You Can Connect With us Here heylink.me/ArjunBhusal
Пікірлер: 958
@manitashrestha81479 ай бұрын
अर्जुन सर लाई नराम्रो बनाउन खोजेको येस्ता लाई कडा कार्बाही गर्नु पर्छ 🙏🙏
@bandanabhujel11359 ай бұрын
रिदय देखि सम्मान अनि हार्दिक नमन छ अर्जुन दा हजुर प्रतिको काम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@saharatube36349 ай бұрын
यस्तो मान्छेलाई कानुनी कारबाही गर्नुपर्छ। नत्र भने यस्ता फटाहा अनेकौ जन्मिन्छन्।
@rekhapandey4779 ай бұрын
कस्तो मन दुखेको थियो हरायो भन्दा तर अहिले सुन्दा कस्तो रिस उथो
@cpschandra9 ай бұрын
थुक्का राम्रो मान्छेलाई किन यस्तो हुन्छ नेपाल मा किन तर सम्मान छ अर्जुन सर तपाईं प्रति ❤❤
@shantikokhojima60409 ай бұрын
सोझो मान्छेलाई रिस उठेपछि नराम्रो सँग उठ्छ 😢
@tscg.k36569 ай бұрын
तपैको कमेन्टचै म प्राय जतापनि पढिराको हुन्छु
@parutmg75009 ай бұрын
अर्जुन सरको मन कति सफा ,अन्तिममा हात मिलाउनु भो त्यो डाँकासँग पनि
@amritlama25539 ай бұрын
अर्जुन सर तपाईं सफा दिलको मान्छे❤❤❤Respect Arjun sir
@shakunlimbu7589 ай бұрын
कसम टिक्टक मा हेर्दा दुख लागेर भगावन लाई नि प्रार्थना गरे यहाँ हेर्दा त सारै रिस उथ्यो
@visitchitwan5299 ай бұрын
हैन यो मान्छे अलि फटाहा रहेछ अर्जुन सर यस्तो मान्छेलाइ कारबाही गर्नु पर्छ।
@pratikchyakarki9 ай бұрын
येस्तो मान्छे ले गर्दा दुख परेको मान्छे को मान्छे लाई बिस्वास गर्न गारो हुन्छ😢
@kajipariyar50659 ай бұрын
यो फटा हो थर्काउनु भो राम्रो लागो अब एस्को सातो गएयो अर्जुन जि लाई सलाम छ जय नेपाल 🙏🙏🙏
@parshurampaudel34839 ай бұрын
साथमा,4 हजार,छैन हाेला,4 लाखकाे,कुरा गर्छ अर्जुन सर यसलाई कारबाहि,गर्नु पर्छ यो खातेलाइ
@shantiadhikari31859 ай бұрын
सलाम छ दाजु हजुरको यो काम लाई 🙏🙏🙏🙏
@BahadurBhujel-em4hl9 ай бұрын
अर्जुन सर तेसलाई कारबाई गर्नुस गोर्खाजिल्ला सबैको बेस्ती भाको छ
@bimaladulal16189 ай бұрын
अर्जुन सर मलाइ त कति टेनसन लागेको थियो कति बेला भिडियो आउला भन्दै हेरेर बसेको थिय अहिले आयर बास्तविक यस्तो आफै फटा छ फटाहा नबोलिदिनु भन्छ यस्को बुडा बुडी दुबैलाइ चौकि लगेर हालिदिनु होला
@dilukarki69559 ай бұрын
मान्छे ले १०००/चोटि काम गरेर एक चोटि ठगी गर्ने लाई फटाहा चिनिन्छ अब सुदृनु जरुरत छ अर्जुन भुसाल सर एक इमान्दार पत्रकार हुन नमन धन्यवाद 🙏👍️
@suryadiyali49089 ай бұрын
नेपालमा हरेक छेत्रमा राम्रो काम गर्नेलाइ गिराउन हरेक मान्छे हरु लागि परेका छन एस्ता भाइरस हरुलाइ कानुनिरुपमा सजाय दिनुपर्नेछ। अनि मात्र एस्ता हरु कम हुनेछन 🙏
@haririjal59899 ай бұрын
सर समाजमा यस्ता ब्याक्ती हुन्छ्न यसबाट पनि पाठ सिकेर अगि बड्नु होला ।
@anandadhakal19679 ай бұрын
म पनि यो भिडियो हेरेर अचम्मित भय यो संसारमा यस्तो मान्छे पनि हुँदा रहेछन
@sabitabhatta73809 ай бұрын
पुलीसलाई जिम्मा लगाएर २,४ भाटा हान्नु पर्ने भाइ यिनीहरुलाई।
@shantaregmi7839 ай бұрын
