ओली देउवासँग प्रचण्ड झन् आक्रामक - ब्यापारीको घरमा सम्झौता गरेको भन्दै रास्वपा मैदानमा Prachanda,Oli

  Рет қаралды 124,456

Wave Nepal

Wave Nepal

11 күн бұрын

ओली देउवासँग प्रचण्ड झन् आक्रामक - ब्यापारीको घरमा सम्झौता गरेको भन्दै रास्वपा मैदानमा Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Yogesh VS Madhab Sapkota
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 229
@umeshghamal7123
@umeshghamal7123 9 күн бұрын
प्रचण्ड जि राजीनामा नदिनुस भ्रस्टाचारिलाइ जेल कोच्नुहोस
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 9 күн бұрын
ति भषटचारी हरुले भन्ने वितिकै राजिनामा तिमी मुला हरु पो कुन ठिक छौ र
@user-rl1fz5df1v
@user-rl1fz5df1v 9 күн бұрын
ठिक हो
@purnagurung1413
@purnagurung1413 9 күн бұрын
बिपरित दिशाका दुई ध्रुब पार्टी मिल्नु भनेको गृहमन्त्री ले गिरिबन्धु र शरणार्थी फाइल खोलेर जेल भित्र कोच्छ भनेर नै हो
@bishnugurung7542
@bishnugurung7542 9 күн бұрын
के पी ओली भन्ने ब्यक्ति कलियुगको शकुनी भन्दामा हुन्छ l केपी र शेरे भन्दा त प्रचण्ड र रबि नै ठिक छन् किनभने देसद्रोही भ्रस्टचारीहरु लाई जेल कोची सकेका छन् र अजै बाकी रहेकालाई पनि छिटो भन्दा छिटो जेलमा कोच्ने छन् भन्ने आसामा छु l जय बज्रंगबली जयनेपाल आमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👮‍♂️👮‍♀️
@tikarampandey6553
@tikarampandey6553 9 күн бұрын
प्रचण्ड जि , कुनै पनि हालत मा राजिनामा नदिनु होल।
@nishashrestha7509
@nishashrestha7509 9 күн бұрын
सबै मिलि लखएट्ने बेला आयो यी बादरहरुलाई 🙏🇳🇵🇳🇵
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 9 күн бұрын
खबर दार प्रचण्ड जि सरकारनछाेडनुस याे अन्तिम माैकाहाे याे राजासँग मिलेर जानुस ५ बुदेसहमति लागू गरेर तपाईं नै प्रधानमँत्री हुनुपर्छ भाडमागयाे गणतनत्र।
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 9 күн бұрын
जनता ले तिमीहरु लाई रुचाकै छैन किन हतार गर्छौ
@madhavkhadka4875
@madhavkhadka4875 9 күн бұрын
व्यापारी भय राजनिती दल
@romanprime6676
@romanprime6676 9 күн бұрын
काङ्ग्रेस एमालेले कसरी चुनाव जित्छन भन्ने कुरा प्रष्ट छ भष्ट्रचार गर्छन् पछि त्यहि पैसाको खोलो चुनावमा बगाउँछन्। त्यसैले चुनाव जितेका होइनन् भोट किनेका हुन त्यो नि हाम्रै पैसाले यदि स्वच्छ निष्पक्ष निर्वाचन हुने हो भने यिनिहरुको पत्तासाफ निश्चित छ
@chakgurung3175
@chakgurung3175 9 күн бұрын
देश बाढी पैरोले छियछिय भईरहेको छ, जनता घसभास नभाएर रोईरहेको छ , नेताहरू आफ्नो भ्रष्ट लुकाउन कुनै ठुलो ब्यापारीको घरमा मोलमलाई गरिरहेको छ, सत्ताको खेल खेलिरहेको छ
@ganeshkhadka4292
@ganeshkhadka4292 9 күн бұрын
जनता को लागिहोइन कि तिमी हरु को लागि मात्र हो जनता लेत केहि पउनेहोइन
@lokendramahara8977
@lokendramahara8977 9 күн бұрын
राजतन्त्र जिन्दावाद 🌹🌹
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 9 күн бұрын
Rabi +parchand 👍👍
@nishashrestha7509
@nishashrestha7509 9 күн бұрын
पिण्ड खाने बेलामा सत्तामा बस्नु पर्ने कठै मेरो देश 🙏🙏😢
@rameshparajuli6978
@rameshparajuli6978 9 күн бұрын
ओलिरसेरेभन्दा रबिरपच्रदठिकछन
@chakgurung3175
@chakgurung3175 9 күн бұрын
नेपाली काँग्रेस , एमाले त्यहाँ कुनै केन्द्रीय समिति भन्ने हुँदैन शेर बहादुर र के. पि. ओलि नै सबै थोक हो यी दुईको स्वार्थमा अरू संसदहरू राजि हुनुपर्ने , निर्लज्जा हुनुपर्ने , लम्पसार पर्नुपर्ने ????
