बालेनलाई पक्राउ गर्ने गोप्य योजनाको पर्दाफास गरिन् इन्जिनाले। सरकार घुँडा टेक्न बाध्य Balen Shah kzbin.info/www/bejne/q4ivi42cgaeXY5I
@DhanrajJoshi-x9p2 ай бұрын
बालेन शाहा लाई आम नेपाली जनताले साथ दिन्छौ जय बालेन शाहा
@premrajbar2 ай бұрын
बालेन शाहालाइ कसै मुजीले पनि थुन्न सक्दैन नेपाली जन्ता बालेनशाहाको साथमा❤❤❤❤❤ जय बालेन
@cassius83732 ай бұрын
Modi sarkar sath ma cha, timile chinta Lina parne kura haina sathi.
@होमनाथभटराई2 ай бұрын
बालेन्ले गरेको काम सहि सत्त्यछ बालेजी अगिभडौ हामी पुर्बमेचि देखि पश्चिम माहाकाली सम्मका जन्ताले बालेन जिन्दाबाध🎉
@sarmilathapamagar73342 ай бұрын
सच्चा मन भएको बालेन साह बालेन साह लाई जनताले साथ दिनुपर्छ ।
@ramcharanrai71152 ай бұрын
बालेनलाइ समाते देशमा ठूलो आधिबेरी आउने छ। सम्भवत अर्को जनक्रान्तीको सुरुवात हुनेछ।
@DipuBk-x6r2 ай бұрын
बालेन ज्यु तपाई नडराउनु हामी सबै जनता तपाई साथमा छाै तपाईको साथ दिन आउदै छाैँ ॥
@lokpun80922 ай бұрын
१००% सहि हो
@saraswatineupane62092 ай бұрын
नेपाली जनता लाई छर्लङ्ग थाह भै सक्यो कि नेपाल को राजनिती हाक्ने सबै भ्रस्ट रहेछन् भन्ने , भ्रस्ट ले भ्रस्ट को साथ दिन्छ। जो देशभक्त छन्, कानूनी हिसाब ले बिकास गर्छन् , उनिहरुलाई यी भ्रस्ट हरुले देखि सहन्नन्। बालेन जी !!!तपाईं पनि नियम कानून् लाई साथ लिएर अगाडी बढ्नुहोला.... जनता तपाईंको साथ मा छन्।शुभकामना बालेन जी🙌🙌🙌🙌🙏🙏
@krishaghimire102 ай бұрын
बालेन लडाइँ गर्न तयार छन् साथमा हामी छाैं।जय बालेन🙏
@RajKumarthapa-y8o2 ай бұрын
100%√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵Jay Balendra,(Balen) Saha sir hajur Jay 🇳🇵🇳🇵🙏🙏🙏🙏👍🏼👍🏼🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵
@premdahal60362 ай бұрын
बालेन शाहा लाई आम नेपाली जनताले साथ दिन्छौ
@HaribdrKunwar-s5v2 ай бұрын
छिटो गर वालेन समय धेरै ढिला भैसक्यो जनताले वालेनलाई साथ दिनै पर्छ जय वालेन !
@chandbahadurrana96292 ай бұрын
राम्रो कुरा गर्नु भएको मा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@BhadruRajbanshi-yv6no2 ай бұрын
मलाई बालेन मनपर्छ i Love balen❤❤
@mekhbahadurlama29412 ай бұрын
जुनदिन बालेन लाई पक्राउ हुन्छ त्यो दिनदेखि देश सक्कियकोइ हो भन्ने बुजनु पर्यो र बिना रानाको मौरी झै कतिजना मर्छ र कतिजना जन्ता मर्छ समयलेनै बताउला। जैय होस बालेन को।
@amritkc68472 ай бұрын
कालेन सरलाइ छाेए याे सरकार ध्वस्त हुनेछ पाटिनै समाप्त हुन्छ जुनसुकै पाटि
@minatiwari7932 ай бұрын
बालेन्द्र शाह ले कुनै गल्ती गर्नु भएको छैन किन ना ना थरी कुरा गर्छ्न् नेपाल को बिकास हुँदै गर्दा यी भ्रष्टाचार नेता बालेन को काम देखेर यिनको मन मुटु कि जल्दै छ
@rrr45702 ай бұрын
यो देशबाट १८ जना नेतालाई देश निकाला गर्नु पर्छ, अनि मात्र देश बन्छ !
