एमालेका केपी ओली जी ले मात्र हैन्न् देशको लागी प्रणत्यागन चाहाने पहीलो बीचार प्रचण्डलाई लागदोहो दोस्रो सेर बाहादुरलाई लागदोहो तेस्रो केपी ओलीलाई लागनु सभाबीगनैहो किनकि इनीहरूले ३४-३५ बर्ष सम्म मचाहेको लुटको लगानीहरूले कतिवाटा देशहरू झलमल बनीसकियो होला तर आज मर्ने बेलामा आआफनो पद कुर्सीपटी फरकेर हेरदा त्रिसुलीको नदी बगी रहेको देख्दा होलान् अनी देशमा पनी इनीहरूको तिन टाउको एक बन्दा बीदेशी चै तेरो देश मेरो कानुन भन्न उत्रेका देख्दा हुन् अझ जनताहरू नड.गाउनु पाउदा झन ठुलो सत्या र जनताहरूले चाहेकै काम गरीएछ भनेर त्येस कुर्सीमा सगरमाथानै हल्लीरहेको देख्दा हुन रत राजा मारेपछी बनेका मेन मेनत तिन टाउकाकै गणीत हुन्छ र फर्केर हेर्दापनी देश कस्तो बनाउनु सफल भहेछन् भन्दा एकजानाले कोसीझै सललल बघेझै बनाउनु सफलत भहे तर कोसी नजामनुले केहुन्छ त्योनै नेताहरूको गिद्धीमा नपुगेको देखीन्छ र आर्कोले त्रिसुलीझै बनाउनु सफल बनीए र तेस्रोचै हेटौडे् नदीको बगर भहेझै जनताहरूको हालत बनाहेको हेरदा होलान हैत
@SherBhahadur-fj1uqКүн бұрын
फणीन्द्र नेपाल ले गरेको काम राम्रो छ र पूरा हुन्छ
@rameshbasnet846322 сағат бұрын
फणिन्द्र सरलाई पक्राउ गर्नु हाम्रा पार्टी नेताहरुको भारतबाट हरुवा दास मानसिकता हो हठात र हतास मानसिकता हुनु भनेको नेताको कमजोरी नै कमजोरीले सत्ता चलाउनु भन्ने हारको अवस्था नै हो।
@mohanprasai418523 сағат бұрын
अब कमाउनिसट को दिनगन्ति सुरुहुन्लागेको हो
@gautamlok8924Күн бұрын
तपाईंलाई पनि केही न केही मुख बन्द गराउने बाचा मा छोडेको होला
@BabukajiShrestha-d4qКүн бұрын
जय फणिन्दू सरकाे ।❤❤❤❤❤
@Vovolove-b9sКүн бұрын
ओलि सरकारले फनेन्द्र नेपाल जस्तो राष्टबादी ब्यक्तिलाई पक्राउ गरेर बर्तमन ओलि सरकार भारतीय दलाल सरकार हो देशद्रोहि सरकार हो भन्ने कुरा पुष्टि गरेको छ नेपाल सरलाई हृदय देखि नै सलाम
@paudelharihar395413 сағат бұрын
GREATAR NEPAL ❤
@sudarsunsharma517117 сағат бұрын
फणिन्द्र जी राष्ट्रबादी बिचार कर्ममा दर्शनमा देखिनु पर्ने होइन र? लम्पसार गरेर पनि नसुने पछि काउन्टर जवाफ आक्रोशलाई राष्ट्रबाद भन्नु हुन्छ? प्रधानमन्त्री भैसकेपछि भारत जान मरिहत्ते गर्नु र जान नपाए पछि चीनजान खोज्नु पनि राष्ट्रबाद नै हो? सब स्वार्थ बाद हो,पदबाद हो, भ्रष्टाचार बाद हो , समर्पण बाद हो, ढाकछोप बाद हो।नेपाली जनताको नाममा बिदेशबाट ऋण ल्याएर आफ्नो नाममा ७ समुन्द्र पारी थन्क्याउनु पनि सबै भन्दा ठुलो राष्ट्रबाद हो। तपाईंको ग्रेटर नेपाल सिमाना बाद हो। जनतालाई सुख, समृद्धि, बिकास सुविधा बाद त्यो पनि होइन।
@buddhidahal2468Күн бұрын
धन्न मदन भण्डारी गुल्टाउने हरू को नाम पशुपतिको जलाहारीमा लेख्न भ्याएनन् अमर हुँन एक्कै कदम थियो ।
@MekhPaijaКүн бұрын
I'm with you Fanindra Ji I respect you from the depth of my heart. We need our land back to us ...