@sharada5383
@sharada5383 9 күн бұрын
राजिनामा अवश्य दिने छ तर भष्ट्राचारीहरूलाई खोरमा हालेपछि मात्र। मनमा धुक,धुक , = धुक ,धुक त्यसैले हतारीएको हो। २ पार्टिलाई । हेरौं खोरमा पठाउँछ कि। आफै खोरमा हुनेवाला छ।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 9 күн бұрын
तिमिहरु बाट देसको नामलिन लाजलाग्दैन पालैपालो मन्त्रि बनेछ बिदेसबाट रिनलियछ खाछ जनता हेरेको हेरेै झोलेहरुलाइ पोसे छ
@rosebudphotostudio7712
@rosebudphotostudio7712 9 күн бұрын
supper prachanda
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 9 күн бұрын
गुरिजाले,मर्नु,अघि,पर्चन्डलाइ,देशकोजिमा,दिएरगएकाहुन,नत्रअरुकोहात्मा,परे,देश,रहन्नभनेकाथिए
@chakgurung3175
@chakgurung3175 9 күн бұрын
लुट्न सके लुट कान्छ लु अरू देशमा पाउँदैन यही देश नेपालमा हो छुट, काँग्रेस , एमाले , ओलि, आर्जु ,देउवा लसट
@prempun9111
@prempun9111 9 күн бұрын
❤❤good luck pm prachanda
@ParkashBadu-pt4qr
@ParkashBadu-pt4qr 9 күн бұрын
तिई दुईको देश हो र सर
@dhakalsantosh3724
@dhakalsantosh3724 9 күн бұрын
दुबै पक्षका चोरहरुको पसिना छुटोस् । एृउटाले अर्कोलाई ताछ्दा हामी तालि ठ‍क्नुपर्छ।
@RameshKumar-gt6dj
@RameshKumar-gt6dj 9 күн бұрын
यी सबै कले कले मिलि खाउ भ आले हुन गरने केही होइन जन्ता लाई भ रम्म पारी राख्ने हो यी नेताको नाम सुनदा पनि दिन्ही लोदर बितछ मोहदय्😍🎤🎤🙏😎
@kbrayamajhee7344
@kbrayamajhee7344 9 күн бұрын
अब भने प्रभावकारी प्रतिपक्षकाे शुरु आत हुने र साच्चैकाे लाेकतान्त्रिक अभ्यासकाे ब्यावहारिक शुरुआत हुन्छ कि त !
@Ramchandra-silwalsrc47
@Ramchandra-silwalsrc47 9 күн бұрын
राजिनामा दिनुपर्छ भनेर कहाँ लेखिएको छर!!
@keshavdahal5164
@keshavdahal5164 9 күн бұрын
काङ्ग्रेस , एमालेलाई विश्वासघात गर्दा त मज्जा आएको थियोे , तर आज प्रम को पद छोडन साह्रै कठिन भयो । अब मार्क्स,लेलिन र माओ त्सेतुङ्ले मात्र प्रचण्डको प्रम पद बचाउन सक्छन् !