@PuranDeuba-z6b2 ай бұрын
बालेनशाहाको साथमा ❤❤❤❤❤ जय बालेन
@MukeshDhungana-b1k2 ай бұрын
हजुर ले100 मा 100% जाइज भन्नुभयकाे छ मेडम पहिला जस्ताे राम्राे काम गर्नेलाइ भाला राेप्ने जेलहाल्ने महङ्गि बढाउने मज्दुरि काे र गरिब हरु लाई दबाउने अनि अाफन्त र नातागाेता अाफ्ना कार्यकर्ता माेटाउने परिपाटिजनताले अब बझिसके खबर्दार तिनटाउके हरु अब जनता हरु भाला खुकुरि बन्चराे कुटाे काेदालाे लिएर निस्किन्छन जनता अबत अतिभाे ।।।😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@umerkunwar20852 ай бұрын
इन्जिना बैनी सलाम सत्य को खोजी मा बद्नु पर्छ है फेरि पनि सलाम जे एन पि बुतवल
@keshabKhatri-p6f2 ай бұрын
रा स्व पा राप्रपा बलेन मिलेर पार्टी खोल्न जरुरी छ
@birendrarai85532 ай бұрын
जय बालेन साह जिन्दाबाद
@kishorchhantyal57902 ай бұрын
बालेन ले आन्दोलोन को आव्हान गर्नु भयो भने , म मेरो आफ्नै खर्चमा शिर्ष नेटाहरुको बिरुद्धमा सडकमा ऊत्रने छु ।
@dhrubachapagain54322 ай бұрын
क्या मीठो बोलिन ई नानी ले । क्या बात दामी बात । तिमी बैनी लाई जिन्दबाद । हाम्रो सान बालेन हुन दुईमत छैन सवैको एकै मत हो ।
@HariSharanpandey-v4y2 ай бұрын
अब रोगिको मृगऊला फेरि ड्यामेज हुनिभो बालेनको समर्थकमा सडक अोर्लिदा
@BishnuKarki-yj5iw2 ай бұрын
त्रीतायुगमा श्रीरामलाई साथ दिने को को- थिए-बन्दर भालुगिद्ध पन्छिराज गरुड आदि कोहीले दाजु त्यागेको कोहीले बाबु त्यागेका - कोहीले आमा त्यागेका कसैले श्रीमती त्यागे- मात्र सहिसत्य तेगेनन् तेसैलेरावण कुम्भकरण बाली खर्दुषण मारिच दुश्कर्मी को नास भयो- अन्ततः सत्यपच्छेको विजयभयो योकलि- हो बर्तमन अवस्थामा ३भागबिग्रेको समयछ- तपाइँ ऐ रावण मै रावण रावण बनेरहुदै हुँदैन- अब पढेलेखेका युवायुवतीलाई राम्रोसँग था- भैसकेकोछ तेसैले होस्मा आउनु है नत्र गार्हो छ! जय होश राम्रो स्वोच विचार सत् कर्मको
@laxmithapa23172 ай бұрын
हिमत भए वालेनलाइ थुनेर देखाउनु पर्यो हेरम् हामी पनि ।
@UshaAdhikari-kx3uh2 ай бұрын
Bahut ramro kura garnu vo baini salut👏💋❤️🔥🔥🔥🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnabhattrai85982 ай бұрын
बालेन काे आफ्नै अदालत छ कसले पक्राउ गर्न सक्छ र दि असम्भव कुरा नगरनु न ,,,,,,, जय बालेन सरकार
@ArunKumarPokharel2 ай бұрын
Balen Shah is Our National Hero. Long live our Beloved Hero Balen shah 🙏🇳🇵
@tarasharma43372 ай бұрын
Balen is great we love balen
@dbchhantyal86502 ай бұрын
This is the time of youth and time is invincible:युवानमीव जयते!
@surajtajpuriya51122 ай бұрын
जन्ता भन्दा नेपाल अदालत पनि ठूलो छैन या नेपाल सरकार पनि एक हो जन्ता ले जे चाहान्छ तेहि हुन्छ र बालेन लाई छुनु मिल्दैन सरकार बिचार धन्यवाद
@rajkumarchaulagain18682 ай бұрын
लागत कम भएका लगानीकर्ताहरु आंत्तिनू स्वाभाविक हो।
@HomnathRegmi-vh4jy2 ай бұрын
जय बालेन,बालेन पक्रने हाडीहरू बालेन याे देशकाे प्रधानमन्त्री भयपछी यी पुराना नेता धेरै जेलजान्छन।जयबालेन।
मेयरहरुमाश्रेष्ठ हर्क,वालेन,रेणु र गोपी अनि नेता,नेत्रीहरुमा सुमना,शोभिता,सुनिता,तोशिमा,सरल सहयात्री,माधव सापकोटा,दीपशिखा,राजनदहाल लगायत दोश्रोतहका सबै पार्टीभित्रका त्यागी तथा ईमान्दारनेताहरुले संयुक्तरुपका साझाएजेण्डाबनाएर सरकारको नेतृत्वगर्नुपर्छ!