एअर्जुनभाई तपाईंको काममा खुसिहुने मध्येको एक म पनि हाे आज याे भिडियो हेर्दा त अचम्मित भए मान्छे जस्ता पनि बिश्वास छ याहा कस्काे
@dilrana78949 ай бұрын
एस्तो फता हरुलाई कानुन बमोजिम कार्बाई गर्नु पर्छ अर्जुन दाजु
@laxmandhami86049 ай бұрын
अर्जुन दाई भएर मत्रै छोड्नु भाको हो अर्जुन दाईको ठाउमा १२ भागहरुको दाइभाइ हुनुपर्ने मर्ने थियो यो गोरु सलाम छ अर्जुन दाइ
@RosanTamang-rk9vp9 ай бұрын
कानूनी उपचार गर्नु पर्ने
@DineshKumar-tg3lu9 ай бұрын
❤🎉🎉🎉🎉❤❤❤❤❤❤ धेरै धेरै बधाई छ अर्जुन। सर। ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।
@bikashtamang86789 ай бұрын
Ekdam raamro kura garnu bhayo sir.....yesari jukaunu hunna thiyo....🙏🙏🙏
@user-vx1kz7zk2s9 ай бұрын
नभएको फाल्तु बोल्ने लाई सजाय दिनु पर्छ दाई तेतिकै छोडनु हुदैन तेस्ताले फेरि आरुलाई न भको आरोप लगाउन सक्छ🙏
@anushaghale34949 ай бұрын
तेस्ता लाई सजाय पनि के दिनु बोली सुन्दा बौलाहा जस्तो छ
@entertainmentmobiletv9 ай бұрын
*_म सोझो मान्छे अर्जुन सर क्या माया लाग्यो ।😂😂_*
@sandhyathapa25049 ай бұрын
Ramro manxelai khutta tanne hunxan big respect Arjun sir🙏
@munapokhrelkafle75319 ай бұрын
अन्तराष्ट्रिय बेईजति हरु संग होस पुर्याऊनु पर्छ मान्छे चिन्नै गाह्रो यो स्वार्थी दुनियांमा दयालु र शुभ चिन्तक हुन पनि गाह्रो 👍👍👍
@sagarshakya96399 ай бұрын
Great Job 👍I salute sir 👮
@bishnuniran55659 ай бұрын
कस्तो भद्दा मज्जाक अर्जुन सर यस्तो लाई थोरै भाटा हान्नु लाउनु पर्यो कस्तो पशु सरहको मान्छे हरु पनि हुदो रहे छ 😡
@rukushrestha9349 ай бұрын
यस्ता ले गर्दा समाज मा भ्रम उत्पन्न हुन्छ।
@babug57329 ай бұрын
Well done arjun ji ऐसता अरू लायी बेबकुफ सोचने लायी गरनेनै ऐसतै हो 👏👏👏
@bishwokarma8649 ай бұрын
अर्जुन सर धेरै राम्रो र इमानदार मान्छे हुनुन्छ यो मान्छेलाई कार्बाहि होस धेरै मान्छेको आशु पुछेको छन अर्जुन भुसाल ले
@Sagarbudhathoki6449 ай бұрын
यस्लाइ कैसैले प्रयोग गरेको जस्तो लाग्यो अर्जुन दाइ
@MinaGurung-nd9xr9 ай бұрын
मलाई हिजो नै शंका लागेको थियो किनकी यो दुईजनाको अनुहारमा एउटा पीडा देखिएको थिएन इन्टर्भिउ लिने बेलामा पनि
@sumichhetri19919 ай бұрын
यस्तो फटालाइ राम धुलाइ गर्नु पर्छ। कार्बाइ होस
@kajigajmer41546 ай бұрын
❤❤❤❤❤jhuto bolda sahi danak dinu vo arjun sir you are great
@Chandar-sy1oc9 ай бұрын
सर यसतो मान्छे गरदा दुखी ले साथपाउछ त ❤❤❤
@RedNepal9 ай бұрын
Great arjun ji
@Cutegirlplayz1229 ай бұрын
Prithibi ko boj asta lai vanx kututra😂😂😂😂😂
@santoshkumarchaudhary90559 ай бұрын
Great Arjun ji. You are great.❤❤❤❤❤
@shovakhadka78969 ай бұрын
You are great पत्रकार भाइ 👌👌👌👌
@biswashbibas85749 ай бұрын
अर्जुन सर 🙏🙏🙏🙏
@user-rb4je3pg6y9 ай бұрын
हाम्रो देशमा... कानुन र सरकार अनि नेपाली जनताहरू फितलो र विवश छन् ... आजको दिनमा.... पैसा को लागि..... soo...sad...
