सुरु रबि बाट भयो अब सबै को छान बिन जनता ले उठाउनु पर्छ
@rajkumarthapamagar524018 күн бұрын
यदि रवि लामिछाने को जस्तै नेताहरुको सम्पति शुद्धिकरण मा छानबिन गर्ने हो भने काँग्रेस एमाले को ९० प्रतिशत सांसद जेल जान्छन्
@इमकान्तभुसाल18 күн бұрын
100% Sahi kura sir
@RajudDhami18 күн бұрын
कोइ चोखो छैन गान्दी पुज्ने देखि जुङली माओ पुज्ने सम्म
@motirajthapa501718 күн бұрын
सम्पुर्ण नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नु पर्छ। यदि छानबिन गर्दा, केही कुरा लुकाएमा वा दोसीलाई साथ दिएमा, छानबिन गर्ने ब्यक्तिले पनि तेतिनै सजाए अनि तेतिनै जरिवाना भोग्नु पर्ने ब्यबस्था जब सम्म ल्याउन सकिँदैन तब सम्म यो देशमा केही हुने वाला छैन। नेपालको विदेशी रिण तिर्नको लागि भए नि यो काम गर्नुपर्छ। जय होस् नेपालको.......
@Dikhukpa18 күн бұрын
रबिलाइ मात्र हैन अब सबैको छानबीन पर्छ
@amrithunuparchakhadka73118 күн бұрын
Yes you are right
@narayandahal515218 күн бұрын
अब काङ्ग्रेस एमालेका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ। होइन भने देशमा ठूलो आन्दोलनको आँधीबेरी ल्याउनुपर्छ
@sujankafle637418 күн бұрын
माओवादी नेताको नगर्ने? सबैको सम्पति विवरण छानबिन हुनु पर्छ।
@GyanendraRaut-s4h17 күн бұрын
माअेाबादीकाे नपर्ने त
@minkhatri730318 күн бұрын
अब हामी सम्पूर्ण जनता एक भएर यी भ्रष्ट नेताहरूको एक एकको सम्पति खोज्न तिर लाग्नुपर्छ र त्यो सम्पतिलाई राष्ट्रियकरण गरेर त्यसैबाट देश विकास गर्न तिर अग्रसर हुनुपर्छ।
@ameerkc503318 күн бұрын
सबै नेता मन्त्रीहरु को सम्पत्ति शुद्धीकरण मुद्दा चल्नु पर्छ
@ganeshmkhyaju531018 күн бұрын
सम्पुर्ण नेता कार्यकर्ता कर्मचारी को सम्पती छानबिन हुन जरुरी छ ।
@comedywithchampion-jk4kf18 күн бұрын
रास्वपाले त्यसको लागि छुट्टै समिति गठन गरि आन्दोलन गरोस् एमाले काग्रेसका युवा नेता आरुले पनि सयोग गरोस्
@sharmashambhu18 күн бұрын
सच्चा देश भक्त नागरिक ले मुद्दा हाल्नु पर्छ।सबै नेता जेल जान्छ्न इन्को सम्पती जफत गरि रास्तिय करण गर्न्नु पर्छ।येति गरे भर्ताचार गर्न्ने कसैको आँट चल्दैन।
@PassangSherpa-y7s18 күн бұрын
अब सबै नेता को सम्पाती छेनाबिन हुनु पर्छ
@RameshSilwal-r7o18 күн бұрын
अब यो सबै काङ्ग्रेस एमाले माओवादीको नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। यो यो अतिचार्य भयो।
@NakulThapa-nd6fq18 күн бұрын
अब सम्सद सुचारु भयो भने रास्वपा का साम्सद हरु ले यो आवाज लाई सदन देखि सडक सम्म बुलन्द गर्नु पर्छ यसो गरे भने नेपाली जनता को पुर्ण समर्थन रहन्छ
@adhikarinepalikanxo440618 күн бұрын
अब सबै राजनीतिज्ञ नेताहरूको सम्पत्ति छानबिन भएन भने जनताको असली रूप देखाउनु नपर्ला फेरि, यो कुराको सबैमा हेक्का रहोस्
@DurgaKarki-j8v18 күн бұрын
Sahi ho😊 sir
@dineshdanuwar239818 күн бұрын
यो छानबिन हुनैपर्छ। सबैलाई जेल कोच्नै पर्छ।
@Hancycaretor18 күн бұрын
अब जनता ले चुनाव नै हुन् दिनु हुँदैन जब सम्म यिनिहरु को चप्पल लगाएर आएर बिलासी जिवन बिताइरहेका लाई खोरमा हालेर मात्र ८४ मा चुनाव हुनु पर्छ।
@BipinR.k18 күн бұрын
Hoho hunu parchha kp Oli 1 number and Shere sampti chhanbin hunu parchha ☝️☝️☝️👆✍️🤝😡😡😡😡😡
@hemkarki605418 күн бұрын
पुर्ब प्र.मं र बर्तमान प्र.मं तथा अन्य पुर्ब र बर्तमान मंत्री अनी उच्च कर्मचारी समेतको सम्पतीको छानबिन गर्न यो सरकारकारले हिम्मत राख्न सक्छ
@ShantiDave-x2f18 күн бұрын
एमाले कांग्रेसको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ।
@pradhumnabasnet977818 күн бұрын
Sahi ho
@shantapokharel6618 күн бұрын
अब ३३ बर्ष देखि रजगज गरेकाहरुको सम्पत्ति शुद्धीकरण गर्नुपर्यो भनेर रासपाका नेताहरुले मुद्दा हाल्नुपर्योनि।।बोल्ने मात्र होइन काम गरेर देखाउनु पर्यो।।
@budhilawati817918 күн бұрын
सबका सब नेताहरूलाई छोड्नु हुदैन।
@DurgaYonjan-z8u18 күн бұрын
सबै नेता को सम्पती कालो धन जफत गर
@TaraBesicarma18 күн бұрын
अब सबैको छानबिन हुनपर्दा हामी जनताको पसिना खुनले
@SG-gw6yj18 күн бұрын
Good
@mayaadhikari344818 күн бұрын
Justice for Rabi.❤❤
@PurnamanRajbhandari18 күн бұрын
अब सबै प्रधान्मत्रीदेखि सबैकाे छानबिन हुनुपर्छ,रबिकाे मात्रै हैन,
@RamPrasad-dt3vc18 күн бұрын
सबै को छानविन हुनु पर्छ ।
@DILLIKHABARNepal6718 күн бұрын
रबिबाट सम्पत्ति शुद्धिकरण सुरु गरे अब यी पुराना दल सबैको सम्पत्ती शुद्धिकरण गरि राज्यमा ल्याउनुपर्छ ,तर यी दलले बनायको सम्यन्त्र होइन स्वतन्त्र न्यायिक आयोग गठन गरियोस् ।
@rumangurung50317 күн бұрын
अब जति पनि इनी नेताहरुको छन् विन सुरु पर्ने हुन्छ
@pramodrana597818 күн бұрын
एमाले , काङ्ग्रेस र माओवादी नेता माथी छानबिन जरुरी छ।
@bhotebroff18 күн бұрын
❤❤❤❤❤❤
@Iamsorry68217 күн бұрын
गगनथापा को पनि सम्पति छानबिन हुनुपर्यो अदालतमा बोलाउनु पर्छ रविको प्रमाण छ गगन सित
@DepakLama-j2y17 күн бұрын
कांग्रेस एमाले सम्पत्ति छानबिन हुनुपर्छ
@AjayBarali-uu3jf18 күн бұрын
अभिको जस्तै गरी सबै एमाले कांग्रेस माओवादी सबै राजनैतिक दलको सम्पति छानबिन गर्नुपर्छ। केपी ओली शेरबहादुर देउवाले चप्पल पड्काएर आएकाले आलिसान कहानीमा दुई चारवटा घर कसरी भए यीको सम्पति आयो स्रोत के हो सबैको सम्पत्ति छानबिन गरे कारवाही गर्नुपर्छ।
@krishnadhungana978316 күн бұрын
सबै नेताकाे सम्पत्ति छानबिन गराै देशले अाफै सहिबाटाे लिन्छ ।
@purbivlogdhanlama18 күн бұрын
अब सबैको छानबिन होस् तर कसले गर्ने?
@krishanathapa742818 күн бұрын
छानबिन हुनुपर्छ
@kabirajkhadka327118 күн бұрын
Sahi Kura sabaiko sampati chhanbin huna jaruri chha.
@bikashthapa93118 күн бұрын
एमाले र कङ्ग्रस्कोको पनि पोलि खोलिनु खोलेनु पर्यो
@NbKhadka-q7n18 күн бұрын
good ❤९९ neta chor jel
@suryashrestha96018 күн бұрын
Rabi Lai jastai sampati xanbin casgress, maobadi, amale party ka sapurna neta haru ko xanbin garne party aba Nepali ko party hunex. Xanbin garna Ra. Pra.Pa. aghi sarnu paryo Janta hami sathdinexau....golden time .
@bishnusapkota658918 күн бұрын
पालो आउँछ यिनिहरुको पनि
@PemaRupesh17 күн бұрын
रा.स्व.पा.ले मात्र हैन अब सचेत जनता सबले यी चोर भ्रष्ट हरुको सम्पत्तिको नालिबेली खोज्नै पर्छ।
@maheshsinghdhami693218 күн бұрын
यिनिहरुको छानबिन हुन नि रबि नै आउनुपर्छ नेतृत्व मा कुरौ 84 मा देखाउनु पर्छ
@MinRegmi-qt5vb18 күн бұрын
न जागिर न व्यापार न खेती न पशुपालन अकुत सम्पत्ती कहाबाट आयो छन बिन त हुनै पर्दछ
@shivabhusal184718 күн бұрын
Kanoon Sab Lai lagnu parxa.
@ChetnathPandeya18 күн бұрын
Aga shai bolao yeao media la good
@Khagendrabista-h2x18 күн бұрын
सबै भ्रष्टाचारी काे सम्पत्ति सधिकरण गराै
@UmeshAdhikari-u5s18 күн бұрын
Sab ko chanbin garnu parx ....
@bhawanigautam148417 күн бұрын
Every politician must under go
@HarishDhamivlog18 күн бұрын
सहि कुरा को उठान छ 30 बर्श सम्म लुटेका इ भ्रष्ट हरु को सम्पत्ति किन छानबिन हुन्न ?
@TaraBesicarma18 күн бұрын
सबै जनतालाई थाहा छ
@yadavbhattarai11418 күн бұрын
यि सबै नेता उच्च वोदाका कर्मचारीको सम्पति राष्टिय करण गरि जेल नेपालि जनताले हाल्न सक्छ। जिबनको उत्तराहाध जेलबाट लास घिसार्छन।
@RamprasadSubedi-w5z17 күн бұрын
आफ्नु खुट्टामा आफै बन्चरो भने झै भयो सबैको खोलौ फाइल अब छोड्नु हुन्न
@krishnakumaridevikafle18 күн бұрын
जनता को गास बास कपास को चिन्ता भयर ई अपराधी चोर नेता हरू को सम्पती छान बिन अरे धन्य मेरो देश का नालायक सरकार लाई भोका जनता को सराप लागोस श्रद्धानज ली
@alinabhandari130718 күн бұрын
हे हजुर सबै नेपाली जनता लाग्नु पछ हजुर।यि सबै बुढा नेता लाज लाग्दैन बोल्नु। सबै भन्दा पहिला जेल हाल्नु पने लाई सरकार चलाउन दिने यो नेपाली जनता किन चुपचाप रहनु भएको छ हजुर
@acharyanagendra941018 күн бұрын
यदि रवि लामिछाने लाई निष्पक्ष छानबिनका साथ निर्दाेष ठहर गरियमा याे मुलुकमा भ्रष्टाचारको युगकाे पनि अन्य हुनेछ
@GyanendraRaut-s4h17 күн бұрын
सम्पत्ति त छानबिन गर्न पर्छ
@Mrknowall_re18 күн бұрын
गगन र वीस्वप्रकास मीडीयाबाजी गरेर जनता झुक्याउने सेर बहादुरले प्रयेाग गरीराखेका छन!!
@ShivrajSoniSonishivraj18 күн бұрын
छानबिन हुनैपर्छ के पी गगन देउपा आर्जु
@janaklawad445218 күн бұрын
Rabi dai KO chanbin huncha bhane aru kongresh KO ani kp Oli KO Pani chanbin hunu parcha
@binodkhulal18 күн бұрын
ओलिको देखिने सम्पति राज्यलाई दिएको देखिन्छ तर भित्री थाहा भएन अरु नेताको नि छानबिन होस , चाहे सत्ता पछ चाहे विपक्षी होस
@B.NYadav-i2s18 күн бұрын
Rabi yodesh ko samasiya ko samadhan ho
@BamBudhothoki18 күн бұрын
सबै छानबिन हुनुपर्ने हो
@sitaKhanal-w5d17 күн бұрын
सबै नेताकाे सम्पतिसुदिकरगरै गरिपकाे घर लिलामछ निकालमत😊
@DipakPariyar-c2i18 күн бұрын
good chanbin hunai parxa
@baburajamaharjan155217 күн бұрын
काङ्ग्रेस र यामले सबैको छानबिन गर्योभने सबकासब जेल जान्छन
@indradhojshrestha811518 күн бұрын
यो सरकार ले लिएको नीति अनुसार नेता ज्यूहरु को सम्पति शुद्धिकरण सुरुवात माननीय रवि ज्यू देखि गरेको अति नहीं राम्रो हो तर के यो सम्पूर्ण नेतामा यो सरकारले लागू गर्न सक्छ या सक्दैन भन्ने यो सरकारलाई जनताको प्रश्न छ। यो सरकार ले यसको उत्तर कहिले दिने अनि सुरु कहिले गर्ने?
@bhimsinghthakur650518 күн бұрын
सबै भ्रष्ट हरु को सम्पति शुद्धिकरण हुनु पर्छ 😡😡😡
@gurung71618 күн бұрын
Please give rabi justice he is innocent
@SumanPyatha18 күн бұрын
Rip Chor Sarkar...
@bedrajpaudel815318 күн бұрын
अब नेपाली जनताले खाेज्ने छन्।याद राख ।
@jhabindrakumal110917 күн бұрын
अब त खोज्छौं खोज्छौं
@lhaks-mh3hi18 күн бұрын
यो पुराना भन्ने खात्ते नेताहरुलाई एक एक गरेर सम्पत्ति खोज्नु पर्छ अब
@shivarajSharma-b2q18 күн бұрын
खोज्नुपर्छ तर कुरामा मात्र नेपाली जनता पहिला पाटीको झोला पाटीलाइ बुजाएर आउनु पर्छ तर नेपाली जनता संग यति गर्ने आट छैन र चोर नेताहरू देश नसकेसम्म यस्तै हो
@ShivaKarki-e5s17 күн бұрын
यिनिहरुको सम्पत्ति छानबिन त अब जंगे शासन जन्मे पछि कोर्रा हानेर हुन्छ नत्र no
@MadanBk-h7u18 күн бұрын
🔔♥️🔔♥️🔔♥️🔔🔔💪💪💪
@007robinhoodlove518 күн бұрын
🙏🙏RAVI lai jhai sampatti suddhikaran chhanbin nispachha garee garne ho bhane KP, DEUWA, PRACHANDA lagayat 99% NETA RAVI jhai KARWAHI ma parnechhann ...TARA VEDA JANATA le bujhdainann kyare ani VOTE chai uhi CONGRESS, EMALE ,MAOWAADI lai haalchhann ..malai ta aajkaal EMALE, CONGRESS, MAOWAADI lai VOTE haalne haru dekhda aafulai LAAZ laaghchha🤭🤭🤭
@DilamayaPanday18 күн бұрын
अब सुरु गगन र केपी को पनि छानबिन हुनेछ आतिनु पर्दैन आफुले खनेको खाल्डो मा आफै पस्ने छन् निसित छ
@binodkhulal18 күн бұрын
केपि ओलि को त देखिने सम्पति सरकारलाई दिइ सकेको छ तर छानबिन सबैको हुनु राम्रो हो
रास्वपा लाई बहुमत सहित सरकार बनाएर पठाएपछि ,रास्वपा ले गर्छ भ्रष्टाचार दलाल देसद्रोही को सम्पत्ति को छानबिन ,
@ChetnatVimarjan18 күн бұрын
3:35
@Bhaktarajbanshi-oz5zm18 күн бұрын
केही राम्रा व्यापारी हरू बाहेक केहि नराम्रा व्यापारी हरुले घर जग्गा दान देकोहोलानि कर छली अव्येद कारोवार गर्न काम गरेकाछन् नि सरकार मा गयेर।एमाले लाई पार्टी कार्यलय बनाएर दिने जस्तै.....
@JayaramSainju18 күн бұрын
कसको आॅट छ भन्ने?टाउॅकेको नाडी छाम्ने।
@RaiPralad-w1k18 күн бұрын
Good herumta NPL ko bahun baa harako himat
@chhabilalthapa244518 күн бұрын
Shabae neta mate shampate chaanben hosh
@hukpaad.b.102517 күн бұрын
Oli le desh lai kahile diyo .
@tonykroos341618 күн бұрын
Nepal ma yetikai janga Bahadur Ra raja Mahendra KO janma hunthiyo sabai desh drohi
@rahmbaniya257918 күн бұрын
Yes sir good news yo varasta fattaha chor lai ukhadnu parxa
@laMad12318 күн бұрын
Katro ma pokect hundaina , Yamlok ma online tranfer pani hunna.
@silenceshiva540418 күн бұрын
#dictatorkhadgaprasadoli🥵🥵
@kajigajmer415418 күн бұрын
sampati sudhikaran rabi bata start vako xa yo good chance ho but raswapale sadan ma bel gheraugarnuparxa
@rajutamang857617 күн бұрын
हाम्रो नेपाहरु आफु सिसाको घरमा बसेर अरुको घरमा ढुङा हन्न्दै छ ।
@RameshAryal-e8o18 күн бұрын
KP oli KO hunu parxa suruma
@narayanbista545518 күн бұрын
Sabai ko sampati xan bin hunuparxa
@ujjwalkatwal171818 күн бұрын
सम्पतीको छानबिन त कंग्रेस एमाले माओवादी नेताहरुको पो गर्नु पर्नेमा हिजो उदाएको रबीको भयो त !? कि रबीबाट सुरुवात हो ? 😂😂😂😂