@chandragiritradingpvt.ltd.9697Күн бұрын
ए मा ले का झोले हरु दिनानुदिन पात्लिंदै छन। ७ गते को भेलामा प्रष्टै देखियो।
@khimlalkhanal4572Күн бұрын
fanindra sir is great, today I found Jyoti ji's questions are also admirable, journalist should be like Jyoti, keep on going both of you.
@premhaluwai8333Күн бұрын
बालेनले पकै गर्छ।।
@BioClock-m4qКүн бұрын
Love Nepal
@PashupatiAdhikari-vt9ynКүн бұрын
ओलीले थुनेको छ अझै ओलि राम्रो भन्छन् यी बुढा?
@purnasodari5858Күн бұрын
Jaye great nepal
@aswinrana134519 сағат бұрын
Good
@TunganPathakКүн бұрын
तराजु झुन्डिएको आबस्ता दुईभाग बराबर हुनुपर्छ तर नेपाल chemeki सग भएको बेभार यका pattee भुयी मा chunee आको patte माथी तिर हुने मुख ले दुबै बरा वर bhanee मानाथ दीदा दुबै तिर दिनुपर्नेमा यका तिर मात्रै दीने शान्ति cheetra प्रस्ताव राख्दा भारत ले स्वीकार नगरे को चीन ले गरेको होइन ?
@nabarajacharya5133Күн бұрын
के पि डाफेज गैडाज भनेकोले राष्टबादीको कम्बल ओडाउनु भयो तर आफ्नो नाम किन ख प्र नराखेको त?
Fadindra Nepal malai man parne byakti hunuxa uhale jahile desh parti maya garnu hunxa
@SurjSharma-t5sКүн бұрын
🙏 respect❤❤❤❤❤❤❤❤
@DeepakRai-iy8mg22 сағат бұрын
Yo raamro bhaneko ta kp ko😢 aachi po rahexha thoit
@KamalThapa-o9hКүн бұрын
यो ,पनि ओलि का दास रहेछ फरिनडा नेपाल ।
@gameryushan425Күн бұрын
केपि ओलिले कारबाही गरेपछि यिनको होस आए जस्तो छ!
@madansuryavanshi902Күн бұрын
hamro neta gukhane vaysi ko natija ho yedi hamro parman baliyo navako vay sir ko towiter india le block garthena yo nai baliyo aadhar ho greater nepal ko
@tulasibhandari5091Күн бұрын
Kp ley k ramro garyaxan ra malai ta teasto lagyana.
@Limbu-hn5zqКүн бұрын
bihos bhoye ra dhaly ko? hoina ho la hau kp oli lai rastababi bhan ne ta murkha janta ra emale le matai ho
@MinParsad-wl9hm11 сағат бұрын
Yo jhole rax amaleko
@MotiRamitaniКүн бұрын
दुबै छिमेकी सङ बराबर हुनु पर्छ
@bhanjyangdhadkhark3207Күн бұрын
Thukkka muji …… ta lai india vaneko k. Ho? Thaha cha …???
@soltigurung-xl9mhКүн бұрын
Patrakarle lekheko Caption nai acchammako. Satte bhanda masaladar?????
@padamsunwar1357Күн бұрын
Ho tesai Le ta Nepali Sena Le India Le jati jamin Miche Pani nabolnu karan tyo ho sabai Le bujeko kura ho yo India Le itihasik Nepali bhumi surakchhe garna Nepal ko gorkha Bharatiye kina Banda garyo Bharat ka gorkha hainan Nepal ko afanai itihasik bhumi Bharat ma rakheko bhumi ko rakchhe gareka Hun sake sabai kura bujne Le bujeka chhan nabujne layi Bharat le Nepal ko neta banayeko chhan
@BahatamgopalShrestha15 сағат бұрын
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika jantaharule matraie FANINDRA NEPALKO beechar ko khandan ra beerodh garne gardaxa.DESH RA RASTREEYATA k ho bhanne palestaien janta baata deshka jantale seeknu parxa.