आजदेखि श्री दिलभुषण पाठकप्रति उच्च सम्मान साथै हृदयदेखिनै धन्यवाद खेलाडिप्रतिको यो आदर साच्चिकै सम्मानयोग्य छ
@ingshohanglimbu2079 Жыл бұрын
kzbin.info/www/bejne/iHuqlqSBm7CMlbc
@Kalpanabista-n5c Жыл бұрын
दिलभुषण is gem.
@informationalfriend39987 ай бұрын
पहिलादेखि नै राम्रो मान्छे हो। त्यही ठग रविको कुरा सुनेर मान्छेले विरोध गरेको मात्र हो
@rojinapaudel-n2s Жыл бұрын
म पहिले सोच्थेकी पारस दाईको retirement पछी हाम्रो नेपालि क्रिकेटको captaincy कस्ले लेला?? आज Rohit bhai ले as a captain गरेको प्रगति देखी खुसी छु । सधै सोचेको जस्तो परिणाम नआउला तर हजुर हिम्मत नहरीकान अगाड़ी बड़नु होला ।हजुरलाई सधै हाम्रो साथ रहने छ । प्रिय कप्तान भाई रोहित ❤️🇳🇵🙏
प्रिय् रोहित भाइ , म तपाइँलाई धेरै सुभेक्षा र सुभकामना ब्यक्त गर्न चाहान्छु , आउदो १० बर्ष मैले कसरी अगाडि बड्नुपर्छ भन्ने मैले सोचेको छु र त्यसको लागि मेहनत गरेको छु भन्दाधेरै खुशी लाग्यो । सर्बकालिन महान खेलाडी बन्नु कप्तान बन्नु र नेपाल टिमलाइ धेरै अगाडि लैजानु । धेरै सुभकामना
@pranjalneupane892 Жыл бұрын
पारस दाइको छत्रछायामा नेपाली कृकेटको जग बलियो हुनेछ भन्ने कुरामा विश्वस्त छु ।
@badriadhikari3686 Жыл бұрын
खुशी भनेकै नेपाली क्रिकेट❤ Respect you Both Captain😊
सारै महत्वपूर्ण योगदान छ हाम्रा यी दुई हिरा हरूको नेपालीहरूलाई खुशी प्रदान गर्नुमा। दिलभुषण जी लाई धेरै धन्यवाद यो अन्तर्वार्ताको निमित्त।
@starluck5485 Жыл бұрын
म अहिलेसम्म नेपाली क्रिकेट सम्बन्धका सबै अन्तर्वार्ता हेर्छु । हेर्दा यति खुसि लाग्छ खुसिका आँसु कसरी झर्छन् थाहा हुदैन ।
@ambeast93 Жыл бұрын
धेरै खुसी लाग्यो , पुर्व कप्तान बर्तमान नेपाली क्रीकेटको जग पारस दाइ र हाम्रा उदियमान र शान्त स्वभावमा कप्तान रोहित पौडेलको अन्तर्वार्ता हेरेर आनन्द आयो । यसरी नै आपसी समझदारीमा नेपाल क्रीकेटलाई विश्व सामु पुर्याउनु होस् । हामी सबै नेपाली क्रीकेटको सफलताको कामना गर्दछौ, शुभकामना छ । ❤❤🙏🙏
@ingshohanglimbu2079 Жыл бұрын
kzbin.info/www/bejne/iHuqlqSBm7CMlbc
@karmalama5429 Жыл бұрын
यी हाम्रो देशको महान हिरो (हिरा) हरुलाई एक ठाँउमा ल्याएर हामीलाई क्रीकेटको बारेमा र क्रीकेट संघ क्यानको भावी योजना बारेमा बुझ्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिल भुषण दाजुलाई ।
@beghadhankumar5505 Жыл бұрын
पारश खड्का जीलाई हृदय देखि नै सम्मान वहाँको निरन्तर आसावादी व्यक्तित्वले नै अहिले कृकेटले लय पक्रेको हो। साथै दुई उच्छ खेलाडीको अन्तर्वार्ताले के प्रष्ट हुन्छ भने अहिलेको सरकार खेलकुद र खेलाडी प्रती जिम्मेवार बनेको आभास हुन्छ देशमा केही हुदैन बाच्नै सकिन्दैन भन्ने भास्य आम मिडिया वरिष्ठ कहलिने पत्रकार दिल भूषण जीहरुले निर्माण गर्न खोजिरहनु भा छ वहाँकै कार्यक्रम गएर दुई कृकेट हस्तीले तेस्तो होइन देश सुस्त भएपनी अघि बढी रहेको छ भनेर राम्रो सन्देश दिए हो पनि आसा अनुसार देश अघि नबढेको पक्कै हो बिदेश जाने युवाहरुलाई मात्रै गनेर देश मै संघर्ष गरिरहेका युवाहरुलाई ओझेलमा पारिएको छ मानौ 50 लाख युवा बिदेशमा होलान् तर तिनिहरुले देश छोडेर गएका होइन फर्केर पनि आईरहेका छन् भोलि नफर्किने भनेको युरोप अमेरिका र अस्ट्रेलिया जानेहरु मात्रै हुन।
