तिन बर्शे बालक आदर्श साप्कोटाको घर पुग्दा यस्तो भयो

  Рет қаралды 530,959

Snake Yamlal

Snake Yamlal

Жыл бұрын

Пікірлер: 416
@taumayathapa9213
@taumayathapa9213 Жыл бұрын
कति राम्रो गायको हो बाबुले पक्कै पनि श्रि कृष्ण भगवान्को बास हुनुपर्छ बाबुको मनमा जय होस् बाबुको 👍️👍️👍️❤️❤️❤️🌺🌺🙏🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
आमा बुवा बाट टाढा भयर सानैमा आदर्सको मान समान र सस्कार प्रति सलामछ र यो शस्कार दिने उहाको दिदी फुपु वा जो कोहि भयपनि करोडौं धन्यवाद।
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
कति रमाइला बालक रहेछन आदर्श धेरै आशिर्वाद छ !!🙌❤
@khushidahal1171
@khushidahal1171 15 күн бұрын
सर्बप्रथम त यो सानू बाबू आदर्श लाई धेरै धेरै आशीर्वाद अनि माया❤❤तिम्रो उज्ज्वल भविस्य को कामना ❤❤अनि अर्जुन भुशाल दाइ यमलाल दाइ लगाएत सम्पूर्ण मनोरञ्जन टिम लाई मिठो सम्झना❤
@krishnabahadurbista6278
@krishnabahadurbista6278 Жыл бұрын
हजुरहरुको टिम देखेर धेरै खुशी लाग्यो यो टिमले जहिले सामाजिक काम गरिरहेको देख्छु स्वच्छ ईमान्दारभावले सत्य काम गरिरहनु शुभकामना छ हजुरहरु आदर्श वावु धेरै सम्झना छ।
@tikabhusal8351
@tikabhusal8351 Жыл бұрын
कति राम्रो सित गित पनि ताल मा लएयाउने❤❤बाबुले बाबु त भगवान कै रुप हुन् ❤❤🙏🙏 सम्मान गर्दै यति राम्रो बाबु लाई जन्मदिनु हुने मातापिता लाई 🙏🙏
@QueenYumaa
@QueenYumaa Жыл бұрын
बच्चा भनेको भगवानको रुप हुन्छन् ! हजुर बुवालाई कानमा ठुलो स्वोरले म मामा घर जादैछु राम्रोशीत बस्नु है म आउदा जेरि केके ल्याईदिन्छु भनेको कुराले सारै मन छोएको थियो! ❤😍
@dambarthapa8384
@dambarthapa8384 Жыл бұрын
सुरुमा गाडीमा देख्दा दाइ हरु गाँजा तानेर जानु भएको जस्तो भरे बाबु संग भएको रमाइलो हेरेर म आँफै गाँजा तानेको जस्तो एकोहोरो हाँस्न पुगेछु तेस्का बाजे बाबु लाई धेरै धेरै आशिर्वाद ।
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
गजबको भिडियो अहिलेसम्मकै बबाल भिडियो सलाम आदर्श बाबु सम्झना सबैमा ❤❤❤❤
@GitaBhattarai-wy5sr
@GitaBhattarai-wy5sr Жыл бұрын
दाइ हजुर कति मिजासिलो जहाँ जो सग नि घुलमिल हुन्सक्ने ❤❤❤❤ हार्दिक नमन 🙏🙏🙏🙏
@kamalshrestha1116
@kamalshrestha1116 Жыл бұрын
कुनाकुनामा लुकेका प्रतिभाको खोजी गर्नुभयकोमा सम्मान छ 😢😢😢❤❤❤
@Norgenghising4634
@Norgenghising4634 Жыл бұрын
यति मायालु बाबु रहेछनि साथै अदभूत छ्यमताको त कुरै नगरुम खुसि लाग्यो बाबुको यो भिडियो देख्दा बाबुलाइ उज्वल भबिश्यको शुभकामना र अन्तिममा छुटिने बेला चाहि सार्है नरमाइलो लाग्यो मेरोत आशुनै खस्यो
@tulshikharel2628
@tulshikharel2628 Жыл бұрын
आहा सारै रमाईलो गरनु भको छ खुसी लागेयो हामो पुनटे बाबुलाई भेटन लागेको देखेर 🎉🎉🎉🎉🎉🎉🎉
@keithrajgotame1734
@keithrajgotame1734 Жыл бұрын
