No video

कुमाख मेलाकाे रमाइलाे Kumakh Mela Salyan ड्राेनबाट यस्ताे देखियाे Drone Video 2080

  Рет қаралды 4,147

Lekali Online

Lekali Online

Күн бұрын

सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रूपमा सुपरिचित छ । यो लेक जिल्लाकै दोस्रो अग्लो पहाड हो । यसको उचाइ २,५३७ मिटर रहेको छ । यसको पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै, छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ । कुमाख लेक आफैँमा एक प्राकृतिक भ्यु-टावर हो । पर्यटकीय घुमघाम तथा दृश्यावलोकनका लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो । कुमाख लेकको टुप्पामा सिद्ध मन्दिर पनि छ । यहाँ बन्द कोठाभित्र सिद्ध बस्दैनन् भन्ने जनविश्वासअनुरूप मन्दिरको छानो बनाइएको छैन् । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ । यहाँ पहिलोपटक जानेले सातपटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पूरा भएपछि भेडो बलि चढाउने गरिन्छ । यस मन्दिरमा कहिलेदेखि पूजा गर्न थालियो भन्ने जानकारी कसैलाई छैन । जिजुबाजेले पूजा गरेको बाजेले थाहा पाएको र बाजेले पूजा गरेको आफूले थाहा पाएको कुरा डाँगी थरका पुजारीहरू बताउँछन् । चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब एक किलोमिटर तल जिमालीतर्फको समथर भू-भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्दछ ।

Пікірлер: 5
@basantarawat7165
@basantarawat7165 8 ай бұрын
Mero gau pyaro lagxa❤❤
@binabina7708
@binabina7708 2 ай бұрын
😢सल्यानकाे पहिचान मयुर नाच ।
@NandLal-mf3lj
@NandLal-mf3lj 10 ай бұрын
Beauty ful mela
@user-id2sr4dj6x
@user-id2sr4dj6x 5 ай бұрын
Wow
@chandrabasnet800
@chandrabasnet800 7 ай бұрын
❤❤❤
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 40 МЛН
Gaijatra 2081 Salyan Khalanga
5:38
Lekali Online
Рет қаралды 375
Kumakha Mela 2080ll salyan ko kumakha mela ll कुमाख मेला Il
1:48
journeyman (यात्री )
Рет қаралды 1,3 М.
अचम्मकाे नाच Lakhe Nach Salyan
7:33
Lekali Online
Рет қаралды 218
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН