501

पशुपंक्षीपालन परामर्शदाता

पशुपंक्षीपालन परामर्शदाता

Күн бұрын

बाख्राका विभिन्न जातहरु, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा रोग व्यवस्थापनबारेआधारभुत जानकारी । यस भिडीयोमा उल्लेखीत विषयमा कुनै कुरा थप प्रष्ट पार्नुपर्ने भए मलाइ मेरो फेसबुक म्यासेन्जरमा लेखिदिनुहोला । मेरो फेसबुक ठेगाना तल दिइएको छ ।
bharatgautamm

Пікірлер: 29
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
यो भिडियो हामी किसानलाई अत्यन्तै महत्त्वपूर्ण छ बाख्रा पालनपोषण गर्ने बारेको जानकारी अझै धेरै राम्रोसग बारम्बार दिदै गर्नुहाेस सर हजुरको लाखौंलाख नमन गर्दछु तालिम शिक्षा ज्ञानकाे लागि दुर्गममा चरम अभावमा छाैँ पाहाडि जिल्लाहरूमा सम्भावनाको खानि छ बाख्रा पालन क्षेत्र छ।तर स्थानीय सरकार प्रदेश सरकार केन्द्रीय सरकारले कृषिमा युवालाई राष्ट्रियकरण गरियोस् अहिलेसम्म गणतन्त्रको सरकारले कृषिको चासो दिदैनन् सक्कली किसानलाई कृषि ऋणको सेवा सुबिधा तालिम शिक्षा लगानीको बाताबरण बाट चुकेका छाैँ।म भाेजपुर जिल्ला षडानन्द नगरपालिका बाट यो भिडियो हेर्दै छु हाल खाडीमा छु बिदेशी भूमि बाट अनुरोध छ हाम्रो गाउँमै सफलताको योजनाको किसानलाई सहभागी गरियोस् सर मेरो अपिल छ बजारको यातायातको र उत्पादनमूलक क्षेत्रमा ऋणको सहयोग नेपाल सरकारले दिनुहोस्
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
Thank you !
@jhalakpoudel8152
@jhalakpoudel8152 4 жыл бұрын
सर, हामी जस्तो नव किसानलाइ हजुरले हालेका भिडियो अति प्रभावकारी छन।सर प्रति हामी अाभारी छौं ।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
धन्यवाद
@balmagar9
@balmagar9 4 жыл бұрын
Dherai ramro janakari 🙏
@parbatpoudel1538
@parbatpoudel1538 4 жыл бұрын
Good
@rpsharmapoudel2317
@rpsharmapoudel2317 4 жыл бұрын
Good
@GGGaming-bp9hz
@GGGaming-bp9hz 4 жыл бұрын
😍😍😍
@कखगघ-झ6ठ
@कखगघ-झ6ठ 3 жыл бұрын
सर नेपालमा राम्रो बराबरी काहाँ पाईन्छ? 9 बाख्रा र एउँटा बोका किनेँ योजनामा छु। भारत जाने बिचारमा थिएँ तर यो भिडियो हेरे पछि नेपाल बाटनै बराबरी बाख्रा किन्ने योजना बनाए। सहयोग गर्नु है।
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
नेपालमा स्रोत केन्द्रको चरम अभाव छ । शुद्ध बारबरी एउटै ठाउँमा भन्नेवित्तिकै दिने फार्म पाउन खै गारै होला । बरु भारत नै सहज होला । नातेदार प्रजनन्को पनि डर भएन त्यसो भएपछी ।
@nisanmagar
@nisanmagar 2 жыл бұрын
सर यो मेरो बोयर बाख्रा मा Caseous Lymphadenitis (CL) अति नै गाह्रो बनाएको छ धेरै जसो मा एकचोटी आउँछ अनि त्यो घाउ निको भएपछि देखि दैन तर एउटा बाख्रा मा एकै चोती २ देखि ५/६ वता सम्म आउँछ एउता पाक्दै गर्दा अर्को भित्र आइसकेको हुन्छ चिउदो र घाती को भाग मा केही गरि पनि हताउन सकेन तपाइहरुको मा केही तेस्तो समस्या देखियेको होला कि तेस्को उपचार बारे केही सल्लाह सुझाव पाउन सकिन्छ होला
@LivestockConsultant
@LivestockConsultant 2 жыл бұрын
यसमा हुने व्याक्टेरीया जिद्दी हुन्छ सारै । एन्टीवायोटीकले काम गर्दैन सितिमिति । सर्न चाँही चाँडै सर्छ । मैले त्यो रोग सम्वन्धि भिडीयोमा जे भनेको छू त्यसैअनुसार गर्दा राम्रो होला ।
@suryaakalyatrisuryaakalyat3053
@suryaakalyatrisuryaakalyat3053 3 жыл бұрын