सहि सस्कारमा हुर्केको नेपाली समाजमा टिपिकल बाबु।सायत ३ ४ पुस्ताको मिलनले होला।
@bhuwankc584
@bhuwankc584 Жыл бұрын
हाम्रो पर्बत तिरको भजन र आदर्स बाबुको भजन मिल्दो रहेछ❤🎉
@jyotixettri-rd6cs
@jyotixettri-rd6cs Жыл бұрын
teita hai❤
@SitaMarasini-jg6tm
@SitaMarasini-jg6tm Жыл бұрын
Nice
@bhuwankc584
@bhuwankc584 Жыл бұрын
@@jyotixettri-rd6cs हो नि हामि त पर्बते हो भजन किर्तन खुब मन पर्छ😊😉😉
@prasuvadevkota3909
@prasuvadevkota3909 Жыл бұрын
बहुमुखी प्रतिभाका धनी यामलाल सर
@smpnpsmpnp5582
@smpnpsmpnp5582 Жыл бұрын
यति सानो बाबुको अद्भुत क्षमता र कला देखेर अतिनै खुसि लागयो वाह🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
@bhadrakaladhakal2933
@bhadrakaladhakal2933 Жыл бұрын
आहै कति खुशी आदर्श बाबु त❤❤
@tilakneupane9807
@tilakneupane9807 3 ай бұрын
सानो बाबुप्रती उच्च संस्कार सिकाउने अभिभावकहरुमा नमन्❣️🥀
@kedardhakal6444
@kedardhakal6444 Жыл бұрын
आदर्श बाबु को बोलिनै मिठो बाबु लाई सफलताको शुभकामना छ।❤❤❤❤
@manrupapaudel8560
@manrupapaudel8560 Жыл бұрын
धेरै धेरै बधाई छ दाजु हरलाई बाबू सगकाे रमाइलो गरेर सबै सामु पुराउनु भयाे हामी घरै बसेर हेरने मौका पायकाे मा ❤❤❤
@nirmalabista5692
@nirmalabista5692 22 күн бұрын
कस्तो राम्रो स्वभवको बच्चा, राम्रो सस्कर्को लक्षाणहरु
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
आहा! आदर्श बाबु लाई बाजा बजाउन पनि आउँदो रहेछ बाबुको अति राम्रो प्रतिभा उच्च सम्मान गर्छु।🙏🙏🙏🙏
@pabitrabhandari9164
@pabitrabhandari9164 3 ай бұрын
कति राम्रा आदर्श बाबु साच्चिकै भगवान् कृष्णको रुप जस्तै सबै टिम्लाइ नमस्कार 🙏🙏🙏🙏🙏
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q Жыл бұрын
अत्यन्तै मन प्रयो याम लाल दादा र आदर्श बाबू उतिकै रमाइलो हुनुहुन्छ याम लाल दाइको सम्पुर्ण टिम्लाइ सधै यस्तै हासी खुशी देख्न पाइयोस् जय जय होस्
@dineshsoni9960
@dineshsoni9960 10 ай бұрын
आहा कति ज्ञानी बाबु अनि बाबु को हजुर बुवा खै, जस्तो नाम आदर्श उस्तै संस्कारी 🤗❤❤🙏🏻🙏🏻
@spbaral9730
@spbaral9730 11 ай бұрын
मेरो त हासेरै पेट दुख्यो। अर्जुन भाइ , यामलाल भाइ लगायत सबैलाइ धेरै धेरै माया
@sundarsudur4972
@sundarsudur4972 Жыл бұрын
बाबुप्रती सलाम र अर्जुन जि लगायत सम्पूर्णमा धन्यवाद ।
@manjuneupane117
@manjuneupane117 Жыл бұрын
राती यो भिडियो हेरेर हाँसे छक्क परे आदर्श बाबुको प्रतिभा देखेर सुंदर भविसेको कामना बाबु❤
@parbatioli2213
@parbatioli2213 3 ай бұрын
आहा बाबुको कला उच्च सामा छ❤❤
@sushilkhadka5873
@sushilkhadka5873 Жыл бұрын
भगवान ले शक्ति दिनु भाछ याे बाबुलाई
@dhanjitoli1254
@dhanjitoli1254 Жыл бұрын
मलेसिया बाट हेर्दै छु। कुनै शब्द छैन बोल्न लाई love you all.
