ओलीको बाधक बन्दै प्रचण्ड, देउवाले बोलाए विपक्षी दलका नेतालाई ||

  Рет қаралды 25,428

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 34
@PadamMademba
@PadamMademba 3 ай бұрын
प्रचण्ड र रबिले आफ्नो ओडान छोड्नु हुदैन, यदि ओडान छोडेमा सबै भ्रष्टाचारिहरुको राज हुन्छ।
@bishowramdulal5198
@bishowramdulal5198 3 ай бұрын
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
अब पर्चन्डेलेसत्ताराजालाईबुझाऊनुपर्छतेहिनै सबैकोहितमाहुन्छ राजानैठिक पर्चन्डलेजानेपारयेहिगर्नुपर्छ
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
कोही गयर कोही आयर जनता लाई के हुन्छ?राष्ट्रीय ऋण घत्छ?बिदेशिने घत्छ?उद्योग धंन्दा बदछ??? हुने केही हैन, ठगै ठगहरू को आउनु,जानु को परिणाम के? त्यसैले प्रचंण्डले सारा ठगहरूलाई ठेगान लगाउन सके सम्म छोडदै छोदैन।
@chandrashorrai2723
@chandrashorrai2723 3 ай бұрын
गिरिबन्दु काण्ड र राष्ट्रिय भाउजू जेल जाने कुराले यो सरकार दलेको हो, नभए प्रचण्डको सरकार १, २ बर्ष रहन्थ्यो
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 3 ай бұрын
प्रचण्ड ले केही आसाको दियो बालेको हो तर भ्रष्ट एमाले काङ्ग्रेस लाई डर छ तर कति दिन बाच्चलान गिरिबन्धु र भुटानी कान्ड के होला जनताले हेरि रहेका छन
@damodargautam5964
@damodargautam5964 3 ай бұрын
बच्छन् , अब यिनीहरुकाे सत्ता आएपछि बेचन झा काे कि त सवारी दुर्घटनामा मारिए भन्ने खवर आउँछ , कि त सडक दुर्घटनामा मारिए भन्ने खवर आउछ, कि त सु साइट गरे भन्ने खवर आउँछ , कि त झुन्डिएर आत्महत्या गरे भन्ने खवर आउछ अनि आरजु माथिकाे छानवीन फासफुस पुस हुने निश्चित छ !
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
गिरिजा, देश र नेपालि नागरिकको लागि सोलो पोईजन् हो चेतना भया
@gyanbahak1771
@gyanbahak1771 3 ай бұрын
स्वास्नी बचाउन देश धराप पार्दै चोर नेताहरू
@Dhondub
@Dhondub 3 ай бұрын
सम्भीधानको होइन भ्रष्टाचारी नेताहरु पार्टीको सम्सोधन हुनुपर्छ।
@tulsiramkhadka6152
@tulsiramkhadka6152 3 ай бұрын
एमाले ले नेका संग मिलि सरकार बनाउने उदेश्य बोकी सरकार बाट टाउको उठाउँदा प्रचण्डेले विश्वासको मत लिने अवस्था सिर्जना हुने हुँदा पुन: नेकाले समर्थन जनाउने एमाले ले शिर देउवा+दाहलको टाउको मुनि आफ्नो मुन्टो छिराउने स्थीति बन्ने चाल चालिओस।
@krishnabudha9403
@krishnabudha9403 3 ай бұрын
आज यो मेरो पहिलो शुझाब हो पुस्प्कमल दह्हल जि लाई मेरो पहिलो शुझाब हो दाहल जि ले १२ बुदे लाइ शम्झियेर जन्ता बाट निर्बचित पर्धान मन्त्री जनतालाई शुइकार छ तेशैइले शम्बैइ धानिक राजा सुइकार्नु पर्छ
@meelanshahi5267
@meelanshahi5267 3 ай бұрын
बहिनीले प्रष्ट नेपाली समाचार बोल्न नसकेको जस्तो लग्छ। नया हुनुहुन्छ होला हुन त के गरोस त ।
@ThirBhandari-p2p
@ThirBhandari-p2p 3 ай бұрын
याे बुडा हरु ३४ भयाे सर्कारमा नै थिय तर युबा पलायन् देश बर्बाद र गरिबी बनाय अब पनि राम्रो केहि गर्न सक्दैनन्
@uttamlamsal3717
@uttamlamsal3717 3 ай бұрын
अब एमालेको हलि बन्न पुगेछ काङ्ग्रेस ।
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
नयाँ आयो भने जेल झोलेहरुलाई गाह्रो छ 😢 ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि दुर्भाग्य 😢😢 उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏 खानलाई मिली हाल्छ नि
@durgagc9997
@durgagc9997 3 ай бұрын
शेर ब प्रधानमन्त्री भन्नु भनेर प्रचन्ड ले लिखित गरून् भोलि नै फेरि खेल फेरिन्छ।
@Subashbohara1234
@Subashbohara1234 3 ай бұрын
अाेलि प्रचण्ड देउबा नम्रदा देशले निकास पाउदैन
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 3 ай бұрын
It is certain that soon Nepal will not be on the world map because of stupid leadership.nepali peoples are so unlucky
@homnathlamichhane739
@homnathlamichhane739 3 ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@tilakbahadurkhatri3127
@tilakbahadurkhatri3127 3 ай бұрын
Aab yo des ra matribhumi ko rakshya ko lagi Rajtantra aaunu ramro hola chor daka dhat haruko kale kale milera kham bhale parti bata janatama bhari niras
@purushotampradhan1904
@purushotampradhan1904 3 ай бұрын
neta haru chor hun
@anupgorkhe8455
@anupgorkhe8455 3 ай бұрын
Sab chor haru ho
@AIO0369
@AIO0369 3 ай бұрын
Israel-Hamas र Russia-Ukraine युद्धको पछिल्लो update के छ??? Update गराउँदै गर्नु पर्यो।
@robinrai81
@robinrai81 3 ай бұрын
एमाले माओबादी र काङ्ग्रेस मिलेर सरकार चलाउदा राम्रो हुन्छ
@TejThapa-e9o
@TejThapa-e9o 3 ай бұрын
Yi bhrasta-chor neta haru lai kada se kada karwai garna "prataxya nirwachit karyakari parmukh" hune byabastha ko bikalp xaina.
@rajreule7804
@rajreule7804 3 ай бұрын
3% ko shahuliyat karja udhyogi haru lai dine sarkar hunu parxa, aarthik sankat ko lagi kaam garne sarkar chahinxa, desh mai youba haru lai rokna sakne sarkar hunu parxa,
@nirmalaadhikari9374
@nirmalaadhikari9374 3 ай бұрын
Tyo pachasa girija danb hamilai raja thik
@santoshkarki5832
@santoshkarki5832 3 ай бұрын
देश हाक्ने पाटि एक जुट भई मुलुकको मुहार फेर्नुहोला ।।जय नेपाल
@khimbk7351
@khimbk7351 3 ай бұрын
यी राडिका छाेरा भसटचारिलाहिकतिसरकार चाइयकाे
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,9 МЛН
WATCH AND KNOW ABOUT TRUTH OF HISTORY..
54:42
Business in DUBAI with Afzal khan
Рет қаралды 1,3 М.
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН