No video

कुलमान हटाउने ओलीको तयारी, प्राधिकरणको फर्जी महसुलमा ओलीको एक्सन, टेर्न छाडे मन्त्रीकै निर्देशन ||

  Рет қаралды 81,139

Space 4K Television

Space 4K Television

Күн бұрын

Welcome To Our KZbin Channel Space 4K Television
कुलमान हटाउने ओलीको तयारी, प्राधिकरणको फर्जी महसुलमा ओलीको एक्सन, टेर्न छाडे मन्त्रीकै निर्देशन || Janata Janardan || Space 4K Television ||
Presenter: Ramesh Kharel
Video Editor
Sujan Poudel
Aashish Shrestha
Prereet Shakya
Tek Bishwokarma
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Sachin Gunmi
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #janatajanardan #rameshkharel #digrameshkharel #kulmanghising #kulmanghisingnea #nepalbidhutpradhikaran #bhrastachar #kalodhanda #rajniti #politics #nepalirajniti #kpoli #nayasarkar #sattasamikaran #kpolisherbahadurdeuba #kulmanghisinglatest #kulmanghisingbhrastachar #kpolinirdeshan #kulmanghisingbhrastacharnews #akhtiyardurupayog #sansad #sushasan #space4k
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 437
@punrashmi5508
@punrashmi5508 Ай бұрын
कुलमान होइन ओली धमिरा लाइ हटाउनु पर्छ यो जनताको आवाज हो !
@rajsaruadhikari2258
@rajsaruadhikari2258 Ай бұрын
कुल मान जिन्दावाद 🎉🎉 कालो काँग्रेस एमालेका सबै मुर्दावाद
@arjundahaldahal5400
@arjundahaldahal5400 Ай бұрын
कुल्मान हैन ओलि हटाउनु राम्रो
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 Ай бұрын
कुलमान लाई आपनो पार्टी बनाएर लडनु पर्छ र देश बन्छ इनि देश द्रोही हरुले सिधाउने भए
@dawajangbusherpa7735
@dawajangbusherpa7735 Ай бұрын
रमेश खरेल जी तपाईं चुनाबमा प्रजाय हुदा दु:ख लागेको थियो तर आज तपाईकै नामको सो हेर्न आतुर थियौ आज जो काम गर्न खोज्छ उसकै बिरोध गर्दा दु:ख लाग्यो। मलाई , केपी ओली, प्रचण्ड र शेर बहादुर देउबा आदिको बिरोध गर्दा जनतालाई वास्ता छैन तर कुलमानको बिरोध गर्नु अगाडि अलिकती सोच्नुस तपाईं प्रचण्डको प्रतिशोध कुलमान माथी नपोक्नुस। कुलमान हाम्रो आस्था हो।
@devthapa4624
@devthapa4624 Ай бұрын
कमिसन कति आयो ? यो दलाली पाराबाट आएको आदेश कसरी पालना गर्न सकिन्छ? प्रधानमन्त्री भए भन्दैमा यो देशमा जे पनि गर्न पाइन्छ? त्यसो भए त गरिब जनताहरूले बालेको बत्तीहरूको बिल पनि तिर्न नपर्ने होला नि?
@RaiChhatra-bk1fz
@RaiChhatra-bk1fz Ай бұрын
यो रमेश खरेल पनि खत्तम मान्छे रैछ भन्ने बुझिन्छ।
@mamtachand6622
@mamtachand6622 Ай бұрын
खरेलपनि केपी को झोले रहेछ।
@RawanjitTamang
@RawanjitTamang Ай бұрын
कूलमान जस्तो देशभक्ता व्यक्ति माथि चरित्रको अाैँला उठाउने सबै देश द्रोही हुन् भने यी रमेश खरेल त झन् अवसरवादी देशद्रही हो।i am with kulman🙏
@hariharacharya2926
@hariharacharya2926 Ай бұрын
रमेश खरेल राम्रै लाग्थ्यो । मौखिक निर्देशन मान्नुपर्छ भन्ने होइन । कानुन मान्नु पर्ने होइन ? प्रचण्डले २ वटा मोबाइलको भन्सार महसुल नलिनु भन्ने पटकपटकको निर्देशन कानुन नमिल्ने भन्दै झन्डै १५ दिन भन्सारले टेरेन । कानुन मान्ने हो । मौखिक निर्देशन होइन । यति कुरा पनि थाहा नपाउने रमेश खरेल ?