@himalbk3146
@himalbk3146 Жыл бұрын
यो बाबू साँच्चै आर्दश छन ,,कति रमाइलो बाबु
@rameshxettri3163
@rameshxettri3163 Жыл бұрын
यी 3 भाइको मिलन जिन्दगी बाच्नुनजेल होश सुभकामना❤❤
@savitribhandari5650
@savitribhandari5650 Жыл бұрын
बाजे बजेई सॅग को सस्कार र दिदी को सोभाब र भगवानको क्रिपा सबैमा मिलेर इ बाबू को जन्म भयको होला सदा निरोगी भै रहनु बाबू 😂❤😂भगवान उत्रेलान झै पो गर्छन है ई बाबू🎉🎉😊❤❤
@poemsagun
@poemsagun 22 күн бұрын
अद्भुत कला सानो मान्छेको ❤
@basundaratech243
@basundaratech243 Жыл бұрын
सर्ब प्रथम त आदर्श बाबु लाई अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ बाबु चिरिन्जीबीभैरहनू ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण लाई दर्शन अनुसार ढोग र आसिरबाद छ🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩❤❤❤❤❤❤❤❤
@kulbhadurkunwar
@kulbhadurkunwar Жыл бұрын
दस लाख दिन्छु माडल मजुरा बजाउनु पर्याे भने पनि अादश बाबू जति ढङ्ग नभएको म खुशि लाग्छ बाबू काे कला ले
@BidurG.c-ur3xu
@BidurG.c-ur3xu Жыл бұрын
राम्रो छ सानो भाइको कला मन पर्यो
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
दुबई बाट हेर्दै छु. भगवान को रुप हुन् आदर्स ❤❤यम लाल सर हजुर पर्ति सम्मान छ अनि अर्जुन भुसाल ज्यु नमस्कार.
@dppuri1982
@dppuri1982 Жыл бұрын
❤❤❤कति रमाइलो हो यार कति ज्ञानी हो क्या बाबु ❤❤❤❤
@radhajoshi9350
@radhajoshi9350 4 ай бұрын
सस्कारमा हुर्केको बाबू आदर्श सरस्वतीले बाबुकाे हृदयमाबास गरि रहुन
@devakirimal1513
@devakirimal1513 Жыл бұрын
विशेष गरि बाबुकाे जये जये हाेश र पुरै टिमलाई कल्यण हाेस जये राधे राधे
@dipakjoshiofficial2060
@dipakjoshiofficial2060 Жыл бұрын
Salute xa yamlal dai sangai purai whole team lai ❤❤❤❤ Sachhikai yo babu ma dherai kala xa ❤❤❤❤❤❤❤❤
@M52367
@M52367 Жыл бұрын
आहा आहा आहा कति टेलेन्ट बाबु भबिष्यमा धेरै धेरै राम्रो मान्छे बन्छै बाबु ❤❤❤❤
@bhandariusha7071
@bhandariusha7071 Жыл бұрын
सारै खुसी लाग्यो बबु लाई येसरी देखाउनु भएकोमा ।❤️❤️❤️❤️❤️
@surenkarki
@surenkarki Жыл бұрын
Wowow nice ramailo lagyo aja ko video ईस्पेस्ल ❤🙏🙏🙏एमलाल दाइ को टिम सुपर छ अर्जुन to अर्जुन सर हरु कति रमाइलो लाग्यो ❤❤❤बाबू आदर्स कडा 🤘🤘👌👌👌
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
Wowwwww बाबू अनि सम्पूर्ण टिमलाई सलाम गर्दछु❤❤❤❤
@nepalbestlandhousekathmand1152
@nepalbestlandhousekathmand1152 Жыл бұрын
यो बाबू भगवान को रुप हो‼️‼️‼️‼️‼️
@artistwow52
@artistwow52 Жыл бұрын
एति सनो बाबुको अत्भुत कला अत्भुत छेमता देखेर आस्सर्य अनि निकैनै खुसिलाग्यो❤❤❤
@ramilarairai6118
@ramilarairai6118 Жыл бұрын
Kati ramailo gari vdyo heri raheko thiya Tara yamalala dai lastako 6utnebelako gitle kasto Aasu jhari dinu vayo hau dai tapye haruko tim lai 🙏🙏🙏💙💙💙
@sudikshyakc9719
@sudikshyakc9719 Жыл бұрын
याे बाबुलाई लेख्ने बित्तिकै भगवान श्रि क्रिस्न भगवान काे अबतार लाग्छ जय हाेस् बाबु
@sarswatibashyal6047
@sarswatibashyal6047 Жыл бұрын
आहा कति रमाइलो गर्नु भएको भाइ 🙏💕
@bhupeshmajhi347
@bhupeshmajhi347 Жыл бұрын
येसतो रामरो नानि सबै हुन ईती सिकछित नानि😍😍🤗🤗🤗
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Жыл бұрын
नाम जस्तै आदर्श रहेछन् बाबु सधैं एस्तै रहनू बाबु।
@gangapun6774
@gangapun6774 Жыл бұрын
