Рет қаралды 2,167
क्यानाडाको विद्यालय स्तरीय पठनपाठन प्रक्रिया बारे टोरन्टो क्षेत्रको मिसिसागा निवासी शिक्षक तथा अनुसन्धाता नारायण रेग्मीसँग गरिएको कुराकानी।
२३ वर्षअघि क्यानाडा आएका रेग्मी मिसिसागाकै 'मेडोवेल एजुकेशन इन्क' का संस्थापक तथा संचालक हुन्।
सन् २००६ मा उनले सुरु गरेको www.mississaugalearna.ca बाट ५००० भन्दा धेरै विद्यार्थीले क्षमता विकास गरेको रेग्मीको दाबी छ।
#canada #nepal #toronto #nepaltouch #narayanregmi