Sir haamile ghaas bina nai baakhra paalan garna sakinxa hola?
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
सामान्य अवस्थामा सकिंदैन । घाँस अनीवार्य शर्त हो ।
@suryaakalyatrisuryaakalyat3053
@suryaakalyatrisuryaakalyat3053 3 жыл бұрын
Sir hamile sukha ghas jastai paraal, gahuko naal, bata bakhra paalan garna katiko samvab xa batae dinu vayema avaari hune thiye sir!
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@suryaakalyatrisuryaakalyat3053 please watch my videos about goat nutrition ! there are two videos!
@stggaming5055
@stggaming5055 3 жыл бұрын
Nawalparasi ko kun thau ma cha sir bakhra anusandhhan kendra
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
Nawalparasi ma ta chhaina ni
@सुरजभुजेल
@सुरजभुजेल 3 жыл бұрын
@@LivestockConsultant फेस्बुकमा के चा सर हजुरको नाम खोजेको भेटिन त??
@LivestockConsultant
@LivestockConsultant 3 жыл бұрын
@@सुरजभुजेल facebook.com/bharatgautamm
@baniyagobinda8621
@baniyagobinda8621 3 жыл бұрын
कती पर्छ बोर र खरी क्रोस गरेर 50 % को बोर बोका बिउलाइ ??
@jhalakpoudel8152
@jhalakpoudel8152 4 жыл бұрын
सर नमस्कार, हामी साधारण किसानले बन्दिपुर अनुसन्धान केन्द्रबाट बाख्रा कसरी प्राप्त गर्न सकिन्छ ।
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
बन्दीपुरको त मैले भन्न मिल्दैन । हाम्रो फार्मको चाँही मैले मेरा भिडीयोमा भनेजस्तै हो । वडाको र भेटेरीनरी कार्यालयको सीफारीस सहित निवेदन दिने ।
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 4 жыл бұрын
लौन हजुर बोयर बोका चाहियो काहा सम्पर्क गर्ने होला हजुर हरु सङ मिल्छ कि नाइ
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
हाम्रो वेवसाइट nlbo.gov.np मा मोवाइल नम्बर हेरेर वाख्रापालन शाखा प्रमुख डा अपार पौडेललाइ सम्पर्क गर्नुहोला । करीब १ वर्ष कुर्दा एउटा वोका पाइने सम्भावना हुन्छ ।
@xitiz8358
@xitiz8358 4 жыл бұрын
Sir khari ra barbari jat ko bhakra chahiyo thiyo.kat paincha hola
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
फेसबुकका बाख्रापालन समुहहरुमा सम्पर्क गर्नुहोला
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 4 жыл бұрын
लौन हजुर बोयर बोका चाहियो काहा सम्पर्क गर्ने होला हजुर हरु सङ मिल्छ कि नाइ
@LivestockConsultant
@LivestockConsultant 4 жыл бұрын
हाम्रो वेवसाइट nlbo.gov.np मा मोवाइल नम्बर हेरेर वाख्रापालन शाखा प्रमुख डा अपार पौडेललाइ सम्पर्क गर्नुहोला । करीब १ वर्ष कुर्दा एउटा वोका पाइने सम्भावना हुन्छ ।
कृषि व्यवसाय दर्ता गर्ने तरीका Agri  Farm/ Business Registration
21:10
पशुपंक्षीपालन परामर्शदाता
Рет қаралды 36 М.
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 106 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 121 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
कृषि व्यवसाय दर्ता, कृषि ऋण, अनुदान आदी सम्वन्धी थप जानकारी
15:51
Similarities Between Sanskrit and Lithuanian
22:01
Bahador Alast
Рет қаралды 1,9 МЛН
Ghar gako Bela Kam gardai ma
11:29
Khaltepani Thito
Рет қаралды 194
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 106 МЛН