Рет қаралды 9,320
क्यानाडा आउन चाहने नेपाली धेरै झुक्किएको र ठगिएको एउटा प्रोग्राम हो- New Brunswick Critical Worker Pilot (NBCWP)
यसबारे 'नेपाल टच' लाई पहिल्यैदेखि भरपर्दो भिडियो बनाउन हाम्रा दर्शकको अनुरोध थियो।
त्यसैबारेमा क्यानाडाको अन्टारियोस्थित मिसिसागामा Mdsvisa Immigration Services सञ्चालन गर्दै आएका Regulated Canadian Immigration Consultant (RCIC) मुगा राजभण्डारीसित हामीले कुराकानी गरेका छौं।
यो कार्यक्रमअन्तर्गत क्यानाडा आउन चाहनेले के के प्रक्रिया पूरा गर्नुपर्छ भन्नेबारे RCIC राजभण्डारीबाट विस्तृत जानकारी प्राप्त भएको छ।
भिडियो हेरेर सुझाव तथा प्रतिक्रिया दिनुहोला।
#NBCWP #canada #viralvideo #nepal