@safurkhan7276 Жыл бұрын
पारस खड्का खेल्न उत्तम शब्द चयन गर्ने निर्धक्क सग बोल्ने बानी सार्है मन पर्यो।
@prakashkhadka4857 Жыл бұрын
उच्च सम्मान सहित भुषन पाठकलाई धन्यवाद छ साथै देशको गौरवलाई विश्वभर परिचत गराउने महान खेलाडीहरुलाई सलाम छ
@ManishGhimire-ph3ox Жыл бұрын
Whoever criticising Paras Khadka and Rohit Poudel are kindly requested to Watch this amazing interview without skiping a second..You will definitely find How difficulty Paras Dai has brought this team to this height and How beautifully Rohit is trying to lift the baggage of Paras Dai's legacy 💜💜 Huge Respect to our Heroes🇳🇵 #ThanQ Dil Bhusan Sir for inviting our Heroes🙏
@KishorRai-ko6kh Жыл бұрын
म २०१४को क्रीकेट विश्वकपमा साउदी अरबिया बाट हेर्दै थिए! हार्नपुग्दा मेरो मन अति रोएको याद अझै झलझली खेलिरहेको छ! त्यो अबको रोहित पौडेलको कप्तानिको युवा टोलिले पूरा गर्नेछ विश्वकपको रोमाञ्चक क्रीकेट खेल!!
@manojbatala2347 Жыл бұрын
ल कहिलेकाहीँ यस्ता गज्जबको अन्तरबार्ता पनि हेर्न पाइन्छ।धन्यवाद दिल सर
@himangahamagar3536 Жыл бұрын
आज फेरि यो interview हेरेर गर्बले फेरि आशु झर्यो। धन्यवाद यो interview हेर्ने माउका दिनु भएको।🇳🇵❣️🙏
@Yz_thug Жыл бұрын
Adarniya dilbhusan sir lai naman...tapaiko patrakarita le man choyo...sacho patrakarita kasto huncha bhanera kada udaharan dinubhayeko ma dherai dherai dhanyabad.
@tejtamang8862 Жыл бұрын
एकदमै हेर्न मन लागेको अन्तरवार्ता
@neeshamkhadka Жыл бұрын
पारस दाइ ले नेपाल क्रीकेट लाइ यहाँ सम्म ल्याएको छ्न । अब नयाँ पुस्ता ले अगाडि बडाएको छ । अब पारस दाइ ले भन्न्नु भाको छ 10 बर्ष मिस्सन राखेर काम गर्छु । र गर्छ्न पनि तेसैले सबै जना ले पारस दाइ लाइ सहयोग गरुम 😊 पारस दाइ एक सफल ब्यति हुन 😊
@rajeshbhattarairajeshbhatt3901 Жыл бұрын
good intarvie
@suryaalinentertain Жыл бұрын
धेरै धेरै बधाई छ नेपाली क्रिकेट टिम र हामी नेपाली लाई ❤खुसी लाग्यो यो interview herda
@ManishGhimire-ph3ox Жыл бұрын
ThanQ so much Respected Dil Bhusan Sir for giving space to our National heroes rather than useless,expired politicians of our country💜 Huge Respected to Our Very own Paras Dai and Captain Rohit.🇳🇵⭐️
@ingshohanglimbu2079 Жыл бұрын
kzbin.info/www/bejne/iHuqlqSBm7CMlbc
@naya_goreto Жыл бұрын
उच्च सम्मान र गर्व छ हाम्रो क्रिकेटमा🇳🇵🇳🇵😍😍
@letslearntogether5519 Жыл бұрын
यो देशमा बसेर मेरा लागि खुसीको पर्यावाची नेपाली क्रिकेट भयको छ ।
@bikashgurung7671 Жыл бұрын
Tough Talk को सबै भन्दा बढि हेरिएको प्रोगाम हो यो
@Kalpanabista-n5c Жыл бұрын
national heros with legendary journalist dil ❤❤
@kamalaryal7226 Жыл бұрын
fucking Paras dai lai herda छाती फुलेर आउँछ गर्व ले। He led Nepali cricket from darkest to the bright. Rohit bhai हरु maintain गर्नु, Take it to the brightest as possible. यहि शुभकामना। Paraa Khadka is the Greatest Sporting legend of Nepal. He fought from the lowest point carrying all the team in his shoulder. I wanna meet you once.
