दोहोरि हेरेर आनन्द लिनुस है , धित मरेन भने सल्लाह दियर जानुस है अर्को दोहोरि मा धित मारौंला। 🙏
@LalbahadurjoraChhetri-mc8eqАй бұрын
अति नै उत्कृष्ट रमाइलो दोहोरी प्रकाश जि आहा अझै अर्को भाका मा हजुर्को गीत मा दोहोरी ल्याउनु होला हजुर❤❤❤❤🙏🙏🙏🙏
@adhikariamrit_0299 күн бұрын
❤
@IbsalsanjyalАй бұрын
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल आज प्रकाश सर को आफ्नै सिर्जनामा उहाँ सङै बाङ्गो मुरली गाउने कोसिस गरेकी छु सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤
@LalbahadurjoraChhetri-mc8eqАй бұрын
dami dami❤❤❤❤
@rajankhatiwada8051Ай бұрын
❤️❤️
@rameshsaud825Ай бұрын
गाउँदा ओभरेक्टिङ बढी छ तिमी अञ्जली अधिकारी हो एउटा गाएक हो
@rameshsaud825Ай бұрын
Prakash is the great singer
@tarakregmi4530Ай бұрын
तिमिले सिरियल खेल्न छाडे पछि मैले त्याे सिरियल पनि हेर्न छाडे
@indiratamang909828 күн бұрын
शब्दको खानी प्रकाश् भाइ लाई धेरै धेरै सफलता को कामना
@SumitraRana-i3vАй бұрын
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ,अर्जुन सापकोटा र इब्सल सन्ज्याल दुवैको दाेहाेरि हेर्न पाऊँ ❤❤❤❤❤❤
@LalbahadurjoraChhetri-mc8eqАй бұрын
आहा अति नै उत्कृष्ट मिठो रमाइलो दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली जि र इब्सल जि को आहा मजा आयो❤❤❤❤❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
@sangitaGc-d3w28 күн бұрын
राम्रो छ नानु धेरै सपोर्ट छ सधै यस्तै अनुशासित भएर गीत गाउँ।
@rameshsaud825Ай бұрын
आफूलाई अप्सरा सम्झिनुहुन्छ तिमी। प्रकाश प्रकाश हो
@bijaykarki53606 күн бұрын
चादामा भनेको न बुझ्ने को को हुनुहुन्छ म जस्तै
@ManrajBista-c7qАй бұрын
एकदम राम्रो छ सम्पुर्ण टिमलाइ अग्रिम शुभकामना।
@umakantaregmi7430Ай бұрын
प्रकाशकाे शब्द,भाव अहा! ईव्सु पनि कम चाहिँ छैनन।प्रकाश र आशा,निर्जलाकाे प्रेमिल दाेहरि आउने भने दर्शककाे लाइन हुन्छ हाेला ।गित त गाउछे केटिले तर पुरै चुलवुले पाराले म जस्ताे काेहि छैन भनेर।कालिकाेटे चेलिअल्लि केटाकेटि पारा देखिन्छ।