सल्यानको अचम्मको ठाउँ ॥ कुपिण्डे दह Mid-West Salyan Kupinde || सल्यान यात्रामा भेटिने रहष्यमयी स्थान

  Рет қаралды 396,842

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

अचम्मको रहष्य बोकेको दह । Mid-West of Nepal contains beautiful places. Our visit to Salyan Syalpani Village, Khalanga, Kupinde Lake and Khairabang Temple
Please watch our other videos
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...
Salyan Chayachhetra Trip
• परसम्म देखिने ढुङ्गा |...
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part 2
• Khaptad National Park ...

Пікірлер: 392
@yatri868
@yatri868 Жыл бұрын
सल्यानको सुन्दर दृश्य देखाउनु भएकोमा सचिन सरलाई हृदयदेखी नै धन्यवाद 😊
@hukamchalaune1043
@hukamchalaune1043 2 жыл бұрын
आज आफ्नै गाउँ नजिक रहेको कुपिण्डे दहको बारेमा हेर्न पाउँदा खुसी लाग्यो ,, सल्यान बाट कोको हुनुहुन्छ?
@deepakru8812
@deepakru8812 Жыл бұрын
Ma,chu,Bhai,
@bhanushiva221
@bhanushiva221 2 жыл бұрын
धेरै धेरै धनबाद नेपालका धेरै ठाउ हरू देखायेको ला गी हामि भारत बासी नेपालीहरू लाई कारण हमरा पुरखाली हरू पनी नेपाल का नै हो मेरा हजुर बा नेपाल बट १९९०मा भारत पसनु भएका हुन र अझै उहा का जगा जमिन रहैको छ पाउली देखी भीतर छ यागपांग मा
@nandabudhathoki2214
@nandabudhathoki2214 2 жыл бұрын
खैराबाङ्ग भगवतीमाइले सबैको रक्षा गरुन्🙏🙏
@ipvlogs563-99
@ipvlogs563-99 2 жыл бұрын
धेरै धेरै धन्यवात हजुर येति धेरै मेहनत गरेर आफू त्याे सुन्दर ठाउमा पुग्न नसकेपनि भिडियाे मार्फत त्याे ठाउँ अनि रहनसहनकाे अवलाेकन गर्ने अमुल्य माैका मिलाउनुभएकाेमा🙏🙏🙏
@chudamani7328
@chudamani7328 2 жыл бұрын
राम्रो सल्यान हाम्रो सल्यान मेरो प्यारो जन्म भुमि अनि धेरै धन्नेबाद सर
@kamalbm8194
@kamalbm8194 2 жыл бұрын
आज खुसि लाग्यो आफु जन्मेको गाउँ ठाँउ कुपिन्दे दह को दर्शन गर्न पाईयो
@nepalighelari5217
@nepalighelari5217 2 жыл бұрын
आफ्नै गाउ ठाउँ हेर्ना पाउँदा धेरै मज्जा आयो दाजु हजुर्को जै जै हवोश
@foryou3724
@foryou3724 2 жыл бұрын
Nice!
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
आफ्नो गाउँ ठाउँ देख्न पाउँदा कस्लाइ माया लाग्दैन होला र झन युटुमा देख्न पाउँदा साह्रै खुसी लाग्यो भने जस्तो बिकास नभए पनि सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर्❣️❣️
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
स्वर्ग शुन्दर हुन्छ भन्छन तर मेरो मनमा चाँहि एउटा कुराले सताई रहन्छ कि , के स्वर्ग मेरो देश नेपाल भन्दा शुन्दर होला र ? अवश्य पनि छैन किनकि स्वर्ग भनेकै मेरो प्राण भन्दा प्यारो देश नेपाल नै हो ।
@blackjersey00
@blackjersey00 2 жыл бұрын
Kehna kya chahte hoo
@rajanlama7893
@rajanlama7893 Жыл бұрын
Aaha kati mitho bhav kornu bho hai sathi
@kumarthapa2248
@kumarthapa2248 Жыл бұрын
@@rajanlama7893 धन्यवाद हजुरलाई
@khagendrthakuri6509
@khagendrthakuri6509 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हजुर ले हरेक ठाउँ र जिल्ला हरुको भिडियो राखिदिनु भयको म साचै भन्नू पर्दा कति सुन्दर्ता ले भरिएको हाम्रो देश वावावा गर्व छ नेपालि हुनु म जय नेपाल ।।।
@Pabi_Rai
@Pabi_Rai 6 ай бұрын
सचिन दाजु र लक्ष्मी दाजुको यो रमाइलो यात्रा नछुती यसरी नै अगाडी बदिरहोस्😍🙏🙏
@damberbudhathoki7160
@damberbudhathoki7160 2 жыл бұрын
धेरै खुसि लाग्याे अाज सधैं हजुर काे भिडियो हेर्नेगर्थें अाज मेरै जिल्लामा जानू भए छ खुसिलायाे मेराे घर जयतपानी भिडियो म कैद भए छ 💕💕🙏
@hukamchalaune1043
@hukamchalaune1043 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@narayankadariya7447
@narayankadariya7447 2 жыл бұрын
अति सुन्दर मलाईत जिउला (बेसि) यो सब्द मन पर्यो
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
WoW सारै राम्रो ठाउँ 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirmalakarki1590
@nirmalakarki1590 2 жыл бұрын
सचिन सर काे मिठो आवाज अनि त्याे यात्रा अनुसार काे मिठो संगीत काे धुन ले साँच्चै आफै त्यो ठाउँ गएको अनुभव हुने धन्यवाद सर
@simsonbk3094
@simsonbk3094 2 жыл бұрын
तपाईंको सबै भिडियो हेर्ने गरेकाे छुु। अ‌ाफु देश देखि टाढा भएतापनि अाफनाे देशको यति सुन्दर भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्ने रहेछ। नेपाल मै छाै जस्तो अनुभुति हुदाे रहेछ। तपाईकाे भिडियोकाे background music पनि सारै मार्मिक लागछ। तपाईलाई धेरै धेरै धन्यवाद साथै तपाईकाे पुरै चनेल टिमलाई सफल प्रगतिकाे शुवकामना दाजु। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prajayarai9773
@prajayarai9773 2 жыл бұрын
तपाईंको भिडियोहरु हेर्दा सन्सारको सबै भन्दा सोर्ग लाग्ने ठाउँ नै नेपाल हो मलाई विश्व हैन नेपाल घुम्ने चाहाना भो
@mahyshthaquree4315
@mahyshthaquree4315 2 жыл бұрын
हाम्रो सल्यान राम्रो सल्यान 😘😘😘
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
हार्दिक धन्यवाद सचिन सर एबम पुर्बी ब्लुज परिवार प्रती।आज पनि सारै आनन्द आयो परदेश मा बसेर स्वदेश हेर्दा ।एति सुन्दर देशका हामी नेपाली आज बिदेशी भुमी मा श्रम बेच्न बाध्य छौ।
@umeshrajbanshi4505
@umeshrajbanshi4505 2 жыл бұрын
धेरै रमाइलो लाग्छ पुग्नु नो पाये पनि यश भिडयो मार्फत रमाइ राको छु मेरो सुनदर देस
@mahyshthaquree4315
@mahyshthaquree4315 2 жыл бұрын
waiting मा बसेको 4/5 अघि देखि finally aayo video 😘😘😘
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
कांहा छुट्याउनु नी केही दिन अघी श्रीनगर सम्म हेरेको त्यसपछी को भाग कहिले आउला भन्ने पखाॅई आज पुरा भयो अब यसपछी को भागको पखाॅई बस्दै अन्तमा सचिन बाबु र टिमलाई मुरी मुरी नै धन्यवाद दिन चाहन्छु ।
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 жыл бұрын
प्रत्येक हेर्ने गर्छु धेरै राम्रो लाग्छ हाल भारत को पुर्बउत्तर देखी
@elinaoli
@elinaoli Жыл бұрын
हाम्रो सल्यान राम्रो सल्यान ❤🌏️❣️
@gkgaming5237
@gkgaming5237 Жыл бұрын
असाध्यै मन पर्ने ठाउँ सल्यान जिल्ला को रमणीय ठाँउ कुपिण्ने दह 🙏🙏🙏
@nembang5569
@nembang5569 2 жыл бұрын
अाहा कति सुन्दर गाउँ सल्यान कुपिण्डे
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
कुनै पनि कुरा को बयान गर्न शब्द छैन हजुर
@ranjanrai4077
@ranjanrai4077 2 жыл бұрын
नेपाल को सुंदर सुंदर ठांऊ हरु को अवलोकन गर्नु को निम्ति ह्रदय बाट धन्यवाद् छ ❤️👌 न्यौपाने भाई 🙏 keep it up 👍 regards
@debendrapariyar3427
@debendrapariyar3427 2 жыл бұрын
यति धेरै प्राकृतिक सुन्दरता ले भरिपुर्ण मेरो देश नेपाल , तपाईं को यो च्यानल बाट हेर्न पाउँदा असाध्यै खुशी लाग्छ अझै भन्नू पर्दा आफै ती ठाउँ हरु मा पुगेर ती मनमोहक दृश्य हरु को अबलोकन गरेको जस्तो महसुस हुन्छ, धेरै धेरै धन्यवाद ।
@Manoj_Pokhrel
@Manoj_Pokhrel 2 жыл бұрын
पुर्बी ब्लुज का साथै सचिन सर लाई धेरै धेरै धन्यवाद!
@junkiri3808
@junkiri3808 2 жыл бұрын
साच्चिकै मनमोहक रहेछ कुबिन्डेताल
@rupendradc4223
@rupendradc4223 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ हजुर लाई यस्तै चेतना मुलक भिडियो बनाउनु होला ।
@laxmiprasadtiwari1379
@laxmiprasadtiwari1379 2 жыл бұрын
सारै रमाइलो ठाउ रैछ
@bishs551
@bishs551 2 жыл бұрын
सारै राम्रो पस्तुत
@jharanabasnet1380
@jharanabasnet1380 2 жыл бұрын
यहाँ हरु लाई धेरै धन्यवाद हाम्रो सल्यान आए र सल्यान को चिनारी देखाउनु भयो🙏🙏
@aszxc6359
@aszxc6359 2 жыл бұрын
tq सचिन सर तपाईं सङै हामिलाई नि येति सुन्दर थाउ मा घुमाईदिनु भयो।
@pradipoli759
@pradipoli759 2 жыл бұрын
हजुर का सबै विडियो हरु उत्कृष्ट छन तर आफ्नै ठाउँ भयर होला सल्यान हजुर को भासा शब्द चयन अनि सुन्दर मुखारबिन्दु बाट अझै सल्यान को बर्णन अझै राम्रो लाग्यो❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@bhuwanacharya1430
@bhuwanacharya1430 2 жыл бұрын
सुन्दर स्थानहरूको भ्रमण गराईदिनुभएकोमा हार्दिक धन्यवाद सचीन सर 🙏
@sharmanrana6528
@sharmanrana6528 2 жыл бұрын
कति राम्रो बन्नेछ अहिले बाटो पनि मेरो मामा घर पनि सल्यान खलङ्गा छह धेरै वर्ष पहिले गएको थिएँ अहिले हेर्न पाउँदा अतिनै खुशी लाग्यो
@iamkumarmihir
@iamkumarmihir 2 жыл бұрын
Nepal🇳🇵, the land of beauty❤
@mohanbhandari5454
@mohanbhandari5454 Жыл бұрын
मेरो सल्यान जिल्लामा अवस्थित कुपिण्डे दह यात्रा गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ सचिन जि । म हाल मलेसिया को राजधानी केल बाट हेर्दै छु🙏
@mivu268
@mivu268 2 жыл бұрын
Sachin Sir Sindhuli ko Marin panch kanya pokhari Janu’s ati sundar ani afnai anautho katha Luke ko cha🙏Marin Thakur And Panch Kanya Pokhari💕
@sherbosnet2368
@sherbosnet2368 2 жыл бұрын
आहा मेरो जिल्ला धेरै धेरै धन्नेबद हजुर लाइ
@phadindradangal3486
@phadindradangal3486 2 жыл бұрын
एक राम्रो काम दाइ लक्ष्मी साथै सम्पुर्ण टिम लाई शुभकामना ....