@udaytitung7890
@udaytitung7890 Ай бұрын
यो खरेललाई जन्ताले चिनेको रहेछ र त दुईवटा चुनाव हारेको।अहिले आएर थाहा भयो।
@nctv100
@nctv100 Ай бұрын
बल्ल कुरा बुझ्नु भयो ? 😂😂
@tankabasnet5311
@tankabasnet5311 Ай бұрын
कुमाघ्सिङ लाई सक्तिदेऊ नेपाल
@Dhondub
@Dhondub Ай бұрын
नालायक मिडियाहरु देश बनाउने कुलमान जस्ता खेदेर देश भ्रष्टाचारको मात्रै बनाउन खोजेको हो?
@dhrubabahadurthapa2562
@dhrubabahadurthapa2562 Ай бұрын
साधरन जनता अब यक हैकसैले पनि बिजुलिको महशुल नतिरौ है।जब सम्म उधोगिहरु को तेतिका रकम तिर्दैन तब सम्म नेपाली जनताहरु ले कसैले पोइस नतिरौम है ।के पि ले जेगरेनी हुन्छ हो आफ्ना शुभचिन्तक लाई जति असुल मिनाह गर्नी के पि भ्रस्टाचारि कि पोइसजती बिर्गेस का बिर्गेस आफ्नो घरमा आको छ?? ज्सधरन जनतले 200 रुपया तिर्न सयन भनी लाईन कात्छ किन जनतालाई मिनाहा हुन्न??
@aslamimagyar6303
@aslamimagyar6303 Ай бұрын
अगाडी पनि यो उखाने आउने आफ्नो गोरुमुते भतिज,सालो कुनचाहिँ कुलमान हटाइ राखेथ्यो उहीँ लोडसेडिङ चढिसकेथ्यो,फेरि कुलमान आउनाले राहत भाथ्यो फेरि यहि मुला उखाने आयो भ्याउने भो😊
@madhavpoudel7049
@madhavpoudel7049 Ай бұрын
सरकारले लिखित प्रक्रिया द्वारा समस्याको समाधान गर्ने बाटो अपनाओस् , अनि सत्य तथ्य के हो कुलमान घिसिङले छर्लङ्ग बाहिर ल्याउनुपर्छ । सारा नेपालीलाई लागेको छ कुलमान खराब मान्छे होइनन् जसले यस्तो पाप कर्म गरेर पैसा कमाएर जीवन निर्बाह गरेकोे होस् ।
@shyammahat5569
@shyammahat5569 Ай бұрын
यो मुला खरेल नि राम्रो मान्छे होइन हो साथि हो। यसलाई पनि अख्तियारले छानबिन गर्नु पर्दछ।
@user-cr5nv8im4c
@user-cr5nv8im4c Ай бұрын
माओबादीले ओगटेर बसेको विद्युतिय प्रधिकरण को जाच हुनु पर्छ सरकार
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
सबभन्दा पहिले दिनमा १८ घण्टाको लोडसेडिङ बनाएर जनतालाई अन्धकार पार्ने माथि छानबिन गर्नु पर्यो।
@nepalitube8750
@nepalitube8750 Ай бұрын
सर्वसाधारण को एक महिना महसुल तिर्न ढिलो भए 25% बढी तिर्न पर्ने अनि 6 महिना ढिलो भए लाईन नै काटिदिने अनि उद्योग पति सँग करोडौं लिएर खर्बौं माफ गर्ने कस्तो सरकार पाए छ नेपाली जनताले
@KitabsingMoktan
@KitabsingMoktan Ай бұрын
कुलमा ले अब देशं मा आजै बाट बत्ती देसै भरी लोटसेटीगरे हुन्छ जेनेक्नेटर बिक्रि भयन अनी बौलाय केपी गुस्या देशमा
@rohitshrestha8236
@rohitshrestha8236 Ай бұрын
कुलमान सर हजुर एक सच्चा देशभक्त हुनुहुन्छ। हजुरले नेपाल र नेपाली जनतालाई अध्यारो बाट उज्यालो ढिलाई धेरै ठूलो योगदान दिनुभएको छ। तेसको लागि हजुरलाई धन्यवाद टक्र्याउन चाहन्छु। हजुर कोही कसैको आरोप प्रत्यारोप बाट अलिकति पनि बिचलित नभई सधै भरि देश र जनताकाे हित मा काम गर्दै जानु होला र हजुरलाई जनताको भरपूर मात्रामा साथ सहयोग छ र रहिरहने छ।
@himalpun6110
@himalpun6110 Ай бұрын
Deshvakti va udhog banda garxa
@mohanlohani4056
@mohanlohani4056 Ай бұрын
kp बा को गुलामी सुरु गरेछ यो खरेल बा ले
@user-gz9tg2gu1k
@user-gz9tg2gu1k Ай бұрын
सलाम छ कुलमान जि 🙏के पि ओलि जनता को प्रधानमन्त्री हो कि उद्योगिकाे मात्रा प्रधानमन्त्री हाे हामीलाई त १ हप्ता ढिलाे भए पनि फाइन तिर्नु पर्छु
@dhankumarrai1480
@dhankumarrai1480 Ай бұрын
जसरि पनि राम्रो काम गर्नेलाइ दण्ड र डाका बचाउ देश डुबाउ अभियान शुरु ।
@beautifulnepalyt6049
@beautifulnepalyt6049 Ай бұрын
तपाईं त हरेक कुरामा पछाडि र जित्नु भन्दा हार्ने डराई किन भयो भनेर सोच्दा र तपाईंको इतिहास हेर्दा तपाईं जतिको खत्तम कोही छैन रहेछ त्यसैले हारेको र यस्तो अवस्थामा पुगेको रहेछ
@narbahadurpal1612
@narbahadurpal1612 Ай бұрын
कुलमान जी सरकार का नाममा ई लुटेरा धुर्त हरुले दियको निर्देशन मान्नो पर्दैन।तपाईले कानुन अनुरुप अगाडी बढनो होला तपाईं को साथमा नेपाली जनता छन।
@Santosh-e5u3m
@Santosh-e5u3m Ай бұрын
रमेश सर आराम गरेर बस्नुस के को अथ न बर्थ को प्रत्रकारिता गर्नु भन्दा।
@nirupun7133
@nirupun7133 Ай бұрын
Good luck kulman sir jay nepal 🇳🇵🙏👏
@KeeratiRAJ
@KeeratiRAJ Ай бұрын
रमेश खरेलधेरै फटाहा हो नेपालि काे हितमा राम्रो कम गर्ने ब्यती होईन यो मूला पार्टी परिवर्तन गर्दै हिड्ने मूला के भन्नू
@birendrayonjan3288
@birendrayonjan3288 Ай бұрын
ए रमेश खरेलको असली रुप त यस्तो पो ? जनताले चुनावमा भोट नदिएर २ पल्ट हराएको पनि राम्रै नै गरेको रहेछ । कुलमान घिसिङको बारे अनर्गल प्रचारप्रसार गर्दैमा जनताले पत्याइहाल्छ भनेर सोच्नु बेकुफिपन र आफुले आफैलाई नङ्ग्याउनु हो ।
@ramthapamagar5954
@ramthapamagar5954 Ай бұрын
एक बोरा सिमेन्ट 800 मा बेचेको होइन तिर न अब पृमियम चार्ज। जनतालाई नै महँगोमा बेचेको होइन 8 अर्ब पचाउने खेल नगर।
@pbrai2889
@pbrai2889 Ай бұрын
दुले भोको मुसाहरू सल्बलाउन थाल्यो! केपी नेता होईन दरिद्र हो!
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
उद्योग सबै केपीको पार्टनर छन् अनि बिजुली छुट्दिन खोज्दैछ। प्राय नगर कहाँबाट आयो त्यो? फेरिको देखाको हो। त्यस्तै हो भने नेपाली जनताहरू निकै बिल तिर्दैन
@mohanrai4727
@mohanrai4727 Ай бұрын
यो पनि फटाहा नै रहेछ रमेश भन्ने जन्तु😣😣😣
@Dhanraj-ff5bd
@Dhanraj-ff5bd Ай бұрын
सतीले सरापेको देश हो नेपाली सचीकै रैछ राम्रो लाई हैन आफु आफ्नो पार्टी धेरै बोल्नू पनी छैन कुरा पाटिको हैन हामी ले दुःख पाएको इनी जस्ता नेताले गर्दा नैई होला
@prakashpaudel8357
@prakashpaudel8357 Ай бұрын
८४ को चुनावमा एमालेबाट उम्मेदवारी दिने तयारिमा रेछन खरेल दाजु
@pusparajbaral2363
@pusparajbaral2363 Ай бұрын
कठै खरेल फोहोरी का कुरा।पहिला यो हुचिल्ल को सम्पत्ति छानबिन गर्नु पर्छ।म आफै पैसा खाइ भन्दै हिडेको मान्छे
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Ай бұрын
प्रधानमन्त्री ईमानदार भयेपो उस्को आदेस मान्नु😂
@laxmiupreti8751
@laxmiupreti8751 Ай бұрын
प्राधिकरण प्रधानमन्त्री आफैँले लिए सजिलो अनि सहजता हुन्छ।। जे जे गरे पनि भइहाल्यो।।
@HariramChhaantyal-um5ov
@HariramChhaantyal-um5ov Ай бұрын
१२ भाइ मिडिया हो यो
@krishnalama2166
@krishnalama2166 Ай бұрын
यो देश द्रोही राष्ट्रघाती केपी वली लाई कार्वही हुन्छ कि हुन्न? नबुझेकै हो भने एक चेटी महॅाकाली संधी र पन्चेस्वर आयोजना को ईतीहास पल्टायर हेरौ। बिधुतप्राधिकरण भन्दानी महॅा राष्ट्रघाती त्यहॅा भाको छ ।एक चोटी कुलमान लाई चलायर त हेर बंगलादेशको शेखहसिना को के हालत भयो त्यही होला खबरदार ।
@rscreation5825
@rscreation5825 Ай бұрын
यदि रमेश खरेल पनि सत्यतथ्य हो भने पुर्व ए आइजी भएको नाताले भित्री रुपमा गोप्य अनुसन्धान गरे हुन्छ नि यो हवा गफ गरेर आफ्नो भएको साख गुमाउने स्तिथी छ कुनै बेला चुनाव हारेर political failure भए पछि जर्नलिस्ट हुन पुगेका दाजु😁😁
@Roshanyonzan124
@Roshanyonzan124 Ай бұрын
20%एमाले पार्टी कार्यालयमा बुझाए पुरै बिधुत बक्यौता छुट।।।।।
@user-no1ux1zh9l
@user-no1ux1zh9l Ай бұрын
जसले जे जे भने पनि ब्यापारीहरुले करोडौं तिर्न हुँदा सम्म के हेरेको? कुनै सक्तिको आडमा मिनाहा गराउँछु भनेर?
@user-bl5vz2xh4n
@user-bl5vz2xh4n Ай бұрын
यो त बाघ भनेको त श्याल पो रैछ।।
@dhrubaangdembe7765
@dhrubaangdembe7765 Ай бұрын
खरेलले पनि दलालहरुको दलाली गर्नथालेछन् ।
@user-qr5nu7gi6w
@user-qr5nu7gi6w Ай бұрын
कुलमान घिसिङ्ज्यु उखाने बुढाले दबाब दियो भन्दैमा कुनै हालतमा राजिनामा नदिनु होला ।
@kumarmagar5501
@kumarmagar5501 Ай бұрын
ओलि को नया च्यानल हो कि के हो।
@humnarayanhumnarayan1058
@humnarayanhumnarayan1058 Ай бұрын
कुलमान जिन्दावाद
@ramthapamagar5954
@ramthapamagar5954 Ай бұрын
तेरो बाउको फर्जी बिल हामी 22 घण्टा लोडसेडिङमा बसेर उधोगलाई दिएको होइन सरासर उठेको बिल पो तिर्‍यो त पृमियम चार्ज अर्थात 24सै घण्टा बोधित पाए बापतको शुल्क खोइ?
@purnatulachan5032
@purnatulachan5032 Ай бұрын
ओली फटाहालाई पनि कुलमानले ज़ीब्रोमा करेंट लगाई झुण्डाउनू पर्छ कुलमानलाई बिद्युतमंत्री बनाउनू पर्छ
@jaymoktan538
@jaymoktan538 Ай бұрын
तपाईले जनताकाे शमपतिमा घाेटलागरने लाई कारबाहि खाेइत ।
@dumikirantrankasu
@dumikirantrankasu 29 күн бұрын
जनता जनार्दनमा बोल्नेले निकै ओलीको रौं चस्टे जस्तो कुरा गरि ल्यायो जस्तो भन्छन त ...
@jhakrajgurung8152
@jhakrajgurung8152 Ай бұрын
यदि एमालेले कुलमान घिसिङलाई हटायोमत्रभने जनताबट एमाले बाईबाई हुनेछ्।
@gokulprasai2002
@gokulprasai2002 Ай бұрын
छट्पटीमा कुलमान घिसिङ हाेइनन्, प्रधानमन्त्री हुन् !
@Delje960
@Delje960 Ай бұрын
राजा नभएको देश यस्तै हो, गणतन्रंको फाईदा यहि त होला
@purnarimal5820
@purnarimal5820 Ай бұрын
यो पनि झोले दलाल मिडिया नै रहेछ ।
@dumikirantrankasu
@dumikirantrankasu 29 күн бұрын
अब बंगलादेशको नक्कल सिधै नेपालमा आउनेछ
@shreerisidev4427
@shreerisidev4427 Ай бұрын
Kulman hataune bitikai ab hami janta oli bko baja bajaunu suruhunu parx hoin ab desh sake vnada pni hunx
@user-db2gs3fz1w
@user-db2gs3fz1w Ай бұрын
खरेल जी जे आउँछ निश्पक्ष आउनु पर्याे है कुनै दलिय झुकाब हुनु भएन।
@ghalaramrai7962
@ghalaramrai7962 Ай бұрын
ढुगिकोरोनाओलिले थाहानशुद्दि जतातताइबोलन थाल्यो ब्रेनले काम गर्नछोडिसकेको हुनसक्छ यास्ता पागल ठिसको हातमा देशको दडुपुन्यु दिएरा के काम,ह
@bikramshrestha9371
@bikramshrestha9371 Ай бұрын
❤❤❤चोर कुरा
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
यो अबसरबादी खरेल धेरै फटाह रैछ
@bhimrai3237
@bhimrai3237 Ай бұрын
तिमी चाेरकाे अनुहार परेकाे पुर्व प्रहरी अहिले व्यहाेरा पनि त्यस्तै... भ्रष्टाचार विरुद्धको महा अभियानले एति,ओम्नी,भुटानी सरणार्थी,वालेवाटार,गिरिबन्धु जस्ता भ्रस्टाचार काण्डमा के खाेजी गरिरहेकाे छ...???
@Surendrarairai-hx9dw
@Surendrarairai-hx9dw Ай бұрын
पत्रुकार प्राधिकरणको गल्ती देख्छस जनताले नतिरेमा जरिवाना तिर्नु पर्छ उध्ढोगीले पैसा नतिरेको चै गल्ती छैन। मुला
@udayrumba2484
@udayrumba2484 Ай бұрын
यो मान्छे पनि भ्रस्टचारी नै हो
@krishnakc4153
@krishnakc4153 Ай бұрын
Kam xain Ramesh kherel KO Pani asa thayo aba sakyo janta bata absarbadi KO upnam paya
@KhetrabhadurGurung
@KhetrabhadurGurung Ай бұрын
ठाडै कुरा गर्ने हो भने ओलिले कुलमानलाइ हटाउछ भने जन्ताले ओलिलाइ हटाउनु पर्छ
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Ай бұрын
जये कुल्मान्❣️💪
@GgTt-rv6gr
@GgTt-rv6gr Ай бұрын
यो भएरपो खरेल बाटोमा आएछ
@minkumargole
@minkumargole Ай бұрын
Kharel lai kp le kinechha
@amritpradhan2616
@amritpradhan2616 Ай бұрын
कुलमान घिसिङ को पो गल्ती देखियो त। यो भनाई यदि सत्य हो भने त।
@kumarmagar5501
@kumarmagar5501 Ай бұрын
Kharel sir, bhutani saranarthi kanda bare bolauna.
@PPND-ub2hf
@PPND-ub2hf Ай бұрын
रमेश खरेलको गलत कुरा ।
@tmgbdr68
@tmgbdr68 Ай бұрын
तो पुलिस को चोर रमेश खरेल हो ?
@ganeshpande1035
@ganeshpande1035 Ай бұрын
प्रधान मन्त्री को निर्देसन व्यापारी को पक्षमा निर्देसन कनकी घिसिङ लाई अगाडी हटाइएको थोयो र केपि को सलो लाई कुल्मान को ठाँउ मा मनोनित गर्दा बिबद अहिले पनि सोही हुन खोज्दै छ ।भ्रष्टाचारको सिमा नै नागो भ्रष्ट नेता ले देस नै खाए
@richman6512
@richman6512 Ай бұрын
Kulman is the Best ramesh kharel is not realize that way thif supporter man ramesh kharel
@dragbob8806
@dragbob8806 Ай бұрын
Yodesha bhalo hune kam garne manxeta olile dekhnai sakdaina
@RamTamang-qm7ld
@RamTamang-qm7ld Ай бұрын
ठिक भन्नू भो कुलमान जिउ
@eeaitasingtamang5357
@eeaitasingtamang5357 Ай бұрын
यस्तो मु पनि मिडिया हो
@bishunsahu527
@bishunsahu527 Ай бұрын
एकदम राम्रो विश्लेषण
@user-hv6rv5kd6d
@user-hv6rv5kd6d Ай бұрын
4 अरब को बिल के पी ओली लाई 4 करोड म डिल
@jayabastakoti243
@jayabastakoti243 Ай бұрын
यो मान्छे त बेवेरा नै छीछी छी
@lilapaudyal8469
@lilapaudyal8469 24 күн бұрын
Kulman hataune hoina baru PM hatda Rastrahit huchhaki ek patak gamimirbhai sochnehoki.? Jayadesh jaya rastrabad.
@Xx_3636
@Xx_3636 Ай бұрын
यत्ती याद गर कुलमानले करोडौ भ्रष्टाचार गरेपनी हामी नेपाली जनतालाई केही हुदैन।उनले करोडौ खाएर भएनी जनतालाई उज्यालोमा राख्याछन।तर कुलमानभन्दा अगाडिका तस्करले खरोबौ खाएका रैछन नि
@sushil7567
@sushil7567 Ай бұрын
कुलमानको राजीनामाहैन गणतन्त्र सङ्घीय लोकतान्त्रिक कोनै खारेजनामा चाहीन्छ अब जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤❤❤❤❤❤जय राजालाई साथ छ
@runcharai3225
@runcharai3225 Ай бұрын
तेसो भए बिल्को पैसा सबै ओलि ले तिर्छ
@user-kn2pw1kf5t
@user-kn2pw1kf5t Ай бұрын
Udyogle sarkarlai hoina.kp olilai tirxa yo satte ho
@prakashkunwar2944
@prakashkunwar2944 Ай бұрын
छिछि तिम्रो पत्रकारिता !
@himalpun6110
@himalpun6110 Ай бұрын
True sunna sakinnani
@rojilama4798
@rojilama4798 Ай бұрын
यो मान्छे एक्दम अवसर बादी छ धर्यता भन्ने कुरो जेरो छ
@birthapa3919
@birthapa3919 Ай бұрын
सर तपाई तथस्ट बसे असल हुन्थ्यो होला तर जनता जनार्दन ले तपाई लाई डुबाउने भो।☹️🙃😆
@brighternepal2813
@brighternepal2813 Ай бұрын
यी खरेलले सधैं कुलमानको बिरोध मात्र गरेर कार्यक्रम गराउछ्न। यिनी पनि खराब नै रहेछ्न😢
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 Ай бұрын
नेपाल मा राम्रो काम गर्ने लाई छाटिछाटि तह लाउनु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@cmnepal1187
@cmnepal1187 Ай бұрын
जनता मा भ्रम छरो यो खरेल ले
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
बिबाद कुलमान घिसिङ्ग ले ल्याएको गरेको होइन !बिबाद अतिबादी जातिवादी बिदेशी दलाल भ्रष्टचारी देशद्रोही एकल जातिय शासकहरुले ल्याएको हो ! अति गर्यो भने खति हुन्छ भन्ने कुरा मतिभ्रष्ट एकल जातिया माफिया शासकले बुझ्नु पर्छ !
@LakpaLama-vr1fx
@LakpaLama-vr1fx Ай бұрын
Neta vane ko bikas ko sayok ki hainarai xai neta vaneko bkas ko birotti raixa
@godronakop8885
@godronakop8885 Ай бұрын
अब यही देख्न र सुन्न बाँकी थियो
@kharanthapa8272
@kharanthapa8272 Ай бұрын
Yo Pani Pagal nai rahex
@Kailashthapamagar-uz8nz
@Kailashthapamagar-uz8nz Ай бұрын
Kp chor ho kulman great man ho
@chetlama5573
@chetlama5573 Ай бұрын
यो मान्छे पनि हावा रहेछ....
@padambanjade4330
@padambanjade4330 Ай бұрын
तेरो ५० करोडको सम्पतीबारे छानबीन कहीले हुन्छ लुटेरा? 😢😢😢😢😅
@harkarasima
@harkarasima Ай бұрын
Kulman ko 1/4 bhag dimag pani chhaina netaharuko
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 43 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 46 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 565 М.
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57
Nabaraj Kapri Dhadinge Bhale
Рет қаралды 1 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 43 МЛН