आहा अति नै उत्कृष्ट मिठो रमाइलो दोहोरी आहा शब्द श्वोर को खानी दोहोरी किङ्ग प्रकाश पराजुली जि र अस्मिता जि को आहा मजा आयो❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
@ambikakhanal18652 ай бұрын
प्रकाश को शब्दमा दम छ !! ❤ अस्मिता सङ जोडी मिल्छ !!
@YammayaBhandariАй бұрын
😊
@bibaslimbu68802 ай бұрын
अस्मिता बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुन, मलाई मनपर्ने , दुवैले मीठो गाउनुभयो,
@indiratamang9098Ай бұрын
दोहोरी को राजा प्रकाश भाइ 🎉🎉🎉🎉🎉
@dineshpandey12692 ай бұрын
दोहोरी मा दम छ सारै राम्रो ❤❤❤
@nirmalarawal50882 ай бұрын
Big fan both👌👌👌👌
@kamalrajbam28302 ай бұрын
यो दोहोरी त राम्रैछ तर सबै गायक गायिकाहरुले संधै एउटै प्रक्रिया भनौ पोइल लिने चाहने किसिमका गित कति गाउनु के सुन्नेहरुलाइ पनि आज को टपिक्स फरक रैछ सुनौ लाग्ने विभिन्न सवालामा गाउनु पर्यो ।अलि स्तर उठेका कलाकार हरुले । खाली नेपालका नेताहरुले सरकार चलायजस्तो जो सरकार मा गएनी तरिका एउटै । अलि ज्ञान दिने किसिमका गाउने गरम ।
@bishnupandey6802 ай бұрын
सफलता मिलोस पृय मान्छेहरु❤❤
@gharbetidd474519 күн бұрын
Prakash Vai fav ❤️
@JibanThapa-gx6ir3 күн бұрын
Sharai ramro live dohori prasash ra usmitako shapda Ani swor uystai
@shreejanastha46322 ай бұрын
दोहोरिको अर्थ नबुझ्ने हो jpt कमेन्ट गर्ने ।राम्रोछ वा ❤❤❤
@rajeshsudedi9403Ай бұрын
प्रकाश भाइको हरेक गित राम्रो र शब्द मन छुने हुन्छन् त्यसैमा अस्मिता बहिनीको हाँसै राम्रो❤
@GhanshyamSharma-f4jАй бұрын
Nice song congratulations both of excited v nice 💯 congratulations 🎉🎉