@Kueero
@Kueero 2 жыл бұрын
नीकै राम्राे ।
@magar_kumar
@magar_kumar Жыл бұрын
म यो कुपिन्दे दह २०७२ साल मा गएको थिए। फेरि पनि त्यही झल्को आयो। अब को यात्रा रोल्पा तिर को पनि तय गर्नु होला। रोल्पा मा पनि यस्तै घुम्न लाएक तर प्रसार नभएको सुन्दर ठाँउ हरु छन जस्तै, जलजला, ऐतिहासिक थबाङ्ग गाउँ, सुन खानी भएको सुनछहरी झरना, पुरानो फलाम खानी अन्य यस्तै यस्तै ठाँउ हरु। म हाल दुबई मा बस्छु। त्यही भएर पनि होला खुबै रमाइलो लाग्यो।
@user-js9qg7gi1j
@user-js9qg7gi1j 2 жыл бұрын
सारै मन पर्छ हजुरहरुको भिडियो
@vimalyadav9673
@vimalyadav9673 2 жыл бұрын
I love❤❤ from India🇮🇳🇮🇳🇮🇳
@ramkumarbk7745
@ramkumarbk7745 2 жыл бұрын
जय खैराबाङ्ग भगवती सबै काे रक्षा गरुन् 🙏🙏🙏🙏🙏
@thalrajkhadka9542
@thalrajkhadka9542 2 жыл бұрын
हाम्रो सल्यान राम्रो सल्यान । खैराबाङ भगवतीले सबैको रक्षा गरून्।
@sundarghimire6341
@sundarghimire6341 2 жыл бұрын
Nikai nai ramro ra safa raixa tal heri rahu jasto 💕💕💕💕💕👍👍👍👌👌
@laxmanbasnet6498
@laxmanbasnet6498 2 жыл бұрын
PURVI BLUES लाई मध्यपश्चिम को यात्रामा यसरी सहयोग गरिदिनु हुने बिनोद भट्टराई सर लाई मेरो तर्फबाट ह्रदय देखि हार्दिक नमन,,
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 жыл бұрын
धेरै राम्रो छ सर कति राम्रो ठाउँ ।
@kumarnayen3333
@kumarnayen3333 2 жыл бұрын
दामिछ सर नमस्कार
@chakrachand8589
@chakrachand8589 2 жыл бұрын
पूरा भिडियो हेरे सारै राम्रो लाग्यो आफ्नै गाउँ ठाउँ भयर होला
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
सारै राम्रो भिडियो धेरै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद सचिन सर।
@khambahadurmagar5600
@khambahadurmagar5600 2 жыл бұрын
नमस्कार जय भुवनेश्वरी माता कि घर सिन्धुली बहराइन बाट हेर्दै छु
@dhungelmanoj2561
@dhungelmanoj2561 2 жыл бұрын
यो भाग हेर्दा चै खासौ मजा आएन हो दाजु
@rudrabasnet6988
@rudrabasnet6988 2 жыл бұрын
धेरै राम्रो vlog😍😍
@kcsangz9007
@kcsangz9007 2 жыл бұрын
Nepal is surrounded with natural beauty 👌❣️👍god bless our country
@nirajanoli3493
@nirajanoli3493 2 жыл бұрын
Jay salyan
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
धेरै राम्रो भिडियो बनाउनु हुन्छ हजुर म को सबै भिडियो हेर्ने गर्छु हाल मलेसिया बाट्💗💗👌
@dhangurung3561
@dhangurung3561 2 жыл бұрын
Purvi Blues is the best travel vlog of Nepal without a shadow of a doubt. Keep up the good work Purvi Blues! Dhan Gurung England
@prakashpradhanang1392
@prakashpradhanang1392 2 жыл бұрын
Thik ho, malai pani man parchha
@prailtamu2732
@prailtamu2732 2 жыл бұрын
कति छिटो सकिन्छ । थोरै हेरेको जस्तो लाग्छ ३०/३५ मिनेट गएको थाहा नै हुँदैन। धेरै धेरै धन्यवाद सचिन दाई नयाँ नयाँ भिडियो ल्याउनु भएकोमा।🙏🙏🙏
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
समय मिलायर हेर्दै छु सचिन भाइ 🙏
@bikashrai3981
@bikashrai3981 2 жыл бұрын
लक्षमी सरको उतपटेङ चै खुबै रमाईलो लाग्छ
@saritabhujel802
@saritabhujel802 2 жыл бұрын
Wow beautiful salyan ♥️♥️♥️
@kamalatamang3336
@kamalatamang3336 2 жыл бұрын
Wow so Beautiful place.
@dhanveersingh4191
@dhanveersingh4191 2 жыл бұрын
Acha laga hai
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@pratikshyarana2027
@pratikshyarana2027 5 ай бұрын
Purvi blues लाई धन्नेबाद❤❤❤❤
@sundarkarki4005
@sundarkarki4005 2 жыл бұрын
राम्रो लाग्यो
@subashbogati4225
@subashbogati4225 2 жыл бұрын
मलाई ताल अच्चम लायाे सचिन सर तेति धेरै जङ्गल भित्र यउटा पनि पात छैन सब साब छ किनारा पनि wow very nice 👌❤️😊
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
आन्नदित र रमाइलो ठाउँ नयाँ साथिले मेरो पनि भिडियो हेर्नल एकचाेटि
@dhrubabasnet796
@dhrubabasnet796 2 жыл бұрын
ATI Sundar drishya Sachin sir ! Bahut Sundar lagyo ! Sachin sir Ani hajurko team Lai sadubad x!
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
धेरै-धेरै धन्यवाद सचिन सर, लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏
@sunitabohara2507
@sunitabohara2507 2 жыл бұрын
Naw watching from Kathmandu Dherai Khushi lagyo mero pyari janmbhumi m gayr yati rAmro vlog bnaunu vayko m thank you so much n waiting for new vlog
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! मनममोहक मनैलोभ्याउने मन प्रसन्न भयो!!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@jeetrai8566
@jeetrai8566 2 жыл бұрын
Ek dam ramro dai
@dhanatamrakar7968
@dhanatamrakar7968 2 жыл бұрын
Sahrai ramailo. Dhanyabad 🙏
@jtrvlog9534
@jtrvlog9534 2 жыл бұрын
तपाईंको video wait garda garda, सारै आनन्द लाग्छ हेर्नु🖤🌼I'm regular viewer🥀I'm watching from bhojpur🌺
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 жыл бұрын
dhanyabad vai sachin paschim herne mouka paye ajha dherai herne mouka dinush pashim.....hami tw purb jhapali hou khushi lagyo yo vidio herda.dhanyabad vai sachin
@jahendrathagunna3762
@jahendrathagunna3762 2 жыл бұрын
बयान गर्न लाई शब्द नै छैन 😍😍😍😍
@raihems7120
@raihems7120 2 жыл бұрын
Ati nai sundar thau Thank you Sachin sir
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
दाजुको भिडियो हेर्दा आफै घुमेको जस्तो लाग्ने यो नया म्युजिक ले झन मन नै छुन्छ ।अझै राम्रो राम्रो भिडियो हेर्न पाउ 🙏❤️✌️
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
जान नपाएपनि हजुरको भिडियो मार्फत धेरै ठाउँ देख्न पाईएको छ सर धेरै धेरै धन्यवाद हजुरलाई
@navinsinha364
@navinsinha364 2 жыл бұрын
Your channel is so informative. You are very articulate and i also appreciate your effort in gathering information from the locals. Would love to visit these places one day
@barailivlogs7701
@barailivlogs7701 2 жыл бұрын
Nepal ma ni yastoh thau raixa vanni thahh paiyo tesko lagi hajur laiiii derai deraiiii thank you😍
@hardik_malla
@hardik_malla 2 жыл бұрын
यहाँहरुलाई धेरै धन्यवाद हाम्रो सल्यानको पर्यटन प्रवर्द्धन गरिदिनु भयको मा❤️
@dhansinggosai1466
@dhansinggosai1466 2 жыл бұрын
धेरै प्रतीक्षा गरियो यो भिडियो
@maheshabahadur1390
@maheshabahadur1390 Жыл бұрын
Dai hjr ko vidieo derai herne garxau thaumai basi basi desko harek sundar thau herna paiyo khusi lagyo plz yakchoti राेल्पा तिर काे पनि भिदियाे भनाउनुन पिलिज
@bloodline9364
@bloodline9364 2 жыл бұрын
Episode 1 to here finally so interesting
@enrichingexchanges
@enrichingexchanges 2 жыл бұрын
Beautiful narration! Beautiful language! Beautiful people! Beautiful visuals! Simple and meaningful information!. I am not from the region, and don't speak/understand the language, yet, it sounded so lovely, and thank you for the english CC! That was 35 minutes of life well-spent!
@aapchurejetha7493
@aapchurejetha7493 2 жыл бұрын
Thanku dada yati ramro vidio dykhna payko ma
@prakritibudhamagar3598
@prakritibudhamagar3598 2 жыл бұрын
beautiful our Nepal
@kamalnepali2506
@kamalnepali2506 2 жыл бұрын
धन्यवाद सचिन सर
@priyankkc1773
@priyankkc1773 2 жыл бұрын
Our district awesome 💞
@christiansameer8111
@christiansameer8111 Жыл бұрын
First time iam Dubai dekhi
@mr.shivaaykc_07
@mr.shivaaykc_07 2 жыл бұрын
dhai hajur ko volging ma lai tarai man par cha
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 33 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 205 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 84 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 7 МЛН
Nepal's Eastern central hilly rural areas. Nepali real life. || organic video ||
19:01
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 33 МЛН