@ParkashBadu-pt4qr
@ParkashBadu-pt4qr 9 күн бұрын
तुरत जेल हालनु रबि सर नमस्कार
@pawankarki1876
@pawankarki1876 9 күн бұрын
हरेक संकटमा कमाउने आधार मिल्थियो। कोरोना कालमा औसधिमा कमिसन,आज बादिले आक्रान्त पारेको बेला मुलुक दोहन गर्ने अबसर, प्रचण्ड ले ध्वस्त पारेको छट्पटी हो।
@sumitathukari4759
@sumitathukari4759 9 күн бұрын
छाता पनि अोढाईदिनु पर्ने ए भौमान। ज्यानले कोट धान्न र हातले छाता धान्न सक्न छोडयो देश र जनता बोक्ला भनेर हामीले अास गर्न र पत्याईदिनु पर्ने। अब त भजन किर्तन लाएर घरै बसे नि हुने के को लोभ होला
@khatri_d_arjun9840
@khatri_d_arjun9840 9 күн бұрын
कग्रेस ले के गरेको छ आजको मिती शम्म कग्रेस ले जवब दिना सक्छ
@krishnalama1607
@krishnalama1607 9 күн бұрын
PRACHANDA ko bastavik khel aba suru hudai xa.
@ratnagayak1567
@ratnagayak1567 9 күн бұрын
Jaya hos sabki
@mohanbhandari5454
@mohanbhandari5454 9 күн бұрын
चोर हरुको अर्को जमात हो यो काँग्रेस र एमाले
@wochyu1
@wochyu1 9 күн бұрын
रबि लामिछाने र माधब सापकाेटा ले यिनुर्काे कान काे जाली फुट्ने गरी सँसद भवन थर्काई रहँदा यी शेरे र खड्के कसरी लाज पचाएर सुन्न सकेका अनि तिन्का झाेले हरु कसरी तिन्कै चरण मा लम्पसार परेर आरती अर्पि रहेका हाेलान्? बडाे ताजुप् लाग्छ!
@krishnamanshrestha3344
@krishnamanshrestha3344 9 күн бұрын
Good
@shyamprasadbhatta2633
@shyamprasadbhatta2633 9 күн бұрын
रबि सर २०८४ मा हामि पहिलाे हन्छु चिन्ता नलिनु भरस्टहरुकाुे फाईल खाेल्नु हाेला नडराउनु हामि जन्ता माझ जाउला जन्ताले कुरा बुझेकै छन
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 9 күн бұрын
उखानेको अनुहार जति झोक्रेको देखिन्छ त्यती मनमा आनन्द आउछ। अझै नाक रगडेको देख्नपाए हुन्थ्यो।
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 9 күн бұрын
Mlaipni dherai khusi lagx
@mithilapradhan4866
@mithilapradhan4866 9 күн бұрын
केहाै भ्रष्टाचारि काे फाईल खाेल्ने गृहमन्त्री ले भने पछि सरकार नै ढलाउने खेल खेलेकाे अचम्म जनता ले बुझि सकेकाे छ गृहमन्त्री ले नडराई फाईल खाेले हुन्छ
@user-mb7wb2cw6t
@user-mb7wb2cw6t 9 күн бұрын
Prachand Sir Raja Lae Desh Sumpine Aafae P M Bani des chalae hunx
@gangaramnepal3143
@gangaramnepal3143 9 күн бұрын
अब फायल खोल्नुको अर्थ छैन । यस्तो ढली सकेको सरकारले लाएको काम पुलिसले टेर्दैन।
@thapagimgr3227
@thapagimgr3227 9 күн бұрын
100% Sahi ho duita bridhda le khaskhus garera uniharuko sahamati desh le manna pardaina.
