कुर्सी खुस्केपछि प्रचण्डलाई देशको माया ! जनार्दनले पार्टी फुटा *उँदै ! SIDHA KURA JANATA SANGA

  Рет қаралды 163,415

News24 Nepal

News24 Nepal

Күн бұрын

कुर्सी खुस्केपछि प्रचण्डलाई देशको माया ! जनार्दनले पार्टी फुटा *उँदै ! SIDHA KURA JANATA SANGA
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 280
@news24tvchannel
@news24tvchannel 29 күн бұрын
KZbin community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ । facebook.com/news24np
@AakashpariyarAchhami
@AakashpariyarAchhami 29 күн бұрын
Thanks 🙏 ser
@user-dp8jv7gx7x
@user-dp8jv7gx7x 29 күн бұрын
सलाम सर तपाईंको समाचार सुन मन पर्छ
@baliramtharu7195
@baliramtharu7195 29 күн бұрын
Regular nawalparasi bat❤
@shivarimal8011
@shivarimal8011 29 күн бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद।
@GangaGurung-l1r
@GangaGurung-l1r 8 күн бұрын
Ķoʻkķmmkkmokìkkìkkkìii0ikkìiiikkk9olkookoomooookoʻoollk
@ndsunar4682
@ndsunar4682 29 күн бұрын
कुलमन गिसिंग लाइ मेरो तरफा देखी शालुट छ
@buddhipun6433
@buddhipun6433 29 күн бұрын
ओलीले अपराधी र भ्रस्टचारी हरुलाई बचरहेका छन् येसैले ओलीलाई हटाउनु ऊपुक्त हुन्छ
@kiransharma2656
@kiransharma2656 29 күн бұрын
kun chahi gatilo chha ra? tinai watai eutai hun
@bimochanadhikari1419
@bimochanadhikari1419 29 күн бұрын
३ जना नै सेम हुन प्रचण्डे सेरे केपि
@shantikokhojima6040
@shantikokhojima6040 29 күн бұрын
आतंककारी गए उखाने आए उखाने गए गुखाने 😬 कुलमान घिसिङले बिजुली बालेको पैसा तिर भनेको हो कुनै भिख मागेको होइन हेक्का रहोस् उखाने ☹️ यो देश ३ टाउके को होइन ३ करोड जनताको हो☝️
@thaparamesh4478
@thaparamesh4478 29 күн бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 29 күн бұрын
पत्रकार को जय होस
@ghatanimohan
@ghatanimohan 29 күн бұрын
जनार्दन शर्मा पनि एउटै ड्याङको मुला हुन्।
@bimochanadhikari1419
@bimochanadhikari1419 29 күн бұрын
प्रचण्डे सेरे केपि र रबि अनि तिनका कार्यकर्ता लाई लखेटेर मात्र देश बिकास हुन्छ नत्र देश झन झन बिगृदै छ 🙏🇳🇵
@L.B.Chhetri525
@L.B.Chhetri525 28 күн бұрын
आजको कथा सुपर राम्रो रहिछ खुशी लाग्यो
@surendrashrestha2631
@surendrashrestha2631 29 күн бұрын
याे देशकाे ऊन्नती र प्रगती राजसंस्था र राजा बाट मात्र सम्भव छ।याे कुरा समय र परिस्थिति ले प्रमाणीत गरी सक्याे।राजा र राजसंस्था देशकाे लागी आवश्यक छ भन्ने समय ले देखाई सकेकाे छ।राजा ल्याऊँ,देश जाेगाऊँ।
@raiantim7473
@raiantim7473 26 күн бұрын
Ho ni parasee aayo bhane bikas bhaihalchha ni 😂😂😂
@kajikc9
@kajikc9 29 күн бұрын