@MrBixont Жыл бұрын
Kasto majja ayo herera. Thankyou
@wicketcricket27 Жыл бұрын
पारस दाईले क्रीकेटको विकासलाई उच्च स्थानमा पुर्याउनु हुनेछ । मलाई विश्वास छ
@rajkumarshrestha8204 Жыл бұрын
तपाई हरु दुवै जना लाई हिर्दय देखी धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤
@jeewankarki1911 Жыл бұрын
दिल भुषण जी को कार्यक्रम प्रस्तुती निकै नै राम्रो छ । राजनीतिज्ञहरू लाई भन्दा राष्ट्र का घरोहर लाई स्थान दिनु राम्रो छ ।
@krishnabaral2124 Жыл бұрын
मन छुने अन्तर्वाता !
@prasangurung5253 Жыл бұрын
Kheladi le ramro khelena vannu hami haru lae kei pani hak lagdaena jasto lagcha ...just enjoy and appreciate through every victory and loss 🙏
@mrwombule8118 Жыл бұрын
Rohit poudel our captain … is still learning from ex captain paras …….. always learning is a symbol of great personal
@santoshkumarkapari9060 Жыл бұрын
Best of luck for upcoming challenges #TeamNepal
@PSKarki10 Жыл бұрын
The first player in my life that got my attention is Parash Khadka ❤️
@sudeepkarki3224 Жыл бұрын
Very empowering interview, enjoyed watching throughly, keep it up Dil ji
@sagaradhikari7906 Жыл бұрын
The best interview of the year ! Dil Bhusan sir at his best ! 🙏🏼🙏🏼
@Lilakumaribista_123 Жыл бұрын
खुशीको आसा नेपाली कृकेट❤❤❤
@manirajrai1523 Жыл бұрын
I am huge fan ko Nepali cricket player, jahile heri rahoon, suni rahoon jasto aakhako nanima rakhau jasto. Moreover mero mutu haru! Best wishes ❤❤❤ Thank you Dil Bhusan sir 🙏🙏🙏
@sabnamg.c4388 Жыл бұрын
❤❤❤best wishes for upcoming days..rohit bhai...bardghat ko saan❤❤❤❤
@buddhisagar5778 Жыл бұрын
यी मेराे नेपाली किक्रेट काे दुई कप्तान प्रति उच्च सम्मान सेलुट गर्दछु 10 बर्ष पछि सपना पूरा भएकाे छ बिश्वकप किक्रेट खेल्ने भएको छ🇳🇵🏏🏏🇳🇵🇳🇵
@bipinparajuli6469 Жыл бұрын
हाम्रो क्याप्टेन राम्रो छन । सानो असफलता बाट छिटै बिरोध गर्ने होइन निरन्तर साथ दिन सिकौं क्याप्टेनलाइ
@minagurung4526 Жыл бұрын
लाग्थ्यो कि खेलमा मात्र रोहित कप्तान तर र्यापिड फायरको उत्तरले कति maturity छ भन्ने मापन गर्न सकिन्छ । मिहिनती कप्तान बाट ठुलो आशा देख्न सकिन्छ भविश्यमा
@GhanashyamKhatri1 Жыл бұрын
पारस ana रोहित नेपाल को छोरा हुन् ।दिल भित्र बस्ने गरिअन्तर्वार्ता दिनु भयो ।वाह ।
@acharyakeshav Жыл бұрын
यो उमेरमा पनि यतिको लेवलको क्याप्टेन्सी गरेका छन यो सह्रानिय छ ! आफ्नो खेल बिग्रदा पनि उनले कप्तानको भुमिका निभाएका छन् ! हामिले अब केही १०,१२ बर्ष कप्तान फेर्न पर्दैन तर घरेलु कृकेटमा उल्लेखनीय रहनेछ त्यो अब पारस खडकाको काम हुनेछ !
@dipakkhadka5003 Жыл бұрын
Paras khadka my god
@subashbasnet02 Жыл бұрын
गर्नुपर्ने कुरा धेरै छन् र आशा पनि छ बिस्तारै हुनेछन् तर कम्तीमा विश्वकपसम्मका लागि तत्कालै स्तरीय बलिङ प्रशिक्षक राख्ने वातावरण बनाउनुपर्याे!
