किस्न दिद्जु म हजुर लाई टिकटक मा सधै हेर्छु आज युटुब मा नि भेटे तपाईं आफ्नो बालापन बितायको गाउँ गयको देख्दा कस्तो मन रुयो😢कैले जाम आफुले बाल्यकाल बितायको ठाउँ मा भयो कति प्यारो हुन्छ है आफू जन्मे हुर्केको गाउ माया धेरै किस्न दिद्जु😢😢😢😢😢
@mohanrai9825Ай бұрын
लाउरेनि भएर पनि निकै सक्रिय दिदी तापाई लाई धव्यबाद
@nishalimbu310327 күн бұрын
आमाको भिडियो सारै राम्रो लाग्छ सधै हेर्ने गर्छु म🙏👍
@dipendraghising280928 күн бұрын
आफ्नै गाउँघर पुगे जस्तो याद भयो मलाई चाहिँ। उहिले मेरा बाजेहरू गाउँघरमा बस्नुहुन्थ्यो। अहिले न बाजेहरू हुनुहुन्छ न घर छ। ती घरहरू खण्डघर भई कोही छैनन् त्यहाँ।
@jyotikhadkapanday7098Ай бұрын
(सान्दिङ्ला भोजपुर जाने ठाउॅ )कति राम्रो गाउॅ , आफ्नो देश , आफू जन्मेको ठाउॅ कहिले पनि बिर्सन सकिंन्न। संसारको जुनसुकै कुनामा पुगेर , जति उन्नति , प्रगति र परिवर्तन गरे -देखे पनि कुनै बेला ,आफ्नो ठाउॅ पुग्दा स्वर्गीय आनन्द महशुस हुने गर्छ । कृष्ण बहिनीलाई यस्तै भएको छ । “आफ्ने माटोको ममता “ भनेको यही हो । आफू जन्मेको , बाल्यकाल बिताएको , प्रारम्भिक शिक्षादीक्षा लिएरको त्यहींबाट जीवनमा उन्नति गर्ने बाटो खुलेको रमाइलो गाउॅठाउॅ हुने हामी कसैले पनि प्यारो भूमिलाई सदैव माया गरी कृतज्ञ बन्न नभुलौं । यस भिडियोले प्रेरणा प्रदान गरेको छ । शुभकामना ! 🙏🏼🥰🌹
@dipmoktan644Ай бұрын
राम्राे कुरा हने अाफ्नाे पुरानाे ठाउलाई स्मरन गरेर याद गरेकाे मा बैनि लाई धन्यबात छ प्रतछ्य नभयपनि भिडियाेमा हेर्न पाउद खुसि लागेकाे मेराे मामालि गाउँ देख्दा अति नै खुसि छु😊
@ArchanaBk-j3kАй бұрын
कृष्णा दिजु 🙏मलाई यो तपाईंको ब्लग हेरेपछि साह्रै रुन मन लाग्यो। न हामी विदेश आएर विदेशी भएका छौं। न गाउँ जाँदाखेरि गाउँ घरै हराभरा छ जताततै दुःख लाग्दो उराठ लाग्दो बारी गाउँ घर सबैले छोडेर सहर पसे सबै सम्झना छ गाउँ लाई ❤️❤️🙏
@rajukhadkamemari2539Ай бұрын
गाउँ भनेको गाउँ नै हो कति रमाइलो हुन्छ
@radhabhusal1992Ай бұрын
Kate ramro dd hajur ko thau❤❤❤❤❤❤
@reshambogati32628 күн бұрын
Ama namaste hjurko video ramroo lagyo ❤❤❤
@JenishTamnag29 күн бұрын
Aama derai maya hjr ko video malai derai man parcha ❤❤
@GangaRai-b2qАй бұрын
नाना कति रमाईलो गाउँ मा पुग्नु भय छ हेर्दा लाग्छ स्वार्ग झै
@NilamSotang28 күн бұрын
Sarai ramailo gau ❤❤❤
@BirBahadurTamang-bs7itАй бұрын
How lovely place,Nana. Gade Jyaba❤❤❤❤❤ From india(iAssam)
यसो गाउ ठाउ अनि कुन जिल्ला हो खुलाइदिनु भए भ्लग हेर्न अलिक मजा आउछ,अन्धा धुन्दा कता हो कता,तर दिदिलाइ यदा कदा टिकटक् तिर चाइ देखि राको हो।घर खोटाङ,साउदि बाट यति ठेगाना दिदा केहि फरक पर्दैन होला।
@krishnatamang7579Ай бұрын
Bhojpur KO khartamchha. Dingla xeu
@sudeptamang2067Ай бұрын
namaskar aama❤❤❤❤❤❤❤❤❤
@Sushila-ee2ukАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Kajjanma-cАй бұрын
KRiSNA TAMANG G BAU TA BHOJPUR KO TAPAINKI KUN GAUNHO ? U K KAILE AAUNE ? U K KAHAA NERA BASNU HUNCHHAU ? 😂😂🙏NAMASTE 🙏😂🦸♂️🦸♂️
@harkarai5268Ай бұрын
तपाईलाई देख्दा एउटा कुराको याद आईहाल्छ के मलाई,,टिक टक बनाएर बाउको कट्टु काराख्नु भयो ,,😂।
@PabitraChuwanАй бұрын
Nice
@puspabhattrai6025Ай бұрын
Hoena yi budi mau kahile aaunu vako ho hau ata tir ko video pahile ni here ko ho ta feri ahile ni aaunu vako ho?lu yo bari ma kam garnu paro hau la ❤