@Shyamgiri-s3m
@Shyamgiri-s3m 9 күн бұрын
तेरो बाले दुई पटक शशद बिघटन गरदा कहाँ गऐको थीईस भनत
@rajendraghimire2028
@rajendraghimire2028 9 күн бұрын
नै,राजिनामा,दिनि,होइन,राज,तन्त्र,लेउनु,पर्छ,प्रचन्द,ज्यु
@ParkashBadu-pt4qr
@ParkashBadu-pt4qr 9 күн бұрын
यादि ई दुई को सरकार बनदिईने छैन सर
@user-so8sh6et3m
@user-so8sh6et3m 9 күн бұрын
Kya moj xa yar
@user-mh9be5nl2d
@user-mh9be5nl2d 9 күн бұрын
Sambidha vanda mathi party ho ni ..Nepali haru lay bhujnu parxa.. Pahila Party Ani SAMBIDHA
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 9 күн бұрын
कसै को घर मा गरे को काम तर जनता को सैय छैन ईनि हरु लाई कसैले मागेर दिने राजीनामा होईन यो देश मा भ्रष्ट चारी को अनैतिक काम कार्य जनता को सैय छैन अब माओवादी ले फरक धारणा ल्याने भयको जानकारी गराउदै छु
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 9 күн бұрын
भषटचोर हो मन्त्री बन्ने हतार भो भषट हो
@ParkashBadu-pt4qr
@ParkashBadu-pt4qr 9 күн бұрын
राजा ज्ञानेन्द्रको हातमा सासन नदिए देशमा संकटकाल लगाएनी पका हुन्छ
@GOFORHIMALAYA1
@GOFORHIMALAYA1 8 күн бұрын
Sahii vannu vyo
@PBGorung
@PBGorung 3 күн бұрын
Ahile jasari mantri huna dauddhup garitax ra sarkar girauda sansad vaban ma100%upasthit thiyo tesari nai Des lai bipat parda, janta roirahada tesari nai furti dekhaunu hola Public request🙏
@user-su1cm4jf6w
@user-su1cm4jf6w 9 күн бұрын
Prachanda uthaputhal ko sachhiko master mind ho vhane rajinama nadiyer jun prakar ko giribandhu n Bhutanese villain harulai torcher feeling gariraunu sakinu nai ramro kura ho
@user-ns6ed9bw3h
@user-ns6ed9bw3h 9 күн бұрын
के पि वलि ज्यु पानी परेका बेला एउटा छाता समात्न सकदैन भनी नेपाली जनताकाे लागि राम्राे काम के गर्ला,
@rajtamu9124
@rajtamu9124 9 күн бұрын
लाज पचेका नेताहरू अरु केही काम छैन यहि काम बाहेक अरु केही छैन काम्😢🤔
@LaxmiBhattarai-d1q
@LaxmiBhattarai-d1q 9 күн бұрын
अस्तितिमिहरुले साम्सद अबरुध्ध गर्दाचायि महत्वपुर्ण दिनभयेन।अाज५ ७ दिनहुदाचायि महत्वपुर्ण भयाे तिमिहरुकालागि। यिनिहरु अाफ्ना सरिरमा रहेकागधा नदेख्ने अर्काकाटाउका जुम्रा देख्ने,भनेकाे यहिहाे साथिहरु।
@SagarLibang
@SagarLibang 9 күн бұрын
कति दिन सम्म चल्ने हो केपी र सेरेको राजनिती हेर्न बाँकी नै छ
@padampariyar4598
@padampariyar4598 9 күн бұрын
तिमिहरु कुनै पनि मुलाहरुको नयाँ सरकारले पनि केही गर्दैन
@Obito2867
@Obito2867 9 күн бұрын
संविधान संशोधन गर्ने भए भष्टाचारको ट्याक भिरेर सरकारको नेतृत्व गर्न नपाउने पनि कानुन बन्न पर्छ
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 9 күн бұрын
प्रचण्डले गरेको पाप पखाल्ने समय यहि हो।पाप बोकेर बाच्नेकी ?समय हुदै केहि गर्ने?