@nirazincopenhagen2 ай бұрын
उठ्ने बितिक्कै मलाई पिर,मेलम्ची पानी आउछ भनेर पर्खेको ३०-३२ वर्ष भैसक्यो, अहिले घर बनाएको, तेही पानी आउला भनेर ढिला सुस्ती गरेको, त्यो पनी पाच वर्ष भईसक्यो। ईनारको पानी तीन घर बादिफादी, धारा ताईलमा मातै माटो, अब ठुलो फिल्टर खोज, राख्ने कहाँ ! देशमा बेबस्था हुनुपर्ने साधारण चिजहरुमा नि झमेलै झमेला, आक्रोसित, म तयार, यिनीहरुलाई टुक्रा टुक्रा गरेर गिद्ध लाई खुवाउने !
@khadkasundas33152 ай бұрын
100% sahi 👍 bolnu bhayo👈👏👍 Jai youba saqti👏🇳🇵👏 Jai nepal Aama 👏💥👏🇳🇵🇳🇵🇳🇵Jai balen sir 👏💥👏🇳🇵🇳🇵🇳🇵
@krishnaadhikari48412 ай бұрын
Jay.balen 🇳🇵🇳🇵🇳🇵
@GopigautamGautam-ee3ug2 ай бұрын
बालेन जिन्दावाद
@SemNembang2 ай бұрын
बालेन हिरो 👌
@RamnareshYadav-i4u2 ай бұрын
Veryfine kura garnuvyo mem thank you!
@RadhaGiri-c3e2 ай бұрын
Good khabar❤❤❤❤❤
@JebiGurung-dx8du2 ай бұрын
सहि बोल्दै पत्रकार इन्जिना।
@SandipSubba-fk8px2 ай бұрын
सहि हाे सिस्टरकाे कुरा।
@kedargyawali58582 ай бұрын
बालेन थुन्ने भनेको आफै सखाप हुनु हो,अब देश ले चिनी सक्यो सबै खाले ब्वासा हरु लाई।
@JungBahadur-q6i2 ай бұрын
हे मिदिया वालो यो के ताल हो किन झेकने र पेकने गरछैा् बालेन ले कसलाई के गर्नु भो पक्राउ गर्ने जो जसलाई पक्राउ गर्नु छ ती पापी हरुको नाम लिन नसक्ने जसले गरेर देखाएको उसको नाम मा पक्राउ धत मिदिया साथीहरूलाई its my request mtr balen bijuli padaadhikari Ravi sampangk यस्तै अरु गुणस्तरीय साथीहरूलाई हामी जन्ताको तर्फबाठ अगाडि बढनु होला भनी नम्रनिबेदन गर्दैछौं धन्यवाद
@SumitraLimbu-u8q2 ай бұрын
Jai balen jai nepal 🙏🙏
@sundarthapa82462 ай бұрын
केपि वलि बालुवाटार र भ्रष्ट हरूकाे मात्र प्रधान मँत्री हुन बालेन ७७ वटै जिल्ला का प्रधान मँत्री हुन जनता काे ढुक ढुकी बनी सके अब एमाले काँग्रेस कत्ता पुग्छाै हेर
@ShivalalBhurtel2 ай бұрын
Jay.balen
@sushilatamang74742 ай бұрын
Solute to you mam🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gangasagar63342 ай бұрын
इन्द्रकाे बाउचन्द्र आयपनी नेपाली जनतालेसुख दिदैनन् बाइसे चाैबिसे राज्यब्यबस्था फाले राणासाशन फाले काँग्रेस पँञ्चेआय देसमा सयाै आन्दाेलन गराय सडककाे भिकारी राष्टपतिबने जनता संधैसडमा❤❤❤❤❤❤❤❤
@gautamtuladhar44172 ай бұрын
Damdar view
@jagatthapa71152 ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@basusilwal95032 ай бұрын
Balen सर लाई पक्रन कसैको बाबुको तागत हिम्मत हुर्मत छैन अस्तु
@buddhidahal24682 ай бұрын
नेपालमा कहिले मानब भएर बाँच्ने । सही लाई सही भन्नै नपाउँने पीड़ित हरू सबै पार्टी हरू मा छन् । खाएको बिस लाग्छ नखाएको लाग्दैन ।एक दिन सम्पत्ति जाँच गर्ने दिनपनि आउँछ,जुनै पार्टी हरू मा रहेका ईमानदार कार्यकर्ता सरकारी अधिकारी हरू सबै चोखिने दिन आउँछ ।अब देश मा सत्य र असत्य बिच्को अन्तिम लड़ाई हुँदैछ ।
@ganeshacharya-zv3gg2 ай бұрын
Sahi kura garnu bhayo tapai Le sister jay rastrabad
@harirai24312 ай бұрын
ब्बालेन पक्राउले बङ्ग्लादेश झल्काउने छ
@sitakunwar99042 ай бұрын
अब यि पुराना पार्टीलाई पत्ता साप गर्नुपर्छ यिनीहरू सरकार मा बसदा जनताको लागि केहि गर्दैनन सरकार बाहिर हुँदा आफूलाई सरकार मा जानु को लागि जनतालाई उचाल्न सडक मा पुग्छन यिनीहरू को पछि कोहि पनि लाग्नु हुँदैन अब पनि हामी ले कुरा बुझेनौ भने आचि खादा हुन्छ चर्पी मा गएर
@ParkashBadu-pt4qr2 ай бұрын
जन्ता ले काटदै चुक हाल्ने छन बालेन लाई छोएर काम नगर जन्ता लाई
@PremkumarLimbu-u3c2 ай бұрын
You are right
@kamaladhakal8342 ай бұрын
हाई, हाई वाले न❤❤❤❤❤❤❤
@bksrk58912 ай бұрын
के गर्नु माहा नगरमा पैंसा निकै छ त्यो पैंसा ले काठमाडौं विकास गर्नु भनेको तिन पाटि लाइ नोक्सान भोलि सात छेत्र सातै छेत्र हाम्रा सामसद जिरो देशै भरि बाट आउट हुने पक्का भएपछी किन राख्नु मेयर बालेन शाह लाइ
@prashantshrestha92682 ай бұрын
Big support to baalen sahii hoo
@NimTamang-tc8ox2 ай бұрын
आगो म घिउ तेल न थप स्वाह हुने छ ।।जय नेपाल जय वालेन।
@PadamPadam-s5d2 ай бұрын
Great Mayer Balen sir 👍🇳🇵🇳🇵🇳🇵
@jitutamang40172 ай бұрын
Balen Shah Jindabad
@DeepMagar-c2b2 ай бұрын
Jay balan
@dorjelama28782 ай бұрын
बालेन लाई छुयो कि कुयो भनेर जाने हुन्छ
@kshetrabahadur71062 ай бұрын
Balen shaha ek dess vakta hun inlai hami sabai tin karod janata le sath dinu parcha jaye bale n shaha
@pandeyprasad14362 ай бұрын
सबै युवा बालेन नै हुन। को कोलाई थुन्ने सरकार?
@narayanmahara11102 ай бұрын
बालेनलाई जेल हाल्न सजिलो छैन जिताउने जनता देशका समर्थक जनता चुप लागेर हेरिरहलान
@basisamachar2 ай бұрын
jaya balendra shah
@sabinaadhikari5874Ай бұрын
अति जनपृय जनपक्षीय र देशप्रेम को बिचार व्यक्त गरिदिनुहुने नेपाल आमाको सन्तान तपाइलाइ उच्च सम्मानका साथै स्यालुट पनि
@angnimasherpa73322 ай бұрын
Jay hos balen jiuko jay balen🙏🙏🙏
@bisnumoktan7292 ай бұрын
बालेनलाई पनि मदन भन्डारी बनाई देलान् है सम्पूर्णले ।
@indrajoshi81192 ай бұрын
बालेनलाई छोयो कि बंगलादेशमा जस्तो हुन्छ जय बाले जय रबी
@sharmilashrestha60992 ай бұрын
बालेन सर जय हाे्स
@sanobhaikc93212 ай бұрын
Good job balen 🇳🇵🌹🌻🌺♥️
@ekabahaduradhikari46752 ай бұрын
Very good jaya balen.
@ParkashBadu-pt4qr2 ай бұрын
बालेनलाई छोएर त हेरेनु
@NirakKhadka-v2g2 ай бұрын
Jai balan sir
@RudharaBadhur2 ай бұрын
Jay balen shah 💕
@jabdr35632 ай бұрын
Very good Enjina mam go ahead
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल 🎉🎉🎉
@ReshamRaj-hp1nb2 ай бұрын
बालेन शाहा ।जय हाेस।।
@Nira4612 ай бұрын
जय बालेन🇳🇵🔱❤👌
@RajbikramShah-s5k2 ай бұрын
इन्जिना जी, यो देश यस्तो, त्यस्तो होईन.. यी भ्रष्ट अरु देशका गुलाम बुद्धि विवेक नभएका पार्टीहरूले बनाएका हुन्।