kati ramro dhapakkai boleko babu kati talent kati gyani jay hos babu ani sampurna babuko pariwar ra media teamlai❤❤
@hiralalsapkota1111
@hiralalsapkota1111 Жыл бұрын
जापान बाट हेर्दै छु राम्रो लाग्यो यो भिडियो
@gangakhulal606
@gangakhulal606 Жыл бұрын
साह्रै राम्रो रमाईलो गर्नु भयो बाबुसङ्ग्👌👌
@gaganpulamimagar-fs1nt
@gaganpulamimagar-fs1nt Жыл бұрын
Good job hajur Dai salut sir xa hajur ani sampurna tim lai pani 🙏🙏🙏
@deenanathacharya2743
@deenanathacharya2743 11 ай бұрын
आदर्श बाबू बास्तवमा भगवान कृष्णको अवतार त होकि? जस्तै लाग्यो। बधाई छ आदर्श बाबू को बुवा आमा हजुर बुवा का साथै यमलाल कंडेल जी को टीमलाई।
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
कति मयालु बुनु सुन्दर ब्यूटीफुल बधाई ❤
@uvsvlogs
@uvsvlogs Жыл бұрын
एकदमै माया छ भजन मलाई पनि मन पर्छ ❤❤❤
@sharadakharel6067
@sharadakharel6067 11 ай бұрын
god blesss you aadarsa, timro soo sweet voice le ma pani mantra mugdha hunchhu,
@gsfh2152
@gsfh2152 Жыл бұрын
आशिर्वाद बाबु बधाई छ
@dornaashayarikeofficial1205
@dornaashayarikeofficial1205 Жыл бұрын
खुसी लाग्यो यो टिमले सानो बाबु लाई भेटदा
@dineshchandrakafle732
@dineshchandrakafle732 2 ай бұрын
योअद्भुत शक्ति छेमता को संरक्षक बर्गमा ठुलो जिंमेवारी अझै थपिएको रहेछ।
@gangabaral2424
@gangabaral2424 Жыл бұрын
कति रमाइलो हौ 😂 हाँसेरै हैरान 😂😁🤣
@sanitarumba5096
@sanitarumba5096 Жыл бұрын
Yo babu malai Sarai man parne vayara hajur ko channel subscribe gareko xu dhanyabad❤ god bless you babu
@anubhandari3019
@anubhandari3019 Жыл бұрын
O ho kati cute babu ani kati talented babu ❤❤❤❤
@munagautam9562
@munagautam9562 Жыл бұрын
❤❤❤❤❤भगवान् कै बास रैछ बाबु मा जय हो❤❤❤❤
@sitaneupane7139
@sitaneupane7139 Жыл бұрын
कति रमाइलो टिम मन खोलेर हास्नु भएको
@sanisanistha3840
@sanisanistha3840 Жыл бұрын
आहा कति खुसी बाबु😘😘😘😘
@rameshkhatri8513
@rameshkhatri8513 Жыл бұрын
आहा कति राम्रो असल बाबु ❤️❤️❤️❤️
@ammark.c7709
@ammark.c7709 Жыл бұрын
lovely babu to all team bachchako partiva dekhaidinu bhayo khusi lago
@user-ol3dt5ri4n
@user-ol3dt5ri4n 11 ай бұрын
अति ज्ञानि बाबु
@samirapariyarnepal575
@samirapariyarnepal575 Жыл бұрын
अाहा सानो बाबू भगवान् दाहिने हुन सधैंभरि 💋💋💋💋💖💖💖💖💖
@bhismabhattarai5383
@bhismabhattarai5383 10 ай бұрын
Lovely babu . Darai pyro lagx babu .ani boli sarai mitho❤❤
@simaxetree7883
@simaxetree7883 Жыл бұрын
सर्प को video हेरेर म तर्सेको बेला आज त प्यारो बाबू को साथ भोजन गाउनु भए छ 🙏🙏🙏
@-yogen
@-yogen 14 күн бұрын
Hamro yamlal dai sada furtilo hunuhunxa. Siri hari ko kripa sada rahos hjr mati❤❤
@joshiishwor
@joshiishwor Жыл бұрын
God bless you❤❤love from dhangadhi❤
@purnabikramkhand6365
@purnabikramkhand6365 Жыл бұрын
धेरै प्रतिभाशाली वालक ।
@nirmalashahi934
@nirmalashahi934 Жыл бұрын
Aaha Kati ramro baby ❤❤❤❤❤❤ good luck
@srizanamagar669
@srizanamagar669 Жыл бұрын
Aaha yo babuta kati majale milako yati sano babule ❤❤❤❤❤
@maiyabhattarai6775
@maiyabhattarai6775 Жыл бұрын
धेरै राम्रो बाबु❤️❤️❤️❤️
@laxmanchalise8670
@laxmanchalise8670 11 ай бұрын
अति राम्रो tem
@jhapindrapun1712
@jhapindrapun1712 11 ай бұрын
एकदम रमाईलो लाज्ञो !
@GovindaRijal-jr3lv
@GovindaRijal-jr3lv Ай бұрын
आमा बाउ जीउदै छन् र यति सानो बच्चा लाई छोडेर बाध्यता को नाम मा दुई जना नै विदेश गाको हो भने तिमीहरू पापी बाउ आमा हो..तिमीहरूले भोग्नै पर्छ यसको पाप...बच्चा लाई आफ्नो बाउ आमा जिउँदो हुँदा हुँदा एकजना को पनि काख मिल्दैन भने तिमीहरू लाई नैतिक रूप मा बाउ आमा हुँ भन्ने अधिकार नै छैन
@sharadabhandari8398
@sharadabhandari8398 Жыл бұрын
कति राम्रो भजन आहा सलुट छ हजुर हरुको team लाइ ❤️🙏
@kripachapagain5110
@kripachapagain5110 Жыл бұрын
Super nice daju haru❤❤❤
@samjhanakhadka8231
@samjhanakhadka8231 3 ай бұрын
Mlai pani ramro lagchha babuko vdyo heri ranchhu
@timirama5434
@timirama5434 Жыл бұрын
बहु प्रतिभाको धनी आदर्श बाबु❤❤
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Жыл бұрын
आहा कति रमाइलो👍️👍️🙏🙏🙏🙏
@sharadabhandari8398
@sharadabhandari8398 Жыл бұрын
आदर्श भन्दा चकचकेत हाम्रो एमलाल दाइ त 🤣🤣🤣
@rekhathapa-gq4yz
@rekhathapa-gq4yz Жыл бұрын
उम के है 😂😂😂😂
@kiranale7839
@kiranale7839 Жыл бұрын
🤣🤣🤣🤣🤣
@silarai8529
@silarai8529 3 ай бұрын
😂😂😂
@samjhanakhadka8231
@samjhanakhadka8231 3 ай бұрын
Katimitho short babu ko
@anjupoudel8016
@anjupoudel8016 Ай бұрын
Y
@kishorkoirala5650
@kishorkoirala5650 Жыл бұрын
Sarai ramro kam...love aadarsha babu
@rohanrai6159
@rohanrai6159 Жыл бұрын
कडा हो सानो मान्छे । मान्नु पर्छ
@mrgagangagan6386
@mrgagangagan6386 Жыл бұрын
दामी नानि
@unik4754
@unik4754 11 ай бұрын
kati ramro bajako ho uff ❤❤❤❤
@rochettri9431
@rochettri9431 Жыл бұрын
Good chha la.
@rashmikapri4981
@rashmikapri4981 Жыл бұрын
आहा कति रमाइलो भाको हो ❤❤❤❤
@bimalatamang7306
@bimalatamang7306 Жыл бұрын
Yamlal dai hasilo ramailo talent samajsebi katti ramailo hunuhunxa dai
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 29 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 38 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 17 МЛН
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 1,8 МЛН
Magician turns his Hair into Animal 😳
0:37
Xavier Mortimer
Рет қаралды 14 МЛН
САМОЕ БЫСТРОЕ ЖИВОТНОЕ В МИРЕ
0:20
Sound on 👌😸
0:34
LVXXVIII - Lovoy
Рет қаралды 26 МЛН