@Ooo-mn6zl
@Ooo-mn6zl 9 күн бұрын
😢 नेकपा एमाले रकाङरेस भरसटचारीलाई प्रधानमन्त्री ज्यु परराष्ट्रमन्त्री ज्यु जेलमाहालनुस
@user-ki5qo8bz2d
@user-ki5qo8bz2d 9 күн бұрын
योगेस भट्टराई आफ्नो जितेकोठाँउ हेर बाडी पहिरो ले कतिघर बगाइ सको😳😳ती हेर
@user-wu5cz5ky7k
@user-wu5cz5ky7k 9 күн бұрын
धेरै gaph nahaan कति banaawti कुरा गार्डको chha
@user-op5hw6tr9q
@user-op5hw6tr9q 9 күн бұрын
Right parchand G
@BiRbahadurdhamiDhami-ct9zo
@BiRbahadurdhamiDhami-ct9zo 9 күн бұрын
लामो समय सम्म सत्ता मा बसेर भरष्टार गरेका पार्टी ले किन सरकार बनाउनुपर्ने ।
@sudhagiri4671
@sudhagiri4671 9 күн бұрын
oli Ba Lai chhata Odhaunu Parne shah Bashiy raja rajauta justo.
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 9 күн бұрын
जब सम्म नेपालमा दाहाल,शर्मा ,देउबा,नेपाल ,लामिछाने ,खनाल,पाैडेल,भट्टराई ,काेईराला,बस्नेत ,वाग्ले,कार्कि,भण्डारी ,भुषाल,सिटाैला,हुन्छन् तब सम्म देश बनेकाे बनेइ हाे!😂😂😂
@jafilkhan5850
@jafilkhan5850 9 күн бұрын
Sabi daju vauju mantri vaya nepal radina
@pravatbudha75
@pravatbudha75 9 күн бұрын
बाढी पहिरो को चिन्ता रहेछ 😂😂😂 खैराँते
@cccdopokhara
@cccdopokhara 9 күн бұрын
भ्रष्टाचारिहरुलाई कार्वाहि गर्न हाे ढिला भकाे तेरि अाँकाे पाेई !
@keshavgaire2535
@keshavgaire2535 9 күн бұрын
बैगुनी केटो !
@shivarimal8011
@shivarimal8011 9 күн бұрын
राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@sangamnc527
@sangamnc527 9 күн бұрын
Prachand❤❤
@sidnndc5458
@sidnndc5458 9 күн бұрын
आरजु मन्त्री लेखक गृहमन्त्री 😂😂😂😂 अब चै देस बिकास हुने भो 😂😂 केरा हेरेर बसेको गृहमन्त्री र प्रधानमन्त्री ले छिटो जेल कोची हाल्नु नि😊😊
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 9 күн бұрын
य माले चोर र काग्रेस चोर लाई कुनै हालतमा दिनु हुन ❤❤
@netraoli3526
@netraoli3526 9 күн бұрын
अब हुने सरकार मा मन्त्री हरु नेपाली काँग्रेस बाट विश्व प्रकाश शर्मा चन्द्र भण्डारी प्रदिप पाैडेल गगन थापा बद्री पाण्डे एमाले बाट छबिलाल बिश्वकर्मा याेगेश भट्टराई गाकर्ण बिष्ट ठाकुर गैरे पदम गिरी बिधा भट्टराई महेश बस्नेत सुवाङ नेवाङ बिण्णु पाैडेल राप्रपा ज्ञानेन्द्र शाही समाजबादी प्रदिप यादब नाउपा अरुण चाैधरी बनाउनु पर्छ
@rudrabahadursuryabansi5454
@rudrabahadursuryabansi5454 9 күн бұрын
PM prachanda ji xadnu hudaina tah lagayera matra sochnu hola
@dhaniramshrestha8247
@dhaniramshrestha8247 9 күн бұрын
आफैं छाता ओढ्न नसक्ने केपी ले के गर्ला भनेर आश गर्ने ?
@DilliPhejong
@DilliPhejong 9 күн бұрын
यसअघि आफ्नो दलको दुईतिहाई सरकार चार सालसम्म चलाउदा त भुत्रोभाङ केही गर्ननसक्ने ओलिले धेरै दल मिलेर बनेको कथित दुईतिहाइको सरकार चलाएर कुनचाहिँ माखो मार्लान् र ?! दिशा खाने माखो कि पिसा खाने माखो मार्ने हुन् त !?