@subashthakuri26629 ай бұрын
धन्यवाद अर्जुन sir
@mayalimbu9709 ай бұрын
याे देशमा किन यस्ताे फटाहारु मान्छेहरु जन्मिन्छ 💪💪
@basantkumarjoshi27689 ай бұрын
यस्ता लाई पुलिस को मा लगेर भाटा हान्नु पर्छ सर
@priyankarajbanshi63289 ай бұрын
Arjun is great ❤❤❤
@bishalsunar81109 ай бұрын
Arjun sir you are great 💯👍👍🎉🎉🎉
@rairai11949 ай бұрын
Yeslai thapda Hannu Arjun Dada yesto Fataha Haru Lai
@dabinmewahangrairai41159 ай бұрын
❤❤अर्जुन भुसाल सर यस्तो निर्दयी मान्छेलाई माफी दिनु त हुँदैन थियोे । तर तपाईंले माफ दिनु भयो त्यो पनि तपाईंको एउटा महन्त हो ।❤❤
@kamalathapa29379 ай бұрын
याे त अति गर्याे मान्छेले।कानुनी कार्वाही गर्नुपर्छ।
@dijumagar20319 ай бұрын
माफी मागेर हुन्छ चोर डाका😡सोझो मान्छेलाई झुक्याएर यत्तिकै नछाड्नु अर्जुन दाइ जस्तो समाजसेवि मान्छे लाई झुक्याएर जिन्दगीभर भलो हुँदैन अब त हरुलाई Respect for you Arjun Da❤️
@user-bb8vd7xh4k9 ай бұрын
सलाम छ अर्जुन sir 🙏🙏
@sandhyathapa25049 ай бұрын
Great work ❤
@keshkesh69319 ай бұрын
राम्रो मानिशलाई फशाउन काेजेकाे हजुरलाई ❤❤❤❤❤❤❤❤
@arunsubba689 ай бұрын
राम्रो काम गरेको छ। पत्रकार दाइ धेरै धेरै धेरै बधाई छ।
कस्ताे नालायक हाे याे मान्छे यस्ता मान्छे लाई हदै सम्मकाे कार बाहि गर्नु पर्छ सर तेसै छाेड्नु हुन्न
@shivarajkhadka28789 ай бұрын
यसलाई चौकीमा लगेर राम धुलाई गर्नुहोस् अर्जुन सर
@revajoshi79359 ай бұрын
Great great bhai keep going all the best for your future
@prabinkunwar859 ай бұрын
Yaslai thik parnu dada
@Vaishimukhedt2Subang-yq7ls9 ай бұрын
Respect arjun sir🙏❤
@omnath13689 ай бұрын
Arjun sir malai man parne patrakaar love you
@KumarRamtal9 ай бұрын
great arjun ji 🎉🎉🎉
@थापा9 ай бұрын
हेर भग्वान रुपि अर्जुन भुसाल लाई पनि झुठो बोल्नि😢फटा हा।पाप पनि लाग्छ यस्लाइ।
@user-jr5ti3ke9y9 ай бұрын
रामराे मानिस लाई फसाैउने काेश गरेकाे हाे सर 😭😭😭😭😭
@rekhakc45279 ай бұрын
कति सम्मको फटाहा मान्छे रैछ😮😮😮😮 यस्तालाइ त कानुनी दायरामा ल्याउनु पर्छ।
@mohonmohon10579 ай бұрын
Jhuto ko saharaa line laai chhodnuhunn...salaam patrakar brodar....❤❤❤❤❤
@liluthapamagar58879 ай бұрын
सबै सबैलाई नमस्कार म लिलु थापा पासपोर्ट र पैसा हराएको रहेछ बिचरा क्यानडाको भिजा क्यान्सिल होला भनेर मैले पनि कति जना साथीहरूलाई कन्ट्याक्ट् गरे तर बास्तबमा त म बेकुफ रहेछु अनि आउदा दिनका भिडियो मा यस्तै हरायो म बिरामी परे म दुख म परे भनेर समाचार आयो भने हामिले कसरी बिश्वास गर्ने ??
@gita29819 ай бұрын
साला खाते हरु लाई गाला फुटने गरी दिनु न दाई 😡😡😡ajoi यस्ता गु को लागि share garderako ho😡😡
@nirakumarikhawas3649 ай бұрын
Good jab arjun sir❤❤❤
@bujaygurung8579 ай бұрын
Ur.great.sir.god.bless.u.ever.and.do.ur.job
@suryathapa20399 ай бұрын
हैत नेपाल मा यस्तो चोर ,डाँकाहरु ले झुक्याएर कंगाल बनाउछ। सवधान रहनुपर्छ।
@sanushrestha38129 ай бұрын
हैट्ट यस्तो पनि मान्छे हुने रहेछन
@susmitakulungofficial29149 ай бұрын
Big respect Arjun sir
@madhavigiribharati8959 ай бұрын
Great job vusal vai
@mausammagar16169 ай бұрын
Good prangk bro 😁😁😁😁
@abhagimanxey15759 ай бұрын
🤣🤣
@dipusubba32509 ай бұрын
त्यसलाई प्रहरी मा जिम्मा
@anjeelakhanal1539 ай бұрын
Great work sir
@rabinagirl41489 ай бұрын
Great arjun sir❤❤❤❤❤
@chamlingrai21009 ай бұрын
भाईको मन सारो सफा छ तर यो सबै मिलेर झुकाउनु फसाउनु खोजे को रैछ भाइ होसियार रहनु होला नेपाल्मा पापी बाहेक केई कोई छैन गरिखाको रिस डाहा गर्छ सबै सचेत रहनु होला
@arjungurung87069 ай бұрын
Good job, Arjunji
@raijaya80809 ай бұрын
Arjun is great ❤🙏ysalai hannu parxa
@prembhandari23469 ай бұрын
Good job Arjun sir 👏 👍 🙏
@Cutegirlplayz1229 ай бұрын
😂😂😂😂😂😂😂yo dai lai samjinda runu ki hasnu banayo yr hemat wala rax jhut bolnu😂😂😂
@jyotithapamagar78239 ай бұрын
Very good bhusal sir ❤
@AshalShakya-pl2uu9 ай бұрын
Arjun sir is good work
@user-mg5po5qt5z9 ай бұрын
Hjr kati mahan hunhunxa hae aafulae dukha dine manxe lae pani mafi dinu vayo kati safa man hjrko I like u ❤❤❤❤
@RambahadurBc-bk3rk9 ай бұрын
यस्ता फटा देखि सजक हुनु होला अर्जुन सर,,,
@sakalrai2889 ай бұрын
त्यति धेरै दुख,समस्या परेर आउनु भएका हजारौ,लाखौको सङ्ख्या लाई अर्जुन भुसाल sir ले सहयोग गर्दै आउनु भइरहेको थियो। उच्च मन र स्वच्छ भावना लिएर हिड्नु हुने अर्जुन sir माथि आज यति धेरै बिस्वास घात भयो । उहाँले माफि दिएर आफ्नो इमानदार निभाउनु भयो ।उस्तै भए त्यस्को झुठो बोल्ने मुख र कान एक ठाउ पुराइ दिन्थ्यो। एकपटक सुध्रिने मौका पाइस सुध्रि पागल। 9:57
@user-tg7ui8zn9o9 ай бұрын
Dherai dherai badai xa sir
@honestjungkarki86869 ай бұрын
सहि हो अर्जुन जि यो कस्तो फटहा रहेछ 😊😊
@yubrajmagar93299 ай бұрын
यस्तो बिगृती फैलाउने लाई कडा भन्दा कडा कारबाही गर सरकार जसले सहि तरिकाले सबैलाई सेवा दिने अर्जुन सर लाई यसरी फसायछ😢
@sabinagautam99699 ай бұрын
be strong दादा ❤❤❤❤😊
@Laxmanpandey38689 ай бұрын
Arjun Sir laie Salam cha
@sitakumarirai61809 ай бұрын
Bichara vai great job thikai chha mafi dinu pani mahan ho raksi ko karamat ho manchhe bhane kati ramro ke garne mati bigro pachhi