भ्रष्टाचार नेता हरुले खाएको देश जुन देश ले जे गरेनी हुन्छ।नेपाली को ज्यान सस्तो छ।
@Khamohale
@Khamohale 29 күн бұрын
बिजुलीको बिल तिर्न नसक्दा गरिबका घरमा बिजुली काटिन्छ तर उद्योगलाई अर्बौँ छोड्न लबिङ चलिरहेको छ । बिल तिर्नु पर्छ भन्ने विद्युत प्राधिकरणका सञ्चालकलाई तत्काल हटाइन्छ । र, त्यहि हप्ता देशले अर्बौको ऋण लिएको समाचार आउँछ ।
@maheshdangol3507
@maheshdangol3507 29 күн бұрын
नेताको देशभक्ति सत्ता बाहिर मात्र हुँदो रहेछ। सत्तामा हुँदा बुद्धि र चेतन भ्रष्ट हुँदो रहेछ। त्यसकारण यिनीहरू सबजना सत्ता बाहिर नै रहून्।
@SapanaaRawat
@SapanaaRawat 29 күн бұрын
जनार्दन लाइ विश्व ले चिन्दन।जिबित हुदा सम्म सकृय प्रचन्ड नै ठिक छ्न
@narendrapandey8055
@narendrapandey8055 29 күн бұрын
Dhannebad patrakar Birendra jairu is the best person
@r.b_745
@r.b_745 29 күн бұрын
❤❤❤
@nirajbisnet7708
@nirajbisnet7708 28 күн бұрын
कुलमान नेपालको हिरो हो ❤❤🙏🙏
@kbchauhan4261
@kbchauhan4261 20 күн бұрын
Very very strong and real presentation Birendra sir on Mawabadi party, Prachanda and Kulman Ghising
@ishwarthapa9720
@ishwarthapa9720 26 күн бұрын
Absolutely right Sir
@sushilmanandhar237
@sushilmanandhar237 29 күн бұрын
म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।
@mahabir566
@mahabir566 29 күн бұрын
नेता देसका होइन न देस बनाउने काम गर्छ्न लुट्ने त हो
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 29 күн бұрын
Birendra sir le Sahi bolnu bhayo salam6.
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 29 күн бұрын
#परिवर्तन कै लागि भनेरा, देशलै पचास बर्ष पछी धकेलीयो!! दुईसवर्ष पुरानो राजसंसथा खाईदिइय!! भयको राजाले पनि, गद्दित्यागे!! अनागिन्ती मान्छेहरुले ज्यानगुमाय!! तैपनी जाली, फताहा लुतेराहरु, ले सताईरहेकाछन्!! आबको बीकल्पा फेरि भेडा हरुनै बाख्रा को रुप धारन् आवश्यक भै रहेकोछ!!
@-Rr1990
@-Rr1990 29 күн бұрын
माओवादी पार्टीको नेतृत्व परिवर्तन नभए अबको निर्वाचनमा ३२ बाट १२ पनि नहुने सम्भावना धेरै छ। प्रचण्डले पाएको मौकाको दुरुपयोग भएको कुरा विगतले स्पष्ट गराएको छ।
@user-qt3dw5dc8q
@user-qt3dw5dc8q 29 күн бұрын
त्यसैले धुर्त ठग डाँका नाइके अपराधीको सरदार प्रचन्डेको बोली भन्दा मलद्वारबाट निस्किने दुषित बायुको मूल्य बढी छ। यो बिज्ञानले प्रमाणित सत्य जस्तै बनिसकेको छ।
@prakashdangi6480
@prakashdangi6480 28 күн бұрын
भ्रट नेताकार्यकर्ता बाहेक जतीपनी बौद्धिक बर्ग छ्न उनीहरुलाई एउटा न एउटा कानड लाएर देश नीकाला गर्ने खेल बाहेक यो सरकारले केही गर्दैन्✍️✍️
@BupendraSubedi
@BupendraSubedi 27 күн бұрын
Good sir samachar yasto hu .parchha .
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 29 күн бұрын
1oop very good kura ho birendra jairu ko salam xa
@ajabKC
@ajabKC 29 күн бұрын
सलेट छ कुलमान तिमीलाई उज्यालो नेपाल बनाएकोमा तिमी पछि कहिले नहटा ❤❤ ❤ जनता तिम्रो साथ छन्🎉🎉🎉
@YogendraBajgaiN
@YogendraBajgaiN 29 күн бұрын
धन्यबाद पत्रकार ज्यु❤❤❤❤❤सेरे,केपिको निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BinodDas-ey8rx
@BinodDas-ey8rx 29 күн бұрын
जय नेपाल😊
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 29 күн бұрын
good news
@Kpmgr555
@Kpmgr555 29 күн бұрын
बर्षमान पुन र जनार्दन सर्मा दुधले धोएको छैन्न सुदन किरातिलाई नेतृत्व हस्तान्तरण गर जय माओवादी
@umeshtripathi5470
@umeshtripathi5470 29 күн бұрын
के बोलेको? उहाँ देश को मोती भग्वान भनेर तपस्या गरम
@thapasuryakumari8720
@thapasuryakumari8720 29 күн бұрын
Shuman Kirati Pani Dudha le Nuhayeko Xain Shabai Uahi Daynga Ka Mula Hun Kinki Kirati Ko Shahyog Le Lumbini Dharam Easthal Kasto Chalitra Ko Baykti Lae Rakheko X Yesma Bhumika Kirati Kai Ho Kinki Lumbini Yesto Baykti Lae Sanchalan Garan Dinu Parax Jasko Chalitra Samajik Karay Garan Layek Ko Baykti Hunu Parax Yesta Dhunadkari Haru Lae Pad Ma Rakher Nepal Ko Sabai Dharam Easthal Haru ko Sarabnasa Gareko x Nepal Ko Eatihasa Nabujhane Lae Pada Dine Nai Galat X Jasle Eatihasa Padheko Ra Bujheko X Tas Lae Matra Yi Shab Jimma Diye Matra Shurxit Hunax Hain Bhane kale Kale Miler Khaua Bhale Bhane Jastai Ho
@Chaudhary-pra
@Chaudhary-pra 29 күн бұрын
😂😂 ajhai maobaadi gardaixa
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 28 күн бұрын
Good news❤❤❤❤❤
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 27 күн бұрын
शिधाकुराकाे टिमलाई शलाम्छ
@deepakchalise1140
@deepakchalise1140 28 күн бұрын
कुलमान घिसिङ जिन्दावाद
@liladharpandey1389
@liladharpandey1389 29 күн бұрын
राम्रो काम गर्ने लाई यो सरकार सम्मान होइन अपमान गर्छ
@ramyonjan3206
@ramyonjan3206 28 күн бұрын
दुई जिब्रे प्रचण्डको बोलीमा कुनै भरोसा छैन आफ्नो स्वार्थको लागि जे पनि बोल्ने गर्छन् ।
@user-re2tc7cq6k
@user-re2tc7cq6k 29 күн бұрын
Salute journalist birendra jairu
@pritamTiruwa-cg3qr
@pritamTiruwa-cg3qr 15 күн бұрын
❤❤❤❤❤
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 28 күн бұрын
म मरेपनि मेराे देश बांँचीरहाेश्।
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 27 күн бұрын
येस्तै खराब प्रधानमन्त्रि छउन्जेल देसर जनतालाई कहिलै सुखर शानति पाईदैन
@lalitoli3730
@lalitoli3730 28 күн бұрын
कोत पर्व जस्तै संसद पर्व हुनेछ ।
@GamGurung-l6p
@GamGurung-l6p 29 күн бұрын
Very good news sir
@AnilgoleGole
@AnilgoleGole 27 күн бұрын
दैनिक
@laxmangc7237
@laxmangc7237 29 күн бұрын
Good job
@padam143gamer
@padam143gamer 28 күн бұрын
@amritbartaula8660
@amritbartaula8660 29 күн бұрын
Big respect brother no body have love Nepal ♥️
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp 27 күн бұрын
जहाँ पनि होइन भाई, ईश्लामिक कट्टरता भन्दा खतरनाक कुनै कट्टरता छैन, नेपालको तराईमा हेर्दै जाऊँ आगामी दिनमा ।
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 29 күн бұрын
अब काङ्ग्रेस एमाले को दिन गयो ।
@rairaj89
@rairaj89 13 күн бұрын
Wo🎉🎉
@AakashpariyarAchhami
@AakashpariyarAchhami 29 күн бұрын
नमस्ते सर हजुर को भिडियो र आवाज धेरै धेरै मन पर्छ बधाई छ सर हजुर लाई हजुर जस्तो मान्छे ले हो देश बचाउन सक्ने क्षमता हजुर सँग छ सलाम छ छ मेरो जय देश जय नेपाल 😢😢
@madankauchha1726
@madankauchha1726 29 күн бұрын
Rabi vnda khatra .birendra ji aayepaxi sidhakura janata sanga ajhai mathi pugeko chha
@ishwarthapa9720
@ishwarthapa9720 26 күн бұрын
On ground ma je vayeko 6 tyo vannu hun6.Thanks a lot sir.
@nabinmaharjan1645
@nabinmaharjan1645 29 күн бұрын
कुलमान सर🙏💐
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 29 күн бұрын
अाेलि चाेर नै हाे।
@ramesharyal4811
@ramesharyal4811 29 күн бұрын
वीरेन्द्र जैरू प्रति सधैभरी अभारी रहने छु,
@RaviKumar-lo3ri
@RaviKumar-lo3ri 28 күн бұрын
अब बिस्तारै युवा जाग्नु जरुरी छ हेक्का होस् एकदिन हाम्रो देश पनि बंगलादेश बन्न पुग्छ त्यो दिन यो देश का नेताहरु लाई कसले जोगाउँदो रैछ समय ले देखाउँछ यी भ्रष्ट हरु बाट भ्रष्टाचार गरेको पैसा उठाउने हो भने देश को ऋण तिर्न पुग्छ ।
@dineshadhikari6920
@dineshadhikari6920 29 күн бұрын
केपि ओलिको खुलेर बिरोध सक्दैनन् यी पत्रकार जैरु ।खाली प्रचण्ड बिरोध गर्छ मुला
@missisipisharma2320
@missisipisharma2320 29 күн бұрын
tah jholey ko chak polyo kya ho hatyara ko aaukat dwkhauda
@Chaudhary-pra
@Chaudhary-pra 29 күн бұрын
Yesta yesta tw xan Ani ramita navaye k hunxa deshma 😂
@Mgrxxanjana
@Mgrxxanjana 29 күн бұрын
100%
@user-lr6hh9lv8t
@user-lr6hh9lv8t 27 күн бұрын
🙏🙏🙏🙏
@prabhalimbu9432
@prabhalimbu9432 29 күн бұрын
Kati ramro lagxa yo program
@krishnadhakal5103
@krishnadhakal5103 29 күн бұрын
Yakdami ramro january lest birndara sir
@rahmbaniya2579
@rahmbaniya2579 29 күн бұрын
Good news good luck kulman
@BhimSony-ze9ow
@BhimSony-ze9ow 29 күн бұрын
देश बिकाश नहुनुमा ८० प्रतिशत नेपाली मिडिया को हात छ
@dhanmangurung1201
@dhanmangurung1201 29 күн бұрын
वाङलादेशमा यदि धार्मिक द्धन्त थियो हो भने के देश नै छोडेर भाग्ने शेख हसिना हिन्दु थियो कि मुस्लिम थियो अलि सोचेर प्रसार गर्नु पत्रकार ज्यू ?
@eknadhikari803
@eknadhikari803 29 күн бұрын
स्वास्थ्य मन्त्री ज्यू को एजेन्डा जन हितमाछ पास हुनु पर्छ ।
@neeshamkhadka
@neeshamkhadka 29 күн бұрын
रबि लामिछाने जिन्दावाद ❤❤❤
@nirajnepal
@nirajnepal 29 күн бұрын
Fantastic
@ratnasinjali8700
@ratnasinjali8700 17 күн бұрын
हेदलाइन के लेखेको छ बोलेको के छ छ्या यो मिदिया को पनि काम छैन शिधाकुरा जनता सङग स्लोक मात्रै हित बाकि सब फ्लप्👎️👎️👎️
@lalitoli3730
@lalitoli3730 28 күн бұрын
नेपालको मुस्लिम बहुमत भए त हिन्दूमाथी जाईलागीहाल्छन ।
@bhattarai1953
@bhattarai1953 29 күн бұрын
माओबादी नफुटीकन राम्रो हुँदै हुँदैन । के सँधै प्रचण्ड मात्रै पार्टीको अध्यक्ष भेरहने ?
@umeshtripathi5470
@umeshtripathi5470 29 күн бұрын
यो ८४ को खेल होला 🥺 तर जनता लाटो नभएको अवस्था🙏
@anilshrestha3132
@anilshrestha3132 29 күн бұрын
नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।
@Pramodkr824
@Pramodkr824 29 күн бұрын
शेख हसिना को ग्र्याण्ड कम ब्याक हुन्छ अब!
@hdhhhs3950
@hdhhhs3950 29 күн бұрын
प्रदिप अधिकारीलाइत प्रचण्डेको छोरीले पनि संरक्षण गरेको हो गङगा दाहालको प्रिय हो प्रदिप आधिकारी
@manjilbhandari6135
@manjilbhandari6135 28 күн бұрын
प्रचण्डको कारणले भुक्नु पाईरहेकोछस गैरु।।
@kashiale5679
@kashiale5679 29 күн бұрын
Right
@sangitaluitel-sl7of
@sangitaluitel-sl7of 29 күн бұрын
यसरी न उक्साउनु है।जसले जनमास बिथोल्न सहयोग पुग्छ।
@sidantlama7
@sidantlama7 29 күн бұрын
🎉🎉🎉🎉
@budhilawati7654
@budhilawati7654 29 күн бұрын
अब जनार्धनलाई पनि दसा लागे छ,भिम रावल जस्तै।
@user-ws9xk1wo1x
@user-ws9xk1wo1x 18 күн бұрын
यो अनाबश्यक ब्याक ग्राउन्ड मुजिक किन ।
@SugitaBk
@SugitaBk 29 күн бұрын
Wawawawa ❤
@GajendraKumarThebe
@GajendraKumarThebe 29 күн бұрын
Usa
@gopalgautam6826
@gopalgautam6826 29 күн бұрын
आजको ताली वा गाली को प्रश्नको बैकल्पिक उत्तर मा गलत राखियो, स्वास्थ्य मन्त्रिको प्रस्ताव स्वास्थ बिमाको रकमको बढाउनु पर्छ वा पर्दैन भन्ने राख्नु पर्थ्यो जसले जन दवाव झल्कन्थ्यो तर यो उत्तरले त बिरोध र समर्थन झल्कन्छ।सरकार बिरोधि जनमानसिक्ता भएकोले अत्याधिक गालीमा मत आउँछ।
@tulsiramkhadka6152
@tulsiramkhadka6152 29 күн бұрын
माओवादि २मात्र नभई ४टुक्रा हुन जरुरी छ। नोट १जुट भएपनि ८४चुनावमा त: १सिट ल्याउन पनि असम्भव लक्षण देखिदै छ। अग्रिम शुभकामना
@user-xh1sv4bg6d
@user-xh1sv4bg6d 29 күн бұрын
oli nepalko virus maha rogi hun
@khadakmahata1569
@khadakmahata1569 29 күн бұрын
Janardan is the best
@manmayarai7069
@manmayarai7069 29 күн бұрын
नेपाल को राजनिति मा सबै बेकार कोनै हो केही ग्रदैन
@HamalThakuripasupati
@HamalThakuripasupati 29 күн бұрын
सहिकुरा दाजु
@narendrathapamagar7725
@narendrathapamagar7725 29 күн бұрын
नेपाल सरकार होईन यि त नेपाल का डाकु का सरदार हुन
@RajKumar-lq5mn
@RajKumar-lq5mn 29 күн бұрын
हैट हिजो राती प्रसारण हुने समाचार आज बिहानै दिएर कल्ले हेरनि हो
@haribahadurbasnet7204
@haribahadurbasnet7204 29 күн бұрын
कुलमान घिसीड० भद्र सालिन देशको लागी एक होनाहार व्यक्ति हुन ,राष्ट्र प्रेमी हुन,
@Rightfactnepal
@Rightfactnepal 29 күн бұрын
Bujhna Sakdena Kahele Sudhar Hunxa hamro desh😒😒😒
@gautamkarki2420
@gautamkarki2420 29 күн бұрын
Sidha kura janta sag kina Samaye ma Aaudaina jaye ghanti rasopa jindabad
@basudevkarki
@basudevkarki 29 күн бұрын
रबिको जसरी हाइलाईट माआउला भनी उफ्रेको होलस तेरो मुख्माकुकुर्को गु हाल्दिन छन
@user-tg2cy3hi8y
@user-tg2cy3hi8y 29 күн бұрын
हिन्दुहरुले भारत र नेपालमा गरेको हालिमुहालि हर्कत बंगलादेशको अल्पसंख्यक हिन्दुहरुमाथी गरेको दमन देख्नेहरुले हाम्रो कट्टरता कतिको मानविय छ भनेर खराने नांगा महाराजहरुले देखेकोछ???
@ammarbhatta6186
@ammarbhatta6186 29 күн бұрын
जातियता को मुद्दा उठायर देश डुबाउने नेता 😭😭😭
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 29 күн бұрын
कांग्रेस एमाले मिलेर देश सिध्याउन लागििके, याे जाबाे जैरेचाहिँ प्रतिपक्षमा पुगेर कमजोर भएकाे प्रचण्डको खाेइराे खनेर बस्छ । याे प्रकारान्तरले कांग्रेसकै पलाँटाे रहेछ ।
@user-gs9sq7ti8g
@user-gs9sq7ti8g 29 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 14 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 52 МЛН