@chhwangsherpa808
@chhwangsherpa808 9 күн бұрын
No rajinama Parchanda Nepal ko baristha neta ho KP jasto Hoina
@narayanbhusal5733
@narayanbhusal5733 9 күн бұрын
याे याेगेस कुन मुखले बाेल्दैछ हिज केपि लाई तथानाम गालि प्रने अबसरबादि अहिले अाेलि खुसि प्रान बाेल्दै छ।
@user-ir7dq6ld4v
@user-ir7dq6ld4v 9 күн бұрын
फ्याउँरो करायो।।।
@premshrestha8897
@premshrestha8897 9 күн бұрын
prachnada jindabad. kp oli and Sher bahadur murdabad.
@user-ed3wk2zc4d
@user-ed3wk2zc4d 9 күн бұрын
इ भरस्त्र चारी हरुको अब बन्ने बलियो सरकाररे भने पछि अब झन भरस्त्र गर्ने भो क्याहो जन्ताको लागि ता केही गर्न सक्ने हैन धेरै चोती देश चलाकै हौ अब सम्पुर्न जन्ताले बुझिसकियो जानी सकियो अझै जन्तालाइ झुक्याउन न खोज सक्दैनौ देश जन्ता लुतेराहरु
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z 9 күн бұрын
भ्रस्तचारी हरु यस्ता चोर हरु बात नि देश बन्छ।
@DineshKathayat-e4n
@DineshKathayat-e4n 9 күн бұрын
महेश बार्तोलाले यसरी बोलेको सुँहाउदैन। सरकार कसरी बन्छ त्यो त तिम्ले देख्छौ।
@damodardhodari3296
@damodardhodari3296 9 күн бұрын
दुवैपाटिकाे मुटूकाम्न थालीसक्याे
@vedprakashsharma3377
@vedprakashsharma3377 9 күн бұрын
पर्चन्डे सिट छोड लाज छैन
@taraneupane3646
@taraneupane3646 9 күн бұрын
पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्र भित्रका दरिद्र र अविकेकि अपराधी हरुले जन आकांक्षा विपरित लादिएको कथित संविधानको अन्त्य गरी ४८ सलालको संविधान लागु गर्नु पर्छ भन्ने आम जनमत छ चेतना होस्।
@TikaShrestha-g7n
@TikaShrestha-g7n 9 күн бұрын
Ab feri pani des barbad parne vaye sachet rahau nepali janta haruho
@deenanathacharya2743
@deenanathacharya2743 9 күн бұрын
योगेश माननीय जी अलिकति संयमित भएर बोल्ने गर्नुहोस् ।किन आत्तिनु भो र ?
@kahimbahadurpunmagar7831
@kahimbahadurpunmagar7831 9 күн бұрын
तिम्रो रुईलाे
@user-do2dg2jd7e
@user-do2dg2jd7e 9 күн бұрын
त पनि चाेर रै होस
@ramshrestha4192
@ramshrestha4192 9 күн бұрын
Pm sir raja lyau. Jantako hitko lagi tyo nai ramro hunchha
@karan2060
@karan2060 9 күн бұрын
इनिभरशटहरलाइ। कुनैहालतमा। सरकारबनाउन दिनुहुन बरुपमाणसहित। परापतभयकोछ। इनिहरुपकडाउगरिजेल। हानुपरछ। इनिहरुसरकार जनतले सुइकारगरदैन
@ramkarki8074
@ramkarki8074 9 күн бұрын
अस्थिरता तर्फ देशलाई लैजाने एमाले हो। प्रचण्डले राजीनामा मागेर दिंदैनन् ढुक्क भए हुन्छ।संबिधानले पनि राजीनामा दिनुपर्ने कुरा उल्लेख गरेको छैन ।
@birbahadurbumi123
@birbahadurbumi123 9 күн бұрын
PR❤❤
@bidurtamang-lh6hv
@bidurtamang-lh6hv 9 күн бұрын
देशमा बिपतमा परेको जनतालाई सहयोग गर्न पनि कुर्सी नै चाहिन्छ ? बर्तौला नौटंकी।
@udayasharma4509
@udayasharma4509 9 күн бұрын
Yogesh ji ta pahila MAKUNE panel ma thiye tara ahile ta Oli ko loyal cadre po dekhiye!
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН