अब यिनिहरुको नजर क्रीकेट तिर छ आफ्नो घटदो लोकप्रियतालाइ क्रीकेट बाट बढाउने कोसिस गर्दै छन् अनि 2016 मा जस्तै क्रीकेटमा राजनीति छिरेपछि आइसिसीले निलम्बन गर्दिन्छ क्यानलाइ अनि नेपाली क्रीकेट फेरि जिरो लेभलमा पुग्ने संकेत देखिदैछ
@Mrhappy360x13 сағат бұрын
ओली गलत नकारात्मक नारा लाग्ने डरले नगएका हुन्।
@Cham-d9j11 сағат бұрын
खेल हेर्न पनि निम्तोले मात्र जान पर्छ भन्या आफ्नो आत्माले चाहे जहिले पनि पनि हेर्न सक्किन्छ
@Gurung137D13 сағат бұрын
देश प्रगति तर्फ जानको लागि यो तिनै दलको काट्टो खाइसकेको हुनुपर्छ।
@सस्तोघरजग्गानेपाल-ध3ग4 сағат бұрын
देस को हरेक क्षेत्र ध्वस्त पार्ने भए
@Dearanish02 сағат бұрын
जनता जता उतै राजनीतिक हुन्छ 🎉
@ShovadangalShove4 сағат бұрын
ओलि खेल हेर्न मैदानमै आयका थिय भने किर्तिपुर मैदानमा ठूलो दुर्घटना हुनसक्थ्यो,त्यस्को असर खेल प्रेमी देशी बिदेशी हरुका सामु नकारात्मक प्रभाव पर्ने डरले ओलि नगयको हो ! यो भन्दा लाजमर्दो के हुनसक्छ ओलिका लागि #कठै
@binodkhulal2 сағат бұрын
केहि फरक पर्दैन ३०० दिनमा रंगशाला बनोस् पुग्यो, ओलि आउन न आउन मतलब भएन
@खेलप्रेमीharibshahi958 сағат бұрын
चतुरे काग्रेसको हो त्यही भयर कार त्यतै गयो
@dnps_gachhiya5 сағат бұрын
😂😂😂
@prakashbam23294 сағат бұрын
तिम्रो दिमाग मा बुद्धि छ जस्तो लगदैन।।मान्छे कङगेस हो।कार योग्यता र प्रदशन को आधार मा पाएको हो।।
@binodkhulal2 сағат бұрын
प्रधानमन्त्री ले CAN सङ छलफल गर्नु गलत कसरी भयो हौ
@rajghimire2637Сағат бұрын
सामान्य कुरालाई किन राजनीति घुसाउछन यी पत्रकार हरु ?
@राष्ट्रवादी114 сағат бұрын
प्रचण्ड बिना निम्तो भए पुरस्कार वितरण गर्नु पाउनु पर्छ 😂