@kutzi7 Жыл бұрын
हामी नेपालीले नेपाली भनेर आत्मसम्मान गर्ने अचेलको एकमात्र पक्ष हो नेपाली कृकेट ।❤ 🇳🇵
@prameshwornyaupane Жыл бұрын
आज पारस खड्का देखेर शुरु देखि अन्त्यसम्म हेरियो खोजेर❤
@shukulal-tamang Жыл бұрын
Salute 🫡 to both National gems, and Dil bhusan Pathak sir too…
@kumarabiral2093 Жыл бұрын
पारस खड्का सर देखि रोहित पौडेलसंगको नेपाली क्रीकेटको यात्रा सुखदै देख्छु।❤🇳🇵🙏
@jackmilan6750 Жыл бұрын
Salaute both of you with lots of blessings... Jai Nepal
@sandeepthapa9998 Жыл бұрын
Parsh Dai, he ran in the field on an empty stomach for 10 years, is highly respected and captain Rohit paudel very intelligent player best wishes next game I think T20 international game also good 👍👍
@devrajsoti9421 Жыл бұрын
legendary paras khadka ❤ huge respect ❤
@Anuragthakuri9844 Жыл бұрын
क्रिकेट हेरेर धेरै भाबुक हुन्छु र नेपालमा रोहित ले जसरि कप्तान को भुमिका निभाउनु भाको छ मलाइ लाग्छ अब नेपालमा यस्तो कप्तान जन्माउन कयौं पुस्ता लाग्छ होला हुनत नेपालका सबैभन्दा कान्छा कप्तान हुन तर उहाको काम देख्दा उहा कान्छा जस्तो लाग्दैन हजुर लाइ धेरै धेरै धन्यवाद छ रोहित सर अाज जसरि 10 बर्ष पछाडि हजुरले नेपाली टिमलाई लिडरसिप गरेर विश्वकप मा पुगाउनु भयो अाशा छ T20विश्वकप मा पनि राम्रो लिडर सिप गर्नु हुनेछ कुरा रयो Tu ground को यदि सरकार ले गर्न सक्दैन भने सरकारले हामि गर्न सक्दैनौं हामि संग पैसा छैन हामि भिकमाग्ने भयम भनोस हामिहरु बिदेश बाट दुइ छाक खाना छोडेर भोक भोकै काम गरेर कमाए को पैसाले Tu ground बनाउछौ र हामि हाम्रो नेपालि क्रिकेट टिमलाई अझ उत्साहित बनाउन चाहान्छौ धन्यवाद
@sanjaythapa4835 Жыл бұрын
Great work done by mr dil bhusan pathak.. respect ..
@praveenshrestha7167 Жыл бұрын
I have been following Paras from the beginning, especially from U19 and after that from wcl div5 . I hope he will make Nepal proud with his plan toeards CAN and achieve goal. We both have same Birthday 🎉 !!
@Jayantabodosa Жыл бұрын
Paras khadka is legend of Nepal Love from northeast Assam India 🇮🇳
@beingbibekpant7300 Жыл бұрын
पारस दाइ एकदम हिम्मत भएका कृकेटप्रती एकदम डेडिकेट भएका छन उन्को नेतृत्व क्षमता अद्भुत छ अन्ज रोहित भाइ एकदम मासुम, सोझा हुनुहुन्छ उहाले कृकेटको नेतृत्व गर्नुहुन्छ उहाँ एकदम सरल र साधरण शैली नै माया लाग्दो छ। अहिले उहाँ क्यापटेन हो तर पनि उहाँ पारस दाइ अगाडि बोल्न नि डराउदैहुनुहुन्छ। नेपाली टिम सधै नया उचाइ प्राप्त गरोस। जय नेपाल।❤❤
@KhumrajSharma-eg9kh Жыл бұрын
Huge respect to both gems ❤❤
@ommagar938 Жыл бұрын
Respect Both ❤
@shaileshk.cdahal1151 Жыл бұрын
महत्त्वपूर्ण अन्तर्वार्ता धेरै पटक भावुक पनि भैयो ।
@marvinyoung6902 Жыл бұрын
Outstanding speaking Captain Rohit.
@Be_with_me Жыл бұрын
sarai ramero interview. very emotional and inspired,
@sthapa9632 Жыл бұрын
watched full eposide for the 1st time.... amazing........
@nepcreationss Жыл бұрын
huge respect both captains and dil bhusan sir.......
@abhash465 Жыл бұрын
Now Nepal cricket has got more competent secretary ever in the history.good luck guys 👍
@ganeshpaudel1234 Жыл бұрын
Three legendary man❤
@GuruPrasad-pj4pz Жыл бұрын
Parsas dai kai dekhyo ki pura energy build hunuxa mero . . lots of respect both of
@gautamkhadka3983 Жыл бұрын
dil bhusan pathak is amazing journalist. Paras and Rohit gem are gem of nepali cricket.
@madhavsaptoka0729 Жыл бұрын
धन्यवाद दिल भुसन जि हजुर प्रति सम्मान पहिला देखि थियो आज देखि झन बढ्यो
@Swasthani_Thapa Жыл бұрын
Two favourite human being in one frame❤❤
@ganbahadur1780 Жыл бұрын
Both are Gem of nepali cricet..miss u Paras dai ,❤❤
@bijaylohani6757 Жыл бұрын
Risi dhamala ji lay khi kura siknu parx dil bhusan ji sanga best interview tq Dil bhusan sir
@Travellershnkr Жыл бұрын
पारसले खन्यो worldcup को बाटो रोहितले गुडायो त्यसमाथी गाडी 😘😘 Father of Nepal cricket And present cool captain Rohit Paudel ❤❤ अन्तर्वार्ता हेरेर खुसी लाग्यो ❤❤
@D3magar Жыл бұрын
सलुट छ पारस खड्का 77🏏🇳🇵
@anissilwal4960 Жыл бұрын
See how paras dai give respect to the rohit poudel even he is senior
@Rajbro871 Жыл бұрын
यति मज्जा आयो कि सुन्दा आन्नन्द लागेर मस्त निदाइएछ अनि बाकी फेरि बिहान सुने।
@ganeshgyawali7333 Жыл бұрын
मोन्टी देसाई लाई अन्तरवार्ता लिनु परियो ❤❤❤
@prakashsherpa9250 Жыл бұрын
Thank you both Captain and Dil Bhusan Dai for this wonderful interview 🙂
@shivapaudel5917 Жыл бұрын
You guys are amazing❤❤❤
@princeprince7318 Жыл бұрын
Two legends together ❤
@ColdboyHORAA Жыл бұрын
An inspiration the legend and inspiring character for our country cricket ❤
@sujitjung1763 Жыл бұрын
Paras is legend we should never forget his all worth for cricket he is legend
@prabeshbhujel1915 Жыл бұрын
Paras khadka is a legend. Rohit to be.
@sarojsunar6324 Жыл бұрын
नेपाली क्रिकेट प्रति उच्च सम्मान, जय नेपाल
@akashlama483 Жыл бұрын
The one and only DILBHUSAN SIR thankyou for this lovely interview .and hope Paras sir be like this always and think about the newsters playeyers and best of luck for Rohit and all nepali team🙏
@gunnerssanjeev Жыл бұрын
euta yesto interview jun sakkeko thavyena sakkina lagda ni ajhai kei bolirakhos jasto feel aayo maan ma ani aakhma aashu aayo paras dai ko tyo anuhar boli i can even describe in a word here. thank you sir thank you once again.
@batuwa7476 Жыл бұрын
Kati innocence yrr hamro captain❤❤
@govindabudhaishere8848 Жыл бұрын
धन्यवाद Dil bhusan patak uncle lovely interview ❤❤
@chakrabista6136 Жыл бұрын
Respect u guys
@subassubas1540 Жыл бұрын
Great interview!
@gkgk6893 Жыл бұрын
First of all, Thank you so much Bhusan ji for bringing these 2 captains together and courageously speaking against incompetent political leaders who just loves to make fake promises and show faces, like you said, when they see vote. Btw, Paras dai answer on that was so positive plus diplomatic. A brilliant leader indeed. I do really feel sad for Paras khadka though. He had to sacrifice his career during his prime coz of incompetent CAN administration for years and years. He is the same age as Rohit Sharma. Imagine him opening with Bhurtel or even coming 1 down. The firepower and leadership our team would’ve had 😮💨 I was extremely unhappy and hadn’t made peace with him retiring so early in his prime. But honest and competent leadership can make difference anywhere. The development of domestic structure from ground level and calendar year events sound so interesting and necessary. I know we are in capable hands with you, Paras dai. Hats off to you for all the sacrifices you made for Nepali cricket. We’re lucky to have a leader like you 🙏 Jay Nepal 🇳🇵
@Shreenabithapa Жыл бұрын
Wow!! I can clearly see PARAS as a president soon. He is so confident
@ap10vlogs65 Жыл бұрын
उत्कृष्ट अन्तर्वाता
@dhurbabohara2755 Жыл бұрын
Dil Bhushan Daju u did really great job love u all three guys , ❤️❤️❤️❤️
@adhikaribhairab3718 Жыл бұрын
Parsah khadka is true cricketer In fact he is a legend of Nepal cricket